पोइसा कमाउन हिडेको दाईलाई भाईले सडकमा भेटे , Tara, Timro Jhalko Timro Tirsana, Rajkumar B K

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • पोइसा कमाउन हिडेको दाईलाई भाईले सडकमा भेटे , Tara, Timro Jhalko Timro Tirsana, Rajkumar B K
    ...................................................
    #Rajkumar_BK #Nishanta_BK #Tara_Thapa
    🎙गायक/Singer
    Nishanta Bk
    Rajkumar Bk
    🎙गायिका/Singer
    Tara Thapa
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Tara Thapa

КОМЕНТАРІ • 470

  • @amarkc2146
    @amarkc2146 2 роки тому +1

    सानो बाबू पनि कडक रहेछ बधाइ साथै उज्वल प्रगतिको कामना गर्दछु !

  • @uttamparki4274
    @uttamparki4274 2 роки тому +19

    सब्द सब्द मनै छोयो दाई भाई दोहोरी ले धेरै धेरै सुभकामना

  • @milanbudha236
    @milanbudha236 2 роки тому +4

    साच्चै भन्ने हो भने कालारमा दु:खसुख लगायत हरेक कुराको सरगम हुन्छ। मलाइ धेरै मन पर्यो दाजु भाइको माया र सिङ्गो िटम...

  • @bhawanis8000
    @bhawanis8000 2 роки тому +16

    दाजु भाई को दोहरी अति मार्मीक दोहरी सुउनेर मेरो पनि आंखा बांट आंसु खसेको थाई भयोन र दुबैई लाई बधाई छ र अल टीम लाई धन्यवाद

  • @uttamparki4274
    @uttamparki4274 2 роки тому +7

    तिन दाई भाई बहिनी को दोहोरी मीठो छ सुभकामना

  • @dipeshdangiofficialyoutube9379
    @dipeshdangiofficialyoutube9379 2 роки тому +2

    जिन्दगी भनेको सुखदुखको साथी हो ।तेति सारो दिल दुखाउनु हुँदैन ।सफलताको शुभकामना

  • @sitaadhakari8005
    @sitaadhakari8005 2 роки тому +1

    बाबू सारै मन छोयो उच्च सम्मान होस दुबै को

  • @alokshree5245
    @alokshree5245 2 роки тому +32

    गुड लक भाइ निसान्त उत्कृष्ट शब्द मन छोयो धेरै राम्रो छ सफलता को सुभकामना विशेष धन्नेबाद तारा बैनी लाई

  • @tarathapaofficial
    @tarathapaofficial  2 роки тому +21

    नमन सम्पूर्ण मा प्याराे भाइ राज कुमार र निसान्त भाइकाे दाेहाेरि हेरेर सबैले साथ दिनु हाेला मायाकाे अपेक्षा राखेकाे छु,,,,,,

  • @matrivumi123
    @matrivumi123 2 роки тому +21

    तारा जि किन मन यति कम्जोर बनाउनु हुन्छ होउ be strong🌲🌲🌲🥀🥀🥀🥀🌻🌻🌻

  • @kaluanjan8461
    @kaluanjan8461 2 роки тому +48

    दाजुभाइको दोहोरीले धेरै रुहायो आखामा आसु थाम्नै सकिन धेरै राम्रो छ उज्ज्वल भबिस्यको शुभकामना 👌👌❤️❤️♥️❤️💓🙏🙏🙏🙏🙏

  • @olinepalese7586
    @olinepalese7586 2 роки тому +2

    सानो भाइ राज कुमार को सब्द शोर धेरै राम्रो

  • @chakrabohara9427
    @chakrabohara9427 2 роки тому +2

    भाइ हेर्न त म तिम्रो प्रत्येक भिडियो हेर्छु तर आजको भिडियो ले म धर धरी रुन पुगे छु थाहै भएन भाइ❤️miss you bro ❤️

  • @prithibahadurrai1658
    @prithibahadurrai1658 Рік тому +1

    🌟 तारा थापा लोग दोहोरी को सम्राट हो
    सम्पुर्ण टिम लाई हृदय बाट शुभकामना यो पोरगराम हेर्ने को रूयेना होला आजा को परिश्रम भोलीको सफलता हो

  • @mirapun7795
    @mirapun7795 2 роки тому +3

    dherai ramro x .agadi badhdai janu hola ..kasam mero akha bata asu ayoo

  • @sitabogati7936
    @sitabogati7936 2 роки тому +2

    मार्मिक दाजुभाइकाे दाेहाेरी ।दाजुभाइ यसरी नै अगाडि बढ्दै जानु शुभकामना ।

  • @jhupabc826
    @jhupabc826 2 роки тому +1

    निसान भाई जति पिर परेनि खानोई प्रनिकेगनि आफ्नो मन आफ्ई बुजानि हो भाई 😍😍😍

  • @sonamlimbu1657
    @sonamlimbu1657 2 роки тому +2

    सारै दामी २ दाजु भाई को दोहोरी।।

  • @netrapdadhikari2957
    @netrapdadhikari2957 2 роки тому +12

    सधै हेर,छु, तारा बहिनिकाे दाेहाेरि। रामाईलाे लाग्छ।

  • @sunitathakuriofficial3529
    @sunitathakuriofficial3529 2 роки тому +3

    Mero vai nishanta ko sabdale dherai ruwane garxa malai ani sanu vai ani vaini pani dherai ramro gauxan miss you vai baini aama lai

  • @kamalchhetry8734
    @kamalchhetry8734 2 роки тому +23

    दोहोरी युटुब च्यानल पछिल्लो समय तारा थापा दिदी को च्यानल ले धेरै राम्रो प्रगती गरेको छ अस्ति 1 हप्ता अगाडि को " श्यामे को बुढी अपमेयर बने पछि शिर्षक " लग भग आठ लाख भिउज अनि बाह्र हजार लाइक छ" सबैको मन मुटु मा बस्न सफल तारा दिदी लाई लाखौ शुभ कामना " आजको दोहोरी मिलियन क्रस होस्👏👏👏👏कमल कार्की छेत्री पोखरा नेपाल 🙏🙏🙏🙏

  • @SubhadraPaudel
    @SubhadraPaudel 2 роки тому +3

    सारै राम्रो गाउनु भयो भाइ बहिनी ले तर पनि गित सुन्दा सुन्दै आँसु झरेको पत्तो भयन तारा सिस लाई पनि मिस गरेकी छु ।

  • @bashantidhungana630
    @bashantidhungana630 2 роки тому +2

    आहा कति मार्मिक छ ।सब्दहरु सबै लाइ धेरै धेरै धन्यवाद

  • @shakuntalashrestha8532
    @shakuntalashrestha8532 2 роки тому +2

    Yati ramro kala vayako babu haru ni yasari runu hunxa ta hemat harnu hudaina babu haru all the best 😭😭❤❤👍

  • @mumathapa3487
    @mumathapa3487 2 роки тому +8

    शब्द शब्द मा दम छ दाजु भाई को गीत कति खेर रोए पत्तै पाइन्

  • @geetanepali2480
    @geetanepali2480 2 роки тому +1

    दाजु भाई कै सब्द ले आसु नै रोकियेन टिका बैनि सित गाउदा जस्तै यो दोहोरि ले पनि आसु रोक्म गारो भयो धेरै धेरै धन्याब दुबै दाजु भाई लाई अजै अगि बण्दै जानु

  • @ramjaliofficial1985
    @ramjaliofficial1985 2 роки тому +3

    धेरै दरिलो मन बनाएर हेर्दै गरे लास्टै कष्ट भो आँसु रोक्न अति राम्रो सम्पुर्ण टिम लाई हार्दिक बधाई अबम शुभ कामना छ

  • @durgadahal2014
    @durgadahal2014 2 роки тому +2

    सारै राम्रो लाग्यो सनु मछे सफल्ता को कामना। दुबै भाइको शब्द र स्वोर मन पर्यो

  • @gsfh2152
    @gsfh2152 2 роки тому +10

    कति मिठो गीत बधाई धेरै धेरै भाई आशिर्वाद कति मनै छुने गित बधाई

  • @ramesharyal4811
    @ramesharyal4811 2 роки тому +5

    यो गितले मेरो पनी आसु झरे शुभकामना तारा सहित गायक भाइहरूलाई,

  • @ruthshrestha380
    @ruthshrestha380 2 роки тому +4

    बिचरा सानो बाबु रोएको देखेर मत सोचना नसकने भए
    के गनु गरिबीको कारण गित गाउदा पनि जिबनमा पाएको
    चोटले गदा कति धैरै रुनु भयो भाईहरु र बहिनी आफुलाई समालेर अगाडी बढनु!! र congratulations all team ❤️

  • @belrana1251
    @belrana1251 2 роки тому +2

    बाबुको भबिससे उजजल छ अग्रिम शुभ कामना भाइ,,, पहुच नभयर होला बिचारा भाइ राज कुमार भाइ संघरस गरदै जाउ यक दिन सफलताको घडि को सुई मा पगनेछउ ,,मलाई त मन पगलेर अांखा बाट अांसुको धिकका खसेको ,,,पततै भयनछ,,,

  • @bhawanagautam5190
    @bhawanagautam5190 2 роки тому +6

    म पनि धेरै राेय याे गित सुनेर वास्तविक जिवनमा पीडा भयपछि गितबाट प्रस्तुत गरेकाे मा दाजुभाईलाई धन्यवाद छ अब अाउने दिनमा बिगतलाई बिर्सेर अगाडि बड्नु

  • @sitasunar2249
    @sitasunar2249 2 роки тому +4

    भाइ यसरी नरुनहाेस जिन्दगि दुख सुख हाँसाे राेदन अभाब र सङ्घर्सकाे मैदान हाे अाफुलाई हरेक अबस्थामा समालेर हिम्मत लियर अगि बढ्नुस

  • @NewNew-xr8ts
    @NewNew-xr8ts 2 роки тому +1

    निशान्त भाईकाे साेर अनि शब्द सारै मिठाे तर भाइ सानू बाबुलाइ राेऐरहाेइन हाँसेर गाउन सिकाउनु

  • @suneshwarjoshi2212
    @suneshwarjoshi2212 2 роки тому +1

    अतीतका कुराले वर्तमानमा हरेक कुराले मन छुँदाे रहेछ । अाज गाइएकाे गीतले मन पनि छाेयाे । जीवनमा संधर्ष सबैभन्दा ठुलाे कुराे रहेछ । जीवन भनेकै संधर्षकाे फूलबारी हाे , तसर्थ दाहाेरी गीत गाउने सम्पूर्ण टिमलाई विशेष धन्यवाद तथा गायन क्षेत्रमा पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।

  • @jamunigurung7645
    @jamunigurung7645 2 роки тому +4

    Dherai ramro daju Vai ko dohori.man chhuyo sadhai yasari nai agadhi badnu safalta le shikhar chumos.

  • @lalitabist8166
    @lalitabist8166 2 роки тому +1

    गीतको सब्दले सारै मन रोयो बाबु 😭😭😭😭

  • @durgamagarnee3228
    @durgamagarnee3228 2 роки тому +3

    एकदमै राम्रो छ मेरो आखामा त आसुनै रोकिएन मन थाम्नै सकिन वास्तविक जीवनमा
    भए जस्तै भयो

  • @karanbalayar6657
    @karanbalayar6657 2 роки тому +1

    अतिनै मीठो दोहोरी दाजु भाइ

  • @rajishnasunar7758
    @rajishnasunar7758 2 роки тому +1

    धेरै राम्रो छ बाबू आफ्नो मन दरो पारेर सनगर्स गरेर धेरै अगि बद्नु बाबु🙌🙌🙌🙌🙌👍️👍️👍️👍️

  • @tikabdrkhadka5628
    @tikabdrkhadka5628 2 роки тому +7

    सारै मर्म इस्परी दोहोरी😭😭

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 2 роки тому +8

    मन छुने गीत यथार्थ परक लाग्यो,त्यही भएर होला भाइ बैनीको आँखामा आँसु आयको।

  • @sitasunar2249
    @sitasunar2249 2 роки тому +2

    तपाईहरु समालियर गाउनुहाेस हामिलाई झन गाराे भयाे सारै मनछाेयाे अासु राेक्न सकियन

  • @chakraacharya9614
    @chakraacharya9614 2 роки тому +2

    निशान्त भाइ को स्वर यक्दम राम्रो छ मलाइ सारै मन पर्छ अझै धेरै प्रगती गर्दै जानू धेरै धेरै बधाइ तथा आशिर्वाद छ

  • @grishmamagarnii9857
    @grishmamagarnii9857 2 роки тому +2

    सानो भाइलाई देखेर मेरो सानो भाइको याद आयो के गर्दै छ होला😭💔💔💔😭😭

  • @prithibahadurrai1658
    @prithibahadurrai1658 2 роки тому +1

    गायेका 🌟 तारा थापा लाई
    लाई सम्मान गर्छौं यो दोहोरी हेरेर नरूंने को होला र

  • @deepakshrestha3649
    @deepakshrestha3649 2 роки тому +2

    निशान भाइ सबैको आँखामा बस्न नसके पनि कसैको आँखामा कसिङगर भएर बिजाउन नपराेस मेरो भाइलाई गित संगितमा शुभकामना सबै टिमलाइ नमन,,

  • @nishantbk700
    @nishantbk700 2 роки тому +61

    मेरो भाइ नि भयछ सब सोच्दिनी
    तिता अतित छन मुटु घोच्दिनि
    गीतले भने झैँ हिजो दिन त रोयरै बित्यो तर आज तिनै दिनको झझल्कोले रुवाइरहेको छ नमस्कार म लोक कलाकार निशान्त बि क , मेरो भाइ ,दिदी र मैले गायको मार्मिक पारिवारिक दोहोरी यहाँहरुलाई कस्तो लाग्यो हेरेर लाइक,कमेन्ट र यक शेयर गरिदिनुहोला धन्यवाद

    • @buddhalaxmirai7438
      @buddhalaxmirai7438 2 роки тому +6

      तिमी रुदा यति मन रुदैन नरौ दाजु रुएर हुदैन कति मार्मिक सुरु देखी अन्तिम सम्म रुएर नै सकियो नहेरौ भन्यो हेर्न मन सुन्न मन लाग्छ सुन्यो भने कति रुनु

    • @jungtae5184
      @jungtae5184 2 роки тому +1

      Zs

    • @tarathapaofficial
      @tarathapaofficial  2 роки тому +4

      निसान्त बाबु भाइलाई कस्तो बनाउने तिमी मा भर पर्नेछ उनकाे अगाडि सधैं राम्रो कुरामा गर्नु पर्छ ल ,,,,,

    • @sanumayatamang3424
      @sanumayatamang3424 2 роки тому +1

      Sarai man chhune sabda@

    • @user-ir5dm7jn1w
      @user-ir5dm7jn1w 4 місяці тому +1

      hajur ko dherai mitho shor xa asaigari agadi badnu best of luck ❤❤

  • @minadhungel8299
    @minadhungel8299 2 роки тому +2

    म गित सूनेर आफूलाई परेको दिन समजियर धैरै रोय म पनि यो गित ले यति धैरै रुवायो सायद आफनो बिगत समजियर आसु झरेको पताई भयन बदाई छ मेरो भाईहरूलाई धैरै धैरै माया

  • @gayetrineupane4512
    @gayetrineupane4512 2 роки тому +1

    Sarai ramro gayako sanu vaile 💕💕💕💕💕

  • @narendrasinghmahara3794
    @narendrasinghmahara3794 2 роки тому +3

    अति राम्रो छ सबै लाई शुभकामना, धन्यवाद छ।

  • @dilmayamagar1020
    @dilmayamagar1020 2 роки тому +2

    ओहो कति मिठो सगीत सबै लाइ सम्मान छ है💕💕💕💕💕💕💔💔💔💕💕💕💕💕💕💕💕💕

  • @prithibahadurrai1658
    @prithibahadurrai1658 Рік тому +3

    कस्तो गित गायो राज कुमारले हृदय नैं टुकरा टुकरा भयो यो दोहोरी हेरेर नरूंने को होला तारा थापा को सम्पुर्ण टिम लाई हार्दिक बधाई छ

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 роки тому +1

    बाबु राजकुमारकाे स्वर असाध्यै राम्रो लाग्छ उस्तै गाएकी ! अाज माया बहिनीकाे स्वर पनि अत्यन्तै मिठाे लागेकाे छ अनि भाइहरुलाई दिएकाे सान्त्वनात्मक टुक्का खुव राम्राे लागेकाे छ 👌👌👌
    राजकुमार र निशान्तकाे पहिलाकाे दाेहाेरीले पनि अाँशुले सिरानी रुझेकाे थियाे ।अाजकाे दाेहाेरी हेरी सकेपछिका मलाई लागेकाे भावना गित मार्फत पस्कन चाहन्छु 🙏
    हे..... दु:ख के हाे (राम्ररी बुझायाै)2
    राेयाै अनि सङ्सँगै रुहायाै
    तिम्रै झल्काे तिम्रै तिर्सना ........
    हे...... हिम्मत राख( भविष्य सम्झेर)2
    नराेऊ बाबू बिगतलाई सम्झेर
    तिम्रै झल्काे .......
    हे ......नजाति त ( हुँदैन धर्ममा )2
    विश्वास गर हे बाबू कर्ममा
    तिम्रै झल्काे ......
    अाेत लियाै (सानिकाे साथमा)2
    सुन्दर दिनकाे अाशिर्वाद माथमा
    तिम्रै झल्काे.....

  • @singararjunbabukalikot3794
    @singararjunbabukalikot3794 2 роки тому +3

    गित भनेको यस्तो हुनुपर्छ सम्पुर्ण टिमलाई

  • @basanta6062
    @basanta6062 2 роки тому +8

    मेरो आखै बाट आँसु झारी दिय तीन दाजु भाइ बैनी ले

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +9

    धेरै राम्रो छ गित समपुण टिम लाई सुभ कामना छ

  • @bishnukhatri3220
    @bishnukhatri3220 2 роки тому +2

    नरुनु भाइ बाबु हरु हेन पनि नसक्ने भए सारे रुन मन लाग्छ त्यति धेरै नरुनु भाइ धेरै धेरै शुभकामना धेरै राम्रो हाेस

  • @Pampha3330
    @Pampha3330 2 роки тому +2

    आहा कति राम्रो दाजु भाइ

  • @bishnumayabharati2869
    @bishnumayabharati2869 2 роки тому +3

    दाजु भाइ काे दाेहाेरिले म पनि सारै भावुक भय उज्ज्वल भबिस्यकाे शुभकामना❤️❤️

  • @rakeshlama9747
    @rakeshlama9747 2 роки тому +8

    धेरै राम्रो गित गाउनु भयो आसुनै झरेउ मेरोत मर्मिक गित छ😭😭😭😭🙏🙏🙏🙏👍️👍️👍️👍️👍️❤️❤️🌹🌹

  • @magarjanak078
    @magarjanak078 2 роки тому +2

    हात राखि हातमा ,नरौ के भाइ म छुनि साथमा वाह!! सब्द साँच्चि मन्मुटु छोयो सफलताको कामना सबै जनालाइ

  • @basanta6062
    @basanta6062 2 роки тому +2

    यस्तो सत्य कुरा गाउदा ..त कलाकार न रुने त कुरै हुदैन .त्यो सानो बाबू ले भाडा न दियको भन्दा बिचरा दाजु ....

  • @hastakuwait7151
    @hastakuwait7151 2 роки тому +1

    आहा सानोभाइको कतिराम्रो गित गाको आझै पर्गिधी हुँदै जाव्स भाइ

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 роки тому +1

    कला गला छ है राजकुमार बाबु को प्रगति को कामना गर्छु

  • @kamalakhakurelpanta8885
    @kamalakhakurelpanta8885 2 роки тому +1

    सारै मार्मिक 😭आसु नै रोकिएन्😭

  • @shankatoli5284
    @shankatoli5284 2 роки тому +5

    आजको दाजु भाईको दोहोरी सुनेर म पनि साह्रै भावुक भय न आत्तिनु बिस्तारै समस्या सेटल हुँदै जान्छ निशान्त राज कुमार सम्हालिनुहो मन थाम्नुहोस अहिले दु:ख पछि सुख अबष्य हुन्छ सबै जनालाई एक्मुष्ट शुभकामना 🇳🇵🇳🇵🙏

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 роки тому +7

    दुई भाईको गितले परिवारको दुख गितमा यथार्थ उतार्नु भयो ,भाइ जिन्दगी दुख र संघर्षको प्रतिबिम्ब हो,यसको फल ढिलो होला मिठो हुन्छ यहि आशा गर्नु ,मन बुझाउनु पर्छ भाइ सानो मनले प्रगति हुदैन ,यथार्थ राम्रोसँग निभाउनु भयो तपाईंहरु दुई भाईलाई सफलताको कामना।।।

  • @jbmagar884
    @jbmagar884 2 роки тому +2

    अशु अयो मेरो सुभकमना अल तिम्लाइ

  • @haribk5820
    @haribk5820 2 роки тому +18

    बास्ताबिक भोगाइको दोहोरी सारै राम्रो छ सफलताको सुभकामन 💐💐💐💝💝💝

  • @arjunwithmyname6852
    @arjunwithmyname6852 2 роки тому +2

    निशान भाई तिमीहरू त रोएउ हामीहरू लाई पनि धेरै नै रुवाएउ अब का दिन हरु मा रोएर होईन केही गरेर देखाउनु पर्छ ल। र मलाई पनि थाहा भयो कि तिमीहरू लाई यो अवस्था मा ल्याउने पनि सायद तिम्रै नजिक को मान्छे ले नै हो। नरौउ तिमीहरूलाई यो अवस्था मा ल्याउने हरु लाई कहिले पनि गत्तिलो हुदैन पनि।

  • @dipendrakarna8863
    @dipendrakarna8863 2 роки тому +2

    धेरै पछि यस्तो कारुणिक पारिवारिक दोहोरी हेर्ने अवसर पाइयो , धन्यवाद छ सम्पूर्ण सहभागी हरु लाई ।

  • @shrashwatipandey8250
    @shrashwatipandey8250 2 роки тому +1

    मनै रूवायो यो दाजु भाईको गीदले

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 роки тому +6

    तारा नानू सधै सानो मन गरेर हुदैन किन निराशह भाकिछिउ

  • @PremKumar-xt5od
    @PremKumar-xt5od 2 роки тому +6

    राम्रो छ हेर्दा हेर्दै आँसु आयो 😭😭 कुनै दिनको याद झल्क्यो 🙏🙏

  • @puspachapai2814
    @puspachapai2814 2 роки тому +9

    अती नै मन छुने शब्द हरु मा सजीयको ऊतकृस्ट लोक प्रस्तुती ❤️🥰

  • @kamalkc2626
    @kamalkc2626 2 роки тому +1

    सारै मार्मिक दोहोरी

  • @prabeshthapa4122
    @prabeshthapa4122 2 роки тому +1

    निसान्तको स्वार सब्द निकै राम्रो लाग्छ सुन्न मन लाग्छ तर रुदा तनाव हुन्छ झन दुखि हुने हुदा खै के भनु सकेसम्म सम्हालिएर गाउनु सानो बाबु पनि ठूलो रुदा झन रुन्छन

  • @aashaabishek5518
    @aashaabishek5518 2 роки тому +5

    maan xoni gaunu vayo vai haru le best off luck both😍😍😍

  • @nabinmagar7816
    @nabinmagar7816 2 роки тому +24

    Nishaant sir ko अभिनय र सगित शब्द मन छौने किसिकौ छ हजुरलाई मनबाट तारा दिदी लगायत सबै टिमलाई नमस्कार 🙏🙏🙏

    • @chakrabudathoki5072
      @chakrabudathoki5072 2 роки тому

      Goood 😍😍😍😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘😭😭😭

  • @sabitapariyarofficial7701
    @sabitapariyarofficial7701 2 роки тому +6

    हेर्नै सकिना दोहोरी 😭😭😭😭😭😭😭😭

  • @uttamparki4274
    @uttamparki4274 2 роки тому +6

    अतिनै मीठो दोहोरी

  • @topendrarawat4794
    @topendrarawat4794 2 роки тому +1

    न रोएर सुन्न सकिन अाहा अति मार्मिक छ धेरै लेख्न चाहेन good bless

  • @bishnuthapa1940
    @bishnuthapa1940 2 роки тому +18

    अामालाइ यसै गरि सधैं खुशी राख्नु है बाबुहरु🙏

  • @rupkhatri3361
    @rupkhatri3361 2 роки тому +25

    यो गित र कथाले सारै मन रुवाउनु भयो पिर चिन्ता नलिकन आफ्नो साङ्गगित अगाडि बड्नु होला 🍇🍇🎀🙏🌹🌹🍒🎋🎋

  • @user-tk7gf4zs6l
    @user-tk7gf4zs6l Рік тому

    लोक दोहोरी को रानी
    तारा थापा लाई आदर्श सम्मान गर्छु दुखि पिडित हरुलाई सहयोग गर्न हुन्छ सागर भन्दा ठूलो हृदय भएको लोक दोहोरी गायका तारा थापा लाई एक सलुट त बन्छ नै यो राजकुमार भविष्य को स्टार नै हो
    God bless you म Darjeeling बाट thank you

  • @shirjanabudhathoki3518
    @shirjanabudhathoki3518 2 роки тому +4

    भाइ तेसरी नरुनु भन्छनी दुख पछि यक दिन शुख आउँछ सबैको आशिर्वाद छ यकदिन तपाईं यहि ठाँउमा ठूलो बनेछौ 😭😭😭😭😭😭🙏🙏🙏

  • @umarana6951
    @umarana6951 2 роки тому +16

    अत्यधिक मार्मिक गित गाउँनु भयो भाई बहिनी हरु गित सुन्दा सुन्दै म पनि रुन पुगेछु ।
    सबै तिमलाई God bless you 😭😭😭😭😭

  • @ramlimbu5200
    @ramlimbu5200 2 роки тому +10

    भाइ हरु लाई लाखौं लाख सफलताको शभकामना साथै आशीर्बाद 👌👌👌👌👍️👍️👍️💞💞💞💞💞💞

  • @anitahamal8948
    @anitahamal8948 2 роки тому +17

    आसु नै आयाे😢 धेरै राम्रो गित❤️❤️

  • @pranishtamang2668
    @pranishtamang2668 2 роки тому +44

    गीत सुन्दा सुन्दै आँसु झरेको पतै पाएन सबै टीम लाई धेरै धेरै धन्यवाद छ।

  • @prakashrasaili8175
    @prakashrasaili8175 2 роки тому +2

    Yestai xa jindagi ma denn aauxa ramro Pani good 👍

  • @bedanaraee7540
    @bedanaraee7540 2 роки тому +11

    दाजु भाईको दोहोरीले सारै मन छोयो आँखाबाट आँसु झरेको थाहै भएन सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद र राज कुमार भाई,निसान्त भाईलाई बाँकी दिनहरुको अग्रिम शुभकामना।

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +5

    सारै राम्रो दाजु भाइ को कला

  • @magardon3957
    @magardon3957 2 роки тому +2

    कति मिठो भाका मेरो त मन रोयो

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 роки тому +6

    बियोगान्त यो गित निक्कै मार्मिक छ धन्यवाद।

  • @sushilaadhikari6369
    @sushilaadhikari6369 2 роки тому +1

    सारैनै मन छुने गित

  • @samimgr871
    @samimgr871 2 роки тому +2

    कति राम्रो गित दाजु भाइ को अझै अघि बड्दै जानू सुभकामना❤️❤️❤️❤️🙏

  • @vimagurungvimagrg4862
    @vimagurungvimagrg4862 2 роки тому +2

    Aha katti ramro dohori