नेता हुनु त डा अमरेश कुमार जस्तो। एकदम निस्वार्थ, निडर नेता। बोली जस्तो व्यबहार त्यस्तै। नबिराउनु नडराउनु डा साहेब।हामी नेपाली जनता सबै हजुरको साथमा रहनेछौं। आफ्नो निस्वार्थीपन र देशभक्ती भाव कायम राख्नुहोला।
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 🥰🥰🥰🥰🥰🥰🥰
रबि पछिको दोस्रो पत्रकार जगदिश खरेल सर सलुट उच्च सम्मान । एक पल्ट काङ्ग्रेस का 2 नेता गगन बाख्रा 🐐 चाेर र रामहरि खतिवडा घडी चाेर लाई ल्याएर बहस गराउनुस त अन्त धेरै भुक्दै छन
पब्लिकले पनि हेर्न पाउनुपर्छ त्यो डकुमेन्ट भनेको। सरकारी2/ ४ जनाले देशको भविष्य संग जोडिएको कुरा देश सँग सम्बन्धित छ। त्यो सबैले हेर्न पाउनुपर्छ। सबैबाट छलफल भएर सम्झौता गर्ने नगर्ने भन्ने हुनुपर्छ। दुईचारजना मान्छे बसेर पास गर्ने नगर्ने भन्ने हुँदैन त्यसपछाडि सांसदको टेबलबाट पास हुनुपर्छ।
जगदिस सर एउटा कुरा भन्छु ल 😊 एक प्रत्रकार । दल खोलेको 6 महिना मा 21 जना साम्सद र उप प्रधानमन्त्री सहित गृहमन्त्री बन्न्न्न सक्छ 😢 भने पछि तपाइ को कलम मा कति तागत छ त्यो हेर्नुस । जुन सुकै समय मा नि जनता को प्रश्न र जनता को आवज बोल्नुस 😊 नेपालि जनता ले मुल्यांकन गर्छ्न ❤ रबि लामिछाने पछि अहिले को आस लाग्दो प्रत्रकार जगदिस अपिल युबराज नबिन हुन 😊 यिनि हरुलाइ राष्ट्रिय राजनीति मा ल्याउने हो घण्टी बाहक बनाएर ❤ रबि लामिछाने जिन्दावाद ❤ राजनीति प्रतिसोध बन्द गर । 12 भाइ मुर्दाबाद ❤❤❤
बैदशिक ऋणको भारीमा बहस नगर्नेहरू को हुन् ? 98% अमेरिका र युरोप भारत को ऋण छ नेपाल लाई ।भारत मा 85% चिनियाँ हरु छन् समान र लगानी मा । आजै केही महिना भित्रमा मोदी चिन जाँदै छ । ओलीको भ्रमणपूर्व चिनियाँ लगानी किन बन्यो बहसको मुद्दा ? किन हतास छन् माफियाहरू ? पहिले हजार भन्द माथि पर्थ्यो सिमेन्टी अहिले अदा छन् होङसी सिमेन्ट चिनियाँ आएपछि ,कति लुटे छन् त भारतीय र दलाली उदोगपतिले । आजै भारतले सियो देखि ठूलो समन्देखि भरतले नै लुट्दै छन् जसरी हुन्छ ओलीले चिन संग सम्झौता गर्नै पर्छ
नेपाल का सबै राजनीतिक दल खारेज गर्ने र बिद्द्वान हरुलाई हरेक जिल्लाबाट निर्वाचन स्वतन्त्र बाट गर्ने र देशको मार्गचित्र वनाइ देश चलायो भने बल्ल देश र जन्ता बच्लान नत्र देश हेर्नुहोला 10 वर्समा डाक्टर अमरेस जि ले भन्नू भए जस्तो न त देश न त जनता रहन्नन सबै बिदेश हुनेछन
म नेपाली नागरिक लाई अनागरिक बनायर बेच्ने बेबस्था र नेताको अन्त्य को बिगुल फुकेको दिन सन्सार को जुनै कुनामा भयनी त्यो आम्दोलन मा सहभागी हुन आइपुग्छु ।हाम्रो भबिस्य त बेच्यो बेच्यो अब हाम्रो सन्तति को बेच्न दिनुहुन्न इ अपराधी हरु लाई अब इन्को अन्तेस्ती नै अन्तिम बिकल्प हो☝️
मैले सुनेको शक्तिशाली देशहरु आफैंले आफ्नो लागि राजदूत माग्छन् रे, आफ्नो अनुकुल व्यक्तिलाई। त्यस्तो अवस्थामा यो सरकार भारत र चीन नभई पश्चिमा शक्तिको आडमा बनाइएको थाहा हुन्छ। BRI को दस्तावेज पश्चिमा देशको दूतावासमा अध्ययन भइरहेको छ, अनि त्यो दस्तावेज परराष्ट्रमन्त्री बाट नै चुहिएको हो ।
अमरेश कुमार सिंह जी तपाईले एन्टी इन्डियन आँखा बाट बोल्नु भएको छ यो देश काे लागि राम्रो हुँदै होइन , हाम्रो देश नेपाल काे लागि के ठीक हुन्छ त्यो स्वीकार्ने हो छिमिके काे व्यापार घाटा नाफा हेर्ने होइन हाम्रो देश काे नाफा घटा हेर्ने हो
पाटीले टिकट नदिएको झोंकमा स्वतन्त्र भएर चुनाव जितेको व्यक्ति जे बिक्छ त्यहि बोलेर भाइरल हुने ज्वरो सवार भएको छ। यो घाति कदम हो तर आज रविवादीहरु यस्लाई मन पराउछन।
अस्ती मंसिर रे अब फागुन! फेरी चैते दशै पछि भन्ने होला , फेरी बैशाक पनि , फेरी तिज पछि , फेरी दशै तिहार पछि , फेरी छठ पछि ?? .. तिमी ले “प्रमाण छ प्रमाण छ यो भ्षटहरिमको भनेको खै “??
केपि ओलि को कम्बोडियामा लगानि होइन भने रातारात किन टोलि त्यहा गयो आर्को कुरा यस्मा दोषी गगन , बिस्व प्रकास , देउवाको दोषी छ यि ब्यक्तिले प्रधानमन्त्री लाइ दिएको बिस्वासको मत फिर्ता लिएर किन छानबिन हुदैन यदि केपिओलि त्यो ब्यक्ति होइन भने आर्को खड्ग प्रसाद ओलि भन्ने नेपालि नागरिक को हो
अब कित प्रत्यक्ष कार्यकारी रास्ट्रपतिय प्रणालीमा गइ बालेन्द्र शाहलाई रास्ट्रपति बनाइ नेपाल बचाउनु पर्छ, कि एक निडर आर्मिले यी भ्रष्ट र रास्ट्रघाती सबै नेताहरूलाई जेल हालेर सत्ता हातमा लिइ नेपाल र नेपालीको हितमा काम गर्नु पर्छ र नेपाललाई बचाउनु पर्दछ। #🇳🇵जय नेपाल !🇳🇵🙏🇳🇵
ह्या के भाको छ, बालेन बालेन भन्यो । मन को लड्डु घ्यू सँग खाउ। कमसेकम धरातलमा त आउनु पर्यो नि , पैला कार्यकारी राष्ट्रपति शासन बनाउन २/३ चाहिन्छ। कार्यकारी रा्ट्रपति एजेण्डा भएका ठुला पार्टी माओवादी ३२ सीट अनि रास्वापा २२ सीट छ। राष्ट्रपति शासन बनाउन १७० + सीट आवश्यक छ। कांग्रेस यही संसदीय व्यवस्था मान्छ अनि एमाले कार्यकारी प्रधानमन्त्री । पैला कार्यकारी राष्ट्रपति शासन चाहने पार्टीलाई जिताउ ८४ मा संविधान संशोधन गरेर फेरि चुनावमा चै बालेन सिधै राष्ट्रपतिमा प्रतक्ष्य लड्न सक्छन्। बैरागी भेडो झ्यै भ्या भ्या गरेर हुन्न 😂
Good question big three party are corrupted , डा: अंरेसकुमार असल ब्यक्तित्व लाग्छ यथार्थ कुरा गर्नुहुन्छ जस्तो लाग्छ , एनसेलमा प्रचन्डजीको ठुलो घोटला छ प्रमाण छ बार बार भनिरहनु भयो तर खोइ ? सच्चा जनप्रतिनिधिहरुले जति राम्रो कुरा गरे पनि भ्रष्टचारिको अधिक संख्या भएकाले केही शिप लाग्दइन ।एउटा कुरा डा: अंरेस कुमारजीले सत्य कुरा गर्नु भयो जस्तो लाग्छ ३ टा नेता सेरबहादुरजी , केपी ओलिजी र प्रचन्डजी मध्यमा देशको हितको निम्ति ओलिनै असल ब्यक्ती हुन् ।
जनताको प्रश्न सोध्ने असल पत्रकार र जनता लाइ सचेत राख्ने र जनताको पक्षमा बोल्ने इमानदार नता दुबै जना लाई सलाम छ
नेता हुनु त डा अमरेश कुमार जस्तो। एकदम निस्वार्थ, निडर नेता। बोली जस्तो व्यबहार त्यस्तै। नबिराउनु नडराउनु डा साहेब।हामी नेपाली जनता सबै हजुरको साथमा रहनेछौं। आफ्नो निस्वार्थीपन र देशभक्ती भाव कायम राख्नुहोला।
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
राजावादीले रिस गर्ने - रवि लामिछाने
हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
१२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
तर जनताले माया गर्ने - रवि लामिछाने 🥰🥰🥰🥰🥰🥰🥰
Kin paxi lagxan yiniharumaa darx ttraasx yiniharuko mutu kapx yiniharu hattiyraa balatkari bharstachari dalaal chor haruxan ani rabi lai naramro aarop lavaunu parian
Jit satteko hunxa jya rabi dai
janta le chak ma ladQ0 halne - Rabi Lamichhane
@@michaelhills3663tero budi ko ma haleko ho Kya ho mg
W@@dipendrakumarthapa8140
असल प्रत्रकार र असल नेता डा.अमरेश सर ज्यु सलुट छ
रबि पछिको दोस्रो पत्रकार जगदिश खरेल सर सलुट उच्च सम्मान । एक पल्ट काङ्ग्रेस का 2 नेता गगन बाख्रा 🐐 चाेर र रामहरि खतिवडा घडी चाेर लाई ल्याएर बहस गराउनुस त अन्त धेरै भुक्दै छन
Both are great . So informative and I was fully convinced with amresh sir
नेपालका राजनीतिक दलका नेताहरू देशमा भ्रष्टाचारी र जनता र विदेशमा दुबैतिर चीटर भएको विश्लेषण ठीक। धन्यवाद डा. अमरेश।
सहि बिश्लेषण🙏🙏🙏
Manniye shree Amresh kumar singh is a great person ❤️ ♥️
Je dekhacxan tyo bolcxan je bolcxan tyo gracxan ❤❤Dhannebad patrakar jiulsi m dubai bat ❤❤
Very good analysis Dr saheb❤❤❤❤❤❤❤❤❤
सर को कुरा सहि हो
उच्चसम्मान उमरेश जी
Both are Good🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आगामी एपिसोड मा गगन थापालाइ ल्याउनु पर्यो
Jaya rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌
You are great person
Good conversation especially Dr.Amaresh sing ❤
Perfectly right.
Both are great person salute
Dhannebad patrakar shree Jagdish kharel jiu lai sailot takrtaucxu m ex Army dubai bat ❤❤
100%Right...kura
The last 1 minute sums up the whole situation of our country.
Good luck rabi sar 😊
अमरेश कुमार सिंह ❤❤
संबैधानिक राजसस्था यो देशको आवश्यकता ।।
Right
हाम्रो जस्तो भु परीबेस्टीक देसको लागि बी आर आइ एकदम जरुरी छ। इन्डियाको एकादिकार भयो। हामीले तीन पटक नाकाबन्दी झेलै।
जगदीश खरेल सरलाई सधैं मन मुटुमा राख्ने छु
Love this myam
पब्लिकले पनि हेर्न पाउनुपर्छ त्यो डकुमेन्ट भनेको। सरकारी2/ ४ जनाले देशको भविष्य संग जोडिएको कुरा देश सँग सम्बन्धित छ। त्यो सबैले हेर्न पाउनुपर्छ। सबैबाट छलफल भएर सम्झौता गर्ने नगर्ने भन्ने हुनुपर्छ। दुईचारजना मान्छे बसेर पास गर्ने नगर्ने भन्ने हुँदैन त्यसपछाडि सांसदको टेबलबाट पास हुनुपर्छ।
Right sir
Good leader
Great job, Thank you for talking point. Jay Buddha, Jay Nepal.
जगदीश खरेल को बहस सारै मन पर्छ।
देशलाई माया गर्ने दुबैलाई मनै देखि नमन छ ।
जगदिस सर एउटा कुरा भन्छु ल 😊 एक प्रत्रकार । दल खोलेको 6 महिना मा 21 जना साम्सद र उप प्रधानमन्त्री सहित गृहमन्त्री बन्न्न्न सक्छ 😢 भने पछि तपाइ को कलम मा कति तागत छ त्यो हेर्नुस । जुन सुकै समय मा नि जनता को प्रश्न र जनता को आवज बोल्नुस 😊 नेपालि जनता ले मुल्यांकन गर्छ्न ❤ रबि लामिछाने पछि अहिले को आस लाग्दो प्रत्रकार जगदिस अपिल युबराज नबिन हुन 😊 यिनि हरुलाइ राष्ट्रिय राजनीति मा ल्याउने हो घण्टी बाहक बनाएर ❤ रबि लामिछाने जिन्दावाद ❤ राजनीति प्रतिसोध बन्द गर । 12 भाइ मुर्दाबाद ❤❤❤
माथी प्रसम्सा गर्ने तल आयर राजनितिक दासी बनाउने कस्तो सुभचिन्तक हो साथी?पत्रकार स्वोतन्त्र हवोस भन्ने राम्रो बिचार हो तर मेरो भैदेउ भन्नू स्वार्थ हो।
नेताहरूले जतिसुकै नराम्रो काम गरे पनि तिनका चोर कार्यकर्ताहरुले थाह पाएर पनि थाह नपाए झैँ गरि बस्नाले नै नेताहरूको मनोमानी बढेको हो!
🙏🙏जग्दिश भाई🌹
❤🎉
आगामी कार्यक्रममा गगन थापा लाई ल्याउनु पर्यो ।
अंश पत्रकार जगदिश सर
both are great person we support you ❤ jaya Ravi jaya ghanti 🎉🎉🎉
नया पार्टी आउने होईन आईसक्यो अब सबै मिलेर अगाडि बढ्नुपर्छ जय घण्टी🔔🔔
नमस्कार छ दादा हजुर
स्पस्ट र असल नेता ❤
he is good analyst
Let’s speak more from Mr.Amrish.
पहिला जे जस्तो भएपनि अहिले आएर अम्रेश कुमार साह्रै मन पर्ने मध्य एक हुन् ।
बैदशिक ऋणको भारीमा बहस नगर्नेहरू को हुन् ? 98% अमेरिका र युरोप भारत को ऋण छ नेपाल लाई ।भारत मा 85% चिनियाँ हरु छन् समान र लगानी मा । आजै केही महिना भित्रमा मोदी चिन जाँदै छ ।
ओलीको भ्रमणपूर्व चिनियाँ लगानी किन बन्यो बहसको मुद्दा ? किन हतास छन् माफियाहरू ? पहिले हजार भन्द माथि पर्थ्यो सिमेन्टी अहिले अदा छन् होङसी सिमेन्ट चिनियाँ आएपछि ,कति लुटे छन् त भारतीय र दलाली उदोगपतिले । आजै भारतले सियो देखि ठूलो समन्देखि भरतले नै लुट्दै छन्
जसरी हुन्छ ओलीले चिन संग सम्झौता गर्नै पर्छ
अहिलेको सरकार पश्चिमाको सहयोगमा बनेको हो ।
नेपाल का सबै राजनीतिक दल खारेज गर्ने र बिद्द्वान हरुलाई हरेक जिल्लाबाट निर्वाचन स्वतन्त्र बाट गर्ने र देशको मार्गचित्र वनाइ देश चलायो भने बल्ल देश र जन्ता बच्लान नत्र देश हेर्नुहोला 10 वर्समा डाक्टर अमरेस जि ले भन्नू भए जस्तो न त देश न त जनता रहन्नन सबै बिदेश हुनेछन
गगन थापा लाइ ल्यायेर ककृयाउनु त जग्दिस सर्।।
सच्चा देश भक्त र देशमा बिकास हुनुपर्छ भन्ने सोच राख्ने ब्याक्तीले अब यी पुरानो पाटिलाइ भोट हाल्नै हुँदैन यदि अब पनि नचेत्नेले जिउँदै मरे हुन्छ
म नेपाली नागरिक लाई अनागरिक बनायर बेच्ने बेबस्था र नेताको अन्त्य को बिगुल फुकेको दिन सन्सार को जुनै कुनामा भयनी त्यो आम्दोलन मा सहभागी हुन आइपुग्छु ।हाम्रो भबिस्य त बेच्यो बेच्यो अब हाम्रो सन्तति को बेच्न दिनुहुन्न इ अपराधी हरु लाई अब इन्को अन्तेस्ती नै अन्तिम बिकल्प हो☝️
Amresh is right.
गणतन्त्र र संविधान दुबै रहदैंन, २०४७ मा पुग्छ देश
देश खतमै भयो सबै सकियो भन्दै अनावस्यक,गैर संवाद दिन ठोरैपनी लाज लाग्ने रैनछ यो गैर नेतालाई 😡
तपाईंको दाइत्व के जिम्मेवारी के
Jagdish kharel great journalist❤
वास्तविक कुरा सत्य बोल्यो उथलपुथल राजनीति र लुट नेताले विदेशमा बसेर जति कमाउदा पनि नपुग्ने स्थिति सिर्जना गरियो
This guy is on fire, straight up.
मैले सुनेको शक्तिशाली देशहरु आफैंले आफ्नो लागि राजदूत माग्छन् रे, आफ्नो अनुकुल व्यक्तिलाई।
त्यस्तो अवस्थामा यो सरकार भारत र चीन नभई पश्चिमा शक्तिको आडमा बनाइएको थाहा हुन्छ।
BRI को दस्तावेज पश्चिमा देशको दूतावासमा अध्ययन भइरहेको छ, अनि त्यो दस्तावेज परराष्ट्रमन्त्री बाट नै चुहिएको हो ।
सबभन्दा धेरै जान्ने आफैं भए पछि किन अरुसंग इन्टरभ्युलिराख्ने!
यस्तो नेता ठिक छ जस्तो पायो त्यस्तो चोर हरुलाई नबोलाएनी हुनी नी!
Maja aayo herna
अमरेश कुमार सिंह जी तपाईले एन्टी इन्डियन आँखा बाट बोल्नु भएको छ यो देश काे लागि राम्रो हुँदै होइन , हाम्रो देश नेपाल काे लागि के ठीक हुन्छ त्यो स्वीकार्ने हो छिमिके काे व्यापार घाटा नाफा हेर्ने होइन हाम्रो देश काे नाफा घटा हेर्ने हो
सर एक पटक गगन थापा लाई ल्याउनु पर्याे । तपाईंको कार्यक्रममा । please . कति हप्ता कुरि सके तर अाउँदैन ।
आफूलाई कमिसन आउने ऋण लिने। जस्तो mmc किन लियो फाइदा भएको थियो।
❤
Congress and UML both do not want BRI
यो आँफै रहँदैन। तालु खुइले
खरेलजी कस्तो बच्चाको जस्तो प्रश्न गरेको । तपाईँको बौद्धिक स्तर यहाँ देखिएन है ।
देश कहिल्यै पनि यथास्थितिमा बस्न सक्दैन डा... साहेब जहिलेसुकै इण्डियाको गीत गाउनुपर्ने
यो टक्लु दाइले पनि प्रमाण बिनानै बोल्छन तातोन छारो जे होस जोसङ छ जस्को कारण जे भएनी सहि गलत जे छ तेहि भन्दा त हुन्छ त खाली कुरा लुकाएर मात्र बोल्ने
Nclel को कुरा किन गर्दैन
Sir prachanda jee Lai layuna na
बङ्गलादेश भन्दा Worat xa Nepal को राजनीति सही छ है यो भने 💯
एकदम शहि यहाँ शबै पार्टीको झाेले देश लुटेर खानेहरु मात्रछ लाेक तनत्रै छैन नेता तनत्रछ यशताे पत्रकार त छ देश कहाबाट बनछ
चुच्चे नक्सा भाकाे सम्बिधान भारत ले मन पराएन
अमरेश दाजु श्रीकेश तेल लगाउनु होला राम्रो छ रे। भन्ने बजारमा हल्ला छ!
डुर्गा vs ए माले
पाटीले टिकट नदिएको झोंकमा स्वतन्त्र भएर चुनाव जितेको व्यक्ति जे बिक्छ त्यहि बोलेर भाइरल हुने ज्वरो सवार भएको छ।
यो घाति कदम हो तर आज रविवादीहरु यस्लाई मन पराउछन।
Nepali janata van muji k ko rabi badi ho taile manparaune chahi nepali janata holan haina khate
अस्ती मंसिर रे अब फागुन! फेरी चैते दशै पछि भन्ने होला , फेरी बैशाक पनि , फेरी तिज पछि , फेरी दशै तिहार पछि , फेरी छठ पछि ?? .. तिमी ले “प्रमाण छ प्रमाण छ यो भ्षटहरिमको भनेको खै “??
चित्त बुझ्दो तर्क लागेन यसपालि अमरेशजी को
पहिला पनि प्रचन्ड को छोरी ले पैसा मागेको प्रमाण छ। भनेको होइन र।
जगदिश खरेल ज्यूको प्रश्नमा दम चाही हुने बोल्न ल्याएको मान्छेलाई आफुले सोचेको बोलिदिए हुने भन्ने सोच हो कि के हो ।
केपि ओलि को कम्बोडियामा लगानि होइन भने रातारात किन टोलि त्यहा गयो आर्को कुरा यस्मा दोषी गगन , बिस्व प्रकास , देउवाको दोषी छ यि ब्यक्तिले प्रधानमन्त्री लाइ दिएको बिस्वासको मत फिर्ता लिएर किन छानबिन हुदैन यदि केपिओलि त्यो ब्यक्ति होइन भने आर्को खड्ग प्रसाद ओलि भन्ने नेपालि नागरिक को हो
प्रत्रकार त एमाले एमाले गन्द आउछ त 😂😂😂😂😂😂 भ्रष्टाचारी जोगाउन भनेको सरकार क्य गजब बो रे😂😂😂😂😂😂
अब कित प्रत्यक्ष कार्यकारी रास्ट्रपतिय प्रणालीमा गइ बालेन्द्र शाहलाई रास्ट्रपति बनाइ नेपाल बचाउनु पर्छ, कि एक निडर आर्मिले यी भ्रष्ट र रास्ट्रघाती सबै नेताहरूलाई जेल हालेर सत्ता हातमा लिइ नेपाल र नेपालीको हितमा काम गर्नु पर्छ र नेपाललाई बचाउनु पर्दछ।
#🇳🇵जय नेपाल !🇳🇵🙏🇳🇵
ह्या के भाको छ, बालेन बालेन भन्यो । मन को लड्डु घ्यू सँग खाउ। कमसेकम धरातलमा त आउनु पर्यो नि , पैला कार्यकारी राष्ट्रपति शासन बनाउन २/३ चाहिन्छ। कार्यकारी रा्ट्रपति एजेण्डा भएका ठुला पार्टी माओवादी ३२ सीट अनि रास्वापा २२ सीट छ। राष्ट्रपति शासन बनाउन १७० + सीट आवश्यक छ। कांग्रेस यही संसदीय व्यवस्था मान्छ अनि एमाले कार्यकारी प्रधानमन्त्री ।
पैला कार्यकारी राष्ट्रपति शासन चाहने पार्टीलाई जिताउ ८४ मा संविधान संशोधन गरेर फेरि चुनावमा चै बालेन सिधै राष्ट्रपतिमा प्रतक्ष्य लड्न सक्छन्।
बैरागी भेडो झ्यै भ्या भ्या गरेर हुन्न 😂
कस्तो कुरा गरेको उसकै पार्टीको सरकार छन् अनि उनीहरूले यो सही छ या छैन भनि सल्ल त दिन पर्यो होल नि
पाटिको धारना बनाउनको निम्ति BRI अध्यान फाइल महामन्त्रीको सचिबालय जानू के गलत भोत ।
खरेलजी झुर मान्छे तपाईँ । कुरा नबुझ्ने
Amrias sarni thik kura garxan ho
अमरेस कुमारले धेरै नेपालीको मन जुत्नु हुदैछ
आज चै जगदीश को बकबक धेरै भो
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
interesting. King Mahendra is only one visionary leader of Nepal till, no one here then after.
Rip this oli sarkar chikne haru
Sarkar ferera kei hunewala xaina. Desh ko structure nai mileko xaina
सरकार बिरोधी बेक्ती जय देश जय नेपाल
BRI- grant, MCC- grant hunuparcha.
Both have to be grant. So Nepal do not have to pay back . Thank you.