स्वागत नेपालको अहिलेसम्मकै उत्कृष्ट विश्लेषण | राजा ज्ञानेन्द्र र डा. स्वर्णिम वाग्लेबारे फरक तर्क !

Поділитися
Вставка
  • Опубліковано 3 гру 2024

КОМЕНТАРІ • 298

  • @sagardarnal5155
    @sagardarnal5155 Місяць тому +38

    स्वागत नेपाल सरको आजको अन्तरबार्ता यक्दम सहि लाग्यो

    • @krishnachudal5365
      @krishnachudal5365 Місяць тому

      Nepal jew tapaiko besslauna liehardeek saath deenaxhan yo dassla maagako beecher house ok xh

    • @sandhyaghimire4187
      @sandhyaghimire4187 10 днів тому

      ए बि

  • @gurungsidartha6275
    @gurungsidartha6275 Місяць тому +21

    200% right kura swagt sir.

  • @gurugurung1747
    @gurugurung1747 Місяць тому +30

    स्वागत नेपाल सहि र सत्य छ✌️✌️✌️✌️

    • @vanuvhakta6236
      @vanuvhakta6236 Місяць тому +1

      राजापुब कईलेईहुदेन किनजनताला ई भमन्पा पा

  • @sherbahadurpradhan7461
    @sherbahadurpradhan7461 Місяць тому +3

    सत्य छ सहि ठिक साचो छ।राजा नेपाल को सत्ययुगी राजा आहा धर्ती नेपाल सन्सार ले मान्ने राजा को दिन हो २०८१/०७/१३ कात्तिक महिना आकाश बार्णी हो।सत्य को जय होस।अनि बिदेशी हरु नेपाल हेर्न नेपाल धर्ती छुन आउने को घुइँचो लाग्ने छ है।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Місяць тому +4

    पर्खर, राष्ट्र भक्त बिद्वान अधिबक्ता स्वागत नेपाल ज्यु काे हरेक विश्लेषण अर्गानिक हुन्छ र त नबिराई हेरिन्छ , सुनिन्छ , धेरै ग्यान पाईन्छ, अांखा खुल्छ मानौं म क्लास रुम मा पढ्दैछु । सलाम छ साथ छ।

  • @BasnetKarna-dn9zv
    @BasnetKarna-dn9zv Місяць тому +18

    स्वागत नेपालको बिचारमा म १००% सहमत छु !!🎉🎉🎉

  • @BhojrajSubedi-t2n
    @BhojrajSubedi-t2n Місяць тому +23

    राजा अभिभावक होइबक्सिन्छ 🇳🇵🇳🇵🇳🇵

  • @NishaSharma-vi3gu
    @NishaSharma-vi3gu Місяць тому +18

    राजा भनेको राजा नै हुन्छ

  • @gajendralamichhane53
    @gajendralamichhane53 Місяць тому +20

    मन पर्ने नेता,बुदि,जिबि,सुहागत सर जय होस

  • @bhattarai1953
    @bhattarai1953 Місяць тому +2

    अति राम्रो बिष्लेषण !

  • @AjayMajakoti
    @AjayMajakoti Місяць тому +2

    सहि विष्लेसक🙏

  • @ananathsapkota2032
    @ananathsapkota2032 Місяць тому +23

    स्वागत सर नमस्कार 🎉 राजा भनेको राजानै हो,२०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,🎉 पत्रकार महोदय ,बा आमा गुरु, राजा कहिल्यै पुर्ब हुँदैनन, चेतना भया

    • @alishabhusal5098
      @alishabhusal5098 Місяць тому

      2017 ma Jane ho direct chunab bata pm selection garne ho

  • @lilarajpaudelpaude2480
    @lilarajpaudelpaude2480 Місяць тому +1

    तर्क सहि सर सह्निय लाग्याे!धन्यवाद !

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n Місяць тому +1

    स्वागत नेपाल सर नमस्कार अत्यन्त महत्वपूर्ण सन्दर्भिक कुरा गर्नुभयो यो देशका भ्रष्टाचारीहरूलाई ठाउँको ठाउँ कारवाही गर्ने नियम बनाउ, हजुरले गणतन्त्र र सङ्घीयता खारेज गरी राजसंस्था पुनर्स्थापित गरी हिन्दू राज्य स्थापना गर्ने सम्बन्धमा अभियान चाल्नुस् सम्पूर्ण जनताहरू हजुरको पक्षमा जाने छन् विजया दशमीको शुभकामना छ।

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 Місяць тому +3

    स्वागत जीका भनाईहरू एकदमै सहि हुन।।अभिवादन छ स्वागत नेपाल जी।

  • @TarkaswarRimar
    @TarkaswarRimar Місяць тому +7

    नेपाल मा पत्रकार ईमानदार भैदिए देश हास्ने थियो
    स्वागत जी लाई शुभकामना सुभावना ❤❤

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg Місяць тому +2

    ज्ज,सोव्गत नेपाल ज्यू 👏🇳🇵 नमस्कार शुभकामना 🙏🇳🇵
    उचीत समीक्क्षा। सही

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334 Місяць тому +1

    💯 Right Sir Good Job 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @usercopy1217
    @usercopy1217 Місяць тому +8

    देश र जनताको लागि अपरिहार्य छ राजा राजा आउ देश बचाउ 🙏🙏

  • @raajenthakuri6664
    @raajenthakuri6664 Місяць тому +3

    जय देश जय नरेश 😍🇳🇵📿🙏

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 Місяць тому +1

    बहुत राम्रो लाग्यो अन्तर्वार्ता ❤❤

  • @bhumirajmishra3600
    @bhumirajmishra3600 Місяць тому +13

    स्वागत नेपालको तर्क बौद्धिक तर्क छ।

  • @swamidivyadarshan
    @swamidivyadarshan Місяць тому +1

    स्वागत नेपाल अध्यक्ष ज्यु को तर्क र बिश्लेशन अकाट्य र सत्यमा आधारित छ। बधाई छ।

  • @sudarshansedhain1659
    @sudarshansedhain1659 Місяць тому +7

    100% AGREE

  • @TheChhetry1
    @TheChhetry1 Місяць тому +6

    स्वगत नेपाल नेपालको सहि बौद्धिक तर्क दिने यूबा बिज्ञ हुन्।

  • @punyaprasadvlogs
    @punyaprasadvlogs Місяць тому +2

    मलाइ एकदम चाख लागेर सुनुरहेको छु सौंगात सर

  • @hirakhadgi193
    @hirakhadgi193 Місяць тому +4

    सहि कुरा गर्नु भयो उहाँले धन्यवाद

  • @nabinbasnet5747
    @nabinbasnet5747 Місяць тому +2

    सहि कुरा गर्नु भयो स्वागत नेपाल्जिउ सलुत छ !🙏🙏🙏🙏🙏🙏🙏

  • @Ram-w5g7d
    @Ram-w5g7d Місяць тому +4

    धेरै राम्रो

  • @nayanbista4910
    @nayanbista4910 Місяць тому +1

    What a bold-wise- intellectual-visionary person.
    Swagat Nepal are need of Nepal 🙏

  • @deepakdahal9881
    @deepakdahal9881 Місяць тому +1

    कुरो स्वागतयोग्य छ।स्वागत नेपाल नागरिक्ता मै छ कि कमरेड हरु कै जस्तो हो?हेर्न मन लाग्यो।हजुर को कुरा सहि छ

  • @yuyutsudhamanoj
    @yuyutsudhamanoj Місяць тому +2

    Outstanding Swagat jee! Most welcome! We follow your thoughts! - Dr. Manoj from Samoa!

  • @keshavthapa1858
    @keshavthapa1858 Місяць тому +1

    तपाईं लाई धेरै नमस्कार!

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Місяць тому +1

    १०० मा १०० सत्य
    स्वागत नेपाललाई लाखौं सलाम ।

  • @adhikariteknath34
    @adhikariteknath34 Місяць тому +2

    कहिले काहीँ राम्रोकुरा गर्छन कहिले बोहुलाउछन यनि को भरोसा छैन ।

  • @jeetpun1621
    @jeetpun1621 Місяць тому +24

    जसरी , रानी माहुरी बिना माहुरी घार को अस्तित्व हुँदैन त्यसरी नै राजा बिना Nepal र नेपाली को अस्तित्व रहदैन |
    अर्थ हो राजा ज्ञानेन्द्र Mt.Everest को टुप्पो (crystal clear) हो भने ओली हरू सम्पूर्ण नेपाली को gutter हो, अझ स्पष्ट शब्द मा "Sisdol" को झोल हो | आ थुक्क | जय नेपाल 🇳🇵

  • @srproductionpresents9350
    @srproductionpresents9350 Місяць тому +1

    नेपाल दाइको कुरा सत्य र तत्य छ, तर उनको बौद्धिकताको स्तर अरु भन्दा माथि रहेको हुदा धेरैले बुझेका छैनन।

  • @shankarrajguragain4740
    @shankarrajguragain4740 Місяць тому +4

    great man great speech...salute

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj Місяць тому +2

    मत पहिला बाट स्वागत नेपाल फेन हो

  • @devrimal9877
    @devrimal9877 Місяць тому +1

    Excellent opinion of Swagat Nepal.
    You are bold & truth speaker 👏 👏
    Rastrabadi rajsastha jindabad.

  • @arvil8571
    @arvil8571 Місяць тому +6

    सत्तामा हुँदा त जसले पनि सत्कार गर्छन् । सत्ता बाहिर हुँदाको सत्कारले अर्थ राख्छ । सत्तामा हुँदाको सम्मान प्रोटोकल हो । सत्तामा नहुँदाको सम्मान व्यक्तित्व हो ।

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p Місяць тому +3

    स्वागत नेपाल एक सच्चा समाजवादी हुनुहुन्छ सदैव उच्च सम्मान छ 🙏🙏🙏

  • @mitrabahadurmalla7521
    @mitrabahadurmalla7521 Місяць тому +1

    तपाईंको हरेक कार्यशैली मन पर्छ । निरन्तर सुन्ने गर्छु।

  • @indragurung4237
    @indragurung4237 Місяць тому +1

    100%right namaskar

  • @घतानरामुरत्ना

    सहि समर्थन छु 100% स्वागत नेपाल

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb Місяць тому +1

    यकदमै राम्रो कुरा गर्नुभयो स्वागत नेपाल जि ले

  • @suryasitaula8565
    @suryasitaula8565 Місяць тому +1

    राजा पुर्ब पश्चिम हुन्न,राजा राजा नै हुन्छ नेपालकाे राजा राजसंस्था राष्ट्रकाे प्रतिक हाे,जयहाेस।

  • @PurushottamKhadka-y3z
    @PurushottamKhadka-y3z Місяць тому +1

    We want to Kingdom Nepal 🇳🇵 🙏

  • @PurushottamKhadka-y3z
    @PurushottamKhadka-y3z Місяць тому +1

    We'll come Nepal 🇳🇵 Nepal ko hero sanstha great person great work ❤❤❤❤❤❤❤❤❤❤

  • @shankarrai208
    @shankarrai208 Місяць тому +1

    देश को राजा लाई पुर्ब भनु धेरे गल हो राजा केहिले पनी पुर्ब हुदेना यो कुरा लाई ख्यल गर्नु पर्छ र राजा राजे हुनछ जय रास्ट्र रास्ट्रीय ता ❤❤❤❤❤

  • @KhadgaBhattarai
    @KhadgaBhattarai Місяць тому +3

    स्वागत नेपाल लगायत एभरेष्ट नेपाल टिमका मित्रहरू समेतलाई बिजय दशमी २०८१ काे मंगलमय शुभकामना ।

  • @padamrai5582
    @padamrai5582 Місяць тому +1

    स्वागत नेपाल जि !

  • @samyogitarana2564
    @samyogitarana2564 Місяць тому +2

    GREAT SALUTE TO SWAGAT NEPAL SIR 🤗🤗🤗🤗

  • @maheshworshrestha2645
    @maheshworshrestha2645 Місяць тому +6

    बहुदलिय सिन्डिकेट खारेज गरि
    प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीय ब्यबस्था लागू गर!!!

  • @HimalThe
    @HimalThe Місяць тому +2

    Love u bro good morning

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 Місяць тому +7

    भद्र,प्रशाद नेपाल, ( स्वागत् नेपाल ) वहाँ को हरेक शब्द शब्द, सफा पानी झैं, संग्लो। छ। इनी जस्ता। व्यक्तित्व, मुलुकमा राजा सहित कोे कार्यकारी प्रधान मंत्री भै, १० बर्ष काम् गर्ने मौका दिने हो। भनें, मूलुक आत्म निर्भर, र स्वाभीमानी ठिङ्ग उभिएको। दरो। नेपाल हुँने थीयो। याे। मेरो विश्वाश हो। 💐🙏🙏🙏🥰🥰🥰

  • @ayodhyprasad7267
    @ayodhyprasad7267 Місяць тому +2

    100%सहि

  • @shreeramkunwar92
    @shreeramkunwar92 Місяць тому +2

    राम्रो कुरा

  • @JitBahadurBuddha
    @JitBahadurBuddha Місяць тому +9

    स्वागत नेपाल ज्यु को प्रत्येक शब्द मा ब्याख्या गर्ने ठाउँ छैन्

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Місяць тому +1

    Excellent analysis beyond extraordinary Swagat घृतजाैशिक-विश्वामित्र नेपाल आमाका सपुतजि🇳🇵🔱🙏♥️

  • @sushil7567
    @sushil7567 Місяць тому +1

    ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ रक्षागर जय राष्टबाद राजानभयका देदहरु चोरहुन लुटीखानका नीमीत्तहो

  • @ruppun9055
    @ruppun9055 Місяць тому +2

    Suwagat Nepal jindabad

  • @priscasherpa7837
    @priscasherpa7837 Місяць тому +3

    स्वागत सर नमस्ते हजुरको भनाई मा १०००%मा१००%सहि छ।तर बिडम्बना नेपाली जनताको आँखा कान कहिले खुल्ने रहेनछ।😢😢

  • @nareshranabahadur6002
    @nareshranabahadur6002 Місяць тому +1

    सही विश्लेषण सर सलाम

  • @NamahaOmkar
    @NamahaOmkar Місяць тому +1

    Swagat Nepal ji ko bichar utkrist lagyo. Hardik suvakamna. Namah omkar.

  • @ramlama3716
    @ramlama3716 Місяць тому

    आतेन्तै सहि कुरा 🙏🙏🙏

  • @krishnagiri6094
    @krishnagiri6094 Місяць тому +6

    100%

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому +1

    स्वागत सर नमस्कार❤मोरङ्गबाट❤❤

  • @rajeshsrkhamalrajeshrkhamal
    @rajeshsrkhamalrajeshrkhamal Місяць тому +1

    स्वागत दाई सल्यूट ..

  • @user-bl8nk4qf5h
    @user-bl8nk4qf5h Місяць тому +1

    यो बिदेशिले ल्याएको प्रणाली स्विकार हुदैन यसमा सहामत नै हो।

  • @sherbdr.tamang663
    @sherbdr.tamang663 Місяць тому

    सलाम छ सरलाई❤❤❤❤❤

  • @Umesh-n8x
    @Umesh-n8x Місяць тому +2

    Raja lyau desh bachau ❤🎉

  • @BasnetKarna-dn9zv
    @BasnetKarna-dn9zv Місяць тому +4

    स्वागत नेपाल खुल्ला कार्य - कारिणीको निर्वाचन ब्यबस्था
    भएमा पहिलो प्रस्ताबक र
    समर्थनमा आजै हस्ताक्षर
    गरि दिए !! अरुले कृपया
    आश नगर्नु !! आइएनजिओ
    एनजीओ रअ र सिआइएको
    धर्मका नाउमा नेपालमा इण्डो
    पश्चिमेको अनुचर दलालहरु
    बलिको बोको बाट रोक्ने मै बाप छैन !असंभब नै छ !!🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @megharajregmi1004
    @megharajregmi1004 Місяць тому +1

    Good swagat ji!

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 Місяць тому +3

    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    वैदिक सनातन धर्म सापेक्ष नेपाल
    आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
    जय जननी।

  • @RamThapa-pu4yr
    @RamThapa-pu4yr Місяць тому +1

    Good Swagat g

  • @KIRANKC-m4n
    @KIRANKC-m4n Місяць тому +1

    Swagat नेपाललाई नेतृत्व मान्नेहरु जतिले लाइक गर्नुस्त

  • @ivanpratap-h1n
    @ivanpratap-h1n Місяць тому +4

    १००% सहि बिक्ष्लेष्ण

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z Місяць тому +4

    व्यवस्था सबै ठीकै हुन्छन् तर व्यवस्था फलिफाप हुन देशको आर्थिक,नैतिक, शैक्षिक र धार्मिक आस्था अनुसारकाे हुनुपर्छ भन्दा ठीक हुन्छ कि?

  • @traKumal-xn6fy
    @traKumal-xn6fy Місяць тому

    सहि कुरा

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u Місяць тому +4

    नेपालमा जुनै काण्ड खुले पनी आउने नाम कुन हो?
    सहकारी ठग् रवि लामिछाने 😢

  • @gopalthapa1865
    @gopalthapa1865 Місяць тому

    स्वागत सरको सोच मनासिब छ।👍️💕

  • @lalbnembang2966
    @lalbnembang2966 Місяць тому +2

    होईन फेरी नेपाली लखेटने हो कि क्या हो यी ३ देशका मान्छेहरू नेपालीहरूको पक्षमा पहिला पनि थिएनन नि लखेटिन्दा !!!यीनिहरूलाई माफि पनि दिनुहुदैन !!!

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 Місяць тому +5

    पहिला यिनै कट्टर गणतन्त्र बादि थिए यो आफु चाँहि गतिलो होर??

  • @Minerva-ii1ip
    @Minerva-ii1ip Місяць тому

    स्वागत sir धेरइ धन्यवाद🙏

  • @pandeybishwasraj8128
    @pandeybishwasraj8128 Місяць тому +2

    King is king

  • @bidyasubedi679
    @bidyasubedi679 Місяць тому

    You are the man. You speak fearlessly what your gut feeling says. True and in-depth analysis.

  • @philharmonic15
    @philharmonic15 Місяць тому +3

    मैले एकमात्र आशा गरेको मान्छे

  • @megharajojha5841
    @megharajojha5841 Місяць тому +1

    ❤swagat sir.

  • @mitrabahadurmalla7521
    @mitrabahadurmalla7521 Місяць тому

    Jaya swagat nepal jyu.❤❤❤

  • @sagunbista5360
    @sagunbista5360 Місяць тому +3

    Swagat sir!!!👏👏👏👏🇳🇵🇳🇵🇳🇵

  • @461bibisha
    @461bibisha Місяць тому

    स्वागत नेपाल ज्यु अब पुर्बिया सभ्यता र दर्शन लाई अंगालेर ठुलै एकताबद्ध गरौँ । जरोकिलो महाअभियान मा दिक्षित भएर जोडिनु होस

  • @devensuwal3975
    @devensuwal3975 Місяць тому

    स्वागत जी 🙏🙏🙏

  • @SitaChidi-r4w
    @SitaChidi-r4w Місяць тому

    स्वागत सर को भनाइ यकदम सहि र चित्त बुझ्दो छ

  • @RaiBudho
    @RaiBudho Місяць тому

    मैले मन पराएको बाहुन ।

  • @kissnachhetri5034
    @kissnachhetri5034 Місяць тому

    you are right 👍️👍️👍️

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m Місяць тому

    स्वागत सर तपाइ को बिचार १०० प्रतिसत सहि छ न्याय लय मा तपाईं जस्तो ब्यक्ति न्यायाधिस भयमा देश र जनताले न्याय पाउथे

  • @shivabelbase4931
    @shivabelbase4931 Місяць тому

    स्वागत नेपाल 🙏🙏

  • @somnathniraula6405
    @somnathniraula6405 Місяць тому

    नेता प्रती ब्यङ्ग उत्तम

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw Місяць тому

    shai ho sir