हो हजुर नेपालका यी पार्टी हरु खराब हैनन, यो देशका जन्ताहरुनै देशद्रोही हुन । भोली देशमा चुनाउँ आयोभने फेरी यिनै खाते ओली, देउवा, प्रचण्डे, हरुलाई भोट दिन्छन ।
अदालतमा राजनीतिक नियुक्ति हुदैनथ्यो भने आज रास्वपाका साथिहरु लगायत समर्थकहरु आन्दोलनमा जाँदैन थिए । न्यायलय बिगार्ने मुख्य भुमिका नै कांग्रेस एमालेको थियो, छ र हुनेछ ।
भ्रटचारी हरूको कूनै जमात हूदैन तर प्रतीसोध मा फसाऊदा रबीको समर्थनमा सारा जनता र सहकरीका पिडीत समेत रास्वपाको समर्थनमा आफनो लगानी फर्काऊन सत्तापक्षलाई दबाब दिदै पोखराले ईतिहास रचेको छ सेडाई सर
रबि पक्राउ आन्तरिक र भु राज्निती को नियोजित कदम नै हो।मान्छे काट्ने खुलाम खुल्ला खुकुरी बनाउने लाई सजाय?रबि राज्नितिमा नआउन्जेल राज्य लाई यी बिसय मा थाहा थियेन?
सहकारीको कुरा गर बुढा तिमि कांग्रेसको भक्ति होइछ I रबि माथि सर्खारले जबर्जस्ति उजुरी हाल्न लागेको हो र प्रतिसोथ हो त्यसैले रा स्व् पा दबाब को लागि सडक आन्दोलन गरेका हुन् I रबि बिना देशमा बन्दैन I
जो जेल गए उनिहरु प्रमाण सहित दोषी देखिए । जसले गर्दा कुनै प्रतिवाद भएन । रवीको केसमा प्रमाण छँदै छैन भनेर प्रतिबेदनले बोलीसके पछि जनता ओर्लिनु कुन अपराध हो बिद्वान ?
हेर्नुस् पोखरा मा रबी र रबीका कार्यकर्ता को बेजेत त्यो गराउने फेरि प्रचण्ड नै छ कीन भन्नू हुन्छ भने कपाल मा मायोबादी लेखेको न लेखेको फेता बाधेकाहरु केही रबीका केही थिए म पोखरा बाट हो नार के थियो सरकार न्याय दे रे न्याय को सग मागेको भन्दा रबी र प्रचण्ड ले केपी सग य यी नेताहरु खाने खाना गुनै हो होईन भने तोसीमाको नारा सुन्नुस हिजो यही बेबस्था ल्याको भन्ने प्रचण्ड यही बेबस्थामा अबस्था फेर्छु भन्ने रबी आज यो के गरेको हो जनता पनि गु खाने नै हो तीनै दल का कार्यकर्ता को यसरी जनता दल मा टुक्रा हुनु माथि सबै लुटपाट गर्ने यसैको लागि राजा मारीय राज सस्थ फ्याक्नु रैच आज जनता पछुतो मा छ सबै क्षेत्र सस्था लथालिङ्ग छ हिजो आफै यीनै बाहरु सग मीलेर गृहमन्त्री हुने काम माखो न मार्ने करुणा मात्रै देखाउने के बोल्न हुन्छ के बोल्न हुदैन थाहा न हुने यस्तो पनि राजनीति हो होइन अब उपाय यक मात्रै छ राजा ल्याउने यी सबै दल का अध्यक्ष र कर्याकर्ता लाई टिकट सिस्टम ले जेल कोच्नु पर्छ
गु खाने जन्ता त तपाईलाई भन्न सुहाउँदो रैछ, रबि गृहमन्त्री हुदा एमाले,काङ्ग्रेस,माओवादी लगायत पुरानो सबै मिलेर बन्द गराको फाइल अनुसन्धान गर्दै खोल्दै थियो त्यही खोल्नाले,चोरहरु मिलेर सरकार धाल्यो,अब रबि अर्थात रास्वपा राजनीति मा रह्यो भने एमाले,काङ्ग्रेस,माओवादी र इनिहरुको संरक्षणमा मिलिजुली लुटेर खादै गर्दै आएको ठूलो ठूलो ब्यापारी र पत्रपत्रिका को मालिक मिलेर जसरी पनि रबिलाई सक्याउन झुठा मुद्दा लगाएर जबर्जस्ति जेल हाल्दा को चुप बस्छ?
तपाईंपनी ओलि देउवाको समर्थक हुनुहुंदो रहेछ ।तपाईंको दृस्टीकोणमा बैकल्पिक वा नयां शक्ति केहिपनी होइन अनि रास्ट्रको सक्तिको पूरा श्रोतनै ओलि देउवा मात्र हुन भन्ने आसय प्रकट गर्नु भएकोमा धेरै धन्यवाद !
आउने नेपालको इतिहासमा यतिजना प्रम भए संख्या मात्रै धेरै भए, देश बिगारे, ब्यापक भ्रष्ट र देशघाटी कार्यगरि शाषन चलाय गए मात्रै लेखिने छ ! नाम उल्लेख हुने छैन ।।
खेमराज सेढाइ रबि लामिछाने प्रति पूर्ण पूर्वाग्रही देखिए। अपराधी लाई पृष्ठपोषण गरेर देशको बर्वादि लाइ यथास्थिति मा राख्न चाहेको दरिद्र मानसिकता देखियो यि बुढाको।
रबि लाइ सभामुख बाट हटाउने खेल,रासपा मै छन,सबै मिलेका,छन,खैरे को गाण तन्त्र मानने,खैरेको खेल नबुझने,कोहि बुझपचाउने,, गालि,इमानदार नेपालि लाइ,नामाकुल झोले परसाद हरु
सेढाईको भनाइ पनि काङ्ग्रेसी पाराको भयो । कारण रबिलाई फसाउन पार्टीका कार्यकर्ताहरूलाई निवेदन हाल्न लगाइयो । अन्य दोषी भनेर थाहा भएपछि किन चाहियो निवेदन सेढाईजी ? हो , यहिनेर प्रतिशोध छ सेढाईजी ।
पद दिनाेस त यहाका नेपालीहरू नेताका पछाडी कति लाग्छन,कति बखान गर्छन,कति चरित्रवान भन्छन।पद नपाए पछि ब्यक्तिकाे राजनीतैक पतन गराउदा फल के पाए आफू,नेता दल अन्तिम ब्यवस्था नै संकटमा पारेर अहिले ब्यक्ति लाई पुजा गर्न कस्तालाई पुजा गर्दैछन जयहाेस।
ब्यवस्था ठिक अवस्था बेठिकभन्ने रविको पार्टिलाइ येहि ब्यवस्थाले शिद्ध्याउदा जेलजानु पर्ने अवस्थामा पुर्याउनु स्वभाविक पक्षहो।यो ब्यवस्थाको बारेमा भारिबोकेर युरोपियन युनियन अमेरिका बेलायतले फन्डिङ्ग गरेका रविको जेलको बास नेपाली जनताले नजिक बाट चियाउनु स्वभाविक पक्षहो।
देउवालाइ काथथाप्ने श्री३ पशुपती शमशेर राणाको श्रीसन्तान शेर बहादुरलाइ काथथाप्ने माओवादी एमाले मधेशवादी सम्मलाई परिवर्तनको सम्बाहक ठान्नेहरुकै कारण मुलुकलाइ बर्वादी गराउने उपर मासुभात रक्सी पैसा पद र पावरमा बिक्ने सानानेता देखि राज्यका प्रमुख अङ्गहरु दवाब र प्रभावमा पर्दैजान्छन भने यो मुलुक र जनताको हालत दिनानुदिन दयनिय अवस्था र ब्यवस्थामा रमाउनेलाइ उपलब्धी ठान्नासम्म दुख र कस्ठ पाइनै रहन्छन।तेसैले यो अवस्था र ब्यवस्था परिवर्तन गर नत्रतिमिहरु शिद्धिनेनै छौ विकल्प छिटटै खोज।सक्किने निश्चित छ बेलैमा होस गर।
देब गुरुङले मलाई चुनाव अन्तर्राष्ट्रिय क्षेत्रले हरायो भन्नु र रवि लामिछानेलाइ पक्राउन अन्तर्राष्ट्रिय चलखेल भन्ने लाइ विचरा भने हुन्छ ,रवि लाइ त त्यस्ता तत्वले सत्तामा लान चाहन्छन् किनभने उ सँग न बिचार छ न सिद्धान्त ,यस्ता लाइ जता पनि नचाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय तत्वलाइ थाहा छैन र
सेढ़ाई जी ,जनता भेड़ा हुन गणेस मान ले होइन , डायमंड शमशेर ले प्रतिबद्धता मा ,१८४२ मा खड़क समसेर को हत्या पछी बिरसमसेर ले भनेका हुन भनेका छन, गनेस मान जि ले भन्न नपाउदै मा कर्कलध्वनि को तालि ले गर्दा पुरा बाक्य जोड़न पाएनन?
Ravi desco neta mathi ta yatro aatyachar garchan vane jantaco k hal banayaka holan????? Asal vrastachari aafna netalai kakhai chapera bachae nirdos ravilai fasayaka chan......Jay ravi ❤❤❤Jay ghanti 🔔 🔔
यस्तो पनौती देश मा फर्केर देश बनाउने भने आईस रवि ठिक्क पर्यो, भएको युवा त देश छोड्छन् , मूर्ख तिमी 30 वर्ष देखि भेडो कार्यकर्ता अनि भेडो पत्रकारिता भएको देश कहिल्यै उँभो लाग्दैन त्यसको नमुना हो यो
Grehmantri sang desko gopya suchana hunchh jasle gopya suchna gopyanai rakhe jasle chuhat gryo u jel pryo ya pendulam vyo kresn sitaula r dr vim raol pendingma rakhidiye.
रवि दोषी होला या नहोला उ कानुन अनुसारको सजाय भोग्छ तर तपाईँको सहकारी पीडितलाई न्याय रासुपाले दिनुपर्छ। रबि रहोस् नरहोस् मुलुक कानुनी शासनमा चल्नुपर्छ भ्रष्टचारीहरूलाई पकड्दै श्रम शिविरमा हाल्नुपर्छ चाहे जोसुकै होस्।
हो हजुर नेपालका यी पार्टी हरु खराब हैनन, यो देशका जन्ताहरुनै देशद्रोही हुन । भोली देशमा चुनाउँ आयोभने फेरी यिनै खाते ओली, देउवा, प्रचण्डे, हरुलाई भोट दिन्छन ।
भ्रष्टाचार गरेको पैसाबाट भेट किनछन
सत्य यहि हो
Bhot kaslaai dine ta
रबिलाई जे पनि गर्न सक्ने भयकाले नागरिकलाई सचेत गरायकाे रा स्वपाले । बालकृष्ण खाणले जस्तै रबिले मान्छे बेचेकाे छैन हाे बुढा।
😂gu
सहि कुरा🙏🙏🙏।
Tyai kha @@subaskhanal6767
नेपालभरकाे सहकारी काे पैसा तिमीहरूको नेताले खाने अनि रबिलाई दाेष दिने लाज छैन? कहिले देखि तिमीहरूको नेताले ठगेका हुन
10000%
अदालतमा राजनीतिक नियुक्ति हुदैनथ्यो भने आज रास्वपाका साथिहरु लगायत समर्थकहरु आन्दोलनमा जाँदैन थिए । न्यायलय बिगार्ने मुख्य भुमिका नै कांग्रेस एमालेको थियो, छ र हुनेछ ।
भ्रटचारी हरूको कूनै जमात हूदैन तर प्रतीसोध मा फसाऊदा रबीको समर्थनमा सारा जनता र सहकरीका पिडीत समेत रास्वपाको समर्थनमा आफनो लगानी फर्काऊन सत्तापक्षलाई दबाब दिदै पोखराले ईतिहास रचेको छ सेडाई सर
जनता ले निर्णय गर्छन तिमिहरु भुकेर हुदैन
Good luck Rabi sir
बालकृष्ण खाँडले जस्ताे रबिले मान्छे बेचेकाे छ ,याे सेडाँले पनि के झाेले, ठगहरुकाे ढाकछोप गरिराछन के कति बिटाे पायछन्
नेपालमा न्यायलय पार्टीहररुनकांग्रेश र एमालेको कब्जामा छ।
होस फुस्केका बुढा हरु संग अन्तर वार्ता नलिए हुन्छ ।
खेम राज एउता पद समाल्नु र पाउनु भएको बधाइछ उह्वाको कार्यकाल कालको सुभ कामना।
रबि पक्राउ आन्तरिक र भु राज्निती को नियोजित कदम नै हो।मान्छे काट्ने खुलाम खुल्ला खुकुरी बनाउने लाई सजाय?रबि राज्नितिमा नआउन्जेल राज्य लाई यी बिसय मा थाहा थियेन?
Khemraj sir is absolutely right salut you
निकै गहन विष्लेषण ।
सहकारीको कुरा गर बुढा तिमि कांग्रेसको भक्ति होइछ I रबि माथि सर्खारले जबर्जस्ति उजुरी हाल्न लागेको हो र प्रतिसोथ हो त्यसैले रा स्व् पा दबाब को लागि सडक आन्दोलन गरेका हुन् I रबि बिना देशमा बन्दैन I
💯 Right 👍
Super well said.
भरत दाहालजी र अर्जुन ज्ञवालीजीसंग पनि यसबारे अन्तरवार्ता होस।
A b pant right version and right analysis
सहकारि पीडित को कुर गर बुढा 87 अरब को कुरा चाहि लुकौने65 को मात्रै कुराले हुन्छ?
Ek dam sahi kura ho
इनी हरु फसाउने पक्ष मा रहेछन यो बहस का दुबै फसाउने पक्ष रहेछन
जो जेल गए उनिहरु प्रमाण सहित दोषी देखिए । जसले गर्दा कुनै प्रतिवाद भएन । रवीको केसमा प्रमाण छँदै छैन भनेर प्रतिबेदनले बोलीसके पछि जनता ओर्लिनु कुन अपराध हो बिद्वान ?
Great well said very true and interesting history.
हेर्नुस् पोखरा मा रबी र रबीका कार्यकर्ता को बेजेत त्यो गराउने फेरि प्रचण्ड नै छ कीन भन्नू हुन्छ भने कपाल मा मायोबादी लेखेको न लेखेको फेता बाधेकाहरु केही रबीका केही थिए म पोखरा बाट हो नार के थियो सरकार न्याय दे रे न्याय को सग मागेको भन्दा रबी र प्रचण्ड ले केपी सग य यी नेताहरु खाने खाना गुनै हो होईन भने तोसीमाको नारा सुन्नुस हिजो यही बेबस्था ल्याको भन्ने प्रचण्ड यही बेबस्थामा अबस्था फेर्छु भन्ने रबी आज यो के गरेको हो जनता पनि गु खाने नै हो तीनै दल का कार्यकर्ता को यसरी जनता दल मा टुक्रा हुनु माथि सबै लुटपाट गर्ने यसैको लागि राजा मारीय राज सस्थ फ्याक्नु रैच आज जनता पछुतो मा छ सबै क्षेत्र सस्था लथालिङ्ग छ हिजो आफै यीनै बाहरु सग मीलेर गृहमन्त्री हुने काम माखो न मार्ने करुणा मात्रै देखाउने के बोल्न हुन्छ के बोल्न हुदैन थाहा न हुने यस्तो पनि राजनीति हो होइन अब उपाय यक मात्रै छ राजा ल्याउने यी सबै दल का अध्यक्ष र कर्याकर्ता लाई टिकट सिस्टम ले जेल कोच्नु पर्छ
गु खाने जन्ता त तपाईलाई भन्न सुहाउँदो रैछ, रबि गृहमन्त्री हुदा एमाले,काङ्ग्रेस,माओवादी लगायत पुरानो सबै मिलेर बन्द गराको फाइल अनुसन्धान गर्दै खोल्दै थियो त्यही खोल्नाले,चोरहरु मिलेर सरकार धाल्यो,अब रबि अर्थात रास्वपा राजनीति मा रह्यो भने एमाले,काङ्ग्रेस,माओवादी र इनिहरुको संरक्षणमा मिलिजुली लुटेर खादै गर्दै आएको ठूलो ठूलो ब्यापारी र पत्रपत्रिका को मालिक मिलेर जसरी पनि रबिलाई सक्याउन झुठा मुद्दा लगाएर जबर्जस्ति जेल हाल्दा को चुप बस्छ?
तपाईंपनी ओलि देउवाको समर्थक हुनुहुंदो रहेछ ।तपाईंको दृस्टीकोणमा बैकल्पिक वा नयां शक्ति केहिपनी होइन अनि रास्ट्रको सक्तिको पूरा श्रोतनै ओलि देउवा मात्र हुन भन्ने आसय प्रकट गर्नु भएकोमा धेरै धन्यवाद !
के.पी ओलि को षडयन्त्र मा न्यायलय चलेको छ।
आउने नेपालको इतिहासमा यतिजना प्रम भए संख्या मात्रै धेरै भए, देश बिगारे, ब्यापक भ्रष्ट र देशघाटी कार्यगरि शाषन चलाय गए मात्रै लेखिने छ ! नाम उल्लेख हुने छैन ।।
100000% Right kuro hajur ko 🙏🙏🙏🙏
यसको कुरा सुन्दा टाउको दुखयो
Sahi bishleshan garnu bho sir.
कांग्रेसबाट बिच्किएकाहरु रवि विरुद्ध फेरि एकजूट हुन थाले ।
Right Khem Raj Sedahi ji
रबिलाइ छोड्नलाइ पक्रेको होइन , जेल कोच्नलाइ हो,
खेमराज सेढाइ रबि लामिछाने प्रति पूर्ण पूर्वाग्रही देखिए। अपराधी लाई पृष्ठपोषण गरेर देशको बर्वादि लाइ यथास्थिति मा राख्न चाहेको दरिद्र मानसिकता देखियो यि बुढाको।
रबि लाइ सभामुख बाट हटाउने खेल,रासपा मै छन,सबै मिलेका,छन,खैरे को गाण तन्त्र मानने,खैरेको खेल नबुझने,कोहि बुझपचाउने,, गालि,इमानदार नेपालि लाइ,नामाकुल झोले परसाद हरु
खेमराज सर, के हप्तौ प्रहरीमा रबिले रहनु पर्ने ठीक हो ?हिरासतमा नै रबिको मृतु भए को जिम्मेवार। ?
Kuro sai 6❤,
सेढाईको भनाइ पनि काङ्ग्रेसी पाराको भयो । कारण रबिलाई फसाउन पार्टीका कार्यकर्ताहरूलाई निवेदन हाल्न लगाइयो । अन्य दोषी भनेर थाहा भएपछि किन चाहियो निवेदन सेढाईजी ? हो , यहिनेर प्रतिशोध छ सेढाईजी ।
1oo% sahi xa
पद दिनाेस त यहाका नेपालीहरू नेताका पछाडी कति लाग्छन,कति बखान गर्छन,कति चरित्रवान भन्छन।पद नपाए पछि ब्यक्तिकाे राजनीतैक पतन गराउदा फल के पाए आफू,नेता दल अन्तिम ब्यवस्था नै संकटमा पारेर अहिले ब्यक्ति लाई पुजा गर्न कस्तालाई पुजा गर्दैछन जयहाेस।
ब्यवस्था ठिक अवस्था बेठिकभन्ने रविको पार्टिलाइ येहि ब्यवस्थाले शिद्ध्याउदा जेलजानु पर्ने अवस्थामा पुर्याउनु स्वभाविक पक्षहो।यो ब्यवस्थाको बारेमा भारिबोकेर युरोपियन युनियन अमेरिका बेलायतले फन्डिङ्ग गरेका रविको जेलको बास नेपाली जनताले नजिक बाट चियाउनु स्वभाविक पक्षहो।
देउवालाइ काथथाप्ने श्री३ पशुपती शमशेर राणाको श्रीसन्तान शेर बहादुरलाइ काथथाप्ने माओवादी एमाले मधेशवादी सम्मलाई परिवर्तनको सम्बाहक ठान्नेहरुकै कारण मुलुकलाइ बर्वादी गराउने उपर मासुभात रक्सी पैसा पद र पावरमा बिक्ने सानानेता देखि राज्यका प्रमुख अङ्गहरु दवाब र प्रभावमा पर्दैजान्छन भने यो मुलुक र जनताको हालत दिनानुदिन दयनिय अवस्था र ब्यवस्थामा रमाउनेलाइ उपलब्धी ठान्नासम्म दुख र कस्ठ पाइनै रहन्छन।तेसैले यो अवस्था र ब्यवस्था परिवर्तन गर नत्रतिमिहरु शिद्धिनेनै छौ विकल्प छिटटै खोज।सक्किने निश्चित छ बेलैमा होस गर।
अदालतले दोषीत ठहराई सकेकोत छैननी
किर्ते नागरिक ता काे कारण हाे कैलाल सिराैया,
नेतालाई गाली गर्न ब्यकारछ ,के.पी.अोली प्रचण्ड शेरे देउवा यिनैलाई जिताउछन् नेपाली जनताहरु भेडो हुन् ।
जेशन बैधजीले ल्याएको किताबबारे बहस होस।
Good
अाज सहकारी केा बारेमा भने यहाँकेा बिश्लेषणचाहि चित्त बझेन ,सेडाईजी।
Yes etihass nd Nam
एस्ता फटाहा बौधिक रे यस्तो पनि हुन्छ्।
Jaya ghanti
कमर्सको कर्ण बढेको मान्छे सत्य दबाउने असत्यको पक्षपोषण गर्ने मान्छे आफ्नो नुनको सोझो गरेर चुप्प बसे हुन्छ
नेपालीको गफालेनै दिक्क,दिक्कमात्र होइन वाकदिक।
देब गुरुङले मलाई चुनाव अन्तर्राष्ट्रिय क्षेत्रले हरायो भन्नु र रवि लामिछानेलाइ पक्राउन अन्तर्राष्ट्रिय चलखेल भन्ने लाइ विचरा भने हुन्छ ,रवि लाइ त त्यस्ता तत्वले सत्तामा लान चाहन्छन् किनभने उ सँग न बिचार छ न सिद्धान्त ,यस्ता लाइ जता पनि नचाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय तत्वलाइ थाहा छैन र
सधैभरि जन्तालाइ भेडा सम्झने नेपालका ठुला नेतार तपाईं जस्तै बिज्ञेपनि नामर्दहरुलाइ भेडा भन्नुपर्दछ ।
सेडाईजी लाई मेरेा पनि बधाई।
बस ले मान्छे मार्छ त्याहां भिड न हुने ? यो देशमा दबाव न दिकन कस्ले न्याय पाएको छ ?
तपाइका त्स्र्क बहस मनपर्थ्यो यर......आज के।भन्दै हुनुहुन्छ?
जय आमा नेपाल❤
सेढ़ाई जी ,जनता भेड़ा हुन गणेस मान ले होइन , डायमंड शमशेर ले प्रतिबद्धता मा ,१८४२ मा खड़क समसेर को हत्या पछी बिरसमसेर ले भनेका हुन भनेका छन,
गनेस मान जि ले भन्न नपाउदै मा कर्कलध्वनि को तालि ले गर्दा पुरा बाक्य जोड़न पाएनन?
लहै दुबै जना लाई नमस्कार 🎉
खाण,रमहराले,गलतिगरेका,थियेर,जुलुस,भयेन,रबिकाेगलति,छजसताे,मलाइचाहि,लागदेन
Ravi la chada chadyo bhane nepal sakcha....yo muddha bata bhayena bhane passport ko case kholnu parcha
🙏🇳🇵💥 हाेनि सर अहिले रबि भाेद दिनेबेलामा भाेद दिनेबेलामा कसलाइ दिने
Sedaie sir ko bislesan sahi xca
गफा गरेपनि काम लागने गफा मात्र गर्नु होस न ।
Adalat le kehi gardaena..
Yo thug buda ho
राम्रो गर्नेलाई American agent को सॅंका कोबयान।
केको बिपि बिचार ! इनिहरु राष्टघातिहरु थियो। देशको नदिनाला बेच्ने पनि राम्रो नेता भन्नुमिल्छ ?
Oli ko gule budo🤣
सेडाइ सर तपाइ ले पनि प्रतिसोध को कुरा गर्नु भयो 87 अरब को कुरा छैन
Ravi desco neta mathi ta yatro aatyachar garchan vane jantaco k hal banayaka holan????? Asal vrastachari aafna netalai kakhai chapera bachae nirdos ravilai fasayaka chan......Jay ravi ❤❤❤Jay ghanti 🔔 🔔
मर्ने बेलामा यो बुडो पनि गनायो😮
खेमराज सेढाईजि तपाईले ताईनतुईको कुरा नगर्नुस तपाईपनि कांग्रेसको जुठोखायको ब्यक्त्तिहो
यस्तो पनौती देश मा फर्केर देश बनाउने भने आईस रवि ठिक्क पर्यो, भएको युवा त देश छोड्छन् , मूर्ख तिमी 30 वर्ष देखि भेडो कार्यकर्ता अनि भेडो पत्रकारिता भएको देश कहिल्यै उँभो लाग्दैन त्यसको नमुना हो यो
यो ब्यक्ति पनि देश बेचुवा को सहभागी हो कि
american को पैसा को भिड हो । china india को presser मा पक्राउ परेको हो अब दुबै देशले american हालिमुहाली सहदैनन
यो भ्रष्टाचारी को नाईके के भन्छ ।सुन्दै जानुहोस् केभन्छ !!!
रवि ले views र dollar त देकै हो
मान्नुपर्छ
कुरा सुने हजुरपनि नेका एमालेका दानापानि हैछ सरकारलेसडयन्त्रहाे सबै जनतता बुझेकाछन्
नून कै आनून तर्क
Vrastachari lukaune sarkar murdabad, janta bebkuf bauna sakdainau, ravi mathico daman banda gar....Jay ravi ❤ 🔔 🔔
2047 dekhi Indiale lyaaidieko multi-party system poornatah asafal bhaisakekole aba Nepalma aamool paribartan hunai parchha Hajur!
यो गोरु वकिल गिदि छैन बौलाहा भएछन ।
B,p, sanga garibharu, pachhi b,p, bichar samaj aayakochha .
याे बुढाे नै दलालिकाे पात्र हाे यसले के बाेल्छ न सुन्नेले बुझ्छ न याे आफैले बुझ्छ ?
❤❤❤❤❤❤❤
हैन उमेश सुवेदी तपाइँले देशमा आगो लगाउनै खोजेको हो ?
तपाइले पत्रकारिता गर्दा न्युटल बस्ने हो कि रविकै पक्षमा आगो बाल्दै हो के हो कारण ?
ए हजूर।तपाई लाइ पनि।रबि देखी।रिस।उठेकैहोत
कहि यो अन्तरक्रिया स्क्रिप्टेड त होइन ?
Gau gai bata uthau,bholi 1 baje maitighar jau if we r nelpali lover
Abko bikalp Nepalbad r greater Nepal sthapitgarn Rastriya Matrivumi partyko udaya vyiskeko chha sbai miler yo party agadi bdhaun.
दुई जिब्रै बुढो।
Grehmantri sang desko gopya suchana hunchh jasle gopya suchna gopyanai rakhe jasle chuhat gryo u jel pryo ya pendulam vyo kresn sitaula r dr vim raol pendingma rakhidiye.
Jatapani
Anadi Le chalayeko deshma hune yestai ho
तपाइको बुद्दी छकी छै ।
Des luterai congress ko itihas Nepal bat itihas yasatai kulanggar leakgatiyarma ujuri pare ka k p ,arju Rana rajiama