यस्तो मन छुने टुक्काहरु कसरी जोडेर गाउनु हुन्छ गाट्ठे 😥😥😳 जसतो गाउँ समाजमा भै रहेको बिकृती हरु उस्तै तरिका ले गाउनु भयो, सबै सबै कलाकार हरु प्रति हार्दिक सम्मान ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
आहा कति राम्रो गित छ र योसमाजमा अजैपनी फरीन सक्दैन र गाउघर चोउतारी भन्ज्याङ दुख सुख समाज लाई समेटेर गाउनु भयो धेरै धनै बात सम्पुण टिम अनि मीठो सोरकी धनी रेजिना बैईन र बाल भाई धेरै धनै बात सारै मनै छुयो जयगित जयसङगीत👌❤️🙏🙏🇳🇵
जुनसुकै विषयवस्तु भित्र यत्ति धेरै डुब्नुहुन्छ । सलाम छ हजुरहरुलाई 🙏🙏🙏 सुप्रिम बाबू कत्ति परिपक्व टुक्काहरु प्रस्तुत गर्छाै ! असाध्यै मन पर्छ !! प्राविधिक मिस्टेक भयाे जस्ताे छ । हाँसेकाे अावाज अायाे ।
Tapai harule ab balbachcha laimobaitira man tutaune padhaiko batoma lagne khale gitbanaunuparyo hjr supreme Babu ajaka bachcha haru sudhar ne kagara hai babu
हाम्रो समाजको यथार्थ परक गित छ! असाध्यै मार्मिक छ, यो गित अन्तिम सम्म हेर्दा मेरो आखाबाट आशु झरेकै थाहा भयन! असाध्यै मन छोयो! बालचन्द्र बराल सरको शब्द र स्वरको तारीफ गर्ने शब्द नै छैन! बधाई छ🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕 सबै टिमलाई
गहिरो ममता ती बाल बच्चा प्रती जसलाई आमा बाबा दुबैले विचलली पारेको बाबु नानीहरु । कारुणिक शब्द चयन गरिएको गीत कलाकार र सम्पूर्ण संगठन लाई यो परदेशी को सलाम नमस्ते ल ।
हे तिम्रो लुगा फोटो छ सिरानी। भेट्न् आइनौ हुदानी बिरामी।आखैको नानिले बालबच्चाको हो बिचल्ली पार्दिएउ छोडेर जानिले।।।अति मिठो लय शब्द अन्क आवज सबै जनालाइ धन्यवाद यो मिठो प्रस्तुतिको लागि।बिशेश गरि प्यारो भाइ मिठो अवाज्को धनी बालचन्द्र लाई अझै मिठो लोकगीत पस्कने इच्छा जागोस अनि सफलताको हार्दिक सुभकामना।।।।😍😍😍🤘🤘🤘🤘🤟🤟🤟🤟🙏🙏🙏🙏
Very few nice show Bhalchandra Daju and Rejina Dijju aakhama aasu aayy so cute so sweet so nicely so super duper song live dohori thanks all team members
साह्रै राम्रो मिठो गित गाइदिनु भयो तिनै जनाले धेरै धेरै बधाई छ सबैलाई।भाइ सुप्रिम मल्ललाई झन धेरै धेरै आशिर्बाद भाइको प्रगतिले संसारमा सबैलाई चिनावोस्।
धेरै आस राख्थे बालचन्द्र सर कहिले होला रुवाउने गरि दोहोरी मा उत्रिनि भन्थे अहिले पछिल्लो समय यति भावना मा डुबेरा गाउनु भएको छ धेरै खुसी लायको छ दुबै लाई सबै होल टिम लाई संमान छ आगामी दिनहरु मा पनि एस्तै भै रहोस कहिले अपलोड हुन्छ भनेरा आसमा बस्ना पायोस अति मार्मिक शब्द हरु आउने गर्छ पटकपटक हेरि रहु जस्तो लाग्छ सधै एसरी नाइ अगाडि बढाउनु होला एक मुस्ट सम्पुर्ण टिम लाई बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤
Daihjr ko yati mitho sabda Sadai yasari Sunna pau hjr lai ra yo tim lai Kasai ko Pani aakha nalagos miss you and lop you balchandra daju hjr lai vetnea thulo dhoko xa xitai Pura hoss💖💖💖💖💖
सम्पूर्ण कलाकार हरूमा हार्दिक नमन! म अहिले कोरियाबाट, मेरो भाई बिदेश अनि म नेपाल मै थिए त्यस समय भाइ बुहारी को सानी छोरी थिई बुहारीले अरू नै सॅग गएको भोलिपल्ट बाट आमा खोजेर रून सम्म रोएर मन सम्हाल्न सकिन आज को दोहोरी सुन्दै काम गर्दै थिए मन थाम्नै सकिन
यो बालेलाई यस्तो नरम गितअाउदो रहेछ जहिलेपनि घोडाले जसरि हि हि हि गर्ने ले तर राम्रो छ गित स्वागत
अति सुन्दर मिठो सधैं हसाउने बालचन्द्र दाजुले आज आफू रोयर रुवाउनु भो तर पनि मार्मिक छ
निकै मार्मिक प्रस्तुती छ मन छोयो धन्यवाद सम्पुर्ना टीम लाई ....
यस्तो मन छुने टुक्काहरु कसरी जोडेर गाउनु हुन्छ गाट्ठे 😥😥😳 जसतो गाउँ समाजमा भै रहेको बिकृती हरु उस्तै तरिका ले गाउनु भयो, सबै सबै कलाकार हरु प्रति हार्दिक सम्मान ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
साच्चिकै रुवायो कति मनै छुने सब्द बालचन्द्रले हासेको मात्रै होइन रुदा पनि राम्रो देखिन्छ सफलताको कामना सबैलाई
आहा सारै मार्मिक दोहोरी 😢😢 कति मार्मिक मार्मिक शब्द चयन गर्नु हुन्छ दिदी 😢शुभकामना🙏
आहा कति राम्रो गित छ र योसमाजमा अजैपनी फरीन सक्दैन र गाउघर चोउतारी भन्ज्याङ दुख सुख समाज लाई समेटेर गाउनु भयो धेरै धनै बात सम्पुण टिम अनि मीठो सोरकी धनी रेजिना बैईन र बाल भाई धेरै धनै बात सारै मनै छुयो जयगित जयसङगीत👌❤️🙏🙏🇳🇵
जुनसुकै विषयवस्तु भित्र यत्ति धेरै डुब्नुहुन्छ । सलाम छ हजुरहरुलाई 🙏🙏🙏
सुप्रिम बाबू कत्ति परिपक्व टुक्काहरु प्रस्तुत गर्छाै ! असाध्यै मन पर्छ !!
प्राविधिक मिस्टेक भयाे जस्ताे छ । हाँसेकाे अावाज अायाे ।
आहा दोहोरी होश त यस्तो होस हेर्द हेर्दै आँसु झरेको पत्तै पाएन ❤️❤️🙏😭
यो गीत होला कि बास्तबिकता हो 😭😭😭जति सुन्यो उति सुन्न मन लाग्यो👌👌👌👌👌👌👌♥️
🧑🦽
यत्ती मिठो दोहोरी भाका अनि शब्द तेस्तै राम्रो 👌कलाकारहरूले कहिले रुहाउनु हसाउनु धेरै शब्दको खानी नै रहेछ धेरै राम्रो छ सधैं सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
p
@@bishnumaya7610 #
@@yubrajlimbu4746 ,
Tapai harule ab balbachcha laimobaitira man tutaune padhaiko batoma lagne khale gitbanaunuparyo hjr supreme Babu ajaka bachcha haru sudhar ne kagara hai babu
हाम्रो समाजको यथार्थ परक गित छ! असाध्यै मार्मिक छ, यो गित अन्तिम सम्म हेर्दा मेरो आखाबाट आशु झरेकै थाहा भयन! असाध्यै मन छोयो! बालचन्द्र बराल सरको शब्द र स्वरको तारीफ गर्ने शब्द नै छैन! बधाई छ🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕 सबै टिमलाई
Sarai ramro prastuti,sukha dukha manis ka vogai, sametiyako sabda, haru, saphalta ko subha kamama, hajur haru lai
अाहा सारै मार्मिक दाेहाेरी कुनै दिन तपाईं हरुले गायकाे गित सुनेर हास्नु पर्छ अाज धेरै राेय 😭😭😭😭😭😭 बधाई छ तपाईं हरुलाई👌👌👌👌👌
कहिले सारै हसाउने कहिले सारै रुहाउन सक्ने कला हजुरहरुमा काहा बाट आउछ हजुरलाई अनी सानो बाबुको अनी रेजीना दिदीलाई सफलताको कामना
गहिरो ममता ती बाल बच्चा प्रती जसलाई आमा बाबा दुबैले विचलली पारेको बाबु नानीहरु । कारुणिक शब्द चयन गरिएको गीत कलाकार र सम्पूर्ण संगठन लाई यो परदेशी को सलाम नमस्ते ल ।
भाबुक बनायो यो हजुरहरुको शब्द ले सारै नै धन्यबाद छ है बसैजनाई
अति मीठो भाका अनि उस्तै शब्द चयन मा दोहोरि म रुवयो ❤️❤️❤️❤️❤️
बास्तविक घतना को मार्मिक शब्दहरू 😭😭
मैले त सुन्नै सकिन
अति मार्मिक
हे तिम्रो लुगा फोटो छ सिरानी। भेट्न् आइनौ हुदानी बिरामी।आखैको नानिले बालबच्चाको हो बिचल्ली पार्दिएउ छोडेर जानिले।।।अति मिठो लय शब्द अन्क आवज सबै जनालाइ धन्यवाद यो मिठो प्रस्तुतिको लागि।बिशेश गरि प्यारो भाइ मिठो अवाज्को धनी बालचन्द्र लाई अझै मिठो लोकगीत पस्कने इच्छा जागोस अनि सफलताको हार्दिक सुभकामना।।।।😍😍😍🤘🤘🤘🤘🤟🤟🤟🤟🙏🙏🙏🙏
आहा सरै मर्मिक सब्द अनि लाय गित सम्पुर्ण टिम लाइ 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💃💃💃
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
Yo dohori konpani part 2 pani lyaunu hola milxa vane saraii man xunii dohorii ❤️❤️❤️
ढेरैई ढेरैई बधाई छ दूबैई गारेट गाईका र संमपूर्रन टिम हरुमा धनेबाद छ
Very few nice show Bhalchandra Daju and Rejina Dijju aakhama aasu aayy so cute so sweet so nicely so super duper song live dohori thanks all team members
बालचन्द दाई यो गीत भाग दुई लेर आउन हार्दिक अनुरोध गर्दछु मुटुको माजैमा लाग्यो घायल छदै थिए झनै बने 😭😭😭
Thank u so much
धेरै राम्रो प्रस्तुति हजुरहरुको सबै टिमलाई बधाई छ
बास्तबिकता समाजमा घटेको घटना हरु लाई गित बाट प्रस्तुत गर्नु भयो बधाई छ सबै जाना लाई
आहा कति रमाइलो गित 🍇🍇🎀🎀🙏🎋🎋🍒🌹
साह्रै राम्रो मिठो गित गाइदिनु भयो तिनै जनाले धेरै धेरै बधाई छ सबैलाई।भाइ सुप्रिम मल्ललाई झन धेरै धेरै आशिर्बाद भाइको प्रगतिले संसारमा सबैलाई चिनावोस्।
बल्ल सिरियस रमाइलो आयो
अति मार्मिक दोहोरी गीत शब्द पनि त्यतिनै गहकिला गहकिला। समग्रमा भन्नु पर्दा मनै रुवाउने दोहोरी 🌹🌹🌹 सम्पूर्ण टीम लाई धन्यवाद।दिँदै नमन छ।❤️❤️❤️
Sachi man chhune git sabai Tim lae dhanyabat
बास्ताबिक मार्मिक गित रमाइलो लाग्यो रुन पनि मन लायो👍️👍️🙏🙏🙏😭
Very beautiful songs balchandr sir and rajina mam 💜💜💜💜this song very emotional😢😢😢 all the best for new song 👍👍👍
अति मार्मिक शब्दहरुले भरिएको गीत
Sarai ramro prashtuti sabai hernai parcha yo dohori
सबैको सब्द राम्रो यथार्थ कुरा हरु
Sadai marmik git ani ruwaaunuhunx Rejina baheni le mero pani man royo
Ramro chha dai ra dd
marmik geet xa balchandra ji tin jana ko bhumika ramro xa
धेरै आस राख्थे बालचन्द्र सर कहिले होला रुवाउने गरि दोहोरी मा उत्रिनि भन्थे अहिले पछिल्लो समय यति भावना मा डुबेरा गाउनु भएको छ धेरै खुसी लायको छ दुबै लाई सबै होल टिम लाई संमान छ आगामी दिनहरु मा पनि एस्तै भै रहोस कहिले अपलोड हुन्छ भनेरा आसमा बस्ना पायोस अति मार्मिक शब्द हरु आउने गर्छ पटकपटक हेरि रहु जस्तो लाग्छ सधै एसरी नाइ अगाडि बढाउनु होला एक मुस्ट सम्पुर्ण टिम लाई बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤
Sarai ramro ani marmik sabai jana lai Salam
सारै मन छुने भावुक दोहोरी ❤️❤️❤️❤️😂😂😂😂😂😂😂😂😂😂
Aaha aahile sammaiko dherai ramro dohori
मासिक शब्द र समाज को सत्य तथ्य घटना आधारित दोहरी सुनदा साहै मजा आयो
धेरै राम्रो छ मेरो लाईफ मा मेल यो गीत
Aaha kati mitho dohori badhai xa dai
Sarai marmik dohori miro ta Aka bata Asu nai Ayo badhai xa Sab Tim lai kahila ruwunu hunxa kahila hasaunu hunxa
आहा निकै राम्रो
Daihjr ko yati mitho sabda Sadai yasari Sunna pau hjr lai ra yo tim lai Kasai ko Pani aakha nalagos miss you and lop you balchandra daju hjr lai vetnea thulo dhoko xa xitai Pura hoss💖💖💖💖💖
रेजिना बहिनी र बालचन्द दाई यो गित भाग दुई कहिले आउछ ❤❤❤❤❤
Rejina beautul bhayeko ho testing ramro voice
balchandra baral ati deroi hasni byakti ruhako suhayen hoi sabda dubai jana ko ekdamoi sabbe xan hoi
कस्तो मन छुने प्रस्तुति
जति सुन्यो सुनिरहु जस्तो लाग्ने पिलिज बालचन्द दाई रेजिना दिदी पाठ दुई ल्याउन नभुल्नु होला अब पर्खाइ मा बसिरहने छु ❤❤❤
राम्रो गीत
राम्रो छ
Sari ramro x lagyo
रेजिना दिदी पिलिज भाईलाई दुखी नबनाई दिन हार्दिक अनुरोध गर्छु भाग दुई लेर आउनुहुन्छ भन्ने पूर्ण आसा राख्दछु
Aaja yo geet le dheri man roko xa yasti yasti geet suna man xa 😭😭😭
Ati mitho parastuti manxoyo 👌👌👌
Balchandra dai ko sor ma omrit..ogi bornuhos dai subkamona xa...krishna from India Assam ( gorvment teacher of math's)
Ohhhhhh wow wow wow nice song daju and didi good Bhai God bless u 😍👍🏻🙏🙏🥰❤️❤️❤️😭😭😭😭😭😭
#naruroka#
☝️☝️☝️☝️👍️☝️
पुराना भाका मा दोहोरी सुन्न पाउँदा सुन मा सुगन्ध हुन्छ
🎉🎉🎉🎉रेजना बैनिको सब्दा ले भकनो फुटियो कस्तो गिदहो 😢😢😢😢 बधाई छ सबैटिमलाई 🎉🎉
Aahaa Sarai marmik dohori 🔥🙏❤️
निकै मार्मिक बाल चन्द्र सर 😓❣️
मार्मिक जुहारी 🌷👌🌷👌🌷👌🌷👌
Sarei marmik git hajur man xuyo🙏🏼🙏🏼♥️♥️😭😭
Nice hurt touching dohori thank you all the team &Regina sis
Yo geet sunda mero pani aasu jharyo
पारिबारिक अनि समाजमा घट्ने यथार्थ घट्नालाई गितकाे माध्यम बाटा परस्तुत गर्नु भयाे ।सम्पूर्ण टिमलाई बधाई अनि शुभकामना।
Supar
Sarai.marmik.dohari.pirice.balu.vai.Ani.Rejona
रमाईलाे रहेछ हेरियाे
Sarai ramro. Lagyo
सारैनै मन गीत
Ramro xa yakdam ramro lagyoo
भिडियोको हेडिङ लेखाइ जस्तै साच्चिकै भए के होलानी 😎😎😎😎😋😋😋
Nice 🌹 song nice video 👌 i like this song.i am verry happy
धेरै पछि आज फेरि मन पर्ने गीत सुनियो
Nice video da n di 😭😭😭😭😭👫👨👩👧👧🙏🙏🙏🙏❤
सधै 3 मिटर जति हाँसेर हँसाउने बालचन्र्द भाइ आज देखियाे रियल आँसु झरेकाे
Aajako yo sapdha le malai marmik banaayo nice 👍
Wow nice heart touching 🙏🙏🙏
श्रीमती पोइला गएकी छ र बालचन्द्र बरालको खोजि गर्नु पर्यो नि हैट 😂😂😂
Heart touching song very nice
Dami ❤️
आहा 😍❣️🙏🙏
Sarai ramro xa vag dinu paro🙏
Wow nice🌹🌹🙏
मार्मिक
Heart touching dhori
Beautiful song my heart teaching ,,
Wowo qt sooon
अशादेई मार्मिक दाेहाेरि धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाई
सम्पूर्ण कलाकार हरूमा हार्दिक नमन! म अहिले कोरियाबाट, मेरो भाई बिदेश अनि म नेपाल मै थिए त्यस समय भाइ बुहारी को सानी छोरी थिई बुहारीले अरू नै सॅग गएको भोलिपल्ट बाट आमा खोजेर रून सम्म रोएर मन सम्हाल्न सकिन आज को दोहोरी सुन्दै काम गर्दै थिए मन थाम्नै सकिन
राम्रो दोहोरि
My best singer suprim babu