मेराे त मन नै थामियन कति रूनु कस्तो राम्रो कथा लेखेको अनि अभिनय पनि अति राम्रो त्यो माहान बुवा र त्यो भाइ लाइ सलाम गर्न चाह्न्छु।धन को घमण्ड कति दिन रहला ? अब येस्तो कसैलाई नहोस् ।
भिडियो निहालेर हेर्दा मेरो पूर्व विद्यार्थी दिप्ति लामिछाने पनि रहेछन् खुशि लाग्यो । भिडियो एकदम राम्रो छ । आगमी दिनमा यस्तै यस्तै भिडियो हेर्न पाइयोस् शुभकामना छ ।
थु क दिकार छ त जसति कुलङगारनि छोरिलाइ धनि छु भनेर नौ नौ महिना सम्म गभमा राखेर जन्म दियर सङसार देखाको भगुबान जस्तो आमा बाउलाइ रुवा यर खुब धनु३बना खाजेकि थुक त जस्ति पापिनि छोरिको
हो शहि छ योकथा👍 मेरो मन्मा चित्ताबुज्दो छ👌 हो कोहि ठाउमा यस्तै हुनसक्छ😃 भाईको कडाजवाफ दिदिलाई दिएको कामीछ👏👏 गरिब माईती धनिघरमा बिहेगरिदिएको छोरीको ईजत जान्छभनिएको यो कथा कोर्नि कथाकार ज्युले भोकिएको हुनुपर्छ???👍👍👍😃😃😃-💞💞💞
😢😢😢😢😢😢😢😢garib vaye ta tyahi Maiti chahithyo Dhani vayer baumaiti aauxa ni jogi magne vaner tarne yasti xori hunu vanda ta janmadai marnu ni dukha sukha j vaye pani aafno bauaama maiti vaneko ta aafno sansar ho ta ra buwalai jogi banayo he vagawan mero man sarai ruyo sukha payo vandaima aafno bauaama maiti lai jogiko rupma naherau hai didebainiharu dukhasukh vaneko ta aafno bhagyama var parxa ta ra kahile thulo kura garnu hudaina yekdin tyo maiti pani dhani hunxa
तेर बाकाे मन दुखायेर के खुशि मिल्याे र फतौरि तेराे घरकाले कमाकाे सम्पति दुईदिन काे मात्र हाेला धेरै माहा रानि पल्टिन्दैछस तैले गरे जस्ताे नराम्राे बेभार गर्नेहाे भनेत सन्सार केले थाम्थियाे हाेलानि तेरि लाने
Namaskar ma arjun tandan pailo choti yo short move avyana garako xu kasto lagxa cmnt gardenuhola malai hjrharu ko sat sapport ko dhari khacho x yasti yasti video herna ko lage malai maya rw sapport gardenuhola dhanabad
मेराे त मन नै थामियन कति रूनु कस्तो राम्रो कथा लेखेको अनि अभिनय पनि अति राम्रो त्यो माहान बुवा र त्यो भाइ लाइ सलाम गर्न चाह्न्छु।धन को घमण्ड कति दिन रहला ? अब येस्तो कसैलाई नहोस् ।
Jkkkl
Llpl
7@@kalpanadevi7917
औऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔर
जओ़
😢😢😢😢😢
बाउ छोरी को उमेर नै नमिल्ने कस्तो अभिनय हो। दिदी भाइ भन्न सुहाउने।
सार्हैे मार्मिक लाग्याे
कति नै कुरा मिलाकाे मुखले ठिक्क मनले दिक्क ऐस्तै रहेछ सन्सार उ पनित कसैकाे बैनिहाेनि
Dheari xan yesta cheli
एक दम आजको दिन दसा ले मागेको सत्य तथ्य कुरा को बिचार श्रृजना गरनु भयो धनेयबाद नमन
9 99909
9ooo
00
0
O
आमा बाउको मन छोराछोरी माथि छोराछोरी को मन ढुंगामुढामाथि भनेको यहि हो।
बाउलाई जाेगी बनाउने छाेरीलाई माइती घरमा नबाेलाउनु 😂धनले मातेकीलाई
Yesto chhori hunu vanda taw navakai ramro
Ramro avinay janakari
Ma ta garib xu xorini
Garib lai bihe gari dinxu
यऐस्ता पापि छोरिता सातुर्को पनि नहोस् बिचारा बुबा धेरै माया र साम्जा न छ हाई बुबा🙏😭😭😭😭😭😭😭😭😭
Garo xa 😢😢😢😢
हाे याे दुनियाँमा लियानाे बाै र आँमा लाई नै धनी र पैसा ले माया किनु रहेछ😢😢😢
मेरो त मन नै थामिएन कति रुनु कस्तो राम्रो कथा लेखेको अनि अभिनय पनि अति राम्रो छ माहान बुवा र भाइ लाई सलाम छ ❤❤❤❤❤🙏🙏🙏🌺🌺🌺
मेरोत अतिनै मन रोयो यो पिडा धेरै हुन्छ
wow छाेरि काे पारा यस्ताे हुदाे रहे त धनी घर मा पर्छि अामा बाबा लाई भुल्दाे रहे छन याे देश मा गरिब भयर जन्मा लिन पनि
Badhi xa all tem lai
भिडियो निहालेर हेर्दा मेरो पूर्व विद्यार्थी दिप्ति लामिछाने पनि रहेछन् खुशि लाग्यो । भिडियो एकदम राम्रो छ । आगमी दिनमा यस्तै यस्तै भिडियो हेर्न पाइयोस् शुभकामना छ ।
😊
MashaAllah/Inshaallah shalki mashaAllah 🎉🎉
धने जडेया पो होइ छ त म त आज हेरदै छु |||
Sarai ramro lagyo Teej ko geet
धेरै राम्रो एकदमै यो संसारमा भएको घटना आज भोलिका छोरा बुहारी छोरीहरू ले गरेका अपमान सत्य घटना देखाएको मा धेरै धेरै धन्यवाद सलाम छ।
धेरै राम्रो पफमेन्स अर्जुन भाइ
हुनछ काेहित यसतेैअाईमाईमाईति बिरसने
थु क दिकार छ त जसति कुलङगारनि छोरिलाइ धनि छु भनेर नौ नौ महिना सम्म गभमा राखेर जन्म दियर सङसार देखाको भगुबान जस्तो आमा बाउलाइ रुवा यर खुब धनु३बना खाजेकि थुक त जस्ति पापिनि छोरिको
❤
माया लाग्ने त बनाईहालिस नी म त मरे कसम त छोरी मरिस भनेर जुठो बारी बस्थे
धनी मान्छे हरु को यस्तै औकात हुन्छ ।मिठो अभिनय गरेको हो
तेहि भएर सस्स्कार सिकाउ सानै देखि ! छोरी बिकामे !
यों सिरीयलले त रुलायो मलाई त
Sentimental story really episode
अल टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏🙏😍😍😍
🎉🎉🎉🎉🎉
यो कथा ले मेरो आँखा को पानी रोकिन सक्ने
नाटक पनि खत्रै हो
आँखा नै रसायो❤
सारै मन छोयो यो चेलिको कथाले त्😭😭😭😭😭
धनी घर मा परेपछि आफ्नो जन्म दिने बुवा लाइ कति समय गरेकी छोरी ले मेरो त आँखा बाट आशु झरेको थाहा नै पाईन 😭😭😭😭😭😭 बिचरा बाबु ❤❤❤❤
B❤❤❤❤❤❤l❤l
Qàpp
P
QA1❤
😅
@@mankumari1276 ppp
मनै रोयो है
नानी बाबालाई माया गनु पर्छ नानी मेरो पन बाबा छैन त्यहीँ भयर नानी बाबालाई माया गनु ल हजुर❤️❤️😭😭
हो शहि छ योकथा👍
मेरो मन्मा चित्ताबुज्दो छ👌
हो कोहि ठाउमा यस्तै हुनसक्छ😃
भाईको कडाजवाफ दिदिलाई दिएको कामीछ👏👏
गरिब माईती धनिघरमा बिहेगरिदिएको छोरीको ईजत जान्छभनिएको
यो कथा कोर्नि कथाकार ज्युले भोकिएको हुनुपर्छ???👍👍👍😃😃😃-💞💞💞
कति धेरै आँसु आयो मलाई त 😭😭
यथार्त आधारित सिरियल बनाउनु भाछ धेरै राम्रो
Arjun vai sarai ramro layo asai gari pargati gardai janu vai,
Wow nice hajur dami cha so super 👌 👍🏻 😍 🥰
छोरी चेली धनी घर मा गयो भने माती बिर्सिन्छ भन्न्व उखान छ ठिक मिल्दो भयो उखान छ त चेली धनी भए माइती हेर्दैन दुखी गरिब घर परे मात्र माइता सम्जिन्छ्न
राम्रो अभिनय अर्जुन 👍️
यस्तो छोरीलाई गर्वमै तुवाई दिनु पर्ने
S.k. ❤️💗🤩💓🤍💙🖐🇮🇳🖤🤎🤎👌
Sarai man xoyo
La badhai x vai arjun lai
अहिलेका छाेरी यथार्तता
⁶
Malai ta Aakha bata Aasu ghareko patai vayena Kati marmahik video❤❤
छोरी चै, कस्तो
😢😢😢😢😢😢😢😢garib vaye ta tyahi Maiti chahithyo Dhani vayer baumaiti aauxa ni jogi magne vaner tarne yasti xori hunu vanda ta janmadai marnu ni dukha sukha j vaye pani aafno bauaama maiti vaneko ta aafno sansar ho ta ra buwalai jogi banayo he vagawan mero man sarai ruyo sukha payo vandaima aafno bauaama maiti lai jogiko rupma naherau hai didebainiharu dukhasukh vaneko ta aafno bhagyama var parxa ta ra kahile thulo kura garnu hudaina yekdin tyo maiti pani dhani hunxa
राम्रो कथा
आईमाई को आसली आउकात यस्तै हो
Dhari ramro abini mo chala ta harda hardi 😢😢pugachu katebala
यस्तो छोरी हुनु भन्दा नभएको बेस
Nice video ❤❤I love this video
यस्मा भयको प्रात्रा बाबू छोर र कथा स्राहारै मन परेव ।।।।
कसतो।निठुरी।मोरि।होलि।आफनु।बुबालिन।आउदा।योसतो।नभने।हुनतो।वर।बिचार
हिन्दु धर्मवादी र धनी राजावादी हरुले हेर्ने
भिडियो ,, अाफै बोल्छन्
ही ही ,,😎😆
Xori cheli dhani ma pardha ystainai gare ko maile ni dekhe xu yo bebhar
मन छोयो है
Good bhai
कति पापिनी छोरी बाउ लिना जादा पनि जोगि भनेर घर बाटा लखाटनि
धेरै राम्रो छ अजै अगि बडनु होला❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow really sentimental teej short movie ❤❤❤❤😂😂😂😮😊😊😅
यस्ति छाेरिहुन्भन्दा नभाकैजाति 😢
Dammi.xa
धनिछाेरि गरिबमाइति भाग 21
Garib maiti ho🎉🎉❤
योधनेभयेर हुनू को बुडो बनेर खेलेको हेरेको थिये आज धनिघरको दाजु भयेर खेलेछ
तेर बाकाे मन दुखायेर के खुशि मिल्याे र फतौरि तेराे घरकाले कमाकाे सम्पति दुईदिन काे मात्र हाेला धेरै माहा रानि पल्टिन्दैछस तैले गरे जस्ताे नराम्राे बेभार गर्नेहाे भनेत सन्सार केले थाम्थियाे हाेलानि तेरि लाने
Alalalalala"alal
😢😢😢
Yo reyal hoina katha ho😁
धेरै धेरै शुभकामना ❤❤❤❤❤
Waw Vai ko ramro lagyo
Marmik
तेती धेरै घमडि छोरी जोगी बनायको बुवा आमा को सराप लागि जावस
Aaha kati ramri chori
Wow awesome amazing acting all actors all the best ❤❤❤❤😂😂😮😊😊
Sarahi mana dukhiyo 😢😢😢😢😢😢😢😢😢😢
Ramro kahani
त्रीया चरीत्र दैव नजाने ति
ohh!! New Style fishing Most watch Video shorturl.at/glqZ7
धनको घमन्ड नगरौ।
Good.xa
कृपया नारायन गोपाल को अल्झेछ क्यारे पच्यौरी भन्ने गित सुन्नुहोला।
कति राम्री अर्जुन्❤️❤️❤️
No need
@ITS LUFFY nnnp
Ok ok ok ok
@ITS LUFFY o
@ITS LUFFY to
Honi dhani hosa ya garib maiti vaneko maiti ho ni hajur
Dhani xoriko gharma daura chulo garib bauko gharma gas chulo Ali suhayena
Namaskar ma arjun tandan pailo choti yo short move avyana garako xu kasto lagxa cmnt gardenuhola malai hjrharu ko sat sapport ko dhari khacho x yasti yasti video herna ko lage malai maya rw sapport gardenuhola dhanabad
Perfect😊🥀
तेस्तिन केछाेरि भन्न बाबा अामा
Up
😈😈😈😈😈
सारै मन छोयो यो भिडियाे ले 😭😭
Wow supop❤🥀miss you all Team
भाउजू अगाडि हुदाहुदै 😰😰😰😰😰😰
Wow Bhai
Wow bhai ko rolramero lagyo
हुनु भन्दा न भोकै बिस
wow super 😍😍😍
कस्तो खाते छोरी जस्तो भयनी आफ्नो बाउ हो ।। पाप लाग्ने छ त लाई ।।
So heart touching yarr😢😢😪😪😪
ज्यादै सम्बेदनशील दृश्यचित्र रहेछ।
हाम्रो समाजको सचित्र चित्र !
बाउ भन्दा छोरि पाच बर्सा ले जेठि रहिछिन