संगीतमालामा चल्यो फेरी रुवाबासी, कसैको आँखा ओभानो रहेन | Suprim Malla Vs Tika Sanu | Sangeet Mala
Вставка
- Опубліковано 12 вер 2024
- Special Thanks
Prime TV HD
Singers
★ Tika Sanu
★ Suprim Malla
Audio/Video
★ @Tarakanta BK
★ Samip Paudel
★ Padam Lwagun
Contact : 9847629512
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
--------------------------------
© Tika Sanu-2021,
-----------------------------------
UA-cam: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
हामी ट्रेन्डिङ 1 मै छौ है हजुर?
हार्दिक धन्यवाद सबै सबै लाई।
2078-09-19
यो गित त सधै ट्रेडिङ १ मा नै रहनु पर्छ बहिनी।
Tika ji tapai runu vayana asu jo ayo hmro
भाग दुई को पर्खाईमा छौ
badhai xa sb vnda phile ta tika ji mansing ji kmal ji sano babu sprim ra smpurna klakar vai bhini hru lai sfltako suvakamna xa 👌👌👌🙏
@@drivinginsaudiarabia5356 '¶
आज सुमृम भाइ लाई भोट गर्नी अन्तिम दिन हो कृपया सबै ले भोट गरम ।
Congratulations Tika, Tending - 1 ma pugekoma
Badaixa tika
अवस्य पनि टीका वैनि
तेरिशा बि क लाई पनि सपाेत गर्नु ल
Pat 2 pani hai
नमस्कार सम्पुर्ण मा !
आफ्ना छोराछोरी को भबिस्य बनाउनका लागि विभिन्न परिस्थिति र बाध्यता ले प्रदेश जाँदै गरेका धेरै आमा प्रती समर्पित आजको सङ्गीतमाला हेर्नुभयो ?
गाउदा गाउदै आफ्नो आमा र बितेको बाल्यकाल सम्झेर मुटु मा भक्कानो फुटेको आशु झरेको पत्तै पाइन ।
कृपया हेरेर प्रतिक्रिया दिनुहोला है हजुर?
सुप्रीम मल्ल ठकुरी लाई कृपया सबैले सक्दो भोट गरिदिनुहोला धन्यवाद
देश तथा विदेश बाट टिका सानुको हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु
❤❤❤❤❤❤❤
Marmik geet le bhabuk banayo Tika ....
मेरो जस्तै कमलो मन रहेछ मेरो पनि अँखा भरी आँसु भरिन्छ सब्द हरु रोकिन्छ
ट्रेन्डिङ 5 मा आयका छौ।
Badhai xa
ट्रेण्डिङ ०१ मा आउँछ सुभ कामना sis#दाङ्ग_तुल्सीपुर
Aaunu vyo aba 1 maa aaunu parxa
बधाई छ हजुर लाइ 🙏🏾🙏🏾🙏🏾
Badhai xa bahini trading 1 maa aaos
कति नमिठो गित गाको😥जति पटक हेर्यो तेति रुहाउने 😥😥😥love u both😘😘😍
अहिले हामी ट्रेन्डिङ 12 मा छौ ल।
सबै सबै लाई धन्यवाद छ ।
Badai xa tika 1 ma aauxa xitai safaltako kamana
Aahile trending 10 hunu hunxa Didi
Badhai xa pyari dijju 🤘🤘🤘🥀🥀
म अहिले पनि हेर्दै छु 😭😭
No 1 kihila baine tika
नमस्कार सबैमा । हाम्रो यो कार्यक्रम लाई 24 घन्टा नबित्दै ट्रेन्डिङ 27 मा पुर्याउनु हुने सम्पुर्ण मा हार्दिक धन्यवाद छ।
भाग 2 पनि अवश्य लिनु होला ल "सानू बैनी"
सानू बैनी 2 भाग पनि लिनु होला।र सुपृम को लागि भोट पनि अपिल गर्दिनु होला।हजुर को थप सहयोग हुने छ
हजुर हरु को माया ले हामी भाग 2 पनि लियर आउने छौ । धन्यवाद ।
धेरै राम्रो गित सफलताको शुभकामना टीका बहिनी 🌹🌹🌹🌹🎉
यो गित सुन्दा कुन प्रदेशि नरोला र अति मार्क सब्द छैन गर्नु भयो है ❤️❤️❤️❤️❤️❤️❤️ I love you all time lai 🙏
ट्रेन्डिङ 15 मा आयका छौ बधाइ छ। सम्पुर्ण लाई।
Tapai ani sidema sayog garni sabaima avar parkat garchhu
Kati ramro ho natural chha ni 😍😍😍😍😍
Trending ajhai ramro hunchha
नरुने मान्छे लाई पनि रुवायेको देख्ता झन आँसु रोकियेन
Badhai xa bhini vai smpurna timlai
Heartouching song I can't control my tears 😢
निकै मार्मिक गित सुनेर भावुक हुने को को हुनुहुन्छ ? 🤦🏻♀️🙋♀️
😭😭😭😭😭
lol
I'm...
.2you
वेबसाईट
😭😭😭😭😭
हामि सबै मिलेर नेपाली बाबु🇳🇵 सुप्रिम मल्ल ठकुरीलाई भोट गरेर Voice of kids को उपाधि जिताउ🙏♥️🖤
Best of suprim vai
यथार्थ सामाजिक समस्या मा केन्द्रित दोहोरी सबैले हेरेर साथ दिनु हस
मानसिङ दाेहाेरिकाे राजा हजुर पनि पात्र नै हुनु भकाे छ साेलुट छ हजुरकाे कला गला काे उच्च समान छ ,,सुन्दा मनै बिछिप्त भाे सर
Good
मीठो सम्झना छ मानसिहँ दाजै हजुरलाई 🙏
हरेक एपिसोड हेरिरहेका हुन्छौँ दाजु यो प्रदेशको भुमिमा हजुर हरुका दोहोरि सुनेर दिन कटाउदै हुन्छौं
तर आज को यो दोहोरि हेरेर आँसु रोकिएन
🙏Sangit Mala Tim lai ajako yo geet lya sarai vabuk banyo thank you so much Vai princes & tika baini Lai
खोइ कसरी बयान गरु यो शब्द हरु को😭😭😭😭🤔हामी पर्देशी हरु को मन छियाछिया भको छ😭😭बाध्यताले ले अनि बच्चा को भबिस्य को लागि बिदेशियको हामी आमा हरु निसब्द आँसु झरेको छ😭😭😭😭
देश बिदेश मा रहनु हुने मलाई prince भनेर चिन्नु हुने सबै लाई नमस्कार suparim भाइ को र टीका दिदी को दोहोरी ले मलाइ पनि रुवायो किन कि मलाइ धेरै सुखको भन्दा दुख को नै गीत मन पर्छ मेरो सम्मान हजुर हरु लाइ🙏🙏🙏
Vai ko dohori herna ma hatar xu
Wow bhai pni ab सङ्गीत माला आउनुभएको भएको हुन्थ्यो 🙏💯✈💪🇳🇵
स्वर एकदमै मिठाे छ भाइ सब्द पनि उत्कृष्ट छ तर गाएकी मा ठहराव गर्नु अलि कता कता स्वर बतासिएकाे जस्तो सुनिन्छ अन्यथा एकदमै राम्रो छ।
Please vot vot
@@nimbahadurrana6170 please vot vot
हामी ट्रेन्डिङ 2 मै आइसकिम सबैले यक चोटि फेसबुक मा सियर गरम न 1 मै आउन सक्छ ल ?
La share nagari basnai sakina Tika mapani..!!
शुभकामना भस्मै , टिम सबैलाई
भाग 2पनि चाहियो ।
Voice kids ni win pakkka supreme
La hy aba thory baki xa tika ji
कति पनि मन थाप्न्न सकिन हरेक शब्द म मेरो आँसु रोकियन कति खपिस हुन भाइ सफल्ताको धेरै धेरै सुभकामना भाइलाइ
Sem to you
Please vot gardinu hola
Seem to you
आँसु कति पनि थामियन आफ्नै घरमा आगनमा भयको यथार्थ घटनामा आधारित मेरो त हजार सलुट छ हजुरहरुलाई ।
Ruwaunu bhayo 🙏🌹🌹🙏
अग्रिम शुभकामना बाबू गितले मन छोयो आँखा बाट आँसु नै झरे 🙏❤️❤️
गीत को प्रत्येक टुक्काले आँसु आयो ।बधाई छ सुप्रीम बाबु अनि टिका बैनीलाई ,यो गीत ट्रेन्डिङ 1 मा पुग्न सफल होस ।
Malai dherai man paryo kahily dohori nasunnelai aaja malai ruwayo
Yo geet le mero man xiya 💔xiya vyo mero jindagi ma mell khayo😢dharai badhai suprim babu ani tika sis 👍👍 yo geet ko training safal hos🙏🙏🙏
सबै ले भोट गरेर voice kids winner बनाउन सहयोग गरौं है भाईको कला र गलाको सम्मान स्वरुप सक्दो धेरै भन्दा धेरै भोट गर्दिनु होला
Sarai ramro lagyo part 2 pani gaunu hola ra tika sis &Suprim vai ajai pargati garnuhola
Aakhaa obano xina tikadd ra babu suparim ko kala. Ra gallale saman garau
अासु थामिनसक्नु भयो याे गितले शुभकामना बाबू
अँखा ओखाभानो भएन सारै मन छुनी शब्द शब्द ले रुवायो बाबुको धेरै राम्रो छ प्रगतिको शुभकामना छ
मनै छोयो 😭😭
हाम्राे समाजकाे यथार्थ लाई गित संगितकाे माध्यमबाट उजागर गर्नुभयकाे छ संगित माला परिवार तथा टीका सानू युटुब लाई हार्दिक बधाई छ ।
सानो बाबु सुप्रीम को कला लाई अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु कृपया🙏 सम्पुर्ण ले सक्दो भोट गरेर साथ दिनुहोला धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु
Yes 😂 हजुर
साच्चै यो दोहरी लेत रुलाई पो छाडयो 👏👏😭😭😭😭❤❤👌👌👌👌👌
अहिले सम्म कै बेस्ट दोहोरी शब्द शब्द मा आँसु झरेयो सुप्रीम भाइ को आवाज अनि शब्द टीका सिस को बयान गर्ने शब्द छैना बधाई छ 👌👌
Nice 👌👌😍😍🥰😭😭😭🙏🙏🙏
Please vot gardinu hola
😪😪😪😪😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵
Nice
Good
सुप्रीम मल्ल ठकुरी लाई कृपया सबैले सक्दो भोट गरिदिनुहोला धन्यवाद
Nice song
@@basantasangam2132 Thank You So Much Please Support Me
Kati ruwauxha sadai yo tika sis la 10 barsa pahila malai yastai vako thyo mero chora lai chodara bidas auda
रात्री बसको सिट छेउ को झ्याल मा छु
ज्यान यता छ म तिम्रै ख्याल मा छु ।
सुरु कै टुक्का बाट रुन सुरु गरेको म अन्तिम सम्म रोय । बालापन मा आमा को माया त पाय तर काख पाउन सकिन तिनै दिन ले झस्कायो आज फेरि ।
Mani dherai roye
मर्मस्पर्शी सब्दहरुले मन भाबुक बनायो।।
म पनि असाध्यै राेए बैनि
गायाै आमा गरेर बिदाई
एक्लै पल्टि राछु न निदाई
तिमि बिना शुन्य भाे गाउ घर
कित आमा छाेडेर आउ घर
गयाै आमा पिर हरू सहेर
हिन्ने बेला बिस रूप्पे दिएर
सबै टुक्काहरू भाई र दिदि उत्कृष्ट छन ❣️❣️
तर सुप्रिम बाबु ले यति सानाे उमेरमा यति राम्रो शब्द का बाट ल्याउछन फेरि फेरि हेरेर असाध्यै डाकाे छाेडेर रून मन लाग्याे र राेए पनि टिका दिदि धेरै धेरै माया ❣️❣️ आफ्नै आमा काे काेख बाट जन्मेकाे दिदि भन्दा बढि माया लाग्छ दिदि नेपाल आए पछि बैनि हुमा र दिदि टिका काे हातबाट म पनि भाई टिका लगाउने मन छ
मेरो बहिनी म पनि रोए तपाई को बिगत सम्झेर
धेरै राेए म अाज 😢😢
शब्द शब्दले रूवायाे 😢😢😢
मेराे दिदिले पनि 4 बर्षकाे बाबुलाई छाडेर गएकाे दिनकाे याद अायाे 😢😢😢😢😢
Mani Jadai xu Kuwait nai visa aaisakyo 2ta babu nani xodera 3 5barsako
Ruyarai ma ta marxu hola
आशु रोकिएन 😭😭😭 अति मार्मिक र यथार्थ छ। suprim भाइ लाई VOICE KIDS मा सक्दो भोट गरि जिताउनु होला🙏🙏
आहा सुप्रिम बाबुकाे मनै चुडाल्ने आवाज सँगै टीका सानू का मर्मस्पर्सि शब्द भावले भरियकाे याे गित सायदै मन नपर्ने काेहि नहाेला । यहि हाे लाेक दाेहाेरिकाे मर्म ।
Please vot gardinu hola dai
Ho ni kamal sir,,,,
Sarangi sansar ma ni bolaunu hs
सुन्नापनी गाह्रो भयो कमाल सिर
Kamal sir tapaiko program ma ni suprim lai lyaunu paryo hai xittai... Suprim lai voice ma agadi lyauna samet sahayog gardinu hola
मिठो स्वर अनि मार्मिक शब्दहरु the voice of kids को लागि धेरै सुभकामना बाबुलाई 😘😍😍
मन थाम्न सारै गारो भयो मार्मिक शब्द ले बाबु लाई धेरै धेरै शुभकामना
Ke hami jasto pichhadia ko lai mauka dinu hunxa
मन थाम्न सकियन आखा भरी आँसु
धेरै राम्राे गित गाउछन भाइ सुपरिम मल्लले स्वरपनि उतिकै मिठाेछ बैनिटिका पनि धेरै राम्रा गित गाउनु हुन्छ प्रगति सफलताकाे कामना। सबैमा।
यस्तो हुनुपर्छ लोक दोहरी जो सुकैको पनि मन छुन सक्ने😥धन्यवाद यो टिममा आवद्ध सबै जना लाइ😍🙏😘
सुप्रीम मल्ल बाबू को शब्द चयन अनि आवाज
निकै मनपर्छ मलाई😘सुप्रीम बाबू टीका सानूको
निकै मार्मिक दोहोरी आको रैछ आज 🤨😢🙏
Marmik song
Dherai dukhid lageyo git sunda
Maile pani xora xodra aako xu kati roy 🥲🥲🥲🥲🥲🥲🥲
Suppprim ko harek tukkka le ruhayaoooo yasto geet gaun dinu hudainnn sachai yastai xora xoder Jani aamalai kasto vo hola yo geet Sunda achammm
Suprim malla thakuri Vailai voice Of kids ma vot gardinu paryo Hajur
रोएरै सकियो यो कार्यक्रम । साना नानीहरु छोडेर प्रदेशमा बसने म जस्ता आमाहरुको पिडा को साक्षीहो यो गित । अग्रिम शुभकामना टिका सानु र सुप्रिम भाइलाई । यो गितको भिउज् करोडकलवमा पुगोस ।
मेरो आफनै जीवन सग मेल खायको यथार्थ सब्द ले भरियको मलाइ सारै रुवायो ।। संगीत माला टिम लाई सहित सानो बाबू र तिका बहिनिलाइ सफल्ताको सुभकामना🙏🙏😢😢😢😢
😘
@@sharmilapaudel1809 /
यो गित त मेरो जिन्दगी मा मेल खायो
Verygood.suprem.
Yeti mitho sabda tika sanu hajurlai naman ani pyaro vai suprim kati mitho sabda ho man thamna garo vayu xora xori navayeni yes geet le mummy ko yad jhan badi ayu garo vayu ma Australia bata herdai xu
Best wishes
कतिमिठाे स्वर सुपरिम सबैकाे मुटुमा राख्न सफल गायक धेरै धेरै बधाई छ बाबु
Your right 👍
we need part 2 plzz
आमा शब्द नै काफी 🙏❤️❤️ संसारको सबै भन्दा ठुलो भगवान नै आमा हुन् ❤️❤️❤️
दोहरीअतिनै राम्रो लाग्यो सफलताको शुभकामना यहाहरू लाई
अत्यन्त मार्मिक दोहोरी टीका दिदी र बाबू को😥💙
अनि सुप्रीम भाइ लाई voice of kids मा सबै जना ले साथ दिनुहोला❤️❣️
कल कार सबै जानाले भोट गरि दीनु सुप्रिम बाबू लाई कमल सर हजुर लाई पनि दर्सन 🌹🌹🌹🙏
Please vot gardinu hola
Please vote for cute babu lae
Ma japan ma xu suprim bhai lai kasari vot garne hola vannu na
@@shovakhawasshrestha7803 khalti website bata
part 2 pani aau yakdamai ramro prastuti xa badhai xa suprim and tika dee yakdamai man xoyo
जति सुने पनि आखाबाट आँसु नथामिने धेरै भावुक बनायाे धन्यबाद छ दुबैलाई
जति सुने पनि आँसु नथामिने धेरै भाबुक बनायो धन्याबाद दुबैलाई
😭😭😭😭
sarai man royo
😢😢😢😢
@@kabitagurung5161🙈🙊🙉
हामी पर्देशी आमा को मुटु फ़ुट्नी गीत हरेक शब्द मा आँसू खसेको पत्तै भएन 😭😭😭रुदा रुदै रात बित्नी भयो miss you mero baby🥰🥰😭😭
हेर्दा हेर्दै आँसु आयो अरु केही भन्न सकेन
Dhari mutu khiyo marota 😭😭😭
सारै मन रोयो चाए त्यो खाडिमा होस या भारत मा😭😭😭😭😭 रुदा रुदै रातबित्नि भयो मरो बाबुको याद आयो 😭😭😭😭😭miss you babu
Same here 😢😭
लाईभ दोहोरीमा यहाभन्दा राम्रो र कणप्रिय प्रस्तुति साहेद आजसम्म हेरेको थिएन । सानो भाईका ति शब्दहरुले मुटु छोडेर आसु बनि झरिरहे 😢😍😍।
हैट यस्तो पनि गित हुदो रहिछ ठयाक्कै मैले घर छोडेको याद आयो यसरी नै मेरि पियारी र मेरो मुटुहरु लाई छोड्दाको याद ले धेरै रोए टीका सानू र सानो बाबू सुपृम लाई धेरै धेरै धन्यवाद यस्तै पर्गती गर्दै गर्नु!!!!
सानू बाबुको योगितले सार नेपालिको मन रोको छ र सारटिमलाई धान्नेबाद छ यस्को दोस्रो भागाआय आज्ज राम्रो हुनेत्थियो होला
संसार को सबै भन्दा सर्बश्रेष्ठ शब्द हो आमा
आजको यो Episode ले धरधरी रूवायो सम्पुर्ण कलाकारहरूलाई सम्मान छ है💕💕💕
😂😂😂🥰🥰🥰
टिका बैनी भन्नु पर्ने कुनै कुरा बाँकी छैन।
बधाई छ।
यसरी नै सबै को मन जित्दै जानु।
भर्खरर्नै आमा गुमाएको मान्छे म ..मलाई कस्तो भएको होला यो गित सुनेर ..गित र आमाको याद ले रुयेरै बित्यो 😭😭😭
ua-cam.com/video/OrWmXeQ6bao/v-deo.html
😥
कति रुवाउछ के यो टिका बहिनी ले निकैनै मार्मिक छ गित
अति मार्मिक छ सुप्रिम लाई सफलताको शुभकामना छ साच्चै आँसु झर्ने सप्दहरु छ
सत्य घटना हो 😌😭😌😭🤚🤚👌
आहा यती सानो मान्छेले पनि कति मिठो र गहकिलो शब्द छनोट गर्न जानेको । उज्ज्वल भविश्यको कामना भाइलाई
होनि है हजुर।🙏👉️हुने बिरुवाको चिल्लो पात भनेझैं,आजको दोहोरी साच्चिकै तारिफ गर्न योग्य छ।आगामी दिनमा अझै सफलता मिलोस अग्रिम शुभकामना।🙏💞🌺
राम्रोसँग हेर्नू सिकाको छन्
Suprim babu lai vot garam hai sabai janale 🇳🇵🇳🇵🇳🇵
आँसु खसेको पत्तै पाइन,छोरो को याद दिलायो।सबै लाई धन्यवाद विशेष गरि suprem भाइ लाइ
टीका बहनीको शब्दले अाँखा रसाए। लाईभ दोहोरीलाई यो उचाइमा पुर्याउन तपाईंको योगदान ठूलो छ💛😭😭😭😭😭😂😂😂😂😭😂😂😂😂😭😂💛😂😂❤️❤️❤️❤️💛❤️💛❤️💛❤️❤️❤️💛
दोहोरी माया प्रेम मात्र होइन यस्ता गीत पनि दोहोरी हुन्छ शुभकामना भाइ बहिनीलाई
Geet atti marmig ra mitho mitho sabdha sunna payo tara bhailai alli sajilo vakama gako vae ramro hunthiyo ki ??
सहि भन्नु भयाे तिका ले जस्ताे शब्द छनाैत गर्ने अरु छैन्न बाबु काे पनि धेरै रामाे छ
Part 2नी चाहिन्छ सुप्रीम भाइ र टिका सानु दीदी को आवाज मा लास्टै मन छोयो god bless both of u ❣️❣️❣️❣️❣️❣️🙏
हेर्दा हेर्दै आँसु खस्यो मन भक्कानो फुटेर आयो 😭😭😭
Mero pani asu ayo hjr k garne hjr pardesi hunalai badeta xa
सारै मारमिक गित धेरै चेलि हरु यसरिनै काख का सन्तान छोडेर बिदेशिनु परेको छ कहिले सम हो यो नेपाली चेलि हरुले यसरिनै को काखको सन्तान छोडेर बिदेशिनु परने😭😭😭😭😭😭😭😭
जिन्दगिभरि कति रोए , मलाई नै थाहा छैन तर यो यो गित सुनुन्जेल जति रोए यति त जिन्दगिभरि रुइन होला । नमन🙏🙏🙏 टीका सानू र सुप्रिम मल्ललाई 💐💐💐 शुभकामना पनि
Suprim बाबु लाई voice of kids nepal मा vote गरेर साथ र सहयोग गर्नु होला #दाङ्ग_तुल्सीपुर बाट
Lots of love suprim bhai❤❤❤❤सबै मिली सुप्रिम भाइलाई Voice kids को बिजेता बनाऊ ❤❤❤❤❤
Please vot gardinu hola
Ho ho sabaile vot gardinus hai
पछिल्लो समयमा बालकलाकार हरू मध्य सबै भन्दा गाउन लाई अब्बल यो बाबु नै लाग्यो मलाई बधाई छ बाबु अझैं राम्रो गर्दै जानुहोला हाम्रो शुभकामना साथै सम्पूर्ण कलाकारहरूलाई बधाई तथा शुभकामना..... पोखराबाट
अतिनै मार्मिक गित यो देश को समय सान्दर्विक ,मन नै भावुक बनाउने!😢😂😂😂
मेरो जीवन काहानी सङ्ग 100% मेल खाने गित प्रस्तुत गर्नु भएछ सुरु देखि अन्तिम सम्म आँसु रोकिएन 😥😥मैले मेरो बाबू लाई छोड्दा पनि मेरो बाबु 6 बर्ष को थियो अहिले 17 बर्ष को भयो अझै पनि प्रदेश मै छु 😥😥😥रहर होइन बाद्याता 😥😥
mero aakha ko aasu thamna sakin💕💕🙏
सुप्रीम बाबू कति राम्रो स्वर हो टीका बैनी को के तारिफ गरौ यस्तो आँसु झार्ने गित पोस्ट नगराइदिनु मन भक्कानियो आँसु थाम्नै सकिन रुवायो गितले ।
😭😭
Good
दोहोरी सुन्दै रोएको पहिलो पटक होला।। हरेक सब्दले मन छोयो। नेपालीको यथार्थ कथामा रहि गितको माध्यमबाट सबैलाई रुवाएको छ।साहेद नरुने कोहि छैन होला। तपाईंहरुको उज्ल भबिस्यको शुभकामना ।।।
गितकाे भाकामा अत्यन्तै अन्तरघुलित भएर दाेहाेरी गाउनु भयो ।याे ईतिहास रच्ने दाेरी भयाे भन्ने लागेको छ।अबको 50 वर्ष पछिकाे पुस्ताले याे गित सुन्याे भने कुनै विस्वविध्यालयकाे डिग्री लिनुपर्ने छैन तत्कालीन हाम्रो समाज बुझ्नलाइ।धेरै भावुब भैयाे अाज।दुबै जना उत्कृष्ट हुनुन्छ।
ua-cam.com/video/OrWmXeQ6bao/v-deo.html
😥😥आहा कति मार्मिक लाईभ दोहोरी गित अनि सब्दहरु पनि तेस्तै मार्मिक मेरो त 😥😥आँखा बाट आसु बरबर झर्यो एकदम राम्रो छ दुबै जना सानो भाइ सुपृम र टीका सानू बैनी को प्रसुस्ती बदाइ तथा शुभकामना छ दुबैजनालाइ👍️👍️👍️😍😍😍
आज बाट म पनि हजुरहरुको निक्कै ठुलो फ्यान भए, निक्कै मन छुयो आशु रोक्न सकिएन😭 । सफलताको शुभकामना भाई सुप्रिम, सबै समुहलाई 😍😍
सारै राम्रो लाग्यो ।
अति मार्मिक गित
@@user-vs8sv4qy6t ĺl
सारै राम्रो लाग्यो हो हजुर बिदेशी काका दाईहरु मन कति राम्रो लाग्यो हो लात हो हजुर दामी छ ❤️❤️❤️ super voice suprim and tika Didi love you ❤️❤️❤️
अति मार्मिक छ
सुप्रिमको गाउने कलालाई सम्मान छ । अझ धेरै प्रगति होस् । पार्ट 2 पनि हेर्ने ठुलो धोको छ❤️❤️
Malai pani rodhi Ghar लैजाने कोई भए म पनि गाउँथे
Ramro xa
सुनिराछु गाडीको हरन
नरोउ अामा मन दरो गरन
😘😘love you sano babu keep it up
Sweet voice
जति मन थामेर हेर्यो थाहै नपाई मुटु गाठो परेर आसुको मुल फुटेको पत्तै हुँदैन सारै भावुक बनायो टिका सानू र सानो बाबुलाई धेरै धेरै बधाई छ अगि बडदै जानू सुभकामना।
आँखा को आँसु त ठाम्नै सकेयन यति मीठो गित ती भावुक शब्द...love you so much सबै मा मेरो धेरै माया❣️❣️❣️❣️❣️
Aja dharai vabuk va Jun din maro Sano sano babu nanelai xodarw ma bedaseako.........
Same to you hjr...asu thamnai garo paryo...love you to you and all of you 😍😍😍💓❣
यो गित सुन्दा मेरो जीवनसँग ठ्याक्कै मेल खाएजस्तो लाग्यो ,बाबाछोराको सँगै सहयात्रा नगरेको पनि १३/१४वर्ष भयो,जन्मदिने आमाले बिचल्ली पारेपनि म वुवाले उस्को आमाको कर्तव्य निर्वाहा गरिरहेको छु।miss alot my son Sameer😘
ua-cam.com/video/OrWmXeQ6bao/v-deo.html
😭😭😭😭😭
😭😭😭😭😭
Nice song
Dhari ny man xoyo ya getala mero sanu xoro pani yasto kuro garxa😥😥
यो गित सुनेर नरुने को होला ,😭 अहिलेको परिस्थिति अनि हामि नेपालीको बाध्यता यस्तै छ । आजको कार्यक्रम ले सबै बिदेशमा भाका आमा बुबालाई रुवाउनु भयो 😭😭
Sachhi vannu vayo sis man nai thamiyen mero ta 😭😭
यो गीत सुनेर मेरो आँखा बाट आँसु र मन कहिलै थाकेनन।100 पटक हेरिसके र पनि चित्तै बुझ्दैन।टीका बहिनी र सुप्रीम मल्ल सानो बाबू लाई धेरै धेरै धन्यवाद ।यो परदेशी लाई घरको याद र नाला बाला परिवारको सम्झना र माया अझै गाढा बनाइदिएको मा।।।।😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🤣🤣
बाल कलाकारहरु मध्ये एउटा उत्कृष्ट सुमधुर, जादुमय एवं कारुणिक स्वर भएकाे बाल कलाकार सुप्रिम मल्ल ठुकुरी।
मन थाम्नै नसकिने यथार्थपरक मार्मिक शब्दमाला ।
सुप्रिम बाबुलाई उज्ज्वल सांगीतिक भविष्यको धेरै धेरै शुभकामना!
टीका सानू बहिनीलाई पनि धेरै धेरै बधाई छ।
सुपृम मल्ल भाइलाइ kidas of voice मा अग्रिम शुभ कामना
काँ बाट आउछ होला यो बाबुलाई यस्तो अनबरत शब्दहरु कसम आसु नै थामिएन एउटा युग थाम्ने कलकार जन्मयो संगितले हामी सबैलाई सुभकामना🙏🙏🙏🙏
Vote for Suprim🙏🏻🙏🏻
Heart touching song 😘😢😢😢
गयौ आमा पिर जति लिएर
हिड्ने बेला बीस रुपिया दिएर
heart touching
शब्द को खानी लोक दोहोरी काे जूनियर राजा सबैको मन मटुमा बस्नु भएको बाबु सुप्रीम मल्ल लाइ सबैले माया गरेर the voice of kids ko विजेता बनाऊ है🙏🏻🙏🏻🙏🏻🙏🏻
Hus
मुटु छुने शब्द म रोएको दोस्रो पटक हो सुप्रिम बाबुको गित सुनेर टिका सानु प्यारी सिस् शब्द कि खानी live dohori मा मलाई मन पर्ने गायिका मुटु भरीको मायाँ छ ल😍
देश तथा विदेश बाट टिका सानुको हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु
शब्दमा कति जादु हुन्छ ,मन थाम्नै सकियेन ।कति मिठो शव्द चयन सुप्रीम भाइको
ATI sundar
टीका दि को दोहोरी सार्है मन पर्छ किनकी उहाले वास्तविकतालाई समेतेर गित गाउनुहुन्छ । I respect you so much🤗🤗
Nd VON kids का जेनिस बाबुलाई सफलताको धेरै सुभकामना😊😊😊😊
He is not Jenish and sides of words is a lot of Mansinghs
Safaltako kamana
@@samsarmedia2580 I know😊😊but यहाँ सुप्रीम र टिका दि ले आमा छोराको दोहोरी गाउदा जेनिश को झल्को आयो त्यहिभएर उस्लाई सम्झेको ।
@@Rupa_Gaha184 yaa testo ho strong lady😍😘😍🤗
स्यालुट छ मेरो भाइ supreme malla thakuri
सुनिराछु गाडिको हरन
नरोउ आमा मन दरो गरन ❤️❤️😥
Such a talented boy suprim🙏
😭😭😭😭
😭😭😭😭😭🙊🙊🙊🙊 miss my son😢
यसैलाई भनिन्छ कलाकारिता त्यसै भनिएको होईन टिका सानु दोहोरी कि रानी शब्द की खानी । त्यसरी नै सुप्रीम मल्ल बाबुको खुबी बाट ज्यादै प्रभावित भईयो । दुवैले आज आफू भन्दा बढि हामीलाई रुवाए ।
आहा कति राम्रो दोहोरी हो😪❤️बधाई अनि सानो भाइ लाई झन धेरै बधाई अनि सफलताको शुभकामना ।उज्योल भबिस्यको काममा 🙏❤️
कती रामरो सोर सुप्रीम Bhai ko आवाज सुनी रहन मनै रुहाउने गीत आगमन दिन को सुभाकामना छ सम्पूर्ण टिमलाई 🙏🙏🙏
🙏🙏🙏दर्सन सम्मान छ सम्पूर्णलाई 🙏🙏🙏बिशेस त सुप्रियम भाई लाई यति सानो उमेर मा पनि कति धेरै मन छुनी सब्द छ हजुर को कला गलाले अझै धेरै सिखर चुमोस 🙏🙏अनि बैनी टिका सानु लाई पनि धेरै धेरै सुभकामना छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Heart
😭😭
यो दोहोरी हेर्दाहेर्दै म कति धेरै पटक रोएँ😪😪😪कति राम्रो शब्द चयन बाबु❤️❤️आगामी दिनका लागि पनि धेरै धेरै शुभकामना छ सुप्रिम बाबू।
ua-cam.com/video/OrWmXeQ6bao/v-deo.html
हेर्दाहेर्दै कति बेला सिरानी भिजेको थाहा नै भएन यति धेरै मिठो शब्द अनि आमाको याद दिलाउनु भयो my best singer suprim vaai part 2 नि चाहियो plz
कस्सम जन्मेर ३२बर्स को भए पैलो चोटी रोए म लास्टै मन मा छोयो अब देखी एस्तो गीत नागाउनुस है plz म मोर्छु
सुपरिम बाबू काे शब्द चयन सहारै भाबुक उतराेतर परगतिकाे कामना सगितमाला हलटिम लाई धन्यवाद ।
दोहोरी सुन्दा सुन्दै कति बेला सकियो पतै भएर ।अति मार्मिक शब्द छन् ।सुपृम मल्ल लाई भोइ नेपाल बाट पनि जिताउनु पर्छ सबै ले भोट गरि दिनु होला
नेपालको हालको परिवेशमा साहुको ॠण जाड रक्सी र परस्त्री संग फसेको श्रीमान बाट पिडित महिला हरुको जीवन वास्तविक मेल खाने मर्म स्पर्शी गित ले मन छोयो सबैलाई हार्दिक बधाई बाबु लगायत सबैको उज्ज्वल भबिस्यको कामना ।
आहा टीका सानू साराई मनछोयो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
आजको यो गित त मेरो आखाँ बाट अतिनै आशु बगेको छ । टिका सानु बहिनी लाई धेरै पिडा भको छ यो गित गाउदा सायद ममि बिदेश जादाको समय सम्झनु भको होला । अति मार्मिक दोहोरी गीत छ आज सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु साथै सानो बाबु तिमिलाई लाखौं लाख शुभकामना
Yakdam runaman lagey dami
aasu thamiyana ho😍😍😍😍😍
lOVE YOU BOTH
मन चिरिदै आँसु चुहाउदै हेरीयो शब्द शब्दले जिरिङ्गै बनायो टीका सानु जी लगायत सबै टिमलाई बधाई अझेै सुनिरहु जस्तो सानो भाइको आवाज वाह ।
परदेशीनु हाम्रो बाध्यता हो ।
ua-cam.com/video/OrWmXeQ6bao/v-deo.html
रातको 12 बज्यो गित सुन्दै गर्दा यो प्रदेशको बिरानो मुलुक देखि छोराछोरी सम्झेर कति रोय रोय,!miss you मेरा परान हरु💔 सुपृम भाइलाई सफलता को कामना!
म इंडिया को असम बाट यो गीत हेर्दै छु
सुप्रीम भाई र टिका दिदी हजुर हरुको यो गीत
ले आँखामा आँशु रोखियन भाई लाई धेरै धेरै शुभकामना छ एसरिनै अजै अगाडि बढ्ने कामना गर्दछु 🙏🙏
दोहोरी गितले पनि यति रुवाउछ भन्ने सोचेको पनि थिए दुबै जनालाई अग्रिम शुभकामना 🙏🙏🙏🙏🙏🤝🇳🇵🇳🇵🇳🇵🇳🇵कुवेत देखि 😍
निकै नै मार्मिक अनि यथार्थ गित, दोहोरी भनेको त यस्तो पो हुनुपर्छ । हरेक शव्द शब्दले मन छोयो । सम्पूर्ण टिमलाई अपार सफलताको शुभकामना व्यक्त गर्दछु ।👏👏
ua-cam.com/video/OrWmXeQ6bao/v-deo.html
Sarai ramro lagyo
भ्वाइस किड्स को एक मात्र होनाहार गायक उज्ज्वल भविष्य को धेरै धेरै शुभकामना बाबु
साच्ची पथ्थर कै मन भय पनि पग्लिन्छ यहाँ हरुको वियोगान्त आमा छोरा को मन छुने गित ले