Halka Ramailo || Episode 171 || 19 February || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 18 лют 2023
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta, Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 921

  • @asentertainment.
    @asentertainment. Рік тому +733

    बल्छीको सुखका दिन देख्नचाहने जति यता हाजिर हुम त । ❤

  • @budhathokidurga5184
    @budhathokidurga5184 Рік тому +73

    My favorite serial ❤️🙏 भाग 1 देखि न छुताइ हेर्ने कोको हुनुहुन्छ 🙏🙏

  • @nepapodcast
    @nepapodcast Рік тому +208

    5:23 5:36 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहनुहुने छ ।😍😍

  • @manjurana4810
    @manjurana4810 Рік тому +2

    यो सिरियाल हेरेसी कमेन्ट गर्ने अल्छी म मात्र होकि कोहि हुनुहुन्छ म जस्तो 🤣🤣🤣

  • @vtenfansclub1916
    @vtenfansclub1916 Рік тому +25

    बल्छिको fan कोको हुनु हुन्छ🙋‍♂️

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +48

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @rajankanxo6894
    @rajankanxo6894 Рік тому +2

    पुकु र बल्छी को जोडी कहिले छुट्नु हुन भन्ने को को हुनुहुन्छ यता हाजिर हुम त👋👋

  • @himalbistavlog6927
    @himalbistavlog6927 Рік тому +43

    वास्तबिक कुरालाई कथाको रुपमा प्रश्तुत गरेकोमा सम्पुर्ण कलाकार ज्यु हरुलाई धन्यवाद छ।🙏🥀🇳🇵🇳🇵

    • @dipendraprsadregmi4795
      @dipendraprsadregmi4795 Рік тому +2

      वास्तबिक कुरालाई कथाको रुपमा प्रश्तुत गरेकोमा सम्पुर्ण कलकार ज्यु हरुलाई धन्यवाद छ 🙏।🥀❤️🌹

  • @nirajanshrestha012
    @nirajanshrestha012 Рік тому +5

    Halka ramailo episode 1 dekhi 171 samna na xutai herni haru hajir huma tw 🙋‍♂

  • @hemkarki3033
    @hemkarki3033 Рік тому +8

    कठिन परिस्थिति अनुरुपको यो सन्देश मुलक अनि चेतना जगाउने सिरेल अती मन पर्छ।सम्मान छ सबैलाई ।हामी गरिव किसानको बास्तविकता देखेर आसु रोक्नै सकिन आज😭😭

  • @manojkarki5243
    @manojkarki5243 Рік тому +71

    मन छोयो, साच्चिकै समय सार्दरभिक छ यो सिरियल, किसानको पिडाले आँसु झरयो।

  • @DipendraFFGamer78
    @DipendraFFGamer78 6 днів тому

    😮 सोमबार अआउदा पनि खुसि हुने जति याता like❤

  • @MAHARA_kazi
    @MAHARA_kazi Рік тому +7

    My best siriyal

  • @lindagurung7112
    @lindagurung7112 Рік тому +4

    मलाई मन पर्ने सिरियल ❤️❣️💕❤️

  • @NepaliSong500
    @NepaliSong500 Рік тому +2

    mero ta favorite ho yo Balchi dhurbe UA-cam Channel ta love you my favorite Balchi dhurbe UA-cam Channel 😘🙏🏼🔥

  • @karapun8386
    @karapun8386 Рік тому +1

    हामी नेपाली किसानी को पीडा यस्तै छ

  • @binodbaraili8338
    @binodbaraili8338 Рік тому +5

    Malai chahi aajako sabai Vanda ramro Lago kina Ki hamro bastabikta lai serial KO rupma ligiyako xa yo hamro bastabikta ho 😢😢🙏💗😢😢😢😢😢

  • @Riyan061
    @Riyan061 Рік тому +4

    देश तथा विदेशमा राहनु हुने नेपाली आमा बुबा, दाजूभाई तथा दीदीबहिनी लाई नमन 🙏 जो जहा हुनु हुनछ सुरक्षित र खुशी रहनु होला❤

  • @jayarawat475
    @jayarawat475 Рік тому +4

    यो सिरियल एकदमै राम्रो छ

    • @jagrikumar864
      @jagrikumar864 Рік тому

      मनि हेरा छु 🤣🤣

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 Рік тому +2

    बछीकाे सुखका दिन देरनचाहने जति यता हाजिर हुम त । ❤️

  • @chumab.c3616
    @chumab.c3616 Рік тому +3

    बल्छि काे अामा काली बुरि कहिले अाउछि

  • @ramkunwar1677
    @ramkunwar1677 Рік тому +29

    My favorite😍❤ kamidy❤ serial❤💖

  • @unikranjitchhettri2775
    @unikranjitchhettri2775 Рік тому

    आज सम्म न छुटाई हेर्नुहुने को को हुनुन्छ यता हाजिर हुम्त।।।।

  • @ganeshpoudel8945
    @ganeshpoudel8945 Рік тому +2

    बल्छी धुर्बे को फ्यान जति यता है💛💛

  • @manishkatuwal
    @manishkatuwal Рік тому +5

    हल्का रमाइलो हेरेर वस्नु हुने सम्पूर्ण मा मेरो तर्फ बाट न्यानो अभिवादन 🙏🙏🙏💕

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Рік тому +26

    निकै गहन बिषयलाइ उठाउनु भयो पक्कैपनि समाजमा केही संदेश जानेछ पक्कै पनि बधाई च सम्पूर्ण टिमलाई ।

  • @ERANI..
    @ERANI.. Рік тому +2

    साच्चै हाे, गरिब दुखि काे दिन कहिल्यै नअाउने भाे,याे देशमा 😭🙏💞

  • @surajkumarthapa8861
    @surajkumarthapa8861 Рік тому +2

    अति नै समसामयिक बिसयलाइ ल्यायर आउनु हुन्छ मलाइ धेरै खुशी लाग्छ्🙏😘🇳🇵

  • @SandeshGamer69
    @SandeshGamer69 Рік тому +47

    Best serial😍😍😍

  • @g.rfamily
    @g.rfamily Рік тому +20

    हाल चलिरहेकाे aabastha lai म्धनाजर गर्दै बनाइया को यो episode ekdamai ramro lago thanks all halka ramailo team

  • @nandalal1103
    @nandalal1103 Рік тому

    आफनै देशको उत्पादन लाई सदुभग गरौ बिदेशी उत्पादन बहिष्कार गरौ
    सच्चा नेपालीको हिचान दिऊ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sangeetdong6716
    @sangeetdong6716 Рік тому +3

    देशसङ्ग मेल खाने serial अत्ति राम्रो ,धन्यवाद हल्का रमाइलो टिमलाइ ।एस्तै भिडियोहरु ल्याउदै गर्नु होला ।🙏✊

  • @kajukatli6
    @kajukatli6 Рік тому +16

    My favorite ❤❤👍 serial hataar vaeskyo hyarnalai

    • @npking44
      @npking44 Рік тому

      Malai pani subscribe gari denu na

  • @ShitAl_DhAmi
    @ShitAl_DhAmi Рік тому

    यस सिरियल नियमित हेर्नु हुने जति यता हाजिर हुनु होला । Love you all हल्का रमाइलो ❣️🎉 team लाई 💗 सक्किगोनी छिट्टै आउने छ ।। धन्यबाद।

  • @phapendarbhandari
    @phapendarbhandari Рік тому +2

    भाग १ देखि नछुटाई हेर्ने म मात्र होकी अरुु नि कोहि हुनुहुन्छ

  • @jaimahakalchannel2367
    @jaimahakalchannel2367 Рік тому +3

    Jai Hind 🇮🇳🇮🇳🇮🇳🇮🇳

  • @nep12291
    @nep12291 Рік тому +84

    आहा कस्तो राम्रो सीरियल सारै मनपर्यो 💗 सम्पूर्ण नेपाली दाजभाइ दिदीबैनी हरु लाई म धरान उपहानगरपालिकाको Mayor हर्क साम्पाङको तर्फबाट न्यानो माया अनि सम्झना 🙏

    • @sunitarai2810
      @sunitarai2810 Рік тому +3

      हाम्रो धरानमा पनि कौसी खेती गरेरा भएपनि अर्गानिक सब्जी खानुपर्छ ।अनि येस्को तालिम नगरपालिकाबाट पर्तेक वडामा तालिम दिनु आवश्यक छ मेयर साप।

    • @krishnagautam6942
      @krishnagautam6942 Рік тому

      🙏💗💗💗ramro xa

    • @ghimirevai23456
      @ghimirevai23456 Рік тому

      Mero ne video hirnos na

    • @sazansapkota7271
      @sazansapkota7271 Рік тому

      ua-cam.com/video/rG9bOVoSjg4/v-deo.html yo serial lai pani maya gardinu hola

    • @tejprasaddahal3216
      @tejprasaddahal3216 Рік тому

      @@sunitarai2810 trrrrrrtrtt*ttttttrtttttrtrtttttuyyyyyyly

  • @kharilalbk2613
    @kharilalbk2613 Місяць тому +1

    हलका रमाइलो हैन दुख्खा लायो

  • @rrtechnicaltv4524
    @rrtechnicaltv4524 Рік тому +1

    हल्का रमाइलो हेर्नका निम्ति हप्ता दिन पर्खेर को को हुनुहुन्छ हाजिर यता❤️💘

  • @Archana-paneru
    @Archana-paneru Рік тому +8

    Best serial❤️❤️❤️❤️🎉🎉🎉

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +9

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! २०७९ सालको उपलक्ष्यमा सबै नेपाली आमा, बुवा,दाजु, भाई, ईस्त्रमित्र, आफन्त,सरकार ,मन्त्री जनता तथा कलाकारहरुलाई राष्ट्रीय प्रजातन्त्र दिवस ७३ औ को हार्दिक मङगलमय शुभकामना! जय देश! जय गौरव! जय नेपाल! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

    • @npking44
      @npking44 Рік тому

      Malai pani subscribe gari denu na

  • @Cocoking749
    @Cocoking749 Рік тому

    जसले मेरो कमेन्ट पढ्नुहुन उहाँलाई पशुपतिनाथ ले रक्षा गरुन❤

  • @kabithakuri
    @kabithakuri Рік тому

    हल्का रमाइलोको यो भागले धेरै मन छोयो।
    मन छुने हरु यता हुम्म त।😓

  • @mohankhadka8637
    @mohankhadka8637 Рік тому +5

    Nice serial

  • @birsingpun5845
    @birsingpun5845 Рік тому +3

    One of my favorite serial

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Рік тому +2

    दामी सिरियल हल्का रमाइलो 🙏🙏🕉️🕉️💞💞

  • @phapendarbhandari
    @phapendarbhandari Рік тому +1

    अहिलेसम्म नछुटाई हेर्नेहरु कोको कति छौ आउनुस साथी बनौ हस् 🙋‍♂️🇳🇵

  • @diyakarki7053
    @diyakarki7053 Рік тому +8

    heart touching epi..keep awaring-the entire team❤️

  • @nandhiniakash9444
    @nandhiniakash9444 Рік тому +4

    Mero saboii Vanda dherai ramro serial
    Ani ma jasati yo serial lai maya dine ko ko hunuhunx hajir hum ta ❤️🥀

    • @nishachhetri22mmmmmmmnbhg
      @nishachhetri22mmmmmmmnbhg Рік тому +1

      Mmmmmmmnbvcxzlkjhgmmmmmmmmmmmmnmnbvcxzlkjhgfdsapoiuytrewqlkjhgfdsamnbmnbmnbvcxzlkjhgpppppppppppppoiuytrewqlkjmnmnbvcxzlkjmnbmnbvcxzlkjhgfdsapppppoiuytrewqlkjhgfdsammnbvcxz

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому

    बल्छि लाई हेप्न पाइन्न भन्ने जति यता हाजिर हुम त साथिहरु।

    • @bikramthapa8252
      @bikramthapa8252 Рік тому

      किशन दा यस्तै हो नेपली को गाथा बेथा

  • @damberbhul5227
    @damberbhul5227 Рік тому

    हरेक एपिसोडमा कथा फरक गर्नु भन्दा पहिलाकै कथामा आधारित अर्को एपिसोड बनाउदा ठिक होला बल्छिका सुख का दिन हेर्ने जति हाजिर

  • @SantoshDhami497com
    @SantoshDhami497com Рік тому +5

    My favourite serial

  • @Openvoice12
    @Openvoice12 Рік тому +6

    आहा समय सान्दर्भिक Episode ❤️🤗❣️

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Рік тому

    हल्का रमाइलो हेरेर बस्नुहुने
    यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏
    हल्का रमाइलो का team
    लाई विशेष सम्मान छ 🙏

  • @bhumirajrai6276
    @bhumirajrai6276 Рік тому

    जनचेतनामूलक सेरियल।
    नेपाली कृषकहरु भारतीय ब्यापारले गर्दा घाटामा छन। सरकारको ध्यानाकर्षण होस

  • @sabitarai1204
    @sabitarai1204 Рік тому +4

    देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुलाई श्री पशुपतीनाथले रक्षा गरुन् भगवानली आशिष दिउन।

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 Рік тому +3

    आज सारै राम्रो समय सान्दर्भिक बनाउनु भएको मा सम्पुण टिमलाई धन्यवाद🙏🙏🙏

  • @mekendrashahi4556
    @mekendrashahi4556 Рік тому

    मलेसिया बाट हेर्ने जती यता हाजिर हौ साथीहरु

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru Рік тому +1

    आहा कति राम्रो

  • @bimalbohora3854
    @bimalbohora3854 Рік тому +12

    Best serial ❤🥰

  • @khagendra255
    @khagendra255 Рік тому +3

    my favorite serial

  • @gopalkhadkayoutubeofficial954
    @gopalkhadkayoutubeofficial954 Рік тому +1

    नमस्ते मेरो कमेन्ट पढदै हुनुहुन्छ भने भगवानले उहाँको परिवारको कल्याण गरुन एकदमै राम्रो लाग्यो सिरियल धेरै धेरै शुभकामना व्यक्त गर्दछु साथै म कतार बाट गोपाल खड्का

  • @thaneshwarnyaupane716
    @thaneshwarnyaupane716 Рік тому

    समय सान्दर्भीक ,जनचेतना मुलक मात्र नभई हाम्रो देशको बेथीती लाई सिरीयल मार्फत उजागर गरिदीनु भएकोमा सम्पुर्ण टिमलाई उत्रर उत्तर प्रगती को कामना यो सिरीयल १देखी आज सम्म हेर्नु हुने को को हुनुहुन्छ..

  • @taralalrezayat5439
    @taralalrezayat5439 Рік тому +1

    धन्याबाद सम्पुर्ण टिमलाइ सउददेखिहेर्दै छु

  • @bhupenbasnet7390
    @bhupenbasnet7390 Рік тому +7

    My best serial halka ramailo 💓💓💓💓

  • @kusumphadera9266
    @kusumphadera9266 Рік тому +4

    my favrite serial♥️♥️♥️♥️♥️🥀

    • @npking44
      @npking44 Рік тому

      Malai pani subscribe gari denu na

  • @ashishsunar9231
    @ashishsunar9231 Рік тому

    हल्का रमाइलो टिमलाइ हार्दिक बधाई छ 🙏❤️
    जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरु सबै जनालाइ भगवानले रक्षा गरुन ।🙏

  • @sumanbajgain9081
    @sumanbajgain9081 Рік тому +1

    बल्छी komedi मन पराउने हरु यता हाजिरी हुम त साथिहरु

  • @lazaruslama2138
    @lazaruslama2138 Рік тому +5

    My favorite serial ❤❤👍

    • @npking44
      @npking44 Рік тому

      Malai pani subscribe gari denu na

  • @gangapathak385
    @gangapathak385 Рік тому +1

    सफलता को सुभकामना छ सबै टिम लागि धेरै धेरै धन्यवाद छ सबै टिम लागि ❤️❤️🥰🥰😁😁😁😁😁😁😁😁😁👌👌👌👌👌

  • @razshrestha8959
    @razshrestha8959 Рік тому

    सरकार को आँखा खोल्नत आफ्नै अरग्यानिक सरकार हुनु पर्योनि।। बिदेसी विषाधि सरकार परे गारो छ हौ ❤️❤️🙏

  • @durgaghimire3240
    @durgaghimire3240 Рік тому +4

    Happy married life for aasha and sagar 😙

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb Рік тому

    हल्का रमाईलो आजको भाग अतिनै मन बुज्ने भाग छ 🙏🙏🙏

  • @nneupane67
    @nneupane67 Рік тому +1

    सारै मन पर्ने सिरियल तर यस एपिसोड मा अलि सुहाएन मन्दिर को प्रसाद भनेर मासु देखाएको, सुधार्नु पर्यो

  • @anshupranish9565
    @anshupranish9565 Рік тому +1

    Yestai yestai sandes mulak suchanaa haru yo serial marfat dinu vayeko ma dherai dherai dhanyabaad🙏🙏

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 Рік тому +1

    डेढ लाख पुग्दा पनि गहना लगाउन नछाड्ने नेपालीले १०/२० रूपैयाँ बढी हालेर अर्गानिक तरकारी किनेर खान नस्कनाले देशको अवस्था यस्तो भएको हाे😭😭😭

  • @Harish_mahara
    @Harish_mahara Рік тому +1

    हल्का रमाइलो का सबै भाग हेर्ने जति यता हाजिर हुनुहोला।

  • @palsang-23
    @palsang-23 Рік тому

    एकदमै सन्देश मुलक इपिसोड रहेछ ज्यादै मन छोयो।।।

  • @shibajipanday4070
    @shibajipanday4070 Рік тому

    हैट येस्तो हेर्नु
    जेपिटी

  • @narendrabohara99
    @narendrabohara99 Рік тому +1

    आज सम्मकै एकदमै उत्कृष्ट सन्देशमुलक भूमिका लाग्यो त्यसको लागि आगामी दिनमा पनि यस्तै सन्देशमुलक भूमिकाको लागि हल्का रमाइलो सम्पूर्ण टिमलाई अग्रिम शुभकामना ❣️❣️❣️

  • @amritrana192
    @amritrana192 Рік тому +2

    Very nice video👍️👍️👍️

  • @aashubharati3849
    @aashubharati3849 Рік тому +2

    एकदम सन्देश मुलुक xa good job मास्टर balxi

  • @sonusoni497
    @sonusoni497 Рік тому +2

    So camedi video 🤗🤗🤗🤗😘 my favourite sirel🇳🇵🇳🇵🇳🇵🤗miss you All,🤟🤟🤟🤟🤟🇳🇵🇳🇵🇳🇵i love nepal 😊😊😊

  • @SHERPAAD
    @SHERPAAD Рік тому

    यस टेलिसिरियलको कथा जस्तै छ वास्तविकता पनि। कृषि प्रधान देश त अब नाममा मात्रै सिमित छ।

  • @shantibaral6769
    @shantibaral6769 Рік тому +1

    धेरै धेरै राम्रो सिरियल

  • @mamatabhandari409
    @mamatabhandari409 Рік тому

    तेतो तरकारी यता बिदेश तिर आयको भय हाम्रो देश काहा पुग्थियो होला है 😥😥😥😔😔

  • @sandeepbohara44
    @sandeepbohara44 Рік тому

    धेरै राम्रो बनेको छ किसानको दुःख प्रति लक्षित सम्पूर्ण टिम लाई शुभकामना छ

  • @bhimsony1592
    @bhimsony1592 Рік тому

    खपटेका फ्यान जती यता हाजिर हौ

  • @harikarki1548
    @harikarki1548 Рік тому +1

    अति राम्रो सिरियल 🙏

  • @sarumagar3047
    @sarumagar3047 Рік тому

    सहि जनचेताना मुलक हाम्रो देशमा जति दुख गरे पनि बजार भाउ पाइन्न अनि बिदेशिन्नु बाध्या हुन्छौ

  • @keyrungyawali8196
    @keyrungyawali8196 Рік тому +1

    सारै यथार्थ परक घटना 🙏🙏🙏🙏

  • @hellonepal10
    @hellonepal10 Рік тому

    हाल्का रमाइलो हेर्दै रमाइलो गर्दै आउनुस हामिलाइ पनि माया गर्नुस 🙏🙏

  • @RajuRaju-iu6ub
    @RajuRaju-iu6ub Рік тому +1

    Yo bhag malaie aasadhai man paryo hai

  • @sureshbasnet3160
    @sureshbasnet3160 Рік тому +1

    Very good👍👍👍👍👍👍👍👍👍👍👍

  • @dilbhadurshahi8245
    @dilbhadurshahi8245 Рік тому

    जनचेतनामूलक को लागि धन्नेबाद

  • @madanpoudel4338
    @madanpoudel4338 Рік тому +1

    सबैको कल्याण होस्

  • @thapapurna5139
    @thapapurna5139 Рік тому +1

    Nice

  • @avagipooja1218
    @avagipooja1218 Рік тому

    My favourite सिरियल

  • @YOUBOFFICIAL24
    @YOUBOFFICIAL24 Рік тому +1

    Everyone Everyday ☺️ happy 😢 sad

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 Рік тому +2

    Halkarailo Tim sabailai dherai deharai badhai xa