यौटा यथार्थ कथा, संसार रुवायो , काठमाडौँ हिडेका छोराहरुको बिजोक ,Rajan Adhikari ( Prabin ) Dohori

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • यौटा यथार्थ कथा, संसार रुवायो , काठमाडौँ हिडेका छोराहरुको बिजोक ,Rajan Adhikari ( Prabin ) Dohori
    ...................................................
    #Prabin_Adhikari #Rajkumar_BK #Nishanta_BK #Tara_Thapa #Rejina_Pariyar
    🎙गायक/Singer
    Indra GC
    Nishanta Bk
    Prabin Adhikari
    Rajkumar Bk
    🎙गायिका/Singer
    Rejina Pariyar
    Tara Thapa
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Tara Thapa

КОМЕНТАРІ • 703

  • @buddhiprasad7719
    @buddhiprasad7719 2 роки тому +18

    wow तारा बहिनी धेरै धेरै धन्यवाद छ कति महान बिचर हजुर को

  • @shankatoli5284
    @shankatoli5284 2 роки тому +28

    यो गीतले साच्चिकै नेपाली भाबलाई बोकेको र गीत साह्रै मार्मिक छ गाउँ घरको कुरालाई छर्लङ्ग उत्तार्नु भाको छ मेरो मनमा साह्रै निर्यास लाग्यो म एक अर्थले खुशी पनि यत्ती मीठो गीत गाउने सम्पुर्ण कलाकार बाध्यवादन मुजिषियन सम्पुर्ण टिमलाई एक्मुष्ट सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय गीत जय सङ्गीत

  • @mayagurung3259
    @mayagurung3259 2 роки тому +5

    कति मन छुने दोहोरी हो । अशु बगेर सिरानी रुजाको😭😭 पत्तै पएन good lock all timlai🙏🙏👍️👍️❤️❤️❤️❤️

  • @heeraneupane5282
    @heeraneupane5282 2 роки тому +40

    कुन शब्दको बयान गरु हरेक शब्दले मुटु छुन्छ, हृदय, चर्कन्छ, मष्तिश्क बिउझन्छ अनि आखा बाट नजानि नजानि मोतिको दान बर्षन्छ। बधाई छ सम्पूर्ण टिम - लाई

  • @kalawatichhetri3151
    @kalawatichhetri3151 2 роки тому +24

    कति रुनु भयो सबै जना अतेन्त मारमिक।रुन्न भन्दापनि आसु आयो

  • @rajkumarmahara8575
    @rajkumarmahara8575 2 роки тому +12

    भन्छ मन ले खै कै ले आईदेला
    भैंसी व्या त्यो दूध कले खाइदेला 😥😥😭
    मार्मिक शब्द आँसु नै झर्यो 😭😭

  • @geetanepali2480
    @geetanepali2480 2 роки тому +22

    यो बाबु दोहोरि हेर्दा जुन शब्द ले पनि रुयाकै हुन्छ धेरै धेरै धन्याद दुबै दाजु भाई लाई सपल्ता सुभ काम न बाबु सम्पुण लाई

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 2 роки тому +15

    एउटा जिवन्त कथा । धेरै नेपाली बुवा आमा अनि छोरा छोरी ले भोगेको यथार्थ । ज्यादै राम्रो सबै कलाकारको स्वर , शब्द गायकी ले मेरो आँखा पनि ओभानो रहेन सकेन । धन्यबाद सबैलाई । विशेष गरि साना भाई बहिनी लाई शुभकामना ।

    • @ramacharya3992
      @ramacharya3992 2 роки тому +2

      Herda herdai man nai vakaniyo balindhara assu 😭😭😭😭

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 роки тому +33

    सबैभन्दा पहिला हाम्रो सबैको प्यारी सबैको मन मा बस्न सफल तारा❤️❤️बहिनीलाई धेरै धेरै धन्यवाद साथमा सम्पूर्ण टिमलाई सफलताको कामना ❤️❤️❤️😘😘😘😍😍😍😍😍यो दुईवटा छोराहरू रोएको 😭😭देखेर को रुदैनन् होला साच्चिकै मन कसको दुख्दैन होला 😭😭😭MIS YOU AM😭😭😭😭❤️❤️❤️

  • @mayaacharya2030
    @mayaacharya2030 2 роки тому +11

    सारै रूवाऊनी काहानी धेरै रोय मता ईद्र बाबू धेरै धेरै शूभ कामना छ सबै टीमलाई बधाई छ है त तर सारै रून मन लाग्यो जय प्रभू

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 роки тому +26

    सानो भाई राजकुमार लाई बिशेष धन्यवाद छ बिग फ्यान

  • @chandraterua5635
    @chandraterua5635 2 роки тому +18

    बाबू ले पछि गएर राम्रो प्रगती गर्छ यो उसको स्वर र कलाले देखाइरको छ दर्शक स्रोता हरुको प्राथना ले मदत दिने छ एकदम मार्मिक दोहोरी को प्रश्तुती समावेस गरेकोमा तारा बैनिलाइ धन्यवाद कलाकारहरुले आफुले नरोइ अरुलाइ रुवाउन सक्नु कलाकारको खुबी हो

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 2 роки тому +41

    हेर्दा हेर्दै आँशु आएको पत्तै भयन
    सम्पुर्ण कलाकार हरू लाई सफलता को सुभकामना छ miss you all India Chennai dekhi herdai xu...🙏🙏🙏💘💘👌👌

    • @sandipdarji8083
      @sandipdarji8083 2 роки тому +2

      सारै राम्रो सङ मलाई नि रुवायो हजुर😭😭😭😭😭😭😭सब टिम परियार लाई सलाम😭🤦‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🤦‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🤦‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🤦‍♂️

    • @sandipdarji8083
      @sandipdarji8083 2 роки тому +2

      🤝✍️✍️✍️🙏🙏🙏🙏🙏🙏

    • @sandipdarji8083
      @sandipdarji8083 2 роки тому +1

      💗💗💗💗💗💗💗💗

  • @minagurung8849
    @minagurung8849 2 роки тому +21

    साह्रै रोए म त 😭😭😭 यो भाईहरुले आफ्ना वास्तविक जीवनका व्याथा पोखाएका छन् ा के गर्नु यो पापी संसारमा यस्तै छ

  • @bedanaraee7540
    @bedanaraee7540 2 роки тому +63

    सारै मार्मिक अनि मन छुने शब्द बाबू राजकुमार,भाइ निसान्त,दिदी रेजिना अनि ईन्द्र दाईको।आज यो दोहोरी हेर्दा हेर्दै धेरै रोए।सम्पुर्ण टिमलाई अग्रिम शुभकामना।

  • @surendradahal3811
    @surendradahal3811 2 роки тому +11

    कसम यो गीतले त निकै रुवायो।😭😭सत्य कुरो निकै मार्मिक छ।

  • @vinodchand8567
    @vinodchand8567 2 роки тому +5

    हैट अयि सुन्दा मुटु भकानियाे राेय धर धरि

  • @bipanarai5738
    @bipanarai5738 2 роки тому +16

    बिगत कुरा अनि बिगतका दुखले सारै मन रुन्छ आफ्नै पिडा पोखेझै भयो धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई

  • @binumagar9008
    @binumagar9008 2 роки тому +53

    आखा को आसु त पानीको मूल जस्तो भयो रोक्न गारो भो 😭 सब्द हरु उतिकै मार्मिक मन मुटु नै भक्कानियो मेरो जिबन को यथार्थ मिलेको 🙏सम्मान अभिबादन सम्पूर्ण टिम लाई 🙏

  • @rasmipandey3679
    @rasmipandey3679 2 роки тому +20

    मार्मिक शब्द यो गित हेर्दा हेर्दै आँसु खसेको पतै भएन 😭😭😭😭😭😭😭

  • @dhanabogati4057
    @dhanabogati4057 2 роки тому +3

    धेरै राम्राे लाग्याे तरा दुख पनि लाग्यो ‌verry good

  • @rajumagar1154
    @rajumagar1154 2 роки тому +3

    कती मन छूनी Sabda haru xa Rokiyan आखा batw आसू को खोला

  • @nabinlamichhane3004
    @nabinlamichhane3004 2 роки тому +3

    Marmik song man xoyo sabdale
    All kalakar parti 🙏🙏 sampurna timlaii suvakamana 🌸🌹🥀

  • @ritusaru6146
    @ritusaru6146 2 роки тому +40

    संघर्ष नै भबिस्यको खुसी हो निसान्त भाइ हजुरको दुख पिदा सुन्दा सारै दुख लाग्यो हुन त पिदा सबै को त्यस्तै हो आफुलाइ समाल्नु होला र सानो भाइ को ख्याल गर्नु ल्😢😢❣️❣️❣️❤️❤️

    • @Max-ze2dv
      @Max-ze2dv 2 роки тому

      Yasari nai agaadi badnu Vai Lai sabai Le dine Maya dinu hai nishan Vai 😘💟😘💟

    • @sabitrabaral9474
      @sabitrabaral9474 2 роки тому

      म रूदा रूदै मर्ने भयो हो बुनु

  • @sudipbashyal
    @sudipbashyal 2 роки тому +4

    Nice song sampurn unit lai namaskar

  • @aayushaadhikari5257
    @aayushaadhikari5257 2 роки тому +4

    Dherai ramro prastuti धन्यवाद छ सम्पुर्ण कलाकार हरु लाइ

  • @ashagurunglamjungghermu8971
    @ashagurunglamjungghermu8971 2 роки тому +14

    कति मार्मिक दोहोरी हेर्दा हेर्दाहेर्दै यो आखाबाट आँसु आको पतो भएन 😢😢😢😢😢

  • @bambahadurrawatofficiel789
    @bambahadurrawatofficiel789 2 роки тому +3

    Ramro xa partibha raj Kumar Bhai and Nishant Bhai ko kala gala pargatiko kamana xa

  • @gnsentertainmentchannel6158
    @gnsentertainmentchannel6158 2 роки тому +24

    दाजु भाइको शब्दमा जुन तिर छ सायद धेरैको जिबनमा पनि मेल खाने विषय बस्तु र रियल लाइफको कथाले सारा नेपाली जगतनै रोयेको छ

  • @parwatiairee6298
    @parwatiairee6298 2 роки тому +20

    सारै मार्मिक गीतहरू लिएर आउनु हुन्छ हजुरको गीतहरू सारै मन पर्छ सधैं हेर्ने गर्छु हजुर लगायत सबै कलाकारलाई सधैं माया र सम्मान गर्छु

  • @saritaxettri9733
    @saritaxettri9733 2 роки тому +2

    यो गित सुनेर आँसु झरेको पत्तै भयन😌😌😌😌

  • @tilakgiri6694
    @tilakgiri6694 2 роки тому +2

    Nishant vai ko dohori sarai man parxa best of luck

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 2 роки тому +11

    Babu aafulai sammal hai raja😭😭aamako maya sabailai xa babu miss u❤❤😭😭sampyrna teemlai lakhau dhanyebadha 😭😭

  • @chandarakc8036
    @chandarakc8036 2 роки тому +6

    मैले याे गित ईन्डियाकाे गुजरात बाट हेर्दै छु मेराे अाखाबाट अाँसु राेकियनन् सबैलाई धन्यवाद राम्रो छन् सब्दहरुले मनै छिया छिया बनायाे

  • @janakimagar6920
    @janakimagar6920 2 роки тому +38

    आमाहरुको मन समाहल्नै नसकिने सार्है मार्मिक शब्दहरु 😭😭😭😭😭हजुरको उज्ज्वल भबिस्यको कामना गर्दछु बाबु🙏

  • @lachhyutamang918
    @lachhyutamang918 2 роки тому +7

    म त हेर्दा हेर्दै मन समहालन सकिएन आँसु झारेको पातै भएन बधाई छ सबै टिमलाई

  • @Nishansunar6355
    @Nishansunar6355 2 роки тому +3

    Dherai dherai dhane bat all tim lai Kati ramro katha xa

  • @lallimbu2457
    @lallimbu2457 2 роки тому +46

    हेर्दा हेर्दै आंॅखाबाट आशु को खहरे खोला बहेछ यति मर्म स्पर्शी गीत सुनाऊनु भयो संपूर्ण टिमलाई धन्यबाद।

    • @kailashshrestha5247
      @kailashshrestha5247 2 роки тому +2

      कताेनमिाठाे लाेगेय मलाैत यगित सुन्दा मन थाम्नै सकिन कस्ताे मुटु पाेलेर अाय मेराेत केभनैर खै 😭😭😭😭

    • @santoshmalla2147
      @santoshmalla2147 2 роки тому +1

      Vai nhunu hai hjr ruda malai garo vo

    • @suchanaacharya9784
      @suchanaacharya9784 2 роки тому

      ​@@kailashshrestha5247

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +26

    आहा सारै मार्मिक दोहोरी🎼😌 एकदमै उत्कृष्ट शब्द चयन🔥🙏 शुभकामना यस्तै यस्तै दोहोरी सुन्न पाइयोस

    • @shantagautam7674
      @shantagautam7674 2 роки тому +2

      याे दाेहाेरि मलाईपनि रुहायाे

  • @aditeearyal9526
    @aditeearyal9526 2 роки тому +24

    कति मार्मिक दोहोरी 😭😭आँखा भरिएको पत्तै भएन। यसरी भावनामा डुबेर गाउन सक्ने सम्पूर्ण कलाकारलाई सम्मान छ🙏🙏

  • @toplalbhusal9533
    @toplalbhusal9533 2 роки тому +23

    एउटा् गितले त यति रुवाउछ यथार्थ कहाँनिले झन कति रुनु पर्छ हामी जस्ता पर्देशी दाजुभाइ ,दिदी बैनी आमा बुबालाई धत म नि मन थाम्नै सकिन धर्धर्ती रुन पुगेछु गित संगै श्वोगिय आमालाई सम्झिन पुगेछु😢❣️❣️

    • @Max-ze2dv
      @Max-ze2dv 2 роки тому

      😢😢😢😢😢

  • @Nakhipot6109
    @Nakhipot6109 2 роки тому +18

    कस्तो रुवायो यो दोहोरी ले मन नै थाम्न सकिन 😭😭

  • @nirmalaoli3712
    @nirmalaoli3712 2 роки тому +3

    Sarai ruhayo 😭😭😭😭kati marmik dohori 😢😢

  • @sharmilaofficeal
    @sharmilaofficeal 2 роки тому +14

    सारै मार्मिक गित शब्द को उतिकै उत्कृष्ट यो हेरेर मन भकान्नेर रुन आयो बधाइ छ सम्पुर्ण तिम लाइ

  • @gamimagar4859
    @gamimagar4859 2 роки тому +35

    बाबा आमा भगवान हुन ।सबै आफ्नै बाबा आमा सम्झेर भावनामा दुबेको देखियो।आँसु रोक्नै सकिन।

  • @suniltak1121
    @suniltak1121 2 роки тому +2

    साच्चिकै मन भक्कानियसि बोली फुट्न गार्‍हो हुदो रहेछ कति कोसिस गरे अासु थाम्न तर सकिन धेरै भावुक बनायो अामाको भुमिका धेरै राम्रो निभाउनु भयको रेजिना परियारले बधाई छ😭😭😭😭😭स्वर त झन कति मीठो होला 👌👌👌👌👌साम्मान छ सम्पूर्ण टिमलाई

  • @shantaneupane2567
    @shantaneupane2567 2 роки тому +26

    हामी सुन्नेलाई त यस्तो अासु अायो निसान तिमीलाई गरिबीमा जिम्मेवारी बहन गर्दै अगाडि बढन कति गार्‍हो भयो ।तर अात्मबल बढाउनु एकदिन अबश्य भगवानले हेर्नेछन।निसानले गाएको जुन गीत पनि अति नै मन पर्छ मलाई त।

  • @baburampokherel4797
    @baburampokherel4797 2 роки тому +12

    हेर्दा हेर्दै मन थाम्नै सकिन आँखा भरि आशु भयो धेरै मर्मिक सब्द छन् ।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 роки тому +29

    सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु र पर्देशी जिवन बिताउदै गर्दा सिरेश गीत सुन्दा नमजा लाग्यो तारा थापा लगायत का सम्पुर्ण टिम लाई सम्मान छ धन्यवाद मलेसिया बाट

  • @Fuchhimo528
    @Fuchhimo528 2 роки тому +8

    सारै मर्मस्पर्शी गित

  • @purnakishan7146
    @purnakishan7146 2 роки тому +7

    कति मन छुने गित हो दाई र भाइ लाई सुभाकामना

  • @sandhyathapa9422
    @sandhyathapa9422 2 роки тому +24

    बाबु हरु जिन्दगी को खेल हो कहिले हार कहिले जित भै नै हाल्छ बाबू कहिले हार नखानु होला एक दिन पक्कै पनि हाम्रो पनि दिन कसो नाउलार र धेरै भन्द धेरै उज्वाल भबिस्यको सुभकामान छ है दुबै दाजु भाइ लाई र लागयत सम्पुर्ण टिम लाई 😚😚😚😚

  • @sitasharma8218
    @sitasharma8218 2 роки тому +8

    हेरदा हेरदै आसु आएको पनि थाहै भएन 😳😳रामो छ अझै परगति गदै जानु ❤🙏🌺

  • @nirajanshahi5580
    @nirajanshahi5580 2 роки тому +10

    हेर्दाहेर्दै अँखा बाट आँसु खसेको थानै पाइन अति भाबुक भय ❤️

  • @lilbahadurbudhamagarlil6293
    @lilbahadurbudhamagarlil6293 2 роки тому +4

    पर्देशिको कथालाई आधारित गरेर बनाएको दोहोरी निकै मार्मिकछ

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 2 роки тому +21

    मार्मिक मन छुने खालको दोहोरी गाउँनु भयो भाइ बैनी लाइ धेरैधेरै शुभकामना।

  • @sknepal90
    @sknepal90 2 роки тому +16

    मार्मिक शब्द यो गित सुन्दा सुन्दै आखाबाट पानी खसेको पत्तै पाइनछु।

  • @mayathapa9091
    @mayathapa9091 2 роки тому +6

    यो दोहोरी त हेर्न , सुन्न नसकिने गीत रहेछ मेरो पनि मनै थामिएन धेरै धेरै बधाई साथै शुभकामना बाबू हरूलाई सम्पूर्ण भगवान ले साथ दिरहुन धन्यवाद

  • @rajkumarghiri1803
    @rajkumarghiri1803 2 роки тому +6

    Sarai marmik dohori sabai team lai suvakamana sano Vai I love u🙏♥️♥️♥️♥️♥️♥️

  • @shovakhatri8614
    @shovakhatri8614 2 роки тому +10

    निशान्त भाई र राज कुमार भाई हजुर हरु रुँदा m नरोएको कुनै दिन हुँदैन भाई हजुर हरु सबै काे मन जित्न सक्नु भए काे छ हजुर काे यो सत्ते घट्ना हो भाई कसैले पनि यो भाई काे आँसुलाई नाटक नभनी दिनु होला दुःख त जसलाई पर्छ त्यसलाई मात्र थाहा हुन्छ यो सनो भाई यति दुःख भोग्नु भाछ की भाई अजै राम्राे गर्दैै जानु हो ला शुभ कामना भाई हजुर ❤️❤️❤️

  • @nunugahamagar330
    @nunugahamagar330 2 роки тому +3

    Sarai ramro git bisesh nisanta vai r babu

  • @dambersubedi8540
    @dambersubedi8540 2 роки тому +2

    Broke my heart ❤️ today again k bhayo Nishanta bhai haru lai

  • @saraswatipathak5839
    @saraswatipathak5839 2 роки тому +13

    शब्द शब्द ले मन छोयो आँसु नै रोक्न सकियन कति मार्मिक छ है यो भाइ हरु को गित सुभकामना छ बाबु हरु लाई

  • @hareshkumar4983
    @hareshkumar4983 2 роки тому +4

    Aaha marmik dohori dherai ramro xa

  • @krishnakhadka277
    @krishnakhadka277 2 роки тому +33

    साह्रै मार्मिक शब्द हरु सुन्दा आँखा रसाए कलाकार हरु लाई हार्दिक धन्यवाद छ

  • @madangahatrajofficial
    @madangahatrajofficial 2 роки тому +5

    आहा निकै मार्मिक दोहोरी 🥰🙏

  • @babitadevkota8315
    @babitadevkota8315 2 роки тому +4

    yo geet le malai matar ruhayako hoki hjurharu ni runu vayo sarai marmik geet aajhae aagdi badai jau hai sano babu

  • @kamalbasnet7411
    @kamalbasnet7411 2 роки тому +1

    नेपाली लोकसङ्गित मा केछ भन्नेहरुकालागी यो एउटा प्रमाण हो नेपाली लोकगित मा एहि छ कतै रुवाउछ कतै हसाउछ एसैलाइ भनिन्छ लोकगित सङ्गीत मानवजिवनको महत्त्वपूर्ण चिजहो

  • @manjusunar5369
    @manjusunar5369 2 роки тому +2

    प्रत्येक सब्द ले मन छोयो यो सहर मा बस्दा भोगेको पिडा घरमा बस्नु हुने बुबा आमा लाई सम्झियर भक्कानियर रोय यो सम्पुर्ण टिमलाइ मनै देखि धन्यवाद छ तारा सिस हजुर को प्रत्येक episode नछुताइ हेर्ने गर्छु all the best for go ahead 🙏🙏🙏❤️💚💛❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @bdbb7923
    @bdbb7923 2 роки тому +3

    yo babu ko kati ramro voice and geet

  • @sanumaya9553
    @sanumaya9553 2 роки тому +1

    सरै मनछोयो योगानाले अजैअगाडि बडेकोदेख्नपाउ दुबै भाईलाई सलाम छ

  • @laxmishrestha9316
    @laxmishrestha9316 2 роки тому +4

    सारै रून मन लाग्याे मन थाम्नै सकिन दाजुले भाइलाई कत्ति माया गरेकाे सधै यस्तै हाेस् है बाबू धन्यवाद

  • @devigoodjobhjurshrestha7888
    @devigoodjobhjurshrestha7888 2 роки тому +3

    Sandarbik sabda hami perdesh ma aayara khile vokoi ta khile sutni thau napako bela ko bhogai ka sabda haru xan atti noi mn thamna garo vo

  • @Laxman676
    @Laxman676 2 роки тому +13

    अतेन्त भावुक दोहोरी गीत आँशु नै झर्यो मेरो त धेरै धेरै शुभकामना छ सम्पूर्ण कलाकार हरु लाई।

  • @pyuthanithitho3364
    @pyuthanithitho3364 2 роки тому +3

    Waw kati marmek-song aakhabata-aasunai-rasayo

  • @sangitasigdel169
    @sangitasigdel169 2 роки тому +8

    Yo geet sunerw dherae roye......safalta ko dherai dherai suvakamana❣️

  • @janakidhital8078
    @janakidhital8078 2 роки тому +7

    हेर्दा हेर्दै आसु नै आयो सफलता को शुभकामना छ सानो बाबु लाई

  • @tsgtikasss3808
    @tsgtikasss3808 2 роки тому +6

    जति मिठो गीति तेतिनै सहयोगी भावना भएको तारा थापा wow🌹🌹🙏🙏

  • @rajuchhinal-971
    @rajuchhinal-971 2 роки тому +7

    पहिलो शब्दले नै मेरो सिरानी आशुले भिज्यो, यो गित साचिकै हामी प्रदेशिको लागि घर छोडेर टाढा भएका रहुको लागि पनि अभिन्न अङग बनेको छ, सारै मार्मिक अनि मन छुने वास्तविक छ हाम्रो जीवनमा, रोएरै यो गित सुनेर हेरेर सकियो प्यारा भाइ हरु लाई सुन्दर भविष्यको अग्रिम शुभकामना छ, साथै सबै आदरणीय अग्रजहरु लाई पनि उत्तिकै सम्मान पनि छ💝💝❤️❤️❤️❤️🙏🙏

  • @gobindabudha8698
    @gobindabudha8698 2 роки тому +5

    मनै छुने शब्द हेर्दाहेर्दै आखा बाट आसु खसेको पतै पाईन राजकुमार भाई लगायत गाउनु हुने सबै कलाकार लाई सफलता शुभकामना

  • @sitasharma1944
    @sitasharma1944 2 роки тому +2

    यो लये नै तेस्तै भावुक😭😭 हुनि र मन 💘💘छुनी छ तेहि माथी अझै यो बिछोड को पीडा 💔💔को शब्द शब्द मा दिल❤️❤️ छुनि र भावुक बनाउनी अत्यान्तै मार्मिक शब्द ले मन 💖💖थाम्नै सकिन म पैलो टुक्का देखि नै रुन 😭😭😭थाले को म लास्ट समन आँखा 👁️👃👁️मा आँसु 😭😭रोकियेन साना साना भाइ हरुको उज्वल भविष्य को कामना उत्तरोउत्तर प्रगती को कामना ठुला लाई सम्मान साना लाई माया छ अझै प्रगती होस येति सानो मा त शब्द को खानी अझै ठूलो भयेसि झनै राम्रो होस बधाई छ

  • @sitagurung3415
    @sitagurung3415 2 роки тому +2

    babu nisan ra kumar sikhar chumnu ma ta babu dherai roy .akdam suvakamana xa la

  • @nanuthapa1352
    @nanuthapa1352 2 роки тому +2

    Babu .timi sansharko man jitna safal vaisakexa.babu sangharnai jindagi ho💯😭

  • @anjanashrestha671
    @anjanashrestha671 2 роки тому +4

    यस्तो मुटु ❤️ फुटाउने गित गाएर सबै को मन रुवाबासी गराउनु भयो । होल टिम नरुने कहि पनि हुनुहुन्थ्यो । धेरै मार्मिक गीत गाउनु भयो धेरै धन्यवाद ।

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +2

    वास्तविक गाउघरमा घटने घटनालाई समेटिऐको गित लेखने सरजक परती सनमानछ🙏 अगरज ईन्द्र जिसी भाइ अनि रेजिना बैईनी अन्ने बैईनी हरु अनि दुबै भाईहरुमा पनि धेरै धनै बात अनि तारा बैईनी जयगित जयसङगीत👌❤️🙏🙏🇳🇵

  • @saruthiklimbu8392
    @saruthiklimbu8392 2 роки тому +8

    धेरै मार्मिक गित छ यो गित सुनेर आँसु कत्ति बग्यो 😥😥

  • @kewalruchal6093
    @kewalruchal6093 2 роки тому +3

    Sarai ramro lageyo live dohori. Highlights herdai vakkaniye. Hernai sakina😥😥😥

  • @gobindabasyal6657
    @gobindabasyal6657 2 роки тому +1

    भाईतिमिहरु काे यक दिन अवस्य अाउछ हरेस नखानु ल भाईकाे ,र अाफ्नाे धेरै ख्याल राख्नु ल

  • @babinbishwokarma738
    @babinbishwokarma738 2 роки тому +3

    Sarai marmik sabda malaita sarai man xoyo yo get le man thamnai sakina😭😭😭😭

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 роки тому +1

    तारा अाले जिकाे रुवाइले झन धेरै रुवायाे 😭😭😭

  • @Chettrivlog-s2g
    @Chettrivlog-s2g 2 роки тому +38

    खाना खादै हेर्दै थिय जब सानो भाइ रोयो अनि के भयो थाहै भएन । खान मन नि लागेन सायद जिन्दगिमा यति रोएको थिएन म । अहिले नै घर जान मन लागेर आयो 😥😥😥

  • @prskashskt2319
    @prskashskt2319 2 роки тому +3

    अति राम्रो दोहोरी मुटुमा हानेयो शब्द हरुले सम्पुर्ण तिम लाई सम्मान छ

  • @umarana6951
    @umarana6951 2 роки тому +9

    अत्ति नै मार्मिक गित सबै तिम लाई सुभकामना छ । 😭😭😭

  • @sachitaregmi5364
    @sachitaregmi5364 2 роки тому +1

    हेर्दा हेर्दै कति बेला आँसु खस्यो पत्तै पाइन्😪😭😭

  • @chandrakumari7143
    @chandrakumari7143 2 роки тому +3

    Dherai ramro xa

  • @gautamoli344
    @gautamoli344 2 роки тому +5

    सायद यो दोहोरि हेर्दा खेरि कसको मन नरोरा 😭😭झन हामि परदेशी हरुलाइ मन समाहलनै गार्हो भो 😭 यकदमै मन छुने लय शब्द अनि कलाकार हरुको अावाजमा तेतिकै मिठास छ हिर्दय देखि नै हार्दिक नमन छ ❤️सबैमा सम्झना छ miss you all ❤️❤️❤️❤️❤️

  • @susmirai8268
    @susmirai8268 2 роки тому +3

    कति मिठाे गित अनि सारै यथार्थ सहर तिर आफ्नै मान्छे पनि बिरानाे हुन्छ आँसु नै आयाे😭

  • @kamana73
    @kamana73 2 роки тому +6

    सबैको आखामा आँसु देख्दा दु:ख लाग्यो।सानो भाईले बलिन्द्र आँसु बगाउदै गीत गाउदा यो म छिया छिया भएर आयो। 😭😭 स्वर शब्द पनि कति मिठो कति मार्मिक हो बरै। कलाकारहरुको पिडा सबैको उत्तिकै देख्छु ।निशान्त भाइ ,राजकुमार भाइ, तारा थापा र तारा आले मगर जीको पनि उत्तिकै छ जस्तो लाग्यो उहाँ रुएको देख्दा मानिसमा पिडा नभई आँसु पक्कै झर्दैन ।हे सरकार युवा बर्ग कहिले सम्म भोक भोकै हिड्ने ??घरपरिवारलाई के खुवाउने? शिक्षा स्वास्थ्य रोजगार त मौलिक अधिकार हो त जस्को सरकार आए पनि नेपालीको दुख बुज्ने सरकार आएन के गरौं दुखलाई बुजेर अगाडी बढेको मान्छे कहिल्लै हार खानु पदैन ।निसान्त भाइ आफू सगै भाइलाई समालेर अगाडि बढ्नु असल कर्ममा निरन्तरता दिनु ।जीवन संघर्ष हो ।संघर्ष जस्ले गर्न सिक्यो उसैको जीत हुन्छ।

  • @munna1rai784
    @munna1rai784 2 роки тому +7

    Man chune live dohori sabailai ruwaune parstuti garnu vyo congratulations 👍❤️

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 роки тому +13

    सामाजिक यथार्थलाई कला गिगसँगित मार्फत प्रस्तुत गर्नुसक्ने क्षमता वान सम्पुर्ण कलाकार हरूलाई सलुट छ,,,

    • @manjupariyar5883
      @manjupariyar5883 Рік тому

      Dherai man paryo man roknai sakin aasu dherai jharyo 😢😢😢😢