Sita -"सीता" Episode-48 |Sunisha Bajgain|Bal Krishna|Sahin|Raju Bhuju|Sabita Gurung|Tara K.C| Samiya

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    Sushila Thapa
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Bednath Dhamala
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Durlove Shrestha
    Chief Assistant Director
    Puskar Dhungel
    Editor and Colorist
    Om Khadka
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and UA-cam channels is strictly prohibited, embedding is allowed.

КОМЕНТАРІ • 2,9 тис.

  • @connectsunisha2888
    @connectsunisha2888 22 дні тому +2187

    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️

    • @NepalViralNews
      @NepalViralNews 22 дні тому +1

      सीता सिरियलको टिमले बिना गल्ती पनि मलाई क्लेम गर्नुभएको छ कन्टेनदारी कृपया हटाउनुहोला। , कपिराइट क्लेम हटाउनुहोला 😅😅😅😅 भिडियोमा के गल्ती छ बताउनुहोस् , नत्र म पनि कपीराइट क्लिम दाबी गर्नेछु। , पछि मलाई नभन्नुहोला sita serial team

    • @Subscribe_1M_like
      @Subscribe_1M_like 22 дні тому

      किन होला भाइरल न्युजलाई कपिराइट दिनुभएको , हामी खुसी छैनौँ

    • @firkeyentertainments9102
      @firkeyentertainments9102 22 дні тому +1

      सुन्नामा आएको छ बाहिर न्युजलाई फेक कपिरेट दिनुभएको छ गरेँ , के हो वास्तविकता सीता सिरियल टिम जानकारी पाउन

    • @chhirisangmubhote1723
      @chhirisangmubhote1723 22 дні тому +106

      Waiting ma xu

    • @Santosh-213
      @Santosh-213 22 дні тому

      के हुँदैछ गडबड Nepal viral news ma दावा वापस लिनुहोला , नत्र हामी सबै मिली सिरेलाई रिपोर्ट गर्नेछौँ।

  • @sanishalimbu6402
    @sanishalimbu6402 22 дні тому +338

    यो सीता को लडाइँ मा जुनै पनि हालतमा सिताको जित हुनुपर्छ र अनि पर्वत र सिर्टिको जोडी अति ❤ सुवाउछ ❤

    • @JanakThapa-xl4vs
      @JanakThapa-xl4vs 22 дні тому

      SITA di le jitnai parxa yo ladaima Garima vatuya la jagalta vutlaunu parxa nikalnu parxa xito ❤❤❤

    • @GaytriPaswan-cr1gn
      @GaytriPaswan-cr1gn 21 день тому

      Hmm

    • @SimonMagar-iw2xt
      @SimonMagar-iw2xt 21 день тому

      Parbat paxi aako ho nabin sanga hunu parxa🙄🙄🙄

    • @hikc1252
      @hikc1252 17 днів тому

      Ho ho

  • @rabinkhadka6349
    @rabinkhadka6349 21 день тому +79

    सिताले डिबोस दिनु हुँदैन भन्ने जति यता हाजिर हुम त❤❤❤

  • @AlinaBantawaRai
    @AlinaBantawaRai 21 день тому +74

    जगते ले दुख पाएर सीता लाई छोडेको पछुतो होस अनि सिताले यो जगते अनि गरिमा सङग बदला लेको हेर्ने चाहाने कोको हुनुहुन्छ❤❤

    • @DristiKhatri-ke9vz
      @DristiKhatri-ke9vz 19 днів тому

      Mee 💖

    • @PuranRai-ug7fs
      @PuranRai-ug7fs 19 днів тому

      गिरमालाइ सिताले घरबाट निकालेकाे हेर्नू चाहानछु😔😔😔

  • @YahyaRofik
    @YahyaRofik 22 дні тому +61

    यत्तिको नन्द चही सबैको घरमा हुनुपर्छ ताकी नन्दको डरले पनि कसैले कसैको सौता बन्ने हिम्मत नगरोस्❤❤❤

  • @jhanshrestha
    @jhanshrestha 21 день тому +10

    नेपालकै टप नम्बर नम्बर १ serial साह्रै राम्रो छ

  • @sabinff7828
    @sabinff7828 22 дні тому +284

    सीता ले ढिबोस कताबी दिनु हुदैना very nice sita good👍️👍️👍️👍️

  • @dipabhandari8909
    @dipabhandari8909 22 дні тому +115

    म चाई घिसिङ दाई को fan hai 😍❣️ घिसिङ दाई का fan jati yeta aam ❤😊

  • @alshad7900
    @alshad7900 22 дні тому +422

    मुस्ताङ् मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुन यो कमेन्ट् लाइक गर्ने लाई र सोचेको सबै सपना पुरा हुने छ ♥️♥️♥️

    • @NirajanThapa-w7r
      @NirajanThapa-w7r 22 дні тому

      Malai subscribe gariduna sarkar kina ho ta malai matra hepeko hjr ma jasto garibe youtuber lai support gariduna thankyou

    • @alshadsvlog1505
      @alshadsvlog1505 22 дні тому +3

      ❤❤❤❤❤❤❤❤

    • @krishnakharel2177
      @krishnakharel2177 21 день тому

      जय मुक्तिनाथ बाबा❤❤❤❤❤❤❤

  • @purankudmal1794
    @purankudmal1794 20 днів тому +7

    वा वा सीता दिदी सुपर अभिनय त्यो गरिमालाई एक थप्पर हानेर भनेको भए झन् राम्रो हुन्थ्यो होला अभिनय बट ठिक छ। supper ❤❤❤ जति हेरे पनि हेरोहेरो लाग्ने सिरियल हप्तामा दुईचोटि भाको भए झन् राम्रो हुन्थ्यो।

  • @Sandeep_bhumika
    @Sandeep_bhumika 21 день тому +11

    Ekdam man paryo yo path jagate laii pachuto lagerw aafno Galti sahasus vayarw sita sng mafi magerw sukhi pariwar vayarw sabaii haseko dekhnw chahanxau ❤❤

  • @yamunakandel5066
    @yamunakandel5066 22 дні тому +103

    किन किन आजभोलि पर्वत काे आनिवानि साह्रै रामाे् लाग्छ किन हाे काे काे हुनुहुन्छ हाजिर हुँ म त

    • @sagunlama8834
      @sagunlama8834 22 дні тому +1

      Sahi ho parbat ra sristi ko jodi hos jasto lagxa malai ni ❤

  • @DeviSunuwar-e2r
    @DeviSunuwar-e2r 22 дні тому +140

    हो यौ गरिमालाई सजायचै दीनू पर्ने होके यौचै अतीनै हत पार गरी सीता र श्रीष्टी यसरीनै बहादूरी हून जरुरी छ गरीमाको लागी ❤❤❤❤❤

  • @AsmitaDallakoti-123
    @AsmitaDallakoti-123 22 дні тому +322

    गरिमा यहाँ बाट निस्किनै पर्छ भन्ने जति यता हुम् त🤗🤐

  • @sangamBhandari-zg6ic
    @sangamBhandari-zg6ic 21 день тому +11

    सीता दिदिकाे यस्तै कडा यक्टिन अर्को भागमा पनि गरिमालाई अब सबैले तह लाउनु पछ है अनि वकिल पनि मिल्यकाे सबै थाहा हुनुपछ❤❤❤

  • @NandaRolpali
    @NandaRolpali 21 день тому +6

    अब सीता यो भन्दा पनी झन एयाक्सन मा आउनु पर्यो अनि हुन्छ खेल कोअ मजा अनि सीता ले निह्या पाउनु पर्छ

  • @shantiluitel1488
    @shantiluitel1488 22 дні тому +140

    गरिमालाई त्याे घरबाट निकाल्नकाे लागि तपाईं हामी सबै मिलेर सितालाई सपाेट गराै है । यता अाउनुस। सबैले सीता सीता लेखेर सितालाई साथ दिउ 🙏 धन्यबाद 🙏सीता,सीता,सीता...... लेखाै

    • @gorbahadur8933
      @gorbahadur8933 22 дні тому +1

      Sita sita sita

    • @UrmilaThapa-hg4ny
      @UrmilaThapa-hg4ny 22 дні тому +1

      Good 👍

    • @sujandarji883
      @sujandarji883 22 дні тому +1

      सीता भाउजूले सुख पाएको हेर्न चाहने त म पनि छु नि

    • @LionKunew
      @LionKunew 22 дні тому +1

      त्यो चोथाले गरिमालाई घरबाट निकाल्नै पर्छ सिताले

    • @nirmarana-sm5qz
      @nirmarana-sm5qz 22 дні тому +1

      👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌❤❤❤❤❤❤❤❤❤❤❤

  • @gobindabhattarai6917
    @gobindabhattarai6917 22 дні тому +140

    सीता र भुन्टि मन पराउने कति जना हुनुहुन्छ हाजिर हुम त❤❤

  • @aaratibolakhe3089
    @aaratibolakhe3089 22 дні тому +88

    हो यसरी नै फेरि सिताले नि भुताल्नु पर्यो गरिमा लाई रमाइलो लाग्यो😂😂😂😂😂

  • @SunitaBk-yw7pz
    @SunitaBk-yw7pz 21 день тому +2

    सिरसटि को आबाज मा बा भनि सब्द सुन्दा कसम मेरो सन्सार छोडेको बा को याद आउछ 😢😢😢😢😢बा सब्द धेरै प्यारो लागछ

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 20 днів тому +4

    सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो 🎉❤❤❤

  • @yashodha-roka-magar
    @yashodha-roka-magar 22 дні тому +457

    सीता सिरियल हप्तामा दुई पटक आय कति खुशी लाग्थ्यो होला मलाई ❤

  • @user-jc6ue9ww3u
    @user-jc6ue9ww3u 22 дні тому +188

    सीता सिरियल हेरेर आफ्नो दुःख बिर्सिएर अघि बढ्ने उत्साह मिल्छ ❤❤❤

  • @सफलताकोसाथी
    @सफलताकोसाथी 22 дні тому +169

    सीता sereal को को ले मन पराउनु हुन्छ ❤❤❤❤❤

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y 21 день тому +7

    ठिक भनिन सिता अब ठिक पार्नु पर्छ अर्आकाको घर बिगार्न औने ला,ई कुनैपनि हालत मा हार नमानेर तह लागा,उनु पर्छ सिताले ❤❤❤❤

  • @sajulamichhane517
    @sajulamichhane517 22 дні тому +9

    सिता र रमेश को अनि बाजे सुब्रर्रा जोडि मिलोस सिता ले सारै दुंख पाएको छे

  • @hemadangirai4117
    @hemadangirai4117 22 дні тому +22

    सिताले डिबाेस नदिईगन गरिमालाई ठिक लायकाे हेर्न चहानेहरु काे काे हुनुहुन्छ यता हाजिर हाै है साथीहरू ।

  • @eezmaxettri9393
    @eezmaxettri9393 22 дні тому +196

    सीताले रमेश सँग बिहे गर्नु पर्छ भन्ने जति यता हाजिर हुनु होला ❤❤❤

  • @SumanXeetri-np4gk
    @SumanXeetri-np4gk 22 дні тому +55

    सीता घर फरकेर गरिमालाई तह लगाउनु परछ भने कति हुनुहुन्छ

  • @romancenepal5206
    @romancenepal5206 21 день тому +5

    आहा ❤❤ क्या दामी कथा "सीता" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।

  • @user-hg2oo5zw6q
    @user-hg2oo5zw6q 21 день тому +7

    Saarae raamro laagxa sita sereyal ❤

  • @jyotikattel3616
    @jyotikattel3616 22 дні тому +67

    कत्ति माया लागदो हुनुंछ घीसिंग दाई ❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 22 дні тому +92

    सिता र सृष्टी को माया देखेर को को खुशी हुनुपर्छ त यता हाजिर हुनुहोस् न हस्. ..🎉❤🎉

  • @jharanaranabha
    @jharanaranabha 22 дні тому +47

    अब सीता आफनै घर मा गाएर जगत लाई सुधार्न्नु पर्छ 🙏🙏❤️

  • @kalpanapariyar7766
    @kalpanapariyar7766 22 дні тому +6

    सीता यही घरमा बसेर त्यो गरिमालाई एक एक बदला लिएको हेर्न मन छ ❤❤❤

  • @user-si8gt7ov9d
    @user-si8gt7ov9d 22 дні тому +10

    सृष्टिले गरिमा लाई फनाउदा को को खुसी हुनु भएको थियो हाजिर हुम त ❤😊

  • @aayuvlog-123
    @aayuvlog-123 22 дні тому +47

    भुन्टी हेरेर यता आउने को को हुनुुन्छ।☺️😍

  • @ShalikramKhatri-wh5cn
    @ShalikramKhatri-wh5cn 22 дні тому +105

    १००हजार ले हेर्दै हुनुहुन्छ सबैलाई मेरो नमस्कार छ यति धेरैले मन पराई दिनु भएकोमा 🙏🙏❤️❤️❤️

  • @MinaGurung-nd9xr
    @MinaGurung-nd9xr 22 дні тому +48

    सिता सिरियल आउँदा सबै भन्दा खुशी हुने जत्ति एता हाजिर हुम है🙏🏻

    • @hamroramailotv
      @hamroramailotv 22 дні тому +1

      Ma khusi xu yo siriyal aauda❤❤❤

  • @aanishasunar1718
    @aanishasunar1718 21 день тому +1

    अाहा सीता बैनि काे अबिनय पर्ति रिदय देखि सममन छ 🎉🎉🎉🎉

  • @puju323
    @puju323 21 день тому +5

    जति हेरे पनि आँखै नअघाउने एकदम समसामयिक विसयलाइ समेटेर बनाइएको यो टेलिसिरियलको जति बयान गरे पनि पुग्दैन , यसमा असाध्यै ज्ञानगुनका कुराहरू छन् , नरम कडा परिस्थिति अनुसारको स्वभाव आहा!........❤❤

  • @sangelama2207
    @sangelama2207 22 дні тому +21

    रमेश सँग सीताको बिहे भको हेर्न चाहने हरू यता हाजिर हुम ❤🙏🙏🙏🙏🙏

    • @RoshniNepali-q2m
      @RoshniNepali-q2m 20 днів тому

      Malai xina kinaki sita tehi ghr ma ladanu parxa 😢😢😢😢😢😢

  • @Negosa55
    @Negosa55 22 дні тому +220

    भाग 1 देखि 48 सम्म नछुटाई हेर्ने काे काे हुनुहुन्छ, यता हाजिर हुम त🙏❤️

  • @AsmitaDallakoti-123
    @AsmitaDallakoti-123 22 дні тому +36

    सिता सिरियल आउदा खुसि हुने जति काे काे हुनुहुन्छ❤🤗

    • @NirajanThapa-w7r
      @NirajanThapa-w7r 22 дні тому

      Malai subscribe gariduna sarkar kina ho ta malai matra hepeko hjr ma jasto garibe youtuber lai support gariduna thankyou

  • @santarai542
    @santarai542 22 дні тому +4

    एकदम सही कुरा भन्नुभयो सीता बहिनीले धन्यवाद❤❤

  • @user-kk7re2rm7l
    @user-kk7re2rm7l 21 день тому +2

    सारै राम्रो छ सीती सितालाई देखेर हाम्रोनि हिम्मत बछै🎉🎉

  • @Laxmioff
    @Laxmioff 22 дні тому +21

    सुभद्रा आमा र बाजेको माया सारै मन पर्छ ❤❤❤❤

  • @user-sh2dy3xl9h
    @user-sh2dy3xl9h 22 дні тому +33

    सीता अब फेरि आफ्नो घरमा आए र जगतलाइ सुधार्न पर्यो धेरै बिग्र्यो?❤❤❤🙏🙏🙏💐💐💐💐

  • @sunitapakhrin471
    @sunitapakhrin471 22 дні тому +4

    एकदम राम्रो लाग्यो ❤❤सबैको अविनय जीवन्त छ भाग नै नसकियोश जस्तो लाग्छ ❤❤कस्ले लेख्नु भएको यति मिठो शब्दहरु? ❤सारै राम्रो लाग्छ मलाई ❤❤❤❤

  • @user-os9os3pu8i
    @user-os9os3pu8i 15 днів тому +1

    सीता लाई माया गर्नेहरु
    जतिले 1लायक गरै
    साथी ❤❤❤

  • @RanjanaSunuwar-rl6mc
    @RanjanaSunuwar-rl6mc 22 дні тому +6

    सुब्द्रा आमा र बाजे को बिहे भको हेर्न चाहाने यता हाजिर हुम त😅

  • @pasangdawatamang8996
    @pasangdawatamang8996 22 дні тому +17

    अब सितलाई मुद्दा दियो भने उल्टो बहुविवाहको मुद्दा लगाएर उल्टो झ्याल खाँनमा खाँदेको हेर्न पाउँ भने जति एत हाजिर गरू है।।।

  • @rinalama5679
    @rinalama5679 22 дні тому +21

    विचरा सृष्टिले भुत लगाएर मात्रै छोडे छ। मैले भए गरिमालाई मारी दिन्थ्यो त्यस्ता अरुको पोइलाई आएर बस्ने लाई 😢😢😢 त्यो गरिमालाई घरपर निकाल्नै पर्छ भन्ने जतिले हजर हुनु h

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 21 день тому +2

    🎉🎉 सीता र भुन्टी सिरियल आ आफ्नो ठाउँमा छ ।कहानी अलग किसिमको छ। दुवै सिरियल अती राम्रो छ। दुईवटा सिरियल लाइ मुरी मुरी बधाइ तथा शुभकामना छ।🎉🎉🎉🎉

  • @Sarmilapun355
    @Sarmilapun355 21 день тому +2

    बाजे र सिताकाे आमाकाे पनि बिहे हुनु पर्याे मान्छे बुढाे भएनि मन बुढाे हुदैन भन्ने राम्रो सन्देश ❤

  • @rajarammahat8899
    @rajarammahat8899 22 дні тому +78

    आहा कति राम्रो सुपर हिट सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 🌹

  • @Rewati-
    @Rewati- 22 дні тому +13

    सिताको यो कडा रुप अझ केही समय यस्तै चलिरहनु पर्छ 👌👌👌

    • @LionKunew
      @LionKunew 22 дні тому

      एकदम सहि

  • @YouTubeD.K.T
    @YouTubeD.K.T 22 дні тому +25

    सिता भाउजुले आफ्नो लागि खुशी भन्दा पनि अरुको लागि धेरै दुःख कष्ट सहनु परेको छ, यो सिरियलले केही पाठ हरु सिकाएर गएको होस् हाम्रा जिन्दगीमा र अरुको जिन्दगी मा पनि।

  • @septemberqueen14
    @septemberqueen14 22 дні тому +2

    अर्को भाग छिटै आउनु पर्यो

  • @AmbikaP-lp4vg
    @AmbikaP-lp4vg 21 день тому +4

    मेरो प्यारो ❤ दिदी मा त नेपाल मा छू शुभकामना छ तपाइलाई दिदी उछाल भविष्य निकल्नुहोला

  • @anitashrestha3188
    @anitashrestha3188 22 дні тому +95

    सिता सिरीयल मन पर्ने सबै साथिहरू एता हाजिर हुनुहोस् र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् 💓💓💓💓💓💓 र लाईक गरेर जिताउनु होस् ❤❤❤❤

    • @user-lr5qd8fh5l
      @user-lr5qd8fh5l 22 дні тому +2

      ❤❤❤❤❤

    • @sitamaharjan1221
      @sitamaharjan1221 22 дні тому +1

      Hloo

    • @user-vb2gi4mw6c
      @user-vb2gi4mw6c 22 дні тому +1

      रोल्पा देखि हेदैछु राम्रो छ सिरेल❤️❤️❤️❤️

    • @hamroramailotv
      @hamroramailotv 22 дні тому +1

      my favourite siriyal❤❤sita
      Ma Gulmi dekhi❤❤❤

  • @jabinatamang5813
    @jabinatamang5813 22 дні тому +15

    यो जगते कहिले सुध्रिएन ।अब सिताले सम्बन्धविच्छेद गर्न हुदैन ।

  • @manishthapachettri2343
    @manishthapachettri2343 22 дні тому +6

    एक्कै दिन भुन्टिर सीता हेर्ने को को हुनुहुन्छ 🙏🙏🙏

  • @KumarikharelKumarikharel
    @KumarikharelKumarikharel 22 дні тому +1

    Sita li ma li dhari maya cha❤❤❤❤😢😢😢

  • @user-st8ct2nq7r
    @user-st8ct2nq7r 22 дні тому +13

    जगते र गरिमा को यो केरेक्तर देखेर चही यक दियर ठाँउ को ठाँउ बाउको बिहे देखै दिन मन लाग्छ यर😂😂😂😂

    • @LionKunew
      @LionKunew 22 дні тому

      एकदम मलाई नि तेस्तै लाग्छ हौ

  • @JamunaGurung-ku4ci
    @JamunaGurung-ku4ci 22 дні тому +18

    गरिमालाई तह लगाउनै पर्छ सीता ले जसरी भएपनि र अब त झन सिताले डिबोश दिनु हुदैन र त्यो घरमा गरिमालाई बस्न दिनु हुदैन

  • @user-cj2md8qj9w
    @user-cj2md8qj9w 22 дні тому +36

    सीता सिरियल धेरै मन छूने छ। सीता को भूमिका धेरै मन छूने छ र श्रृष्टि ले पनी राम्रो अभिनय गरे छन। बाकी सबै पात्र हरु को अभिनय अपनो,अपनो ठाऊं म राम्रो गरे को छन।❤❤❤😢

  • @user-ey8dx5dg4t
    @user-ey8dx5dg4t 21 день тому +1

    जसरि भय नि पछाडि कहिल्यै हट्नु हुन्न लडेर डट्नु पर्छ गल्ति कहिलै नग्रनु तर नडराउनु धेरै राम्रो छ कथा कहानि मेरो नि मन कति छोयो 👌👌👌

  • @user-hf4kw2kd5k
    @user-hf4kw2kd5k 18 днів тому +1

    सीता सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम त❤

  • @KalpanaKalpana-t2o
    @KalpanaKalpana-t2o 22 дні тому +16

    सारै राम्रो छ सीता सितालाई देखेर हाम्रोनि हिम्मत बर्छ🎉🎉💐💐👍️👍️👌👌🙏🙏🙏🙏🙏

  • @user-wh2tx8bf1z
    @user-wh2tx8bf1z 22 дні тому +16

    रमेस दाइ को अभिनय मन छुने छ बच्चाको जस्तो अभिनय सबैइ को म्न छुने 🎉🎉🎉🎉🎉❤❤❤

  • @ekarajdhamala4901
    @ekarajdhamala4901 22 дні тому +10

    मुक्तिनाथ धामले रक्षा गरून् यो कमेन्ट लाइक गर्नेहरुलाइ

  • @KalpanaRai-mm2tz
    @KalpanaRai-mm2tz 22 дні тому +3

    Sita aafanae Ghar farker tyo Garima sangko ladae ladnu parx jasto lagx❤❤

  • @KritikaAcharya-v7b
    @KritikaAcharya-v7b 22 дні тому +3

    अब सिताले र नन्द मिलेएर आमा बा लाई सहर लगिएर काम गरिएर राम्रो गर्नु पर्छ सधैं यस्तो झगडा गर्नु हुँदैन ❤😊

  • @MayaGhimire-nc1jt
    @MayaGhimire-nc1jt 22 дні тому +13

    तो गरिमाको चाहेको कुरालाई अघि बढ्न नदिने है 🥹🙏my favorite सिरियल ❤❤

  • @Lekbesi
    @Lekbesi 22 дні тому +68

    सीता कतिबेला आउला भनेर प्रतिक्षामा बस्ने को को हुनुहुन्छ।

  • @kaushilathalang9844
    @kaushilathalang9844 22 дні тому +12

    सिताले जगतलाई सुधार्नु पर्छ रमेस सँग बिबाह नगरि यसरीलाई सीतालाई माया गरि रहोस धेरै राम्रोछ सीता ले घर सुदर गरेको हेर्ने मान्छे दुख संग हरेर होएन जित्नु पर्छ आर्को सम्ग बिहे गरेर दुखसंग भागेको होएन जुधेर जेतेको राम्रो

  • @suriyakarki9873
    @suriyakarki9873 22 дні тому +1

    Sita sriyl choto vayo kamtima Pani 60 minet + hunu parxa siti sriyl akdam ramro xa 🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @samjhanasunar412
    @samjhanasunar412 22 дні тому +1

    सारै राम्रो हुँदै गएको छ सिरियल बेस्ट अफ लक❤

  • @Rajkumarranamagar-gh1bm
    @Rajkumarranamagar-gh1bm 22 дні тому +11

    यो सिरियल हेर्दा सायद यस्तै बुहारी हर घरमा हुने भए कुनै पनि बृद्ध आश्रम हुने नै थिएन होला सायद !!!
    भाग एक देखि आज सम्म हेर्दै आएको छु एक दमै मन पर्छ विशेष गरि (सिता) सुनिशा बहिनिको भुमिका र त्यो परिवार 🙏🙏🙏🙏

  • @saralabhatta8921
    @saralabhatta8921 22 дні тому +9

    सीता सिरल राम्रो छ। अझै राम्रो हुँदै जाओस्❤❤❤

  • @user-oq5km1po1w
    @user-oq5km1po1w 22 дні тому +10

    बाजे र सुभद्रा लाइ कस्तो मन पर्छ मलाइ❤❤👍️👍️👍️👍️🙏🙏

  • @dharmakhatri7193
    @dharmakhatri7193 20 днів тому +1

    सीता आउदा खुशी हुनेलाई भगवानले रछ्या गरून्।

  • @kalurai1311
    @kalurai1311 21 день тому +2

    Sita ko jit hunuparxa.....!!!!♥️♥️♥️

  • @mahendraxettryofficial
    @mahendraxettryofficial 22 дні тому +30

    सिता सिरियल र हाम्रो बुहारी सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏

    • @kopilagiri2643
      @kopilagiri2643 22 дні тому

      सीता र बुहारी कत्ती पनि नछुताइ हेर्ने म यता छु स्याङ्जा देखि

    • @SaradaSandeesh
      @SaradaSandeesh 22 дні тому

      Me buhari siriyal is my best 😊😊

    • @roshanibhandari4868
      @roshanibhandari4868 22 дні тому

      Buhari sita serial Ra vunti Ra kanxi serial dherai man parxa Dubai Bata ❤❤❤❤

  • @Kanchhiofficial2.8M
    @Kanchhiofficial2.8M 22 дні тому +14

    ये पछाडी अर्को आउने सिरियल मा के हुन्छ होल्ला भनेर पर्खाइ म को को हुन्छ 🙏🙏🙏🙏

  • @Sukumaya-bhunti
    @Sukumaya-bhunti 22 дні тому +7

    सीता सिरियलमा छुट्या हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त ❤

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l 22 дні тому +4

    मेरो नाम खगेन्द्र जमर कट्टेल हो महिले भाग 1 देखि भाग 48 सम्म नछुटाई हेदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु एकदमै राम्रो य❤❤❤❤❤❤

  • @user-hf4kw2kd5k
    @user-hf4kw2kd5k 19 днів тому +2

    सीता ले डिभोर्स दिनु हुँदैन भन्ने यता हाजिर हुम त

  • @kabitadallakoti8386
    @kabitadallakoti8386 22 дні тому +8

    सिताले कुनै हालतमा पनि डिबोर्स दिनु हुदैन भन्ने जति एता हाजिर हुमत।

  • @sarafhahd
    @sarafhahd 22 дні тому +7

    अब सीता घरमा जानू पर्छ मेरो विचार मा मलाई धेरै राम्रो लाग्छ यो सितासिरियल 👍️👍️👍️

  • @SakunGurun
    @SakunGurun 22 дні тому +5

    सीता र सिस्टि ले कहिले हिम्मत हार्नु हुदैन

  • @GitaDangi-g7d
    @GitaDangi-g7d 22 дні тому +1

    Sita vag naheri basna nai sakdin ma ta ❤❤❤❤❤❤❤

  • @SumanBk-x1t
    @SumanBk-x1t 21 день тому +1

    याे भिडियाे चै मार्मिकछ ❤️❤️❤️❤️❤️

  • @HimaKhadka-ws2ft
    @HimaKhadka-ws2ft 22 дні тому +17

    सृष्टिले गरिमालाई अलि धेरै कुट्नु पर्ने । उठ्न बस्न नसक्ने बनाउनु पर्ने । अलि अझै पुगिन । अर्को भागमा मर्नेगरी दिन परो है सृष्टि ।

  • @user-wt6wl4kf3m
    @user-wt6wl4kf3m 22 дні тому +12

    गरिमा लाई सपोट गर्ने जति सबै नामर्द हो मोलाई रिस उठ्नी भनेकै गरिमा हो 😁😂😂

  • @sun-jaykhanal8915
    @sun-jaykhanal8915 22 дні тому +11

    सिताले रमेश सङ बिवाह गर्नु पर्छ है, अनि समय सङै रमेश धनी भएको हेर्दै उनिहरु एक जोडी भएर माया फैलिएको हेर्ने रहर छ है।।।।❤️

  • @KalamBahadurBam
    @KalamBahadurBam 21 день тому +3

    अब अाउने हप्ता सीता र श्रृष्टि मिलेर गरिमालाइ भुत्याएर घरबाट निकालेकाे हेर्ने मन छ र सीता फर्केर त्यहि घरमा बसेकाे हेर्ने मन छ
    सम्पुर्ण सीता परिबारलाइ धन्यबाद

  • @533gurung5
    @533gurung5 22 дні тому +12

    सिता लक्ष्मी हुन अब सिताले सुख पाएको हेर्न ठुलो मन छ।

  • @devikashrestha7738
    @devikashrestha7738 22 дні тому +5

    सीताको र सृष्‍टिको मायामा कसैको आखा नलागोस ❤❤❤❤❤