बिहे पछि यसरी जिस्कीए चिज र निर्जला | रमाईलो दोहोरी | Chij Gurung Vs Nirjala Gurung | Live Dohori

Поділитися
Вставка
  • Опубліковано 15 січ 2025

КОМЕНТАРІ • 526

  • @NirajanOli-l3e
    @NirajanOli-l3e Рік тому +5

    राम्रो शुद्ध छ अझै गाउँ ले परिवेश का सब्द लिएर गाए झनै राम्रो हुन्थ्यो

  • @sandeshthapamagar9066
    @sandeshthapamagar9066 Рік тому +68

    आहा Nice जोडी ❤सुरिलो आवाज कति सुहाको छिटै बिहे भएको देख्न पाउ ❤❤❤

    • @binduacharya7037
      @binduacharya7037 Рік тому +2

      Hamro bani kasto vani jo sanga gauda ni chhitto bihevako dekhna pam vanni uniharu ko life ho jo sanga jahile gareni vo ni

  • @तेजरामपौडेल

    अबछिटै दम्पत्ति भएको देख्नपायियाेश भाइ बैनिलाई अाशिर्बाद छ

  • @lobsanglama5330
    @lobsanglama5330 Рік тому +1

    आत्ति राम्रो दुई जना को जोडि शुभकामना छीटो दुई को मुटु 💓 एक हुनु

  • @prithvigurung2314
    @prithvigurung2314 Рік тому +47

    चिजभाई र निर्जला नानीको लाईभ दोहोरी कहिले नछुटाई हेर्छु म रमाइलो भयो 💐💐♥️♥️👌👌

  • @tenjisherpa8130
    @tenjisherpa8130 Рік тому +17

    आहा कति रमाइलो दोहोरी अति खुसी लागेउ छिट्टै बिबाह होस् ❤❤❤❤

  • @DeependraKumarSharma-p5x
    @DeependraKumarSharma-p5x Рік тому +49

    रियल जोड़ी बनेर यस्तो गित गाएको भय त झन कती मजा आउथो।
    🌟🌟🌟🌟🌟

  • @gopalkhamcha3868
    @gopalkhamcha3868 Рік тому +1

    दामि छ जोडि चिज सर र निर्जाला जि को बिबाहा गर्नु परो

  • @KamalPun-k3z
    @KamalPun-k3z Рік тому +1

    चिज भाइ रनिर्जला बईनि लाईमनई देखि समान छ❤❤❤❤❤❤

  • @alebhishma9560
    @alebhishma9560 Рік тому +1

    K sharo kada hw chij g ranirjhala gw ko dohari, atti ramailo lagyo sunda.💃💃💃👏👏👏❤️❤️❤️

  • @baramugovin
    @baramugovin Рік тому +2

    गोरखालीको सान, गोरखालीको मान, गोरखालीको पहिचान हो चिज र निर्जलाको जोडि ❤ जय गोरखा ❤ जय गित😘 जय संगित 🥰🥰

  • @khemrajjoshi7009
    @khemrajjoshi7009 Рік тому +20

    जिन्दगी भर बुढी भनेको सुन्न पाइयोस् ।शुभकामना ।।

  • @Saraswati952
    @Saraswati952 Рік тому +67

    चिज चिजहो कति राम्रो गायको सफलता को कामना गर्दछु ♥️♥️♥️

  • @bibatthapa1524
    @bibatthapa1524 Рік тому

    चिज भाइ र निर्जला बहिनिलाइ उज्वल भबिस्यको शुभकामना
    अब फेरि यसको अर्को भाग पनि हेर्न पाउ छिटै

  • @padambdrpun3710
    @padambdrpun3710 Рік тому +1

    ल बधाई अनी अग्रिम सुभकामणा दुबै जोडिलाई है

  • @baltamang9038
    @baltamang9038 Рік тому +25

    गीतको शब्द सङ्गै सुमधुर स्वरलाई चीज गुरुङ 💕+💕 निर्जला छिट्टै बिबाह भई सुन्दर जोडी देख्न पाउँ है।।
    चीज + निर्जला
    कुनै कुनै शब्दले मनै लोभ्याउने

  • @krishnasubedi298
    @krishnasubedi298 Рік тому +1

    दुई जनाकाे दाेहाेरी नछुटाई हेर्ने गर्छु सारै राम्रो लाग्छ रियल जोडी भएको देख्न पाँउ ।

  • @JasodaGurung-e6m
    @JasodaGurung-e6m 10 місяців тому +1

    Chij gurung Ra nirjala gurung ko yo dhohori sadhai sunna pam Ani dekhna pam yasarii naii ramro hudaii jayos best up Dubai laii ❤

  • @DomanGurung-w7x
    @DomanGurung-w7x Рік тому +5

    मज्जा आयो हाइ रियल जिन्दगीम परिणात हुनुपर्यो तपाईंहरूको यो जोडी

  • @HamroKapan
    @HamroKapan Рік тому +1

    ओह हो ! निर्जला गुरुङ्ग बहिनी लाई दोहोरी / जुवारिमा नसक्ने रहेछ । खतरा रहेछ गोर्खाली गुरुङ्नी नानी

  • @PrakashBudathoki-x6j
    @PrakashBudathoki-x6j Рік тому +1

    दामि छ song chiji

  • @kamalregmi2112
    @kamalregmi2112 Рік тому +15

    वाउ मेरो गोर्खाली भाइ बधाइ छ। यो गित ले चाडै करोड पार गरोस 💘💘💘

  • @manbahadur5487
    @manbahadur5487 Рік тому +11

    चिज जि र निर्जला वहिनिकाे रियल जाडिकाे अभ्यासहाेकि!दुवैको दाहाेरि चर्चित छ ।दुवै मिलेर ढिलाेहाेस राम्राे हाेस।शुभकामना सम्पुर्णलाई

  • @birendrasinghbist6904
    @birendrasinghbist6904 Рік тому +8

    यो जोडिको ठूलो फ्यान हो म यो जोडि कहिले न छुटोस plz xitai bihe vaer xora hern man xa malai

  • @narayanthakuri9877
    @narayanthakuri9877 Рік тому +33

    खाउँ बुडा पाेसिलाे ल धेरै भन्दा धेरै सुन्नु पर्ने गित छ चिज गुरुङ र निर्जला गुरुङले गएका गित र ज्वाडी पनि मिलेकाे छ ल छिटाे भन्दा छिटाे बिभाह गर्नु पर्छ ल गुड 🌹🌹👍️

  • @jasbirsalami2578
    @jasbirsalami2578 Рік тому +16

    सारै राम्रो छ हजुर हरुको गित सुनी राखन मन लागछ सफलता को शुभ कामना छ🌹🌹🌹🌹🌹🌹

  • @hareramthapa6851
    @hareramthapa6851 Рік тому +48

    🙏🙏🙏चिज गाउले र निर्जला गाउलेनी। गाउघरको पुरानो यादहरु सम्झाइ दिनु भयो, बुढी संग बसेर हेरियो अनी सुनियो मज्जा लाग्यो😜😁😜 best wishes from England🙏💝🙏

  • @somkumarbanjin1574
    @somkumarbanjin1574 Рік тому +30

    रियाल जोडी जस्तै लग्यो really heart toching dohori❤❤❤

  • @abiralshivaduti801
    @abiralshivaduti801 10 місяців тому +1

    आहा ! लोक दोहोरी होस त यस्तो पो। गाउले जन जिवनको प्रष्ट चित्रण । साह्रै मन पर्यो। चिज गुरुङ युटुब च्यानल बाट अरु पनि यस्तै उत्कृष्ट प्रस्तुति हेर्न आतुर छौं ।

  • @premgurung5027
    @premgurung5027 Рік тому +57

    वाह, पारिवारिक माहौलमा कति मिठो प्रत्यक्ष दोहोरि, निर्जला र चिज गुरुङ्गको लागि हार्दिक सफलताको कामना गर्दछु।

  • @SujataDahal-sd9nf
    @SujataDahal-sd9nf Рік тому +1

    बिहे भएकै हो राम्रो छ

  • @santosmagar5203
    @santosmagar5203 Рік тому +11

    यो जोडि जहा गयो त्यहा आगो बल्छ नम्बर 1 जोडि हो

  • @Tekgrg-t1p
    @Tekgrg-t1p Рік тому +4

    तपाईहरुको सधै एसरिनै रमाईलो जिन्दगि देख्न पाईयोस तपाइका फ्यानहरुलाई खुसि राख्नु होस ङोलो ङोल्स्यो लाईल बधाई छ

  • @StruggleBabu
    @StruggleBabu Рік тому +1

    चीज र निर्जला अनि पुरानो चलेको लोगगित को भाका हुनपर्यो।।।भाका मन नप्रेनी चिज र निर्जला को लागि हेर्ने यता❤❤❤

  • @ManbdrThapa-sy9jp
    @ManbdrThapa-sy9jp Рік тому +19

    🎉🎉दुवै जनाले खान पर्छ हैइ पोषिलो ❤❤

  • @rounnythapa194
    @rounnythapa194 Рік тому +6

    चिज सोल्टी र निर्जला बहिनी को गित सुन्न मलाई सारै हतार हुन्छ ।जुन गित आए पनि मलाई नहेरी चित्र बुज्दैन । जति गित पनि आयो पनि सुनेर आन्न्द लिन्छु ।❤❤🎉🎉 सबै टिम लाई शुभकामना

  • @sabin602
    @sabin602 Рік тому +29

    👑💞👑🌹गितको तुक्का चाहिँ कति राम्रो राम्रो हुन्छा चिज र निर्जाल बैनिको जोडी पनि राम्रो छ संगै सफलता को शुभकामना 👑💝👑🌹

  • @anuraj-w6x
    @anuraj-w6x Рік тому +1

    छिटोभन्दा छिटो बिबाह हाेस चिज जि र निर्जलाकाे

  • @OliChhab-cn8fd
    @OliChhab-cn8fd Рік тому +1

    दामि छ दोहोरी

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Рік тому +26

    Nice Jodi ❤ 👌 दाम्पत्य जीवन सफल रहोस् 😅

  • @Dhangurung19
    @Dhangurung19 Рік тому +49

    यो जोडी को गीत नसुनी निन्द्रा नलाग्ने बानी पर्यो है । सधै यो जोडी को गीत को प्रतीक्षा मा हुन्छ यो मन ।

  • @yambahadurgurung9840
    @yambahadurgurung9840 Рік тому +1

    चिज गुरुङ दाइ भनेको king ho

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Рік тому +25

    🎉वास्तविकतामा हुने कुरा हाे , शुभ कामना🎉

  • @muktipokharel4388
    @muktipokharel4388 Рік тому +8

    बास्तविक गाउँ घर बन पाखा को संझना आयो 😊

  • @laxmanshahi946
    @laxmanshahi946 8 місяців тому +1

    भगवानले जुराएको कति राम्रो जोडि |

  • @krishnamani1572
    @krishnamani1572 Рік тому +2

    नाताले नरोक्ने भय ल्याउँदा हुन्छ मिलेको जोडी छ 🤘🤘🤘👌👌

  • @puspagurung3086
    @puspagurung3086 Рік тому +12

    राम्रो जोडी चिज र निर्जलाको 👌👌👌

  • @durgamagar7990
    @durgamagar7990 Рік тому +2

    आहै कती रमाइलो दोहोरी बास्तबिक घर को समस्या मा❤❤❤

  • @AshokMgr-bl4vb
    @AshokMgr-bl4vb Рік тому +26

    सुमधुर स्वर को धनी चिज र निर्जला लाई बधाई छ ।

  • @noorbahadur2372
    @noorbahadur2372 Рік тому +1

    वा सौभाग्य हो म आमा बन्ने निर्जलाको शब्द मार्मिक छ साच्चै यो चिज र निर्जलाको जोडि जीवन साथीमा परिणत भयको हेर्न पाउ

  • @ChetKawar-wb8zh
    @ChetKawar-wb8zh Рік тому +3

    बधाई छ यस्को अर्को भाग पनि छिटै आवोस।र यो जोडि कहिले पनि नछुटोस र छिटै बिहे भयको देख्न पाईयोस।

  • @himalgurung7031
    @himalgurung7031 Рік тому +22

    धेरै मजा आयो यो गित सुन्दा ❤❤❤❤❤

  • @narchhantyal9116
    @narchhantyal9116 Рік тому +3

    कति छित्तै उज्यालो भयो यो गित ले बिगत जमना मा समय यस्तै थियो भाले बासे उज्यालो भएको मानिन्थ्यो गित मा झै चिज र निर्जाला बिबाहा बन्धन मा रमाएको देख्न पांउ धन्यबाद

  • @humkalithapa1277
    @humkalithapa1277 Рік тому +3

    चीज बाबु र निर्जला नानु को जोडी गीत अनुसार नै जिवन बितोस है सम्पूर्ण लाई जानकारी♥️♥️♥️♥️👌👌👍👍🙏🙏🙏

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 8 місяців тому +1

    Good luck Chij and Nirjala
    Very beautifull Dohori

  • @balkumargurung2009
    @balkumargurung2009 Рік тому +1

    चिज र निर्जला भाई बहिनीको दोहोरी गीत रोचक छ । अर्को कुरो जोडी पनि मिलेकाले तपाईहरु बीच बिबाह बन्धनमा बाधिँएको देख्न पाइयोस् । गायन क्षेत्रमा यो जोडीको आगामी दिनमा अझ उन्नति प्रगतिको शुभकामना ।

  • @indramagar83
    @indramagar83 Рік тому +12

    पोसिलो अहिले देखि नै खादा हुन्छ अब😅 good luck both🎉🎉🎉❤❤

  • @rukmanrukman6232
    @rukmanrukman6232 Рік тому +19

    बबाल दोहरी र छित्तै आमा बाबा बन्नु होला सुभकामना दुवै जना लाइ

  • @manishthapa9971
    @manishthapa9971 Рік тому +1

    यो जोडी को गीत सिरानिमा बजाएर सुन्दासुन्दै निदाउछ जस्तो गीत मा भनेको छ रियालिती मा नै हेर्न र देख्न पाउ दुबैजनाको बिग फेन हजुर

  • @digvijayshah5746
    @digvijayshah5746 Рік тому +18

    रियल जोडिको शुभकामना ❤️❤️

  • @humbahadur7447
    @humbahadur7447 Рік тому +1

    कति राम्रो सोच हजुर दुबैई जनाको यो आउने मङ्सिर मा जसरी नि हुनु पर्छ हैई जोदिई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @ThamanThapa-o6v
    @ThamanThapa-o6v Рік тому +1

    Kati mitho dohori barilai, Milo's Jodi jindaki varilai.......

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p Рік тому +4

    धेरै राम्रो दोहोरी भाइ चिज र ब्शिनी निर्जल को बधाई छ होल्ड टिम लाई

  • @premthapaprem8349
    @premthapaprem8349 Рік тому

    ल बधाई छ यो जोडी लाई छित्तै रियल मा जोडी देखनु पाउ चिज सर

  • @keshabghimire2029
    @keshabghimire2029 Рік тому +4

    यो गीत गाउँन निर्जला जी लाई निकै गारो लागेछ, आँखा तल गरेर नै पुरै गीत सकियो, जे होस् राम्रो छ ।

  • @gunjangunjan7676
    @gunjangunjan7676 10 місяців тому +1

    जन्मिन्छ कि छोरो रसिलो , खाउ बुढो रसिलो पोसिलो।
    रमाइलो अनि सन्देश मुलक । बीउ राम्रो भयो भने बिरुवा स्वस्थ र दरो हुन्छ अनि गर्भ( जमिन) उर्भर भो भने उम्रीन र हुर्किन सहज हुन्छ।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +30

    मेरो प्यारो भाइ बैनी चिज र निर्जला ले सारै राम्रो दोहोरी गाउनु भो सुन्दा आनन्द आयो शुभकामना ❤❤❤

  • @SangamBaral-v3r
    @SangamBaral-v3r 10 місяців тому +1

    Congratulations chij and Nirjala Gurung

  • @mansinghbk7963
    @mansinghbk7963 Рік тому +3

    छिटै रियल जोडी देख्न मन छ चीज भाई को र निर्जला बहिनीको❤

  • @hiralalgurung2530
    @hiralalgurung2530 Рік тому +7

    Wow, my favourite भाई बहिनी को दोहोरी हेर्न र सुन्न पाईयो, म त मखा नै परे। You guys are awesome 👍👍👍, real time को श्रीमान र श्रीमती भएँ को हेर्न मन छ। Anyhow संगीती जोडी त दामिछ, wow नै छ। होल टिम लाई नै धन्यवाद छ। See you soon on next episode मा है त। Love you guys, UK

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa Рік тому +10

    दुबैलाई शुभकामना सांङ्गीतिक यात्राको अनि बैवहिक जिवनको कामना पनि

  • @bhupalthapa3
    @bhupalthapa3 Рік тому +3

    अति परिवार मा मिलखाने सगित सुनुम रहुम लाग्यो शुभकामना छ

  • @ThingbhadurBel
    @ThingbhadurBel Рік тому +1

    Dherae ramro git gitma vane jastae hosh suvakamana❤❤❤❤❤❤

  • @rambahadurtamang8089
    @rambahadurtamang8089 Рік тому +17

    Aahh Kati ramro dohari❤

  • @bharatgurung2495
    @bharatgurung2495 Рік тому +14

    यथार्थ र मार्मिक दोहोरी दुबै जान मेरो प्रिय कलाकार भबिस्य राम्रो छ❤

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u Рік тому +17

    अब आउदो मँसिर मा रियल मा जोडी भयको देख्न पाईयोस यी मुना मदन जोडी को शुभकामना

  • @rajendradubadi-ul2kk
    @rajendradubadi-ul2kk Рік тому +7

    ❤❤❤❤Wow supap ra bastabik huni kaelay ho❤❤❤🎉🎉 part 2 ko waitingma xau hai🎉🎉🎉🎉🎉

  • @dipakpanday7361
    @dipakpanday7361 Рік тому +15

    यो जोडिको दोहोरी एकदम राम्रो छ। म फुर्सद हुँदा हेरिराख्छु। यो जोडीलाई गितमा मात्र नभएर बास्तबिकमा सधैं सँगै देख्न पाईयोस्। अग्रिम शुभकामना 🌺

  • @jitumagar7451
    @jitumagar7451 Рік тому +1

    saraii raamro geet chija nirjalako❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @asmagurung9272
    @asmagurung9272 Рік тому

    मलाई derai मन parxa निर्जला र चिज को दोहोरि

  • @nargurung2229
    @nargurung2229 11 місяців тому +1

    Wowo Touch heart song chij Gurung and Nirjala Gurung you to ko ❤🎉❤🎉❤🎉❤

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 Рік тому +13

    छित्टाे भन्दा छित्टाे यसै गरिजिवन काे जाेडि देख्न पाउं चिज निरजला काे कहिलै बिछाेड नहाेश ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @reshampurja6996
    @reshampurja6996 Рік тому +9

    बधाई छ 🥀🌺, सफल दाम्पत्य जीवनको कामना👏👏👏👏💝❤️💝❤️

  • @binugurung1262
    @binugurung1262 Рік тому +3

    दामी गित गाउनु भयो हजुर हरु ले

  • @bishnubahadurpun296
    @bishnubahadurpun296 Рік тому +6

    Jati sune pani dhitnai mardaina Chij bhai ra Nirjala bahiniko dohori ekdamai ramro chha tapainharu lai dherai subhakamana hai UK bata hajur.

  • @अमृतअधिकारी

    रिलमा हैन रियल मा देखने मन अल द बेस्ट सोल्टी चीज🙏🙏👍️👌🤘

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +1

    अाहा सारै राम्राे दाेहाेरी याे जाेडि रेल मा एक भाकाे देख्ने सारै धाेकाे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌❤️🌹💯🇳🇵

  • @DeependraKumarSharma-p5x
    @DeependraKumarSharma-p5x Рік тому +15

    भाग दुइ चाहियो।❤❤❤

  • @dhurba3499
    @dhurba3499 Рік тому +2

    बुढा बुढीको गन्थन पनि कति मिठो आजै बाट खाउ बुढा पोषीलो।

  • @BimalaTamang-k5h
    @BimalaTamang-k5h Рік тому +1

    गीत को सुभकामना ❤

  • @BikashPariyar-p9c
    @BikashPariyar-p9c Рік тому +1

    ❤❤uu xa chij daira nirjala sis lai xitty ny yo jodilai Real ma dhekhana payeeyos

  • @gyanbhadurrana9333
    @gyanbhadurrana9333 Рік тому +71

    चिज भाइ र निर्जला बहिनिले बिबाह गर्दा राम्रो हुन्छ ,जोडि सुहाउछ ।

  • @krishnarana1500
    @krishnarana1500 Рік тому +1

    Marmik dohori chij vai Ani nirjala bunuko

  • @saritagurung9144
    @saritagurung9144 Рік тому +3

    यो जोडिको गित नसुनि निन्द्रा नलाग्ने बानि परयो सधै यो जोडिको गितको प्रतिछयामा हुनछ यो मन।

  • @rukmangrg1240
    @rukmangrg1240 Рік тому +17

    Wow beautiful jodi dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧

  • @purnagurung4500
    @purnagurung4500 Рік тому +6

    So beautiful Judi song ciza grg ra nirjala ko Judi ek damai milaxa hjr

  • @bedbahadurgurung1956
    @bedbahadurgurung1956 Рік тому +2

    छिटोई जोदि देख्ना पाउ यो जोदि को बिहे👌👌👌👌

  • @suryagole8262
    @suryagole8262 Рік тому +5

    धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।

  • @tirsanamagar4301
    @tirsanamagar4301 Рік тому +18

    सुन्दर दोहरी सुन्दा मनै आनन्द लाग्ने😊 सफलताको शुभकामना ❤🙏

  • @lalumagar3749
    @lalumagar3749 Рік тому +4

    Super x Dhohori BT Really Jodi Hunuparx chij Sir 💯💯💯💯