मेलम्चीको बाढी आज फेरि भित्तातिर पस्दै,तीन तल्लासम्म लेदोले ढाक्यो,यी सानो भाई जो निर्धक्क यसो भन्छन

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews
    आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
    Please Subscribe our channel Harek News Tv.Thank You so much.

КОМЕНТАРІ • 684

  • @namunapun1287
    @namunapun1287 3 роки тому +13

    साह्रै मार्मिक अनि दु:खद घटना सबैलाई भगवानले रक्षा गरुन् 😭😭😭😭😭

  • @rajendrabist6605
    @rajendrabist6605 3 роки тому +2

    जिन्दगी छ सबै छ हार न खानु जे हुन्छ रामैको लागिहुन्छ जता हेरेनी तेस्तै छ पिर न गर के गर्ने

  • @sushilasunuwar5854
    @sushilasunuwar5854 3 роки тому +4

    😭😭😭😭🙏 हे भगवान किन यति पिडा दियौं ।
    उनीहरुको रक्छा गर 🙏🙏🙏🙏

  • @mayasanu9971
    @mayasanu9971 3 роки тому

    कुरा सुन्दा दि, को अनि दाजुको कति भावुक भई रुन मन मात्र लागि रहनि😭😭😭😭😭😭😭

  • @rupeshgiri561
    @rupeshgiri561 3 роки тому +9

    तेहि भएर कुनै कुरा को पनि घमण्ड लाग्दैन आखिर एक दिन सबैलाई आउँछ सुख अनि दुख भन्ने कुरो भगवान ले हात थापी दिउन ।।।

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 3 роки тому +76

    अब सबै जना ले सहयोग गर्नु पर्छ । के गर्नु आन्टी प्रकृतिक प्रकोप हो । तर के गर्ने ।😭😭

  • @प्रकृति-प6ज
    @प्रकृति-प6ज 3 роки тому +25

    दुर्भाग्य।।।।मेलम्ची को यो बेहाल छ भने । त्यो माथी बगाए को पहाड,गाउँ को के हाल होला ? त्यो ठाउँ मा मीडिया कुनै पनि पुगे को छैन जस्तो लाग्यो।

  • @sangammgranti5812
    @sangammgranti5812 3 роки тому +52

    यो घटनाले एउटा शिक्षा पनि दिएको छ।त्यो शिक्षा अाफै बुझ्नुहोला तर यो घटनाले हामी हेर्नेलाई पनि मन बुझाउन सकेको छैन😓😓😓

    • @Jaybsubedi
      @Jaybsubedi 3 роки тому +2

      सहि भन्नु भयो श्रीमान यस्तो बेला त्यो शिक्षाको बारेमा त न भनुम होला। बुझ्नेलाई श्रीखण्ड। हे सर्वशक्तिमान सबैलाई सद्बुद्धि प्रधान गर्नुहोस्।

    • @shushilkl
      @shushilkl 3 роки тому

      सहि भन्नुभयो।

    • @birendrachaudhary258
      @birendrachaudhary258 3 роки тому

      Vannalai daraunu hunna katile bujhlan tara dheraile bujhdainan khola nala michera bagar xeu kinara tira ghar nabanau kuro teti

    • @motivation1845
      @motivation1845 3 роки тому

      शिक्षा चै के हो महाशय

  • @gauripradhan1622
    @gauripradhan1622 3 роки тому +13

    हजुरहरु सबैलाई भगवानले रक्षा गरुन् ।

  • @rupeshgajurel9273
    @rupeshgajurel9273 3 роки тому +37

    सम्बन्धित निकायको ध्यानाकर्षण होस।
    god bless you all🙏🙏

  • @hariadhikari815
    @hariadhikari815 3 роки тому +4

    यस्तो अबस्थामा सबै पाटी मिलेर बाडी पीडित लाई सहयोग गरौं नेपाल सरकार ले उनी हरु लाई सक्दो सहयोग गरोस् ।

  • @sabuscreation7866
    @sabuscreation7866 3 роки тому +161

    लुगा कपडाको पनि व्यवस्था गराइदिए अझ राम्रो हुन्थ्यो होला । ४ दिन देखी एउटै लुगामा हुनुहुन्छ उहाँहरू ।

    • @pawanacharya5256
      @pawanacharya5256 3 роки тому +7

      Janus tapai

    • @sabuscreation7866
      @sabuscreation7866 3 роки тому

      Hamro ta patrakar ko card pani xaina ka jana dinu ni . Sidai mama ghar lagera rakhidinxa hamilai ta.

    • @manlimbu6932
      @manlimbu6932 3 роки тому +1

      @@pawanacharya5256 पिडितको लागि केही दिन नसके पनि कमेन्टबाट आफ्नो सहि धारना लेख्न पाइन्छ।

    • @rockikingmusicofficial4309
      @rockikingmusicofficial4309 3 роки тому

      Right

    • @pandesharma7734
      @pandesharma7734 3 роки тому

      @@sabuscreation7866 ......................

  • @geetakharal1167
    @geetakharal1167 3 роки тому +1

    मन समाल्न गार्हो छ नि बैनी ,,हामी देख्नेलाइ त यस्तो हुन्छ ,,अब रिण सरकारले मिना गर्दिनु जरुरी छ ,,जान छ त जहान छ ,,फेरि छिटै त्यही दिन फर्कियोस ,,यहि कामना छ 🙏🙏

  • @kumarabiral2093
    @kumarabiral2093 3 роки тому +46

    तपाईंहरुको खुशीको खबर फेरि कैही बर्षपछि फर्केर आओस।।😢

  • @aakasholi9989
    @aakasholi9989 3 роки тому +2

    भगवान कति दुख दिन्छौ😭

  • @melodeereyes9087
    @melodeereyes9087 3 роки тому +14

    while seeing that woman crying .I feel the pained too.I wanna hug her. Stay strong, stay safe everyone.

  • @reenabhandari1343
    @reenabhandari1343 3 роки тому +22

    कोरोना ले. सारा रुवायो..... फेरी के बज्रापात आयो भगवान दुखी लाई नै दुखा दिन्छ भगवान ले.... दुई नम्मारी गरने लाई यस्तो परना परने... दुखी लाई दुखा दियौ दैबा 🙏🙏🙏

    • @lovelybhim7798
      @lovelybhim7798 3 роки тому

      😭😭😭😭😭😭😭😭😭😭🆕

  • @nishabishwokarma5972
    @nishabishwokarma5972 3 роки тому +2

    मन भकानिएर आयो आँसु थाम्न नै सकिन ☹️☹️😭😭😭😭

  • @umeshad977
    @umeshad977 3 роки тому +4

    बिचरा मन पनि कसरी बुझाउनु हुन्छ होला बाढि पीडित हरुले भिडियो हर्दा नि रुन मन लाग्यो 😭😭😭

  • @bishallimbu4783
    @bishallimbu4783 3 роки тому

    बिचरा कस्ता कारुदिक दृश्य। मेलम्ची को सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरुलाइ छिटो भन्दा छिटो पहिले जस्तै बाताबरण बनिदियोस सम्पुर्ण नेपालीको तर्फबाट शुभकामना

  • @riteshlama9455
    @riteshlama9455 3 роки тому +48

    घर ,जग्गा,धन,सम्पति सबै बाडीले बगाएपछि
    कसरी k गरेर जीवनको सुरुवात गार्ने भगवान।अब सरकारले जसरी भएपनि सहयोग गर्नु पर्छ।

    • @neptune6423
      @neptune6423 3 роки тому +2

      यस्तो नालायक तुक्के सरकार को के आश गर्नु

  • @punyaghimire7960
    @punyaghimire7960 3 роки тому +69

    कहालीलाग्दो दृश्य । बैंकको लोन सरकारले तिरिदिए राम्रो हुन्थ्यो ।

    • @Abhibro9699
      @Abhibro9699 3 роки тому +1

      💯 right kuro vannu vaxa hjr le 😭😭

    • @ninjafire548
      @ninjafire548 3 роки тому +1

      Sarkarle bank ko loan ko interest ta mina gardinxu vandaina loan kaha Mina garxa ra 🥲🥲🥲
      Sabai chor neta haru ta xan ni Afnai duno matra suljhaune 😡😡😡

    • @punyaghimire7960
      @punyaghimire7960 3 роки тому

      भुकम्पको बेलामा त्यतिको जनतालाई रु तीन लाखको दरले पैसा दियो भने अहिले त मेलम्ची ,मनाङ्ग ,मुस्ताङ र चितबनमा आपतमा परेकालाई रु पाँच लाखका दरले दिदा केही मलमपट्टी हुने थियो ।

  • @miguellimbu6746
    @miguellimbu6746 3 роки тому +3

    कस्तो दिन आयो नि हाम्रो नेपाल मा हे दैब

  • @barsharai9586
    @barsharai9586 3 роки тому

    जति पनि पिडित हरु लाई सहयोगी हात हरु लाई धन्याबाद दिन चाहान्छु विभिन्न देश हरु सम्म समचार पुर्‍याउनु हुने पत्रकार ज्यु लगायत ज्यान बचाइदिनु हुने हाम्रो सुरक्ष कर्मि हरु लाई विशेष धनयाबाद

  • @Surajvlog.1
    @Surajvlog.1 3 роки тому

    धेरै दुख लागेर आउछ । कैले कोरना कैले भुकम्प कैले बाडी पहिरो ।साचै सतिले सरापेर यस्तो भा जस्तो लाग्छ ।। सम्पुर्ण सम्बन्धित निकायले ध्यान दिएर पीडित लाई उचित ब्यवस्थापन होस।

  • @menukaacharya8447
    @menukaacharya8447 3 роки тому

    मेलम्ची बासि लाई छिट्ै खुसी मिलोस् हे भगवान

  • @KBLama-gt7wq
    @KBLama-gt7wq 3 роки тому

    यो दुखद दिन् हो तर हामी मानव धन्न जीवन बाचेको छ सबै भन्दा ठुलोकुरा त्यो हो चिन्ता लिएर हुनेवाला केहि छैन आफु संग भएको आफुले कमाएको गएको हो दैब को आगाडी हाम्रो केही लाग्दैन जिउ भए घिउ खाईन्छ भन्थे अब को दिन नया जीवनको हो नया सोचका साथ् अगाडी बढ्ने सक्ती मिलोस सबै पिडित हरुको साहास बढोस

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 3 роки тому +1

    यत जाने अभियानताले जादा खेरी होसियार रहनुहोला केपीओली र प्रचण्ड को आखा परेभने फेरी
    आक्रमण होला सबैले सहयोग गरौ

  • @Kusaang_chemjong_limbu
    @Kusaang_chemjong_limbu 3 роки тому +3

    अत्यन्तै दुखद खबर । भविष्यमा आईलाग्ने दुख कसलेपो देखेको छर ?

  • @janukakc482
    @janukakc482 3 роки тому

    नरूनु दिदि अाफु बाचेपछि सुखकाे दिन फेरि अाउछ

  • @laxmanrokamagar9709
    @laxmanrokamagar9709 3 роки тому +1

    eakdami Ramro sayog hoss sarkar pachhey bata jantalai sakar Raicha yo deshma vanne hoss teyahaka basiharulai

  • @simonsunuwarkormocha8756
    @simonsunuwarkormocha8756 3 роки тому

    ज्यान ठुलो हो धन भनेको हात को मैलो हो ज्यान बछे जाहान छ

  • @बालदेबबिशी
    @बालदेबबिशी 3 роки тому

    दुख त सबैलाइ भयो के गर्नु प्रक्रितीको खेल लाइ कसैको केही लाग्दैन हजुर तर अब हामी सबैले हाते मालो गरी यि पढित दाजु भाइ दिदी बहिनी लाइ सयोग गरी उहाँ हरुको त्यो पिडामा साथ दिउ भन्दै सम्पर्ण सयोगी मन हरुमा हार्दिक बिनम्र अनरोध छ

  • @phullafamagar5115
    @phullafamagar5115 3 роки тому

    यो अत्यन्तै दु:खद घटना हो।धेरै दुख लाग्यो यहाँ हरुको दुख देख्दा।सबै जना क्षती भएका हरुलाइ सरकारले राहत र सहयोग गरि दियोस।साथै सबैजना मेलम्ची बासी मा हिम्मत नहार्नुस यो दैब को खेल हो अझै जीवन रहुन्जेल कमाउनुस ज्यान केही नहोस भन्छु।

  • @loverajpoudel1117
    @loverajpoudel1117 3 роки тому +2

    हो मानछे अाफनो दुख ले भनदा अर्को को खुसिमा रुनछन भनेको ठिकै रहेछ ।

  • @radhikagiri6647
    @radhikagiri6647 3 роки тому

    cute babu.🤵❤️❤️ partakar bhai video herer dherai dukha lageo 😭😭😭हे भगवती🙏🙏🙏🙏🙏🙏 के हुन लगेको नेपाल मा

  • @gaganrai7349
    @gaganrai7349 3 роки тому +4

    So sad!!! I think, Government should look after the incident. watching from Sikkim. God bless them.

  • @takeabreakrelaxandenjoy3914
    @takeabreakrelaxandenjoy3914 3 роки тому +1

    Aashu nai aayo.. Sarkar ko dhyan jawos.. Dherai pidit hunuhunxa sabai jana..

  • @danielrasaili5776
    @danielrasaili5776 3 роки тому +1

    ज्यान बचानु सफल हुनु भयो धेरै चिन्ता न लिनु पर्मेश्वर ले जुताउनु हुन्छ

  • @suneelthapa9758
    @suneelthapa9758 3 роки тому +5

    सरकार बाट त केही आश नगरे पनि हुन्छ.. उनिहरुलाई नै पुग्दैन

  • @robinranjitkar4404
    @robinranjitkar4404 3 роки тому +2

    Life change in 1 night...
    Sarai dukha lagyo 😭

  • @dineshchandrakafle732
    @dineshchandrakafle732 3 роки тому

    केबल ईश्वर कोसहायता

  • @sfmsantosh
    @sfmsantosh 3 роки тому +1

    Oli sir Harek pidith haru le ghar banaudini rw poisa rahath garnu parxa sakdho xito 🙏

  • @jitchongbang3478
    @jitchongbang3478 3 роки тому

    सही भन्नुभयो your right.

  • @sirjanarai419
    @sirjanarai419 3 роки тому +8

    सारै कहाली लाग्दो दृश्य।आँशु नै आयो हेर्दा सुन्दा। प्रकृतिको नियम चाहेर पनि कसैले रोक्न छेक्न नसक्दो रहेछ

  • @archanasah4537
    @archanasah4537 3 роки тому +4

    नरुनुस सबैको दिन चलाउने माथी हुनुहुन्छ उहाँ ले नै फेरि राम्रो गर्नुहुन्छ भरोसा राख्नुस plz

  • @puskarrai8035
    @puskarrai8035 3 роки тому

    मान्छे बाँच्नु भो धेरै खुसिछु
    तर दैबि प्रकोप यस्तै हुन्छ। दुख नमान्नुहोस धन्न तपाईहरु बाँच्नु भएकोछ।
    के हि हुन्छ।मान्छे बाँचे।🇳🇵🇳🇵💗

  • @sarosyneupane
    @sarosyneupane 3 роки тому +2

    Nepal as a small county has been through a lot. May god provide every Nepalese strength and willpower to overcome this situation. Let's pray together for mother nature to show some mercy to Nepal🙏

  • @saraswatishrestha2890
    @saraswatishrestha2890 3 роки тому

    ज्यान बच्यो यतिमा नै चीत्त बुजाउनु हामीलाई पनि पीडा छ हजुरहरुको दुख नै हाम्रो दुख हो 😭😭😭😭😭😭😭के बनु शब्द नै छैन 😭😭😭😭😭😭😭😭😭

  • @danbahadurramtel8632
    @danbahadurramtel8632 3 роки тому +17

    खै मैले त केही भन्न पनि सकिन सारै दुख लायो

  • @Ghampani2544
    @Ghampani2544 3 роки тому +5

    OMG ..😱😱 नेपाल मै सबै कुरा हुनु पर्ने।गरिब दुखिलाइ नै सधै दुख😥😥

  • @khadaksaud2841
    @khadaksaud2841 3 роки тому +1

    Kasto papi daiba rahixa साह्रै मन दुख्यो 😭😭😭

  • @chetan0709
    @chetan0709 3 роки тому

    , मनोकामना माई ले रक्षा करो सुपा देवलाली माइली रक्षा करो

  • @Nepalisilaikatai
    @Nepalisilaikatai 3 роки тому

    Kati dukhako ghatana God bless all

  • @dalrajghartimagar5136
    @dalrajghartimagar5136 3 роки тому +9

    समयेले सबै सिकाउछ केही दिन काेदुख हुन्छ मानव काे नुकसान हुनेले पनि जुउनु नै प्रछ

  • @anitakhawas8352
    @anitakhawas8352 3 роки тому

    सम्प्तिको चिन्ता नग्र्नु होस जिब्न बाचो इसोर लाइ महिमाहोस

  • @itssamirsofficial9706
    @itssamirsofficial9706 3 роки тому +1

    PRAY FOR NEPAL 🇳🇵🇳🇵🇳🇵
    stay alert everyone ❤️❤️
    100likes pilich 🥺🥺🥺

  • @Shirishgaming87
    @Shirishgaming87 3 роки тому +6

    😭😭😭😭😭😭😭😭यो बाडि ले दुनिया को सम्पति नास गरो बल्ने सवद नेेेइ छैन

  • @renukashrestha3650
    @renukashrestha3650 3 роки тому +1

    सारै दुख लागि 😭😭😭😭😭

  • @krishnatamang9856
    @krishnatamang9856 3 роки тому +1

    जस्ले जेसुकै भन्नू तर सिन्धुपाल्चोकमा भगवानले साथ् चाहिँ दिएकै हो 100% किनभने रातिको समयमा आको भए धन सम्पत्ति मात्र होइन मान्छे सबै सिध्दिन्थ्यो तर दिनमा आयो मान्छे प्राय सबै जसो बाच्यो अनि भुकम्पको बेलामा पनि यस्तै भयो भगवानलाई दोष नदिउ त्यसैले नेपाल सरकार र यहाँका नेताले गर्दा हो किनभने यिनिहरुले पैसाको लोभमा जताततै बाटोहरु खन्यो बोट बिरुवा रोपेन अनि यस्तो भएको हो?

  • @gyalchenbhutia3275
    @gyalchenbhutia3275 3 роки тому

    दुखद दृश्य
    भगवानले समस्त पीडितहरुलाई उपकार गरून्

  • @bishalgurung9954
    @bishalgurung9954 3 роки тому +18

    बिचरा यो दिदि को दर्जनौं कहानी करोडौं को सम्पत्ति क्षेणिक भर मै धोस्ता 😢😢😢😢

    • @axzi8505
      @axzi8505 3 роки тому

      खोलामा बस्थी बनाएको परिणाम।

    • @Sunarbeepana125
      @Sunarbeepana125 3 роки тому

      Uha haru ko ren ab sarkar la tirdinu parxa

    • @sanjaytamang4684
      @sanjaytamang4684 3 роки тому +1

      @@axzi8505 tyo dherai parako bajaar ho khola bata...manma j aayo tehi nabolam aafu aparera khushi namanam dukhako din sabailai auxa hjr

    • @मसधैंनेपाली
      @मसधैंनेपाली 3 роки тому +1

      Tyo didi ko matra hoina sabai ko halat tyasti ho😢

  • @Rajendra.thapa12
    @Rajendra.thapa12 3 роки тому +1

    खोला मा नि यति ठुलो घर बनायको छ खोइ के भन्नू र धेरै दुख लाग्दो कुरा

  • @RommelZrana12457
    @RommelZrana12457 3 роки тому +21

    GOD Please give the strength the people to overcome this unexpected natural disaster.

    • @walkmandunepal6869
      @walkmandunepal6869 3 роки тому

      It could be man made too , someone might have opened up the dams . It’s rained heavier before for weeks and I haven’t heard of such an incident before of this castastrophe .

  • @basantitamang641
    @basantitamang641 3 роки тому +6

    Stay safe everyone plz 😭😭😭 God bless you

  • @balbirlimbu6243
    @balbirlimbu6243 3 роки тому

    मदत पुगनू पर्छ हर एक जनता मा

  • @rasbahasurpun6000
    @rasbahasurpun6000 3 роки тому

    Omg bichara haru future ko lagi kk sapana liyera ghar banako hola tara sapana chakanachur paryo badhi le god bless all off you

  • @anujasubba7897
    @anujasubba7897 3 роки тому +5

    Stay safe.. prayers from darjeeling

    • @anujasubba7897
      @anujasubba7897 3 роки тому

      @Laxmi Bhattarai Adhikari pleasure is ours...we ,the ppl of darjeeling always wishes to c nepal as happy n prosperous country..

  • @ashokchandrakandangwa455
    @ashokchandrakandangwa455 3 роки тому +1

    Oh my Almighty God please help them & make them again happy. 🙏🙏🙏

  • @HareKrishna1159
    @HareKrishna1159 3 роки тому +39

    ज्यान रहे कमाइन्छ अब पिर नमान्नुस 🙏🙏

    • @sanjugurung6948
      @sanjugurung6948 3 роки тому +2

      Bhanu sajilo cha.... Pareko manche lai k bhayo bujnu

    • @prosoyethapa6958
      @prosoyethapa6958 3 роки тому

      Tyi kamauna ta aada Zindagi bityo aba kaile kamaune hajur garho xa Zindagi jiuna 😭😭😭😭😭😭😭yesto bipat ghadi kasailai naparos

    • @HareKrishna1159
      @HareKrishna1159 3 роки тому

      @@prosoyethapa6958 😭😭💝💕💓💕💝

    • @HareKrishna1159
      @HareKrishna1159 3 роки тому

      @@sanjugurung6948 yati napare pani khi parekai manxe ho hjr 💔

  • @ishworkarki6538
    @ishworkarki6538 3 роки тому +1

    रोयर के गर्नु भगबानको लीला हो भनेर चीत्त बुझाउनु पर्यो । लोभ मोह र अहम्कार त्याग्नु पर्यो । तर सहयोगको लागी सरकारको ध्यानाकर्षण होस्

  • @prazwaalraee9008
    @prazwaalraee9008 3 роки тому

    Asto bela nepal sarkar le sabai lai hernu ekdammmm jarurat cha jay Nepal 🇳🇵

  • @mocktan
    @mocktan 3 роки тому +11

    God give them strength.

  • @sachinsabu8678
    @sachinsabu8678 3 роки тому +1

    म त आँसु रोक्नै सकिन ।। हे भगवान के के भाको होला ।। 😭😭😭

  • @sendang123
    @sendang123 3 роки тому +2

    एस्तो खोला को छेउ मा घर बनाउन नहुने थियो

  • @bikramkaliraj2165
    @bikramkaliraj2165 3 роки тому

    सरकारले सहयोग गरोस् पीडितले आत्मबल नघटाउ

  • @padamkc9670
    @padamkc9670 3 роки тому

    अत्ति कहाली लाग्दो समय आएको हो त्यो ठाउमा कति मानिस हरुले खाइ नखाइ जोडेको खेत घर पसल हुनेको पसल बाढिले लागि दिदा कस्को मन नरोला र तर यति सहानुभुती दिनु बाहेक म मा हेल्प गर्ने धन छैन तर वहाहरु सम्पुर्ण बाढी पिडित हरु लाई धैर्य धारण गर्ने शक्ति दिउन भगवान देबि देउताले र धन र मन हुने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बैनी हरुले सक्दो सहयोग गरि दिनु हुन अनुरोध गर्दछु ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shardabalami3411
    @shardabalami3411 3 роки тому

    Yestaiho life vaneko xinvar ko ho kunbela k hunxa so kasailai thaha hudaina.arulai herera man hujhaunus.ailiko abasthama koi corona bata.koi badi.pairo bata.kasaiko hattya.kasaile aatma hattya.jejasto vaye pani aafulai samhalnai parxa sahayogi hat.god ko sath tapaiharuma rahos god bless you

  • @gsmffc867
    @gsmffc867 3 роки тому

    किन हाेला सिन्धुपाल्चोकमा भगवानले यति साराे हेला गरेकाे हाेला भगवान

  • @ishworidhakal6394
    @ishworidhakal6394 3 роки тому

    वास्तविक पीडितका कहीं कतै कहिल्यै कुनै पीडामा मल्हम लगाउने सरकार नै छैन यो देशमा,,,सही भन्नु भयो दादा!!💔💔💔😭😭

  • @Himalaya972
    @Himalaya972 3 роки тому +1

    खाई नखाई दुख गरि जाेडेकाे सम्पती यसरी बाढिमा विलिन हुँदा सहन गारो हुन्छ, त्यो भन्दा पिडा के हुन सक्छ!

  • @thokladancestudio7391
    @thokladancestudio7391 3 роки тому +2

    Khola ghteko bela sabai saman nikalnu hai sabai jana le 🙏😭😭

  • @sumnimaangdembe7529
    @sumnimaangdembe7529 3 роки тому +15

    Stay safe God bless u all😢😭😭😭❤️❤️❤️

  • @parikshit-903
    @parikshit-903 3 роки тому

    अत्यन्तै दुखद‌ घटना।

  • @bishalstha5779
    @bishalstha5779 3 роки тому +3

    Esto thau ma chai kna ghar banau nuh hau ....yo kura tah aja hudaena theoo vane aru kunae bela huntheoo nae ....tya ghar banau nae hoina tah ...tyo tah hajur haru lai ne tha tah hola ne hoina ...ani feri kna

  • @renugwachha3947
    @renugwachha3947 3 роки тому

    मेरो त मन सरै रुयो 😭😭😭😭😭😭😭😭😭😢😢😢😢😢😢😢😢😢😭😭😭😭

  • @tamangkopila5068
    @tamangkopila5068 3 роки тому +1

    Plz got save all

  • @menukapoudel3733
    @menukapoudel3733 3 роки тому

    समय ले कहा देखि कहाँ सम्म पुरायो सारै दुख लाग्यो

  • @AmarSingh-zw2od
    @AmarSingh-zw2od 3 роки тому +2

    सबैले सहयोग गरिदिनु हो ला भन्न चाहान्छु

    • @axzi8505
      @axzi8505 3 роки тому

      खोलामा बस्थी बनाएको परिणाम।

  • @sujalnewa575
    @sujalnewa575 3 роки тому +1

    Bhagwan le sabai ko rakchya garunn aru Kei vanna sakina man dukhyo 😔🙏🏻

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 3 роки тому

    Sampurna sahayogi sir maam harulai muri muri dhanyabad

  • @sanjibanitamang2416
    @sanjibanitamang2416 3 роки тому

    उहाँहरुको बिजोग देख्दा साहै रुन मन लाग्यो। लेख्ने शब्द नै भेटिएन निशब्द भए

  • @rajeshmainali9371
    @rajeshmainali9371 3 роки тому +11

    I wish let the victim be given compensation in time ❤

  • @archanasah4537
    @archanasah4537 3 роки тому +1

    तपाईंहरु लाई यसो हेर्दा मलाइ पनि रुन आइरहेको छ so plz नरुनुस धैर्य राख्नुस सबै फेरि ठिक भइहाल्छ

  • @meelkynarzoo3987
    @meelkynarzoo3987 3 роки тому +1

    I can't control my tears 😭😭

  • @rajbamrj643
    @rajbamrj643 3 роки тому

    खै कता गयो। केपी सर्मओलि सरकार

  • @atengabu7048
    @atengabu7048 3 роки тому

    ढाका टोपी वाला दाजु सच्चा मान्छे۔۔

  • @RaiRai-v5g
    @RaiRai-v5g 3 роки тому +7

    Stay safe EveryOne 😭😭 god bless you 🙏😭😭😭😭

  • @nirmalalingden7157
    @nirmalalingden7157 3 роки тому +1

    मान्छे बच्नु भयो यहि ठुलो कुरा हो बहिनी रिन तिरिन्छ चिन्ता नलिनु

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 3 роки тому +4

    Bichara yo bahini lai sahrai pida xa sarkar le hernu parxa.