धरानको मात्र होइन देशकै मुहार फेर्ने रहर छ। हर्क साङ्पाङ् राई | Himalaya TV

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २४२ औं एपिसोडमा धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्क साम्पाङ राईसँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Harka Sampang
    Presenter: Rajendra Baniya
    Guest: Harka Sampang Rai (Mayor, Dharan Sub-Metropolitan City)
    #himalayatvhd #yakshaprashna #rajendrabaniya #harkasampang #dharan #politice #interview
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    UA-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

КОМЕНТАРІ • 1,1 тис.

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Рік тому +103

    *हर्क साम्पाङ प्रधानमन्त्री हुनु पर्छ भन्ने जति यता हाजिर गर्नुहोस*

  • @rabindrabrai2352
    @rabindrabrai2352 Рік тому +44

    मेरो देश र भुमीलाई यती धेरै मायॉ गर्ने मानिस भोली कहॉ पाउछु होला र? आज जे सुकै होस् जहॉ सुकै होस् प्राण रहन्जेल् , साथ दिने प्रण गरे! जय हर्क, जय मेरो प्यारो देश।

  • @king-of-Darkness966
    @king-of-Darkness966 Рік тому +25

    If the Whole world is against Harka sampang A Revolution.
    Still I will stand with him.
    "कट्टर समर्थक"

  • @14-Peaks
    @14-Peaks Рік тому +21

    यो देशको सच्चा नेता भनेको नै एकमात्र हर्क साम्पाङ हुन।जय हर्क साम्पाङ🙏🙏

  • @sadhanthakuri7331
    @sadhanthakuri7331 Рік тому +36

    धरान का जनता भाग्यमानी छन जसले हर्क जस्ता सामाजिक नेता पाऊनु भयो।

  • @AshishShresthabrt
    @AshishShresthabrt Рік тому +111

    यो राईको छोरो स्वाभिमानी र इमानदार हो । कहि कती बोल्दा हिड्दा केही तल माथी होला । तर यो मान्छेको नियत एकदमै राम्रो छ । म सलाम गर्छ हर्क जि ।

  • @shyamchhetri5386
    @shyamchhetri5386 Рік тому +22

    पाथीभरा देवीको आशीर्वादले हामी सबैको कल्याण होस्।

  • @tulgurung5652
    @tulgurung5652 11 місяців тому +3

    💯% देश बिकास गर्नु जय हर्क जय सम्पाङ हर्क समम्पाङ🇳🇵🙏🙏

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 Рік тому +58

    आँसु झर्न खोज्छ हौ हर्क दाजुको कुरा सुन्दा 😪😪😓😓🙏🙏🙏

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 Рік тому +4

      एकदमै मलाई नि यिनको कुरा सुन्दा आसु आउछ तर यिनले बेला बेला हासछन बोल्ने शैली अली फरक छ त्यहीँ भएर केही हदसम्म आसु कन्ट्रोल हुन्छ

    • @tankamayakhokrelkhatri9301
      @tankamayakhokrelkhatri9301 Рік тому

      @@haribahadurpokharel8186 qqaqaaaqqaaqaqaaqqaqaqqaqqqaqqqaaqaqaqqaaaqqqqqqqqqqqqaqqqqqqqqqqqqqaqaaqqqqaqaaaqqaqqaaqqqaqqaqqqqqqqqqqaqqqqqqqqqqqqqqqq1

    • @rajathapa946
      @rajathapa946 Рік тому

      😢😢

  • @nabinrai9
    @nabinrai9 Рік тому +64

    हर्क साम्पाङको बाटो जब देश र जनताले पछ्याउँछ ! त्यो दिन देखि हाम्रो सबै वैदेशिक ऋण तिरेर सकिन्छ ! र एक बर्ष पछि बाटै हामी समृद्धिको बाटोमा लाग्छौं ! जय हर्क साम्पाङ 🙏!❤❤

  • @lismanrai5297
    @lismanrai5297 Рік тому +34

    यति धेरै राम्रो बिचार रशिद्दान्त भिजन भएको नेता यो देशको प्रधानमन्त्री बन्नु भयो भने आउने भाबि पिडिहरुले सुख शान्ति समृद्धि प्राप्त गर्ने छन् जय हर्क बाद।

  • @mohanlimbu7124
    @mohanlimbu7124 Рік тому +15

    हिमालय टिभी मा धरान को मेयरको अन्तरवार्ता सुने एकदम मजा आयो हो १००% हर्क सॅाम्पाड॰ आगो हो सम्जेर गरेरै छोडनु हुन्छ सलाम छ मेयर सर

  • @rju419
    @rju419 Рік тому +16

    हर्क साम्पाङ प्रती सधैं सहानुभूति छ। अनेक राजनीतिक नियति मार्फत धार्मिक ,जातीय आक्षेप लागिरहदा हर्क साम्पाङ माथी आरोप मात्रै हो भन्ने कुरामा स्पष्ट लाग्छ।

  • @Khotang40
    @Khotang40 Рік тому +115

    मेयर साहेबको सोचै एकदम सहि र निस्वार्थ भावना छ । 🙏जय धरान जय श्रमदान 🙏

  • @maijukochannel613
    @maijukochannel613 Рік тому +14

    हर्क साम्पाङ भनेको देश लाई एउटा दिशा मा लैजान सक्ने छमतावान व्यक्ति हो ।मेयर साबको जय होस्।

  • @mgr5776
    @mgr5776 Рік тому +7

    जस्ले जे भनोस मेयर हर्क साम्पाङ always great हुनुहुन्छ ।उहाँको मन साफ छ।

  • @raishara3136
    @raishara3136 Рік тому +47

    चोखो दिल हुने हरु छिट्टो आँसु झर्छ । राई मेयेर को सच्चा दिल र चोखो दिल भयेको हर्क मेयेर ।।

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 Рік тому +2

      एकदमै सहि भन्नु भयो चोखो पवित्र मन हुनेहरुको आसु आउछ छिट्टै

  • @chandramaniadhikari119
    @chandramaniadhikari119 10 місяців тому +1

    धेरै धेरै धन्यबाद छ हरॅक शाम्पाङ जि डटेर अघाडि बढनू होस तपाइ लाई शु ,कामना

  • @tulgurung5652
    @tulgurung5652 Рік тому +20

    Right हर्क सर देश बिकास परिबर्तनकोलागी यसरीनै लागि पर्नुस । अबस्य नेपालको बिकाश सफलता पूर्बकपरिबर्तन हुदैजानेछ । (धन्नेबाद)🙏🙏

  • @ZanakTamrakar
    @ZanakTamrakar Рік тому +21

    हर्क साम्पाङ जस्तालाई काम गर्न दिइनु पर्छ, पक्कै देशले मुहार फेर्नेछ ❤

  • @rajeshbishunkhe1306
    @rajeshbishunkhe1306 Рік тому +27

    पूरा हेरियो कति मीठो कुराकानि🎉🎉🤘🤘

  • @nepalthapa543
    @nepalthapa543 Рік тому +4

    Salute Harkha Sir🙏🙏🙏🙏

  • @anilrai8594
    @anilrai8594 Рік тому +30

    धेरै धेरै धन्यवाद यक्ष प्रश्न ।

  • @zeevanshrestha1166
    @zeevanshrestha1166 Рік тому +39

    हर्क जी तपाई अगाडी बड्नुस जनता तपाईं को साथमा छन्।

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому +18

    जनताले चाहे जस्तो खाेजे जस्तो नेपालकाे सच्चा सपूत भन्न रुचाउँछु म मेयर साहेबलाई हृदयदेखि नमन🙏 तपाईं जस्तो जनप्रतिनिधी नेपालमा पहिलोपटक देख्दैछु। अत्यन्तै उत्कृष्ट अन्तरबार्ता राजेन्द्र सरलाई उच्च सम्मान।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Рік тому +135

    हर्क साम्पाङ जिन्दावाद✊
    हाल देशमा राम्रो असल नेता भनेकै हर्क साम्पाङ हो उहाँ बाट सबैले सिक्नुपर्छ जनताको जनप्रतिनिधि कसरी भन्ने र बिकाश कसरी गर्ने भन्ने कुरा!

    • @बिरामीडाक्टर
      @बिरामीडाक्टर Рік тому

      😂😂

    • @jayaanaj345
      @jayaanaj345 Рік тому +1

      यीनको कर्मतिष्ठता प्रति सम्मान छ 🙏🙏
      तर अन्त सम्प्रदाय प्रतिको यीनको सोचाई, बुझाई र अभिब्यक्ति यस्तै रहन्छन् भने यिनी एउटा कर्मठ नेपाली त ठहरिएलान तर कुशल नेतृत्व कहिलै बन्न सक्दैनन्......
      अरु जाती र सम्प्रदाय प्रती यस्तै नै सोच बोकेर यस्तै गतिले हीन्ने हुन् भने चाडै नै यिनको पनी पतन निश्चय छ
      #लेखेर_राख्नुस्😏

    • @nogenn4357
      @nogenn4357 Рік тому

      @@jayaanaj345testo sochai hjr ko ho harak ko hoina

    • @jayaanaj345
      @jayaanaj345 Рік тому

      @@nogenn4357 1) लक्ष्मीपूजा जस्ता हिन्दु पर्था केही हैनन् अन्धविश्वास हुन भन्नु तर आफुले क्रिसमस धुमधामका साथ मनाउनु चाई मेरो सोचाइ हो कि हर्ककाे?
      2) हिन्दूत्व अतिवाद हो भन्ने सोचाइ मेरो हो कि हर्केको हो?
      3) "तिम्रा पुर्खा लाई मेरो पुर्खाले सरण दिएको हो" भन्ने सोचाइ र बुझाइ मेरो हो कि त्यो गुइँठे मेयर हर्ककाे हो?

    • @bishnutamang5916
      @bishnutamang5916 Рік тому

      ​@@jayaanaj345क्रिसमस मनाउने हरू ले निमन्त्रणा दिएर सम्मान साथ बोलाउनु हुन्छ र लक्ष्मी पुजा गर्ने हरू ले हाम्रो लक्ष्मी पुजा छ आउनुस भनेर निमन्त्रणा नै दिँदैन भने काम मा नगएर के गर्ने त के लक्ष्मी पुजा छ भनेर निमन्त्रणा दिनु भएको छ र क्रिसमस मनायो भनेर भन्नु

  • @sudipkhadka3011
    @sudipkhadka3011 Рік тому +8

    special thanks for rajendra sir...for invite harka sampang

  • @sarinanortheasterngirl1293
    @sarinanortheasterngirl1293 11 місяців тому +2

    Great salute to harka sampang sir.. Really u are excellent . and u Allways do work for the betterment of the people.. U are the real hero of a country .. In future we want to see u as a prime minister of nepal.. Really u are amazing , u are the example of everyone even other countries of the govt should learn from you sir. ..
    Lots of love and support from sikkim (india).

  • @priyalamichhane1204
    @priyalamichhane1204 Рік тому +46

    मनबाट होइन हिर्दय बाट निस्केको आँसुको मुल्य अमूल्य हुन्छ👊🙏🙏

  • @harirai588
    @harirai588 Рік тому +1

    हर्क साम्पाँग जिन्दाबाद❤❤❤राजेन्द्र वानेयाज्युलाई हार्दिक नमन गर्दछौं👌🙏🙏🙏

  • @bidurdangal1785
    @bidurdangal1785 Рік тому +127

    हर्क देश बनाउँने मामलामा हिरॊ हॊ।र रहि रहनेछ भन्नॆ आशामा छौं।

  • @urmilakc1728
    @urmilakc1728 Рік тому +2

    हकँजि जुगजुगसम्बाचेर जनतालाइबचाउनुस हजुरलाइ आसिरबाद

  • @bidurdangal1785
    @bidurdangal1785 Рік тому +66

    काम गर्ने मानिसको विरोधी पछी लाग्ने कुरा धुर्व सत्य हॊ।किनकी फलेकै बृक्षमा मानिसले ढुंगा हान्ने गर्दछन।

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I Рік тому +46

    असली निडर जनबादी नेता देश ले चाएको सच्चा सपूत हर्क साङ्पाङ राई ❤️ 💪🇳🇵

  • @nardevoli7403
    @nardevoli7403 Рік тому +125

    बालेन शाह को अन्तर्वार्ता हेर्न हतार भएका जति यता हाजिर हौ त 🤗🤗

    • @yuwarajraiyuwarajrai9605
      @yuwarajraiyuwarajrai9605 Рік тому +3

      बालेन शाह ले अन्तरवार्ता दीदैन 4 बर्स सम्म

    • @bipinshrestha7592
      @bipinshrestha7592 Рік тому

      😂😂😂😂

    • @Betterthanbeforem
      @Betterthanbeforem Рік тому

      ​@@rajeshsapkota3398सुतेकै मात्र देख्यो ?

    • @kamalkunwar8503
      @kamalkunwar8503 Рік тому

      @@rajeshsapkota3398baa haruko jhola bokna xod vai

    • @nareshkumarrai5847
      @nareshkumarrai5847 Рік тому +2

      बालेनले यस्तो बोल्न जान्दैन काम गर्छ तर दुई ओटैमा हर्क राज राई multi-talented मेयर सच्चा सपुत नेपाली छोरो हो।

  • @starbodyfitness
    @starbodyfitness Рік тому +27

    एक समयमा बडाे नेपालमा जङ्ग बहादुर राणा चाईयो चाईयो भन्थे लु हर्क साम्पाङ राई नै त्यो जङे

  • @maxmaxie1328
    @maxmaxie1328 Рік тому +20

    हर्क लाई बिवादित बनाउन खोजिएको छ, सचेत नेपालीले बुझन जरुरी छ।

  • @binayaupadhyaya3827
    @binayaupadhyaya3827 Рік тому +22

    हर्क राई त्यो हो जो कम बोल्छ काम धेरै गर्छ । देशको लागि जन्मिएको मान्छे हो देशको लागि केही गरेर मर्छ।हामीमा हर्क दाईको जति देश भक्ति हुन जरुरी छ ।

    • @mixentertainment3m833
      @mixentertainment3m833 Рік тому

      सबै भन्दा धेरै हर्के नै बोल्छ , उसको फेसबुक हेर्नू पहिला अनि थाहा हुन्छ कति बोल्छ

    • @PravinRai-r9v
      @PravinRai-r9v Рік тому +2

      Bolnu ni dherei bolx ne 😂😂😂 kaam nagarne le yeti ko bolne lekhne vako vaye dhulai khanthyo 😂😂😂 but his dedication is wonderful so we still support him.

    • @nightyoutubechannel9032
      @nightyoutubechannel9032 Рік тому

      ​@@mixentertainment3m833बोल्नेमान्छेले काम पनि गर्छ

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 Рік тому +1

      ​@@PravinRai-r9vcristian haru le ta support garihalxa ni

    • @nogenn4357
      @nogenn4357 Рік тому +1

      @@mixentertainment3m833 cristan sabai bahun desh khane damira sabai tapare xan harak sangpang kirati xora ho yalambarko santan ho bujha tapare ta kina jallxah sangpang ko ramro kam dekhera ha tapare???naramro comment sab tapare bahunle matrai gareka xan jaa sunurko gu kha taile kaihi khashdainash.tero sakha santannai yestai panauti hosh kasri desh bechum thiyo bhanda aru k sochaxash tai ho cristan bujhish katike tapare bahun💩💩💩kha chup laggerw bas

  • @devrai48
    @devrai48 Рік тому +9

    अब पुर्बी नेपालमा हर्कवाद बाहेक अरु के के भन्ने वादहरुले काम लाग्ने छैन अबको युग हर्क वाद बाट मात्रै बिकास सम्भावना छ जय हर्क वाद।

  • @suraz555
    @suraz555 Рік тому +33

    हर्क बालेनको आची खुवाउनुपर्छ भ्रष्ट नेता र झोलेहरुलाई।। अब सबै जनताले आउने चुनावमा एकदमै सोचेर मत दिनुहोला नत्र जिन्दगिभर पछुताउनु बाहेक केही बिकल्प हुदैन चेतना भया।।।।।।

  • @14-Peaks
    @14-Peaks Рік тому +8

    जय हर्क साम्पाङ्ग अघि बढ्नु होस।

  • @gautamsagar4760
    @gautamsagar4760 Рік тому +12

    कति राम्रो इंटरव्यू ❤ हर्क साम्पाङ ज्जु

  • @ishworgurung4900
    @ishworgurung4900 Рік тому +21

    हार्दिक बधाई अझै सफलता को कामना !

  • @khawas93
    @khawas93 Рік тому +1

    ❤❤❤ this is real polutics of a leader with correct vision

  • @light-1985
    @light-1985 Рік тому +12

    यदि नेपाली जनताहरुले देश बिकास भएर सुखी र धनी भएर जिउन चाहान्छन भने हर्क साम्पाङ्गलाई प्रधानमन्त्री बनाएर देश बिकास गर्न दिनुपर्छ।हर्क साम्पाङ्ग संग भिजन छ,बुद्दी छ र ईमान्दार छ।

  • @udimprai
    @udimprai Рік тому +106

    We always support him and stand for him.

  • @ajay-magar2058
    @ajay-magar2058 Рік тому +29

    Yo ho leader....❤❤❤❤❤

  • @mankumariale1589
    @mankumariale1589 10 місяців тому +1

    सहि पत्रकार सहि मेयर जियु हजुरको कामलाई सलाम छ

  • @bairagisahila7326
    @bairagisahila7326 Рік тому +25

    बधाई शुभकामना मेयर जिउ लाई

  • @sugamyadonlinetv23
    @sugamyadonlinetv23 Рік тому +3

    मेयरमा नेतामा हुनु पर्न् गुण १००% छ अति राम्रो बिचार सान्दार्विक जवाफ keep it up .

  • @maharjandinesh1146
    @maharjandinesh1146 Рік тому +20

    Sunil prajapati ‘ balen shah ,harka sampang are the real heroes of NEPAL

  • @ratnakumari4208
    @ratnakumari4208 Рік тому +1

    हर्क दाई तपाँईको जीवनमा सबै समस्यहरुमा सफलताको कामना गर्दछु

  • @duryousuk4525
    @duryousuk4525 Рік тому +6

    Mr Mayor you should be the leader of this Nation!
    All the best!!

  • @salalah655salalah3
    @salalah655salalah3 Рік тому +2

    मेयर हर्क साम्पाङ्ग ज्यु, तपाईंले गर्नु भएको हरेक कार्य प्रशंसनीय छ तर देश ब्यापी रूपमा सत्ता पक्षले गरेको आर्थिक भ्रष्टाचार, बेथिति र बिकृती नियन्त्रण गर्न स्वतन्त्र प्रतिनिधि बाट सम्भप हुँदैन तसर्थ भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न 84 को चुनावमा बालेन शाह र तपाईं रा.स्व.पा.मा समाहित भएर रबि लामिछाने ज्यु सित सहकार्य गर्दै सिंहदरबारको यात्रा तय गर्नु होला यो हाम्रो सम्पुर्ण नेपाली जनता हरुको चाहना हो । पुरानो दल हरुले गरेको हालीमुहाली, बेथिति र बिकृतिको विरुद्ध रा स्व पा को जन्म भएकोले 3 जनाको सहकार्य र सहयात्राको अनुरोध गरेका हौं र गर्दछौं ।

  • @arjunadhikari1294
    @arjunadhikari1294 Рік тому +13

    सलाम छ मेयर साप राजेन्द्र सर अब अर्को हप्ता बालेन शाहा काे अन्तर बार्ता हेर्ने अासा छ।

  • @damarlalramdam3821
    @damarlalramdam3821 Рік тому +1

    Harka sampang is a really great leader salute XA support XA Jaya Nepal

  • @pawan98709
    @pawan98709 Рік тому +5

    yasto hunu parcha leader vanayko ( example of leader)❤❤❤

  • @sbrai8048
    @sbrai8048 Рік тому +1

    वाह क्या मिठाे संवाद । अन्तरवार्ताले मानिसलाइ रमाइलाे गर्ला तर तथ्य बाहिर अाउन सक्दैन । संवादले हरेक सत्य कुरा बाहिर अाउछ । याे अन्तरवार्ता भन्दा पनि दुइ बाैद्दिकतावानहरूकाे मिठाे संवाद हाे । हिमालयन एचडीका वरिष्ट पत्रकार राजेन्द् बाँनियज्यू र धरान उपमहानगरपालिकाे मेयरज्यूकाे याे संवाद उच्चकाेटीकाे लाग्याे । शुभकामना छ ।

  • @Mr.M848
    @Mr.M848 Рік тому +11

    पत्रकार पनि यस्तै हुनु पर्छ
    राम्रो मान्छे संग राम्रो व्यवहार गर्नु पर्छ ❤
    Both deserve salute
    Nepal really want like harka sir❤️🥺

  • @urmilakc1728
    @urmilakc1728 Рік тому +2

    बानियाजि हजुरलाइ धनेबाद

  • @chandralimbu769
    @chandralimbu769 Рік тому +16

    जो सुकैले जे भने ता पनि हर्क साम्पाङ जस्तो निस्वार्थ इमानदार र देश प्रेमी नेता नेपाल मा जन्मे कै छैन ।।

  • @rajendrabashyal3139
    @rajendrabashyal3139 Рік тому +15

    आहा कति राम्रो कुराकानी ।

  • @utsabshrestha9668
    @utsabshrestha9668 Рік тому +4

    धन्यवाद राजेन्द्र सर यती मिठो संवादको लागि।🙏🙏🙏

  • @mimbaduwal7772
    @mimbaduwal7772 Рік тому +6

    Salute mayor keep it up good work!

  • @ramlama6403
    @ramlama6403 Рік тому +28

    फेरि पनि यछ प्रस्न हेर्ने मौका पायो बधाइ छ दुबैजानालाइ❤❤❤

  • @mohanlimbu9771
    @mohanlimbu9771 Рік тому +12

    journalist Baniya has done really great work by taking interveiw of popular mayor of Dharan sub metropolitan Harka sampang

  • @subaschhetri5401
    @subaschhetri5401 Рік тому +7

    धेरै राम्रो अन्तरवार्ता, धेरै राम्रा विषय वस्तुको उठान , यर्थाथ परक र जवाफ देहिता त्यस माथी देश भनेको भुगोल मात्र होइन समृद्धी भनेको संरचनागत विकास मात्र होइन , भोलीका सन्तती को आधार भूमी हो, भविष्य हो , खुसी र संतुष्टि वाट पनि विकासको मापन गरिनु पर्छ । अति अव्वल सोच ।

  • @DeepakAlisha
    @DeepakAlisha Рік тому +39

    Great leader Harka sampang
    Big fan of of Harka sampang here ❤❤

  • @jeevankami4214
    @jeevankami4214 Рік тому +49

    yes harkaa is not a flower he is a firee.❤

  • @thechaser2973
    @thechaser2973 Рік тому +22

    Whenever i see Mr Harka sampang Rai, my heart always melts away. I cannot see any other except this man better for this nation. Mr balen has a lot’s to learn from Mr sampang Rai. I definitely salute him with pride for this wonderful devotion. ❤❤❤ we love you Harka sir.

  • @hemprasadrai9111
    @hemprasadrai9111 Рік тому +11

    Harka Sampang is not an ordinary rather he is an extraordinarily personality, multi talented, 100% right, satpratisat honest, fully dedicated and visionary, source of motivation and inspiration in the direction. In context Dharan basi and the whole Nepali are lucky aswel. Thank you sir for organising this conversation in this media.

  • @kumarghale9223
    @kumarghale9223 Рік тому

    मेयर हर्क सम्पन्गले भनेको देश बन्ने नै श्रमबाट हो भन्ने भनाइ छ धेरै साचो र सहि लाग्यो। श्रमले मानिस लाइ मेहनती र इमान्दार बनाउछ जसको परिणाम स्वाभाविक असल र राम्रो हुन्छ , यहि सत्य हो भन्ने मलाइ लाग्छ।
    मेयर हर्क साम्पाङ्ग एक नमुना नेताको रुप हो। देशको विभिन्न ठाउमा यस्तै नमुना नेताहरु र कर्मचारीहरु भैदिए देश र देशवासीको चाडै विकास र उन्नति हुनेथियो।

  • @subbaLimbu779
    @subbaLimbu779 Рік тому +3

    एक सचा देस भक्ती ब्यक्ति हो हर्क। ग्रेट हिमालय टेलिभिजन ।

  • @mitrachamlingrai
    @mitrachamlingrai Рік тому +1

    याे देशकाे असल नागरिक र देश लाई माया गर्ने जतिले हर्क साम्पाङ लाई सपाेट गरिरहेका छन्। देश लाई विखण्डन मा लाने र देश बिगार्ने चाेर फटाहा हरुले चाहिँ बिराेध गरिरहेको छ।
    He is always best mayor UK le pani chineko mayor ho💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @saritalimbu9694
    @saritalimbu9694 Рік тому +5

    उच सम्मान मेयर साहेब लाइ🙏

  • @durgagc9997
    @durgagc9997 Рік тому +1

    देश को मुहार होइन धर्म को नाउ मा राजनिती गर्न खोज्यौ भने तिम्रो नै मुहार गुमनाम हुनेवाला छ दाइ।

  • @crea5091
    @crea5091 Рік тому +20

    Good person, we need leader like him in every household !!! Including balen, sunil prajapati !!!

  • @rajrai701
    @rajrai701 Рік тому +9

    Great mayor hununxa❤️❤️❤ Ani Eha le Harka Sir lai Bolaunu vayeko thank you so much❤️❤️👏👏👏👏🙏🙏🙏

  • @worldpeace3753
    @worldpeace3753 Рік тому +9

    I never go tired listening Harka Sampang communication

  • @mahendrarai3710
    @mahendrarai3710 Рік тому +16

    I love harka sir❤❤

  • @rajendraitfofficial9324
    @rajendraitfofficial9324 Рік тому +29

    यस्तो निस्वार्थ मान्छे हर्क दाजुलाइ कोइ गु हरुले धर्म बिबादमा ल्याइरहेका छन धुक्कार छ तिमिहरुलाइ😡

    • @KB17029
      @KB17029 Рік тому +2

      Jholey vrasta haru ko kam ho Tyo Tara Kei khyasdaina Harka kam ma lageko lagei

    • @durgaprasadlimbu5705
      @durgaprasadlimbu5705 Рік тому +1

      Sahi ho bro

  • @chandragurung2567
    @chandragurung2567 Рік тому +13

    Very good interview congratulations 🎉🎉🎉🎉❤

  • @santoshbokhim7841
    @santoshbokhim7841 Рік тому +34

    Multi talented Mr. Rajendra Baniya sir.
    Thank you so much for delivering good & fantastic program to public.

  • @prabinlimbu9492
    @prabinlimbu9492 Рік тому +62

    Mr.Sampang is not a flower..he is like a fire❤❤❤❤

  • @KB17029
    @KB17029 Рік тому +7

    Huge respect to this greatest human being

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p Рік тому +3

    हर्क साम्पाङको लागि फुल्ली सुपोर्ट❤❤❤❤

  • @aloklimbu2656
    @aloklimbu2656 Рік тому +38

    Harka Sampang Jindabad he is the true leader & daring leader of the nation

  • @surajsilwal640
    @surajsilwal640 Рік тому +1

    हर्क सर,देश बनाउन र देश बनाउदा बौलाह भन्छन र बौलाह हुइन्छ भने जनतालाई तपाईं अझै बौलाएको हेर्न मन छ।र नेपाल आमाले तपाईं र बालेन गोपी हमाल जस्ता हजारौ अरु बौलाह कर्मनिष्ठा सपुतको जन्म दिउन।
    देश रहे प्रदेश रहला प्रदेश रहे जिल्ला र शहरहरु रहला।एसो भन्नुको तात्पर्य याहाले बुझिसक्नु भयो कि अहिले केन्द्रीय सरकारको सिस्टम र शैली कस्तो छ भनेर।तेसैले ८४ मा जति सकिन्छ याहाहरु बिचार मिल्नेहरु एक भई मुलुकलाई बचाउनुहोस।अहिले जनताको सेन्टिमेट एहि छ।फलाम तातेको छ ह्याम्मर हान्न ढिलो नगर्नुहोला।
    ,शुभकामना,

  • @subwaystationery3707
    @subwaystationery3707 Рік тому +7

    Real hero of our country, always salute for you.

  • @resammagar4481
    @resammagar4481 Рік тому +1

    हार्दिक बधाई शफल्ता को सूभकामना मेयेर ज्यू

  • @khemrajrai3016
    @khemrajrai3016 Рік тому +6

    Harka sampang is success because of his ruthness, loud voice and straight forward personality....if you don't have all this then you can not make any changes specially in this corruption era in nepalese Community. He took an initiative very well and adopt with it to be succeed....Jai Harka Shampang.....Jai Dharanay

  • @ManuSmriti-n4k
    @ManuSmriti-n4k Рік тому

    हर्क सबैको हर्ष हो । यो कुनै वर्ष मात्र होइन । फेरिपनि प्रधान मन्त्री सम्मको यात्रा सफल हुनु पर्छ । हार्दिक शुभकामना ।

  • @binodrai2355
    @binodrai2355 Рік тому +6

    U r great mayer👍👍

  • @YakthungSaskar
    @YakthungSaskar Рік тому

    अबको आशाको दिप हर्क साम्पाङ प्रती हार्दिक नमन सलाम छ ❤❤

  • @prabinlimbu9492
    @prabinlimbu9492 Рік тому +33

    RESPECT TO GREAT MAYOR..❤❤❤

  • @binoduprety2596
    @binoduprety2596 Рік тому

    मेयर हर्क सम्पाङ बोलिमा पिरो तर मन को हिरो हुनुहुन्छ । गल्ती र समस्या ले मान्छे परिपक्व हुदैजान्छ । नियत सफा छ सफलता मिल्नेछ ...

  • @santoshbokhim7841
    @santoshbokhim7841 Рік тому +24

    Thank you Host-Mr. Rajendra Baniya sir.
    Good program.

  • @raisimriksimrikrai5785
    @raisimriksimrikrai5785 Рік тому +1

    Jay Dharan 🙏jay Harka sampang 🫡🫡🫡🫡🫡🫡🫡🫡👍👌👌👌👌👍👍👍👍👏👏👏👏👏🤴

  • @maheshrai1605
    @maheshrai1605 Рік тому +33

    We all nepali janata are with you harka sir,

  • @GangadharPokhrel-bb7rd
    @GangadharPokhrel-bb7rd Рік тому +1

    Good join hark sir