सलोथा दाजुलाई एकदम राम्रो कुरा राखिदिनुभयो। सबै नेपाली जनतालाई छर्लङ्ग बनाइदिनुभयो। यो आन्दोलन एमालेले केको लागि गरेको भन्ने कुरा छति बताइदिनुभयो धन्यवाद छ।
ANTRARSSTRIYE LABEL MA NEPALKO KATI IZZAT CHHA TYO MEDIA LE NABHANEPANI OLI JI KO AMERICA MA JO DEKHIYO AFAIE JANNU PARNEHO NAKI JANTALE TALI BAJHAUNU PARNEHO .
हुन त म पनि एउटा नेपाली नागरिक हुँ तर यतिसम्म कि मैले मेरो आफ्नो विवेक गुमाएको छैन। जुन पार्टी सरकारको नेतृत्व गरिरहेको छ उसैले शक्ति प्रदर्शन गरेर फेरि शक्ति प्रदर्शनमा आउने भेडाबाख्रा जस्ता पढेलेखेका कुबुद्धिजीवी मानिसहरू व्यापक रुपमा देखेको अवस्था हुँदाखेरि अब केही सुध्रिनुपर्ने अवस्था आएको छ हरेक नेपालीले जागरुक भएर यस्ता कार्यहरुलाई विरोध गर्ने जो कोहीले पनि सामर्थ्य गर्नुपर्छ। मैले सबै नेपालीहरू त्यस्तै झोले कार्यकर्ता भेडाबाख्रा हुन् भन्न खोजेको होइन। जो जो यस्ता समाजका अराजकताका साथ दिने जनताहरु हुनुहुन्छ उहाँहरुलाई मैले विशेष जानकारी गराउन चाहेको कुराहरु। अब त केही बुझ्नुहोस् अब त केही सिक्नुहोस् हाम्रा भावी पुस्ताहरुले के गर्छन् देशमा कस्तो सुशासन आउँदैछ भन्ने कुराको पनि आफूले थोरै भएपनि मूल्याङ्कन गर्न सिक्नुहोस् यस्ता झोले कार्यकर्ता बन्नु भन्दा एउटा स्वाभिमानी नेपाली भएर मर्नु जाति हुन्छ त्यसैले हामी सबै जागरुक भएर यस्ता अराजकता कुरिति र सरकारमा हुँदाखेरि आफूले सम्मान पाइन भनेर आफ्नो शक्ति प्रदर्शन गर्नेहरूका निम्ति आवाज उठाउन सिक्नुहोस्। आवाज उठाउनु पर्छ जनजनबाट गाउँ गाउँबाट टोल टोलबाट यस्ता आवाजहरु उठ्नुपर्छ अब पनि झोले कार्यकर्ताहरू बनेर उनीहरूकै साथ दिइराख्ने हो भने नेपाल सिर्फ नामको मात्र नेपाल रहनेछ। र हरेक नेपालीहरूको टाउकोमा दिनप्रतिदिन विदेशी ऋणहरु थुप्रेको थुप्रै छ यदि खाडीमा रहेका नेपालीहरुले पैसा पठाएर रेमिटेन्स माध्यमबाट आफूले सहयोग गरेनन् भने नेपालीहरु त्यसै पनि अर्थतन्त्रमा नराम्रोसँग थला पर्नेछन् त्यसैले गर्दा हामी सबै जागरुक भएर एउटा सच्चा नेपालीको जिम्मेवारी बहन गर्न सिक्नुपर्ने दिन आएको छ। अब यस्ता भ्रष्टाचारी दलाल तस्करीहरूलाई साथ दिएर फेरि पनि सत्तामा पुर्याउनु भनेको हामीले आफ्नै भावी पीडा पीडितहरूलाई नजन्मिँदै ऋणको बोझले थिच्न बाध्य बनाउनु मात्र हुनेछ। त्यसैले अब जागरुक हुँ सचेत हुँ र सच्चा नेपालीको जिम्मेवारी बहन गरौं।
पत्रकार जीको कुरा ठीक हो साथीहरु यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरूलाई चर्को महंगीको मार्कामा परेको छ।
एमाले काङ्ग्रेस नेपाली जनताको लागि भाइरस तत्व हुन,, नेपाल र नेपालीको लागि निकै नि हानिकारक छ,, जब सम्म यी दलाल माफिया भ्रष्ट दुई दललाई पत्ता साफ गरिदैन तब सम्म सुखी नेपाल समृद्धि नेपाल त सम्झिने पानी छम्किने,,100%
राजिब जिले १००% सहि भन्नू भयो।जव सम्म एमाले काङ्ग्रेसको फाँसिष्ट तानाशाही हर्कत बन्द हुदैन तव सम्म मुलुकमा सान्तिसुब्यावस्था कायम भै नागरिकले न्याय पाउदैनन र चैनको अनुभव गर्दैनन्।
साहेद मेरो comment पत्रकार sir ले पढ्नु हुन्छ कि हुन्न थाहा छैन ।। तर यो अगाडि को 7 min सुन्दै मलाइ सारै राम्रो लाग्यो । म मा पनि एस्तै joss थियो भबिस्य मा एस्तै बन्छु भन्ने सोच थियो सानोतिनो youtub मा काम पनि गर्थे तर आज कोरिया मा काम गर्न बाध्य छु ।। यहाँ बसेर नेता सम्झेर रिस ले दाँत किड्ड्नु बाहेक उपाय छैन ।। मनै देखि सम्मान तपाइँ प्रती ।❤️❤️
अहिले केपी ओलीले राजी नाम लेख्नु पर्दैन कि के हो केपी ओली पढाएर मन्त्रीको प्रधानमन्त्री बस्छ यस्तो मुद्दा परिसकेको छ। तपाईँहरूले पनि राम्रो गर्नुपर्ने सबै नेपाली जनताहरुले त भनिसकेका छन्
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏संसारमा कतै नभएको गाईजात्रा सरकारको नेतृत्व गरेको दलले सडकमा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने रे 😂😂 यो एक अहंकारी नेतृत्वको घमण्ड डराएको प्रदर्शन मात्रै हो । अझ भनौ बालेन शाह र रास्वपा दुर्गा प्रसाईं लाई देखाउन मात्र हो ।
राजिब जी जति सक्नु हुन्छधेरै भन्दा धेरै आजको एमालेले निकालेका अस्वभाबिक जुलुसले काठमान्डौ का जनताहरूले भोग्नु परेको कष्टहरुको भिडियोहरू प्रदर्शन गरि दिनु भएमा आभारी हुने थिए ....
मलाइ यत्ती दुख लाग्छ कि पार्टीको दाषिहरुले गर्दा देश आज बिदेशिको दास भएको छ धिक्कार छ झोले हो नेताहरुको गु खाने हरु अन्न कहिले खान्छौ र हाम्रो देश कहिले भन्छौ जय नेपाल आमा🇳🇵🇳🇵🙏🇳🇵🇳🇵
राजिब दाइ को बोली मा दम छ ❤❤
💯👍👍👍 एमालेको अराजकताले सिमा नाग्यो ।।
कम्बाेडिया जाउँ , पैसा लुकाउँ , । नेपाल सुकाउँ , नेपाली भगाउँ ।।
😂😂😂😂😂😂 सही भन्नू भो
साथीहरु यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरूलाई चर्को महंगीको मार्कामा परेको छ।
Right
Ekdam sahi....
सलोथा दाजुलाई एकदम राम्रो कुरा राखिदिनुभयो। सबै नेपाली जनतालाई छर्लङ्ग बनाइदिनुभयो। यो आन्दोलन एमालेले केको लागि गरेको भन्ने कुरा छति बताइदिनुभयो धन्यवाद छ।
यो देश मा सबै समस्या को जर ओली नै हो
यो एमाले र काङ्ग्रेस रहुनजेल यो देशमा यस्तै हो
ANTRARSSTRIYE LABEL MA NEPALKO KATI IZZAT CHHA TYO MEDIA LE NABHANEPANI OLI JI KO AMERICA MA JO DEKHIYO AFAIE JANNU PARNEHO NAKI JANTALE TALI BAJHAUNU PARNEHO .
Aru party le ni makho marne wala xainan . Bhoka party haru kaile khane palo aauxa vanera line lagayera baseka xan
@@SunilPangeni-q7z ho ni variya😂
Yee delhi ka 12 bunde haru ajhai rahi rahe yeenle nepallai nai samapta parxan...
प्रचण्डको झोले 😂😂
❤१००% सत्यतथ्य कुरालाई जनतनमाझ ल्याईदिनुभयको लागि पत्रकारज्यु धेरै धन्यबाद छ❤❤पथरि मोरङ्गबाट❤❤❤❤❤❤❤
सरकारमा आफैँ,सडकमा आफैँः जनतालाई सास्ती, प्रधानमन्त्रीलाई मस्ती
एक दम सहि भन्नुभयाे ।
यो दोष एमाले मात्र होइन कङ्रेसको २००% छ यदि छैन भने कम्बोडियाको कान्ड ओलिको आए पछि किन बोल्दैन किन बिस्वासको मत फिर्ता लिदैन
ऐमाले का अन्तिम दिन आउँदै छ।
खोई केहि भन्न सक्दैन यो देशको जनताहरुको बारेमा,देशको यो अव्स्था हुनेमा हामी जनताहरुकै हात हो।
सहि विश्लेषण , निरकुंन्स एमाले!
काङ्ग्रेस र एमाले रहुन्जेल यो देस यस्तै हो यिनिहरु लाई 2084 मा सबैलाई बैकुण्ठ मा बास गराउने हो
100% ठिक भन्नू भयो सर्🙏💖
एमालेको अराजगता
हुन त म पनि एउटा नेपाली नागरिक हुँ तर यतिसम्म कि मैले मेरो आफ्नो विवेक गुमाएको छैन। जुन पार्टी सरकारको नेतृत्व गरिरहेको छ उसैले शक्ति प्रदर्शन गरेर फेरि शक्ति प्रदर्शनमा आउने भेडाबाख्रा जस्ता पढेलेखेका कुबुद्धिजीवी मानिसहरू व्यापक रुपमा देखेको अवस्था हुँदाखेरि अब केही सुध्रिनुपर्ने अवस्था आएको छ हरेक नेपालीले जागरुक भएर यस्ता कार्यहरुलाई विरोध गर्ने जो कोहीले पनि सामर्थ्य गर्नुपर्छ। मैले सबै नेपालीहरू त्यस्तै झोले कार्यकर्ता भेडाबाख्रा हुन् भन्न खोजेको होइन। जो जो यस्ता समाजका अराजकताका साथ दिने जनताहरु हुनुहुन्छ उहाँहरुलाई मैले विशेष जानकारी गराउन चाहेको कुराहरु। अब त केही बुझ्नुहोस् अब त केही सिक्नुहोस् हाम्रा भावी पुस्ताहरुले के गर्छन् देशमा कस्तो सुशासन आउँदैछ भन्ने कुराको पनि आफूले थोरै भएपनि मूल्याङ्कन गर्न सिक्नुहोस् यस्ता झोले कार्यकर्ता बन्नु भन्दा एउटा स्वाभिमानी नेपाली भएर मर्नु जाति हुन्छ त्यसैले हामी सबै जागरुक भएर यस्ता अराजकता कुरिति र सरकारमा हुँदाखेरि आफूले सम्मान पाइन भनेर आफ्नो शक्ति प्रदर्शन गर्नेहरूका निम्ति आवाज उठाउन सिक्नुहोस्। आवाज उठाउनु पर्छ जनजनबाट गाउँ गाउँबाट टोल टोलबाट यस्ता आवाजहरु उठ्नुपर्छ अब पनि झोले कार्यकर्ताहरू बनेर उनीहरूकै साथ दिइराख्ने हो भने नेपाल सिर्फ नामको मात्र नेपाल रहनेछ। र हरेक नेपालीहरूको टाउकोमा दिनप्रतिदिन विदेशी ऋणहरु थुप्रेको थुप्रै छ यदि खाडीमा रहेका नेपालीहरुले पैसा पठाएर रेमिटेन्स माध्यमबाट आफूले सहयोग गरेनन् भने नेपालीहरु त्यसै पनि अर्थतन्त्रमा नराम्रोसँग थला पर्नेछन् त्यसैले गर्दा हामी सबै जागरुक भएर एउटा सच्चा नेपालीको जिम्मेवारी बहन गर्न सिक्नुपर्ने दिन आएको छ। अब यस्ता भ्रष्टाचारी दलाल तस्करीहरूलाई साथ दिएर फेरि पनि सत्तामा पुर्याउनु भनेको हामीले आफ्नै भावी पीडा पीडितहरूलाई नजन्मिँदै ऋणको बोझले थिच्न बाध्य बनाउनु मात्र हुनेछ। त्यसैले अब जागरुक हुँ सचेत हुँ र सच्चा नेपालीको जिम्मेवारी बहन गरौं।
सबै पढे सहि विश्लेषण राजिब सरले त न्यायप्रेमि जनता को बोली बोल्नु भो
100%सहिकुरा पत्रकार ज्यु 🙏🙏🇳🇵
10000% सहि भन्नू भयाे पत्रकार ज्यु ले
पत्रकार जीको कुरा ठीक हो साथीहरु यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरूलाई चर्को महंगीको मार्कामा परेको छ।
एमाले काङ्ग्रेस नेपाली जनताको लागि भाइरस तत्व हुन,, नेपाल र नेपालीको लागि निकै नि हानिकारक छ,, जब सम्म यी दलाल माफिया भ्रष्ट दुई दललाई पत्ता साफ गरिदैन तब सम्म सुखी नेपाल समृद्धि नेपाल त सम्झिने पानी छम्किने,,100%
राजिब जिले १००% सहि भन्नू भयो।जव सम्म एमाले काङ्ग्रेसको फाँसिष्ट तानाशाही हर्कत बन्द हुदैन तव सम्म मुलुकमा सान्तिसुब्यावस्था कायम भै नागरिकले न्याय पाउदैनन र चैनको अनुभव गर्दैनन्।
जनतालाई बुझ्ने गरी असल #पत्रकारीता गरेकोमा धन्यावाद.......यसरी नै जनतालाई जागरुक गराई रहनु....🙏🙏🙏🙏
100% ठिक ।।।
एक दम सहि कुरा गनु॔ भयो
रबि दाई लाई एक पटक देश चलाउन अबसर दिउ बरू म बलि चढ्न तयार छु । तेति बिश्वास छ ।रबि संग ।म भु पु प्रहरी मलेसिया बाट
👏👏👏❤️❤️❤️Agreed with you 100. Percent
Hanau hau chor neta harulai
100% सत्य तथ्य प्रसारण मिडिया न्यूज़ 24 लाई सलाम छ ।
एमाले लाइ पनी बहुमत दिएको हो, कांग्रेस लाइ पनी दिएको हो, माओबादी लाइ पनी दिएको हो अब 84 मा रा सो पा लाइ बहुमत दिएर हेरौ भएन भने राज तन्त्र जिन्दाबाद।
एमाले ले दरबार मार्ग मा प्रदर्शन गरनु भनेको भ्रष्टाचार र कुट्न पाउ भनेको हो
यो एमालेको भरौटे थाङ्ने झोलेहरु साच्चै बिलिन हुने भयो!
एमाले सरकार मुर्दाबाद, भष्ट्राचारी सरकार मुर्दाबाद
ठिक भन्नुभयो राजिब जि उप काे दर्जा काे काम छैन देश लाइ खर्च काे भार
समृद्ध एमाले सुखी कम्बोडिया 😁
कसरी फुरेको यस्तो नारा
Combodian party ho yo
कस्तो अचम्म यार!
Wow kya bhannu vo sir.
अब हामी परदेशी हरु ले हुन्डी कारोबार गर्छौ रेमिट्यान्स बन्द
साहेद मेरो comment पत्रकार sir ले पढ्नु हुन्छ कि हुन्न थाहा छैन ।। तर यो अगाडि को 7 min सुन्दै मलाइ सारै राम्रो लाग्यो । म मा पनि एस्तै joss थियो भबिस्य मा एस्तै बन्छु भन्ने सोच थियो सानोतिनो youtub मा काम पनि गर्थे तर आज कोरिया मा काम गर्न बाध्य छु ।। यहाँ बसेर नेता सम्झेर रिस ले दाँत किड्ड्नु बाहेक उपाय छैन ।।
मनै देखि सम्मान तपाइँ प्रती ।❤️❤️
ओलिको शक्ति प्रदर्शनको नाउंमा भुत्ते जागरणले दरवारमार्गाको नङापन हास्यास्पद !
यी सन्चारकर्मि काे प्रस्तुति अतिरन्जन पुर्ण छ।नेपाली लाई निरास बनाउनेछ ।
यो एमाले र कांग्रेसहरू चोर सरकार हो।
त्यस कारण म कुनै पनि समय मिलायर 24 हेर्ने गर्छु धन्यवाद हजुर लाई यस्तै उर्जागर सधैं भएको हेर्न पाँउ
जनता लूट्न र देश बेच्न बाहेक अरु जान्ने फुर्सत कहाँ छ र?
अहिले केपी ओलीले राजी नाम लेख्नु पर्दैन कि के हो केपी ओली पढाएर मन्त्रीको प्रधानमन्त्री बस्छ यस्तो मुद्दा परिसकेको छ। तपाईँहरूले पनि राम्रो गर्नुपर्ने सबै नेपाली जनताहरुले त भनिसकेका छन्
शक्ति प्रदसन कसलाई देखायको ? सरकार आफै ,कुर्सी आफैं अचम्म !!!!! राजिब सर सहि भन्नु भयो ....
दरबार मार्ग विरोध प्रदर्शित गर्दा निषेधित क्षेत्र घोषणा हुन्छ आफूले प्रदर्शन गर्दा खुल्ला हुन्छ गर्दागर्दा सडक भ्रष्टाचार पनि गरियो
जागरण हुनेनै हो तर किर्ते ओलि सखाप पार्न।
news 24 Nepal very good news salute salute salute ❤🎉❤🎉 Jaya🇳🇵Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आजको भिजिलान्ते प्रदर्शनले एमाले गुटको अर्को अयोग्यता मात्र उदाँगो पारेको छ
जनताहरु एक होै देस र जनताहरु को लागि राजा लियाउ राजतन्त्र जिन्दबाद 🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(केपी दलाल मुरदाबाद )
अब यो सरकार तत्काल ढाल्नै पर्छ
अब कति बोक्ने एमाले र कङग्रेसलाइ नेपाली जनता हो बुझ्नुपर्छ ल है ख्याल गरौ
❤ Absolutely right 👍 ❤ 100 % right 👏 👌 👍 ❤ thank you very very much Rajeeb Babu ❤
सबै भन्दा अराजक त यमाले काङ्ग्रेस नै देखिन्छ
Jaya Ghanti ❤❤ Jaya Ra So Pa ❤❤❤
Jaya Rabi lamichhane ❤❤❤
कार्यकारि प्र म आन्दोलन विश्वरेकर्ड राख्नुभो अझै छेरबाहादुर भयकोभय सुनमा शुगन्धहुन्थ्यो
Xi.. Xi.. Xi saram gara
देखियो सक्ती!अब सकियो एमाले😂😂😂😂😂
समृद्द एमाले, सुखी नेकपा एमालेका कार्यकर्ता
अब २०८४को चुनावमा जनताले शक्ति प्रदर्सन गरेर देखाए कसो होला ।
पत्रकार जि सलाम छ तपाई लाईं एक दमै सहि कुरा हो
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्।
यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन।
अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्।
हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय!
अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏संसारमा कतै नभएको गाईजात्रा सरकारको नेतृत्व गरेको दलले सडकमा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने रे 😂😂
यो एक अहंकारी नेतृत्वको घमण्ड डराएको प्रदर्शन मात्रै हो । अझ भनौ बालेन शाह र रास्वपा दुर्गा प्रसाईं लाई देखाउन मात्र हो ।
उखाने र गुखाने माछिखाने मिलिभगत
गाडी, एम्बुलेन्स र ट्राफिक जाम गराएर एमालेले महाशक्ती प्रदर्शन गरेछ ।
प्रधानमन्त्रीज्यूको नागरिक भनेको पार्टी कार्यकर्ताहरू मात्र रहेछन ।
एक दम सहि कुरा भन्नु भयो पत्रकार जिउ
चेरयि चेर छन ऐमाले भित्र अब हामि ले सोच्नुपर्छ जये नेपाल जये नेपाली जये घन्टी
एमाले नै ठिक आरोप जति नै लाए पनि!कस्ले के नै गर्न सक्छ र? जति नै लुटि खाए पनि ।
एमाले चाेर पत्तासाफ हुने निश्चित छ
अझै पनी जनता ए मा ले हुं भन्दै आजको आन्दोलनमा जाने नेपाली नागरिक गएको देख्दा लाज लाग्ने ।
अराजक ठग र झोले हरु को निमित्त यो शक्ति प्रद्शन गरेको हो एमाले ले महोदय ।
शकति प्रदर्सन हैन तानाशाह को पराकाश्टा होईनर ?
१००%ठिक हो भनाइ ।।
यो सार्वजनिक स्थान कसैको पेवा हैन, यो नेपाली भुइँमान्छेको पनि हो, सबैले निर्बाद उपयोग गर्न पाउनु पर्छ
सरकारको कामकुरो उलटो,भद्रगोल र अन्धापना।
मासुभाते भ्रष्ट सभा।
हाम्रा नेताहरुले भ्रष्टाचार गर्न पाउनुपर्छ,विराेध गर्न पाईदैन।
पञ्चायतलाई पनि मात ख्वाउँदै एमाले र काँग्रेस पतन दिशातिर । जय वालेन, कुलमान
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
देशमा उप पदजति सवै खारेजी गरेहुन्छ ।।
स्वार्थले भरिपुर्णले बनेको गठबन्धनको सरकार छिटो भन्दा छिटो ठल्नुको विकल्प छैन ॥
लाज सरम नभएको रास्ट्रघाती पार्टी एमालेको नौटन्की देख्दा उदेक लाग्छ नेपाली जनताहरुलाइ!!!
मनको कुरा नै बोल्छ हो
स्वतन्त्र उम्मेद वार ले जित्नु अतिआवस्यक छ ।
Rajib ji 100% Sahi ho hajurako kura
राजिब जी जति सक्नु हुन्छधेरै भन्दा धेरै आजको एमालेले निकालेका अस्वभाबिक जुलुसले काठमान्डौ का जनताहरूले भोग्नु परेको कष्टहरुको भिडियोहरू प्रदर्शन गरि दिनु भएमा आभारी हुने थिए ....
Good ho sar
अब जन्ता जागरण हुनुपर्याे नेताजातिलाई नलखातेसम्म याे देशबन्दैन
🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️ नेपाल मा आँखा चिम्ले र राजा लियुनु परछ
अाज बाट खड्के अोलि जनताको प्रधानमन्त्री रहेन ,दरबार मार्ग मा भेलाभएका केही मान्छे को मात्र रहे
शतप्रतिशत 👏👏👏
Pm kp oli murdhabad
Really rajib ji! Great work!
केपिसरमा अाेलिर सेरबहादुर देऊबा काे चाकमा ताताे पुनाे हानुपराे अब
एमाले ले सबै जनता किनेर ल्याएको रैली हो
सत्य कुरा यही हाे
एमालेका झाेले हाे केखार आन्दाेलन गरयाे
ओलिको गुखाएर
Great Rajib G👍️
राजिब जि हजुरले उठायको कुरो सहि छ।
हजुर को रेगुलर खोजी खोजी हेर्क्सु
दमदार प्रस्तुती।
वहा पत्रकारलाई २१ तोपको सलाम!!!
Ekdam true bislesan..thank you
अराजक्ताको परकाष्ट (जो चोर उसैको ठुलो स्वर, आफै बोक्सि आफै झाक्रि, ) आफै सरकारमा आफ्नै हातमा डडु पन्यु जत्ति जे गरे नि भएकै छ ।
मलाइ यत्ती दुख लाग्छ कि पार्टीको दाषिहरुले गर्दा देश आज बिदेशिको दास भएको छ धिक्कार छ झोले हो नेताहरुको गु खाने हरु अन्न कहिले खान्छौ र हाम्रो देश कहिले भन्छौ जय नेपाल आमा🇳🇵🇳🇵🙏🇳🇵🇳🇵
नाङ्रेस र नेमाले रहेसम्म यो देशका युवा बिदेशमा नजानुको बिकल्प छैन
Wow news24 himmat grdinu vyo yeti vanna thank you
भनाई ठिक छ ।
राजिव खत्रीलाई यो कार्यक्रम मन पर्ने कुरै भयन।