मेलम्चीको पानी काठमाण्डौंलाई नदिने हेलम्बु बासीको चे'ता'वनी, बाढीले घरको जग समेत चिन्न नसक्ने बनायो

Поділитися
Вставка
  • Опубліковано 22 чер 2021
  • Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews
    आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
    Please Subscribe our channel Harek News Tv.Thank You so much.

КОМЕНТАРІ • 640

  • @JK-co8er
    @JK-co8er 3 роки тому +99

    यी पहेलाे लगाउने दाईकाे कुरा ठिकै हाे तर काठमाडाैका जनतालाई पानी दिदैनाै भनेर च्यालेन्ज चाहिँ नदिनुश याे भनाई राम्राे हैन तेश ठाउकाे लागि बिचिन्न मानिशले शहयाेग गर्दैहुनुहुन्छ ।याे बिपद र दुख चायि काठमाडाै बाशिले गरेका पक्कै हाेईनन ।।पानी राेक्ने काम राम्राे हैन ल ।नरिशाउनुस पानी दिनु भनेकाे माहान कार्य हाे ।

    • @santabhusal3541
      @santabhusal3541 3 роки тому

      Hooooooo

    • @birulama8265
      @birulama8265 3 роки тому +1

      Kathamandu ko jantalai vaneko hoina sar kp sarkarlai vaneko ho yo daile pidako bela manxele k boleu khasai thaha hundaina chupa lagera sunera herera basnu nai ramro hola sar

    • @chakratamang2984
      @chakratamang2984 3 роки тому

      Comments bujera garnuhola bichara gharbar bihin vakobela , sarkarlai po vanekota neta haru basne nai ktm ho ani kaslai vannu

    • @sushilagiri2283
      @sushilagiri2283 3 роки тому

      Kp oli Lai dabab ta dinai parcha .

    • @dawatamang4437
      @dawatamang4437 3 роки тому

      Chetawani ramro Hoina...

  • @amritbaral3380
    @amritbaral3380 3 роки тому +44

    काठमाडौं बासिको दोश हैन सरकारको कारणले जनतालाई केही नभ‌नु तीनै जनताले हजुर हरुलाई कतिसहयोग गर्नु भएको छ

  • @binodraz3106
    @binodraz3106 3 роки тому +17

    सरकारको रिस काठमाण्डौँ बासीलाई पोख्न अली नमिल्ला की.. प्यारा मेलम्ची बुद्धि जिबी, दाजु भाईहरु... 🙏🙏

    • @balkumaryamphu893
      @balkumaryamphu893 3 роки тому

      खोलाको रिस पनि हो

    • @tekrajbasnet9878
      @tekrajbasnet9878 3 роки тому

      बुद्धि जिवि भयर नै हो खोलमा घर बनाको

    • @dilipyonjan4718
      @dilipyonjan4718 3 роки тому

      अब काठमाडौं बासि ले सरकार लाई रिस पोख्नु पर्यो नि

  • @chiranjibibaral8241
    @chiranjibibaral8241 3 роки тому

    100%सहि कुरा गर्नु भएकाे मा धन्यवाद

  • @pokharapokhara5044
    @pokharapokhara5044 3 роки тому +63

    एस्तो हुदा पनी यो बहिरो सरकार चुप्प लागेछ हेलम्बु बासिन्दा ले आब कुनै पार्टी लाई भोट नदिनु होला

  • @junitamagar7964
    @junitamagar7964 3 роки тому

    सहि कुरा गरनु भाे अज अगि बडाउनुस हजुर ले

  • @sukulimbu3956
    @sukulimbu3956 3 роки тому +59

    नेताहरु भोट माग्न आउँदा तेही मेलनचिको ढुङ्गा टिपेर हाननु समपूर्ण मेलनचि बासिहरूले

  • @hastabasel
    @hastabasel 3 роки тому +37

    सरकारलाइ सत्ताको चिन्ता छ देश र जनताको कस्लाइ चिन्ता छ र..?

  • @thokladancestudio7391
    @thokladancestudio7391 3 роки тому +4

    Sahi kura dai 🙏

  • @hbcworld
    @hbcworld 3 роки тому +137

    मान्छे अनुसार को सोचाइ हुनु स्वभाविक हो, काठमाडौं का वासिन्दा को दोष हो त्यो मेलम्ची खोला आउन र बस्ती बगाउन लाई ? स्थानीय निकाय र सरकार लाई पो भन्ने हो त की कसो हो ?

    • @dolmalama2160
      @dolmalama2160 3 роки тому +5

      Tiyo helambu basinda ko hak adikar ho sarkar le anniya gare ma janta le je pani garna sakincha yedi ktm base lai pane chahin cha baniye helambu base Sanga ek bayera Ubenu ani bolnus natra chup lagnus aruko pida ma kati pida bayeko cha ek Jor lako Luga bahik kehin pabk i chaina ani sarkar le chaso nagare pachi ris uhdaina tapai lai Bolna ra comment garna kya sajilo bhokne lai thaha cha pida k ho

    • @dolmalama2160
      @dolmalama2160 3 роки тому +4

      Ktm mahol ma basne lai pane ko chinta yehan lakhau manchi uthe bas bako kalle dekhne garib pida ??

    • @lazyfitnyinbaa4792
      @lazyfitnyinbaa4792 3 роки тому +1

      Bhannu parne chai k ho bhanda aba dekhi hami yo oli shere mawobadi kunnai parties lai vote didainou ra naya parties haru lai dine chhau ani balla darouchha sarkaar natra oli dine bhaneko guff matra ho

    • @hbcworld
      @hbcworld 3 роки тому +1

      @@lazyfitnyinbaa4792 sahi ho

    • @chatpatevideo7739
      @chatpatevideo7739 3 роки тому +3

      Dolma Lama prakriti ko niyam biparit khelnu hunna kya... kosle vaneko thiyo khola khola ma ghar banaunu vanera??? Prakriti lai hepney?? This is the message for everyone making their building near the river... sukumbasi ko basti lageko thiyo vani bichara vanera sayog garna mann lagxa tara yaha huney khaney katro katro ghar banako xa...

  • @firtutharu1802
    @firtutharu1802 3 роки тому +5

    एकदम सही हो काठमाण्डू लाई पानीको बुन्द पनि दिनु हुनु हेल्मवु मेलमचीले ।र तराई बासीले काठमांडुलाई अन्न दिनु हुन । धेरै राजनितिक भो ।

  • @renutmg5031
    @renutmg5031 3 роки тому

    Sai ho sai ho

  • @sanusherpa6397
    @sanusherpa6397 3 роки тому

    Sahi ho akdam tik ho

  • @bidurshibakoti1473
    @bidurshibakoti1473 3 роки тому +34

    खोलामा घरबनाउदा खोलाले बगाउँछकी बगाउँदैन पहीलानै सोच्नु पर्दैन फेरीपनी बनाउ के हुन्छ हँ

  • @shambhukarki4880
    @shambhukarki4880 3 роки тому

    Yo bhai ko kura bhayen tapai haru le sarkar lai bhannu bhayeko 101%sahi ho. Melenchi janta lai hamro daju bhai didi baini le sahyog garnu bhayeko chha pani ko lagi testo bhanu hudain Dhanyabad jay Nepal

  • @SL-ur4wc
    @SL-ur4wc 3 роки тому +5

    काठमान्डौको जनताहरूको त गल्ती होइन है ।

  • @radhikabasnet5051
    @radhikabasnet5051 3 роки тому

    God bless you

  • @ambikabagale9837
    @ambikabagale9837 3 роки тому

    Sahe ho bhai

  • @lekbahadurrana203
    @lekbahadurrana203 3 роки тому

    Good ramro kura bhannu bhayo

  • @saritashrestha1197
    @saritashrestha1197 3 роки тому

    Saiho kura

  • @ranmayarai8841
    @ranmayarai8841 3 роки тому

    सही कुरा गरनु भो सरकारको धेयान पुगोस्

  • @hommagar8451
    @hommagar8451 3 роки тому

    गुड जोब

  • @Pradip.st2019
    @Pradip.st2019 3 роки тому +4

    यिनिहरुलाइ पनि काठमाडौ आउन नदिने

  • @MagaraatMagar
    @MagaraatMagar 3 роки тому

    Good thought do your best

  • @sitaghising1917
    @sitaghising1917 3 роки тому

    Sai kura

  • @googlegurunggurung9663
    @googlegurunggurung9663 3 роки тому +4

    केपी वली मात्रा हैन अरू सरकार भय पनि यस्तै हो जनतालाई यातनाबाट मुक्त कैले हुदैन

  • @hemshirees4106
    @hemshirees4106 3 роки тому +1

    यो विपत को बेलामा हामी सबै एक भयेर त्यहाँ को स्थानीय सरकार प्रदेश सरकार अनि केन्द्र सरकार समु आवाज उठाउनु पर्छ है तपाईं हरु को सोचाइ र तर्क ले एकता होइन फाटो लेयाउँछ काठमाण्डु बासी को केडोस् छ र तपाईं हरूले किन काठमाण्डौ बासी को काद मा बन्दुक राखेर निशाना लगाउँदै हुनुहुन्छ निशाना लगाउनै छ भने अर्काको काड होइन हजुर हात मा हात मिलाएर जाऊ अनि सफल हुन्छ यस्तो पिउने पनि दिदैनौं भन्ने भन्ने खाल को तुच्छ र गयेर जिम्मी वारी तर्कले केही हुदैंन

  • @subirsinghbista4768
    @subirsinghbista4768 3 роки тому +11

    यस्तै सोच ले त बिनास ल्याउछ......... जनताले जनतालाई नै सिद्दाउने?? पानी जस्तो कुरा रोक्ने यो कस्तो सोच?? सब को जय होस............

  • @shrestharajesh6372
    @shrestharajesh6372 3 роки тому +42

    रक्सी र मासुको लोभमा तीमीहरु भोट् हालेर गल्ती गर्ने अनि दोस चाहिँ काठमाडौं बासीलाई कीन ? तेही काठमाडौंको मान्छेहरु मीलेर तीमीहरुले राहत पायर बाची राछ अहिले ठुलो कुरा कीन गर्नु ! जे गर्नुछ आफ्नो नेतालाई गर्नु

    • @BSSSS2205
      @BSSSS2205 3 роки тому

      Right 👍👍👍👍👍

    • @keshabkhadka1950
      @keshabkhadka1950 3 роки тому

      ktm basi le garda sara nepali bacheko xa😜

    • @prabinpokhrel6512
      @prabinpokhrel6512 3 роки тому

      Waa sir jaya hos hajur ko yesta lai dine jawaf yesty ho yesty paap soch lay yi janta haru lai sadhy dukhaa bhairahanxa kailaya badi kailaya bhukumpa kailaya pairo hoina ta sir?

    • @pokharakaski3013
      @pokharakaski3013 3 роки тому

      Chitawani ramro cha

    • @ashisrai6455
      @ashisrai6455 3 роки тому

      right

  • @manaharik.c2641
    @manaharik.c2641 3 роки тому

    पुनः निर्माण तुरुन्त सेनालाई जिम्मा दिइयोस्

  • @rohitshrestha3067
    @rohitshrestha3067 3 роки тому +1

    सहि कुरा गर्नु भयाे

  • @rupathapa1956
    @rupathapa1956 3 роки тому +2

    देउता अनुसार पुजा ठाउ अनुसार कुरा भनेको यही हो राहत मा राजनीती चहलपहल भैराको छ खोइ बोल्न सकेको रीस पोख्छन काठमाडौ बासीलाइ त्यहाको पानी नाआउदा काठमाडौ बासी मरेको थीयर पानी खान नपायर सोध्नु त्यतैका काठमाडौ बस्ने होलान् उनीहरु लाइ। काठमाडौ बासीको धारामा आको पानी सीत्तै होइन पैसा तीरेर खान्छन यो बेला काठमाडौ बासीलाइ भन्ने होइन त्यहा राजनीती चलखेल भैराको छ राहतमा त्यहीको मान्छेको पो बेइमानी होकी नाता बाद मात्रै पारेर सही पीडित नपरेको पनि हुन सक्छ त्यो बुझ्ने तपाईंहरुले हो यो समय काठमाडौ बासीलाइ पानी दीन्न भन्ने होइन नदीय कर छैन त्यहाको पानी पानी नआउदा नी पानी पीयकै थीयौ बरु तपाईंहरुको राम्रो होस यो दुखको घडीमा पसुपतीनाथले त्यहाको ब्यबस्था राम्रो गरीदीउन यही हाम्रो कामना छ।

  • @Ferozana123
    @Ferozana123 3 роки тому

    Thik kura ho

  • @nimasherpa5600
    @nimasherpa5600 3 роки тому

    Good

  • @lightyourlifewithmusicvais4917
    @lightyourlifewithmusicvais4917 3 роки тому

    Ramro nernai

  • @arunpun8198
    @arunpun8198 3 роки тому

    sahi ho

  • @bhupalnepali4698
    @bhupalnepali4698 3 роки тому

    Good...daju...

  • @raisourya8377
    @raisourya8377 3 роки тому

    सही भन्यो दाजु ले

  • @gopalgurung7616
    @gopalgurung7616 3 роки тому +9

    के काठमाणडु बासीको दोस हो त बाढी पैरो आऊनुको कारण

  • @malati40thapa73
    @malati40thapa73 3 роки тому

    Sahi ho

  • @Adonisrai
    @Adonisrai 3 роки тому

    good

  • @ambarsapkota7398
    @ambarsapkota7398 3 роки тому

    Thik ho

  • @luckmc7885
    @luckmc7885 3 роки тому +3

    ❤️💓💕

  • @tigarmoktan3958
    @tigarmoktan3958 3 роки тому

    Sai ho 100000

  • @rameshpradhananga2969
    @rameshpradhananga2969 3 роки тому

    खान मिल्ने खान पर्यो ।वस्न मिल्ने स्थानमा वस्न पर्यो । वोल्न हुने वोल्न पर्यो । दुख भयको छ । हामी पनि महसुस गर्दछौ ।
    प्रकिति माथि कसैको जीत हुदैन । त्यहि मेलम्ची को नाम वाट सुविधा लियौ । त्यहि मेलम्ची ले वोल्न सक्ने भयौ ।
    प्रकिति माथि हस्तछेप भनेको छ्यनिक हुन्छ ।

  • @RajKumar-wk9ye
    @RajKumar-wk9ye 3 роки тому +7

    हुदैन फेरि पनि लान्छ।पहिला पैराे जान्छ।अनि खाेला हिड्ने बाटाे बन्द हुन्छ।अनि पानी जम्छ अनि यकै पटक मा पानी बग्छ सबै लिएर जान्छ है।

  • @biwaskatuwal4124
    @biwaskatuwal4124 3 роки тому +2

    💙

  • @narayansundas5519
    @narayansundas5519 3 роки тому +3

    Sai kura garnu vayo dai

  • @sonamsherpa8677
    @sonamsherpa8677 3 роки тому

    Good job kura sahii garnu vo

  • @chandrarahadi8678
    @chandrarahadi8678 3 роки тому

    समग्रमा नेपालको भूमिलाई बाढी, पहिरो, डुबानमा पारेर डिजास्टर गरि दक्षिणी मार्केटिङ दिर्घकालिन रुपमै निरन्तरता राख्ने दक्षिणी योजनाकार हरुले नेपालको जो सुक्कै उपल्लो तहका चाहे नेता, डक्टर, ईन्जिनियर, भू गर्भविद् सबैको गुडी भुट्दिएर नेपाल र नेपालीलाई तहस नहस पारिदिने कुनै न कुनै ठूल ठूला दैवीप्रकोपका अौसर छोपेर जस्तै भूईंचालो, कोभिड जस्तामा फाईदा उठाई उनिहरुकै मेटेरिएल कन्जुम गराईदिनको लागि घर बनाउंदा होस् वा गाउँ बस्तीमा माटो बस्तीको राम्रो अध्यान अनुसन्धान बेवास्ता गरेर नेपाली सोझा साझालाई सुबिधाको गाउँ मुखी अभियान भन्दै डोजरले जथाभावी खन्दै बर्सेनि पहिरोले जन्ताको उठिबास सायद नेपालको कुनै पनि नेटा भनाउंदा हरुलाई थाह छैन होला कि पानी मात्र होईन कति लाख हेक्टर नेपालको मलिलो उर्वरा माटो दक्षिण तिर थुप्रिन्छ भनेर, त्यस्तै जन साधनको ड्यामेज भएमा अौषधि पार्टस् जस्ता खरिद गर्ने त उहिंकै हो । सो, हामी हामीमा मन मुताव नगरौं अाफ्नै देशको प्राकृतिकले दिएको सोर्स राम्रोसंग सदुपयोग गरि बांडि चुडी प्रयोग गर्ने अन्तरअात्मा देखि बानी बसालौं एक पटक हिंडेको खोलामा फेरि हिंड्छ नै खोलाले छोडेको बगर खोलाकै या सरकारकै होस सोर्स फोर्स लगाएर अाफ्नो कब्जामा पार्ने कोशिश नगरौं अनि भोटको बेला मासु रक्सी टि सर्टको पनि धेरै कमेन्ट् देखियो यस्मापनि हामीअाफै उस्तै रहेछौं भनेर बुझौं र धान खाने मुसाले चोट पाउने भेगुताले भन्ने काम नगरौं 🙏

  • @dineshbasnet2671
    @dineshbasnet2671 3 роки тому

    यो सबै जनता लाई पर्न सक्छ त्यसैले आफ्नो आमुल्य भोट लाई रर्क्क्सी मासु र पेट्रोल मा बिक्री नगरु,र फेरि भ्रष्ट नेता आउँदा सबै जनता ले भाता कारबाहीमा गर्न नबिर्सनु होला ,जय देश जय नरेश

  • @khimtamangkhim3684
    @khimtamangkhim3684 3 роки тому +5

    राहात पाएको मान्छे ले पनि पाएको छैन भन्छन्। बाढि ले त बगायो तर यहाँ पाटि पाटि को आफ्नो आफ्नो बिचार मा लागि रहेको छ। यो समय भनेको एकै जुट भएर कार्य गर्ने बेला हो।

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 3 роки тому

    All helambu friends family brothers and sisters keep always cool and now we need to building helambu as soon as possible before

  • @gyanilaxmimaharjan8432
    @gyanilaxmimaharjan8432 3 роки тому

    Sahi tarikale nadi lai byabaatha garnubhaya ramro...

  • @padmadangi9666
    @padmadangi9666 3 роки тому

    Good Yello lagaaune dai

  • @sardharoka2075
    @sardharoka2075 3 роки тому

    Akdam sahi kura ho ...dajii sab vanda pahila ghr ghr bat uther sarkar sag help magi baigyanik dirgakalin tadbandan garnuu paryooo asko lagii sabai jagnu jaruri xa

  • @BG-tw9yl
    @BG-tw9yl 3 роки тому

    खोला नाला पुर्खाको नाममा छ जस्तो छ सरको।

  • @subassarik9335
    @subassarik9335 3 роки тому

    बरु सबै मिलेर सक्तो सहयोग गर्नु पर्छ

  • @jamunasubedi8979
    @jamunasubedi8979 3 роки тому

    Ho ho ho thik ho

  • @kumarrijal372
    @kumarrijal372 3 роки тому

    पानी दिनुस किनभने जनताको दोस छइन हजुर सहयोग गर्छ्न काठमाडौं को जनताले🙏पिडा मा नि हास्न सक्ने नेपाली नै हो हजुर्हरुको घाउमा छिटो मलम लागोस म भगवान सग प्राथना गर्छु......

  • @rabinabistha1729
    @rabinabistha1729 3 роки тому +8

    काठमाडौं भक्तपुर ललितपुर तिर को सब ले राहत दिएर तिमी हरु को लाद्रो पड्काइर छ के दिन्न भन्नु सरकार लाई भन्ने बगर मा घर बनाउने जानी बुजी

  • @surendrathapa9441
    @surendrathapa9441 3 роки тому

    अचम्म लाग्छ कुरा सुन्दा पनि, सरकारसङ उद्दार राहत को लागि आवाज उठाउनु पर्छ र त्यो सरकारको कर्तव्य पनि हो, हामी सबै मिलेर सरकारलाई दबाब दिनु पर्छ तर काठमाडौ बासी लाई पानी दिदैनौ भन्नू को अर्थ के त??

  • @thefarwesternnews4147
    @thefarwesternnews4147 3 роки тому

    Sahi kuro ho.

  • @sangitagiri7788
    @sangitagiri7788 3 роки тому +6

    मुला खोला को बिच मा बनाउने घर अझ पानी दिन्न रे तिमी हरु काठमाडौं आउन लाई बन्द गर जस्तो मान्छे उस्तो विचार

    • @umeshshrestha1823
      @umeshshrestha1823 3 роки тому +1

      Tapaile jagga diko thyo ra aru thau ma gayera ghar banauna lai???ali sochera bolnu

  • @dasmaharjan8440
    @dasmaharjan8440 3 роки тому

    पापी कुरा नगरी बस ।काठमाडौं ले कति सहयोग पुर्याको छ ।

  • @beenamaharjan7092
    @beenamaharjan7092 3 роки тому

    मेलम्ची थुनेर राख्नुस् हजुर ।राम्राे बिचार ।काठ्माण्डाैका मान्छे नराम्राे हाे कि सत्तामा बस्ने नराम्राे आफै बुझ्नुस् ।

  • @nabinlama6357
    @nabinlama6357 3 роки тому

    नेताहरुले गर्दा जनताले जनतालाई किन ढुख दिने हो फेरी

  • @rameshlimbu2469
    @rameshlimbu2469 3 роки тому +11

    कति घटिया सोच भाको मान्छे यो ktm को जनता ले गर्द भोएको हो ?? बस्ने बेला

  • @tularambista3990
    @tularambista3990 3 роки тому

    सबै ले सयोग गर्नु पर्छ

  • @liluthapamagar5887
    @liluthapamagar5887 3 роки тому +6

    मैले पनि पहिले बाउले कुट्दा पख म ठुलो भए पछि कुट्छु भनेको थिए तर म कहिले बुबालाई एक वचन सम्म बोलिन हो यस्तै हो काठमाडौ लाई पानी दिन्न भन्नू पनि 🤣😂

    • @deuralisen4297
      @deuralisen4297 3 роки тому +1

      मेलम्ची बजारलाइ 2 करोड सहयोग दिने अनि 15 ,20 पुल बगायेको हेलम्बुलाइ जम्मा 50 लाख यो त अति अन्याय गरेकै हो काठमाडौको मेयर साक्यले।

    • @junitamagar7964
      @junitamagar7964 3 роки тому

      हाहाहाहा

  • @googlegurunggurung9663
    @googlegurunggurung9663 3 роки тому +1

    प्रकृतिक प्रकोप बिपत्तीको आपत्ती बाटा बाच्नलाई सचेत जनाताको आवस्यक पर्द छ किन् भने केन्द्रिय प्रतिनिधि देखी स्थानिय प्रतिनिधी तथा कर्मचारी अनि झोले ठेकदारहरूको सहकार्यमा देशको आर्थिक घोटाला भइरहन्छ तब सम्म नेपालको बिकासले फरको मार्न सक्दैन ।।।

  • @bhupendrarayamajhi56
    @bhupendrarayamajhi56 3 роки тому +2

    अनि काठमाडौ नअाउने ? अनि काठमाडौंबाट सामान नलैजाने ? रे कृष्ण जि ।

  • @balsunmoonrajbhandari646
    @balsunmoonrajbhandari646 3 роки тому

    lets love and care melamchi and helambu people much *

  • @chulbulpandey366
    @chulbulpandey366 3 роки тому

    पानी ख्वाउने सबभन्दा ठूलो धर्म हो एस्तै उटपट्याङ कुरा गरेर प्रकृतिले सजाय दिएको हो।

  • @securityteamleader9729
    @securityteamleader9729 3 роки тому

    Ok

  • @sanjeevdai
    @sanjeevdai 3 роки тому +6

    kera jasto soch .......barsau samma melamchi ko paani ktm le khaana na paauda kehi farak pareko chaina ....baru tyaa ko janapratinidi ani tyaa ko staniya sarkar laai chyaapana daju vai haru ho,,, jo jo thula neta aauchan majale chyaapne ho......yesari ktm basi lai paani nai nadine bhanda aako rahat sahayog ni rokela.....god bless helambuu

  • @bikashlimbu5596
    @bikashlimbu5596 3 роки тому

    अब सके सम्म खोलाको किनारमा घर बनाउने कोसिसिस नगरुम सबैजना मित्रहरु।आउदा दिनहरु मा कसैको बाडी पहिरोले घर बगाये भनेर पिडा नआउस भन्ने कमना।

  • @purbaunchaltv6492
    @purbaunchaltv6492 3 роки тому +10

    खोला मिचेर घर बनाउनु नै गल्ति हो मेलम्ची डुबान हुनु काथमानडौ को गल्ति होर

    • @shyaronthapa6194
      @shyaronthapa6194 3 роки тому

      Kathmandu ma vukammpa gayera hajaraw manxe marda building dalda kasko galti thiyo hola?

  • @indugiri1016
    @indugiri1016 3 роки тому

    Good nadinus hajur haru poda ma parda nahrrda nadinus paniko muhan

  • @kalpanathapa5665
    @kalpanathapa5665 3 роки тому

    भुकम्पमा जस्तो सब ने ता र हुनि खानी को मस्ती हो हजुर

  • @ramkrishna5534
    @ramkrishna5534 3 роки тому +1

    मेलम्चीको बासिन्दाहरुलाई दुःखपर्दा काठमाडौं बासिन्दाहरुले के कति सहयोग राहत पठाएको छ।अाज अाएर सरकारको रिस काठमाडौको जनतालाई रिस किन ? अझ काठमाडौ महानगर पालिकाले ३ करोड सहयोग पनि भएको छ।

  • @shantithapa2176
    @shantithapa2176 3 роки тому

    केबाेलेकाे हाेला बाउकाे समपति हाेर मेलमचि काठमाडु बासिले बाणआईज भनेकनेहाेर उसकने अङसहाे जसतै गरछन सयाेगमा आदत लागेका हरु

  • @tekbahadur6218
    @tekbahadur6218 3 роки тому

    मेलाम्ची खाने पानी योजना को कारण ले मात्र यस्तो बिपती आइलागे को होइना । हेलाम्बू बासी को पनी कमी कम्जोरी हुनू पर्छ ।

  • @rambahadhurtamang4719
    @rambahadhurtamang4719 3 роки тому

    ,👍👍👍👍

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 3 роки тому

    Sarai dukhkha ko kura

  • @prakashbabunepali3281
    @prakashbabunepali3281 3 роки тому +4

    मेलम्ची कसैको बिर्ता होर तेस्तो भन्न लाई खोला खोला मा घर बनाउने कस्ले भन्यो
    बरु सुरक्छ्या को मापदन्ड अपनायर पानी लैजानु होस भन्नू न हजुर्हरु
    पानी नै दिदैनौ भन्न त कत्ती सुहाउदैन

  • @anishkhadgi3622
    @anishkhadgi3622 3 роки тому +1

    Jindagima dherai pida xa😢

  • @madankumarrai9735
    @madankumarrai9735 3 роки тому

    sahi bhanuu bhayo sarkaar le sabodaan gharnu parchha ramro bebasta gharnu parchha ^^aba dhungha mato likalnu dinu hunna ghaule milera khyedaunu parchha nikalne manchhe lai

  • @pralhadbhandari5789
    @pralhadbhandari5789 3 роки тому +1

    ल भाइ आजै गरीदेउ बन्द मेलम्ची को पानी।

    • @chandrakaladhakal5849
      @chandrakaladhakal5849 3 роки тому +1

      Kattina malanchi ko pani khayara bachako ktm ko mancha jasto po garcha ba aachammi xa

  • @hommagar8451
    @hommagar8451 3 роки тому

    सही कुरोै

  • @marshmello1107
    @marshmello1107 3 роки тому

    3 : 23 yesko soch thikxana

  • @irvinevan8188
    @irvinevan8188 3 роки тому +29

    Kathmandu basi le k garyo ra tapai haru lai 🤣

    • @davidop3825
      @davidop3825 3 роки тому +6

      Hello bro arko ko pidama hasnu ramro hoina la jun din timi lai parxa te din thah hunxa arko ko pidama hasne manxi ko pni ekdin chotoi palo aauxa te din timilai ramro sanga thah hunxa

    • @laxmibhusal6772
      @laxmibhusal6772 3 роки тому +1

      Hasnu chai ramro hoin tyo pani maneu tar ktm le garda badi aako chai hoin ni ktm pkr vaner vanu vanda yo ta sarkar ko kami kamjori ho

    • @hamidabanu272
      @hamidabanu272 3 роки тому +2

      @@laxmibhusal6772 Ktm vne nepal ko Capital city ho ani Men sarkar baseko thau tyai ktm ho so Sarkar le kei na gareko khandama chai Janatako Aawaj uthi halxa nii.. sarkar le sunos Yesto vnda ali vaya vyera bujxan ki vnne sochle vnya hun aba heram sarkar le bujena vne chai ktm Maa paani bandai grxan inarle

  • @manojadhakari3920
    @manojadhakari3920 3 роки тому

    👍👍👍👍👍🙏🙏🙏👍

  • @khushikhushi616
    @khushikhushi616 3 роки тому

    यस्तै खराब र पापी सोचले गर्दानै होला विपतिमा परी रहेको

  • @tmggaming5245
    @tmggaming5245 3 роки тому +4

    पैसा पावर लगाएर खोला मिचेर घर बनाउने अनि खोलाले बगायो भनेर धम्की दिने खोला नाला तिम्रो हुँदैन पहाड बन जङ्गल कसैको पेवा हुँदैन पहिले खोला कब्जा गर्ने अब पानी बालुवा माटो सबै कब्जा गर्ने।

    • @sivashrestha379
      @sivashrestha379 3 роки тому

      मलाई तपाईंको कुरा अति राम्राे लागयाे 100%सहि

    • @tmggaming5245
      @tmggaming5245 3 роки тому

      @@sivashrestha379 g dhanyabad

  • @rohitbahadur6960
    @rohitbahadur6960 3 роки тому +5

    म कुनै पाटिको त होइन तर आउने चुनाव मा पनि मेरो र तेरो पाटी भनेर मासु र भात मा बिक्ने हो भने आझै दुख पाउछ सचेत भय

  • @dk6392
    @dk6392 3 роки тому

    गफ तै हो जति जे सुकै गरे नि पानी बन्द हुदैन

  • @nirthapa7979
    @nirthapa7979 3 роки тому

    घर बनाउने बेला मा खोला को छेउछाउ घर बनाउने सरकारी जग्गा चाप्ने अनि खोलाको छेउमा घर बनाये पछि बर्खाको समयमा बाधि आउदा त्यो घर नबागायेर अरु घर बगाउछ त ।।। तेइ भयेर यो चाहि अब नगरौ भन्न्र चेतना हो सबै मुलुक लाइ।।

  • @leemrai8139
    @leemrai8139 3 роки тому +1

    मेलम्ची लाई काख हेलम्बुलाई पाखा

  • @Razeshmagar9
    @Razeshmagar9 3 роки тому +1

    The correct decision from their people.
    government can't do anything for their sorrow.

    • @manishshahi4477
      @manishshahi4477 3 роки тому

      vote dine correct decision ta chhaina aru decision ko kura nagarda ni huncha