Yo aaimai pni sauta mathi aako raixa aarka ko vag khosn aafu kanxi hun aaiki tehi vyer kanxi chai budi ko paxxe lixa yelai pni jel hunu parxa yesko pni bahubiha ma muddha haler jel halnu parxa yesto arka ko ghar bigar ni aaimai lai
त्यै त म त्यै भन्छु यो कराउने झ्याउकिरिहरुको घरमा भोलि सबैको सौता होस् मेरो कामना छ झुन्डिएर मर्ने आफ्नो कारण सौता खप्नुपर्ने अनि अझ अपराधको आरोप नि खप्नु पर्ने गाउँले आइमाई हरि पाखनडी रैछ सबै आइमाई कराउने जति लाई सौता हाल्देउ है दाजुभाइ तिमीहरु ले यो भिडियो हेरेको छ भने
बिहे गरेपछी 2,3 बर्ष सम्म माईतै बस्ने घरम नआउनेलाई त के गर्नु त सौता नहालेर।तर आत्मा हत्त्या गर्नु दु:खद हो।जेठिलाई त अब पोइ नचाहिने नै रछ मरेर गयो पैसो नपाउने भय भनेर मात्रै दुख लागेको हो।यदि पोइ जाहिने भयको भय घरमै बस्थ्यो आफ्नो श्रीमान लाई सम्झाई बुझाई गर्थ्यो।य सङ्गै बसेको भय श्रीमान ले पनि तेसरी अर्को लेउथेन होला।
Nanu Rai u r right ।तिनिहरु को बुडाले आफुलाई नराम्रो ब्याबहार अनि बेवास्ता गरेको खण्डमा तिनिहरु के गर्दोरहेछ। बुडाले नै नहेरे पछि माईत नगएर कहाँ गएर बस्नु त।
@@namastebuipa3554 महिला गर्भवती हुदा पनि वास्ता नगरेसी माईत सिवाय कहा जाने होर ? पेटमा बच्चा बोकेर ढुंगा गिती फोर्न जादा पनि वास्ता नगरेको अवस्थामा यो दिदीले मात्र होइन हजुर तपाई हाम्रो बुढि पनि माईत जान्छ किन कि छोरी चेलीको लागि माईत सिवाय दुख बिसाउने कही ठाउँ हुदैन हजुर ।
चुप लाग अाईमाई भयर साेचेर बाेल नाटक नगर तईलेचाहि किन तेराे बुराे सम्माल न नहुने कुरा नगर अरुकाे घरभित्र काे कुरा तलाई केथा नानि कादमा राखेर सत्य तत्थ बाेल नकलि
अरुकाे घर बिगारेर अाफु गतिलाे नबनेपनि हुन्छ अाईमाई भयर साैता जाने मान्छे किन गतिलाे बनेकाे अब बैईकाे गल्तित देखि हाल्छेसनि त अाफु अर्काे घर बिगारिस अनि अरुलाई पनि अाफु जस्तैः देख्नु परिगाेनि कुकुर्नि चुप अब धेरै नबाेलेकै राम्रो हुन्छ अाे दिदी
यो रादी आइमाई को पनि छोरी तेस्तै होस अनि थाहा हुन्छ । बिचरी जेठि को के गल्ती कान्छी लाई लुकाएर राख्नी अनि अहिले जेठि लाई दोस दियेर बस्छ थुक्क नकचरि।जेठि को छोरी छ हक त लागिहाल्छ नि कस्ती खाल कि होला यो आईमाई सम्पती त पाईहाल्छ्नी ।आफू कान्छी रैछ र पो तेस्तो गरेको
हाम्रो नेपाल को भयो बेहाल😭😢 ।हाम्रो नेता को रन्डि जस्तो चाल ।😡हाम्रो नेपाल राम्रो नेपाल 💖जय नेपाल जय नेपाली 🙏🙏। सथी बनौ है सबै जना।subscribe गर्नु है मेरो channel lai pani🙏🙏🙏🙏🙏
बहुबिबाह गर्नेहरु त ठिक्क मरे जे भयो ठिकै भयो ।।।।पृथ्वी का भार हरु यो अर्कि आईमाई को हो पहिलेका कुरा निकाल्ने ।।।। आफु पहिले एक दर्जन केटा सग लागि होला ।।। अहिले जो चौतर्फी पीडित छ उसैमाथी खनियेर के पाउछ।।।।।महिला को दुस्मान महिला बोक्सी
Khoi k Khoi k . Nari le poi xodera gai bhane nabathari vanxan vanna hune nahune. Kanxi gai vane ni Testai vanxan. Testo vanna lai afai paxi hatdainau k vannu
हाहा आफू कान्छी रैछ र पो येस्तो कुरा गरेकी ।पुलिस चौकी मा त डर देखाईहाल्छ नि । जो ले पनि सोधपुछ गर्दा बिचरी जेठि लाई येसरी दुख दिनि पोइ ले कान्छी नि हाल्नु छ आज अरु केटी को पछि लागेर मोर्दा नि सुख पायेन
जे गरे सहि गरे यो दिदि ले हामि बोलद खेरि जेपायो तेहि बोलछै तर यो दिदि लाई कति पिडा थीयो हो ला सहि गरे तर कसैले यो अरूले भनद सजिलो तर दुख पदा चाहि कोहिले पनि आफनो भनने हरूले सहयोग गरेन होला जेपायो तेहि बोलछ मरे पनि सहिगरे
जेथी बुधी हुदा हुँदै कान्छी ल्येउने मान्छे त मोरेकै राम्रो हो । अनि जस्ले जे भने पनि यो दिदी गरिबी को कारण ले हेपिएको देखियो । नारी भएर नारी को अपमान नगर्नु होस । भोलि को दिन तपाईं हरु को पनि यो दिन न आउला भन्न सकिन्न ।
केटि लियेर लुकेर बस्ने मान्छे ले घरमा बुडिलाइ कस्तो ब्याबहार गर्थ्यो होला अर्को कुरा हेला गरेसी नारीको अन्तिम निणय भनेको माइता जानी हो यो आरोप लाउनी ले नारिको मर्म बुझ्न न सक्नी आफन्ती भयेर जिम्दो हुदा नि हेला गर्यो मरेसी पनि पीडा छि यो आरोप लाउनी आइमाई देखेर नि रिस उठ्यो कहिले उस्को पोइ मर्ला र भनुला भनेर बसेकी रहिछ 😡😡😡यो आइमाई लाई बुडो सङ्गै आफ्नो नातो जोडिएको छ भन्नी पनि याद छैन कि के हो !छि बुडाको सम्म इज्जत हाली यो आइमाई
Eyo moti budi ko poile ni sauta lius tesko poile na liye pani tesko xori sauta ko aausa ani bal tha pauxi pida k ho vanera sale khatini jasko galti xa tesko niya dine gar pahila ko kura garne time ta sale budi ahile nikaldai xis
लाज लाग्छ यो समाज र यो दुनियाँलाई देखेर।।एउटा नारी माथि सौता हुन आउने अनि त्यहि नारि माथि आरोप लगाउँदै नाना थरि थरिका कुरा गर्ने ।।।। आफै मर्ने अनि पुराना कुरा खोतल्न थाल्ने र अहिले दोष लगाउने ।।खबर धार यो सत्य को छानबिन हुनुपर्छ ।निर्दोष नारी माथि आरोप लगाउन पाइँदैन ।।
टचर दिएपनि नदिय पनि सौता हालेअनुसार चै यो मरेकै ठिक छ यो अबला नारिलाई अारोप लगाउनु बेकार छ। अाफ्नो स्वास्नी राम्रोसँग मिलाएर राख्न नसक्ने भए किन बिवाहा गरेर ल्याएको त ? अाफ्नो अधिकार माग्दाखेरि बेकारमा मर्छ भने कस्को के लाग्छ र। ल्याय पछि मिलाएर राख्नुपर्यो नी ।
रन्डि बालु नि केटि भयर केटि काे मरम नबुझ्ने तेराे भाइ रन्डा ले घरमा बुडि र छा्ेरि हुदा किन बिहे गरेकाे ठिक पराे भालु नि बिचारा मिडियम दाइ हरु राम्रोसँग बुझेर मात्रै जेठि लाई अाराेप नलगाउनु
कस्ता पागल जस्ता पत्रकार रहेछन जो आन्याय मा परेको छ उसलाइ टचर दियेर प्रस्न सोद्छ त्यो केटा पटि को पोइसा खायेर बोलेको हो कि के हो ।आफ्नो बुडि हुँदा हुँदै अर्को बिहे गर्नी पृथ्वी को भार मर्यो के भयो त ठिक भयो।।।
जेठी माइति बसोस या बिहे गरेको घर तिमरु च्याखुरी हरु लाई के को चासो😡😡 बुडा ले नहेरेपछि जने भनेकै माइती हो बुझेउ तिमिहरु को बोइनी जेठी छ था हुदा हुदा किन बिहे गेरेको पहिले सोधिस😡😡 जेठी निर्दोस छ
अाफु त सउता माथि गकाे रहिछ तिमी अाउदा जेठि लाई कति पिर परे हाेला तिमराे बुडा अरु शीत हिड्दा तिमिलाई राेयकराय रे बकवास लेडि बुडाेले नहेरे पछि माईत बसनु त परेयाे कहाँ जाने माईत नगयर बिचरा याे दुखि लाई नहुने नहुने दाेस नलगाउ
Tehe tani bahini yo baccha lini aamai nikai bathi banna khojera tyo zthilai bajjat garna khojna laki xa nakachari aamai yesle nai mareki hola k tyo jodi lai ani bakka bakka gareki xa
rip आइमाई हरु थुक्क ...बिचरा त्यो निर्दोष दिको बोल्ने कोहि भयेन यो आइमाई हरु लै नि जेलमा हाल्नु पर्छ। तेइ आइमाईको सौता बन्न जानू दि अनि था हुन्छ सालिहरु लाइ...सोजि देखेर हेपेको हेपै छ कोहि बोल्दिनु परो यो दि को लागि पनि
थुक्क एस्तो सोझो आमालाई दोस लगाउ नि मान्छे हेरदा था हुन्छ को कस्तो भने र यो आईमाई को नि सौता छ रे यो आईमाईको सौता ल्यनु पयो किन अरकाको बुडा संग गकि रै छ
SaNu BoHaRa herda kei tha hunna arkako life ani ghar vitra ko kura bahira kosailai tha hunna boini. Budi le buda lai ani buda le budilai tesai xoddainan. Hami bahirako le dekhda sab ramro Thikai dekhinxa. Vitri kura tha hunna
जेथी को सपोर्त दिने कोहि नभएर हो हेपेरै बोले को छ त बिच्मा बोल्ने सब्बै को बुदाले कान्छी लेई हालोस बोरिलै लै बोली रको आगो मा झन घिउ थपिरा को छ तो बोल्ने जोति मोर्ने केता को गलफेरेणड रहेछ।
भोलि यिनि जेठि श्रीमती ले आत्माहत्या गरिनभने जिम्मेवार को हुन्छ?? यो त अति भो यी दिदी भनौदी पनि के भाको? तिम्रो बुढाले नै वास्तागर्दैन तेतिबेला कस्को शरण मा जान्छौ अन्त गाको भए पो किन भन्ने ??पागल आइमाइ🙄🙄
श्रिमति हुदा हुँदै अर्को बिहे गर्ने रन्डा रन्डि त मरेनि हुन्छ यो आईमाई खुब बासिकि छे त त पनि त सौताकि छोरी रैछस् के था तहिले मारेर बहिनी लाई फासाकि पो होस्कि😡😡
yo dd vanaudi aaemae gundeni raexe aaemae vayera aaemaeko marma nabujne xi xi kura badae chadae badi boldae xe ...yesko kura napatunu hola ...a kura ta bujyo ni ta kanxi sauta banera gaki raexe ni ani po asate boldi raxe thuka valuni...bichari lae pareko bela bak bak nagar
oe randi valuni haru timiharuko poele ni testae dukha deko vaye k garthyo ? ??? derae kukurni haru navuka voli pidita ko aasu timi haru lae lagx prthivi golo x bujyu...maetima gayera basda k vo ? maeti ghar bina ta kasari janmis ? ani hurkis ?
पाखन्दि हरु इनिहरुलाई र इनिहरुको छोरी बैनी लाई पनि सौता हाले कस्तो होला यदि जेठि हुँदा हुँदै कान्छी ल्याउनु र जेठि ले आफ्नो हक अधिकार को लागि चौकी जादैमा कसरी दोसि ठरिन्छ ह? कन्छी पट्टि को आफन्त बढी कराउँदै मा हुने वाला खी छैन जेठि निर्दोष छ
सौता ल्याएपनि स्वत रद्द हुने कानुन नै बनेको होइन र ? अनि जेठोले मज्जाले टचर दिएर सौता हटाउन पाउछ । हुतिहारा पोइ मर्यो त यो बिचरीको केको गल्ती ? उसले आफैले पासो लगाइदिएको त निश्चय होइन होला ?
जे कारणले मरे पनि मारे पनि राम्रो भयो।घरमा हुँदा हुँदै पनि अर्को खेलाउने ।गर्भवती आफ्नो श्रीमतीलाई वास्ता नगरेको अवस्थामा माईत जानु कुनै नौलो कुरा होइन ।किनकि महिलाको दुख बिसाउने नै माईत हो।गतिला मरे पो चिन्ता हुने अगतिलो रन्दा मर्दा त dance गर्नु पर्छ ।यदी म कटै अर्को सग खेले भनेनी मेरो बुदिले मलाई मारेर पुरै पार्टी dance गरोस तर चिन्तित नहोस।
त्यो अर्को राडी बिचमा किन बोल्छे बिचरा जेठी को गल्ती छैन भन्ने भरी हाजिर हुम त साथिहरु✅✅✅✅✅
Yo aaimai pni sauta mathi aako raixa aarka ko vag khosn aafu kanxi hun aaiki tehi vyer kanxi chai budi ko paxxe lixa yelai pni jel hunu parxa yesko pni bahubiha ma muddha haler jel halnu parxa yesto arka ko ghar bigar ni aaimai lai
साला कुकुरनि के खाना बोलिराकि बिचमा उसलाई दुख परेछ अझै अाफु अर्को बुढा कोसिकिछे अरुलाई तेहि सोचछे भालु
Jethi ramro
जेठि को गलति छैन
Yastooo bokaharulai marnai parxa. Aafnoo budhii bhai bhai aru ketiii khelayar hifnelai.chup lagera basa sabaijan je garyooo thik garyooo marekoma hooo. Yastalai marnai parxaaaa.. hhhoooo bas goodddd
जेठी तिर बाट बोल्ने मान्छे नभएर हेप्यो बिचरालाइ ।। राम्रो छानबिन गरेर कारबाही होस दोसि लाइ ।। मेरो बिचारमा आत्महत्या नै हो जेठी निर्दोष छ 🙏🙏🙏
Ho k jethi ko famely kamjor vayera hepeko khateni haru
हामी बोल्नुपर्छ डिएर
ma pani JETHI mathi aaki re....baini BUDO sanga lagera dherai TANAB vayo re.....HA HA HA.
Ho
Yasto family lae k dos deko yo aemai badi bolyo
धेरै कुरा लेख्दिन,,,,तिमी हरुको भाग्यमा भोलि सौता पाउँदा न्याय माग्न मिडिया मा तिमी हरुको यो थोपडा हेर्नू नपरोस,,,एउटि नारिको सिन्दुर खोसिदा तिमिहरु उल्तै उसैलाई दोष लगाउने छि ,,कस्तो समाज,???
Biswa ma chale ko ho sayuta vaneko arkako jiyan marna lai kasailai xut xina
त्यै त म त्यै भन्छु यो कराउने झ्याउकिरिहरुको घरमा भोलि सबैको सौता होस् मेरो कामना छ
झुन्डिएर मर्ने आफ्नो कारण
सौता खप्नुपर्ने अनि अझ अपराधको आरोप नि खप्नु पर्ने
गाउँले आइमाई हरि पाखनडी रैछ सबै आइमाई कराउने जति लाई सौता हाल्देउ है दाजुभाइ तिमीहरु ले यो भिडियो हेरेको छ भने
बिहे गरेपछी 2,3 बर्ष सम्म माईतै बस्ने घरम नआउनेलाई त के गर्नु त सौता नहालेर।तर आत्मा हत्त्या गर्नु दु:खद हो।जेठिलाई त अब पोइ नचाहिने नै रछ मरेर गयो पैसो नपाउने भय भनेर मात्रै दुख लागेको हो।यदि पोइ जाहिने भयको भय घरमै बस्थ्यो आफ्नो श्रीमान लाई सम्झाई बुझाई गर्थ्यो।य सङ्गै बसेको भय श्रीमान ले पनि तेसरी अर्को लेउथेन होला।
Nanu Rai u r right ।तिनिहरु को बुडाले आफुलाई नराम्रो ब्याबहार अनि बेवास्ता गरेको खण्डमा तिनिहरु के गर्दोरहेछ। बुडाले नै नहेरे पछि माईत नगएर कहाँ गएर बस्नु त।
@@namastebuipa3554 महिला गर्भवती हुदा पनि वास्ता नगरेसी माईत सिवाय कहा जाने होर ? पेटमा बच्चा बोकेर ढुंगा गिती फोर्न जादा पनि वास्ता नगरेको अवस्थामा यो दिदीले मात्र होइन हजुर तपाई हाम्रो बुढि पनि माईत जान्छ किन कि छोरी चेलीको लागि माईत सिवाय दुख बिसाउने कही ठाउँ हुदैन हजुर ।
यो हरियो पोते लाउनि आइमाई आफु चै कत्तिन सद्धे जस्तो आफु पनी सौता माथि त गाको रैछ नी कबाडी आईमाई
Samjhana Shrestha kabadi jastai kura gardai xa yo chyangrile
चुप लाग अाईमाई भयर साेचेर बाेल नाटक नगर तईलेचाहि किन तेराे बुराे सम्माल न नहुने कुरा नगर अरुकाे घरभित्र काे कुरा तलाई केथा नानि कादमा राखेर सत्य तत्थ बाेल नकलि
अरुकाे घर बिगारेर अाफु गतिलाे नबनेपनि हुन्छ अाईमाई भयर साैता जाने मान्छे किन गतिलाे बनेकाे अब बैईकाे गल्तित देखि हाल्छेसनि त अाफु अर्काे घर बिगारिस अनि अरुलाई पनि अाफु जस्तैः देख्नु परिगाेनि कुकुर्नि चुप अब धेरै नबाेलेकै राम्रो हुन्छ अाे दिदी
यस्तो नानि हुदाहुदै कान्छी ल्याउने पापि मर्याे त मर्याे ठिकै भाे
Tesko didi/ baini / chori mathi sauta aaos balla thaha paucha😡 . Aafai jethi mathi sauta aaune . Uusaiko thulo swor.
जे कुरा पनि बुझेर बोल्नु पर्छ बुझ्नुभो अक्लो महिला लाई धेरै डर धम्की नदेखाउ जे गर्ला कानुन ले गर्ला
यो रादी आइमाई को पनि छोरी तेस्तै होस अनि थाहा हुन्छ । बिचरी जेठि को के गल्ती
कान्छी लाई लुकाएर राख्नी अनि अहिले जेठि लाई दोस दियेर बस्छ थुक्क नकचरि।जेठि को छोरी छ हक त लागिहाल्छ नि कस्ती खाल कि होला यो आईमाई सम्पती त पाईहाल्छ्नी ।आफू कान्छी रैछ र पो तेस्तो गरेको
Dj Pearl aama ko galti chori lai sajaye hos vanira chai navanu na tyo chori ko ni k galti 😩
Sahi kura ...
यो राडी पहेलो कुर्था लाउनी किन बडि बोल्छे यो हत्या हुन सक्दैन जेठिको डर ले मरेको हुन सक्छ किन फसाउन खोज्छे यो जाठी ले
Ho
यो आईमाई को नि सौता छ रे।आफू पनि सौता माथी आकि रहेछ। अझ मृतक को जेठि बुडिलाई के के भनेर आरोप लगाईछे।
कान्छी लाई छोड्न नसकेर जेठीको डरले अाफै मरेको हो यस्ता पाखन्डी त मरेकै बेस्ट हुन्छ जे भयो राम्रैभयो
हो भनेको
Aafu Le Maya gareko manxe saga xutnu Vanda marnu tik arulai xutaunu ko natija runu ABA khub Buda Lai chauki lagnu varyo
100% सही आफैं गल्ती गरेर मरेको हो।
Sahi vannu vayo hajurla
हाम्रो नेपाल को भयो बेहाल😭😢 ।हाम्रो नेता को रन्डि जस्तो चाल ।😡हाम्रो नेपाल राम्रो नेपाल 💖जय नेपाल जय नेपाली 🙏🙏। सथी बनौ है सबै जना।subscribe गर्नु है मेरो channel lai pani🙏🙏🙏🙏🙏
धेरै नबोल नकचरि स्वास्नी बटुलेर अाफै मरेको होअर्कालाई किन दोस लाउछस अब सौता बनार राख
Sita Sita Kc arkako ghar bhitra ko kura hamilai k tha kosko galti xa arulai tha hunna . Bhogne ra garne lai matra tha hunxa k
Yo sojo jethilai yasari tachar garera yo pni tapai harulae aatma hatya Garyo vane tapai haro jimwari hunuparchha
Good
Jyethi budi ko khai galti xaena
बिचार बैनी पनि पछाडि रुदै छ दिदीको पक्षम बोल्नुस यती सोजि लाई फसाउन खोज्छ
एउटा महिला भएर अाफै सउता माथि अाउनि अझै पिडितलाई पीडा दिने थुक्क
धेरै बोली यो आईमाई यौटानारीलाइ अर्कि नारीले आरोप लागायो छि
humm tne
yo aaimai atii nai vukdo raix khoi ta aruko ta palo nai aayenata
यो फुपु दिदि को छोरि धेरै बोलिछे थुक्क तलाइ सरम नभाकि कैलेको रिस पोखिछि तेरो छोरिलाइ एस्तै होस बल्ल थाहा हुन्छ
यस्ता नामर्दा मरेकाे बेस हाे घर मा बस्न नदेसि काजाअाेस त जेठि माईत मा नबसेसि
Haina yo samaj k vako honi kina kura bujnu hunna yadi jethi moreko vaya k huntheyo ????
हाहा एउटी अबाला नारीलाई आरोप लगाउनेहरुलाई Rip...सब मर तिमीहरु पनि!!!
thank you sir
tik bannu vo
Sahi👍👍👍
Ho ho rip randi haru lai bichara xori aama ho sampati ta pai halxa ni yo randi haru lai chai marnu parne yo besiye lai rip
Ho thanku
बैनिहरु यिनिहरु आइमाईको मुख नलाग्नु इनिहरु आइमाइको नाममा कलङक हुन भोलि इनिहरु पर्छ अनि थाहा हुन्छ
Y0 aaimaii chaii katty b0lek0 h0
Sansar golo cha sabai ko palo awcha
@@Kanxarai-du1ddto .
6john 😊😅😮57please jvdf1du9hungry 8MINS 898werstel menia r86hujgcz
Intent 55
बहुबिबाह गर्नेहरु त ठिक्क मरे जे भयो ठिकै भयो ।।।।पृथ्वी का भार हरु यो अर्कि आईमाई को हो पहिलेका कुरा निकाल्ने ।।।। आफु पहिले एक दर्जन केटा सग लागि होला ।।। अहिले जो चौतर्फी पीडित छ उसैमाथी खनियेर के पाउछ।।।।।महिला को दुस्मान महिला बोक्सी
honi testa man cha arka ko ghar begani arka ko jendagi begarni yo sansar ma bachanu bhanda more konai ramro
यो साब इनिहारुले आरोप लागाको हो जेठि लाई
= नारिको दुश्मनी नारी =
बुढी भइ भइ अर्को ल्याउने गल्ती उस्को हो ।।
Khoi k Khoi k . Nari le poi xodera gai bhane nabathari vanxan vanna hune nahune. Kanxi gai vane ni Testai vanxan. Testo vanna lai afai paxi hatdainau k vannu
Buli pani gharma basnu pareyo ni tw yall maitama gayera bashe poxi ni k buli tw
मारे को भनेपछि त कुरा गहिरो छ यो पेउ पेउ कराउनिलाई चाई छानबिगनु परो पत्रकार जिउ
Yo randa Randi marekai ramro ghara budi huda huda aru sanga lagni lai
याे अाई माई धेरै बाेलेकाे छ अाइमाई दुख अाइमाइले नबुजेकाे
जुन सुकै को छोरि होस अर्को को सौता माथी जाने हरु सबै मोरेको नै बेस्ट हो तेस माथी बुढा पनि मोरेको रहेछ जन राम्रो
याे अाइमाइ किन कराएकाे अाफु साैता माथि अाउदा कसताे भयाे हाेला छि छि लाज नभएको
ho twni kati boleko
Aafai kanxi vayara thulo kura gardo raixa ni ....
yo randiko xori purano kura kotayar aafno ricibi pokhadai x thukka kukurni aafu pni sauta vyr gako rahex
अाफु सौता माथि अाउने अनि अरुको दोष देखाउछे थुक्क नकचरी
yo badhi bolne nakchariharuko mukhma kira paros bichara jethiko k dos
मरेछ ठिकै भयो नत्र यस्तो पहिलो श्रीमती हुदाहुदै दोस्रो बिहे गर्ने कुकुर लाई मार्नै पर्छ
ठिक भन्नु भयो
Thik vannu vayo ghar ma budi xora xori huda huda kin lyako sala marax ramro vayax
ठिककै भए छ नामर्दा केटा।जेठि को गल्ती छैन बिचरा सोजो रहेछ तेसैले सबै आरोप पोखायको
Gooddd
पहिलाे शृमतिकाे ब्यबहार पनि त बुझ्नु पर्याेनी के कस्ताे हाे
मर्ने मरेर गयो अबो किन बच्नेलाइ पिडा दिने? 😎 गल्ती बुडाको नै हो ।
हाहा आफू कान्छी रैछ र पो येस्तो कुरा गरेकी ।पुलिस चौकी मा त डर देखाईहाल्छ नि । जो ले पनि सोधपुछ गर्दा बिचरी जेठि लाई येसरी दुख दिनि पोइ ले कान्छी नि हाल्नु छ आज अरु केटी को पछि लागेर मोर्दा नि सुख पायेन
ए दि दि पुरनो रिस निकानु भको योबेला जेजस्तो भएनि बैनि को साथ दिनु परदैनर
Sahi kura .....
Sanu Magar त्यही कति पाजी आईमाई रहेछ के। छि।
Yasta randi le kko bahini ko sath denu afu ta aru ko poi khosne kukurni paila ko ris le aile natak garxe t
Yo aaimai aafu gatilo vye yesari boln suhauthyo u pni aarkako poi khoseki rhix ajha thulo kura garx
Sahi kura dusmni nikalexa to aaimai le
म भाको भए कसम आफ्नै हातले काठ्थे तर के गर्नु झुन्डिएर मरेछ मजा आएन
Huna ta ho
Salina Maharjan sahi bhannu bhayo
Ho ni
जे गरे सहि गरे यो दिदि ले हामि बोलद खेरि जेपायो तेहि बोलछै तर यो दिदि लाई कति पिडा थीयो हो ला सहि गरे तर कसैले यो अरूले भनद सजिलो तर दुख पदा चाहि कोहिले पनि आफनो भनने हरूले सहयोग गरेन होला जेपायो तेहि बोलछ मरे पनि सहिगरे
हामी हरु ले सबैभन्दा थोलो दोशी चाई थिमि माया लाई देखियो यहीँ चाई
जेथी बुधी हुदा हुँदै कान्छी ल्येउने मान्छे त मोरेकै राम्रो हो । अनि जस्ले जे भने पनि यो दिदी गरिबी को कारण ले हेपिएको देखियो । नारी भएर नारी को अपमान नगर्नु होस । भोलि को दिन तपाईं हरु को पनि यो दिन न आउला भन्न सकिन्न ।
केटि लियेर लुकेर बस्ने मान्छे ले घरमा बुडिलाइ कस्तो ब्याबहार गर्थ्यो होला अर्को कुरा हेला गरेसी नारीको अन्तिम निणय भनेको माइता जानी हो यो आरोप लाउनी ले नारिको मर्म बुझ्न न सक्नी आफन्ती भयेर जिम्दो हुदा नि हेला गर्यो मरेसी पनि पीडा छि यो आरोप लाउनी आइमाई देखेर नि रिस उठ्यो कहिले उस्को पोइ मर्ला र भनुला भनेर बसेकी रहिछ 😡😡😡यो आइमाई लाई बुडो सङ्गै आफ्नो नातो जोडिएको छ भन्नी पनि याद छैन कि के हो !छि बुडाको सम्म इज्जत हाली यो आइमाई
ho yo aaimai le pahilako ris pokhira x kura buda
Eyo moti budi ko poile ni sauta lius tesko poile na liye pani tesko xori sauta ko aausa ani bal tha pauxi pida k ho vanera sale khatini jasko galti xa tesko niya dine gar pahila ko kura garne time ta sale budi ahile nikaldai xis
@@Sm-yl4tj किन आइमाई मान्छे होइन र?
@@Sm-yl4tj सबै एउटै हुन्छ र? केटा होस या केटि?
नेता गतिलो भए पो जन्ता गतिलो हुन्छ। अनुसन्धान बिना मान्छे आरोप लगाउनु मिल्दैना हो घाँस हरु।
जेठी को केही ग़लती छइन कुरा बुजनु होला बिचरा बुढो ले नी बाचीनजेल माया गरेन अब फेरी ऐसतो आरोप 😭
bichara jethi budi ko khi galti xaina...budo ko maya sath payn..ab samaj ko poni yasto aarop ramro sanga bujnuhola..yasko bektigat kura garxe😂😈😈
जेठी निर्दोष देखिन्छ यो आइमाई ले बेकार आरोप लायेको हो
बडी बोल्ने अाइमेको पनि दिन अाउछ है
Xitai aayos
अरोपी अईमाई एउटा नारीको मरम नबुझने ......पत्रकार हरळको बोलने सोदने तरीका ठिक भएन😠😠😠😠
हाहाहा बुडालाई पनि थन्काउछु तलाई पनि थन्काउछु अरे उ चै खुब राम्रो सत्ते सावित्री भएकी । उ पनि कान्छी नै रैछे
Eyo budi ko mukha ma thuta khojnu hoss khub fuki pahila ko ris daha gardai kukur jasto vukeko xi
Nilima Limbu उम यस्तै नकचरी हरुले त हो नि अरुलाई नराम्रो गर्ने भन्ने अनि आफू खुबै सति सबित्री बन्न खोज्ने।
कान्छी लाई छोड्न नसकेर मरेको हो बिचारा यो बहिनी लाई तनाब उफ्फ्फ यो बहिनीको गल्ती छैन ।
लाज लाग्छ यो समाज र यो दुनियाँलाई देखेर।।एउटा नारी माथि सौता हुन आउने अनि त्यहि नारि माथि आरोप लगाउँदै नाना थरि थरिका कुरा गर्ने ।।।। आफै मर्ने अनि पुराना कुरा खोतल्न थाल्ने र अहिले दोष लगाउने ।।खबर धार यो सत्य को छानबिन हुनुपर्छ ।निर्दोष नारी माथि आरोप लगाउन पाइँदैन ।।
यति हो गरिबी दुखहरुलाई यति हुनेछ नु के गने यति छ हो सबै काे हो
किन आरोप लाको इनिहरुको बुढोले अर्को ल्यावस मरेको भय पनि थिकै भयछ
बाउ अामा दिदी बहिनी को कुरा सुनेर बुढिलाई घरमा नराख्नि नहेर्नि अरुकेटि शीत हिड्नि अनि बिचरा बुढिलाई लाट्मा दोस् हाल्नि
टचर दिएपनि नदिय पनि सौता हालेअनुसार चै यो मरेकै ठिक छ यो अबला नारिलाई अारोप लगाउनु बेकार छ। अाफ्नो स्वास्नी राम्रोसँग मिलाएर राख्न नसक्ने भए किन बिवाहा गरेर ल्याएको त ? अाफ्नो अधिकार माग्दाखेरि बेकारमा मर्छ भने कस्को के लाग्छ र। ल्याय पछि मिलाएर राख्नुपर्यो नी ।
जस्ले जे सुकै भनोस एक्लो छ बिचरा त्यो जेठि बुदि नानी को आमा सबैले हेपेर जबर्जस्ती आरोप लगाउदैछ सबैले बुझ्नु पर्ने कुरा हो पसुहरु
जेठीले निया पउनु पछ ।याे अाईमई कान्छी भए र कान्छी काे सपट गरछ ।।।जय नारी ।।।
होइन यो भालु नि हरु किन हाल गरेको रान्डो रान्डी मोरे कै राम्रो हो जुन सुकै को होस
Sale kaslai valuni vaneko tale kura bujeko xa k vako bujera bol ta valu
@@sikhalama8137 जुन केटि अर्काको सौता माथी हम फलेको छ ती केटि को पक्छ्या पटि बोल्ने केटा केटि हरु लाई भने को अरु कस्लाई भनु
@@माम्बातामाङ्ग tyo mero dd bahini ho kina kura nabug vaneko
मलाई.पनि.लाग्दैन.जेठि.बुदिले. मारेयो.भन्ने. जेठिबुदि.सिदा.सादा.देखिन्छ न
आफ्नो बुडो सङ पहिला लाग्यो भनेर रीसले अहिले बहिनी लाई आरोप लगाउदै छ यो आईमाई ले।
Khup ris pokheki xe
Sai ho
यो भक्तपुर मा झगदा बाहेक अरु के हुदैन क्याहो पाखेहरु
घटनाको सत्ये तथ्या पत्तो लागायर कार्बाही हुनु पर्छ
आफू गल्ती गरेर परिवार फसाउनी नर्कको बाँस होस २बै पाखन्डी , जेठि लाई दोस लाउने हरु पनि कुहियर मरेको देख्नु पाउस आफन्त हरुले !
Sale talai thaxa k kuraho jpt nabol bujera bol
@@sikhalama8137 ek'm min o'm y6
D5❤❤❤554,rx@@sthyubraj
26:45 ❤🎉🎉😊😊😊😊😊😊@@sthyubraj
यादि झुन्डाएर मारेकाे भए सहि गरेछ साला नामर्दा हुतियारा बुढि भएर पनि अरु अाईमाई सङ्ग लाग्ने।।।
Sala maiti grear basdai ma ta kukurnile kin naramro sochanu tero pani chori rahecha tesatai hos
Bg
आर्को बिहे गर्नु थियो भने जेठि सग सम्बन्ध आलग गरेर बिहे गर्नु पर्थ्यो नि यदि टचर भयेको भय ।पत्त्रकारले पनि सबाल गर्दा रामरारि गर्नु पर्छ है?
रन्डि बालु नि केटि भयर केटि काे मरम नबुझ्ने तेराे भाइ रन्डा ले घरमा बुडि र छा्ेरि हुदा किन बिहे गरेकाे ठिक पराे भालु नि बिचारा मिडियम दाइ हरु राम्रोसँग बुझेर मात्रै जेठि लाई अाराेप नलगाउनु
यो चाहिँ अन्याए हो आफै कान्छी भएर आउने आफै मोर्ने अनि जेथिलाइ दोस लगाउने!
सबै जेठी निर्दोष हुदैन झ्याक्ने हो।
यो बिहे भन्दा अगाडी देखि को नालिबेली लाउने आईमाई पनि ठीक् छैन ।एउटा नारी लाई के नाना थरी आरोप लाउछस आईमाई।
Aafu testai raixe chorle sabailai chor dekhaxa
ओरालो लागेको मिर्गालाइ सबैले लखेटछ भनेको यही हो नाली बेलि भनिराछ कुकुरनि
कस्ता पागल जस्ता पत्रकार रहेछन जो आन्याय मा परेको छ उसलाइ टचर दियेर प्रस्न सोद्छ त्यो केटा पटि को पोइसा खायेर बोलेको हो कि के हो ।आफ्नो बुडि हुँदा हुँदै अर्को बिहे गर्नी पृथ्वी को भार मर्यो के भयो त ठिक भयो।।।
Sahi ho sahi Ksm budi huda hudai arko bihe garne Sala kukur lai moile Vay a afaile mardinthe Jasle molai vanna udhau aatheu teslai ni katdinthe
बिचरा जेठी लाई राम्रो सँग बोल्न आउँदो रहेनछ
याे काण्डमा स्थानियले अरेकाे कुरामा पिडितलाई अाराेप दिदैछन् मिडियाले राम्राे बुझ्नु पर्छ।
जेठी माइति बसोस या बिहे गरेको घर तिमरु च्याखुरी हरु लाई के को चासो😡😡 बुडा ले नहेरेपछि जने भनेकै माइती हो बुझेउ तिमिहरु को बोइनी जेठी छ था हुदा हुदा किन बिहे गेरेको पहिले सोधिस😡😡 जेठी निर्दोस छ
अाफु त सउता माथि गकाे रहिछ तिमी अाउदा जेठि लाई कति पिर परे हाेला तिमराे बुडा अरु शीत हिड्दा तिमिलाई राेयकराय रे बकवास लेडि बुडाेले नहेरे पछि माईत बसनु त परेयाे कहाँ जाने माईत नगयर बिचरा याे दुखि लाई नहुने नहुने दाेस नलगाउ
mareko thikae vayo
Afu mathi aula vanne pir kya aafu aru mathi sauta huna gako ta dekhekai xina tyo kukurni lai
बाहिर केटि राख्ने काे पनि यति सपाेट
थुक्क तलाई केटि भर केटि काे जराे खन्छे
Yo aimaimai jham jham hannu ni Ho chi
Afu Pani kanxi rahexa Ani sapot garxe thikka talai ta xeu ma vaya ta ma Sachi hola mukhmai thuki dinthya
यो आईमाई कति बोलेकी यसलाइ पनि सौता हाल्न पर्नि
Sauta mathi aaunu va raix k sauta halnu ni..
dipendra koirala आफू पनि सौता हुन आएकी होइछ।अब यो माथी अर्को सौता आवोस अनि यस्ले नि बुझ्छ।
धेरै बोल्न फेरि उहीँ सहि छन््
Yo aaimai haru lai pitai npugega
यो अाईमाई पागल भए छ अाफु माथि सौता हाल्नु पिडा कस्तो हुन्छ मलाई पनि थाहा छ
यो दुनियाँको ईतिहास हेर्ने हो भने जति पनि समस्याहरु छन् तिनको मूल जरो भनेको केटी अथवा महिला नै देखिन्छ र त्यसमा मरिहत्ते गर्ने अधर्मी पुरुषहरु ..
ए मर्ने राडा राडी हो मर्ने बेलामा सुसाइद नोद लेखेर मर्न होइ।ताकी पछि बाच्ने सोझो सिधा लाई आरोप नलागोस।।😥😥😥
100% सही कुरा गर्नु भयो
लाज नभकी आफू त सौता माथी आकि रहिछ .... अझै बक बक गर्छे ।।कत्ती नै गतिली जस्तो।।😡😡😡
Te ta aako pilo matne rande
Timiharuko budole kanxiliyako vaya timiharu sahansakthiyau yaslai kin yasri khadxau
Tehe tani bahini yo baccha lini aamai nikai bathi banna khojera tyo zthilai bajjat garna khojna laki xa nakachari aamai yesle nai mareki hola k tyo jodi lai ani bakka bakka gareki xa
चेक टिसर्ट लाउने बैनी शिक्षित हुनुहुदरहेछ कति राम्रो कुरा गर्नुभयो हामी उहाँको सम्मान गर्छौ
मन खुसी ले मरेको पखन्डी हरु को बिरुद्ध किन यसरी बोलेको यो महिला हरु छि छि तो एउटा महिला माथी उफ्फ्फ
कसरी दोषी हुन्छ ? त्यो बहीनी । दोषी त त्यै दीदी हो जो आफु सौतामाथी जाने अनी अरु लाई नहुने आरोप लगाउने ? आरोप प्रमाणीत गर नत्र आफै जेल जानु प्रला |
बिचारा जेठि बुदि सिदा रैछ्न मेरो बिचार मा उस्को के हि दोस छोइन यो अन्याय अनि आरोप मात्र लाउन खोजिरको छ्न यत्रो जना मिलेर ।।।।।महिला लाई न्याय मिलोस ।
rip आइमाई हरु थुक्क ...बिचरा त्यो निर्दोष दिको बोल्ने कोहि भयेन यो आइमाई हरु लै नि जेलमा हाल्नु पर्छ।
तेइ आइमाईको सौता बन्न जानू दि अनि था हुन्छ सालिहरु लाइ...सोजि देखेर हेपेको हेपै छ कोहि बोल्दिनु परो यो दि को लागि पनि
आफु पनि जेठी माथि सौता नै हुन गएको रहेछ अझै बैनि मात्रै दोषी देखाउने रहेछ तेरो त्यस जेठीको पनि कति मन रोएको होला खोई कुरा बुझेको
Ho tani
आफ्नै सानिमा को छोरी रे तेस्तो भन्छे यो आईमाई फेरि मेरो बुडो सग लाग्यो भनेर तेत्रो रिस गर्छे अनि उस्को बुडोले सौता ल्याउदा चाई रिस उठ्दैन
Shanta Thapaliya आफू पनि सौता हुन आएकी होइछे।त्यही भएर आफ्नो बेहोरा देखाईछे।बुडोको पहिलो श्रीमती छिन रे।
तेति कै न कराउनु दिदी बैनी हरु इनि जेठी बुडि लाई दोस न लागाउनु हजुर
कस्तो पाखे मान्छे होइछ के बिचरा जेठि लाई कति हेपेको होला उस्को के गल्ती छर आफ्नो सौता हुदा झन कस्तो पिडा भएको होला
थुक्क एस्तो सोझो आमालाई दोस लगाउ नि मान्छे हेरदा था हुन्छ को कस्तो भने र यो आईमाई को नि सौता छ रे यो आईमाईको सौता ल्यनु पयो किन अरकाको बुडा संग गकि रै छ
SaNu BoHaRa herda kei tha hunna arkako life ani ghar vitra ko kura bahira kosailai tha hunna boini. Budi le buda lai ani buda le budilai tesai xoddainan. Hami bahirako le dekhda sab ramro Thikai dekhinxa. Vitri kura tha hunna
जो चोर उसैको ठुलो स्वार भनेको यहि होला सायद यो पत्यार पत्यार गर्ने जत्तिको आइमाई हरुको सबका पोइ हरुले सौत्ता ल्याइदिय त गज्जब हुदो हो यार
Haha pijal tisto ta na vanu na
यो जेठि चाइ सिदा रैछ म भको भए खुकुरि ले काटेर दुई टुक्रा पारथे
Ho bhane poi pani joitinre rainki k ho
थुक्क यो सुन्तला कलरको लुगा लगाउने आईमाई त सारै बोल्यो त हौ।
मेरो बुडा लग लाग्यो आफै भनि राछ अब यसैको सैता भयर खोस
जेथी को सपोर्त दिने कोहि नभएर हो हेपेरै बोले को छ त बिच्मा बोल्ने सब्बै को बुदाले कान्छी लेई हालोस बोरिलै लै बोली रको आगो मा झन घिउ थपिरा को छ तो बोल्ने जोति मोर्ने केता को गलफेरेणड रहेछ।
भोलि यिनि जेठि श्रीमती ले आत्माहत्या गरिनभने जिम्मेवार को हुन्छ?? यो त अति भो यी दिदी भनौदी पनि के भाको? तिम्रो बुढाले नै वास्तागर्दैन तेतिबेला कस्को शरण मा जान्छौ अन्त गाको भए पो किन भन्ने ??पागल आइमाइ🙄🙄
Venaju sang lageko vayer orengekalar ko aaimaile jethilai dos lagaudai chha.
hū
Right
त्यो कालो टिसट लाउने लाई पनि कान्छी ल्याइदिनु पर्ने रहेछ
बिचरा यो निर्दोश जेठि श्रीमति लाई यो मिडिया ले गर्दा दोशी लगाउने नाइ भो क्या यार निर्दोष लाई किन फसौन खोजे को छ
ani ta boldai ma sate hudain yo aaimai nai arkako bodo sanga aaki raxe ani yo nirdos jhethi lai pahilako ris pokheko ho
जेठि सोजोरै छ आरोप लाइरछ बिचरलाइ 😢😢😢
जेठीको गल्ती छैन बिचरा सोझि रहेछ स्वस्निको डर ले आफै मरेको हो यस्तो घत्ना धेरै घटेको छ
यो आईमाई कति कुर्लेको नि खबदार सोझो अनि बेकसुर मान्छे लाई सजाय नहोस सत्य तथ्य यसो हेर्दा त्यो जेठी लाटी रहेछ कसरी मार्न सक्छ बिचरिले
Oeee aaimai haru k khojeko ho sale boleko boleee
श्रिमति हुदा हुँदै अर्को बिहे गर्ने रन्डा रन्डि त मरेनि हुन्छ यो आईमाई खुब बासिकि छे त त पनि त सौताकि छोरी रैछस् के था तहिले मारेर बहिनी लाई फासाकि पो होस्कि😡😡
कुरा गरेअनुसार यो फुपु को छोरि भनौदि को हात छ भाइ लाई बिगार्नि कुकुरनि सालि मुख समालेर बोल तेहि रिसले यो आइमाइ फाल्टु बोलिछे साबधान
Bikram Palunge Magar यो दिदी होईन यो दुस्मन रहेछ।आफन्त भएर आफ्नै बहिनिको खेदो खन्दैछ ।
100% सहि कुराे
याे अामा र छाेरी सारै साेझाे रएछन
छिछि बुडा को कुरा काट्नि अाई मे एसरि सबै एक मुख लाक्ता मिर्तक को बुडिको मन कस्तो भयो हो ला
घरमा तचरभयपछी माइतितजानछनि
आइमाई भयर आइमाई को इज्जत गर्न सिनुस दिदी बैनी हरु सत्य तथ्य बुजेर मात्रै आरोप लाउनुस
ते खातेले राम्रो भयपो बस्नि घरमा गाउले हरुत कुरा काट्न मात्र सिपालु हुन्छन
yo dd vanaudi aaemae gundeni raexe aaemae vayera aaemaeko marma nabujne xi xi kura badae chadae badi boldae xe ...yesko kura napatunu hola ...a kura ta bujyo ni ta kanxi sauta banera gaki raexe ni ani po asate boldi raxe thuka valuni...bichari lae pareko bela bak bak nagar
narinus baeni tapae herdae nirdos dekhinx aakhir satyako jit hunx ...tayaha jati pani xan tapae lae aarop laune manxe haru sabae asatyako paxi lageko xan paxi paxutauxan
testo valu valuni marda alikati pani pir nagarnu x vane khasi ki ta xaena vane vale vaye ni katera khanu voli parsi pati manaunu 😀😀😀
oe randi valuni haru timiharuko poele ni testae dukha deko vaye k garthyo ? ??? derae kukurni haru navuka voli pidita ko aasu timi haru lae lagx prthivi golo x bujyu...maetima gayera basda k vo ? maeti ghar bina ta kasari janmis ? ani hurkis ?
ya saba vanda thulo satru chae piditko nai dd parne jiu pani hatiko jasto suntola rangko kurta lagaune raxasni raex plz yestako paxi nalagnu hola hae
पाखन्दि हरु इनिहरुलाई र इनिहरुको छोरी बैनी लाई पनि सौता हाले कस्तो होला यदि जेठि हुँदा हुँदै कान्छी ल्याउनु र जेठि ले आफ्नो हक अधिकार को लागि चौकी जादैमा कसरी दोसि ठरिन्छ ह? कन्छी पट्टि को आफन्त बढी कराउँदै मा हुने वाला खी छैन जेठि निर्दोष छ
सौता ल्याएपनि स्वत रद्द हुने कानुन नै बनेको होइन र ? अनि जेठोले मज्जाले टचर दिएर सौता हटाउन पाउछ । हुतिहारा पोइ मर्यो त यो बिचरीको केको गल्ती ? उसले आफैले पासो लगाइदिएको त निश्चय होइन होला ?
बिचरा यो जेठीलाई यस्तो गर्ने काम न भा आईमाई हरु मर्ने मरेर गयो आत्महत्या नै हो
Tyo xew ko awrat haru lai hannuni hau
हे किच किछे आईमाई बिचारी लाई किन हेय्ला सब्ले तेरो भाइ नै यस्तो थियो होला अनि तेरो बुरा नि तेस्तै थियो होला दबाउन खोज्ने किन नि
Prithvi ka Bojh Mar Gaya thik hua
जेठि सहि छ। सोजो लाई नहेप बडि बकबक गर्ने यी अाईमाई हरु । भोलि तिमारुलाई यहि दिन पर्यो भने के गर्छौ? सबलाइ खोरमा जाक
यो अन्तर्बर्ता होकि झगडा गराको हो के बुज्नु यस्तो घरमा सपोर्ट नभयसी मैती गै बसि अर्कोमा गयकी भयपो पुरानो रिसिबी रहिछ नि लै लै
यो दिदि भनेको कुरा सुन्दा आफु पनि सौता माथि गएको रहेछ
जेठी श्रीमतीले कानुन बमोजिम गर्छु भन्दा कोही आत्महत्या गर्छन भने त्यसलाई टर्चर दिएको भनेर अथ्याउने कस्तो दुईकौडीको झारे पत्रकार!!! थुईक्क।
Nil Lama : tei ta ghari ghari sodi rakhne. Patrukar Lai pani sauta chaiyecha
आत्मा हत्या गरे र राम्रो गरे छ बिचरा सोझी बहिनी लाई किन न चाहिने आरोप लगाको होला खाते खातेनी हरु
सौता बेहोर्नु अनि मात्र थाहा हुन्छ नारि ले नारी को ब्य्था बुझ्नुस जबर्जस्ति जेठि लाई मात्र आरोप लगाउने
कान्छी ल्याएर मर्छभने मरोस्नत।किन यी जेठी श्रीमतीलाई केको टेन्सन दिएको?