मेयर बालेन शाह यो देशको उच्च पदमा पुगेर यी मतियारहरुलाई कर्याप झर्याप पारेको हेर्न मन छ। यत्तिको साहसिक ब्यक्ती नेपाल मा जन्मेकै छैन। We are with you Mayar Balen Shah jyu❤️🙏🇳🇵
अघि बढनुहोस बालेन जि।यो सरकार अनि यी झोलेहरुले तपाईलाई साथ दिदैनन।हामी छौ तपाईको साथमा।अनि अन्त्यमा अदालतले पनि हजुरलाई साथ दिनैपर्छ।पेलेर अघि बढ्नुहोस।अदालतमा पुगेपछी हामी छौ तपाईंको साथमा।मर्न अनि मार्न लाखौं युवा हजुरको समर्थनमा छौ।तपाईको एक आदेशले कहाँ के गर्नुपर्छ हामी तयार छौं ।✊✊✊✊✊✊✊
Aafno sampati jasto gardai xa yo manxey yaslai k tauko dukhai hola 👊newroad ko road banayar sabai janata lai sajilo huney kam garda big respect my favourite mayor Balen 😍❤️
दलहरुको भरौते देखिन साबधान ईमान्दारिताको येहाँ कदर हुंदैन बेईमानी नगरी बाँच्न नसकिने हुँदा कुरा थिक्क कामले दिक्क गर्नु समयेको माघ र आजको समयेले देखायेको बातो हो ❤
बालेनकाे काम सहि छ , सडक बिभाग ले भुक्तैमा , दलका झाेले हरूले भुक्तैमा बालेन ले डराउनु हुदैन काम जारी राख्नुहाेला जय हाेस् बालेन काे साथै देशभक्त नागरिक हरूकाे ।।
बोलीमा नै कन्ट्रोल नभएको, के बोलीरहेको छु भन्ने हेक्का नभएको वडा अध्यक्षले के काम गरेको होला न्यूरोडमा, नियोजित रुपमा बालेनलाई काम गर्न नदिने, धम्की दिने पारामा बोली रहेको एमालेको झोले वडा अध्यक्ष ।
जनता कुरेर बस्ने समय छैन । यश विषयमा काेहीन काहीँ अगाडि बढ्नु जरुरी छ । नेपाली जनताहरू भेडा साेभाभकाे छ एउटा अगाडि नबढे सम काेही अगाडि बढ्ने वाला छैन र अर्को कुरा नेपालकाे झन्डै आधि जनता काेही बिदेश पलायन भएको छ भने काेही राेजगारीकाे निम्ति बिदेशीएकाे छ भएको जनतामा पनि आधि जस्तो दल र नेतनहरूको मुनि बसिरहेको छ । जय नेपाली जनता जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵
कृपया २२ ओडाको साथिहरु ओडामा गएर फुटपाथ बढाउन पर्यो भनेर आफ्नो ओडा अधक्ष्यलाइ भनिदिनु पर्यो। बरु पुजा गरेर, बाजा, झांकी सहित फुटपाथ बनाउने कार्यको शुभ-आरम्भ होस।
२२ बडाले पसल र घर भाडामा गरिरहेको अपचलन बारे बुझ्न सम्बन्धित निकायले फाइलहरु नियन्त्रण लिए पछि पो पैदलयात्रीहरूलाइ सुबिधाबाट बञ्चित गर्न खोजिएको देखियो।
बालेन्द्र शाह प्रमुख को जय होस ❤❤❤❤❤❤मुख दर्सन अरु वडा अध्यक्षको ग्तिछ बालेन्द्र शाह प्रमुख लाई जन्ता को साथ छ जय नेपाल जय बालेन्द्र शाह जय होस हजुरको ❤❤❤❤❤मेहेर सायब को लागि जय होस ❤❤❤❤❤❤❤
मलाई यो बुद्दु वडा अध्यक्ष देखि दया लाग्यो यसलाई कालो मोसो लगायर हटाउ । रातीमा काम किन भयो भन्ने सवालमा दिनभरी ब्यस्त हुने कुनै पनि ठांउमा काम हुने रातमा नै हो ।
यो वडा अध्यक्ष लाई हटाउनु पर्छ बालेन सर ❤ जसले जे भनोस् नराम्रो काम गर्ने कसैलाई छोड्नु हुँदैन, यस्तालाई नि के अध्यक्ष बनाको ❤ good luck 👍🏽 balen sir 🙏🙏🥀
यो अर्ध पागल ले बाहिरी दुनिया देखेको छैन के हो ? भख्खर जङ्गल बाट सहर पसेको स्याल लाई के थाहा बेबस्थित सहर कस्तो हुनुपर्दाछ यसलाइ सबैले बहिष्कार गरौ good job balen ji go ahead ♥️
पार्टिको झोले घामट हरुलाइ जितायो भने कामै हुन दिदैन ! उन्न्ती प्रगती रोक्न पार्टी ले झोले घामट हरु लाई खटाउछ ! माथिको आफ्नो मालिक को आदेश अनुसार घामट हरु बिकास रोक्न खटिन्छ्न । #बालेनसरकारजिन्दाबाद##
न्युरोड बासिहरुले आफ्नो ठाँउ स्वच्छ सफा शुन्दर राख्ने हो भने बिकास गर्न अगाडि बढ्नु भएका मेयर बालेन सर लाई साथ दिएर भ्रष्टाचारी र अपराधी हरुलाइ बहिस्कार गरौं
याे बाेल्नै नजान्ने झाेलेलाई चुनेर पठाउने जनताहरु नि खै याे झालेलाई नि ठाेक्नु पर्छ। हाे र छ यसले ३५ बर्ष सम्मकाे अनुभव त देखाई हालिस नि साला बिकास बिराेधी यस्ता झाेलेहरु कराउदै गर्छ। मेयर साब सलाम छ हजुरलाई।
काम छैन यो दुनियाँ किसिमको ठाउँ ठाउँको न्याय अनि समाज समाजको नियम अनि जिल्ला र प्रदेशको कुरै नगरौ।अब एक लौटि सरकार भए मात्र काम छ नेपाल देशमा।जय देश 🙏🙏🙏🙏
पहिला जस्तै भ्रष्टाचार गर्न पाईएन भनेर रिस बालेन प्रती 🙏पार्टीको भाषा बोल्ने पार्टीका झोले बडा अध्यक्ष मुर्दाबाद्🙏🙏सडक डिभिजन कार्यलय बाई बाई 🙏भ्रष्ट माफियाको चङोलमा सडक डिभिजन यसमा कार्यरत कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नै पर्छ
बालेन शाहले गर्न खोजेको काममा सबै काठमाण्डौ वासीले हातमा हात मिलाएर काममा सहयोग पुर्याउनु सट्टा एउटा न एउटा निहूं बनाएर काममा अवरोध खडा गर्नु विकास विरोधि काममात्र हो । कुनै पनि पार्टीको झोले कार्यकर्ता बनेर असामाजिक क्रिया कलापमा संलग्न रहनु मूर्खता मात्र हो । जय बालेन शाह ! स
सेतो लुगा भित्र कालो मन! कालो लुगा भित्र सेतो मन!! को होला त्यो ,सोचेर भन!!! सेतो लुगाले जोड्ने कालो धन! कालो लुगाले जोडने नेपाली मन!! को होला त्यो ,सोचेर भन!!! सेता लुगाको आडमा काम चाहि डन! काला लुगाले जित्यो नेपाली मन!! को होला त्यो ,सोचेर भन!!! सेता लुगाको अब सुनीदैन गन-गन ! पाखा लगाउनु पर्छ अब नेपाली जन!! को होला त्यो ,सोचेर भन!!!
जस्लाई प्राबिधिक ब्यावहार को बारेमा र राजनितिक कार्य प्रती कुनै ज्ञन नभएको एक जना ओडाको सामान्री एउटा ओडा अध्यक्ष ले यो मुर्ख्याइँ को भासा र जवाफ दिदै छ!!
मेयर साव बालेन शाहको भिजन कदम सहि सान्दर्भिक छ यस्ता पार्टीका झोलेहरूलाई बालै फरर गरिदिनु होला मेयर साव । ढुख्ख संगले हजुर अघि बढ्नु होला नेपाल अधिराज्यभरका आम जनता यहॉंको साथ र समर्थनमा छन ।। जय होस - जय बालेन शाह ! 👏👏👏🙏🙏🫡🫡💞💞‼️
काठमाडौलाई सफा ,सुन्दर र ब्यबस्थित बनाउदा त्यहाका केहि जनताले ओगटेका सम्पत्ति क्षति होला तर काठमाडौलाई राम्रो बनाउने हो भने बालेनलाई सपोर्ट गर्नुको विकल्प छैन! आजसम्म पार्टीको झोलेहरु मेयर बन्दा भ्रष्टाचार गर्न बाहेक काठमाडौलाई परिवर्तन गर्न कुनै उल्लेखनीय काम गर्न नसकेको सत्य हो। नेवारमा काम गर्ने तागत छ, बुद्धि छ तर नेवारले नै खुट्टा तान्ने , काम गर्न नदिने र पार्टीको झोले बनेर अगाडि बढ्न नसकेको कारण पछी परेको हो। ब्यबस्थित तरिकाले बिकास गर्दा अव्यवस्थित संरचनाहरु भत्किन सक्छ , यो त सहनै पर्छ ! बालेनलाई काम गर्न देउ! सहयोग गरौं !
बालेन दाइ को कुरा सही हो किन कि मेरो बुबाले बुटवल भैरहवा यर्पोट जोडने रोड रमण kantrasan को थोरो काम गर्दा रोड को दायरा ७.५० र फुटपाथ (पैदल यात्री हिड्ने ठाउँ ) ३ मिटर बनायका थियौ । जय नेपाल ❤️❤️🇳🇵🇳🇵
मान्छे हिड्ने पैदल यात्रा को कुरै छाडौं, कति स्थानमा त two way सडकमा गाडी सङ्गै आउँदा जाम नै हुने अवस्था छ, बालेन को हरेक राम्रो काम को लागि सधैं साथ सपोर्ट रहनेछ❤ यो मान्छे लाई आफु के बोल्दैछु जानकारी नै छैन हरे शिव🤔 दिनमा सबै काम मा व्यस्त हुन्छन व्यस्त सडक हरुको काम राति नै गरिन्छ होइन र ....? सडक बढाउदा त्यहा कसको के जान लागेछ ? सम्पूर्ण जनताको हितमा काम हुनुपर्छ त्यति हो,22 वडाको जनता काहा हुनुहुन्छ ?
मेयर बालेन शाह यो देशको उच्च पदमा पुगेर यी मतियारहरुलाई कर्याप झर्याप पारेको हेर्न मन छ। यत्तिको साहसिक ब्यक्ती नेपाल मा जन्मेकै छैन। We are with you Mayar Balen Shah jyu❤️🙏🇳🇵
7:23 12: 12:05 01
बालेनको बिग फेन जति एता हाँजिर हुम्त
🙋♂️
बालेन दाई Big Fan🇳🇵🫶💥
Balen sir❤❤❤
@@Press-2024 tapai pakkai harka sampang ko fan hunu parxa??
Tei bata ho haina tapai?
❤❤
ऐन कानुन बुझेर कोइ निर्धक्क बोलिदिएको देख्दा त छुट्टै आनन्द आउने रैछ /
धन्यवाद, सरकार, मेयर बलेन शाह, यहाँको विकास र प्रगतिबाट हामी पूर्ण रूपमा सन्तुष्ट छौं।
नेपाली हरु को लागी एक सच्चा युवा तथा ईच्छा शक्ति भएको मेयर वालेन शाह को जय होस् !
यस्ता पार्टिको झोले सङ्ग नडराउनु बालेन जि हामी छौ हजुरको साथमा । जय बालेन
केपि ओलीका झोलेहरुको फुर्ति र धमकी सुनेर स्याल्ले बाग सङ्ग फुर्ति लगाए जस्तै हो
बालेन जि जे बोले पनि सहि लाग्छ मलाइ । यस्तो मेयर हाम्रो ठाउमा भयको भय हाम्रा ओडा अध्यक्ष ले काम गरेन भनेर कार्बाही को मुद्दा चलाउथेउ ।
बालेन मेयर को खुट्टा तान्ने काम सुरु हुनथाले छ जय बालेन मेयर 💖🇳🇵👍
जति धेरै बालेनको बिरोधमा बोल्छन दलेहरु त्यसको लाखौ गुना जनताको प्रिय बन्छन बालेन जन प्रिय देश निर्माणका कामहरू गरेका छन बालेनले
न्यु रोडको पेटी साँघुरो भएर जति सुकै सुरक्षित संग हिड्छु भन्दा पनि कोही न कोही संग ठोक्किए कै हुन्छ। छिटै फराकिलो बन्नु पर्छ।
अघि बढनुहोस बालेन जि।यो सरकार अनि यी झोलेहरुले तपाईलाई साथ दिदैनन।हामी छौ तपाईको साथमा।अनि अन्त्यमा अदालतले पनि हजुरलाई साथ दिनैपर्छ।पेलेर अघि बढ्नुहोस।अदालतमा पुगेपछी हामी छौ तपाईंको साथमा।मर्न अनि मार्न लाखौं युवा हजुरको समर्थनमा छौ।तपाईको एक आदेशले कहाँ के गर्नुपर्छ हामी तयार छौं ।✊✊✊✊✊✊✊
सहमत 👍️👍️👍️
Panchayeti kaal ko kutta raixa tesaile bhukeko raixa dana khana napayera
सहमत |
😊😊😊😊😊😊😊😊😊😊😊p😊😊😊😊❤😊😊😊😊😊😊
Yo kura ma pani sahamat chu💪
यसरी मितिङ्गमा बोलेको देखाएकोलेनै को दोषी रहेछ भन्ने प्रष्टै बुझियो।
धन्यवाद मेयर बालेन्द्र ज्यू।
निर्धक्क भएर काम गर्दै जानु होस् बालेन शाह जनताहरु बालेनको साथमा छौं 👏🇳🇵
मदेश प्रदेश मा पनि वाले chhahiyo🙏🙏🙏
Aafno sampati jasto gardai xa yo manxey yaslai k tauko dukhai hola 👊newroad ko road banayar sabai janata lai sajilo huney kam garda big respect my favourite mayor Balen 😍❤️
Aha Kati mitho answer deko balen le ,sarai intelligent lagyo malai .2nd times herdai Chu yo video
गुँइठेहरु कराउँछ काराउँछ आफै हाराउँछ , मियरसाब आफ्नो कार्यमा निरन्तर लागिरहनुहोस , तपाईंलाई सम्पुर्ण जनताको संधै साथ रहन्छ 🙏🙏
😂😂😂100 sahi vanu vo hajur 🙏
@@capirarai4709 Thanks hjr🙏
मेयर ज्यू तपाई साथ कानून र जनता छन ! कसैको धमकीले केही हुनन् नगरको सुरक्क्षा तपाईको रमाईलो सुनदर राख्ने काम मेयरको हो 🎉🎉🎉🎉🎉🎉🎉
दलहरुको भरौते देखिन साबधान ईमान्दारिताको येहाँ कदर हुंदैन बेईमानी नगरी बाँच्न नसकिने हुँदा कुरा थिक्क कामले दिक्क गर्नु समयेको माघ र आजको समयेले देखायेको बातो हो ❤
पेटि बढाउनु पर्छ mayor सहि छ।
बौलाहा वडाध्यक्ष कान्तिपुरको झोले अध्ययन नै नगरी कहाँबाट के बोल्ने थाहा छैन के बिषयमा कुरा उठाएको आफैलाई थाहा छैन।
kantipur ko headline maa news aako thyoo re🤣🤣
बिहानै 1 तुवाक हानेपछी कुरा गर्ने शैली एस्तै हो 😀😀
@@Tiger-sd3wsum hau yo wada adhyaksha ko boli latpatin dai xa🙃
Keshav ko mitzuu reyy .🤣🤣
Men kurata bolnai aaudaina raxa budalaii😂😂
एकदम राम्रो काम भएको काठमाडौं मा देखियो, मान्छे हिड्ने बाटो पनि हरेक ठाँउ मा फराकिला हुनु पर्छ,,good बालेन् शाह, निडर भयर काम गराउनुस्, गर्नुहोस, सेबस
बालेन सर यी तस्करको कुरा नसुनी आफ्नो काममा अडिग भै काम गर्नु होस जनता तपाईंको साथमा छ।
बालेनलाइ पनि गुइठेहरुले खुट्टा तान्न सुरु गरेछ तर बालेनपथ नराेकियाेस बालनपथ जिन्दाबाद!!! गुइठेहरु कराउछ कराउन छुट छ।
बालेनकाे काम सहि छ , सडक बिभाग ले भुक्तैमा , दलका झाेले हरूले भुक्तैमा बालेन ले डराउनु हुदैन काम जारी राख्नुहाेला जय हाेस् बालेन काे साथै देशभक्त नागरिक हरूकाे ।।
कान्तिपुर पत्रिकामा आएको कुरो लिएर मेयरसित कराउँदैछन् दलहरू खोइ कान्तिपुरले सत्य समाचार लेख्छ र
अब बालेन दाइलाइ🎉 देश को pm बनाउने तिर हामी भोटर लाग्नु पर्छ।।keep it up balen
बोलीमा नै कन्ट्रोल नभएको, के बोलीरहेको छु भन्ने हेक्का नभएको वडा अध्यक्षले के काम गरेको होला न्यूरोडमा, नियोजित रुपमा बालेनलाई काम गर्न नदिने, धम्की दिने पारामा बोली रहेको एमालेको झोले वडा अध्यक्ष ।
Machis ko khol
एमाले ले काम गर्न दिदैन सबै तिम्रो अडान मा काम हुन्न मेयर बालेन शाह सलाम छ 🙏❤️
Congress, MLA,Maoist n rarpraba yo 4 party kai hatau ni parxa nepal bata our true leader one n only JAY BALEN 🙏🙏🙏🙏🙏🙏
सडक बिभागकाे नाम लियर बालेन सर लाई धम्काउने काम मा अबरोध गर्ने हरु लाई जनता ले ठेगान लगनउजे छन्।
100 sahi vanu vo hajur
जनता कुरेर बस्ने समय छैन । यश विषयमा काेहीन काहीँ अगाडि बढ्नु जरुरी छ । नेपाली जनताहरू भेडा साेभाभकाे छ एउटा अगाडि नबढे सम काेही अगाडि बढ्ने वाला छैन र अर्को कुरा नेपालकाे झन्डै आधि जनता काेही बिदेश पलायन भएको छ भने काेही राेजगारीकाे निम्ति बिदेशीएकाे छ भएको जनतामा पनि आधि जस्तो दल र नेतनहरूको मुनि बसिरहेको छ । जय नेपाली जनता जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵
२२ वार्ड का अध्यक्ष ले जबर्जस्ती कुरा गरेको लाई सबैले खँडन गर्नुपर्ने स्थिति छ
यस्ता पागललाई जितायर बडाअद्क्ष बनाउने जन्ताले अहिले रक्सि खायर टिभि मुबायल फुटाउदै छन रे😠😠😠😠
Yesko bauddik halat jhakkiyo.
काम गर्ने मानिस लाई काम गर्न नदिने याे काहाकाे कानुन हाे ।काम गर्नु पर्दछ ।जय बालेन
कृपया २२ ओडाको साथिहरु ओडामा गएर फुटपाथ बढाउन पर्यो भनेर आफ्नो ओडा अधक्ष्यलाइ भनिदिनु पर्यो। बरु पुजा गरेर, बाजा, झांकी सहित फुटपाथ बनाउने कार्यको शुभ-आरम्भ होस।
घाँस खाने जनप्रतिनिधि भए पछि वडाबासीलाई पनि लज्जित हुनु पर्ने रहेछ । बिकासको कुरा गर्दा हुन्न भन्छ बा...........
बालेनलाई काठमाण्डौले मात्र होइन अब देशले नै साथ दिन्छ ।🎉
२२ बडाले पसल र घर भाडामा गरिरहेको अपचलन बारे बुझ्न सम्बन्धित निकायले फाइलहरु नियन्त्रण लिए पछि पो पैदलयात्रीहरूलाइ सुबिधाबाट बञ्चित गर्न खोजिएको देखियो।
😢😢जय बालेन ❤❤❤❤हिमत नरार्नु हामी 3 करोडौं जन्ता छौं हजुर को पछाडी यो भतुवा र लुटुवाको डर नमान्नु सम्पुर्ण आमा को आशिर्वाद छ ❤❤❤❤
साहसी बालेनलाई सम्मान सहित लाईक गरौ🙏
बालेन्द्र शाह प्रमुख को जय होस ❤❤❤❤❤❤मुख दर्सन अरु वडा अध्यक्षको ग्तिछ बालेन्द्र शाह प्रमुख लाई जन्ता को साथ छ जय नेपाल जय बालेन्द्र शाह जय होस हजुरको ❤❤❤❤❤मेहेर सायब को लागि जय होस ❤❤❤❤❤❤❤
मलाई यो बुद्दु वडा अध्यक्ष देखि दया लाग्यो यसलाई कालो मोसो लगायर हटाउ । रातीमा काम किन भयो भन्ने सवालमा दिनभरी ब्यस्त हुने कुनै पनि ठांउमा काम हुने रातमा नै हो ।
Bidesh ma bato ghato raati nai banaune ho
बालेन आफै इन्जिनियर हुन ! उनलाई सिकाउनु पर्दैन सबै थाहा छ good job mayor saab ❤️❤️🙏
जनताको सदैब साथ र सहयोग हुनेछ मेयर बालेन साब लाइ❤❤
हाम्रा देसका झोलेले गर्दा देस र जनताकाे मोक मरि हुने भयो जय बालेन
सबै चोर का सन्तान हुन् उनीहरुले यही शिकेको छ। बालेन दाई बिग salut to u । i am with us
यो वडा अध्यक्ष लाई हटाउनु पर्छ बालेन सर ❤ जसले जे भनोस् नराम्रो काम गर्ने कसैलाई छोड्नु हुँदैन, यस्तालाई नि के अध्यक्ष बनाको ❤ good luck 👍🏽 balen sir 🙏🙏🥀
यो अर्ध पागल ले बाहिरी दुनिया देखेको छैन के हो ? भख्खर जङ्गल बाट सहर पसेको स्याल लाई के थाहा बेबस्थित सहर कस्तो हुनुपर्दाछ यसलाइ सबैले बहिष्कार गरौ good job balen ji go ahead ♥️
पार्टिको झोले घामट हरुलाइ जितायो भने कामै हुन दिदैन ! उन्न्ती प्रगती रोक्न पार्टी ले झोले घामट हरु लाई खटाउछ ! माथिको आफ्नो मालिक को आदेश अनुसार घामट हरु बिकास रोक्न खटिन्छ्न ।
#बालेनसरकारजिन्दाबाद##
न्युरोड बासिहरुले आफ्नो ठाँउ स्वच्छ सफा शुन्दर राख्ने हो भने बिकास गर्न अगाडि बढ्नु भएका मेयर बालेन सर लाई साथ दिएर भ्रष्टाचारी र अपराधी हरुलाइ बहिस्कार गरौं
बालेन साहा जि हजुर लाई मेरो सलाेट छ🙏🙏🙏🙏
यी चोर हरुले बालेन हटेपछी फेरि पनि सडकमा पर्किङ गरेर पैसा खान बिरोध गरेका हुन यी सबका सब देश बिरोधी हुन अघि बढ बालेन ज्यु हामी साथमा छौ🙏
Balen hatnu paryo ni bro 😂 arko paali ni Balen lai jitauxa public ley 😂😂
BALEN IS A REMARKABLE UNBREAKABLE ROUND CIRCLE WHICH HAS NO LOOP END ❤
याे बाेल्नै नजान्ने झाेलेलाई चुनेर पठाउने जनताहरु नि खै याे झालेलाई नि ठाेक्नु पर्छ। हाे र छ यसले ३५ बर्ष सम्मकाे अनुभव त देखाई हालिस नि साला बिकास बिराेधी यस्ता झाेलेहरु कराउदै गर्छ। मेयर साब सलाम छ हजुरलाई।
35 bars luter khayko bani ahile lutn npauda ris pokheko ghole neta
Yo woda adhyakchha le feri road ma parking garna diyera commision khana khojdai xa. Yo party ko jhole ho.
❤❤❤ जनताको लागि वाटो हड्ने सुबिधा पहिलो प्रथामिकता राख्नु पर्छ।
काम छैन यो दुनियाँ किसिमको ठाउँ ठाउँको न्याय अनि समाज समाजको नियम अनि जिल्ला र प्रदेशको कुरै नगरौ।अब एक लौटि सरकार भए मात्र काम छ नेपाल देशमा।जय देश 🙏🙏🙏🙏
Chini kajilai arko electoin ma heraula
Yo Chini kajilai ta पागल रैछ 🤣😂
24 ward ma chaiko
कुरा वार्ड नं 22 को वार्ड अधयक्षलाई सोध्नु पर्नेरे 😂
Nam Noon Hunu Parne Rahichha ..😂😂
please
नेपाल मा नेता भनेको बालेन मात्रै हैच
बालेनको हरेक कदम कानुनत, ब्यबहारत प्राविधिक दृष्टिकोण ले बहुत दुरगामी देखिन्छ बालेन अघि बढ्नुस् सारा दुनिया तपाई को साथमा छ🪁🪁🎈🎈👏👏🙏🙏
बालेन शाहकाे काम धेरै रामाे हाे दहि चिउरे जन्ता काम गर्न दिनुस बालेन लाइ 🇳🇵🇳🇵🇳🇵
बालेन दाइ काम अघि बढाउने निरन्तर कानुन फेल छ संघिय सरकारको ।
२४ नो वाडा को लाई सलाम छ
मेयर बालेन शाह यो देशको उच्च पदमा पुगेर यी मतियारहरुलाई कर्याप झर्याप पारेको हेर्न मन छ।
पहिला जस्तै भ्रष्टाचार गर्न पाईएन भनेर रिस बालेन प्रती
🙏पार्टीको भाषा बोल्ने पार्टीका झोले बडा अध्यक्ष मुर्दाबाद्🙏🙏सडक डिभिजन कार्यलय बाई बाई 🙏भ्रष्ट माफियाको चङोलमा सडक डिभिजन यसमा कार्यरत कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नै पर्छ
obviously.... ego pride and parking mafia Chine kajiiiii jhole party ko jhole dalaal
बालेनले जे गर्दै हुनुहुन्छ सहि छ ।ओदा अदक्छ्य ज्यु ले मान्छे जसरि हिदुन , मत्लब छैन तर गाडि , बाइक पार्किन गरेर दाम काम राम्रो उठाउने लक्छ्य ।🎉
कुन ब्यावस्थामा ल्याइएको कानुन भन्दापनि कानुनको सम्मान र पालना राम्ररी भएदेखि राम्रो हुनेथियो।।
वडाअध्यक्ष ज्यु साथ दिनुहोस । पार्टीबाट परिचालित न हुनूहोस । राम्रो काम लाई मिलेर सम्पन्न गर्नुहुन अनुरोध छ।
यो मुलालाइ अर्खो चुनावमा आउनु दिनु भयेन 🌹
यो २२ नं वडा अध्यक्ष को दिमाग लाई मान्नै पर्छ किन भने यो रघुविर महासेठको मान्छे रहेछ भन्ने प्रष्ट थाहा भयो।
Always support Balen Shah
बालेन शाहले गर्न खोजेको काममा सबै काठमाण्डौ वासीले हातमा हात मिलाएर काममा सहयोग पुर्याउनु सट्टा एउटा न एउटा निहूं बनाएर काममा अवरोध खडा गर्नु विकास विरोधि काममात्र हो । कुनै पनि पार्टीको झोले कार्यकर्ता बनेर असामाजिक क्रिया कलापमा संलग्न रहनु मूर्खता मात्र हो ।
जय बालेन शाह !
स
यस्ता पार्टिको झोले सङ्ग नडराउनु बालेन जि हामी छौ हजुरको साथमा । जय बालेन 🇳🇵
योबोलने कोरहेछ नबुझ्ने योकुन पाटिको रहेछ यो पनि खान नपाएर होकि जस्तो देखिन्छ जए पत्र कार मित्र लाइ धन्ने बात बालेन सहर लाइ धन्ने बात सलाम जए नेपाल
येस्ता चोर लाई पार्टी को झोले लाई जिताउने जनता पनि भेडा हुन, मेयर साप हामी हजुरको साथ मा छौ❤❤
बालेन ज्यूले काम त राम्रो गर्नु पर्छ।तर यस्ता हरु ले बिरोध गरेर केही फरक पर्दैन। पेलेरै काम गर्नुपर्छ। धन्यवाद।
हामि बालेन को साथमा छौ यि तोरिहरुको कुरानै ठुलो गर्नि र देश खानिहो
बालेनले बिकास गरेको देखेर खुट्टा तान्न खोज्दैछन्। इ झोले हुन। जय बारेन।
सेतो लुगा भित्र कालो मन!
कालो लुगा भित्र सेतो मन!!
को होला त्यो ,सोचेर भन!!!
सेतो लुगाले जोड्ने कालो धन!
कालो लुगाले जोडने नेपाली मन!!
को होला त्यो ,सोचेर भन!!!
सेता लुगाको आडमा काम चाहि डन!
काला लुगाले जित्यो नेपाली मन!!
को होला त्यो ,सोचेर भन!!!
सेता लुगाको अब सुनीदैन गन-गन !
पाखा लगाउनु पर्छ अब नेपाली जन!!
को होला त्यो ,सोचेर भन!!!
Balen sir ko big fan supporters yta harir hum❤
jay balen ❤❤thank you god vannu parxa ho yeti ramro soch vko dai yo dhartima pathaidinu v
वालेन शाह को जस्तो सोच हुनु जरुरी छ ! समय अनुसार को माग हो !
जस्लाई प्राबिधिक ब्यावहार को बारेमा र राजनितिक कार्य प्रती कुनै ज्ञन नभएको एक जना ओडाको सामान्री एउटा ओडा अध्यक्ष ले यो मुर्ख्याइँ को भासा र जवाफ दिदै छ!!
Khub ufreko thyo last ma dekhiyo chini kaji ko auhaar😆😆herna layak ko vako thyo mayor sab sanga thulo kura garne Balen shah yo desh ko hero ho ❤❤❤
याे वडाध्यक्षकाे गुण्डागर्दि कार्यलाई तु. जनतालेनै भाटे कार्वाही गर्नुपर्याे ...
बालेन सरलाई सलाम छ
Balen sir leader hjr vaye paxi aru lai order garne ho. Hami youth sabai hjr KO sath ma xau. Hjr Kai jasto gare Pani hami support ma xu.
यो मुला मात्रै किन यसरी भुक्दैछ अरुलाई मेयरको काम प्रति वाह वाह भईराखेछ।
footpath parking hatauda pani yo adhyaksh le nai birodh gareko thiyo.
मेयर साव बालेन शाहको भिजन कदम सहि सान्दर्भिक छ यस्ता पार्टीका झोलेहरूलाई बालै फरर गरिदिनु होला मेयर साव ।
ढुख्ख संगले हजुर अघि बढ्नु होला नेपाल अधिराज्यभरका आम जनता यहॉंको साथ र समर्थनमा छन ।।
जय होस - जय बालेन शाह !
👏👏👏🙏🙏🫡🫡💞💞‼️
फुटपाथ फराकिलाे नै हुनुपर्छ ।
काठमाडौलाई सफा ,सुन्दर र ब्यबस्थित बनाउदा त्यहाका केहि जनताले ओगटेका सम्पत्ति क्षति होला तर काठमाडौलाई राम्रो बनाउने हो भने बालेनलाई सपोर्ट गर्नुको विकल्प छैन! आजसम्म पार्टीको झोलेहरु मेयर बन्दा भ्रष्टाचार गर्न बाहेक काठमाडौलाई परिवर्तन गर्न कुनै उल्लेखनीय काम गर्न नसकेको सत्य हो। नेवारमा काम गर्ने तागत छ, बुद्धि छ तर नेवारले नै खुट्टा तान्ने , काम गर्न नदिने र पार्टीको झोले बनेर अगाडि बढ्न नसकेको कारण पछी परेको हो। ब्यबस्थित तरिकाले बिकास गर्दा अव्यवस्थित संरचनाहरु भत्किन सक्छ , यो त सहनै पर्छ ! बालेनलाई काम गर्न देउ! सहयोग गरौं !
बालेन शाह , यो मान्छे इतिहास रच्न आएको हो ! सबै ले साथ दिन जरुरी छ ! देश को सपुत छोरो !
His vision for nepal is truely inspiring.
कतिपर पडेको नेता अजै कातिपुरको कुरा जय बालेन
यो २२ वडाको अध्क्षयज्युलाई स सम्मान रानिको बान भन्न चाहन्छु।
जय बालेन 🤘🤘आफूले कुन विषयमा कुरा उठाउँदै छु भन्ने नै थाहा नभई कसरी हुन्छ अवरोध खडा गरौं भन्ने यस्ता जनप्रतिनिधि हरुलाई बहिस्कार गर्नुपर्छ 😡😡😡
सहि जवफ बालेन जि ।यस्ता त वडा अध्यक्षय
यो टवाके लाई पाहिला ओडा अध्यक्षको राजिनामा दिन 22 नम्बर ओडाले पहल गर्नु पर्यो 22ओडाको बेजत भयो
बालेन दाइ को कुरा सही हो किन कि मेरो बुबाले बुटवल भैरहवा यर्पोट जोडने रोड रमण kantrasan को थोरो काम गर्दा रोड को दायरा ७.५० र फुटपाथ (पैदल यात्री हिड्ने ठाउँ ) ३ मिटर बनायका थियौ । जय नेपाल ❤️❤️🇳🇵🇳🇵
काठमाडौको सबै सडक पेटि भद्रकाली देखि सिहदरबार सम्मको जत्रो बनाउनु पर्छ वडा अध्यक्ष ज्यु ।
मान्छे हिड्ने पैदल यात्रा को कुरै छाडौं, कति स्थानमा त two way सडकमा गाडी सङ्गै आउँदा जाम नै हुने अवस्था छ,
बालेन को हरेक राम्रो काम को लागि सधैं साथ सपोर्ट रहनेछ❤
यो मान्छे लाई आफु के बोल्दैछु जानकारी नै छैन हरे शिव🤔 दिनमा सबै काम मा व्यस्त हुन्छन व्यस्त सडक हरुको काम राति नै गरिन्छ होइन र ....?
सडक बढाउदा त्यहा कसको के जान लागेछ ? सम्पूर्ण जनताको हितमा काम हुनुपर्छ त्यति हो,22 वडाको जनता काहा हुनुहुन्छ ?
बालेन एकदम सहि छ ।बुक्दै गर ।
याे झाेले वडा अदक्ष बिकास बिराेधि हरु लाई घाेक्रे ठ्याक लगायर लखेट्नु पर्ने थुक्का झाेलेहरु । जय बालेन शाह
अरु को ओडा मा बाटो भबन बनाउन लाई पनि यस्को ओडा को यो अध्यक्ष लाइ सोधनु पर्ने 😂😂😂😂 रैछ 😂😂😂