Це відео не доступне.
Перепрошуємо.

धेरै पछी पुजा मगर साइली इन्द्रेणीमा छत्र शाही संग दरो टक्कर । ०७८-०९-०५ HD

Поділитися
Вставка
  • Опубліковано 15 сер 2024

КОМЕНТАРІ • 216

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 роки тому +51

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @pujamagarsaili6181
    @pujamagarsaili6181 2 роки тому +14

    नमस्कार सबै दर्सक भगवान हरुमा आदर्णीय दाजू छत्र साही र मैले गायको यो दोहोरि पनी सुनेर प्रतिकृया दिनुहोला 💗💗💗🙏🙏

    • @yambahadur8313
      @yambahadur8313 2 роки тому

      धेरै राम्रो छ पुजा येस्तो गरि अघि बडनु

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +18

    पुजा मगर साइली बहिनि धेरै पछि इन्द्रेणी मा देखियो ।।छत्र शाही जि र पुजा बहिनिको दोहोरी सारै उत्कृष्ट लाग्छ ।।जय होस् इन्द्रेणी को

  • @gomabhandari5993
    @gomabhandari5993 2 роки тому +48

    लामो समय पछि पूजा र छत्र भाइको दोहोरी सुन्न पाईयो खुसी लाग्यो

    • @krishnamanu6601
      @krishnamanu6601 2 роки тому

      Deeju kasto vo hjr lai

    • @kajalrai7193
      @kajalrai7193 2 роки тому

      @@krishnamanu6601pàà

    • @sanekanxu5125
      @sanekanxu5125 2 роки тому

      गोमा दिदी हजुर कहाँ हुनुहुन्छ आजभोली हजुर को गित त्यो मीठो सोर सुन्न हतार भयको छ अनि कस्तो छ हजुर अनि नानी बाबू भिनाजु को खबर के छ होला

    • @gomabhandari5993
      @gomabhandari5993 2 роки тому

      @@krishnamanu6601 हजुर नमस्कार सुभ बिहानी सुभ दिन मलाई अलि अलि सुधार हुँदैछ अलि अलि हिँड्न मिल्ने चाहिँ अझ एक महिना पछि हुन्छ रे हजुर दुई महिना भयो बेडमा सुतेको सुताई गरेको

    • @gomabhandari5993
      @gomabhandari5993 2 роки тому

      @@sanekanxu5125 हजुर नमस्कार सुभ बिहानी सुभ दिन एक वर्ष अगाडि देखि मेरो घरमा दसा लागेको छ छोरी साह्रै बिरामी भयेर अलि सुधार हुंदैथियो तेस्पछी म लडेर खुट्टा अप्रेसन गरेर बेडमा सुतेको सुताई उठ्न सक्दिन अलि अलि हिँड्न अझ एक महिना पछि हुन्छ रे

  • @khumbahadurthapa2453
    @khumbahadurthapa2453 2 роки тому +11

    धेरैपछि पुजा मगर साइलिकाे गित हेर्न पाइयाे खुसि लाग्याे

  • @premyari3680
    @premyari3680 2 роки тому +5

    धेरै पछि पुजा साईली र छत्र साही को गीत सुन्ना पायो सारै खुसी लाग्यो सम्पुरना टिमलाई धन्याबाद

  • @partapsingh1088
    @partapsingh1088 2 роки тому +2

    छत्र सर पुजा बैनी काे अति मिठास गित छ धेरै धेरै धन्यवाद दुई लाई ।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +3

    असाध्यै रमाइलो दाेहरि छत्र दाजि र पुजा नानुकाे ❣️

  • @naranaryal5124
    @naranaryal5124 2 роки тому +9

    शुभ शान्ध्या इन्द्रेणी टीम लाई ।
    जय गीत ।जय लोक सङीत ।

  • @ramesh2055
    @ramesh2055 2 роки тому +3

    जय गित //
    जय संगीत //
    ल आज पनि पुजाको धमका आयछ //
    जय इन्द्रेणी //////

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 2 роки тому +5

    अब अर्को हप्ता बाट द भ्वाइस किड्स को लाइभ राउण्ड सुरु हुदैं छ मलाइ अझ धेरै हजुरहरुको साथ र सहयोग चाहिएको छ म आशावादी छु हजुरहरुले मलाइ भोट गरेर भरपुर साथ र सहयोग दिनुहुनेछ ।🙏

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 роки тому

    पुजा र छत्र बिचमा कडा दाेहाेरी भयाे मैले सुनेर मनोरञ्जन लिए अाउदा दिनमा पनि सुन्न पाईन्छ भन्ने अाशामा छु ल ♥️♥️♥️

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 роки тому +4

    आज छत्र भाई र पुजा को नयां भाकामा यति राम्रो दोहोरी प्रस्तुति भयो दिल यति खुशी भयो की बयान गरी साध्य नै छैन ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +4

    जय इन्द्रेणी जय संगिता
    अाहा छत्र शाही र पुजा मगर साइलीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ,सफलताको शुभकामना छ।।।

  • @chamlingoffice
    @chamlingoffice 2 роки тому +3

    दोहोरी को माहिर कलाकार पुजा लाई धेरै मा इन्द्रेणी मा देखियो

  • @yamthapamagar1621
    @yamthapamagar1621 2 роки тому +2

    धेरै दिन पछि पुजा बहिनीलाई इन्द्रेणी मा देख्न पाइयो।अनि दोहोरीमा टुक्का फर्काउन तरिका चाहिँ असाध्धै राम्रो लाग्छ

  • @manigurung1469
    @manigurung1469 2 роки тому +2

    पुजा साईली को दोहोरी पनि राम्रो हुँदैछ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 роки тому

    आहा धेरै पछि छत्र र मेरो जिल्ला बासी पुजा मगर को लाइफ दोहरी मजा आयो सुन्ना

  • @khumraj5858
    @khumraj5858 2 роки тому +3

    आज भने छ्त्र र पुजा मगर बिच आएछ दोहोरी घमासान

  • @kishanban4037
    @kishanban4037 2 роки тому

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ छत्र भाई र पुजा बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 роки тому +6

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @bishalmahar9269
    @bishalmahar9269 2 роки тому

    आहा धेरै लामो समय पछी पुजा बहिनि र छत्र भाइको बबाल दोहोरि धेरै धेरै धन्यवाद सम्पूर्ण इन्द्रेणी टिम लाइ 🙏🙏 युवराज सर लाइ नि मिठो सम्झना इन्द्रेणी हेर्ने सम्पूर्ण लाइ नमस्कार दुखि गरिब को जिउदै भगवान हामि प्रदेशीको दुख सुख को शितल चौतारी का अभिभाबक कृष्ण दाई लाइ शिरझुकाइ नमन छ 🙏🙏🙏हे भगवान कृष्ण दाई को शरिलमा केहि बिरामी नहोस यहि विन्दि 🙏🙏🙏गर्छु

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 роки тому +1

    जुम्ला र सल्यानको भ्रिन्त कस्को जित लाग्यो दशर्क हरु हो मलाईता पुजाको जित लाग्यो सल्यान नेपाल हाल साउदी बाट

  • @krishansingh3187
    @krishansingh3187 2 роки тому

    खाई इंद्रणी पुजादेखेनभनेर सोचदैथे त्यतिबेलानै छात्र भाई पूजको दोहोरी सुन्नपाए राम्रो लाग्यो जै हो इंद्रणीको

  • @heminarokaya5866
    @heminarokaya5866 2 роки тому +1

    सम्पूर्ण लाई नमस्कार सारै राम्रो दाेहाेरि

  • @darmrajraj4982
    @darmrajraj4982 2 роки тому +4

    जय ईन्द्रेणी जय कृष्ण सर पुजा नानुको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना।

  • @dilthapa3366
    @dilthapa3366 2 роки тому

    पुजा साईलिकाे कायकि राम्रो छ धन्यवाद 👌👌👌🙏🙏💓💓💕💕♥️♥️🇳🇵🇳🇵

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +7

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity::
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji AND ALL THE MEMBERS OF INDRENI FAMILY :
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 2 роки тому

    पुजा साहिलि मैयालाई लोक दोहरि क्षेत्रको धेरै उचाईमा पुर्याउनु पर्छ ,सबैले माया गर्दिनु होला है साथिहरु ।

  • @hastamagar8081
    @hastamagar8081 2 роки тому +1

    लामो समय पछी साईली को आगमन इन्र्देणी मा धमका

  • @rameshbk5783
    @rameshbk5783 2 роки тому

    ल है खत्रा छ त दोहोरी खुबै रमाइलो भयको पो छ नि हौ

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 роки тому +1

    छत्र शाहि र पुजा नानी को दोहोरी गीत दामि छ है फेरी पनि इन्द्रेणी मा आएर गाउनु हैं नानी धन्यबाद छ

  • @c.branamagar8148
    @c.branamagar8148 2 роки тому +2

    पुजा मगर दोहोरी मा अब्बल छिन्।।शब्द छनोट एकदम कडा

  • @suryagole412
    @suryagole412 2 роки тому +5

    कति मीठो दोहोरि बधाई छ ।दुबै गायक् गायिकालाई ।

  • @manbahadurbatha4874
    @manbahadurbatha4874 2 роки тому +1

    Very nice song tq all inriyani team hi puja

  • @laxmibista6687
    @laxmibista6687 2 роки тому

    अति सुन्दर लाग्यो छत्र भाई💐💐💐👍️

  • @kumargurung5838
    @kumargurung5838 2 роки тому +1

    Balla suna payo Puja ko dohori indreani Tim lai thakns 👍👍❤️❤️😀😀🇳🇵🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 роки тому +2

    धेरै पछि पुजा र छत्र बीचको रमाइलो दाेहाेरी सुन पाइयो ।।

  • @bishnusunar945
    @bishnusunar945 2 роки тому +3

    Indreni program aayesi khusi hune manxe ma but aaja Indreni studio aago lagi vo vanne vdo heresi dherai dukha lageko xa

    • @krishnamanu6601
      @krishnamanu6601 2 роки тому

      Sad news really hor sir maile ta video dekhain

    • @bishnusunar945
      @bishnusunar945 2 роки тому

      @@krishnamanu6601 online tv deko xa vdo

  • @krishnakhadka277
    @krishnakhadka277 2 роки тому

    मस्त छ दोहरी दुवै जना को मलाई राम्रोलाग्यो धन्यवाद

  • @yambahadur8313
    @yambahadur8313 2 роки тому

    नमस्कार सबै टिमलाई छत्र सर पुजा दाेहाेरि धेरै राम्रो छ

  • @daldai8013
    @daldai8013 2 роки тому

    Jay indreni ramro xa dohori puja magar sister ko thank so much

  • @samarbahadurkumai15
    @samarbahadurkumai15 2 роки тому +1

    पुजा नानी को स्वर मसिनो अनि सुनौ सुनौ लाग्ने छ ,फेरि सुन्न मन छ धन्यवाद छ ईन्देनी टोलीलाई

  • @anishbohara989
    @anishbohara989 2 роки тому

    नमस्ते सम्पुर्ण इन्द्रेणी परिवर लाई मेरो तर्फ बाट nice पुरोगर्म मनि ईन्डिया बाट हेरिरको छु हजुर अनि इन्द्रेणी का सन्चालक कृष्ण कडेल दाइ लाई धेरै धेरै धन्यवाद छ

  • @samserrai4255
    @samserrai4255 2 роки тому

    धेरै राम्रो लागिरहेको छ पुजा मगर साईलि काे साेवर

  • @ThanksThanks-tg8wp
    @ThanksThanks-tg8wp 2 роки тому +1

    आज धेरै दिन पछी इन्द्रेणी का छत्र र पुजा को लाइफ दोहोरी गीत शुउना पाएको छ धेरै धेरै राम्रो छ आज को लोक दोहोरी गीत सम्म पुरन टिमलाई धन्यवाद छ

  • @mr_anuj_8455
    @mr_anuj_8455 2 роки тому +1

    धेरै दिापछि पुजा बहिनिको अागमन भयछ अति रमाईलो दोहोरि बधाई छ छत्र , पुजा लाई

  • @nabinkhulal7750
    @nabinkhulal7750 2 роки тому +1

    Dherai paxi puja ra xatra ko dohori sunna paiyo khusi lago arkoni chadai awash aba palo pura ko ho dohorima dhamaka machaune

  • @laxmibista6687
    @laxmibista6687 2 роки тому

    सबैलाई हार्दिक शुभकामना छ💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @ChandrikaGhimire-yg1to
    @ChandrikaGhimire-yg1to Рік тому

    सारै रमाइलो भाइ बैनि को दोहोरि धन्यबाद

  • @bishnusharmatimsina6789
    @bishnusharmatimsina6789 2 роки тому +2

    सारै राम्रो र रमाइलो लाग्यो साउदी देखि हेर्दै छु

  • @BishalThapa-12
    @BishalThapa-12 2 роки тому

    रमाइलो सारै राम्रो दुबैको प्रतुस्ती ।

  • @kulshamserrairai7662
    @kulshamserrairai7662 2 роки тому

    छत्र र काजल धेरै अजकाल टिक टक मा ट्या ट्याप भनी बसेको देख्छु

  • @yogendrathapa1605
    @yogendrathapa1605 2 роки тому

    धेरै राम्राे छत्र सहि काेर पुजा मग्रकाे दाेहाेरि

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +6

    SINGING FOLK DUETS - PRESERVING CULTURE
    WOW- WAO- WOW
    So beautiful, lovely, sweet song and wonderful , entertaining singing.
    Lovely hosting Krishna ji ji ji ji :
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @bajjiragri9139
    @bajjiragri9139 2 роки тому

    सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @birtasherthapa3079
    @birtasherthapa3079 2 роки тому

    पुजा नानिकाे कति सुरिलाे स्वर

  • @dilbahadurbudha1377
    @dilbahadurbudha1377 2 роки тому +2

    आज सारै रमालो हुनेभो ल है मिस यु सम्पुर्ण टिम लाई शुभकामाना

  • @dildeubabogati6871
    @dildeubabogati6871 2 роки тому +2

    धेरै उतकृट दोहोरी सारै राम्रो
    जय इन्द्रेणी जय गित संगीत

  • @yamvikramshah7447
    @yamvikramshah7447 2 роки тому

    धेरै रमापति भयो इ टि लाई बधाई छ

  • @gopithapa9572
    @gopithapa9572 2 роки тому +2

    Wowo yo honi ta ramailo dohori jay indreni 🇳🇵🙏🇳🇵🙏👌👌

  • @rajustha4300
    @rajustha4300 2 роки тому +1

    पुजा र छत्रको दोहोरी कति मिठो हुने भयो ।

  • @clovevange4432
    @clovevange4432 2 роки тому +1

    लामु समयबाट माे खाेजिमा पुजा, खिमा अनि पावल,सुरज, अनि साना नानी हरु कता हाे यसाे देख्न पाय तरिन्थ्याेकि💕💕💕

  • @rajmansingrai4001
    @rajmansingrai4001 2 роки тому

    Bahut ramro chha Puja agadi badnu nonstop.

  • @rameshmagar9273
    @rameshmagar9273 2 роки тому +1

    वाओ कति राम्रो दोहोरी हुर्‍र्‍र्‍र म नाची राछु यता

  • @maganesi2358
    @maganesi2358 2 роки тому

    Very good chatra dae r pujamagerlai

  • @bhimtamang7623
    @bhimtamang7623 2 роки тому

    derai paxi chhatra Vai ra puja baini ko geet Sunna payo derai Khusi lageu

  • @munakapri4586
    @munakapri4586 2 роки тому +1

    आज किन ढिलो भयो इन्द्रेणी आउन ढिलो भयो जय इन्द्रेणी 🌈🌈 🙏🙏

  • @madhavthapa1727
    @madhavthapa1727 2 роки тому

    धेरै रामो पुजा बहिनी को स्वार पुजा लाई Enderni मा धेरै अबसर दिनु होला पुजा लाई Enderni को धेरै आबसेक छ

  • @premmayajugjali4612
    @premmayajugjali4612 2 роки тому

    पुजा मगर र छात्र साहि को आजको मिथो दोहोरी जय ईन्द्रेणि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 2 роки тому +1

    धेरै भयो शर्मिला श्रेष्ठ लाई ईन्द्रेणी र ईन्द्रेणी समाज मा नदेखिएको । ईन्द्रेणी समाज कार्यक्रम बन्द भयेको हो, हो भने सारै दुखद खबर हो हामी इन्द्रेणीको दर्शक लाई ।

    • @kishnapoudel1737
      @kishnapoudel1737 2 роки тому +1

      बन्द भाको छेइन सर्मिला बिरामी भय र हो

  • @raysanbasnet4995
    @raysanbasnet4995 2 роки тому

    Aati ramro puja lae derae paxi dekhda khusi

  • @dharmagautam3169
    @dharmagautam3169 2 роки тому

    Puja salilko gaune saili asadhai ramrochh ujjai bhabisyako kamana thanks

  • @khumraj5858
    @khumraj5858 2 роки тому +1

    आज भने नियमित समय भन्दा ढिला आयो इन्द्रेणी कार्यक्रम

  • @ratnamagar4597
    @ratnamagar4597 2 роки тому +1

    Naiacae songasa puja

  • @bhawanishrestha9821
    @bhawanishrestha9821 2 роки тому

    Ramro xa puja Magar Saileko git mijasilo gaunu hunxa

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 роки тому +1

    धेरैमा पुजा को दोहोरो सुन्न पाइयो

  • @dhanmantamang1398
    @dhanmantamang1398 2 роки тому

    Wa nice puja baini badaix 👌👌👌

  • @birbahadurpunmagar5555
    @birbahadurpunmagar5555 2 роки тому

    Tq yesko lagi indreni tim lai Abe
    Raju pariyar sir sanga ko ko dohori
    Sunam

  • @kandelyech3243
    @kandelyech3243 2 роки тому +1

    Good evening everybody,
    La dherai din paxi aja Pooja bahini ra xatra vai ko live sunna paiyo
    Thanks everyone
    Jaya indreni

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 роки тому +2

    राम्रो छ रमाइलो लाग्यो बधाई छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @ammarbista101
    @ammarbista101 2 роки тому

    Sabas puja nani go ahead

  • @harikummar5469
    @harikummar5469 2 роки тому

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @kishnapoudel1737
    @kishnapoudel1737 2 роки тому

    मिठो दोहोरी आहा

  • @humlaladhikari9356
    @humlaladhikari9356 2 роки тому

    रामराे टक्कर दिइन बैनिले

  • @arjunkhanal952
    @arjunkhanal952 2 роки тому +1

    Nice video 👍😊👍😊👍👍😊

  • @rohitranabhat5547
    @rohitranabhat5547 2 роки тому +1

    पहिला साइलि र छत्रशाहिलाइ स्वागत गर्दै हेरिन्छ

  • @clovevange4432
    @clovevange4432 2 роки тому +1

    अति मजा पुजा मगर साइलि र छत्रकाे प्रस्तुति, मज्जा अायाे💕💕💕💕

  • @baburampandey6438
    @baburampandey6438 2 роки тому +2

    जय इन्द्रेणी 🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +1

    Music - Singing- Dancing- Laughing- Weeping- YOGA- PRAYANAM- MEDITATION == REAL THERAPY == MEDICINE:
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @sherbahadurrumba3769
    @sherbahadurrumba3769 2 роки тому

    साउण्ड क्वालिटी पुगेन । जसको लागि मेल फिमेल दुई तिरै तीन तीन वटा माइक राख्नु पर्यो ।

  • @budhibdrgurung8089
    @budhibdrgurung8089 2 роки тому +2

    धेरै राम्रो छ

  • @premmagar2130
    @premmagar2130 2 роки тому +1

    अति राम्रो दोहोरी सुन पायो छत्र भाई र पुजा बहिनिको लामो समय पछि धन्यवाद

  • @premchand4473
    @premchand4473 2 роки тому

    Dammi Xa Dubai jana ko dohori

  • @udhavkunwor7236
    @udhavkunwor7236 2 роки тому

    पुजा काे दाेहाेरी मा दम छ।

  • @smtamangtamang8822
    @smtamangtamang8822 2 роки тому

    धेरै पछि छत्र र पुजा को दोहोरी सुन्दा रमाईलो लाग्यो

  • @ambikadahal1434
    @ambikadahal1434 2 роки тому

    Nice song bhai +bhunu

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому

    नमस्कार दामी छ

  • @kumudthapa5441
    @kumudthapa5441 2 роки тому +1

    Dherai din paxi dekhiyo saili

  • @Numba02_
    @Numba02_ 2 роки тому +1

    Sabaiko jay hos