पियानको स्वर्गिय श्रीमती संग दोहोरी चल्दा छोराले नरुनु भन्दै चल्यो रुवबासी New live dohori Song 2023
Вставка
- Опубліковано 10 гру 2024
- पियानको पहिलो दोहोरीमा स्वर्गिय श्रीमती संग दोहोरी चल्दा चल्यो रुवबासी New live dohori Song 2023 i timrai jhalko timrai trisana pn saila vs niruta pun
सहयोग गर्न कोही ईच्छुक मानवीय मन् हुनुहुन्छ भने हामी लाई रकम पठाउने माध्यम
A.C NUM - 3507010015746
Name - Niruta Pun
Bank - Global Bank
फेन नं 9824562660
Original Audio Creation......................................................................................
Song: Timrai Jhalko
Vocal: Rajan Thakuri & Bishnu Majhi
Live Dohori Audio Creation .............................................................................
♪ Vocal:-
Pn Saila
Niruta Pun
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
mitra adhikari
अक्टोप्याड /pad
fagindra budha
♪बासुरी /basuri
sisir bhat
♪मादल /madal
parkash kc
madan regmi
♪सारङ्गी /sarangi
rajesh gandhrva
ढोलक / dholak
madan thapa
📟अडियो रेकडिस्ट / Audio Recordist
Bhupendra sunar
Audio Mixing
Govinda oli ( Murchunga Studio ) 9851240136
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
DharmaRaj Bishwokarma
स्टुडियो / Studio
SurSudha Dohori Ghar
9824562660
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#Pnsaila
facebook id : www.facebook.c...
#NirutaPunWelcome to our UA-cam Channel
#PNsaila
सहयोग गर्न कोही ईच्छुक मानवीय मन् हुनुहुन्छ
अहिले चलिरहेको हिमालय लोक STARमा पियान साइलालाई जिताउनको लागी IME एप डाउनलोड गरी भोट कोड १० रहेको छ
Number dinu milxa
Facebook Ac maa Msg garnu hola
Hi
यत्तिको हिम्मत र प्रतिभा भएको मान्छेलाई थोरै आर्थिक सहयोग गरेर उस्को सम्मान मा ठेस पुराउन हुदैन बरु साथ सपोट गर्नु पर्छ आर्थिक सहयोग ले उसलाई झन कम्जोर बनाउछ 🙏🙏🙏🙏🙏🙏मेरो बिचार गल्ती भए माफ है हजुर 🙏🙏🙏
@@shyambahadur1579 0
पियान सर को र मेरो भाग्य चोट एउटै रहेछ यो गित सुनेर मेरोनी अँखा मा आसुको धारारोकि यन 😭😭😭😭 हाल साउदी देखि लक्ष्यमण कार्की घर उदयपुर गाइघाट जस्ले मेरो कोमेन्ट पड्नु हुने छ हजुरहरुको जिन्दगीमा सुखदमै बितोस एहिछ मेरो कामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हो र 😌😌
😭😭😭😭
बिचर
@@aashikaadhikari108y\ vv v vvv hyhuv vhv थिए
मेरो पनि सेम पिडाहो हो
पियन साईला लाई जिताउ है सबै ले
पियन भाई लाई जिताउ है सबैले
दैबको अघि हाम्रो केहि नलाग्ने रै छ दाई नरुनु हजुरको गित सुनेर मेरो नि आँशु झर्यो मेरो जिवनमा पनि हजुरको जस्तै घटना घटेको छ दाई नरुनु 😭😭😭😭
Same 😭😭😭
@@sarutimalsina2462 😭😭
मेरोनी सेम हो गित र जिन्दगीमा पिडा मिल्नगयो
😥😥😥😥😥😥😥😥😥😥
@@sarutimalsina2462 😥😥😥😥😥😥
कति मार्मिक गीत सुन्दा आँसु थाम्नै सकिनँ
दोहोरी गीत भन्ने बितिकै रमाइलो मात्र होईन आफ्नो मनको पिर व्याथा लाई या कसैको जिवनमा घटेका घटनालाई संगीतमा प्रस्फुटन ल्याउने नै महान गायक हुन PN साईला जी सलामछ तपाइँको पिडा कथा र व्याथा संगको यो सांगीतिक यात्राले सफलताले सिर्स स्थान पावोस शुभकामना छ ! जय गीत जय संगीत❤
लास्टको कन्सेप्ट सारै मार्मिक छ, मनै थाम्न गाह्रो भयो । सम्पुर्ण लाई शुभकामना छ र पियन साइला लाई सहयोग को अपिल गर्दछु 🙏🙏
यो दोहोरीको शब्द शब्दमा एक दमै मार्मिक शब्दहरु छन । हार्दिक बधाई छ दुबै जनालाई आगामी दिनमा अझै प्रगतिको कामना 🙏🙏❤️❤️❤️
Bacar
मन छुने काहानी रहेछ अति मार्मिक गाउनु भयो दुबै जनाले शुभकामना छ आतिनु हुदैन।
हिमालय लोक स्टार भएको देख्ने मन छ P N साईला लाई 🙏🙏
गीतले यति रुवायो।धेरै धेरै धन्यवाद निरुता पुन बैनी लाई।P N साईला दाईको यतर्था घटना मा आधारित गीतमा तपाईंहरूका शब्दहरूले निकै भावुक बनाइरहेको छ। पिएन साईला दाई लाई lokstar मा सबैले भोट गरेर माया गरिदिनु होला।निरुता पुन बैनी लाई पनि त्यतिकै माया गरिदिनु होला।यस्ता यस्ता शब्द हरु गाएर साँच्ची धेरै को मन जित्नु भयो बैनी। तपाईहरुको साङ्गीतिक यात्रा ले शिखर चुमोस।
धन्यवाद दाई सधै साथ सपोत गरिदिनु होला
मन छुने। गित
😭😭😭😭😭😭
अति नै मार्मिक गित 😭😭😭😭 , सफलताको अग्रिम शुभकामना पियन ज्युलाई 🙏🙏
पियन साइलाको बास्तबिकता भयर नै हो शब्द शब्दमा मुटु चिसो भो सुरु देखि अन्त्य सम्म रुनि म मात्रै हो कि अरु पनि हुनुहुन्छ
अत्यन्तै मार्मिक गित 😭😭 हजुर ले चालेको हरेक पाइलाहरुमा सफलता मिलोस पिएन साइला दाजु 😥💙🙏
सारै रुवायो यो दोहोरी ले
सारै मन छोयो सुन्ई सकेन आफ्नो आँखा मा😭😭😭😭 आसु थाम्न सकेन सफलता को सुभकामना 🙏🙏🙏
पियन र नितुता को लाइभ दोहरी ले निकै भावुक बनायो दुबै कलाकार लाई धेरै धेरै सम्मान छ ।
Tq so much hjrlai 🙏🙏
लोक दोहोरी लाइभ युटुव मा हेरे आज सम्म को यो उत्कृष्ट लोक दोहोरी गीत हेर्दै गए शब्दहरू सुने तर आखाँ बाट आशुहरु थामिएन
एति मर्म स्पर्सी सब्दहरु सुन्दा आँखा रसाएर आयो।
पिएन साईला नै हो यो बर्ष को लोक स्टार यो मेरो बिश्वास हो कसैले दया माया गरेर होईन उसको छ्यामता ले हो उस्को मेहेनत ले हो उस्को योग्यता ले हो 🙏🙏🙏
यस्तो सानो बबुलै काख लियर नरुनु बाबु को मुख हेरि मन बुझौनु हुजुर्को गित को शब्द सब्द ले म धेरैले रोय आझै पर्ग्ती गर्दैन जानु सफल्तको सुभकामन
असाध्य राम्रो स्वर अनि गित भाइ pn साइला को
दैब पनि कति नीर्दयी हुन्छ यो सानो अबोध बालक लाई यो अवस्था अनि यति माया गर्ने श्रीमान् लाई यो पीडा तर पनि पीयन जी हजुर एक माहान बाबू बनेर सन्सार मा चीनीनु हुन्छ
अतेन्तै मार्मिक अनि घृदयबिदारक दोहोरी मन छोयो आँखा रसायो !!
गित ले सारै भावुक बनायो पिएन भाइ र निरुता बैनी लाई शुभकामना ।
😭😭😭😭😭😭😭🙏🙏🙏
Pn को जीवन भविष्यको राम्रो होस् छोरा मान्छेले दुःख गर्नु हरेस खानु हुँदैन
मैले पूरा हेर्न सकिन हामी सपोर्त गर्छौ पियान साईला लाई धन्नेबाद
अति मार्मिक आखाँ बाट आँसु नै रसायो
सफलताको शुभकामना
असाध्यै मर्मस्पर्शी भाषाशैलीको प्रयोग गरिएको याे लाेक दोहोरी सुन्दा मन थाम्नै सकिनँ । पीएन साइँला र निरुता पुनको गीतले निकै मन छोयो । लोक स्टारमा साइँलालाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु । सबै साङ्गीतिक मनले उहाँलाई मन खोलेर सहयोग गरौं ।
😭😭😭😭😭😭पहिलेत सारै रुन मन लागाे दाेस्राे दुबैजनाकाे पर्स्तुति अास्धय रामराे छ जय गित जय सँङगित
tq so much hjrlai
Dhaerae ramro xa pn vae hares nakahnu kati dukha lageo dukha paxi 1 patak sukha aaehalxa hajurlae sadae ramro hos babulae vagamnle racya garun sadae .sarae mn xuyo aasu aako patto paen maelet
यस पाली लोकस्टार रियालिटी सोमा पिएन साइला भाइलाई जिताउन पर्छ त्यो सानोसानो बाबुहरुको लागी भएनी
जिन्दगी तेेस्तो हो भाइ कति पीडा मादछहु हुनि केहिपनि हईना अ।रको बुढी पाईछ
अति मार्मिक दोहोरी सबै मा सम्मान छ 🙏🙏
पियन सर मान्छेको जिबन न हो कठिन छ जिउन लाइ तर पनिजिउन सिकनु पर्दो रहेछ हिमाल्यन लोक स्टार को यत्रा यक्दम सफल रहोस शुभकामना
Sary marmik got sunaunuvayo niruta bahinilay dhannyebad
सुरुमै मन भक्कानिएर आयो। पुरै video नै हेर्न सकेन।
अति उत्कृष्ट अनि मार्मिक प्रस्तुति दुबैको। हार्दिक बधाई सफलताको शुभकामना
अत्यन्तै मार्मिक दोहोरी हेर्दाहेर्दै आँसु खसेको पत्तै पाएन😥 बिचरा सानो बाबू कस्तो माया लाग्दो😭
ATI nai marmik git 😥😥safaltako aagrim suvakamana piyen bhai
सर्वप्रथम त स्वर्गारोहण हुनु हुने गायक पियन साइलाको धर्मपत्नी प्रति हार्दिक श्रदान्जली गीत अति नाई मार्मिक छ भाग दुई लिएर आउनुहोस गायक पियन साइला जिन्दगी यस्तै हो जन्मेको छैटौ दिनमा भाबिले लेखेको कुरा भोक्नै पर्छ चिन्ता नलिनुहोस
पिएन साईला र निरुता पुन विशेष गरि दुबै जना को सफ्ल होस गितमा पनि एति मीठो तेहि माथी आफनै कथा मा आधारित छ सत्य म नै एक्दमै भावुक बयो
अतिनै मार्मिक सब्द मनै छिया छिया बनाउने 😭😭😭😭😭संघर्षरत जिन्दगि भए नी चालेका हरेक पाइला हरुले गन्तब्य को शिखर चुम्न सकुन् सफलता को शुभकामना
सारै भावुक बनायाे याेगितले अासु राेकियन दुबै जनालै शुभकामना।फेरि अर्काे भागमा अाउनुस है।हाल मलेसियाँ।
भाग्य माथि भगवान ले ठगे पछि यस्तै हुन्छ पियन सर याहाँ ले छोरा लाइ लिएर सङ्घर्ष गर्नु भएकोमा यहा प्रति सम्मान छ भगवान ले बाबु छोरा लाइ सदा साथ दिरहोस् यहि छ कामना
दोहोरी सारै रुवाउने रहिछ दादा लाई सफलता को अनगिन्ती शुभकामना दादा को आँसु पुछिदै छ
जिन्दगी हाे भाइ जन्मे पछि सबै मर्न अवश्य छ आफुलाइ समाल्नुस
Marmik xa
पियान जि को गित र कथा सुनेर नरुने त कमै होलान सारै मन छोयो
पियम साईला भाईकि दुखले भगेमा दुख लेकोर कोही खुसिले अारजत भयर दुखि बनाउनेरहे छन
यो कारुनिक काहानी सुनेर सारै मन रोयो यो गित सुन्दा सम्म आँसु रोकियना धन्य पियन साइला लाई यस्तो ब्याक्ति भेट्न् गारो हुन्छ हामी सबै को साथ छ
Viry nice lok geet pn sir and niruta bhini ko sabda sabda kati mitho all ta best
धेरै धेरै राम्रो लयो डाँडा मन छोयो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
बाबू भन्दै झ्याल बाट आयौ।
मैले छुन खोज्दै थ्ये बिलायौ।।।।
सम्झदा आफ्नै मुटु च्यात्न मन लाग्छ तर मेरो नि त्यस्तै रुनु भयो भन्ने सानो छोराले ,,,,,,,,,,,,,,,,,,,,तर रुनु हुदैन,,,,,,,
आहा कति मनै थाम्न सकिएन स्वरका धनी पियान साईला भाइ हिमत गरनु अजै अगी बडनु नमन सम्पुर्ण टिम लगाएत स्वरकी धनी निरुता बैहिनी कति मनकारी नमन❤️🙏
भाई हजुर को सांगितिक यात्रा सफल होस् मेराे भगवन संग यही कामना गर्दछु ❤❤🙏🙏
यसरी न रुवाउनु भएको भयनी हुन्थ्यो नि दाइ सारै रुवाउनु भो best of lock dai for lok star 🎉🎉🎉❤❤
मार्मिक हेर्दा हेर्दै आँसु झरियो निशबद छु
सुन्नेलाई यति पीडा भोग्ने को के कुरा गरौ दाइ। आगामी यात्रा सहज र रमाईलो होस। शुभकामना 😢
छिटो आँसु झर्दैन मेरो भनेर भन्ने गर्थे तर आज एउटा गितको शब्दमा आँसु थाम्नै सकिन आखिर यो मुटु कमलो हुदोरहेछ पि एन भाई सफलता को शुभकामना
शुरुवात मै आँसु झरेउ 😥😥
आहा अतिनै मार्मिछ दोहरि सार्है मनछोयो😭😭😭सफल्ताको शुभकामना🙏🌹😭❤️
धेरै मुटु छुने गित 😭😭😭😭😭😭🙏🙏🙏🙏
आँखा बाट आँसु झरेको पतै पईन।
जन्मदाको साइत हो जन्मदा भाग्यमा जे छ त्यहि हुन्छ मृत्यू टारेर टारिन्न🙏🙏 मनमा आँट साहस बटुल्नु होला हजुर बाबुको लागि🙏🙏
Pyen sir hjr Le afulai shamalnush sir k garnu daiba nai nirdai vaye paxi k lagdo rahexara sir tapai ko Ra Babu ko harek pailama vageamle bash garun ahi Mero kamana sir❤❤❤❤❤❤❤
पिएन साईलाले भोगेका यथार्थ पिडामा घुमेको यो लोकदोहरीले सारै मन छोयो । पिएन साईलाको हर कदम सफलताले चुमोस शुभकामना ।
Atinai marmik dohori chinta nalinu saila dherai ko jiwanma hunxa yasto
सायद याे गित का शब्द सुनेर म जति काे राेयकाे हाेला र😢😢😢😢😢
मार्मिक आँखा रसायो😢😢
अति मार्मिक गित गाउनु भो सफलता को शुभकामना सबैमा सम्मान छ
यस्तो पिडा त कसैलाई पनी नहोस महान छौ दाजु हजार तपाई
अथा मर्मस्पर्सि गीत बधाई छ पि एन साइला पिर नगर्नु तपाइको जीवन उज्जल छ।
Samhanus aafulai vai..Khai daibani kina eti kathor bandinxan aafura babuharuko ramro khayal rakhnu hola...
सधै हसिलो दाइ को पीडा अर्कै रछ तर पनि हिम्मत नहार्नु एउटा सच्चा महान बाबू बनेर देखाउनु हार्दिक नमन साइला दाइ 👌👌👌
😢😢😢😢😢😢
सारै आसु आयो यो गित सुनेर बिचरा यति कलिलो उमेरमा यस्तो ठुलो चोट पर्दा कस्तो भाको होला झन सानो बाबू लाई हेर्दा मन कत्ति भक्कानिन्छ होला हरेस नखानु दैबको लिला कसैले टार्न सक्दैन 😭😭😭😭 बाबुको आफ्नो राम्रो ख्याल राख्नु ल आफ्नो मन आफैले बुझाउने हो पि एन जि यस्तो पिडा मैले पनि भोगेको छु प्लिज 🙏🙏🙏आफुलाइ सम्हाल्नु होला
यस्तै हो जिन्दगी कोहिको मर्छन कोहिको छोड्छन् म १२ बर्ष बाट यकलै आमाको भुमिका निर्वाह गर्दै आएको छु तर सत्य यो हो न आतिकन आफुलाई समाल्न पर्छ जिवन र भोगाइ मा सबैभन्दा शरिरमा दुख र कसट न लागोस् रोगि भयर बाच्नु को अमुल्य छेड सारै दुख दाइ हुने रछ
यति राम्रो बाउपनि हुदाे रहेछन 🙏👍️
कति मार्मिक दोहोरी .... जिन्दगी मा यति ठूलो ब्रजपात पीडा दुख र रोदन आउँछ भन्नी कस्ले सोचेको हुन्छर .... be strong bro 🙏🙏🙏
आति नै मन छोयो भाई जिबन मा कहिले पनि हरेश नखानु। सुख र दुःख नै जिबन हो धैरिय रहनु होला आवसे सफल पाउने छ धन्यवाद।
ओहो दुबैको प्रस्तुती राम्रो छ
सारै मामिंक दाेहाेरी धेरै भावुक बनायो ।।
कस्तो मार्मिक गित ।
कस्तो मर्मिक गित आखा रसायो 😭😰❣️❣️❣️
महान बुवा जस ले आमा को किम्मेवरि पनि निभायको छन
मेरो प्यारो भाइ पिएन साइलाले यथार्थमा डुबेर गाउनु भयो निरुता बहिनिको सब्दले नि मुटु नै चुडाल्यो अब बिगतलाइ बिर्सेर आगामी दिनलाइ हेरेर अगाडि बढनुहोस मेरो शुभकामना
दुबै जनाको प्रस्थुतिले मन भावुक बनायो।पि यन साहिलाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
tq hjrlai😢
काेहि मरेर छाेडेर जान्छन त काेहि जिउदै छाेडेर जान्छन मरेर छाेडेर जानेले जिन्दगि भरि सम्झेर रूने बनाउने रहिछन जिउदै रूवाउने हरूले मर्नुना बाच्नु बनायर जाने रहिछन पीडा यउटा यउटै हाे मन भकानियर अाउछ हजुर काे गित सुनेर कति रूनु
Ho ni
Heart toching मन नरमाईलो भो।
अति मार्मिक शब्द ले भाबुक बनायो शूरू देखि अन्त सम्म आखाँ बाट आँशु बगीनै रहयो
😢😢😢😢
पियान सर काे गित सुन्दा नरूनि त कमै हुनुहुन्छ हाेला मेराे त सुन्दा सुन्दै आँसु झरे काे पत्तै पाउदिना 😭😭😭😭😭
सारै मार्मिक गित रहिछ सुभकामना सबै जनालाई
कती मार्मिक गीत गाउनु भयो
सारै मन छुने दोहोरि ।सफलता को शुभकामना दाइ ।हिम्मत न हार्नु सन्सार यस्तै छ
सफलताको कामना दाजु लगाएत दिज्यु लाई पनी साह्रै मन सम्हाल्नै गाह्रो भयो यो गीत हेरेर अनी सुनेर😭😭😭
गित ले येति धेरै रूवायो धेरै धेरै धन्यवाद निरुता दिदि pn साईला भाई 😂😂😂😂😂😂😂
भाई दैबको लिला अपरम्पार छ चाहेर पनि रोक्न नसक्ने धेरै नरुनु बावु काे ख्याल राख्नु आफ्नो ख्याल राख्नु
साच्चिकै कस्तो मन रोयो यो गीत सुनेर जिन्दगी पनि कस्तो है कोहि मन नलाइ नलाइ जिउँदै छुट्नु पर्ने कोहि एत्ति धेरै माया भएर पनि मरेर छुटनु पर्ने यो कस्तो लीला दैब तिम्रो 😭😭
पिएन साइलालाई लोक स्टारमा अध्याधिक भोट गरेर जिताउजु पर्छ है । यो पाली !!
Ati sanderbhik & marmik xa dohori hjr haru Dubai lai samman xa sammpurna team lai namaskar 🙏🙏🙏
tq so much hjrlai