प्रज्ञा सिस्नुपानी देउसी २०७५ | SISNUPANI DEUSI 2075 OFFICIAL

Поділитися
Вставка
  • Опубліковано 6 лис 2018
  • सिस्नुपानी देउसी २०७५ | SISNUPANI DEUSI 2075 OFFICIAL GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
  • Комедії

КОМЕНТАРІ • 688

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 5 років тому +26

    रवि सरलाई देख्नेजति यता हाजिर गरौ🙋🙋 मैले त देखे।

  • @STARTVNEPALHD
    @STARTVNEPALHD 5 років тому +5

    भिडियो मन पराउनेजती यता हाजिर गरौँ त कति रहिछौँ। धन्यवाद ।

  • @kajilama130
    @kajilama130 5 років тому +145

    सबै कुरा ठिक छ । कुलमान घिसिङको थोरै प्रशंसा गरेको भए सुनमा सुगन्ध हुन्थ्यो

    • @ramkrishnabajgain3827
      @ramkrishnabajgain3827 5 років тому

      शहमत

    • @dambartimsina6566
      @dambartimsina6566 5 років тому

      Sahamat sarkar

    • @IndraBhandari
      @IndraBhandari 5 років тому +1

      कूलमानको जत्तिको प्रसंशा गर्ने अरु कोहि नभेटेर धेरै गर्या हुनुपर्छ ..

    • @coolmedia8354
      @coolmedia8354 5 років тому

      शहमत

    • @tilak7632
      @tilak7632 5 років тому

      Ma pani tei sochdai thiye

  • @lovermusic9962
    @lovermusic9962 5 років тому +127

    कसैले देख्नु भयो रबि लामिछाने सर लाई ,
    याहा को हिरो रबि सर र कुलमान् घिसिङ्ग मात्रै अरु सबै ................

  • @tekrajpuri5224
    @tekrajpuri5224 5 років тому +67

    राम्रो लाग्यो तर पत्रकारिताको अनुपम रबि लामिछानेले गरेको कार्यप्रति एकदुई सब्द नखर्चिदा अन्याय भएको महसुस गरियो साथै रक्षा मन्त्रीले खेलनै स्थकित गरि कृकेट ग्राउन्डमा हेलिकप्टर उरारेर ग्राउन्ड भक्कएको कुरा जोडेको भए सुनमा शुगन्द्ध हुनेथियो ।

    • @bishalnepal6270
      @bishalnepal6270 5 років тому +1

      Tekraj Puri सहि कुरा,मलाई त यो कार्यक्रम हेरेर साह्रै लाज लागो,रवि जस्ता सपुतको नाम लिएन्।

    • @chaalllaaann8294
      @chaalllaaann8294 5 років тому

      Kunman ghising ko ta kehe sabda bhayena rabi ko ta paxi ko kura..

  • @mksmkssingh8277
    @mksmkssingh8277 5 років тому +58

    पोहोर सालको हरु को भन्दा यसपालिको सिस्नुपानी को देउसी खल्लो र उदास लाग्यो धेरै विकृति र वेथिती थियो रहियो र छ जसमाथी चोट र प्रहार हुनुपर्नेमा भएन ....हामी जनमानसलाई हाम्रो बोली र वेदना त्यहाँ प्रस्तुत भएजस्तो लागथियो पहिला जुन यसपाली लागेन........।

    • @surendrashrestha1858
      @surendrashrestha1858 5 років тому

      P

    • @laltmg8425
      @laltmg8425 5 років тому

      sai ho sab bikau cha yaha

    • @PA-ms4nk
      @PA-ms4nk 5 років тому

      ho pohorko aajhai utkrista thiyo.

    • @IndrenijaladMHN
      @IndrenijaladMHN 5 років тому

      सिस्नुपानीले जति व्यंग्य गर्नु पर्ने हो त्यो सकेको छैन नेताहरु बडो मनोरन्जनक तथा पात्र बनेर सुने मज्जा लिएको पाइयो देशमा भएको तमाम विकृतिलाई देखाउन सकेको छैन जुन आबश्यक थियो जे होस अर्को साल यो भन्दा ज्वलनशील व्यंग्य लिएर आओस अग्रिम शुभकामना
      यौटा मुक्तक ---
      नेता भए साडे जस्ता राजनीति यो खिचडी भएछ
      बाङ्गो गर्ने गाउको साहु बेइमानीमा पीएचडी भएछ
      गरिबको छोरा अरबको आगोमा जल्दैछ हो हजुर
      रेमिटेन्सको नेपाल सरकार किन नि गडबढी भएछ ?
      बेलायत
      मोहन आचार्य जलद

  • @umeshkhadka6709
    @umeshkhadka6709 5 років тому +15

    राजा राजेन्द्रको गीत दामी छ।नेपालको वास्तविक चित्रण भएको छ।

  • @prakashkhatri8675
    @prakashkhatri8675 5 років тому +97

    रबि लामिछाने सर को एक सेकेन्ड भए पनि अनुहार देखियो खुशी लाग्यो

  • @user-rg5uw3pm3i
    @user-rg5uw3pm3i 5 років тому +25

    नेपालका प्रजा हो कति बस्छौ प्यासी भई
    नदिनाला धितो राखेर ✌️✌️
    संसार का मान्छेहरु आफ्नै जुन बनाई सके
    जुन मा बस्ती बसाई सके तिमि भने तुईनमा
    झुन्डीदै 😊क्या बात छ !

  • @ghanshyamreshmi
    @ghanshyamreshmi 5 років тому +1

    सिस्नो पानीको देउसी भैलो कार्यक्रम हेर्न पाएकोमा म एकदमै खुशी छु। सिस्नोपानीले उठाएका विशेषहरु एकदमै समय सन्दर्भिक छन। सबैमा तिहारको शुभकामना।।

  • @prakashgiri978
    @prakashgiri978 5 років тому +8

    रबि लामिछाने ज्युको बारेमा दुई शब्द राखेको भयो सु मा सुदन्ध हुन्थ्यो

  • @rabinkarkihellking3672
    @rabinkarkihellking3672 5 років тому +125

    सारो राम्रो लागो तर रबि सरको कामको कुरा नआउदा सारो दुख लागो .

    • @bishnutyrerepairing500
      @bishnutyrerepairing500 5 років тому +1

      malai pani kin naliyako hola

    • @ka5817
      @ka5817 5 років тому +1

      Exactly, they did not talk about Rabi Lamichhane, Kulman Ghising. Sisnupani group looks like vakta of AMALE party. They safely talk about Nekapa. Except Dhurmus, almost all were cadres of AMALE.

    • @kiranlamsal1426
      @kiranlamsal1426 5 років тому

      Rabi dai pani aaunu vako raixa hai

    • @aajakogyan8436
      @aajakogyan8436 5 років тому

      राम्रो लाग्यो ! यथार्थ परक ।

    • @uttamkarki6861
      @uttamkarki6861 5 років тому

      Malai ne

  • @ramprasadsharma5778
    @ramprasadsharma5778 5 років тому +36

    कुलमानजिको बारेमा पनि केही भन्नुपर्थो ,उनको राम्रो कामलाइ वाहवाही गरेको खोइ ?

  • @GuruPrasad-pj4pz
    @GuruPrasad-pj4pz 5 років тому +53

    Rabi sir ra kulman ghising ji lai dekha paiyo khusi lagyo but name aayana so sad 😢

  • @sanjivpokharel5677
    @sanjivpokharel5677 5 років тому +7

    विगतका देउसी भैलो भन्दा यसपालिको देउसी भैलो छोटो लाग्यो । अनि विगतका जस्तो दमदार पनि लागेन । भन्नलाइ धेरै कुराहरु छुटेका जस्तो लाग्यो । रबि लामिछाने लाई समावेस गर्नु भयन यो एउटा दुखको विषय भो । खबरदारी गर्नलाइ अलि न पुगेको भान भयो । जे होस परम्परा जोगाउन साथै केही हद सम्म परिवर्तन ल्याउन गर्नु भयको प्रयास अति नै राम्रो छ ।।

  • @bishnuregmi1148
    @bishnuregmi1148 5 років тому +4

    रबि सर र कुलमाको कामको कुनै कोणबाट थोरै धेरै प्रशंसा नहुनाले हेरिसकेपछि धेरै दुख लाग्यो ।।।

  • @bishnuregmi1148
    @bishnuregmi1148 5 років тому +7

    नेतालाई यीख भय यो भन्दा केही भन्नु प्रदैन देशको सम्पूर्ण कुरा समेटिएको छ ।थुक्क नेताहरू हासेरै पचाउ ।।

  • @kirat102
    @kirat102 5 років тому +21

    सयथरि बाजा एउटै ताल सयथरी गोडा एउटै चाल जय नेपाल ✊

  • @maheshkhanal1511
    @maheshkhanal1511 5 років тому +1

    गत बर्ष को जस्तो चोटिलो र जोसिलो आएन है ।जे होस सिस्नु पानीटिम लाई बधाइ एव तिहारको सुभकामना ।

  • @manojxettry6890
    @manojxettry6890 5 років тому +18

    Haahaha दामी छ प्रज्ञा सिस्नु पानी देउसि भैलो टिम लाई बधाइ

  • @villagernepalese4825
    @villagernepalese4825 5 років тому +3

    रवि दाजु र कुलमान घिसिङ हेर्न पाएँ खुसी लाग्यो।।अरु कुहिएका नेतालाई देख्योकि पारो तात्छ।

  • @prakashgiri978
    @prakashgiri978 5 років тому +13

    रबि लामिछाने ज्युलाई पनि देख्न पाउँदा खुसी लागेको छ ।।

    • @user-sz6bx6ih8b
      @user-sz6bx6ih8b 5 років тому +1

      म त देखिन है सर

    • @prakashgiri978
      @prakashgiri978 5 років тому

      @@user-sz6bx6ih8b राम्रो सँग हेर्न त देख्नु हुन्छ

    • @narayanmainali5797
      @narayanmainali5797 5 років тому

      जति व्यंग्य हाने पनि सरकारले लिने धिमा गति कहिले परिवर्तन हुदैन

  • @drbirendratiwari6819
    @drbirendratiwari6819 5 років тому +21

    सिस्नोपानी हेरेर समिकक्षा गरौ हामी के गरिरहेकाछौ ! राज्जेका हरेक पक्ष लाई नछाडेको सिस्नो पानीको प्रस्तुती उत्कृष्ट छ ।

  • @bishnutyrerepairing500
    @bishnutyrerepairing500 5 років тому +15

    सारो राम्रो लागो तर रबि सरको कामको कुरा नआउदा सारो दुख लागो

  • @bishalnepal6270
    @bishalnepal6270 5 років тому +16

    जे जस्तो भएनि नेपालका तोरि नेताहरुको नाम मात्र बोल्ने,अनि रवि लामिछाने जस्ता महानायकको नाम नलिने,,यो कवाडि सिस्नोपानिका कलाकारहरु,,,रविलाई मात्र होइन यसले नेपालका ढाई करोड जनताको अपमान गरेको हो।

    • @IndrenijaladMHN
      @IndrenijaladMHN 5 років тому

      सिस्नुपानीले जति व्यंग्य गर्नु पर्ने हो त्यो सकेको छैन नेताहरु बडो मनोरन्जनक तथा पात्र बनेर सुने मज्जा लिएको पाइयो देशमा भएको तमाम विकृतिलाई देखाउन सकेको छैन जुन आबश्यक थियो जे होस अर्को साल यो भन्दा ज्वलनशील व्यंग्य लिएर आओस अग्रिम शुभकामना
      यौटा मुक्तक ---
      नेता भए साडे जस्ता राजनीति यो खिचडी भएछ
      बाङ्गो गर्ने गाउको साहु बेइमानीमा पीएचडी भएछ
      गरिबको छोरा अरबको आगोमा जल्दैछ हो हजुर
      रेमिटेन्सको नेपाल सरकार किन नि गडबढी भएछ ?
      बेलायत
      मोहन आचार्य जलद

  • @sanjaysadashankar-7471
    @sanjaysadashankar-7471 5 років тому +6

    यसपालिको खासै राम्रो लागेन ।धेरै कमजाेर कार्यक्रम ।झुर लाग्ने ।

  • @nandathapa3297
    @nandathapa3297 5 років тому +7

    Rabi sir pani janu vakohunu huraixa khusi lagyo

  • @sumanmagar1277
    @sumanmagar1277 5 років тому +2

    what the beautiful outstandin प्रस्तुति राजा राजेन्द्र सलोत u

  • @bishowdarshanparajuli8190
    @bishowdarshanparajuli8190 5 років тому +1

    सिंगो देशको बिकृति र देशको राजनीतिलाई जति प्रस्ट ढंगले देखाउनु भएको छ, त्यसरी नै प्रस्ट सिस्नो पानि नेपाल र नेपाल प्रज्ञा प्रतिस्ठानको कुर्सि माथिको राजनीति स्पस्ट देखियो !
    देशका प्रज्ञाले यति बिगारेर देउसी खेल्न भएन नि !
    सायद ठुलै नेताका आफन्त वा नेताकै श्रीमती हुनुहुन्छ होला, बिगार्ने र चर्को चर्को गरि बिगार्ने दिदि !
    सबैलाई तिहारको शुभकामना !

  • @indrakarki768
    @indrakarki768 5 років тому +3

    यो कार्यक्रम ले जे होस् थोरै भए पनि लाज पचेका नेताहरु लाई चेत खुलाउने काम गरे जस्तो लाग्यो ।धन्यवाद ,सिस्नुपानी टिम लाइ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому

      Indra Karki, तपाईले गलत कुरा गर्नु भयो मित्र। यस्तो कार्यक्रमको कुनै अर्थ छैन जस्तो लाग्छ। किन भने पोहोर साल पनि यस्तै कार्यक्रम गरेको थियो तर खोईत किच्चक नेताहरु सुध्रिएको ?? यी घृणित नेताहरुको मन बद्लिदैन। चेतना भया।

  • @bishnugurung4002
    @bishnugurung4002 5 років тому +2

    राम्रो छ सिस्नु पानीको देउसी भैलो

  • @prakashgiri978
    @prakashgiri978 5 років тому +1

    मैलिक देउसी भैलो सिस्नो पानी नेपाल निरन्तरता दिएको छ ।। सर्वप्रथम सिस्नो पानी नेपाल लाई दिपावलीको शुभकामना

  • @prabindhakal100
    @prabindhakal100 5 років тому

    Aaja samma kai best lagyo yo patak sisnupani ko deusi

  • @chetnathkanel4237
    @chetnathkanel4237 5 років тому

    "बधाई र सलाम
    !"
    विशाल टिमको परिचालन आफैंमा छ चुनौतीपूर्ण
    तर पनि प्रभावकारी परिचालनले देउसीभैलो भो पूर्ण
    नेपालको संस्कृति र राजनीतिको समग्र तस्बिरको सजीव प्रदर्शन
    "सिस्नुपानी"को अथक मेहनतले यथार्थ उजागर अनि गतिलो 'प्रहसन' ।
    बधाई र सलाम सिस्नुपानी बृहत् टिमका साथीहरू !! Jay Hos!!

  • @kanchinani1173
    @kanchinani1173 5 років тому

    कानमा हाबा लाग्दैन , नेताहरुको , छोराछोरी बिदेसमा रमायका छन, बाउहरुले राजनिति गरेकाछन , मजा छ , नेतालाई ,

  • @MsSkl2010
    @MsSkl2010 5 років тому

    धेरै राम्रो ........उत्कृष्ट ब्याँग्य धन्यवाद सीस्नो पानी

  • @rajuskoirala7959
    @rajuskoirala7959 5 років тому +2

    बहुतै रमाइलो , सिस्नुपानी देउसिरे अत्यन्तै मीठो , हास्यकार्यक्रम चाइ अलि कम रहेछ यो पाली , मनोज दाजु धेरै धेरै शुभकामना दिपावली को

  • @ashoksapkota6236
    @ashoksapkota6236 5 років тому

    अति राम्रो अती राम्रो हजुर हरुलाइ धेरै धेरै धन्यवाद ।लाजपचेका नेताहरु हासेर बसेका छ्न छि छि छि ।

  • @biswagautam8302
    @biswagautam8302 5 років тому +4

    यी बीबेक हीन लाज पचेका लबस्तरा नामर्द नेता हरु लाई जति भने पनि पुग्दैन । अब बोलीले हैन गोलि ले सखाप पार्नु पर्छ सबै भ्रष्ट नेता तथा कर्मचारी हरु लाई । अनि कुलमान , रबि लामीछाने जस्ता ब्यक्ति ले यो देश चलाउनु पर्छ ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому

      Biswa Gautam, तपाईले सहि कुरा गर्नु भयो मित्र। यस्तो कार्यक्रमको कुनै अर्थ छैन जस्तो लाग्छ। किन भने पोहोर साल पनि यस्तै कार्यक्रम गरेको थियो तर खोईत किच्चक नेताहरु सुध्रिएको ?? यी घृणित नेताहरुको मन बद्लिदैन। चेतना भया।

  • @furisherpa2416
    @furisherpa2416 5 років тому +16

    रबि लामिछाने र कुलमान गिसिङको सम्मान गर्नु पर्दैन मुलाहरु

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 років тому +3

    2075 साल को सिस्नु पानी तेति राम्रो भएन खासै मजा लागेन

  • @reetarita5726
    @reetarita5726 5 років тому

    Utkrista chirfar. Dherai ramro prastuti.

  • @kiranravi1000
    @kiranravi1000 5 років тому

    राजा राजेन्द्र जिन्दावाद गूड् गीत

  • @birbahadirachchhami2549
    @birbahadirachchhami2549 5 років тому

    चेतना भया l जय सिस्नपानी नेपाल जती खवरदारी गरे पनी खैके खैके 👏👏👏l

  • @KrishnaPaudelPediatrician
    @KrishnaPaudelPediatrician 5 років тому +1

    Thank you Sishnu Pani Nepal keep doing good work further

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 років тому +11

    यति मीठो राम्रो देउशी भैली लाई डिस लाइक गर्ने डलरेका छम्डा हरु लाई लक्ष्मी माताले रक्छे गरून्

  • @ChintamaniPokharelUpadhyay
    @ChintamaniPokharelUpadhyay 5 років тому +1

    A heavy salute to the constructor/s of the song, singer/s, musicians and contributors.

  • @ramkrishnaregmi3780
    @ramkrishnaregmi3780 5 років тому +6

    Jaya Rabi sir

  • @subashghimire1002
    @subashghimire1002 5 років тому +1

    Great !! I watch first time and I loved it. Ramro kaam gareka Rabi lamichhane, Kulman ghising ani aru ek dui janako jo naam lina uchit xan tyasta lai hausala didai naam liko vae aru dher ramro hune thiyo.. after all they have huge contributions for nepal and Nepalese

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому

      subash dharan13, तपाईले सहि कुरा गर्नु भयो मित्र। यस्तो कार्यक्रमको कुनै अर्थ छैन जस्तो लाग्छ। किन भने पोहोर साल पनि यस्तै कार्यक्रम गरेको थियो तर खोईत किच्चक नेताहरु सुध्रिएको ?? यी घृणित नेताहरुको मन बद्लिदैन। चेतना भया।

  • @user-jq3np9nr7c
    @user-jq3np9nr7c 5 років тому +3

    सारै चित्त बुज्दो प्रज्ञा सिस्नु पानी देउसी

  • @pawanparajuli8191
    @pawanparajuli8191 5 років тому +5

    यस पाली शैलेन्द्र सिम्खडालाइ मिस गरियो

    • @bhimbanjara5607
      @bhimbanjara5607 5 років тому

      लन्डन जानू भएको छ!!

  • @pabitrarai8241
    @pabitrarai8241 4 роки тому

    Ramro hjurhru lay.rabi dai dekher khusi layeu

  • @nabarajkoirala5122
    @nabarajkoirala5122 5 років тому +8

    गज्जब प्रस्तुति तितो र सत्य पनि

  • @gopalrosmi9347
    @gopalrosmi9347 5 років тому

    अति राम्रो छ

  • @gyanendrakhatiwara8906
    @gyanendrakhatiwara8906 5 років тому

    प्रज्ञा सिस्नुपानी नलगाउने कार्यक्रम। वाह भन्नपर्ने कार्यक्रम। नेपाली सांँस्कृतिक कार्यक्रम कति धनी छ - त्यसको झलक पाइन्छ। फेरि पनि वाह!!!

  • @kedarbaral3999
    @kedarbaral3999 5 років тому

    सिङ्गै राष्ट्रको केन्द्रिय नेतृत्व सहित देसै केन्द्रित भएको कार्यक्रमको सापेक्षतामा कला र कन्टेन्ट दुबैमा औसत देखिन्छ , धेरै अपेक्षित कुरा छुटे ! समग्रमा ठिकै छ ! कला र गलाका अमूल्य प्रतिभाहरु आज देशका कुनाकाप्चामा भएकैले छायाँमा छन् !

  • @khadkabahadurrokaya8558
    @khadkabahadurrokaya8558 5 років тому

    असाध्यै राम्रो र सान्दर्भिक छ देउसी भैलो

  • @bibekregmee2229
    @bibekregmee2229 5 років тому

    सबै हेरेँ, साह्रै मर्मस्पर्शी र ब्यङ्यात्मक । धन्यवाद सिस्नोपानी टीम ।

  • @ramprasadbhattarai4526
    @ramprasadbhattarai4526 5 років тому

    राम्रो लाग्यो!

  • @uttamacharya4910
    @uttamacharya4910 5 років тому +23

    बादल र सर्बेन्द्र जनता ले निकै आसा गरेका मान्छे थिए तर अब दुबै निरीह र गुमनाम देखिन्छन खै किन हो कुन्नी?

    • @jemimaroseken2067
      @jemimaroseken2067 5 років тому

      Assertion Amma can you find the dollar the Doraemon cartoon

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому

      Uttam Acharya, सबै दलाल पैसामा बिक्ने माफिया हुन।

  • @brabosera4829
    @brabosera4829 5 років тому +1

    सिस्नु पानी नेपाल धेरै धेरै धन्यवाद ।

  • @rabindramallathakuri4327
    @rabindramallathakuri4327 5 років тому +24

    बल्ल आएछ !खोज्दा खोज्दा हैरान हालेकै रैनछ अनि के भेट्नु !😂😃😀😀

    • @parbinsubedi7843
      @parbinsubedi7843 5 років тому

      Rabindra malla thakuri damiii

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому +1

      Rabindra malla thakuri, ट्विटर तताउँदै यता युट्युब तताउन आईपुग्यौ मित्र ??

    • @rabindramallathakuri4327
      @rabindramallathakuri4327 5 років тому

      @@BigBrain-sx4pm 😁😁😂😂😂

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому +1

      Rabindra malla thakuri, ट्विटरमा गफ भएको थियोनि याद छ ??

    • @rabindramallathakuri4327
      @rabindramallathakuri4327 5 років тому

      @@BigBrain-sx4pm नाम भन्नू त

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 5 років тому

    अति व्यङ्यतणमक सहिलीकाे प्रस्थुती छ याे ,कलाकार हरुले जति व्यङ्य गरेनी जति कराएनी नेपालका कमिसन खाेरी नेताहरुकाे दिमागमा देश वने सन्तत्ती नेपालमानै वस्दछन भन्ने छैन यी कमिसन खाेरी नेताहरुले के साेचेका छन तस्करी गरेकाे सम्पत्ति का वारेमा ।

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 років тому +4

    नेपालको दलालहरुलाई यस्तो मार्मिक शब्दले कहिल्यै घोच्दैन।
    यस्ता भ्रष्टाचारीहरुले देश र जनताको लागि कहिल्यै सोच्दैन।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому

      Ram Hari Shrestha, तपाईले सहि कुरा गर्नु भयो मित्र। यस्तो कार्यक्रमको कुनै अर्थ छैन जस्तो लाग्छ। किन भने पोहोर साल पनि यस्तै कार्यक्रम गरेको थियो तर खोईत किच्चक नेताहरु सुध्रिएको ?? यी घृणित नेताहरुको मन बद्लिदैन। चेतना भया।

  • @dineshbudhathoki9045
    @dineshbudhathoki9045 5 років тому

    रबिन्द्र अधिकारि देखेर निकै भावुक बनायो

  • @subashbogati2772
    @subashbogati2772 5 років тому

    सम्पुणमा सिस्नु पानी टिम हरुमा सुभ दिपावलि काे हार्दिक मङगलमय सुभ कामना छ ✋✋very nice 💕💕

  • @prabhuramkarki4339
    @prabhuramkarki4339 5 років тому

    एक झल्को रबि लामिछाने दाइलाइ देख्न पाए मनमा क्या आनन्द भयो । रबि लामिछाने दाइको कामको प्रसम्सा गरेको भय कस्को बाउको के जान्थ्यो ?

  • @Jhyaku.Online
    @Jhyaku.Online 5 років тому

    रबि लामिछाने,कुल्मान घिसिङ जस्ता महान ब्यक्तिको पनि नाम आएको भए म हामी अति खुसी हुने थियो।जे होस राम्रो नै लाग्यो,बिरानो परदेश बाट हेर्दै छु।।।।

  • @vunep
    @vunep 5 років тому

    एकदम सहि देउसी ।

  • @pradeepsunar3303
    @pradeepsunar3303 5 років тому +1

    अत्यन्त रचनात्मक र सान्दर्भिक

  • @satishdahal1416
    @satishdahal1416 5 років тому

    देशको बेथितिमा राम्रो ब्यङग्य ।।

  • @karnapun1015
    @karnapun1015 5 років тому +2

    विवेक मरिसकेको नेता कार्यकर्ता र बेइमानी कर्मचारीहरूलाई जति भने पनि केही लाग्दैन । इमानदारीता र बिश्वासनीयता नभएकै कारण देश बिग्रेको हो । नेताहरू सबै ब्वाँसा हुन् बदमास नेतालाई भोट हाल्ने जन्ताहरू भेंडा हुन् ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому

      karna pun, तपाईले सहि कुरा गर्नु भयो मित्र। यस्तो कार्यक्रमको कुनै अर्थ छैन जस्तो लाग्छ। किन भने पोहोर साल पनि यस्तै कार्यक्रम गरेको थियो तर खोईत किच्चक नेताहरु सुध्रिएको ?? यी घृणित नेताहरुको मन बद्लिदैन। चेतना भया।

  • @NishanCreationNepal
    @NishanCreationNepal 5 років тому +2

    lastai ramailo

  • @yobrajbk579
    @yobrajbk579 3 роки тому

    2078हेर्ने खोइ नेपाली हुनु हुन्छ हाजिर हुम त

  • @sarojphuyal9615
    @sarojphuyal9615 5 років тому +1

    राम्रो छ सिस्नु पानीको पेचिलो देउसी।

  • @rajubhatta4007
    @rajubhatta4007 5 років тому

    Many Many Grateful SISNOPANI Group All The Best Happy TIHar

  • @deepakthapa8395
    @deepakthapa8395 5 років тому +6

    अझै हास्छ खिच्चा नेताहरु । लाजसरम पचेको ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому

      Universal Alone, तपाईले सहि कुरा गर्नु भयो मित्र। यस्तो कार्यक्रमको कुनै अर्थ छैन जस्तो लाग्छ। किन भने पोहोर साल पनि यस्तै कार्यक्रम गरेको थियो तर खोईत किच्चक नेताहरु सुध्रिएको ?? यी घृणित नेताहरुको मन बद्लिदैन। चेतना भया।

  • @MovieTime-ud1nj
    @MovieTime-ud1nj 5 років тому +5

    यहाँ कुलमान सर ,रबी दाई र अन्य केहीलाई मात्र हस्न सुहाउछ ।।

  • @abinashbam9097
    @abinashbam9097 5 років тому

    Rabi dajulai pani dekhiyo kusi lagyo

  • @rishibhusal9169
    @rishibhusal9169 5 років тому +1

    जनताको राजा रबि लामिछाने सर लाई नमस्ते छ है

  • @krishnashahi1593
    @krishnashahi1593 5 років тому +2

    16:21 Hero of Nation is there...

  • @bishnusewa7008
    @bishnusewa7008 5 років тому

    हिस्स हास्यो , खिस्स दात देखायो राजनीतिज्ञहरु ।। मन मा छुनु पर्‍यो नि

  • @omprakash6332
    @omprakash6332 5 років тому

    Sarae ramro lageyo.

  • @sunilgc7659
    @sunilgc7659 5 років тому

    रबि लामिछाने को कुरा नै आएन!

  • @gangalama776
    @gangalama776 5 років тому

    Sabai neta jiu haru aserbaad thaapna janu bhae cha ta. Well done all artists

  • @raiprashant6681
    @raiprashant6681 5 років тому

    देउसि भैलो दम्दार छ ।

  • @bhimsubedi7365
    @bhimsubedi7365 4 роки тому

    saree ramro x mero deshako netalaie ativndat nalayahru nsudrevne deshabat kheda ramro hunx thanks sisnopani deshi lae

  • @tamangbro4448
    @tamangbro4448 5 років тому

    मैले बुझ्न नसकेको यो सिस्नु पानी होकि ब्राह्मण नेउपाने हो ....तर जे होस हास्य कलाकारहरुको प्रस्तुति सारै राम्रो र मन छुने छ सलाम छ ती सबै हास्य कलाकार विशेष गरि राजा राजेन्द्र जि....

  • @mering-32
    @mering-32 5 років тому +4

    Wow निर्लज्ज नेता नेत्रीहरु लाज पचेरै मुस्कुराछन्

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому

      किराती हौ हामी, तपाईले सहि कुरा गर्नु भयो मित्र। यस्तो कार्यक्रमको कुनै अर्थ छैन जस्तो लाग्छ। किन भने पोहोर साल पनि यस्तै कार्यक्रम गरेको थियो तर खोईत किच्चक नेताहरु सुध्रिएको ?? यी घृणित नेताहरुको मन बद्लिदैन। चेतना भया।

  • @pankajdas-jo5kq
    @pankajdas-jo5kq 5 років тому

    Sarai ramailo lagyoo

  • @thenepalesefeminist414
    @thenepalesefeminist414 5 років тому

    यो सिस्नो पानी कार्यक्रम आम नेपाली जनताको आवाज हो। अव सिस्नो पानी ग्रुपले देश भक्तहरुको पनि यस्तै कार्यक्रम शुरु गर्नु पर्छ।
    हैन भने नेपालका नेताहरुले आम नेपालिको अावज सुनेर पनी नसुनेजै गरिरहन्छन्।

  • @laxmi026
    @laxmi026 5 років тому +1

    सलाम सिस्नुपानी

  • @backoffindia8969
    @backoffindia8969 5 років тому

    Thanks alll to sisnupani nepal ... ur country changer .. aba hamra mantri ko aaka tw khulyahola

  • @prayagrajjoshigreatjob2850
    @prayagrajjoshigreatjob2850 5 років тому

    देशको लागि मरिमेट्ने ज्यानको बाजि राख्ने रबि दाइ कुलमान घिसिङ जस्ता आदरणीय ब्यक्तित्व हरुको प्रसंशा नगर्दा दुखलाग्यो अरु त ठिकै छ ।। सुझाव सबै लाई समेट्ने कोसिस गर्नु आगमी दिनमा ।।

  • @chhitizsharma3509
    @chhitizsharma3509 5 років тому

    धेरै धेरै शुभकामना छ सिस्नो पानी टिम लाई ! पैला को जस्तो अलि आएन कि ! तर पनि राम्रो छ यदि शब्दको प्रहार ले चोट पुग्ने भए आज सम्म यो देश सम्बृद्द बनिसक्नु पर्ने हो । यहाँ त काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्या जस्तो पो भयो त

  • @shantikshetra3209
    @shantikshetra3209 5 років тому

    लामो पर्खाइ सकियो ।
    tq Sisnu Pani

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 років тому

    व्यंग्य पचाउने प्रचुर शक्ति भयका हाम्रो देशका लाज पचेका नेतागण हरु।।
    जति भनेनी केही हुन्न ,सुन्छन जान्छ्न।।पचाउछन।।✊✊✊

  • @rameshbogati8233
    @rameshbogati8233 5 років тому

    दामी छ

  • @somthapamagar4745
    @somthapamagar4745 5 років тому

    देश बनाउने सपना देखाइ अँगन्ती निर्दोश मान्छेको
    बली चढाउदा देश रगतको आल्ले भिजेको थियो
    देशमा केबल नलायक नेताहरुको सुबिधा बाहेक केही नदेखेर
    बली चड्नेहरूको आत्मा यहा सधैं रोएको थियो

  • @dibasgiri9213
    @dibasgiri9213 5 років тому +6

    जति भनेपनी लाज पचाइसकेका छन यिनिहरुले हासेर बस्छन तेत्ती हो !

    • @kanxodai4941
      @kanxodai4941 5 років тому

      Dibas Giri ho bhai ho

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому

      Dibas Giri, तपाईले सहि कुरा गर्नु भयो मित्र। यस्तो कार्यक्रमको कुनै अर्थ छैन जस्तो लाग्छ। किन भने पोहोर साल पनि यस्तै कार्यक्रम गरेको थियो तर खोईत किच्चक नेताहरु सुध्रिएको ?? यी घृणित नेताहरुको मन बद्लिदैन। चेतना भया।