बिरेन्द्र सरको पहिलो प्रस्तुती अती महत्वपूर्ण सम्पूर्ण नेपालीहरुले बुझ्न जरुरी छ, हरेक कुरामा ओली ठीक छैनन् भनी देश र जनताको हितको कुरामा पनि ठीक छैनन् भन्नु कति उचित हो ? कांग्रेस र मावबादी आफ्नो स्वार्थको लागि ईनिहरुले देश र जनताको भबिश्यलाई कसरी हेरेका छन ? बुझ्न जरुरी छ । बिआरलाई राम्रो सदुपयोग गर्दा नेपाल र नेपालीको आगामी भबिश्य राम्रो छ भन्ने लाग्छ , डा: सुर्यराजको बिष्लेशन अति मन पर्छ ।
भारतीय दवाबमा कांग्रेस नेपालमा बिकाश गर्न र आत्मनिर्भर हुन नदिने पक्षमा छ भन्ने प्रष्ट भएको छ ४६ साल देखि अहिलेसम्म को भोगाइमा । यसमा माओवादीले पनि सहयोग गरिरहेको देखिन्छ ।
अब बिस्तारै बुजदै छ्न नेपाली जन्ता नेपाली युवाले हरु ले महाकाली सन्दी गर्ने होलिवान , ललितानिबाश , बालम्नदिर , बास्बारी जगा , भुतानीसर्नाथी , गिरिबन्दु तिस , कुलमान लाई हताउने कुरा बिबिन कान्द मा भस्त्चार को धेरै कुरा छ्न अहिले २०८१ को असोज दसौं मा भातभतिनी मालिक अध्यक्ष ले एमाले लाई १०रोपनी १४आना जगा दान देनि मीन बहादुर गुरुङ एमाले पार्टी भोभन्न सम्म गराउने कुन सत मा दियो अरबौ को रकम खुलेय आम किन लिय खड्क प्रसाद ओलि अध्यक्ष एमाले पार्टी ले लिए को अर्बौं रकम कोकुन तरिकाले लिय भस्तचा हिन होन युवाले हरु भस्त नेता हरु लाई हरेक थाउमा यस्तै गर्नु पर्छ लखेतयौ नेपाली जनता माथी खेलबाड गर्ने भस्त नेता पार्टी लाई खासगरी अहिले एमाले काग्रेस सरकार लाई
नमस्कार पत्रकार सर ❤❤❤🙏🙏🙏🙏🙏दुर्गा प्रसाईं सर ले 100%सत्य बोल्नु भाको छ।केपी दलाल ले कमबोडियामा राखेको पैसा को बारेमा दुर्गा प्रसाईं सर जिन्दबाद 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌹🌷🌷🌷राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद देस राजा लाई जिम्मा लगाउनु परछ र देसको परधानमनत्री दुर्गा प्रसाईं सर लाई बनाउनु परछ दुर्गा सर जिन्दबाद ❤❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵कुलभ केसी लाई कुटने केपी को भरोैटे भतुवा पुलिस लाई कडा भनदा कडा कारबाहि होस केपीले कमबोडियामा राखेको कालो धन लियाएर शहकारी पिडित को पैसा फिर्ता दिनु परछ।अब जनताहरु एक होै बङगलादेस को जस्तो गरनु परछ नेपाल मा पनि जागोै जनताहरु हो जागोै🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भनेर के हुन्छ र,,सबै तेस्तै छन,,भोट् दिन तिनै लाई अहिले नि तयार हुन्छन् , हाम्रा बुद्धि नभएका गु खाने हरु नयाँ पुराना जन्मेकाहरु ले तिनकै नारा लाउदै हिडछन,,दु:ख लाग्छ,यो देश सकिदै छ, भन्ने सुन्दा पनि,,मैले कति रिन बोके यो देशको अब मेरा छोरा नातिले कति बोक्छन होला रिन,,
BRI Project भनेको नेपाल लाई सिधै 140 ओटा देश संग जोड्ने माध्यम हो। यदि यो मौका छुट्यो भने नेपाल कदापी माथी बढ्दैन। यो परियोजना मा बाख्रेको गर्दन उडाएर भएपनी जोडिनु पर्छ
समान ब्याजदर सरल शर्त नेपालको सार्वभौमसत्ताको सुरक्षा र सम्मान हुने अवस्थामा दुबै सँधियार छिमेकहरुले प्रदान गरिने श्रृण बिच भेदभावपूर्ण व्यवहार गरेर एकलकाँटे र सत्ता स्वार्थले प्रेरित भई छिमेकिलाई चिढ्याउनु महाभुल हुनेछ।श्रृणको पासो छिमेकको सहुलियत पूर्ण दिर्घकालिन श्रृण हैन देश भित्रको भ्रष्टाचारको दलदल हो।सरकार बिदेशीले हैन नेपाली जनताको भोटले छनौट हुने हो।
Bigat ma ni kp oli le pahilo patak parwan samjhaouta garryko itihas chaxi x ahele ni pm kp le yo kary garxan tra Bharat bat sanchalit r amerika bat sanchalit dal traseyka xan sarkar dhalan sakxan himmatilo kp le samjhauta gari xadxan salute kp oli pm nepal
एस्तो हाका हाकी देश डुबाउनु र जनताहरू नड.गाउनु पसेका हत्यारा र देशघातीहरू लाई जानी बुझ्जी देश भक्तहरू भन्दै ३४ चौतीस बर्ष सम्म तिन अपराधीहरू लाई भोट र चुनाब बार बार जिताउदाको फाईदा मासुर रक्सी पाचॅ बर्षमा एक चोटी पियुउनु पादाले आआफनै छोरा छोरीका हत्यारात आमा बाबु हुन पुगीए हैत कसरी भन्दा देशमा नेताहरूको ब्रम्मा लुटले देशको बजेड नेताहरू टु कर्मचारी हरूको गोजीमा अनी छोरा छोरी रजगार नपाहेर बीदेशमा जानुपर्छ जाचमा उडेर फर्केर आउदा रातो बक्समा छोपेर आमा बाबु भेटन आउछन् अनी आमा बाबु पनी त्योदिन मुर्छात पर्छन् नेताहरुको अपराधी मनमा सम्जेर तर भोली फेरी रक्सी र मासु अनी रू पाचॅ पाचॅ सया पाउदा त्योछोरा छोरीको जम्जाना बीर्सेर उनै नेताहरूलाई जया जया भन्दै दहौडीनु थालछन् हैत
काङ्रेस को मुख्य उद्देश्य एमाले सक्काउनु हो अनि नेपाल र नेपाली लाई सिध्याउने हो बिगत र हाल का हरेक गतिविधि हेर्दा एमाले चै कुबुद्धी लागेर काङ्रेस सङ सहकार्य गरेर सरकार चलाएको कुरा आश्चर्यजनक छ
म MCC पनि राम्रै हो भन्ने मान्छे हो।। risk थियो तर हाम्रा नेताहरुलाई पैसा दिन भन्दा आफै आएर बनाइदिएको ठीक भन्ने सोचेर त्यति risk लिदिए हुन्छ भन्ने थियो।। तर BRI छोड्नै नहुने project हरु हुन।। China को economically संसारसँग संसारलाई जोडिने 1टा राम्रो तरिका हो जसमा नेपाल जोडिँदा हामी जस्तो भूपरिवेष्टित राज्यलाई धेरै राम्रो हुन्छ नत्र सधैं india काे भर मा पारिन्छ।। गगन यो कुरामा पुरै गलत छ।। नेपाललाई सधैं को लागि इंडिया अमेरिका को भरोसा मा राख्ने चलखेल हो।। अब त गगन पक्का एजेन्ट पो हो कि भन्न लाग्न थाल्यो।।
नमस्कार पत्रकार भाई के गर्नु नेपालमा एस्तै चल्छ। आफनो बिरोद गर्ने लाई दबाउने हो लौका नाके रमेश चोरका खन्ती। अब हेरू उपचुनाव जनताले के गर्छन् मासु चिउरामा बिकने हो की कसो गर्ने हो। ज्ये घण्टी।
चीन को रिन लिने देश कस्तो कस्तो भएका छन। र रिन तिर्न नसकेको देशलाई चिनले कस्तो गरेको छ। भन्ने कुरा बुज्नु पर्छ।अनि मात्र लिन सकिन्छ। एमाले काङ्ग्रेस को भर्मा रिन लिनु राम्रो हैन। ईनिहरुले आफुलाई र आफ्नो पाटिको हित्मा गर्ने गर्छन। देशको हित्मा गरेको काम देखिदैन।
बिपिन जि जनतालाई झुट्टाे आस्वासन दिने र मूर्ख बनाउनेलाइ कार्वाहि हुन्न नेपालमा शक्ति र पहुच पावरमा हुनेले जे गर्दा पनि हुने जे बाेल्दा पनि हुने सधैं जनतालाई झाराे मात्रै हाल्ने नेपाली राजनीतिकर्मि
ब्यक्तिगत स्वार्थको लागि देश बेच्ने नेताहरुलई झुन्ड्याउन पर्ने हो तर बिडम्बना बल भएका सबै युबालाई यिनीहरुले सुनियोजित तरिकाले बिदेश भगाए। आन्दोलन गर्ने कल्ले? ख़ाली ६० माथिका र केहि टिनेजरहरु छन जो केहि बर्ष पछि बिदेशिने ने हुन।
अत्यन्तै उत्कृष्ट तपाईंको यो कार्यक्रम बिरेन्द्र सर चिनियाँ लगानी BRI को बारेको तपाईंको धारणा उत्कृष्ट 🙏🙏🙏🙏
Ttttt
Ttttt
But nG6
ygg6g6ggyyygyggy@@suhipfribashmager1956
बिरेन्द्र सरको पहिलो प्रस्तुती अती महत्वपूर्ण सम्पूर्ण नेपालीहरुले बुझ्न जरुरी छ, हरेक कुरामा ओली ठीक छैनन् भनी देश र जनताको हितको कुरामा पनि ठीक छैनन् भन्नु कति उचित हो ? कांग्रेस र मावबादी आफ्नो स्वार्थको लागि ईनिहरुले देश र जनताको भबिश्यलाई कसरी हेरेका छन ? बुझ्न जरुरी छ । बिआरलाई राम्रो सदुपयोग गर्दा नेपाल र नेपालीको आगामी भबिश्य राम्रो छ भन्ने लाग्छ , डा: सुर्यराजको बिष्लेशन अति मन पर्छ ।
सहि समचार छ। जनता ले बुझ्ने तरिका ले । सहि समचार छ।🇳🇵🇳🇵💚💚🇳🇵🇳🇵💙💙🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵🔔🔔🇳🇵🇳🇵💜👍️👍️👍️🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🙏🔔🙏
याद गर गगने तृेराृे हिसाब किताब हन्छ
जय रबि🔔🔔🔔🔔🔔🔔🔔🔔
भारत माहा दुस्मन हाे
Dusman 🇮🇳 hoina dusman hmro nepali neta ho
काङ्ग्रेस र एमालेले पालैपालो देश लुटेर खाइ सके यस्तो हाे भने देश श्रिलङ्का भुटान हुदै जान्छ जय रबि जय घन्टी🙏🙏🙏🙏
भुटान हैन बङ्लादेश हुन्छ
Jay ghanti
भारतीय दवाबमा कांग्रेस नेपालमा बिकाश गर्न र आत्मनिर्भर हुन नदिने पक्षमा छ भन्ने प्रष्ट भएको छ ४६ साल देखि अहिलेसम्म को भोगाइमा । यसमा माओवादीले पनि सहयोग गरिरहेको देखिन्छ ।
तथ्यांक देउ न कि त्यो रिन तिमी तिर्ने हो 😝
अब बिस्तारै बुजदै छ्न नेपाली जन्ता नेपाली युवाले हरु ले महाकाली सन्दी गर्ने होलिवान , ललितानिबाश , बालम्नदिर , बास्बारी जगा , भुतानीसर्नाथी , गिरिबन्दु तिस , कुलमान लाई हताउने कुरा बिबिन कान्द मा भस्त्चार को धेरै कुरा छ्न अहिले २०८१ को असोज दसौं मा भातभतिनी मालिक अध्यक्ष ले एमाले लाई १०रोपनी १४आना जगा दान देनि मीन बहादुर गुरुङ एमाले पार्टी भोभन्न सम्म गराउने कुन सत मा दियो अरबौ को रकम खुलेय आम किन लिय खड्क प्रसाद ओलि अध्यक्ष एमाले पार्टी ले लिए को अर्बौं रकम कोकुन तरिकाले लिय भस्तचा हिन होन युवाले हरु भस्त नेता हरु लाई हरेक थाउमा यस्तै गर्नु पर्छ लखेतयौ नेपाली जनता माथी खेलबाड गर्ने भस्त नेता पार्टी लाई खासगरी अहिले एमाले काग्रेस सरकार लाई
नेताहरु भनेका पैसाको लागि जे पनि गर्न पछि नपर्ने रहेछन !
jay ravi jay ghanti
नमस्कार पत्रकार सर ❤❤❤🙏🙏🙏🙏🙏दुर्गा प्रसाईं सर ले 100%सत्य बोल्नु भाको छ।केपी दलाल ले कमबोडियामा राखेको पैसा को बारेमा दुर्गा प्रसाईं सर जिन्दबाद 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌹🌷🌷🌷राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद देस राजा लाई जिम्मा लगाउनु परछ र देसको परधानमनत्री दुर्गा प्रसाईं सर लाई बनाउनु परछ दुर्गा सर जिन्दबाद ❤❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵कुलभ केसी लाई कुटने केपी को भरोैटे भतुवा पुलिस लाई कडा भनदा कडा कारबाहि होस केपीले कमबोडियामा राखेको कालो धन लियाएर शहकारी पिडित को पैसा फिर्ता दिनु परछ।अब जनताहरु एक होै बङगलादेस को जस्तो गरनु परछ नेपाल मा पनि जागोै जनताहरु हो जागोै🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
BRI नेपाल मा भित्रनु आजा को आबस्यक्ता छ नपाल मा र भित्रनु पर्छ नेपाल का हित का लागि धन्ये बाद
जय रवि।।।।
Rabi sir❤❤❤❤
अब जनता ले १*१बदला चुकाउने छन्।
तेत्रो १४०देशसङ्ग जोडीन पाउनु तधेरै राम्रो हो,आउने चुनावमा काङ्ग्रेस र कम्युनिस्टहरुलाई कदापि भोट दिनुहुँदैन,धन्यवाद !!!
भनेर के हुन्छ र,,सबै तेस्तै छन,,भोट् दिन तिनै लाई अहिले नि तयार हुन्छन् , हाम्रा बुद्धि नभएका गु खाने हरु नयाँ पुराना जन्मेकाहरु ले तिनकै नारा लाउदै हिडछन,,दु:ख लाग्छ,यो देश सकिदै छ, भन्ने सुन्दा पनि,,मैले कति रिन बोके यो देशको अब मेरा छोरा नातिले कति बोक्छन होला रिन,,
चिनियाँ लगानी BRI पास हुनु पर्छ,नेपाली जनताको हक हितमा छ जय देश
MCC ko 6.8 segment bujnu hola kati ko rastraghati cha cha.
❤❤jay jay ❤❤sidha kura❤❤❤
Jay RSP Jay Rabi Jay 🔔🔔🔔🔔🔔
B.R. i लिनु पर्छ है साथी हो यो राम्रो छ ।
BRI Project भनेको नेपाल लाई सिधै 140 ओटा देश संग जोड्ने माध्यम हो। यदि यो मौका छुट्यो भने नेपाल कदापी माथी बढ्दैन। यो परियोजना मा बाख्रेको गर्दन उडाएर भएपनी जोडिनु पर्छ
यो चोर सरकार मुदावाद जय नेपाल अब राजाचाहिन्छ ।❤❤❤❤
jay ghanti ❤❤🎉🎉
Gagan tapha future pm nepal 🇳🇵
केपी ओली ले अरूको साथ नपाउनुको कारण उस्को अहंकार र दम्व हो।
Jye ghanti
समान ब्याजदर सरल शर्त नेपालको सार्वभौमसत्ताको सुरक्षा र सम्मान हुने अवस्थामा दुबै सँधियार छिमेकहरुले प्रदान गरिने श्रृण बिच भेदभावपूर्ण व्यवहार गरेर एकलकाँटे र सत्ता स्वार्थले प्रेरित भई छिमेकिलाई चिढ्याउनु महाभुल हुनेछ।श्रृणको पासो छिमेकको सहुलियत पूर्ण दिर्घकालिन श्रृण हैन देश भित्रको भ्रष्टाचारको दलदल हो।सरकार बिदेशीले हैन नेपाली जनताको भोटले छनौट हुने हो।
Salam xa jairu ji lai
गगनको कुरा कसैले नसुन्ने र नदेखाउने गरे इनिहरुको समचार बन्दैन कि के हो।
यो महा भाइरस हो
Jai ghanti
jay rabi
🇳🇵🇳🇵अरुकुरा थाहा छैन तर एउटा कुरा चै 1000% guaranteed छ एमाले ,काग्रेस र मावोवादीलाइ नै VOTE हाल्दै बस्ने हो भने यो देश सीद्धीनेछ 🇳🇵🇳🇵🙏🙏
Sakisakyo Dess khate 3 le
True said shurya Raj sir
सिधा कुरा जनतासग समाचार सुन्दा सधै आँखा रसाउछन 😥( रुन 😥मन लाग्छ) नेपाल आमालाइ सम्झेर)के गर्नु खाए नेताले नेपाल आमालाइ😥😥
चीन संग सम्झौता गर्दा बल्ल भारत को एक लौटी शासन टोडिन्छ,
Bigat ma ni kp oli le pahilo patak parwan samjhaouta garryko itihas chaxi x ahele ni pm kp le yo kary garxan tra Bharat bat sanchalit r amerika bat sanchalit dal traseyka xan sarkar dhalan sakxan himmatilo kp le samjhauta gari xadxan salute kp oli pm nepal
i with sidha kura janatasanga
BRI ल्याए पनि MCC ल्याए पनि अर्ब पति बन्ने यहि भ्रष्टचारी नेता हरु नै हुन्।
रबी र प्रचण्डको पछि लागेर भ्रष्ट सरकारलाइ समर्थन गर्ने बिरेन्द्र जडियाले आज चै ठिकै भन्यो🥰😁😁
Jaya rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌
RAJTANTRA ZINDABAAD🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤jay jay rabi dai ❤❤jay jay balen balen jay ❤❤jay
सिधा कुरा जनता सँग सारै नै राम्रो लागछ जय होस् मिडियाको फलोस फुलोस शुभकामना छ। जय नेपाल ❤🎉💅👍️💥💫🙏🙏🙏💅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एस्तो हाका हाकी देश डुबाउनु र जनताहरू नड.गाउनु पसेका हत्यारा र देशघातीहरू लाई जानी बुझ्जी देश भक्तहरू भन्दै ३४ चौतीस बर्ष सम्म तिन अपराधीहरू लाई भोट र चुनाब बार बार जिताउदाको फाईदा मासुर रक्सी पाचॅ बर्षमा एक चोटी पियुउनु पादाले आआफनै छोरा छोरीका हत्यारात आमा बाबु हुन पुगीए हैत कसरी भन्दा देशमा नेताहरूको ब्रम्मा लुटले देशको बजेड नेताहरू टु कर्मचारी हरूको गोजीमा अनी छोरा छोरी रजगार नपाहेर बीदेशमा जानुपर्छ जाचमा उडेर फर्केर आउदा रातो बक्समा छोपेर आमा बाबु भेटन आउछन् अनी आमा बाबु पनी त्योदिन मुर्छात पर्छन् नेताहरुको अपराधी मनमा सम्जेर तर भोली फेरी रक्सी र मासु अनी रू पाचॅ पाचॅ सया पाउदा त्योछोरा छोरीको जम्जाना बीर्सेर उनै नेताहरूलाई जया जया भन्दै दहौडीनु थालछन् हैत
भारतीय कांग्रेसले भारत र अमेरिकाको मात्रै गुलामी बनिरहने भए पछि BRI मा के साथ दिन्थ्यो ।
फेरी जम्मै देशबाट सयोग रिणहरू लिनुमा ब्याड.गको रकम चलाहेझै हुदो रहेछ तर चिनको सयोग रिण लिनाले चै मिटर ब्याजमा चलाहेको रिण बरा बार हुदो रहेछ नत्र उसले सयोग गरेको देशहरू कंगल भहेको पनी बुजनु होला हैत
जय नेपाल
काङ्रेस को मुख्य उद्देश्य एमाले सक्काउनु हो अनि नेपाल र नेपाली लाई सिध्याउने हो बिगत र हाल का हरेक गतिविधि हेर्दा
एमाले चै कुबुद्धी लागेर काङ्रेस सङ सहकार्य गरेर सरकार चलाएको कुरा आश्चर्यजनक छ
Nam-Sewa🤲
100% सहि!❤
जय रबि सर✊✊✊ जय 🔔🔔🔔 जय देश 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️
Bri पास गर्नु राम्रो हो
Jaya rabi jaya ghanti
Suryaraj sirko kura 100% thik lago
काँग्रेस ले देश beyecha, काँग्रेस देश को विकास हुन दिँदैन 😢
MCC ko 6.8 le espasta garekocha
Jaya rabi
जय रबि जय घण्टी
म MCC पनि राम्रै हो भन्ने मान्छे हो।। risk थियो तर हाम्रा नेताहरुलाई पैसा दिन भन्दा आफै आएर बनाइदिएको ठीक भन्ने सोचेर त्यति risk लिदिए हुन्छ भन्ने थियो।। तर BRI छोड्नै नहुने project हरु हुन।। China को economically संसारसँग संसारलाई जोडिने 1टा राम्रो तरिका हो जसमा नेपाल जोडिँदा हामी जस्तो भूपरिवेष्टित राज्यलाई धेरै राम्रो हुन्छ नत्र सधैं india काे भर मा पारिन्छ।।
गगन यो कुरामा पुरै गलत छ।। नेपाललाई सधैं को लागि इंडिया अमेरिका को भरोसा मा राख्ने चलखेल हो।। अब त गगन पक्का एजेन्ट पो हो कि भन्न लाग्न थाल्यो।।
Badahai xa sir hjr lai
SHALUTE BIRENDRA JI
Dhande bada Chha Birendra Sir hamile samachar haru sunnapayekoma
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गगने एम सि सि खारिज गर । बिअारअाई पासगर्नै पर्छ ।
ईन्डिया सधै नेपालको बिकासको बाधक हो।ईन्डिया सङ खास सम्भन्ध कांग्रेस र माओवादीको छ ।तेहि भयेर कांग्रेस माओवादी एमाले लाई 84 मा डाडो कटाउन जरुरी छ ।
सुर्य बहादुर सर को कुरा ठिक लाग्यो
right news sir🙏🙏🇳🇵🇳🇵
नमस्कार पत्रकार भाई के गर्नु नेपालमा एस्तै चल्छ। आफनो बिरोद गर्ने लाई दबाउने हो लौका नाके रमेश चोरका खन्ती। अब हेरू उपचुनाव जनताले के गर्छन् मासु चिउरामा बिकने हो की कसो गर्ने हो। ज्ये घण्टी।
चीन को रिन लिने देश कस्तो कस्तो भएका छन। र रिन तिर्न नसकेको देशलाई चिनले कस्तो गरेको छ। भन्ने कुरा बुज्नु पर्छ।अनि मात्र लिन सकिन्छ। एमाले काङ्ग्रेस को भर्मा रिन लिनु राम्रो हैन। ईनिहरुले आफुलाई र आफ्नो पाटिको हित्मा गर्ने गर्छन। देशको हित्मा गरेको काम देखिदैन।
*अत्यन्तै उत्कृष्ट तपाईंको यो कार्यक्रम बिरेन्द्र सर चिनियाँ लगानी BRI को बारेको तपाईंको धारणा उत्कृष्ट*
Right🎉🎉🇳🇵🇳🇵
SURYA RAJ JI KO BESLESAN DAMDAR CHA🇳🇵🇳🇵
जय घण्टी जय रवि, गगन थापा, के पि ओलि त यो देश को लागि घातक छन्।
थग को तारिफ 😂
100%🙏🤟
म्यान पावरको लापरवाहिले श्रमिकले भोगेको समस्या समाधान गर्ने न्यूज २४को सिधा कुरा जनता संग मात्र हो कि नियमन निकाय पनि छ ??
BIRENDRA JAIRU JI KO PRASTUTI DAMDAR CHA🇳🇵🇳🇵
यिनीहरू जेपनि गर्छन राजा वीरेन्द्र मदन भण्डारी लाई मार्ने मान्छे ज्यानमारा हुन। यीनीहरु
आज त रबिको खोइरो नखनी कार्यक्रम सकेउ त जैरु?? के भयो येस्तो ??? नजानिदो पाराले घोच्थेउ त ।
Good
ॲसुक्क्षित ठाउ भनेर केही समय ॲगाडी नै सुचना गरिरहदा किन वॅास्ता गरियन यस्ता प्रसासनिक का जनवॅार हरुलाई कार्बाही मात्र हन जन्म कयद नै हुनपर्दछ ा
सुनसरी बाट रेगुलर❤जयरबि❤जयदुगाँपरसाई
जय बालेन सर मिसन 84
कांङ्रेसले BRI को बारेमा तिकडम नखेलेको बेश सत्तासाझेदार को पिडामा पनि साझेदारी लिनु पर्दछ। MCC हुने BRI नहुने भन्ने अडान किमार्थ उचित हुदैन ।
Salam x birendra sir
बिपिन जि जनतालाई झुट्टाे आस्वासन दिने र मूर्ख बनाउनेलाइ कार्वाहि हुन्न नेपालमा शक्ति र पहुच पावरमा हुनेले जे गर्दा पनि हुने जे बाेल्दा पनि हुने सधैं जनतालाई झाराे मात्रै हाल्ने नेपाली राजनीतिकर्मि
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
जय देश जय नरेश जय पसुपतिनाथ।।।
Birendra sir salute 🎉🎉❤
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT
एउटा हैन दुईवटा हैन हजारौं गल्ति छ सरकारको कसरी सहने नेपाली जनताले हं?
न्याय देउ सरकार
अब भने लाग्न थाल्याे नेका भित्र का अर्थविदहरुकाे मानसिक धरातल साच्चिकै अक्सफाेर्ड वाट खसेकाे रहेछ !
देश सके यी भ्रष्ट नेताले
जो जहाँ भए पनि 84 मा आएर घन्टि मा भोट होल्न होला
Jay rabi jay ghanti❤
Jay Ravi ND Jay Durga 🎉🎉
1oop very good kura ho yo dr bipin adhikari ko
अमेरिकन ईसाई एम सिसि खारेज गर। चाइनिज बि आर आई लागु गर।
ऋण ल्याएर ऋण तिर्नु सक्दिन माफ गर्दिनु जस्तो सङ्केत भनेको छै वीर नेपालीको सन्तानले सिर झुकाएको कायरता फोहोर देखिने छ धन्यवाद
Perfect interpretation
गगनको तर्क सही र सन्तुलित छ
😂🎉😢😢😮😅😅😊😊❤❤🎉🎉😢😢नाइस दाजु
ब्यक्तिगत स्वार्थको लागि देश बेच्ने नेताहरुलई झुन्ड्याउन पर्ने हो तर बिडम्बना बल भएका सबै युबालाई यिनीहरुले सुनियोजित तरिकाले बिदेश भगाए। आन्दोलन गर्ने कल्ले? ख़ाली ६० माथिका र केहि टिनेजरहरु छन जो केहि बर्ष पछि बिदेशिने ने हुन।
Sahi samachr i have heard