हर्क साम्पाङको सनसनीपूर्ण खुलासा : बालेनसँग मिलेर दल खोल्छु, प्रधानमन्त्री बन्छु, विरोधीलाई छोड्दिनँ

Поділитися
Вставка
  • Опубліковано 23 жов 2024

КОМЕНТАРІ • 1,6 тис.

  • @surajrai2089
    @surajrai2089 Рік тому +311

    देश बनाऊन सक्ने योग्यको जनप्रतिनिधि मेयर हर्क साम्पाङ्ग। सबै कुरामा अब्बल ब्यक्ति। गीत संगीत,खेल,कविता,गजल,परिश्रमी र मेहनेती👍️👍️👍️👏👏👏🙏🙏🙏

    • @nismarai280
      @nismarai280 Рік тому +1

      Sahi ho ni harka sangpang is real hiro ❤️♥️🙏🙏🙏

    • @surajrai2089
      @surajrai2089 Рік тому +3

      @@nismarai280 yes ofcourse sathi🙏👍️

    • @roshanmagar1988
      @roshanmagar1988 Рік тому +1

      प्रकृति पुजक।प्रकृतिको संरक्षक ।

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Рік тому +32

    हर्क साम्पाङ यो देशको प्रधानमन्त्री र बालेन शाह यो देशको रास्ट्रपति भएको हेर्ने अन्तिम रहर छ मेरो🙏🇳🇵

  • @Educational_Platform1
    @Educational_Platform1 Рік тому +96

    थोरै मानिसहरू जो केवल मात्र अरूको लागि बाच्छन ति मध्येका एक हुन् हाम्रा मेयर हर्क साङपाङ ❤❤

  • @sammer-gr5qj
    @sammer-gr5qj Рік тому +52

    Harka Sampang लाइ छिटो प्रधानमन्त्री बनाउ नेपाली जनता हो, अब आउने अरको चुनाबबाट Harka Sampang प्रधानमन्त्री बन्नु पर्छ!!! धराने जनतालाइ सलाम छ

  • @Dikhukpa
    @Dikhukpa Рік тому +182

    जनताको मनको नेताहारु हर्क साम्पाङ र बालेन अहिलेको अवस्थामा हिरा हरु हुन्🙏❣️

    • @bhuwanrai-ox6fx
      @bhuwanrai-ox6fx Рік тому

      हर्कसंग बालेनको नाम जोडिहाल्छन् साथीहरु 😂

  • @kabinkhadka6808
    @kabinkhadka6808 Рік тому +73

    लोकतान्त्रिक मुलुकको ज्वलन्त उदाहरण श्रमक्रान्तीको जिउदो पिता आदरणीय हर्क सरलाई सदैव सम्मान अनि समर्थन 🎉🎉अबको भावी प्रधानमन्त्री देशले खोजेको

  • @milantamang4473
    @milantamang4473 Рік тому +33

    बत्तीस बर्ष पछि बल्ल धरानको जनताले एउटा हिरा पाएको छ । धरानको झोले बाहेक, सम्पुर्ण धरानको जनताहरुलाइ हार्दिक धन्यवाद 🙏respect mayar sab🙏

  • @rojacharya7019
    @rojacharya7019 Рік тому +50

    हर्क साम्पाङ जस्तो मान्छेको खाँचो छ हाम्रो देश नेपालमा अहिले अनि मात्र देश को विकास हुन्छ।

  • @thagugrggrg4002
    @thagugrggrg4002 Рік тому +50

    हर्क सम्पङ सर लाई प्रत्यक्ष रुपमा देख्न र हेर्न चाहने यता हजरी हौं जाय हर्क सम्पङ ज्यु❣️❣️❣️

  • @stopbuy1046
    @stopbuy1046 Рік тому +34

    युगले खोजेको एक सँच्चा सपुत हर्क साम्पाङ्ग राई ज्युलाई।इतिहासको पानामा सुनौलो अक्षरले कोरिने नाम हो।🙏🙏

  • @Nb77lim
    @Nb77lim Рік тому +213

    हर्क साम्पाङ तपाईंलाई कोटि कोटि नमन।❤❤❤❤

  • @dipendrashahi3788
    @dipendrashahi3788 Рік тому +5

    हर्क साम्पाङ्ग यो देशको मोडलबन्नुपर्छ हर्क साम्पाङ्गलाई मलजलगरेर हुर्काउने आम नेपाली जनताको अभिभारा र कर्तव्य हो।नेपालको भबिस्य हो हर्क साम्पाङ्ग, सलाम छ हर्क सरलाई, यो देशको दियो हो हर्क साम्पाङ्ग, बलिरहोस दियो उज्यालो बनोस यो देश नेपाल,

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Рік тому +213

    शनिबारलाई श्रमबार घोषित गर्नुभएकोमा हार्दिक बधाई 👏👏👏🙊❤️❤️🙏🤝✊👌👍️

  • @wanemsaa1647
    @wanemsaa1647 Рік тому +12

    हर्क साम्पाङ क्रान्ति त्यसै नाम राख्नु भाको होइन रहेछ शनिबारलाई श्रमबार,शु्क्रबारलाई सुधारबार,❤❤❤❤❤❤❤❤❤

  • @chabilalpokhrel3193
    @chabilalpokhrel3193 Рік тому +126

    हर्क सर भनेको जमिन सङ जुडेको मान्छे हो जति मिडिया बालेन रबि लाई हाइ हाइ गरका छन।रबि र बालेन ले केही गरेका छैनन जति हर्क ले गरेका छन।प्रधानमन्त्री भनेको हर्क लाई बनाउनु पर्छ।

  • @wanemsaa1647
    @wanemsaa1647 Рік тому +45

    जनताले जे भन्नेछन म त्यहिँ मान्दछु जनता मेरो शिर हो । हर्क साम्पाङ

  • @roshantamamg7435
    @roshantamamg7435 Рік тому +44

    इतिहासकै एक मात्रै नेता जो आफ्नो पाखुराले जो आफ्नो पसिनाले इतिहास कोर्द्छ्न " श्रमक्रान्तिका पिता" मेयर हर्क साम्पाङको 2080 सालको पहिलो बृक्षारोपण आज कोकाहा खानेपानीको मुहान क्षत्रमा भएको छ! जय प्रकृतिपुजक्❤🙏जय जनता

  • @jerinatamang6020
    @jerinatamang6020 Рік тому +15

    हामी गौरवान्वित छौ ।हृदय देखि उच्च सम्मान र सलाम एक सच्चा नेपाल आमाको छोरा प्रति ।🇳🇵

  • @chandralimbu769
    @chandralimbu769 Рік тому +211

    हर्क साम्पाङ जस्तो देश प्रति समर्पित नेता आज सम्म देखे कै छैन ।।

  • @manjupoudel6347
    @manjupoudel6347 Рік тому +44

    He walks his talk,.. no showoff, no competition! Hats off to you Hark sir❤

  • @dipakthapa7939
    @dipakthapa7939 Рік тому +78

    यस्तै देश को माया गर्ने नेता 10 जना जति भए काफी हुन्छ ।जय हर्क सामपाङ जय बालेन जय रबि सर्🙏🙏🙏🌹🇳🇵🇳🇵

  • @bikashrai3395
    @bikashrai3395 Рік тому +15

    अबको प्रधानमन्त्री हर्क सम्पाङ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️

  • @homeofclashers7361
    @homeofclashers7361 Рік тому +205

    युग युगले संमझीने छ हर्क सर लाई 💖
    Huge respect sir 🙏

  • @nepalipoetry1
    @nepalipoetry1 Рік тому +68

    नेपालमा जन्मिएको एक जिद्दि जनप्रेमी भुइमान्छे । सलाम हर्क जी।

  • @Ananta-fi6pd
    @Ananta-fi6pd Рік тому +1200

    "श्रमक्रान्तिको जिउदो पिता" हर्क साम्पाङ अबको प्रधानमन्त्री र पुर्बको राजा उहीँ हो! If you agree like my commnet ❤

  • @binayaupadhyaya3827
    @binayaupadhyaya3827 Рік тому +23

    देश भक्ति ,देश प्रेमी देशलाई चाहिएको नेता आज धरान बासीले जिताएका छन् । धरान बासी प्रति उच्च सम्मान व्यक्त गर्दछु ।

  • @YakthungSaskar
    @YakthungSaskar Рік тому +87

    आत्माले मनले काम गर्ने निस्वार्थ भावनाले भरिपुर्ण दृढ संङ्कल्प को साथ जनता प्रती उत्तरदायी जनप्रतिनिधि मेयर हर्क साम्पाङ राई ज्युको अन्तरबार्ता सुन्दा असम्भव भन्ने केहि हुन्न इच्छाशक्ति र इमानदारीता भए हुन्छ धेरै धेरै धन्यवाद वरिष्ठ पत्रकार ऋषि धमला सर खुशि लाग्यो अत्यन्तै उत्कृष्ट ब्याक्तीको सम्बाद सुनाउनु भएकोमा 🎉🎉🎉🎉

  • @TILALKPARIYAR100
    @TILALKPARIYAR100 Рік тому +1

    सलाम छ सरलाइ अझै राम्रो काम गर्नुहोला जसरी धराने जनताको मन मुटुमा बस्न सफल हुनु भएको छ तेसरी नै सम्पुर्ण नेपालिहरुको मन मनमा छाउन सफल हुनुहोला शुभकामना

  • @amitpulami9033
    @amitpulami9033 Рік тому +14

    युग ले जन्माएको नेता।जननेता सबैको मन मुटुमा बस्नु भएको छ।उच्च सम्मान छ मेयर ज्यु।🙏🌹🇳🇵🇳🇵🇳🇵

  • @dhanishathakuri
    @dhanishathakuri Рік тому +25

    हामी सिकिमे जनता हरु बाट नेपाल धरानको मेयर साब लाई धेरै धेरै आशीर्वाद।

    • @SofiaLama-di8eg
      @SofiaLama-di8eg Рік тому

      सिक्किम को मान्छे ले नेपाली लाई राम्रो bhaneko first time sundai छु 😂, natra नेपाली को बेइज्जत gareko मात्र sunthye 😂😊

  • @roshantamamg7435
    @roshantamamg7435 Рік тому +157

    हर्क साम्पाङ "श्रमक्रान्तिका पिता" हुन! उहाको नाम इतिहासमा कहिले मेटिदैन जिउदो इतिहास हेर्नपाइदै छ!

    • @budhtamang3748
      @budhtamang3748 Рік тому +2

      right

    • @bhimraj8975
      @bhimraj8975 Рік тому +1

      Right 👍

    • @lalitplimbu1143
      @lalitplimbu1143 Рік тому +1

      💯 right

    • @dhanrai7040
      @dhanrai7040 Рік тому +1

      right

    • @bhojenlimbu
      @bhojenlimbu Рік тому +1

      ९८ दिनमा ४० किलोमिटर टाढा भिरको बाटो देखि पानी ल्याउनु भनेको चानचुने कुरा होइन। हामीलाई समतल मैदानमा १० किलोमीटर हिड्न गाह्रो हुन्छ। चाइनिज शैलीमा, चाइनिज गतिमा धरानको बिकास हुदैछ।

  • @surendrashrestha2631
    @surendrashrestha2631 Рік тому +18

    सैल्युट छ धरानका मेयर हर्क साम्पाङ्गजी लाई।

  • @shibrajghartimagar107
    @shibrajghartimagar107 Рік тому +99

    समाजवादको एक उदाहरण हर्क साम्पाङ

  • @manabrpt8848
    @manabrpt8848 Рік тому +19

    मन देखि नै सलाम छ हर्क जि अनि तपाईंको को देश र जनता मात्रै बोल्ने सोच बिचार प्रती सदै नमन 🙏

  • @roshantamamg7435
    @roshantamamg7435 Рік тому +89

    हर्क साम्पाङ्ग ८४ को चुनाव पछि प्रधानमन्त्री बनेको हेर्ने रहर कोको लाई छ?? ठोकौ लाईक
    यस्तो मिहेनती मान्छे प्रम हुनु पर्छ

  • @krishnakunwar1549
    @krishnakunwar1549 Рік тому +18

    माओबाद र लेनिनबाद लाई नेपाल बाट बिदाई गर्दै । हर्कबाद र बालेनबाद लाई स्वागत गरौ।जय ग्रेटर नेपाल।

  • @dppuri1982
    @dppuri1982 Рік тому +8

    देशको सक्चा सपूत हर्क साम्पाङको कार्यक्रमको अन्तिम गितको पङ्तीले साह्रै मन छोयो जय हर्क मेयर साब

  • @allinone1060
    @allinone1060 Рік тому +1

    यो हो interview भनेको यस्तो हुनु पर्छ वा जय हर्क सर जय नेपाल

  • @kajigajmer4154
    @kajigajmer4154 Рік тому +13

    सारै राम्रो सोछ अनि बिचार हाम्रो मेयर हर्क जिउ अब बिस्तारै धराने जनतालाइ काम लगाउने योजना ल्याउनुहोला हजुरलाइ सलाम छ

  • @Manlilaclub
    @Manlilaclub Рік тому +11

    धरानको वर्तमन मेयर ज्यू देशको भौगोलिक, प्राकृतिक, सामाजिक, सॅास्कृतिक र परमपरा अनुकुलको ब्याक्तित्व हुनुको अलवा, अदभुत क्षमता भएको, निर्भिक्, दूरदर्शी,निष्ठावान, निश्पक्ष,पारदर्शी साथै कर्तव्य र जिम्मावारीका भारी बोकेर थाक्दै नथाक्ने,जसलाई वर्तमन समयले रातारात जादु गरेर फुत्त निकालेको वास्तवमै इमान्दार नोता हुन् !!

  • @pitrungshree2683
    @pitrungshree2683 Рік тому +30

    अबको आउने समयमा देश बनाउन को लागि मेयर हर्क साम्पाङ को श्रमकान्ति जस्तो नेता सबैले चुन्नु जरुरि छ जय धरान जय हर्कबाद

  • @bhatt_vlog
    @bhatt_vlog Рік тому +9

    नेपाल देश रहे सम्म नेपाली हरूले हर्क सर लाई सम्झिने छन्। युग युग ले सम्झिने छ।

  • @balbdrrai9708
    @balbdrrai9708 Рік тому +12

    पत्रकार महोदय ऋषी धमला मेयर हर्क साम्पाङ राई लाई सम्मान स्वारुप अन्तरबार्ता धरान पुगेको मा ऋषी धमला लाई धेरै धेरै धन्यबाद छ🇳🇵

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Рік тому +20

    हर्क भनेको यो देशको मोडल हो आशा ठूलो छ जनताको उहाँ प्रति

  • @GauravYadav-zf6xl
    @GauravYadav-zf6xl Рік тому +103

    A great leader Down to earth .A true prosnality Harka Sampang Sir ❤

  • @keshabkaflay9075
    @keshabkaflay9075 Рік тому +26

    Harkaism- a new revolution that should be promoted in the country! Keep it up Harka ji!
    It took more than 26 years for Melamchi to reach Kathmandu and yet it is not complete, Harka ji and his team were able to bring Kokaha to Dharan in 98 days, a remarkable feat! Good job Harka ji.

  • @roshantamamg7435
    @roshantamamg7435 Рік тому +461

    Rabi,Balen,Gyandendra sahi can not be compared with harka sampang. They are good leaders but Harka Sampang is Father of Labor revolution. He is the history that our generations will read in the books. RESPECT THE KING

  • @devghartimagar9121
    @devghartimagar9121 Рік тому +17

    मेरो एक प्रेरणादायी व्याक्तित्व मेयर हुनुहुन्छ हर्क साम्पाङ💝💝🙏🙏🙏🙏

  • @nepali200
    @nepali200 Рік тому +354

    अबको प्रधानमन्त्री हर्क साम्पाङ हुनुपर्छ

    • @aasthanepal5069
      @aasthanepal5069 Рік тому +4

      दिदाईनौ हामी हर्क मात्र हाम्रो हो १० वर्ष लाई ।

    • @limbukewal36
      @limbukewal36 Рік тому +3

      @@aasthanepal5069 अब हर्क साम्पाङ्ग हाम्रो मात्र नभएर हामी सबैको हो भन्ने बुझाईको विकास गरेर राज्यको मेरुदण्डको रुपमा देख्ने सपना को विकास गर्नु पर्छ। यद्यपि म पानी धरान उपमहानगर पालिका बासिनै हो।

    • @raeentertainment7845
      @raeentertainment7845 Рік тому +1

      Absolutely right

    • @Hitler-12345
      @Hitler-12345 Рік тому +2

      🤣🤣 Harke haldar pm hoena ..khani pani ko neta chai garaunu parxa🤣🤣

    • @LBBOHARA5
      @LBBOHARA5 Рік тому +1

      Ahile nai teyo bhan sakin ra samabhap pani xain

  • @rubinakoirala7851
    @rubinakoirala7851 Рік тому +11

    इतिहासमा लेखिने पहिलो नाम हो हर्क साम्पाङ राई हाम्रो पुस्ता मा

  • @bijayrai8720
    @bijayrai8720 Рік тому +80

    हर्क साम्पाङ्ग नेपालका युग पुरुष हुन !!

  • @pratimabistapoudel110
    @pratimabistapoudel110 Рік тому +12

    पुर्ब को नीति नियम कानुन सब हर्क साम्पाङ लाई दिने हो भने साच्चिकै पुर्ब बन्छ सलाम छ हर्क दाजु लाई ❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 Рік тому +6

    हर्क साम्पाङ्ग ज्यु र बालेन ज्यु मिलेर दल खोलेर देसै भरी दुई तिहाई हैन तीन तिहाई बौमत आउँछ आउँछ अनि कार्यकारी पद मा अढाई अढाई बर्ष रहेर यो गरिबी यो तनाव यो काहाली लाग्दो जनता त्रई माम त्रई माम भएको बेला हिरनयाक्षक ले पृथ्वी जल मा ढुबउन लागेको बेला भगवान बिस्णु ले नर्सिङह अवतार लियेर यो पृथ्वी ढुब्न बाट बचाउनु भए जस्तै हजुर हरु मात्र आसा र भरोसा यो धर्ती माता ले मात्र अन्तिम पटक हजुर हर्को मुख हेर्नु भएको छ यो धर्ती माता ले र सबै जनता को अन्तिम आसा होकि अब के हुने यो देश राक्षेस ले निलि सक्न लागे

  • @mohanskoti2910
    @mohanskoti2910 Рік тому +11

    पूर्व को नगर परमुख नेपाली जनता को सान हर्क साम्पाङ्ग जय नेपाल

  • @king-of-Darkness966
    @king-of-Darkness966 Рік тому +40

    देश बन्छ त केवल हर्कबादले बन्छ l
    बेलैमा, समय छदै बुझौ l नत्र ढिला होला नेपाली हो l

  • @ganeshrai4399
    @ganeshrai4399 Рік тому +33

    A national hero at the heart of public. A true leader and excellent example of humanity. Absolute salute Mr. SAMPANG!!!

  • @rajeshsubba9144
    @rajeshsubba9144 Рік тому +62

    I was wondering how I could watch this hour long interview with Harka Sampang but it was an eye opener and the rhetoric of planting chilli on the pavements of Dharan was to change the mentality of the mass of people of labour whether at home or abroad. I respect you Mr Harka Sampang for your effort and your vision to transform Dharan and the country as a whole. Hope our country gets many more people like you.

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +3

    अती राम्रो सोच विचार इमान्दार कर्मठ नेता हरु मध्ये हर्क बहादुर साङपाङ ज्यू जस्तो मेयर भेट्न गाह्रो हुन्छ।सबै नगर गाउँमा यस्तै मेयर काे जरुरी छ।बलेन साह पनी हुनु हुन्छ त्यस्तै खाल को। जय होस् येस्ता नेता हरु लाई। ज्ञानेन्द्र साही ज्यू जस्तो नेता हरु।🎉

  • @ॐश्रीशिबसदमहागुरुगणेशगिरि

    अगाडी बढ्नुस हर्क साङ्पाङ्ग जि जनता र प्रकृती दुबैको साथ पाइरहनुभएको छ हजुर बाट आएको संदेश बिस्वोब्यापी होस रच्नुस आफ्नै कार्यकाल मा इतिहास अग्रिम शुभकामना गणेश गिरि कोहलपुर बाँके हाल कुवेत बाट

  • @RamprasadChaudhari-ms6fp
    @RamprasadChaudhari-ms6fp Рік тому +7

    पढेलेखेका भिजन र जनता संग भिजेका नेता हुन हर्क साम्पाङ उहाँ लाई सुभकामना❤❤

  • @chitrabn
    @chitrabn Рік тому +228

    अब मार्क्सवाद, माओवाद र लेनिनवाद हैन हर्कबाद पार्टी खोल्नु पर्छ

    • @aitathakali2457
      @aitathakali2457 Рік тому +1

      Nepal Parti system le bigareko kura mepaliharule nabujeko kina?

    • @bistabrobista7320
      @bistabrobista7320 Рік тому

      Assali marks baad bhaneko harka ji ho 😂yo maobadi ta 17000 maruwa khaobad,natabaad,chor ghusbad ho Khoi prachande ko jholey haru le kura bujeko 😡

    • @raeentertainment7845
      @raeentertainment7845 Рік тому +1

      1000% ❤

    • @sunillama5291
      @sunillama5291 Рік тому

      Harkabad ❤

    • @monkesince1995
      @monkesince1995 Рік тому +1

      Marxism k ho thah xa ki yetikai Bideshi vayera birodh gareko?? Marx, Lenin matra haina Einstein, Newton sabai ban garr Raute mug

  • @rambhatta5564
    @rambhatta5564 Рік тому +5

    हर्क साम्पङ को हरेक सब्दहरुमा देश प्रती को आँसु र माया सङालियको छ तसर्थ त उहाँको हरेक भिडियो मा आँसु बगाउछु🇳🇵🇳🇵❣️❣️

  • @roshantamamg7435
    @roshantamamg7435 Рік тому +10

    मेरो अनि नेपाली जन्ताको मनमुटु मा बसेके मेयर हर्क साम्पाङ लाई पोट कास् मा पाउँदा धेरै खुशी मेरो best karka saampaang rai

  • @prabinrai6239
    @prabinrai6239 Рік тому

    always great Big salut sir जय हर्क साम्पाङ राई🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 Рік тому +44

    Created historical. True public great leader. congratulation to great achievement .Respect and salute mayor jyu.

  • @mailkirat
    @mailkirat Рік тому +3

    Good interview !!!!🙏🙏🙏
    Harka Sampang is a Hero of Nepal🙏🙏🙏
    हर्क साम्पाङ्ग देशकाे प्रधानमन्त्री भएकाे हेर्न देशले चाहन्छ। 🙏🙏🙏
    Hat's Off Harka Sampang🙏🙏
    Keep it up, धराने तपाईकाे पक्षमा सधै हुने छ। जय देश, जय धरान।।

  • @caflay
    @caflay Рік тому +345

    हर्क जस्तै सबै स्थानीय तहमा नेतृत्व गर्ने मान्छे भए देश रफतार मा बिकाश हुने थियो 🙏🇳🇵

    • @bikashsubba4803
      @bikashsubba4803 Рік тому +6

      Sansad ma khoi dharan ko khanepani ko kura gareko,party ka jholey haru le mudhha lagayera janta lai dukha diyi raheko xa,kura chalna paryo sansad ma

    • @Believersb10
      @Believersb10 Рік тому

      ​@@dhirendramahara5878 lol esto manasikta afu sangei rakhnu ...

    • @GreaterNepal595
      @GreaterNepal595 Рік тому +4

      थुक्क फेक कुहिएको अनुहार

    • @madanPoudel-vj2us
      @madanPoudel-vj2us Рік тому +4

      फेक आइडी । रबिले यति बोले त 😅😅 रबि दुई जिब्रे देखियो

    • @Believersb10
      @Believersb10 Рік тому +1

      @@madanPoudel-vj2us you should be ashamed of your thoughts 💭

  • @roshanrai4135
    @roshanrai4135 Рік тому +6

    अवको प्रधानमन्त्री मेयर हर्क साम्पाङ ज्यु...!❤❤ 🌹 💐 🎊 👏 👏

  • @sureshlimbu1825
    @sureshlimbu1825 Рік тому +97

    Harka Sampang is the real hero of this country. Great salute 👏👏🙏

  • @rabinlimboo7891
    @rabinlimboo7891 Рік тому +30

    हृदय देखी नै नमन छ मेयर साहब ❤🙏

  • @chhambahadur3477
    @chhambahadur3477 Рік тому +21

    मलाई फ्लिम हेर्दा बोर लाग्छ तर हर्क जि को इन्टर्ब्युमा यकदम इन्जोए गरे बबाल हर्क जि❤❤❤

    • @ramsrai4617
      @ramsrai4617 Рік тому

      हाम्लाई नि ठ्याक्कै यस्तै हुन्छ । एक घन्टा बितेको पत्तै हुन्न।

  • @paulnegro8265
    @paulnegro8265 Рік тому +14

    I think we , Nepal 🇳🇵 got the right leader, Harka Sampang ji!! We love 💕 you we trust you good luck 🍀👍 from Illinois USA 🇺🇸!

  • @skpskp8837
    @skpskp8837 Рік тому +32

    Good luck युवा नेता हर्क जि

  • @taranchongbang6431
    @taranchongbang6431 Рік тому +1

    हो, 1000% सही तर्क हर्क सर्, यो देश बिबृएको नै दल या पार्टीले गर्दा हो

  • @aasthanepal5069
    @aasthanepal5069 Рік тому +142

    Harka sampang is revolutionary leader. He has vision, guts and trust of public.

  • @sandhyashrestha6415
    @sandhyashrestha6415 Рік тому +6

    मलाइत लाग्छ हर्क साम्पाङ ले रास्ट्रपति भए हाम्राे देश अमेरिका भन्दा कम हुदैन हजुर काे जय हाे हर्क साम्पाङ जि 👏👏❤️❤️👌👌😮😮🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DalTamang-f7m
    @DalTamang-f7m Рік тому +25

    हर्क जि र बालेन जि नेपाल को हिरो हो ।

  • @TarikaTiwari
    @TarikaTiwari Рік тому +1

    प्रसंसा गर्ने कुनै शब्द नै छैन।यस्तो गरिमामय कार्य को लागी हृदय देखि नै सलाम गर्दछु।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @roshantamamg7435
    @roshantamamg7435 Рік тому +53

    harka is history father of labor revolution. god bless sir

  • @rawmeshbhattarai863
    @rawmeshbhattarai863 Рік тому +28

    What a dedicate person Harka sampang Rai❤❤🙏🤘🔔🔔🇳🇵

  • @Nb77lim
    @Nb77lim Рік тому +30

    हर्क सर अब केन्द्र सरकारमा जानू पर्छ ।अनि केही उन्नति प्रगति हुनेछ

  • @subbaLimbu779
    @subbaLimbu779 Рік тому +6

    Risi sir राम्रोलाइ राम्रै भन्नू पर्छ है सलुट्छ। अब पाटिको झोला बोकेर देस बिकास हुदैन । बफदारी र मितबेइता को जरुरिछ।

  • @kishorbhattarai375
    @kishorbhattarai375 Рік тому +26

    दामी सल्युट हर्क साम्पाङ

  • @sanjaydangi674
    @sanjaydangi674 Рік тому +10

    अब देशको मुहार फेर्ने भनेको उहाँ जस्तो व्यक्तिले हो ❤

  • @dambardc9584
    @dambardc9584 Рік тому +9

    याे देश को सपुत हर्क sir ❤ हामी सबैको कल्याण होस ❤

  • @light-1985
    @light-1985 Рік тому +8

    हर्क साम्पाङले देश चलाउन पाए कति चाडो देश बिकास गर्थे होलान।हर्क जस्तो प्रधानमन्त्री देशलाई खाचो छ।हर्कले चाडो भन्दा चाडो देश बनाउछ।नेपालीहरुले चाडो भन्दा चाडो देशको बिकास चाहान्छन भने हर्क साम्पाङ्गलाई प्रधानमन्त्री बनाउनुपर्छ।

  • @hdxamling4661
    @hdxamling4661 Рік тому +83

    परिवर्तन भनेको यही होला..... चुनाव अघि बाल नदिने काजुवाला ऐले हर्क साम्पाङ् लाई खोज्दै धरान नैं पुगेछ!

  • @kumarsinghlama3136
    @kumarsinghlama3136 Рік тому +9

    जे बोले पनि जति खेर पनि आशा लाग्दो दृष्टिकोण मेयर सहाबको । यसमा आराम्दायी रुपमा अन्तरबार्ता दिनु भो । टोक्नु पर्नेलाइ दरो टोक्नु पनि भो । धरानमा सुर्योदय हुदैछ । सुभ रहोस ।

  • @mohanbista2022
    @mohanbista2022 Рік тому +32

    हर्क आगो छुने कोसिस नगर्नु,
    जय हर्क🙏🙏❤

  • @himalayanthapa5705
    @himalayanthapa5705 Рік тому +18

    Great Mission and Vision Leader.🙏🏼🙏🏼 wish you all the best . Sooner or Later Dharan will be Greenery City of Nepal.👍👍

  • @thechaser2973
    @thechaser2973 Рік тому +68

    Harka is different from any other Mayer and leaders. He has completed unlimited works in dharan with limited budget and resource.

  • @fromchitwan1067
    @fromchitwan1067 Рік тому +15

    नेपालको विकाश गर्ने भनेको कोई छन् भने ती हुन्
    १. बालेन् शाह 👑❤️❤️🇳🇵🙏
    २. हर्क साम्पाङ राई👑❤️❤️🇳🇵🙏
    अरू त नया पुरानो सबै चोर हो कोई विदेशी पैसा खाएका र कोई राजा का पैसा खाएका छन् ४ ओटा बुढीको पोई लामिछाने र लाखौंको गाडी चढने ज्ञानेन्द्र राउटे

  • @raicham2
    @raicham2 Рік тому +109

    we need harka and balen to change our nation❤❤

  • @bijaybajra4626
    @bijaybajra4626 Рік тому +26

    King is always king ! Harka is king 🙏🙏🙏

  • @rajuratnashrestha8265
    @rajuratnashrestha8265 Рік тому +14

    हर्क साम्पाङ श्रमक्रान्तिका मसिहा हुन्,जसले असल र इमानदारीपूर्वक देशको लागि श्रमदान गर्न सिकायो ।

  • @chandraalama9656
    @chandraalama9656 Рік тому +5

    जनताको जनप्रतिनिधि भन्न लाएक यक कर्मठ योद्धा ।।

  • @mayapasangthokar6711
    @mayapasangthokar6711 Рік тому +17

    इतिहास कोरन आएको ब्यक्ति ❤❤❤❤

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 Рік тому +10

    वाउ हर्क साम्पाङ एक सच्चा राष्ट्रभत्ति इमान्दार मेयर

  • @sisnudhedo6187
    @sisnudhedo6187 Рік тому +34

    Harka Sampang is a genius mayor the country has witnessed never before. He is by far the best peoples’ leader. Like great leader Lee Kuan Yew with a broomstick in his hand who inspired thousands to join him, Harka chase an impossible feat of engineering being into a reality when he led the march in bringing water to people of Dharan which no one thought it was possible. To become a great leader you don’t have to be big politicians with dogmatic approach but simply carry out the basic needs of people like drinking water, sanitation, health and education. Kudos to Harka 👍🙏

  • @सस्तोघरजग्गानेपाल-श9ङ

    गणतन्त्र ले पाएको एक सच्चा नेता हर्क साङ्गपाङ ❤