एका बिहानै बालेन शाहले भेटे खानै नमिल्ने चामलमा बोराहरु, दशैँको मुखैमा जनता बचाउन निस्किए Balen Shah

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024

КОМЕНТАРІ • 280

  • @raazbhandari3869
    @raazbhandari3869 2 роки тому +45

    खुशी लाग्छ युवा शक्ति 💪 देखेर 🤗 जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +46

    मेयर बालेन शाहले सुन्दर शहर बनाउदै छन्🇳🇵
    उममेयर सुनिता डंगोलले अखाद्य बस्नु हटाउदै
    छन् निकै राम्रो अभियान महानगर पालिकाको🙏

    • @bhimkami9068
      @bhimkami9068 2 роки тому +1

      नपुगेको कै छैन है दिदी 😁🤗😊

    • @saritabhandari1692
      @saritabhandari1692 2 роки тому +1

      अनि तिमी चाहिँ जता ततै कमेन्ट गर्दै छौ😂😂😂

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 роки тому +8

    सारै राम्रो काम मेयर ऊपमेयर ज्यू जय होस्

  • @gangagangakc5996
    @gangagangakc5996 2 роки тому +2

    धेरै राम्रो काम एसरी नै अघि बढ्नु होस ।

  • @devmagar4211
    @devmagar4211 2 роки тому +3

    अब देशै भरी का मेयर उप मेयर स्वतन्त्र र युवा हुनु पर्छ

  • @bakhatgrg1637
    @bakhatgrg1637 2 роки тому +22

    सरैई राम्रो काम उप मेअर ज्यु 😍🇳🇵🇳🇵🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +5

    अब को प्रधान मंत्री बालेन ,गृह मन्त्री सुनिता, कानुन मन्त्री गंगा चौधरी , बिदेश मन्त्री रबि, कृषि मन्त्री हर्क बल्ल पर्छ फरक, मेयर उपमेयर 👌👌❤❤।

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 роки тому +6

    अत्यन्तै उपयोगी कुरा राख्नुभएको छ।हार्दिक शुभकामना ।। 🙏🙏🌹🌹💝

  • @ksherpa1
    @ksherpa1 2 роки тому +3

    जनताको जीवनमा खेलबाड गर्नेहरूलाई हातकाडी लगाउनु जरुरी छ।

  • @sitakarki5705
    @sitakarki5705 2 роки тому +12

    सधै अनुगमन गर्नु होल सुनिता जि

  • @aidekca
    @aidekca 2 роки тому +11

    यहाँ बिक्री गर्न लागेको चामलको पनि राम्रो संग चेक जाँच हुनुपर्छ । होसियार जनता

  • @bimalagiri6909
    @bimalagiri6909 2 роки тому +8

    उपमेयर जि यसरि खाद्य ‌स्टोरले चामल दाल हरु राखेर बजारमा यति महङ्गी बनाउने जनतालाई सार्है गारो छ महङ्गी घटाउनु पर्दछ गरिब जनता धेरै मर्कामा परेका छन् 🙏🙏

  • @chhabilalthapa2445
    @chhabilalthapa2445 2 роки тому +1

    Waw Kate khusiko news 📰 Salam xa Balan Shaha sir shalam xa

  • @sushilakhanal7099
    @sushilakhanal7099 2 роки тому +2

    धेरै खुसिलाग्याे गुड

  • @ermotovlog2024
    @ermotovlog2024 2 роки тому +13

    YOUTHS MUST COME LIKE THIS. HATS OFF SUNITA MISS. youths power

  • @kumarlama6852
    @kumarlama6852 2 роки тому +1

    Khadend nirixyan ko lagi dhanebat hajurlai jaya nepal

  • @chokbahadurbhandari740
    @chokbahadurbhandari740 2 роки тому +1

    जय होस बालेन सरले नेपालको सबारी साधनमा जैलेनि ठुलोले गल्ति गरेको छ भनेर भन्छ अब सानोको गल्ति भय सानोलाइ ठुलोको गल्ति भय ठुलो लाई कारबाई गरेयौ भने दूरघट्ना धेरै कम हुन्छ

  • @sanushrestha4958
    @sanushrestha4958 2 роки тому +43

    अति राम्रो कुरा

  • @govindastha763
    @govindastha763 2 роки тому +1

    सबै अधिकार प्राप्त पदाधिकारी हरुले आ आफ्नो क्षेत्र मा सही काम गरे देश बिधिको शासन मा स्वत चल्ने छ ।

  • @purnagurung8865
    @purnagurung8865 2 роки тому +26

    Good job balen and all your team 🙏🙏🙏

  • @boogeygirl
    @boogeygirl 2 роки тому +2

    1st ma nae punishment Vanda awareness garnu parxa ekdam man xoyo Keep it up Mam 🇳🇵

  • @babitarai4605
    @babitarai4605 2 роки тому +3

    सारै राम्राे काम् हजुर् हरु👍️👍️ दशैकाे मुख्मा सायद याे बिग्रेकाे चामल् पनि बिक्थ्याे हाेला 🤔

  • @santoshdarji2567
    @santoshdarji2567 2 роки тому +14

    Reyal king off Nepal balen sir jindabad

  • @manishsunar8339
    @manishsunar8339 2 роки тому +11

    यो काम धेरै राम्रो हो

  • @chakrakathayat6357
    @chakrakathayat6357 2 роки тому +18

    Good job

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 роки тому +6

    शुभदशै।।💗💗💚💝🌹🌹

  • @dilrana7894
    @dilrana7894 2 роки тому +13

    अब यहीँ चामल लाई देत चेज गरेर बेच्छन

  • @birbdrtamang5680
    @birbdrtamang5680 2 роки тому +1

    Akdam khushi lagyo ra aba garib janta thagne manpawar haru ma pani xittai dhyan jahos jay balen jay nepal

  • @gangabahadurthapa4897
    @gangabahadurthapa4897 2 роки тому +16

    Good job👌👍

  • @mohandangali6691
    @mohandangali6691 2 роки тому +1

    Great work

  • @neenaranapraja
    @neenaranapraja 2 роки тому +28

    Good Job Balen Sir 👏👏

    • @sunitaadhikari5806
      @sunitaadhikari5806 2 роки тому

      ❤❤

    • @rajurimal380
      @rajurimal380 2 роки тому

      Good

    • @mespangrai5240
      @mespangrai5240 2 роки тому

      कुहेको, ढुशि परेको चामल , गहुले कलेजो को क्यान्सर गर्न सक्छ
      सबैले बुझौ

  • @bhumirajsunar2310
    @bhumirajsunar2310 2 роки тому +7

    राम्रो गरनु भयो

  • @chhatrapatibk2202
    @chhatrapatibk2202 2 роки тому +13

    God bless you 🙏

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 роки тому +4

    अति रामाृे काम सरकारि मा पनि यसताे न रामाृे काम

  • @SureshKumar-vo9sz
    @SureshKumar-vo9sz 2 роки тому +18

    king Balan shah💎💎

  • @kalpanarai4675
    @kalpanarai4675 2 роки тому

    बालेन ज्यु र सुनिता ज्युले असाध्यै राम्रो काम गर्नु भयो॥❤️❤️🙏🙏🇳🇵

  • @bandanagautamdhungel6171
    @bandanagautamdhungel6171 2 роки тому +17

    घर भत्काउने भन्दा !!स्वास्थ,शिक्षा धेरै महँगो भो ? तेस्को लागि जुट्नु पर्यो

    • @sumantamang8414
      @sumantamang8414 2 роки тому

      Right

    • @sjoshi9431
      @sjoshi9431 2 роки тому

      These departments are not under Kathmandu municipality

    • @unknownplayer1312
      @unknownplayer1312 2 роки тому

      eaaa aafu chai buda bhrastachari neta harulai samsad bhawan ma pathayara desh sumpidina. ani balen la chai aafno power ma nabhayaka kura haru sabai ekai xin ma garidinu parna? balen shah la ghar bhatkayara ekdam ramro kam gardaihunuhunxa, testo mahango kathmandu ko jagga ma sarkar ko sampati ma raj gardai basna harulai. sakna kam ta garako xaina ra? yo barsa ko niti ma government harulai aali ramro banauna lakshya xa. aba tyo bahak aaru ta aaba bhrastachari lai handle thamaideko xa deshko mashubhat ra 2,4 hajar ko lagi ani sikshya ra swastha ta mahango bhai halxa ni

  • @nanushrestha786
    @nanushrestha786 2 роки тому +1

    धेरै राम्रो

  • @balkumaribasnet2945
    @balkumaribasnet2945 2 роки тому +1

    Good job🙏👍

  • @gomatimilsina7222
    @gomatimilsina7222 2 роки тому +12

    सामान यक्दम महगो भो यसको पनि ध्यान पुर्याउनुहोला

    • @balaramkhatiwada7384
      @balaramkhatiwada7384 2 роки тому +1

      मेयर,तथा उपमेयर,ज्युमा,नम्र निवेदनछकि,खालि दशैँमामात्र नभयर,सँधै हेरिरहेको हुनुपर्नेमा जोडदिनुहोला।

  • @premgharti
    @premgharti 2 роки тому +1

    Thank you balen sir

  • @buddhikumarigurung5169
    @buddhikumarigurung5169 2 роки тому +5

    good job sir

  • @sammyl913
    @sammyl913 2 роки тому +1

    सुनिता जीले राम्रो बोल्नु भयो धेरै धेरै धन्नेबाद छ

  • @bijayokhada8294
    @bijayokhada8294 2 роки тому +1

    Good Job

  • @Dipsontamang818
    @Dipsontamang818 2 роки тому +2

    Good 👍👍👍 good 👌👌👍 khushi lagyo

  • @colleen548
    @colleen548 2 роки тому +6

    You are the gift of Nepal. Ms. Sunita Dangol, keep our Nepal and Nepalese aware to check expiration date before she or he purchase food. Safety is important. Prevention is better than cure.

  • @munathapacyprus8335
    @munathapacyprus8335 2 роки тому +1

    Good job ✅

  • @sushilkunwar4537
    @sushilkunwar4537 2 роки тому +1

    Very good sir

  • @raharmanlama9254
    @raharmanlama9254 2 роки тому +5

    God bless you mam

  • @nishumalla2288
    @nishumalla2288 2 роки тому +2

    हेर थुक्क बरु पहिले नै यो चामल ती खना नपाएका गरीब दुखी हरु को पेट भरिन्थ्यो k जान्थ्यो अब फाल्नु पर्यो नि

  • @devendrajoshi6162
    @devendrajoshi6162 2 роки тому +1

    Ati ramro

  • @NabilNabil-tc8wi
    @NabilNabil-tc8wi 2 роки тому +21

    Good balen sah

  • @Mission.449
    @Mission.449 2 роки тому +8

    Good job balen g

  • @sapanamagar5378
    @sapanamagar5378 2 роки тому +10

    good job

  • @jesikalimbu459
    @jesikalimbu459 2 роки тому +2

    Ati ramro kam 👍️👍️🙏🙏

  • @dharmamalla112
    @dharmamalla112 2 роки тому

    ATI ramro Kam vako cha sabaile satha dinu parchha

  • @laxmidhakal3042
    @laxmidhakal3042 2 роки тому +5

    Action ramro xa patrakar vai ko

  • @pabitrabc1144
    @pabitrabc1144 2 роки тому +2

    Woooow sooo goood👍️👍️👍️👍️👍️

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 2 роки тому

    जन्मभूमिमा नेपाल मा नेपाल आमाले अहिले सम्म एउटा मात्रै देश भक्त बहादुर छोरो जन्म दिनूभयछ जस्ते आमाको मुहार खुसी छाएको छ अब धेरै देशभक्त छोराहरूको जन्म दिनू होस् आम बिन्ती छ।उ बालेन बाट बालेन दाइ, बालेन बाबु, बालेन भाइ, बालेन छोरा, बालेन काका , बालेन नाति, बालेन सर बनेको छ ! उसले देश बुझेको छ, हिमाल, पहाड र तराइ, पुर्व मेची देखि पश्चिम् लिपुलेक बुझेको छ!
    तर भ्रष्टहरुको आखाको उ कसिङगर बनेको छ ! आम नेपालीको लागि अँखाको नानी बनेको छ!!
    किनकि ........
    🔹 उ सँग सरलता छ !
    🔹उ सँग श्रेष्ठता छ !
    🔹उ सँग रचनात्मक्ता छ !
    🔹उ सँग सपना छ !
    🔹उ सँग योजना छ !
    🔹उ सँग नैतिकता छ !
    🔹उ सँग क्षमता छ !
    🔹उ सँग बैचारिक धरातल छ !
    🔹उ सँग सीप छ !
    🔹उ सँग कला छ !
    🔹उ सँग भावना छ !
    🔹उ सँग मित्रता छ !
    🔹उ सँग शिष्टता छ !
    🔹उ सँग आशा छ !
    🔹उ सँग जोस छ !
    🔹उ सँग जाँगर छ !
    🔹उ सँग अनुभव छ !
    🔹उ परिवर्तन चाहान्छ !
    🔹उ निरन्तरतामाथिको क्रम भंगता चाहान्छ !
    🔹उ हरेक प्रश्नहरुको उत्तर चाहान्छ !
    🔹उ बिकाश र समृद्धि चाहान्छ !
    🔹उ जनताको जीवन स्तरमा सुधार आओस् भन्ने चाहान्छ !
    🔹उ पद्धति बसाल्न चाहान्छ !
    🔹उ जनता र जनप्रतिनिधि बिचको सम्बन्ध बुझाउन चाहान्छ !
    🔹उ सकृयता चाहान्छ र सहभागिता चाहान्छ !
    🔹उ भष्ट्राचार बिरुद्द्को शून्य सहनशिलता चाहान्छ !
    🔹उ सडकहरु चम्किएका हेर्न चाहन्छ !
    🔹उ सुबिधा युक्त अस्पताल चाहान्छ !
    🔹उ काठमाडौं बासिको मुहार फेर्न चाहान्छ !
    🔹उ काठमाडौंले मुहार फेरेको हेर्न चाहान्छ !
    🔹उ शिक्षा प्रणालिलाई सुधार गर्न चाहान्छ !
    आफ्नै आँखा अगाडि
    🔹उस्ले फोहोर को कंसिगर देखेको छ !
    🔹उसले प्रदुशित बागमती देखेको छ !
    🔹उसले सडक दुर्घटना देखेको छ !
    🔹उसले कमजोर संरचनाका कारण भुकम्पको ध्वस्त भएको संरचना देखेको छ!
    🔹उसले संस्कृति र सम्पदा मासिएको देखेको छ !
    🔹उसले निरपेक्ष गरिबीको चरमता देखेको छ !
    🔹उसले काठमाडौं भित्रै चेलिबेटीको गुहार सुनेको छ !
    🔹उसले स्कुलहरुको लापरबाहीले सन्तति बिग्रेका अभिभावकहरुको गुनासो सुनेको छ !
    🔹उसले दशकौं देखि मेलम्चीको सपना देखाई भोट मागेको र 🔹जितेको देखेको छ !
    🔹उसले हरेक घरमा पानी नभएका सुक्का धाराहरु देखेको छ !
    🔹उसले सरकारी र प्राईभेट अस्पतालको पक्षपात देखेको छ !
    🔹उसले वैदेशिक रोजगारीको निम्ति राजधानी मा आउने युवाहरुको जमात देखेको छ !
    🔹उसले बिजुलिको बिल तिर्दा लाग्ने सेवा ग्राही हरुको लाईन देखेको छ !
    🔹उसले वृद्धभत्ता पाउने बेला बैंकहरुमा लाग्ने वृद्धहरुको लाईन देखेको छ !
    🔹उसले सरकारी कामको लागि सरकारकै कर्मचारीहरुले लिने अनैतिक लाभ देखेको छ !
    🔹उसले त्यही घुस रकम लिने का महल देखेको छ भने दिनेका बेहाल देखेको छ !
    🔹उसले हरेक चोक चोक को ट्रफिक जाम देखेको छ अवस्थित सडकहरु देखेको छ !
    🔹उसले उजाड परेका खेलकुदका मैदान देखेको छ !
    🔹उसले मासिन लागेका सम्पदाहरु देखेको छ !
    उस ले नेपाललाइ समृद्द बनाउने जमर्को गर्दैछ!

  • @romitshrestha5029
    @romitshrestha5029 2 роки тому +2

    Great working good work 👏

  • @leelurajgiri947
    @leelurajgiri947 2 роки тому +9

    Supper

  • @arunpokharel7414
    @arunpokharel7414 2 роки тому

    Balendra Shah Balen Shah Jyu Zindawad.
    Sunita Dangol Jyu Zindawad.
    Kathmandu, regular

  • @kalyanikhadgi6161
    @kalyanikhadgi6161 2 роки тому +2

    Really really appriciated step

  • @r.psarumagar8936
    @r.psarumagar8936 2 роки тому +1

    बालेन दाइले जे गर्नु भको छ धेरै राम्रो काम गर्नु भाछ

  • @dipuzsVlogs
    @dipuzsVlogs 2 роки тому +4

    Very Good Balen Sir ❤️❤️

  • @sushilachaudhary2495
    @sushilachaudhary2495 2 роки тому +6

    Good job 👍👍👍

  • @khagendrabiswokarma8768
    @khagendrabiswokarma8768 2 роки тому +3

    👌 wow..

  • @Ganesh-dx9yp
    @Ganesh-dx9yp 2 роки тому

    साचै भगवान भएर आउनु भएछ तपाईहरु यो नियाम नेपालको कुना कुनामा लागुहोस।

  • @raymondshine4774
    @raymondshine4774 2 роки тому +6

    Balen Shah le harek kam lai sangai lagi raheko chhan abasekta anusar.
    Jati tarif garepani pugdaina Balen Shah ko🥰🥰
    Sunita Dangol is also doing great by supporting him in his every steps.

  • @lamaramesh5957
    @lamaramesh5957 2 роки тому

    yasto saman bechnelai maha nagarle karbahi gareko sunna pau balen jee and sunita sis tq

  • @shivarimal8011
    @shivarimal8011 2 роки тому +1

    Ramro kam

  • @puranlimboo3219
    @puranlimboo3219 2 роки тому

    Good job 👍

  • @govindagharti2286
    @govindagharti2286 2 роки тому +1

    भर्ष्टचारी नेता,चोर फटाहा,को यो गोदाम हो,,पोईन्ट मिले को छ अब न छाड्नु होला,सर,कार्बाई कडा होश जय स्वाभिमान जय नेपाल,हामी नेपाली स्वतन्त्र यूवा शक्ति 🙏👍👍👍

  • @shishirrai3999
    @shishirrai3999 2 роки тому

    Anugaman g darnu vayo dherai ramro garnu vayo dashain nepaliko Chad hoin Hinduharuko Chad ho

  • @indirabaskota207
    @indirabaskota207 2 роки тому +1

    Good

  • @PopPop-jt2yn
    @PopPop-jt2yn 2 роки тому

    Good job balen sir mero selud x hjar ani hjurko timlai

  • @pratimapandey1997
    @pratimapandey1997 2 роки тому

    Very good hamro balen harmo sunita🌹🌹🌹🌹💖💖💖💖🙏🙏🙏🙏

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 2 роки тому +1

    Dherai ramro kam hjrharuko salam xa hjrharulai❤❤ani magangi pani ghataunu paryo ni

  • @pekingshah5301
    @pekingshah5301 2 роки тому

    Very very good

  • @Videosboostnepal
    @Videosboostnepal 2 роки тому

    Good job

  • @MiraMalla5
    @MiraMalla5 2 роки тому

    Good job

  • @lilaballavbhusal7806
    @lilaballavbhusal7806 2 роки тому

    Good job

  • @mankumari2883
    @mankumari2883 2 роки тому

    Good job

  • @budakumarkumar804
    @budakumarkumar804 2 роки тому

    Good job

  • @urmilabaral5900
    @urmilabaral5900 2 роки тому

    Good job

  • @cbyakkha7136
    @cbyakkha7136 2 роки тому

    Good job

  • @sabitapokhrel1868
    @sabitapokhrel1868 2 роки тому

    Good job

  • @kanchhisherpa713
    @kanchhisherpa713 2 роки тому

    Good job

  • @sitalkhadka3680
    @sitalkhadka3680 2 роки тому

    Thika xa media dai prasha na chehi kada sodanu hai 🖒🖒🖒🇳🇵🇳🇵

  • @sangitaphuyal6348
    @sangitaphuyal6348 2 роки тому +1

    great Job 🙏🙏🙏

  • @nareshthapa7295
    @nareshthapa7295 2 роки тому +1

    Balen jeeee ramroo..........👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️✊✊✊✊✊✊✊👍️👍️👍️👍️👍️

  • @alishamanjaalisha3791
    @alishamanjaalisha3791 2 роки тому +2

    cngratulations

  • @krishnatimilsina8306
    @krishnatimilsina8306 2 роки тому

    Upmeyar jiu खाध्यन्नमा मात्र होइन लत्ता कपडामा पनि अनुगमन हुनु जरुरी छ । जनता धेरै लत्ताकपडामा ठगीएका छन ।

  • @arjunkarki1010
    @arjunkarki1010 2 роки тому +1

    अचम्मको बिषय चाहिँ मलाई के लाग्यो भने सबै काम नगरपालिकाले मात्लाइ गर्न भए अरु सेक्टरको कर्मचारी चाहिँ के काम हो??

  • @bibekphadera5084
    @bibekphadera5084 2 роки тому +2

    Good job 👌

  • @lhakpadomalama4421
    @lhakpadomalama4421 2 роки тому +2

    Good job 👍

  • @974angler
    @974angler 2 роки тому +2

    Namaste 🙏

  • @indiraraiindirarai8763
    @indiraraiindirarai8763 7 місяців тому

    🇳🇵Congratulations to your action upameyoju🙏

  • @subashbohora5907
    @subashbohora5907 2 роки тому

    good job balan dai n sunita de

  • @pekingshah5301
    @pekingshah5301 2 роки тому

    Wonderful