सधैं हाँसेर गीत गाउने मनमाया आज किन रुदै गाइन त ? खोलेर हेर्नुस कारण यस्तो छ ।। ०७७.०४.१० HD

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Indreni_Samaj #Khagendra_BK_Vs_Manamaya_Waiba

КОМЕНТАРІ • 937

  • @indrenisamaj
    @indrenisamaj  4 роки тому +107

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @sattyakura6472
      @sattyakura6472 4 роки тому +3

      Chij Gurung ko good guide maja aayo.....!

    • @sattyakura6472
      @sattyakura6472 4 роки тому +2

      Manule gaunasath chij tira guhar magna ghati tankairako khub majale here....

    • @laxmandhungana5828
      @laxmandhungana5828 4 роки тому

      @@sattyakura6472 KkkKKkkKKkKkkkkkkKkKkkKkKKh

    • @avipoudel1221
      @avipoudel1221 4 роки тому

      OK 👌 🆗️ 🙆‍♀️ 👍

    • @nikeshkatuwal504
      @nikeshkatuwal504 4 роки тому +1

      सारै मनपरो

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 роки тому +66

    अाहा !!! कति राम्रो दाेहाेरी। अब पावल भाईकाे दाेहाेरी सुन्न अातुर हुने साथीहरू यता तल ⤵️हाजिर हाैँत ।

  • @user-jb9hk2lx5r
    @user-jb9hk2lx5r 4 роки тому +20

    आज साच्चै मन छोयो भाइ खगेन्द्र र बहिनी मन मायालाइ धेरै धन्यवाद ।दुबैको शब्दहरु उत्कृष्ट छ्न,जय इन्द्रेणी 🇳🇵🙏

  • @karishmaluri6000
    @karishmaluri6000 4 роки тому +19

    आहा कति मिठो दोहोरी खगेन्द्र दाइ अनि मनमाया दिदि को साच्चै मन छोयो

  • @kumargairapiple6305
    @kumargairapiple6305 4 роки тому +298

    खगेद्र भाइ र मनमाया फ्यान यता हाजिर हौ

  • @lekhnath4663
    @lekhnath4663 4 роки тому +25

    आज मनमाया वाइबा र खगेन्द्र बिस्वकर्मा को जोडी खुब जमेको छ गित को शब्द पनि धेरै मार्मिक छन बधाई छ दुबै जनालाइ धन्यवाद छ इन्द्रेणी समाजलाइ आउने यपिसोड पुर्ण कडेललाई दोहोरी गाउन लगाउनु पर्यो

  • @govindakarki4998
    @govindakarki4998 4 роки тому +46

    वा सधै हारमोनियम मा बस्ने खगेन्द्र जि को येति राम्रो दोहोरि।

  • @user-sv1jr4xz1i
    @user-sv1jr4xz1i 4 роки тому +74

    ल खगेन्द्र बिश्वकर्मा को आवाज धेरै दिन पछि सुन्न पाइयो

  • @gmentertainment9398
    @gmentertainment9398 4 роки тому +201

    इन्द्रेणी समाज नछुटाएए हेर्नू हुनेजती ल यता हाजिर हुनुहोस् त कति

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому +3

      म पनि छु

    • @majnurishal8457
      @majnurishal8457 4 роки тому +1

      म पनि छु

    • @krishnaphagami6631
      @krishnaphagami6631 4 роки тому +1

      Ma pane ho

    • @arjunprsad4824
      @arjunprsad4824 4 роки тому +2

      म पनि छू है

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому +1

      @@majnurishal8457 दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है
      ua-cam.com/video/tAm3IU7792U/v-deo.html

  • @bhagatrajsoni5596
    @bhagatrajsoni5596 4 роки тому +34

    अहिले सम्म इन्द्रेनी म लुकेको प्रतिभा देख्न पाउदा खुशि लाग्यो
    दाई खगेन्द्र बि क लाई अरु संग पनि दोहोरि गाउन लगाउन पर्यो

  • @dilbahadurpunmagar4242
    @dilbahadurpunmagar4242 4 роки тому +18

    खगेन्द्र अनि मन माया को अतिनै राम्रो दोहोरी सुन्न पाइयो अतिनै खुशी लागेयो इन्द्रेणी टिम सम्पुर्ण लाई बधाई छ।

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 роки тому +121

    इन्द्रेणी को कलाकार ले नजानेको केही रैनछ ।आज त हार्मोनियम मा खिमा बहिनी अनि सारङ्गी मा पावल राई ।मनमाया दिदी को स्वोर अनि खगेन्द्र दाइको हासो करोडौं को छ ।जय इन्द्रेणी समाज्🙏🙏🙏🙏🙏

  • @surayalaltamangj2337
    @surayalaltamangj2337 4 роки тому +22

    धेरै राम्रो छ दोहोरी खगेन्द दाजु र मनमाया दिदी को दुबै जान लाई ब्धाहि छ

  • @gomabhandari5993
    @gomabhandari5993 4 роки тому +43

    ओहो खगेन्द्र भाई र मनमाया कति खुसी लाग्यो मनमाया र खगेन्द्र भाई दुवै पीडामा

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому +1

      दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है
      ua-cam.com/video/tAm3IU7792U/v-deo.html

    • @gomabhandari5993
      @gomabhandari5993 4 роки тому +2

      @@Sangharsha2020 हजुर नमस्कार हेर्दै थिए हजुर

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      @@gomabhandari5993 दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न हस
      ua-cam.com/video/tAm3IU7792U/v-deo.html

    • @DharmaVishesh
      @DharmaVishesh 4 роки тому +1

      यता पनि सस्क्राइब गर्दिनु ल

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 роки тому +23

    खिमालाई हार्मोनियम बजाउदा कति सुहायको है।।।ओहो ल बदाई छ खगेन्द्र र मनमाया लाई👏👏👏👏👏

  • @kopilabayalkotibayalkoti8785
    @kopilabayalkotibayalkoti8785 4 роки тому +21

    आबुइ कत्ती मिठो गाको खगेन्द्र दाजु ले 😍😘 अनि माया दिदी को त कुरै छोदौ अत्ति राम्रो छ।दोहोरी

  • @padamshahaashu9637
    @padamshahaashu9637 4 роки тому +18

    सारै मार्मिक दोहोरी bat मनमाया दिदिको स्वर नै सारै मिठाे

  • @user-xx3os8rs1j
    @user-xx3os8rs1j 4 роки тому +25

    एकदमै राम्रो खगेन्द्र दादा मनमाया दिदि को दोहोरि

  • @rudrabasnet738
    @rudrabasnet738 4 роки тому +114

    अब खगेन्द्र जिलाई पनि अरु सङग दोहोरी गाउना लगाउनु पर्यो?

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      हो हजुर सहि भन्नू भयो दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है
      ua-cam.com/video/tAm3IU7792U/v-deo.html

    • @ratansunar6581
      @ratansunar6581 4 роки тому +1

      Good kura garnu vo hoi

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 4 роки тому

      Man maya le manko baha ajkaha vane jastai aj vane manko dukha sabai pokhejastyo xa ramro ramailo samay

    • @bishnubc9104
      @bishnubc9104 4 роки тому

      खगेन्द्र दाजु पनि दोहोरी मा खप्पिस हुनुहुदो रहेछ।

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 4 роки тому +18

    देश भक्ति गीत त झनै राम्रो गाउँने रहेछ स्वार पनि धेरै राम्रो सुन्ने रहेछ मनमाया दिदिको एक चोटि राजु परियार संग दोहोरी गाएको सुन्ने मन छ !

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su 4 роки тому +24

    बबाल छ दाजु दीदीको शब्द लय धन्यवाद कलाकार सबै जनालाई 😍😍😍

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 роки тому +46

    आहै एतातिर त पहिलो नम्बर मा परे गाठे खुब रमाइलो छ जस्तो छ है खगेन्द्र जि अनि मनु दि को जुहारी

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому +1

      बधाइ छ हजुरलाइ अनि दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है
      ua-cam.com/video/tAm3IU7792U/v-deo.html

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 4 роки тому

      Sabai tim lai dhanybadh ramailogarnu vayo bidesh ma rahera heri raxu

  • @user-bk7og9hq7t
    @user-bk7og9hq7t 4 роки тому +30

    आहा कति मिठो गाउनु भाको खगेन्द्र दाजुले र मनमाया दिजुको ले त

  • @ashokrasaili1814
    @ashokrasaili1814 4 роки тому +4

    खगेन्द्र दाजुको दोहोरी पहिलो पटक हेर्ने जति यता हाजिर हुनु होला, धेरै राम्रो लाग्यो

  • @rajureshmi6659
    @rajureshmi6659 4 роки тому +53

    अाजत खगेन्द्र भाइ र मनमाया काे बबाल दाेहाेरि सुन पाइयाे खुसि लायाे

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      हजुर नमस्कार दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है
      ua-cam.com/video/tAm3IU7792U/v-deo.html

    • @keshavbohara1768
      @keshavbohara1768 4 роки тому

      अाहा कति राम्राे दाेहाेरि

  • @BaglungeAmarbirahi4864
    @BaglungeAmarbirahi4864 4 роки тому +3

    भावुक बनायो खगेन्द्र जि अनि मनमाया जि को दोहोरीले ! अति राम्रो छ !

  • @mohankhadka9087
    @mohankhadka9087 4 роки тому +25

    मल्टी ट्यालेन्ट खगेन्द्र बि क, खिमा रोका, पावल राई ,कृष्ण बजगाइ लगायत सम्पुर्ण मा साङ्गितिक अभिबादन साथै सुमधुर स्वर कि धनी मनमाया वाइवा लाइ यबम इन्द्रेणी समाज लाइ पनि...

  • @AkbarAkbar-ci1zg
    @AkbarAkbar-ci1zg 4 роки тому +1

    इन्द्रेणी मा सब भन्दा टप स्वर रहेछ खगेन्द्र जि को अब मनमाया जि को त के बयान गर्नु बधाई छ Very nice song.

  • @yamsingh5399
    @yamsingh5399 4 роки тому +3

    आहा कस्तो राम्रो स्वर दुबैजनाको अनि बाध्यबाजन पनि। हार्मोनियममा खिमा अनि सारङ्गीमा पावल ।बधाई छ सबैलाई धन्यबाद

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 роки тому +58

    लु हार्मोनियम मा खिमा र सारङ्गि मा पावल पो 😊😊👌👌👌❤️❤️

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      सबैले सबै कुरामा चान्स पाउन पर्छ
      दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है
      ua-cam.com/video/tAm3IU7792U/v-deo.html

  • @darmrajraj4982
    @darmrajraj4982 4 роки тому +70

    आहाँ सारै राम्रो खिमाले हार मुनियम बजाको राम्रोलाग्यो अरु पनी सिप सिक्दै जानुनानी धन्यबाद ।

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      नमस्कार यहालाइ पनि अनि दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है
      ua-cam.com/video/tAm3IU7792U/v-deo.html

    • @DharmaVishesh
      @DharmaVishesh 4 роки тому +1

      यसो मेरो च्यानल नि सस्क्राइ गर्दिनु ल

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      @@DharmaVishesh हस आउनुस मिलेर अगाडि बडम

    • @DharmaVishesh
      @DharmaVishesh 4 роки тому +1

      @@Sangharsha2020 म नया नया हो

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      @@DharmaVishesh हामी साना साना अनि नया नया मिलेर अगाडि बड्नु पर्छ हजुर

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 4 роки тому +3

    अचम्मको टिम रैछ ईन्द्रेणीको, सबैजना सबै कुरामा पोख्त ।वाउ ।

  • @dalbahadurpun2079
    @dalbahadurpun2079 4 роки тому +66

    खगेन्द्र दादा पनि दोहोरी मा खपिस पो 😍😘

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      कृष्ण दाइको सङ्गत छ नि
      दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है
      ua-cam.com/video/tAm3IU7792U/v-deo.html

  • @harimgr3297
    @harimgr3297 4 роки тому +2

    मन माया दिदी र खगेन्द्र बिस्वकर्माको दोहोरी साह्रै मार्मिक तथा कर्णपि्रय लाग्यो👏👏👏👌👌👌

  • @GaneshPrasad-rn5tt
    @GaneshPrasad-rn5tt 4 роки тому +8

    दुखमा पनि मन सम्हाल्ने गित सुनेर आफ्नो अमुल्य जिन्दगिलाइ राम्रो वाटो तिर लम्काउन आशिर्वाद दिए जस्तै गरि गाउनु भयो दाइ दिदी लगायत सम्पुर्ण इन्द्रेणी टिमलाइ सफल्ताको कामना

  • @AkbarAkbar-ci1zg
    @AkbarAkbar-ci1zg 4 роки тому +3

    खगेन्द्र जि को टुक्का शब्द अति नै मन छुने । दोहोरी गाइरहनु पर्यो है खगेन्द्र सर।

  • @user-nq5cs6lx9i
    @user-nq5cs6lx9i 4 роки тому +16

    इन्देणि हेर्न कुनै बेला पनि छुटाउदिन सारै रामाे् लाग्छ

  • @madankarki2734
    @madankarki2734 4 роки тому +49

    मनमाया दिदि को स्वोर सर्मिला दिदि को एक्सन खिमा जि को हार्मुनि
    Krishan bajagai को तालि
    कल्पना बैनि को मुस्कान खगेन्द दाई को दोहोरि सारै राम्रो सबै जना को

    • @simonchhetri2190
      @simonchhetri2190 4 роки тому +1

      Pawal ko sarngi

    • @suryathapa8773
      @suryathapa8773 3 роки тому +1

      राम्रो मन छोयो गित मार्मिक छ

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 4 роки тому +7

    खगेन्द्र जि को धेरै मा दोहोरी सुन पाइयो अरु अादा दिन हरु मा नि सुन पाइयोस हजुर को दोहोरि👍️👍️💕💕

  • @tulsioli5534
    @tulsioli5534 4 роки тому +59

    हारमोनियम को राजा र स्वोर कि रानी को दोहोरी टुक्का ले मन छोयो, अति आनन्दमय दोहोरी, जय ईन्द्रणी समाज

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है
      ua-cam.com/video/tAm3IU7792U/v-deo.html

  • @devrajraj6550
    @devrajraj6550 4 роки тому +7

    नमस्ते ईन्द्रेणी परिवार मा खगेन्द्र दाजू मनमाया दिदीको दोहोरी गजबै छ खिमा हार्मोनियम बजाउन राम्रो लाग्यो

  • @krishnapoudel2509
    @krishnapoudel2509 4 роки тому +2

    वास्तवमै यथार्थपरक दोहोरि गित ,गायक खगेन्द्र बि क र गायिका मनमाया वाईवा लाई अशिम शुभकामना ,बधाई तथा धन्यवाद् ।।

  • @rajusahrma2840
    @rajusahrma2840 4 роки тому +15

    बल्ल अायो मनमाया दिदी को दोहोरी म त इन्द्रेणी मा मनमाया को दोहोरी बाहेक अरु कसैको हेर्दैन कति मिठो स्वर छ मनमाया दिदी को तपाईं को स्वर अमर रहि रहोस हजुर को उमेर ले साथ दिदा सम्म 🙏🙏🙏🙏🙏💖💖💖

    • @surajadhikari3565
      @surajadhikari3565 4 роки тому +1

      तपाईंको बिचारमा मेरो पनि सहमति छ ।

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 роки тому +2

    मनमाया दिदी र खगेन्द्र दाई को फ्यान जति यता हाजिर हुनुहै हजुर ।

  • @hamitinbahinivlog1196
    @hamitinbahinivlog1196 4 роки тому +5

    अत्यान्तै मार्मिक दाेहाेरी ईन्द्वेनीका दुबै कलाकार मनमया v s खगेनद्व दाेहाेरी 👌👌👌

  • @RajKumar-rt7ux
    @RajKumar-rt7ux 4 роки тому +10

    आहा मलाई मन्पर्नी जोडी कति मीठो छ वाहा हरुको आबज

  • @puranrana165
    @puranrana165 4 роки тому +6

    अाहा कति मीठो दोहोरि मनमायाँ दिदी र खकेन्द्र दाइ को अब को दिनहरु मा खकेन्द्र दाईले नि निरन्तर दोहोरि गायको सुन्न पाम्म भन्ने जति यता हाजिर गरौ 🙏

  • @user-me8rq7xl5n
    @user-me8rq7xl5n 4 роки тому +7

    साह्रै मिठा मार्मिक शब्दहरु भाई बहिनीका उच्च सम्मान छ मनु र खगेन्द्र ।जय ईन्द्रेणी💕🌹👏👌

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 4 роки тому +5

    आज बल्ल अति सुन्न मन अनि हेर्न मन लाको जोडी आउनु भो तेस्मा पनि खिमा रोकाले हार्मोनियम पावल सरले सारङ्गी खगेन्द्र सरले गाउदा भिन्न रुप्मा आजको भीडीयो हेर्न पाउदा छुत्तै मजा आयो रमाईलो लाग्यो सम्पुर्न टीमलाई धन्यबाद

  • @gomabhandari5993
    @gomabhandari5993 4 роки тому +47

    आज खीमा बहिनीलाई खगेन्द्र भाइको काम मा कति जान्नु भएको राम्रो देखिएको छ

    • @hamalchannel6956
      @hamalchannel6956 3 роки тому

      रास नै एउटै भएर नि ख को बाजा खि मा सर्यो

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 4 роки тому +3

    आज त झन ईन्द्रेणी समाज मा हाम्रै मन ले खाय का कलार पो हुनुहुदो रैछ मनु बुनु खगेन्द्र भाइ को दोहोरी झन राम्री खिमा रोका बुनु को हसिलो पारा मा हारमुनियम बजाको कत्ती सुहायको जय ईन्द्रेणी समाज जय ईन्द्रेणी।

  • @hombakadoorgurung4091
    @hombakadoorgurung4091 4 роки тому +2

    Hajur sir salut every indreni samaj team good song voice video all the best

  • @coronavid1932
    @coronavid1932 4 роки тому +8

    हैन इन्द्रेणीका कलाकारहरु लाइ मन्नै पर्छ।दोहोरी अति राम्रो😘😘

  • @anishbohara2609
    @anishbohara2609 4 роки тому +6

    खगेन्द्र दाइ र मन माया दिदी को फ्यान जति यता हाजिर है🇳🇵🇳🇵🌹🌹😍

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 роки тому +4

    यो दोहोरी आज सम्म कै बबाल दोहोरी लाग्यो र यो भाकामा लाइभ दोहोरी पहिलोपटक आज होला साएद भाका अनुसारको गीत को शब्द थियो । धेरै राम्रो लाग्यो दोहोरी बधाई छ खगेन्द्र ब्रो अनि मनमाया जी लाई

  • @singhchandra4510
    @singhchandra4510 4 роки тому +1

    गज्जब रमाइलो दोहोरी हेरियो आज त । खिमा जि ले हार्मोनियम बजाएको देख्दा क्या खुशी लाग्यो । मनमाया जि स्वर सुन्दा त क्या आनन्द आउँछ नि मनै मन्त्रमुग्ध हुन्छ के कति मिठो आवाज होला अनि खगेन्द्र जि ले पनि दोहोरी का झत्का दिदा त निक्कै जोस पो आउँछ । जय इन्द्रेणी समाज ।।

  • @neplikhan9080
    @neplikhan9080 4 роки тому +3

    मार्मिक गितहरू आजत खिमा हारमुनियम पावेल सारड़गी वा कति रमाईलो

  • @gitaacharya9764
    @gitaacharya9764 4 роки тому +2

    इन्द्रेणी को आकर्षण मनमाया र खगेन्द्र । जस्ले गित गाएपनी उहाहरुको अनुहार देखाए हुन्थ्यो झै लाग्थ्यो आज त गाउने नै उहाहरु वाउ 😘😍😍

  • @krishnapallimagar2384
    @krishnapallimagar2384 4 роки тому +12

    मनमाया जि म हजुरको ठूलो फ्यान भय हजुरले गाउनु भयको गितहरु मलाई सरै मन पर्छ 🙏🙏🙏🙏💘💘💘💘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💓💓💓💓💗💗💗💗💗💘💘💘💘💘💘💘💘💘💘💘💘💘💗💘

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 роки тому +2

    साह्रै राम्रो लाग्यो अाजको ईन्द्रेणी समाज खिमा हामोँनियम पावल सारङ्गी सलाम

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +19

    बेथा अा - अाफ्नै हुन्छन नी जे होस दोहरी राम्रो लाग्यो 😘

  • @yamnathsubedi239
    @yamnathsubedi239 3 роки тому +1

    धन्यवाद खगेन्द्र भाइ र मनु मैले अहिलेसम्म सुनेको मध्ये उत्कृष्ट दोहोरी लाग्यो।क्या गहन शब्द चयन !!! वाहवाह

  • @bashantabohara7024
    @bashantabohara7024 4 роки тому +3

    वाऊ बबाल छ मजा आयो सुन्न| अब खगेन्द्र दाईलाई अरुसंग पनि गाउन लगाउन पर्यो

  • @mohankarki9520
    @mohankarki9520 4 роки тому +5

    इन्द्रेणीमा सबै कलाकारहरु साँच्चै एक सय एक रैछन्।👏👏

  • @kwtkkkk7556
    @kwtkkkk7556 4 роки тому +7

    खिमा रोकाले हारमोनियेम बजायेको कति सुहाको खगेन्द्र को शब्द कति राम्रो मन मायाको पनि सहि छ👏👏👏

  • @dineshbibush4013
    @dineshbibush4013 4 роки тому +1

    अती नै मार्मिक रमाइलो रोचक लोक दोहोरि सुन्दा एकदम धेरै अानन्दित भइयो 🙏🙏🙏🙏

  • @user-zg2sf4xb8v
    @user-zg2sf4xb8v 4 роки тому +10

    सारै राम्रो भाका मा सुन्न पाईयो आज खगेन्द्र सोल्टी र मनमाया सोल्टीनि को दोहोरी

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +3

    सुपर जोडी दोय मनमाया & खगेन्द्र झकास दोहोरी👌👌इन्द्रेणी समाज।।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 роки тому +29

    🙏🙏🙏धेरै दिन लकडाउ 3 महिना पछि दोहोरी मा अाउनुभयो मनमाया दिजु लाई मेरो 🙏🙏🙏 छ र मत इन्देणी कार्यक्रम एक नछुटाई हेने गछु हो 🙏🙏🙏🙏🇳🇵🇳🇵🎤🎤🎤

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है
      ua-cam.com/video/tAm3IU7792U/v-deo.html

  • @Sangharsha2020
    @Sangharsha2020 4 роки тому +66

    मनमाया दिदिलाइ सम्मान गर्ने जतिले दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है
    ua-cam.com/video/tAm3IU7792U/v-deo.html

  • @throwff4245
    @throwff4245 4 роки тому +1

    खगेन्द्र दाई र मनमाया दिदी को सुमधुर स्वरले मन छोयो धन्यवाद सबै टिमलाई।।

  • @pabimagar3463
    @pabimagar3463 4 роки тому +6

    मनमाया दिदिको स्वर बल्ल सुन्न पाए कति मीठो छ 😘😘😘😘😘

  • @kishankarki2763
    @kishankarki2763 4 роки тому +1

    रमाइलो दोहोरी साथै खिमा बहिनि को हार्मोनियम बजाको अति नै मन पर्‍यो ।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 роки тому +4

    वावावावा पाबल सारङिमा प्रफेक्ट , खिमा हार्मोनियम मा हाम्रा इन्द्रेणी का कलाकार मा एक मात्र हैन हजार कला छ्न त्यसैके त सबै को मन मा बस्न सफल हुनुभाका छ बधाइ छ सबै जना लाई धेरै पछी खगेन्द्र दाजु को आवाज आयो मनमाया को त कुरै न गरौ

  • @bakhatbahadur3765
    @bakhatbahadur3765 4 роки тому +3

    दर्सन नमस्ते सम्पुर्ण इन्द्रेणी परिवारलाई आज नया दोहरी अनि नयाँ कला खिमाको झनै रमाइलो सबैले एक पट्क हेरौ।

  • @takbahadur6736
    @takbahadur6736 4 роки тому +7

    लोक दोहोरी क्षेत्रको हिरा हो मनमाया दिदी दोहोरी गायिका धेरै छन तर मनमाया दिदिले जस्तो हरेक गितलाई न्याय दिन सक्दैनन् ।पुर्व,पश्चिम हरेक क्षेत्रको भाकालाई न्याय दियर सहज गाउन सक्नु नै खुबि हो ।इन्द्रेणी को हिरा हो मनमाया दिदी धेरै अाउछन खहरे खोला तर मनमाया जरुवाको मुल हो ।

    • @manamayawaiba4495
      @manamayawaiba4495 4 роки тому

      धन्यवाद छ हजुरलाई।

  • @bishnukanxa1544
    @bishnukanxa1544 4 роки тому +1

    इन्द्रेणी टिम कलाकार हरु सबै जना पोख्त हुनुहुदो रैछ आज देखियो नि धन्यवाद छ हजुर हरुलाइ

  • @traderjanak
    @traderjanak 4 роки тому +12

    जीवन सुन्दरता हो, प्रसंशा गर्नुहोस्जीवन प्रतिज्ञा हो, परीपूर्ण गर्नुहोस् love you all

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 роки тому +2

    मनमाया दिदी र खगेन्द्र दाजुको दोहोरी बबाल लाग्यो।सफलताको कामना सम्पूर्ण इन्द्रेणी टिमलाई ।

  • @vinodbam1528
    @vinodbam1528 4 роки тому +5

    नाईस दोहरी बधाई छ इन्द्रेणी समाजमा दूबै लाई

  • @nkzk2621
    @nkzk2621 4 роки тому

    जय ईन्द्रेणी दोहोरी सुन्दा मेरो मन कति खुसि भयो बधाई छ

  • @umeshdahal7806
    @umeshdahal7806 4 роки тому +4

    को भन्दा को कम
    आजको पनि उतिक्कै भावनात्मक मायाप्रेमले भरिभराउ दोहोरी
    हास्न सिक भए नि मनमा चोट
    चटान फोरि उमृन्छ पिपल बोट !!!
    सम्पुर्ण इन्द्रेणी टिमलाई धन्यवाद !!!

  • @keshabadhikari6614
    @keshabadhikari6614 4 роки тому +2

    चीज गुरुङ्ग दाईले खगेन्द्र दाईलाई सिकाउनु भएको छ आफैले गाउँनु भएको भय झन् राम्रो हुनु थियो खगेन्द्र दाईको स्वोर सारै मिठो मनमाया दिदीको पनि

  • @ramathokiumeshmagar5278
    @ramathokiumeshmagar5278 4 роки тому +3

    वा उ आज खगेन्द्र दाइले दोहोरी साच्चिकै राम्रो गाउनु भयो अनि मन मायाको त के भनु

  • @chetragurung1149
    @chetragurung1149 4 роки тому +1

    आज बल्ल मन माया को दोहोरी सुन पायो खुशी लाग्यो धेरै राम्रो छ दोहोरी सबै सबै लाई नमस्कार

  • @kishanban4283
    @kishanban4283 4 роки тому +3

    खगेन्द भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज खिमा बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो मनमाया बहिनी

  • @rajivbhujel2261
    @rajivbhujel2261 4 роки тому +1

    sarai man xunay dohori salam sampurna ma jay indreni samaj

  • @ammarbasnet8272
    @ammarbasnet8272 4 роки тому +8

    खगेन्द्र सर मनमाया खिम वलटिम लाई बधाई छ ईन्देणी किन छोडेको छत्र ले र टीका बहिनी ले

  • @kusumhayu4793
    @kusumhayu4793 4 роки тому +1

    धेरै राम्रो छ जये ईन्द्रेनी समाज

    • @blackflag7328
      @blackflag7328 4 роки тому

      नियमित हेर्छु मेरो सुखदुःख को साथी नै यहि इन्द्रेणी कार्यक्रम हो ।सम्पुर्ण जति पनि हुनुहुन्छ यश कार्यक्रम हुनु हुनि सबै मा नमस्कार र माय छ मुरि मुरि।।।।

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 роки тому +6

    आहा कति राम्रो गित गाउनु भयो दुबै जानालाइ बधाई छ लक्ष्मी घिमिरे सर को पनि गित सुन्न मन थियो कैले गाउनु हुन्छ कुन्नी सबै मा नमस्कार छ म बहराइन बाट इन्द्रेणी को नियमित दर्सक ♥️♥️♥️🙏🙏🙏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 роки тому +1

    बधाई छ दुबै जनालाई दामी छ दोहोरी ओवा खिमा नानीको अर्को कला योगेता देख्न पाउँदा मलाई भित्री मंन बाटै खुशि लाग्यो बधाई छ खिमा नानीलाई आज मंन माया वाईबाले दुखको गित गाको सुनेर मलाई नी मंन छोयो धन्यवाद छ आजको दोहोरी को जोडिलाई खगेन्द्र बिसुकर्म र मंन मायालाई वाईबालाई

  • @rajendrasunuwar8681
    @rajendrasunuwar8681 4 роки тому +12

    खिमाले हार्मोनियम बजाउदा औंला चलेको देखिन्न त।😋🤭तर प्रयास राम्रो छ खिमा,पावल ,खगेन्द्रले आफ्नो बिधा भन्दाअरु बिधामा पनि अगाडी बढेको मा खुशी लाग्यो,अनि मनमाया,पावल,खिमा ले पनि कार्यक्रम संचालन गरेको हेर्न मन छ।

    • @harikc6237
      @harikc6237 4 роки тому

      हा हा मैले पनि हेर्दै छु खिमा ज्यु को अौला

  • @yambc6434
    @yambc6434 4 роки тому +2

    खगेन्द्र दाजु पनि कडा अाजा सम्मा किन न गायकाे कस्ताे उत्कृष्ट शब्द बनाउने क्षयामता स्वर पनि उस्तै सुमधुर wow माने गुरु।

  • @asmitashahi2387
    @asmitashahi2387 4 роки тому +6

    धनमाया नेपालीलाई इन्द्रेणी मा गाउन लाउनु पर्यो हजुर सबै मा अनुरोध गर्दछु

  • @karnachhetri5992
    @karnachhetri5992 4 роки тому +1

    मन माया के दामी गित गाउनु भाको सलाम छ ईन्द्रणी परिवारलाई

  • @user-ms8bj3yy5k
    @user-ms8bj3yy5k 4 роки тому +14

    कति कल्लर मिलेन लाइंट को दामी दोहोरी

  • @ishasilwal8336
    @ishasilwal8336 4 роки тому +1

    आहा पिरमा पनि रमाउने वीर हुन्छ कति मार्मिक सब्दहरु खगेन्द्र दाजु समान छ हजुरलाइ

  • @prembohara192
    @prembohara192 4 роки тому +30

    खिमा बहिनी को पालो कहिले आउँछ

  • @hembahadur3376
    @hembahadur3376 4 роки тому +1

    पुराना सबै गायेक गायिका देख्दा त्येसै रमाइलो लाग्यो

  • @narayanaryal8233
    @narayanaryal8233 4 роки тому +6

    खिमा बैनी बधाइ छ हार्मोनियम सिक्नु भयछ ।