Це відео не доступне.
Перепрошуємо.

बिद्या भण्डारी र केपी ओलीले रहस्यमय दासढुङ्गा दुर्घटनाको छानबिन गर्नु पर्दैन ? - CHHA PRASNA

Поділитися
Вставка
  • Опубліковано 15 тра 2016
  • बिद्या भण्डारी र केपी ओलीले रहस्यमय दासढुङ्गा दुर्घटनाको छानबिन गर्नु पर्दैन ? - CHHA PRASNA
    GUEST: prof. dr. surendra kc
    presenter ganesh bhatta

КОМЕНТАРІ • 20

  • @manjunathjoshi7589
    @manjunathjoshi7589 8 років тому +5

    kc sir ur correct think and talk about nepali comminty

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 7 років тому +1

    Nepali vana, Nepali bana, Samala Nepala !!!
    Jay Rastra !!!

  • @uttampoudel9438
    @uttampoudel9438 8 років тому +6

    surendra kc rock buda ko saro fan vaiyo
    dr.kc ko face book official page twitter account pam na hou

  • @ziad521
    @ziad521 7 років тому +2

    Yati Bela yadi Madan Bhandari Bacheko Bhaye Aatma hatya Garthyo..... Karan bhani rahanu Pardaina.

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 7 років тому

    एमालेका प्रखर नेता केपि वलिको यात्रा जबज कि महाकालीन?जहाँ सम्म जबज रहोस,अझै कन्फ्युज छौ।

  • @malikbabugiri2861
    @malikbabugiri2861 8 років тому

    surendra k.c. aafai sab bujeko nasochnus tapai bhanda bidwan madesma dherai 6n padhaune 6n.

  • @baikunthanathpoudel3163
    @baikunthanathpoudel3163 7 років тому +1

    सुरेद्र केसि ज्यू काे विश्लेषण एक दमै शहि देखिण्छ वर्ग सङघर्ष भनेर अाएका मावाेवादी अाखिर वहुदलिय जनवाद भनेर उठेका ए मा ले मा अखिर तात्परिय भिन्ता भनेकै उस्मा कमसेकम नेतृत्व परिवर्तन छ , अाखिर नेतृत्वनै परिवर्तन हुन नसक्ने वर्गिय सङघर्षकाे अवधारणका लागि कुनै नेता नेतृत्व वाट अाचरण अाउदैन भने याे मावाेवादी खास कुन समूह र तप्कालाई समेटन सक्ने पार्टी हाे?
    काङ्ग्रेस का कुरा गर्दा जस्ताे राणाकालमा परिवार वाद शासन थियाे र उनिहरुकाे परिवा, ले १०४ शाल शासन गरे भने प्रजातन्त्र काे दुवाई दिदै ६० वर्ष केही छुट पुट यथार्थता वाहेक , अनि कसरी सम्भव हुण्छ देशका संवृध्दी ।

  • @rajutuladhar7910
    @rajutuladhar7910 6 років тому

    किन गरने ? कसैलाई चासो छैन ? सत्ता र भत्तामा भजायर खानेहरु ले सवाद मजाले चाखन पाय पछि ?

  • @vishwadevkota8835
    @vishwadevkota8835 6 років тому

    Rastrabadi harule garnu pardhahin n

  • @LamasomlamasomLamasom
    @LamasomlamasomLamasom 7 років тому

    cpn bislesak le nai 100000 parne ghhadi lagaudoy rahe6. prachan kina nalagaunu

  • @ganeshraut4931
    @ganeshraut4931 7 років тому

    nepal ka dr jati sabai ko dimakh khuskako jesto cha

  • @dineshgurung7476
    @dineshgurung7476 8 років тому +7

    सुरेन्द्र के सि लाई बिश्लेसकको उपमा त दिएको छ तर उनको विश्लेषण एउटा सामान्य नागरिकले गर्ने र बुझेको जति पनि लागेन र लाग्दैन । एमाले आन्दोलनलाई माओवादी आन्दोलन सङ तुलना गरेर माओवादी आन्दोलनलाई अपमान गर्न खोजेको देखिन्छ यो विश्लेषण होइन यो त झोले बिचार हो ।एमाले सशस्त्र आन्दोलन र शान्तिपुर्ण आन्दोलनले नेपालमा परिवर्तन गर्यो के ? बहुदलीय जनबाद नै नराम्रो त होइन होला तर यसको प्रयोग ठिक ढङ्गले भयो या गरेत ? के हो बहुदलीय जनबाद ? राजा सहितको सम्बिधान पनि ज ब ज , प्रतिगमन आधा सच्चियो भन्दै राजाको प्रत्येक्ष शासनमा र सरकारमा सहभागी हुनु पनि जबज , आज गणतन्त्रमा पनि जबज ,आखिर जबज भनेको के हो त ? पुग्ने र पुर्याउने कहाँ हो त ?यो त सब सुरेन्द्र के सि जस्ताहरु बुद्दिजिबी भन्ने हरुको बकबास हो । मदनभन्डारी र उनको सिधाान्त गलत भन्न नमिल्ला तर सहि भन्न पनि , यो राम्रो भनिएको अनटेस्टेड सिधाान्त हो । उनको सिधाान्तको नाममा आज देश पुरा एन जि ओ ले बेरेर जनतालाई सधैं परनिर्भर बनाउने नै एमाले नीति र सिधाान्त भएको छ । जबज त मागिखाने भाडो ।तर माओवादी आन्दोलनले ऎतिहासिक परिवर्तन गरेको छ , के माओवादी सेना नभएको भए गणतन्त्र घोषणा गर्ने सामार्थ राख्थ्यो ? एमालेको जबज र बिपिको प्रजातान्त्रिक समाजबादले त माधवकुमारलाई कोटेश्वर हुँदै ककनी र गिरिजालाई घर भित्र नै बन्द भएको थियो , माओवादी आन्दोलनले आज खुला राजनीतिमा छौ नत्र ज्ञाने को कालो कोठरिमा हुन्थ्यौ होला ? जबजलाई जब सहि र ठिक मानिन्थ्यो तब ज्ञानेले निरुङ्कुसको हिम्मत गर्न नसक्ने बाताबरण बनाउदै जनतलाई अधिकार सम्पन्न बनाउने तिर लगिन्थ्यो ।

    • @youbarajbudhathoki9560
      @youbarajbudhathoki9560 8 років тому +3

      माओबादीले जति आन्दोलन गरेपनी लास्टमा मदन भन्डारीको ज ब ज मा आएर उसको हिम्सामय आन्दोलन ल्याण्डीङ भाकै हो।आखिर फरक छुट्याई दिउन त गुरुङ जी।

    • @youbarajbudhathoki9560
      @youbarajbudhathoki9560 8 років тому +1

      माओबादी हिम्साले करीब १७ हजार मान्छे मारेको छ , भौतिक सम्रचन पुरै ध्वस्त १० बर्समा गराएको छ।अनि भाइ भाइ मा फुट ल्याइदेको छ जातीय राज्यका कारण ।समग्रमा यहि हो माओवादी आन्दोलन ले दिएको नेपाली जनतालाई?

    • @tenzinsherpa6237
      @tenzinsherpa6237 7 років тому +2

      Dinesh Gurung ji tapaima testo d kc ko bhanaima bujne sakti xaina rahexa

    • @user-yi3wj8vt9m
      @user-yi3wj8vt9m 7 років тому +2

      दूध को दूध पानी को पानी छर्लङ्ग पार्नु भएको सुरेन्द्र केसी ज्यु को बिश्लेषण मा दिनेश ज्यु को आप्पती देखेर मलाई कन्सरी तातीयो।
      दिनेस ज्यु सङ्ग एउटै प्रश्न छ। कि गणतन्त्र ले आम जनताको जीवन स्थरमा के फरक ल्यायो..???

    • @user-yi3wj8vt9m
      @user-yi3wj8vt9m 7 років тому

      माओवादी ले गर्दा राजनीति खुला भएको छरे त्यसको मतलव के जस्ले जे गरेनी हुने पैसा दिए पछी हत्यरा छुट्ने अदालत ले अपराधी भनिसके कोलाई पूरा सुरक्षा सुएर बोर्डर कटाउने खाल को कि निष्पक्ष न्याय सुनाउने लाई महा अभियोग लगाएर दण्ड दिने कुरा चाहिँ खुला भयो त्यही हो खुला भनेको