लक डाउनको बेला गालि गर्दै ४ बच्चा सहित धरधरी रोय हिमेश Himesh Neaupane New Video

Поділитися
Вставка
  • Опубліковано 5 вер 2024
  • Times Khabar Nepal Presents:-
    Host:- Himesh Neaupane
    Guest:- Nani babu
    Camera/Edit:- Megha kc
    Post Production:- Times Khabar Nepal
    fb page :www.facebook.c...
    © Times Khabar Nepal, 2019
    --------------------------------------------
    हजुरहरुको Like, Comment, Share महत्वपुर्ण हुनेछ |
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 7 тис.

  • @TimesKhabarNepal
    @TimesKhabarNepal  4 роки тому +1173

    01905030255721 नेपाल इन्भेस्ट मेन्ट बैंक खाता वाला को नाम मायाँ केसी, दिनेश न्यौपाने जोइन खाता हो यदि हजुरहरुले सहयोग गर्न चाहेमा यो खातामा पैसा हालेर मलाइ सम्पर्क गरिदिनु होला मेरो नम्बर 9819571166 धन्यबाद

    • @mayalumohan3411
      @mayalumohan3411 4 роки тому +29

      OK Sir

    • @basantasangam2600
      @basantasangam2600 4 роки тому +38

      Humesha vai nagritako nam dinu hoi

    • @suzanlimbu2770
      @suzanlimbu2770 4 роки тому +40

      I don’t have online banking ... and banks are closed !!! Let me know if I cud help u in other ways .... help them everyone ...please 🙏

    • @aashishshrestha3210
      @aashishshrestha3210 4 роки тому +25

      Sure

    • @rupa1221
      @rupa1221 4 роки тому +49

      धेरै राम्रो काम गर्नु भो हिमेस जि तपाईंलाई पनि भगवान्ले अबस्य साथ दिनेछन् तपाईंको यो सहयोग लाई मेरो मन देखि नमन गर्छु ❤️ र ऐले मेरोनी स्तिती अलि कम्जोरनै छ यदि बाचियो भने मैले तपालाइ अबस्य सहयोग गर्ने छु।

  • @dimplerai9247
    @dimplerai9247 4 роки тому +425

    धेरै रोए..के गर्ने मन हुनेको धन हुदैन ।धन हुनेको मन हुदैन.. यो भाईको पनि पैसा प्रस्स्त भएर बाडेको होइन तर खुसी लाग्यो भाईको यो कामलाई hats off

    • @sujantamang9975
      @sujantamang9975 4 роки тому +1

      R

    • @laxmanbcbc9995
      @laxmanbcbc9995 4 роки тому +2

      रुन बाहेक विकल्प केही भएन

    • @santoshadhikari106
      @santoshadhikari106 4 роки тому

      chup bichara dai lai kosaila ne paisa deko xaina but i am proud of u dada

    • @kabitalimbu6379
      @kabitalimbu6379 4 роки тому

      Ho hajur 👍👍👍😭😭😭😭😭😭

    • @bajgainprks5366
      @bajgainprks5366 4 роки тому

      मान्छेले मान्छेलाइ किन्ने चलन कस्तो आयो
      भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला.....
      ua-cam.com/video/sfqIbMvjYWg/v-deo.html

  • @harkaharka3962
    @harkaharka3962 4 роки тому +116

    टायम्स खबर का हिमेश पत्रकार ज्यु सम्मान छ, पत्रकार भनेको यस्तो हुनपर्छ,

  • @Ganshyam516
    @Ganshyam516 4 роки тому +672

    हिमेश दाइ तपाईं luckdown को बेलामा पनि त्यो ठाउमा नपुग्नु भएको त्यो परिवार भोक्कै मर्थे होलान् धन्यवाद दाइ यो सचिकै मन रोएको छ 😥😥😥

  • @SushilKarki3234
    @SushilKarki3234 4 роки тому +296

    दिएरै खान पुगोश हिमेश भाइ लाई धन्यबाद

    • @chandrasetisuruwal8074
      @chandrasetisuruwal8074 3 роки тому +1

      हिमेश दाई तपाई त भगुवान आसु थामिएन तपाई को मन देखेर ۔۔

    • @champakc4831
      @champakc4831 2 роки тому

      Bichara ❤️

  • @pb-m1
    @pb-m1 4 роки тому +159

    आज सम्म म कहिल्यै रोएको थिएन आज यो भिडियो हेरेर पहिलो चोटि म धेरै रोए । Himesh जि तपाई महान हुनुहुन्छ, तपाईं साच्चै नै भगवान हुनुहुन्छ ।

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 4 роки тому +85

    बिचरा ई नानी बाबू लाई सयोग गर्नु भयो हिमेस सरलाई धैरै धन्याबात छ सबै मिलेर सयोग गर्नुहोला

  • @purnabahadur7985
    @purnabahadur7985 4 роки тому +251

    के गरनु हो गरिबीको लागि त कोही पनि हुदैन बधाई छ हिमेस सरलाई

  • @sapanadahalshrestha4752
    @sapanadahalshrestha4752 4 роки тому +118

    मत यो भिडियो हेरेर मन था मनै सकिन😭😭 सलाम छ दाजु

  • @buddhigrg1327
    @buddhigrg1327 4 роки тому +161

    हिमेश छाेरालाइ तेत्तीस-कराेड देबि-देवताहरुले अनगिन्ती आशिर्वाद बर्साउन् ।दिन-दुखिहरुकाे सेवाको लागि तिम्रो पाइलाहरु निरन्तर अगाडि बड्दै जाउन् ।

  • @basantthapathapa6832
    @basantthapathapa6832 4 роки тому +83

    गर्न त हिमेस जि धेरै लाई सहयोग गर्नु भएको छ तर सबै भन्दा मन छुने सहयोग यो लाग्यो र हेरर्दा मेरो पनि आँसु रोकिएन

  • @kumarilungeli5185
    @kumarilungeli5185 4 роки тому +127

    नानी हरुको पीडा देखेर धेरै रोये कति दुख कति पीडा धन्यवाद पत्रकार भाइ लाई सयोग दिनुभएको छ

    • @keshabwowgoodbhandarinice8386
      @keshabwowgoodbhandarinice8386 4 роки тому

      Ge jaso vay pani more ne hoi na hoi

    • @lalbahaduraidi1387
      @lalbahaduraidi1387 4 роки тому

      तपाईं लाई धेरै धेरै धन्ने बाछ यति निर्धोइ आमा बाबू इनिहरुलाइ कुनैजुनी बाटो भगमान ले दिदैन इनिहरुलाइ इ नानी बाबुको सराप ले कहिलेइ सन्ती मिल्ने छैन

  • @skt7806
    @skt7806 4 роки тому +134

    दाई हजुर त भगवान नै बनेर आवनु भो
    ति बैनि र भाई हरु को लागि 😥😥😥😥

  • @shreeta1886
    @shreeta1886 4 роки тому +72

    यो भिडियो हेर्दा आँसु थाम्न सकिन !! सहयोगी हातहरु अगि बढुन !! मनकारी दयालु हिमेश सरको सबै टिमलाई धन्यवाद सलाम !! 🙏🙏🙏

  • @poonamshrestha7677
    @poonamshrestha7677 4 роки тому +116

    यो देस मा पत्रकार नभएको भए धेरै गरिब दुखी भोक भोकै मर्ने थियो ❤️🙏🙏🙏 सबै काम आज भोलि प्रत्रकार ले गर्नु पर्ने 🙏😭

    • @gangadulal7032
      @gangadulal7032 4 роки тому +2

      Runa man lago God bless you all

    • @surajsorgam2076
      @surajsorgam2076 4 роки тому +1

      K garne ramro kam garepoxi ghelhalihalxan

    • @abhinavlimbu2439
      @abhinavlimbu2439 4 роки тому +1

      Sahi bhanu bha madia Dai didi haru lai Thank u God blessu all

    • @sumirazzz6889
      @sumirazzz6889 4 роки тому

      Sahi vaneyo poonma shrestha

    • @anilkarki9047
      @anilkarki9047 4 роки тому

      इनानि हरुको बाबा लाई खोजेर मिड्यामा ल्याउनु प्रर्यो किन यसेरि बिच्चनि बनायर छोडेको हो

  • @okile9084
    @okile9084 4 роки тому +208

    यि बैनीको बोली कति मिठो👌👌नानी तिम्रो छाक टार्ने भगवान आउनुभएको हो युटुबे फत्रकार हैन तिम्रो भगवान हो नानु😿😿😿

  • @dilchaudhary9620
    @dilchaudhary9620 4 роки тому +28

    हिमेश जीलाई सलाम छ । यस्ता घटनाको उजागर गर्न आवश्यक थियो । आँशु थाम्न सकिएन ।

  • @binjuaryal3352
    @binjuaryal3352 4 роки тому +124

    यो भिडियो हेर्दा कसको आँखा नरसौला र 😔😔😢😢
    Great himesh ji

  • @TILAKBALAYAR
    @TILAKBALAYAR 4 роки тому +48

    भिडियो हेरेर मनै रोयो😭😭कस्तो आमाबुबा होलान जस्ले आफ्नो सन्तानलाई यसरी छोडेर जाने😭😭😭बिचरा कस्तो पिडामा बाचिरहेका छन😭😭यहाहरुको हेल्प गरेकोमा Thank you so much Himesh bro🙏🙏

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 4 роки тому +115

    मनै रुवायो आँसु नै आयो !!! पत्रकार ज्यु हजुर भगवान हो !!! तपाईको जय होस !!

    • @umeshchettri4234
      @umeshchettri4234 4 роки тому +1

      पत्रकार भाइ हजुर लाई भगवान ले साथ दिनु हुन्छ दुखी गरिब लाई सहयोग गर्नु भयो धेरै धेरै धन्यवाद हजुर लाई यो भाइ बहिनी को दुख देखेर आँसु आयो bichara

    • @mr.dmotovlog369
      @mr.dmotovlog369 4 роки тому

      😢

    • @gopalrasaili6129
      @gopalrasaili6129 4 роки тому

      Sarai dukha lago ma lai pani ruwayo yo video hera da 😭😭😭😭

  • @sangitaraiofficial8621
    @sangitaraiofficial8621 3 роки тому +31

    मैले उर्मिलाको पहिले को भिडियो हेरेको थिएन
    कसम यार हिमेश दाइ हजुर त भगवान नै हुनुहुन्छ।।

  • @madhubilasneupane2378
    @madhubilasneupane2378 4 роки тому +61

    याे भिडियो हेर्दा अाँखाबाट अाँशु अायाे ।धन्यवाद पत्रकार बाबुलाई ।

  • @nextstep1404
    @nextstep1404 4 роки тому +236

    दाइ रुदा म पनि आफू लाई रोक्न सकिन हिमेस दाइ लाई सधै सधै ३ करोड नेपाली जनता को आशीर्वाद लागोस।😢😢😢❤❤

  • @renumahat6353
    @renumahat6353 4 роки тому +91

    दिएरै खान पुगोश हिमेश भाइ लाई 😍 धन्यबाद

    • @kajalrasaili5074
      @kajalrasaili5074 4 роки тому +1

      sala kurkur nata aru la k gari ko xa vota magada malai vot denu van xan ani ghar head xan gariba janta aru lai herdaina

    • @rajendrasunar8868
      @rajendrasunar8868 2 роки тому

      u*usueuu\uuu\i\uuuu\y

  • @rekhabhattarai3066
    @rekhabhattarai3066 3 роки тому +29

    i can't stop crying after watching this video 😥😥 himesh da jasto manxey ley ho hamro desh pariwartan garney 😓

  • @bumirajafficalchannel121
    @bumirajafficalchannel121 4 роки тому +70

    हिमेस दाइ ले यो भिडियो ले सारै रुवाकोछ हामी सबैले भाइ बैनी हरुलाइ सहयोग गरौ

  • @rajendra3293
    @rajendra3293 4 роки тому +127

    हिर्दय देखि नै धन्यवाद छ मिडिया लाई ।

    • @rupagrurug1698
      @rupagrurug1698 4 роки тому

      Omg

    • @rupagrurug1698
      @rupagrurug1698 4 роки тому

      Ho hune khane lai matar ho Nepal sarkar Nepal sarkar. ..

    • @Talktech101
      @Talktech101 4 роки тому

      Media bhaneko yestai hunu parxa HIMESH dai jastai

  • @TimesKhabarNepal
    @TimesKhabarNepal  4 роки тому +166

    नमस्कार म हिमेश आज को यो रुवाउने भिडियो हेर्नु भयो होला मैले पनि धेरै दुख खेपेर आज हजुर सामु यो नानि हरु लियर आयको छु यो नानि हरुलाई केहि मात्रामा सहयोग गर्नु होला कोहि कसैले यसरि दिन काट्नु नपरोस 9819571166 मा सम्पर्क गर्नु होला

  • @gopalxinal4347
    @gopalxinal4347 4 роки тому +37

    यो भाई बहिनीहरु को कुनै पनि भिडियो छैन म नरोको।।
    सलाम छ हजुरलाई हिमेस सर🙏🙏🙏

  • @santamarsangi6768
    @santamarsangi6768 4 роки тому +62

    हिर्दय देखि नै धन्यबाद भन्न चाहान्छु हिमेस जि , हजुरको यो माहान कार्यको लागि , यी नानिहरुको लागि पक्कै पनि सहयोगी हातहरु जुट्नेछन

  • @anjanbibas3548
    @anjanbibas3548 4 роки тому +37

    हिमेश भाई तपाईं को यो भिडियो ले मलाई मन थाम्न सकिन।भाई लाई मुरी मुरी धन्यवाद तपाईंको यस्तो भिडियोले सारै भावुक बनाउँछ

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +137

    पत्रकार : मम्मिको याद आउँदैन तिमीलाई
    कान्छी : नानीले आउछ तर छोडेर गयो 😢
    मेरो देशको हालत हेर त, नेताहरू भन्छन्
    समृद्ध नेपाल रे पत्रकार दादा भगवान हुन 🙏
    धिकार छ चुनावमा भोट माग्ने नेताहरूलाई 😠

    • @aahaanananiouna6501
      @aahaanananiouna6501 4 роки тому +2

      Right

    • @amritlama288
      @amritlama288 4 роки тому +2

      danny bat patrakar bai lai e nani haru ko dukha ma sath deko ma

    • @om9670
      @om9670 4 роки тому +1

      oho shanti didi...aaramai..

  • @VinodKumar-ql6tg
    @VinodKumar-ql6tg 4 роки тому +62

    यो नानि बाबु लाई सैयोक गरेको मा धेरै धेरै धन्यवाद छ हजुर हरु लाई 🙏🙏🙏😭😭😭😭😭

  • @harkabahadur6819
    @harkabahadur6819 4 роки тому +95

    सर्बप्रथम त हिमेस सरलाइ ह्रीदय देखि मुरि मुरि धन्यबाद छ।नानी हरुको कुराले सारै मन छोयो।सारै मन रोयो।अनि यो भिडियो कतै बाट यो नानी बाबुको आमा बाउले हेरिराको छ भने मेरो एउटै प्रस्न छ।एदि बिचल्ली पारेर छोडेर जानू थियो भने बाल बच्चा किन जन्मायोउ? के आफ्नो बच्चाहरुको माया लादैन र?

  • @chandrakumarrai5113
    @chandrakumarrai5113 4 роки тому +68

    के गर्नु सर ! यी बैनीहरूको उद्धार गर्नु भएकोमा धेरै धन्यवाद । प्रभुले तपाईंलाई धेरै आशिस दिनुभएको होस् ।

  • @bishnuhamal3977
    @bishnuhamal3977 4 роки тому +171

    कठै बरा बिचरा इ बच्चा हरु का पापी आमा बुवा को होलान धन्यवाद हिमेश न्युपाने सर लाइ

    • @anilnepali7326
      @anilnepali7326 4 роки тому +1

      नानि यस्तो नसोच गरिब लाई भगवान ले पनि हेरछन

    • @nandalalnepali7315
      @nandalalnepali7315 2 роки тому

      😭😭😭😭😭💞💞💞💞💞

  • @saktilimbu3629
    @saktilimbu3629 3 роки тому +9

    What an amazing human being you are brother👏👏👏 हिमेश भाई तिमीले जिन्दगीमा कहिलै पछि फर्किन नपरोस। भगवानले तिमीले चाहेका हरेक कुरा हरु पुरा गरुन्। ❤❤❤

  • @chandathapa290
    @chandathapa290 4 роки тому +166

    बाबू यो भिडियो हेर्दा मो पनि धेरै रुएको छु !!

  • @sahadevtamang997
    @sahadevtamang997 4 роки тому +13

    सहेत नेपाल मा हिमेश सर जस्तै मन करी पत्रकार सबै भएको भए धेरै गरिबीहरुले राहत पउथ्यो। धन्यवाद हजुरलाई हिमेश सर

  • @sudanmagar5017
    @sudanmagar5017 4 роки тому +32

    कति पापि हुन बा अामा बिचरा इनिहरुकाे अासुले बाटाे नपाअाेस भगवान भाइ बाबू नानिहरुलाइ सहयाेग दिनु भयकाेमा धन्यबात हजुरलाइ

  • @Navyazzz
    @Navyazzz 3 роки тому +13

    Char hazar rupya le mittho khaou is the punch line 🥰🥰🥰 I wish I could have been in Nepal 😞 incredible job from INDIA 🇮🇳 Respect 😍😍

  • @srijanawaiba5354
    @srijanawaiba5354 4 роки тому +33

    आँसुको धारा रोकिएन 😭😭😭😭😭😭 सलाम छ हिमेश दादा

  • @subashshrestha7898
    @subashshrestha7898 4 роки тому +34

    सरै मन रोयो😭😭😭😭।नानी बाबु लाई भग्वान ले रक्षा गर।।

  • @subashpulamimagar301
    @subashpulamimagar301 4 роки тому +35

    सारै दयनीय अवस्था रहेछ के गर्नु सरकार एस्तै हो।,
    सबैले सहयोग गरौ।।।

  • @kesjeetpun3578
    @kesjeetpun3578 2 роки тому +1

    Yo video hyere paichi thaha huncha Ki himesh sir le uni haru lai kati uddara garnu vako cha aile ta uni haru lai afnai family banayera rakhanu huncha sarai khushi lagyo himesh sir ra Megha baini lai sadhai Dina khana pugosh🙏

  • @All.in-One_A.1
    @All.in-One_A.1 4 роки тому +49

    सेवा नै धर्म हो/
    त्यसैले आफुले सक्ने सहयोग दिन दु:खीहरुलाई गर्नुपर्छ/
    र यो जिवनको सत्मार्ग पनि हो/

  • @dipaksunar3186
    @dipaksunar3186 4 роки тому +47

    हिमेश भाइ यी बच्चाहरुकाे लागि तपाई भगवान भयर अाईदिनु भाकाेमा धेरै धेरै धन्यवाद ।

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +138

    मैले 5 चोटि repeat गरेर हेरेर रुएको
    first भिडियो हो 😢यो सानो बाबु नानीको
    जिन्दगीको संघर्ष हेर्नुस् अनि महशुस गर्नुस्
    हाम्रो देशको नेताहरूको भासण सुन्नुस 😠
    तात्तो रगत उम्लेर आउछ 😠 लाचार सरकार 😞

    • @rambk3652
      @rambk3652 4 роки тому +2

      १००% ठिक भन्नू भयाे।

    • @bhagwanbudha2175
      @bhagwanbudha2175 4 роки тому +2

      Kasam mu jhut boldaina 10 patak here suru ma ta lastai Roya hu

  • @nishmaregmi9748
    @nishmaregmi9748 Рік тому +1

    पहिला कस्ता थिए अहिले कस्ता भएका छन 😍God bless you all Rijal family...bhaneko mannu hai dada dd le esto condition bata aafno bau aama le vnda besi garnu vako xa...

  • @jitmaya3605
    @jitmaya3605 4 роки тому +55

    मेरो पनि आँखा रसायो 😢😢😢... हिमेस दाइ रुएको देखेर

  • @danishkhadka0372
    @danishkhadka0372 4 роки тому +94

    कसम दाई हजुरको भिडियोले आँखाबाट आँशु नै आयो।

  • @gomamagar2771
    @gomamagar2771 4 роки тому +102

    अब नरुनु नानी भगवान जस्तो हिमेश दादा भेटेका छौ ल

  • @taramewahang2586
    @taramewahang2586 3 роки тому +3

    याे भिडियाे हेर्दा धेरै राेए हजुरलाई धन्यवाद दिने कुनै शब्द छैन हिमेश सर god bless you

  • @jerrysampang1899
    @jerrysampang1899 4 роки тому +66

    यो भिडियोले धेरै रुवायो आज हिमेस भाई म ई नानि हरुलाई अबस्य भेट्छु म सङ्गनि धन त छैन सकेको सहयोग गर्नेछु लक डाऊन कैले सम्म होला कठै😭😭😭,,,

  • @quteequeen7365
    @quteequeen7365 4 роки тому +69

    धनयाबाद हिमेश भाई कति दुख लागेउ अति दुख लागेउ हजुर ठिक भननु भो यो नेताले के गरना सकछ धनिलाई मात्रै त हेरछ गरिबलाई त मरे पनि के मतलब

  • @shirishrokaya2590
    @shirishrokaya2590 4 роки тому +42

    धन्यबाद छ हिमेस दाइ तपाईले धेरै राम्राे काम गर्नु भयकाेमा

    • @ramuthapa4513
      @ramuthapa4513 4 роки тому +1

      very good sir

    • @ramuthapa4513
      @ramuthapa4513 4 роки тому +1

      मेरो त आखाबाट आसुनै थाम्न सकिन सर हजुर लाई धेरै धेरै धन्यवाद छ सर

  • @Baburamshakya2788
    @Baburamshakya2788 4 роки тому +13

    Himesh neupane bhai you are great तर आफुनै रोइदिनु भयो हामिलाई पनि रुवाउनु भयो

  • @purbeliprayascom
    @purbeliprayascom 4 роки тому +441

    साला जाठा याे पाजि सरकारकाे अास गरेर बस्याे भने भाेक भाेकै मरिन्छ । यस्तो हुत्तिहारा सरकारलाई मुर्दावाद 😠😠😠😠 हिमेस सर जिन्दावाद 😚😚😚😚

    • @imfromnepallamatmg6951
      @imfromnepallamatmg6951 4 роки тому +2

      Manoj Rai yo ta ho 100%

    • @jibanbhatta1298
      @jibanbhatta1298 4 роки тому

      Heart touching 😣😣😭😭😭

    • @munahamal6911
      @munahamal6911 4 роки тому +1

      😭😭😭😢😢😢😢😡😡

    • @samrayanthapa8082
      @samrayanthapa8082 4 роки тому +1

      Yes

    • @jinatamang4194
      @jinatamang4194 4 роки тому +1

      Sarkar le kata kata herxa hajur sakinxa vane hame le pane sahyoug garum sarka le Gardena vane hame le jate sakdo hame le ne garnu parxa hajur

  • @gurungsuresh5552
    @gurungsuresh5552 4 роки тому +40

    भाई तपाईको यो कामलाई सलुट गर्छु !! नानी तिमी ठुली हुदै छौ नराम्रो सोंच कहिल्यै नलिनु ! सानो भाई बैनी छ तिनीहरुको लागी केहि गर्नु पर्छ !

  • @Vishalyass
    @Vishalyass 4 роки тому +73

    I'm Crying..😭😭😭😭😭
    धेरै राम्रो काम गर्नु भयो हिमेश भाई।
    ♥️👍

    • @nanithakuri4109
      @nanithakuri4109 4 роки тому +1

      Vishal yass me too crying 😢 😢😭😭😭😭😭😭😭

    • @Vishalyass
      @Vishalyass 4 роки тому

      @@nanithakuri4109 👍

  • @kalpanavishwakarma7227
    @kalpanavishwakarma7227 4 роки тому +10

    रुने हैन बैनि । हिम्मत गर्नु पर्छ। कोई नहुने काे भगवान् हुन्छन्।। मेरो पनि आमा हुनुहुन्न बाउले छोडेर जानु भयो। ४ भाई बैनि छौ। मा अनि बैनि काम गरेर बस्छौ । सबै खुसी छौ। साथमा। 😭😭😭😭 God bless you .

  • @Manepalichhoro
    @Manepalichhoro 4 роки тому +29

    कस्तो गाह्रो भयो पुरा भिडियो हेर्न लाई आसुनै पो आयो मेरो त पत्रकार ले भगवान भएर जानू भएछ
    धन्य छन तिम्रो बुवा आमा जस्ले तपाईं जस्तो छोरा पाउनु भएको छ

  • @khadkukami2398
    @khadkukami2398 4 роки тому +33

    हिमेश सर तपाईं ले पनि धेरै दुख्ख पाउनु भाको रैछ्बेथा देखाउनु भयो मलाइ धेरै खुसी लाग्यो तर हिम्मत हार्नु हुदैन सर अनि आर्को कुरा तपाईं ले सर्कार को काम लाई भनेको मलाइ धेरै मन प्र्यो सर

  • @shantimuktan9864
    @shantimuktan9864 4 роки тому +32

    कति दुख लाग्याे हेनै सकेन तपाईंलाई धेरै धेरै धन्यवाद छ भाई

  • @ananyaanu7202
    @ananyaanu7202 3 роки тому +1

    Ahila yo Nani haruli chinai garo hunxa ATI ramro bhako Sab tapaila Garda ho💖

  • @birbraika8626
    @birbraika8626 4 роки тому +41

    आज यो भिडियो हेरेर रुवाई नै दियो धेरै दुःख लाग्यो यि नानी बाबुहरूको दुःख देखेर

  • @user-oi4eu4jy2j
    @user-oi4eu4jy2j 4 роки тому +18

    सलाम गर्छु हिमेस सर हजुर लाई र हजुर को काम लाई आज गरिब को लाई यो नालायक सरकार ले केही पनि गर्न सकेको छैन हजुर जस्तो पत्रकार को आवश्यक छ सर यो देस लाई

  • @basudevtharu5764
    @basudevtharu5764 4 роки тому +2

    युट्युबका थुप्रै भिडियोहरु अहिलेसम्म हेरि सकें तर मेरो आँखाबाट आँसु आएको पहिलो पटक हो । यी सानी नानीले बोकेकी जिम्मेवारी सितिमिति ठुलाबडाले पनि पुरा गर्न सक्तैनन् । फेरि पनि पत्रकार श्री हिमेश न्यौपाने एवम सबै बच्चाहरुको सुखी जीवनको हृदयदेखि नै कामना गर्दछु !

  • @parimilaq8892
    @parimilaq8892 4 роки тому +50

    याेभिडियाे ले त मेराे पनि अाखामा अासुराेकियन भिडियाेत सबै हेरनि गरछु तर याेजसताे दुखकाे हेरेकि थियन😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sawritadumjan5155
    @sawritadumjan5155 4 роки тому +37

    It's really Heart touching... I'm just crying 😢😢😢😢😢.. I wish that I meet them.. Great job to Media.. Respect..

  • @rameshchaudhary5765
    @rameshchaudhary5765 4 роки тому +30

    मत पूरा भिडियो हेर्नै सकेन , हिमेश सर तपाईं लाई धेरै धेरै धन्यवाद छ । मेरो आँसु रोकिएन आज ,

  • @DilipKumar-ur1vx
    @DilipKumar-ur1vx 4 роки тому +3

    हिमेश दाइ अाशु त सबैकाे याे हेर्दा अाउदैछ तर तपाईं जस्तो भगवान मान्छे पनि नेपालमा रैछन म गर्व गर्छु दाइ तपाईं जस्तो मान्छे नेपाली हुनुमा हजुरकाे महान कार्य मा धेरै धेरै धन्यवाद ,,,,,

  • @kumarghessing1157
    @kumarghessing1157 4 роки тому +23

    Times Khabar Nepal Media ले भगमान को भुमिका निभाउनु भयो। हजुर हरुलाई हिर्दय देखिनै धन्यबाद।

  • @sandrauae1832
    @sandrauae1832 4 роки тому +12

    हिमेस जि हजुरलाई धेरै धेरै धन्यवाद यति राम्राे काम गर्नु भाेकि मेराे अाँखा बात अाँसु नै राेकियन

  • @yubixettri7444
    @yubixettri7444 4 роки тому +59

    😭😭😭😭😭दुख त जिन्दगीमा धेरै पाको थिए तर एति साह्रो देखेको थिएन😭😭😭

  • @sagarrasaili2129
    @sagarrasaili2129 3 роки тому +2

    हिमेस सर हजुर त साच्चिकै भगवान भएर आउनु भयो धेरैलाई सगयोग गर्नु भएको छ सधैं सफलता को बाटोमा आगाडी बड्नु miss u himesh sir😭😭😭

  • @yamthapa5005
    @yamthapa5005 4 роки тому +34

    पत्रकार भाइ तिम्रो भलाइ सधै होस

    • @kandaff5430
      @kandaff5430 4 роки тому +1

      नानि बाबुलाई बस्ने ठाउँ बनाइदिनु सबै मिलेर

  • @vickybb4895
    @vickybb4895 4 роки тому +82

    पत्र कार ज्यू नमस्कार हजुर लाई धेरै धेरै धन्यवाद छ
    सरकारले नग्रे को काम पत्र कार ले गर्नु भाको छ
    K herar base ko ko x sarkar

  • @machuawei9654
    @machuawei9654 4 роки тому +86

    मर्नेको कुरा नगर नानू तिमीनै रहेनाै भने भाइ बहिनीलाई कसले हेर्छ त मलाई त सारै दुख लागेर अायाे हिमेश सर

  • @passangsherpa1349
    @passangsherpa1349 3 роки тому +1

    Himesh vai megha baini le dherai ramro kaam garnu vyo bhagwan le sadai aasis diyun waha ko life ma kahi dukha nahos

  • @balkrishna6448
    @balkrishna6448 4 роки тому +76

    कठै बरा जिन्दगी यो गरिब को झुपडी मा पनि सहयोगी हात हरु फैलिउन

  • @eplanetnepal4094
    @eplanetnepal4094 4 роки тому +37

    धेरै धेरै धन्यबाद भाई।यस्तो बेला यत्रो सहयोग गर्नु भएकोमा म नि भाईलाई कल गरेर सहयोग गर्ने छु ।

  • @hemrajgharti5438
    @hemrajgharti5438 4 роки тому +30

    धन्याबात हिमेस जि हजूर साचिकै माहा
    हूनूहूनच येयो भिडियो हेरेर मन सारैनै रोको छ😓😓

  • @hirashrestha9077
    @hirashrestha9077 2 роки тому

    Yo video jati choti herxu ni teti man thamna sakdina tara aile tw nani babu haru pani kati thula vaisake Himesh vai ra mega baini lai mero man dekhi samman xa yekdin hajur harulai vetnexu God bless you both of you❤❤ lots of love❤❤

  • @purnalimbu7858
    @purnalimbu7858 4 роки тому +125

    यी नानी हरु को लागि म पनि सहयोग गर्न तयार छु 20000 वेट गर्नुस र सम्पुर्ण सहयोगी हात हरु जुटाउ ।

    • @somagitaa6845
      @somagitaa6845 4 роки тому

      Yo nani babu mami baba kasta nirdaya hola

    • @purnalimbu7858
      @purnalimbu7858 4 роки тому +1

      @@somagitaa6845 त्येहित यी नानिहरुको दुख हेर्दा आँसु नै आयो ।

    • @purnalimbu7858
      @purnalimbu7858 4 роки тому +4

      लक्डाउन खोल्ने बितिकाइ म 20000 सहयोग गर्ने बाचा गरेको छु।

  • @bhubanshrestha8635
    @bhubanshrestha8635 4 роки тому +31

    राम्रो काम दाजु
    सधैं यस्तै काम गरेकाे हेर्न पाउ ।।
    धेरै धन्यवाद हिमेश दाजु❤️
    हजुर एक असल पत्रकार हाे ।।👏
    Good job...👌

  • @shambhurimal2029
    @shambhurimal2029 4 роки тому +38

    ma timro dai ho, dai nai vanthana. euta dai le vaibaini harulai khanekura lyaideko vanthana hai?
    this line proves that humanity is still left on earth. Hatsoff to you. God bless these childerns.💜❤

  • @basudevtharu5764
    @basudevtharu5764 4 роки тому +3

    निष्ठुरी सरकारको बारेमा हिमेश ज्युले बोल्नु भएको शत प्रतिशत सत्य हो । हिमेशज्यु र यी चारै बाबु नानीहरुको जीवनमा सधैं खुशियालीले छाओस , यही नै मेरो कामना छ !

  • @bakaakira9037
    @bakaakira9037 4 роки тому +19

    जिनदगिको दुःख एउटा दुःखी ले समजीनछ 😥😥good job sr

  • @ranjanapoudelghimire6161
    @ranjanapoudelghimire6161 4 роки тому +19

    बिचरा मेरो मन साह्रै रोयो हिमेश भाइको जय होस्

  • @lokbudha2256
    @lokbudha2256 4 роки тому +30

    Himesh brother respect great job💯💯💯makes me emotional.... 😭😭God bless you any time 🙏🙏🙏

  • @abiralofficial9560
    @abiralofficial9560 3 роки тому +2

    ती बाउ आमालाइ कार्बाही गर्नपर्यो दाइ !
    जिन्दगी लामो छ , खै कसरी बाच्लान यिनिहरु , सके त दिन हुन्थियो 😔 may god bless them ❤️

  • @lokendrabudha947
    @lokendrabudha947 4 роки тому +50

    हिमेश दादा ह्जुर को जय जय होस 🙏🙏God bless you God

  • @aayushmagar513
    @aayushmagar513 4 роки тому +64

    धेरै मन दुख्यो आज । कहिले पनि यस्तो दु ख देखेको थिएन । म पनि सहयोग गर्नेछु।

    • @sitathapa1399
      @sitathapa1399 4 роки тому

      Dherai dhanya bad vai hjr lai yo nani haru ko ali kata pani khusi dinu vayo

  • @chandrabista7201
    @chandrabista7201 4 роки тому +15

    हिमेश भाइ धेरै धेरै धन्नेबाद हजुर लाई कुनै समस्या नपरोस भगवान ले सदै रछ्या गरून् नरुनुस सर हजुर रोएको देखेर मेरो पनि आँसु आयो

  • @manjusunar3981
    @manjusunar3981 4 роки тому +1

    Times khabar lai danewad himes dada hjur le kati ramro kam garnu vako xa sadhai ramro hos hjur lai he nane lai yo thu sama linu vako ma🙏🙏🙏🙏👍

  • @prenalimbu5299
    @prenalimbu5299 4 роки тому +31

    सचिनै हाम्रो दाजुहर्जुर गरीबको लागी देउतानै भयेर जन्मिनु भयो धेरै खुशी लाग्छ 🙏🙏🙏🙏

  • @bimalbabu654
    @bimalbabu654 4 роки тому +79

    धेरै आसिर बात दिउन पत्रकार भाई लाई भगवान ले ई साना साना भाई बैहीनी लाई सय‍ोग गरेकोमा

  • @MilonLimboo
    @MilonLimboo 4 роки тому +63

    कठै बरा दैव आँसु रोकिएन😭😭
    यी नानु हरु लाइ मेरो बहिनी बनाएर राख्न मन लाग्यो।

    • @MilonLimboo
      @MilonLimboo 4 роки тому

      @Singer Lalit Zoc_ee honi sir lagthyo hami matra yo sansar ma dukhi hola vaner hami vanda.derai dukh vogne hudo rahexx kathai😲😲

  • @sistersentertainmentyoutub659
    @sistersentertainmentyoutub659 4 роки тому +5

    Himesh sir...u r so kind heart great person....salute for you and more love from dang lamahi..