चिज र निर्जलाको प्रेम बुझ्नै गाह्रो Dhunge Bagara | Chij Gurung vs Nirjala Gurung | @Naurangi Sansar
Вставка
- Опубліковано 28 тра 2023
- नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#Chij_gurung
#Nirjala_Gurung
#naurangi_sansar
=======================================
🎶 Orgional Audio Credits:-
Song:- Dhunge Bagar
Music/Thego :- Padam Lwagun
____________________________________________________
Live Dohori Singer
Chij Gurung
Nirjala Gurung
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Samip Poudel
Khum oli Birahi
______________________________________________________
Audio/Mixing♬ Tarakanta BK
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2022यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला
😊
😮😊😊
18:58
Pot Pot all ow ha But😊😊😊😊pl
. oz
😊
मनले खोजेको कुरा पाउदा, हामी,म, ज्यादै दंग छु, र छौ । त्यस कारण तपाईहरू प्रति आभार प्रकट गर्द छु, र छौ ।
❤Naurangi sansar pariwLae 🙏
पछिल्लो समयमा चर्तित निर्जला गुरुङ ❤❤❤एकदम हिट
यसरी नी आफूलाई mantain गर्नु मेहनत गर्नु ठूलो उचाई मा पुग्नु शुभकामना
Wow, छ दोहोरी त। पहिला चिज र आस्मिता भनेसी, भुतुक्कै हुन्थें, जेहोस् अस्मिता को ठाउँ निर्जला नानु ले लिएको छ। ई दुई काे संगीती जोड़ी A one छ। भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना छ। Keep singing, stay safe love you guys. UK
My lovely Chini couple 💏 yo jodi dekhda manai aananda hunxa perfect couple 💏…
यी 2 जोडि लाईभ दोहोरी जम्नु भाको छ💐💐👌👌♥️♥️
चिज र निर्जला नानि को गायिका अति राम्रो छ मेरो शुभकामना छ
निर्जलाकाे युटुवमा चिज सङै दाेहाेरि हेर्न पाइयाे खुसि लाग्याे ।वहिनिलाई धन्यवाद तर अान्तरिक कुरात भेतमै गर्दा राम्राे हुनथ्याे कि भाकात राम्रै थियाेनि अहिलेचिज र निर्जलाकाे जाेडिकाे सुहाकाे हामी अाम दर्शक विश्वास छ । कतै खल्लाे भयाेकि बाकि हङकङमा साङ्गितिक जाेडि सहित मनकाे जाेड मिलुस शुभ कामना।
Chij sir jodi ramro milcha bibaha garnu
Super dohori chij gurung❤ nirjala gurung jodi dami 👌👌
सारैइ राम्रो छ
चिज र निर्जला क फेन एता हाजिर हुम्त ल कतिजना छौ❤
Ramro lagyo
चिज भाइ र निर्जला बैनी को जोडी लाइभ लोक दोहोरी मा खुब जमेको छ है ! अझै उत्तर उत्तर प्रगति को कामना गर्द छु #लम्जुङ्ग KTM
Best of luck watching from India
Jati sune pani ajhai sunna man parne jodi ani sumadhur awaj dherai dherai saphalta ko agrim subhakamana chha
Congratulations chij and nirjala
Wow ATI ramro
Chij sir my febret
Wowo beautiful song sweet voice chij Gurung and Nirjal Gurung you to lai congratulations ❤❤❤❤❤❤
Chij Gurung ❤❤ Nirjala Gurung.
निर्जला गुरुङको फ्यान जति यता हाजिर गरम्
🤪😜
आँखा लगाउने मायाको शुरुवात हो दुई जनामा गल्ती फिफ्टी फिप्टी हुन्छ चिज ले आफ्नो गल्ती देख्दैन निर्जला को मात्रा देख्छ निर्जला ले आफ्नो देख्दैन चिज को मात्र देख्छ त्यसैले झगडा पर्दा गल्ती दुवैको बराबर छ हो भन्नु झाग्दा पर्दै पर्दैन एकले आफ्नो गल्ती स्विकार्नु देख्नु पर्छ गुरुङ जोड़ी धन्यवाद
हाम्रो गोर्खाली चिज सोल्टी र निर्जला बहिनी को गित सुन्न भिन्दै आन्न्द आउँछ ।निर्जला बहिनी को गित र गित सङगै याक्टिग्न सारै राम्रो छ ।चिज सोल्टी र निर्जला बहिनी को उन्नति को प्रगति को शुभकामना ❤❤❤❤
Badai Chha, Babu Chij grg ra Nani Nirjala grg, beautiful dohori ko lagi, sofa ma basera ananda linchhu. Sabai singers ko beautiful voice sub-asik chha sabaima.
Haina lastma chahi mayama tungiyo.khusi lagyo
ओके धन्यवाद बधाई❤ निर्जला गुरु चीज
धेरै राम्रो भिडियो, ठट्टयली, रमाइलो र मनोरंजक। भिडियो हेरिरहनु हुने सबै साथीहरूलाई स्वागत र अभिवादन।🙏🏻🙏🏻🙏🏻
आहा धेरै मीठो छ दोहोरी
4 Barsa jatti bhayo mo Dr LANTHU ko fan AJAKALNIRJALA sanga ko takker ma NIR 9/ 10~ Chij 6/10~patta lagyo Chij(babu) HOSIR HATKO MACHHO FUTKILA. Aru pragatiko ❤❤❤❤❤❤❤❤🎉
Dherai ramro dohari, ❤it nice couple
Super dohori chij ji r nirjala ko
रहस्य खुल्लै पर्छ 🙏🙏👏👏😍😍😍
Chi r nrjsla ko geet vhane pachi sun mman lagcha yo jodi ko supar jodi
असाधै मन पयाे।
wow wow आजको दोहोरि अति रामाईलो
Wow chij & nirjala super super
Sarai ramro Chij & Nirjala arko dohori chahi Bhirmahuri bhirma bolma gaunu hola gurung buai ,baini ???
यो जोडिको साङ्गितिक यात्राले सफलताको शिखर चुमोस।समय ,छ सिङ्गल हुनुहुन्छ ।दर्शकको चाहना अब पूरा हुने छ।
Dami xa Dubai Jana
dherai mito sworchij vsnirjala❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Yo euta example ho buda budi ko jhagada yestai hunxa hai hojur ho Vai ra bunu lai suvakamana xa.🙏🙏🌹🌹
Nice jodi
Maya ma thorai Sanka,daha,ra rish samaya sapeksya hunxan❤❤ thanks entire team.
यसो गर्दा दर्शक श्रोता फ्यानहरु आफ्नो क्षेत्र कौतुहलता चासो सबै सुरक्षित रहन्छ सुनौलो अवसर दिने मित्रा लाई उच्च सम्मान गुरुङ जोड़ी लाई सलाम
nice & Jodi
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
यो साङ्गेतिक जोडीको उज्वल भविष्यको कामना ! दुब़ै जनामा मायां पिरती आकुराहरू पलाउदै जावस् फलोस फुलोस ।❤❤❤
चिज गिरुङ र निर्जला गुरुङ को रमाईलो दोहोरी सबैले माया गरिदिनुहोला।।।
आहा दोहोरी सुनेर मजा लाग्यो बधाई छ सम्पुर्ण टिमलाई
अस्मिता सग दोहोरी गयो भन्ने कहिले पनि हेर्ने छैन चिज जि को दोहोरी
मन दुख्यो है।
Testo navandinu na ho qurtiee G 😊
Chij sir rachanakar pani ho yaso Chini couple 💏 lai suhaune doyat song banayara bazar ma layaunu paryo… !
वा वाgood
Verynice
गाउँले थन्चाेककाे सुन्तला पाकेकाे छ खउ झगडा नगर
अति राम्रो जोडी बधाई छ।
nice jodi.😅😅😅😅😅
Waw Dami geet ❤️❤️❤️ chij Ra nirjala ko Jodi pani Sarai Dami 👌👌👌👍
❤❤❤❤❤🎉🎉🎉🤗🤗🤗🤗
नेपाली कला सस्कृती जोगाऔ ! कलाकार लाई सम्मान गरौ 🙏
Nirjala ji ko ma diwana vaya yar
❤❤❤ dherai ramro dohori
Wow nice ❤❤❤
Congratulations both singer my febret team
Ekdamai Suhauni jodi❤❤❤❤
❤👌🌹👍🙏🏿👏
निर्जला र चिजको जोदि राम्रोछ र यो जोदो बाचुन्जेल नतुतोस यहि हाम्रो कामनाछ
Nice jodi👌👌👌👌
Congratulations
🎉
Wow! Excellent communication in love story. Best up luck couple. Thanks
Very nice song and jodi बढाई छ
Ramro chha jodi❤❤❤
Chij & Nirjala best Jodi dekhe
Agrim suvakaamanaa
My favourite jodi ❤❤
Excellent
Beautiful Jobi ❤❤❤❤❤
अब चिज भाई दशर्क लाई खुसी राख्नुपर्छ जोडि पनि अति राम्रो छ घमण्ड पनि छहिन होला जस्तो लाग्छ 👍👌👌🌹🌹
Hands up....
❤❤❤❤❤Best of luck both solta and Soltinee❤
कानूनी विवाह सुटुक्क खुसुक्क गर्नुपर्छ अहिले चिज अविवाहित भएकोले निर्जला लान्छ कि भनेर कौतुहलता चासो भएको हो दर्शकलाई धुमधाम बिवाहा गरेर 9दिन नौलो 20 दिन मा बिर्सिन्छ गुरुङ जोड़ी समाप्त हुन्छ त्यसैले कानूनी विवाह भन्दा दायाँबायाँ नगर्नु धन्यवाद
😜
Yo jodi Dherai ramroxa herda pani kayamile ko chitikkai suhayako hait jodi pani Chini jodi herdanani sahi lovely jodi Real ma bihe bhayama hami subha chintak Dherai khusi hunexaun bhagawanle yo jodi ko real ma behe jurai dinu bhayako hos best couple 💏…
Nice song
निरजला गुरूङ रिस धैरे नगरनु ला चिज सोजा लाई
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘❤
Great performance
यहाहरु दुई जनाको साङगेतिक यात्रा र साङगेतिक जोडीले शिखर चुमोस् यस्तै यस्तै दोहोरोहरु सुन्न पाईयोस् साथै कहिले होला गितको टक्कामा झै एकले अर्कालाई बुझेर चखेवाको जोडि झै देख्न पाउने
Lanthu lai Tataauna ghatima TOKIDINU BHO Nirjala jee 😂😂😂😂
Nice song 👍👍
Very nice song 🎵 🎉congratulations
Super song ❤❤❤
Great Great performance thank you
Nice
Watching from India and waiting for every episode Mr chij Gurung and Nirjala Gurung live song
Babu ma Amit ko aama
आज बल्ल गीतको भावले मागेजस्तो गीत प्रेसत्यौनुभो अग्रीम शुभकामना चिज र निर्जला लाई बाकि नौरंगी संसार को सम्पुण सदस्यलाई धन्याबाद |
CHIJ & NIRJALA GURUNG THANK YOU ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
ंचिज गुरुङ र निर्जल गुरुङ को दोहोरिले तर्कारी दरेर पनि कति रमाइलो स्याबस दोहोरिको जोरिमात्रै होइन जीवन भरिको मुतोजोर्ने योजन सदाको लागि रहिरहोस ।
हैट निर्जला को बुवा त झन् कडा पो हुनुहुँदोरहेछ। बाबा को गुण छोरी मा सरे जस्तो छ ।
चिज सोल्टी निजला सोल्टीनि उतर उतर प्ररगति को सुभकाना 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
Nikai mitho get nirjala badhai Jose lai🎼🎼🎼🇳🇵🇳🇵👌👌🌷💕🙏🙏
निर्जला चिज को फ्यान म मलाई मनपर्ने जोडी
❤🤪EXCITED TO WATCH DOHORI❤❤❤❤❤🌹👌🙏SUPER.
बधाई छ जोडी लाई कसैको आखाँ न लागोस