चिज गुरुङ र निर्जला हङकङ जाँदा के-के भएको रहेछ सबै पोल खुल्यो, चिजले निर्जलालाई बिहे गर्ने पक्का ।HD

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChijGurung_NirjalaGurung #LiveShow#

КОМЕНТАРІ • 856

  • @Indreni.Com2016
    @Indreni.Com2016  Рік тому +167

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub Рік тому +63

    यी गुरुङ र गुरुङ्निको जिन्दगिभरिको रियल जोडी बाधी दिनु है ! कृष्ण कडेल सर

  • @Saroj123-stha
    @Saroj123-stha Рік тому +73

    ईन्देणीमा आज फेरि गोर्खालीले धुलो उडाएछ ❤
    चिज जि र निर्जला जि जोडिलाई शुभकामना🙏 🇳🇵❤

  • @madhavpoudel7329
    @madhavpoudel7329 Рік тому +189

    निर्जला गुरुङ्ग र चिज गुरुङ्ग को दोहोरि राम्रो छ, यो जोडि लाई बिबाह बन्धन मा बाधिएको हेर्न चाहन्छु, धन्यवाद। 😊

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +71

    आज मेरो भाइ बैनी लाई इन्द्रेणी मा देख्न पाउँदा खुसी लागो। शुभकामना ❤❤❤

  • @rabiale984
    @rabiale984 Рік тому +6

    साक्षात सरस्वती माताको बास छ निर्जला ज्यूको मुखार बिन्दुमा र सदैव रहिरहोस् अनि सर्वप्रिय गायक चिज ज्यूको बारेमा त केही भन्नै परेन नेपाली लोक गीतसंगीतको क्षेत्रमा एकदमै अनुशासनमा रहेर शब्दहरु चयन गर्नुहुन्छ दुवैले जय लोकसंगीत 🙏🙏

  • @dineshchemjong9531
    @dineshchemjong9531 Рік тому +25

    चिज + निर्जला अत्यान्तै सुन्दर जोडी यि जोडीको बिवाह होस।

  • @balaramnepali5061
    @balaramnepali5061 Рік тому +13

    यो जोडी को बिहे भको हेर्न मन भको कोको हुनु हुन्छ सबै यता हाजिर हौ

  • @chiranjibighimire794
    @chiranjibighimire794 Рік тому +32

    लाैन भगवानले यी दुईजनकाे रियल जाेडि वनाएकाे देख्न पाउँ ।कति मिठा गित दुवै जनाकाे।

  • @topjungchand
    @topjungchand Рік тому +39

    आहा सुन्दर जोडीको सुन्दर दोहोरी , भाग 2 पनि छिट्टै आओस भन्न चाँहान्छु , जय कृष्ण ❤जय इन्द्रेणी 🙏🙏

  • @budhagrg123
    @budhagrg123 Рік тому +18

    चिज भाइ र निर्जला बुहारिकि गितको टुक्काले लाखौ दर्शकलाई खुसी दिनु भयो।शुभकामना हजुरहरुलाई।

  • @laxmanthapa9595
    @laxmanthapa9595 Рік тому +27

    चिज सर र निर्जला बैनिको सारै राम्रो सोर आवाज अझै प्रगती होश भन्नी कामना छ ।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Рік тому +1

    अर्गानिक गायक #चिज गुरुङ्ग ङोलो र गायिका #निर्जला गुरुङ्ग ङोल्स्योको प्रस्तुत शब्द संयोजनले वास्तविक हाम्रो समाजका वेथिति विसंगतिलाई समेटेर गीत मार्फत वर्तमान परिपेक्षको परिस्थितिमा भईरहेको #भ्रष्टाचार #तस्करी जस्ता गलत कृयाकलापलाई प्रोत्साहन गर्नु एउटी जीवन संगीनीको ठूलो हात हुन्छ भन्ने समाजलाई सन्देश मुलक छन् ।
    बधाई छ तपाईं द्वय कलाकारलाई गीत, संगीत यात्रामा मंगलमय शुभकामना व्यक्त गर्दछु ।

  • @shambhunamlung
    @shambhunamlung Рік тому +5

    बिवाहा भएको हेर्ने मन छ यो जोडिको अग्रिम शुभकामना बिवाहाको लागि पनि ।

  • @kumbahadur2320
    @kumbahadur2320 Рік тому +221

    चिज र निर्जला लाई रियल जोडि बनेको हेर्न चाहने जति यता हाहिर हौ 😀

  • @baliramdevkota9294
    @baliramdevkota9294 Рік тому +27

    तिम्ले मलाई नपार बाेरैमा बरुु चित्त बुझाउला थाेरैमा❤❤❤❤❤कति दामि शब्द निर्जला बुनुकाे फ्यान जति यता हाजिर हाेेउ ❤❤❤❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +15

    ❤❤❤❤❤अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई सयोगि दाता हरु लाई धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤जय ईन्द्रेणी ❤❤❤❤

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 Рік тому +22

    जोडी धेरै राम्रो छ। मिल्छ भने यो दुई मुटुलाई एउटै मुटु भएको हेर्न पाउ

  • @Defender-du7gr
    @Defender-du7gr Рік тому +91

    यो समय को अर्गानिक स्टार गायक गायिका चिज गुरुङ र निर्जला गुरुङ दुबैको सब्द टुक्का सुपर से ऊपर 😍❤️ जय ईन्द्रेणी जय क्रिष्ण दाइ ❤️❤️😍😍।

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Рік тому +22

    सारै मिठो स्वर ओजिलो शब्द अति नै मन पर्ने दोहोरी गीत प्रस्तुत गर्नु भएको छ निर्जला गुरुङ र चिज गुरुङ ले सफलता को शुभकामना

  • @tekrajgurung6027
    @tekrajgurung6027 Рік тому +46

    दुबै जनाको शब्द चयन गजबको हुन्छ आज नि मजा आयो😂,स सम्मान छ दुबै जनालाई देश बिदेश हजुरको स्वर गुन्जियोस शुभकामना ❤

  • @dhanlo218
    @dhanlo218 Рік тому +13

    चिज भाइ र निर्जला बहिनीलाई धेरै धेरै शुभकामना । सधैं यसरी नै देख्न पाउ ।

  • @santoshgurung7729
    @santoshgurung7729 Рік тому +5

    अति राम्रो शब्द खेलाउछौ निर्जला नानी ले

  • @dipendrashahi6489
    @dipendrashahi6489 Рік тому +48

    दुबैको प्रस्तुति राम्रो छ सफलताको शुभकामना जोडी पनि जम्छ!

  • @sanukanchha4489
    @sanukanchha4489 Рік тому +58

    कृष्ण दाईलाई बिनम्र अनुरोध छ अब जसरी क्षत्र शाही र काजल जोशीकोे जोडि मिलाई दिनु भयो यसै गरि चिज र निर्जलाको जोडी पनि मिलाई दिनुहोला ।पिलिज पिलिज

  • @sherrana6841
    @sherrana6841 Рік тому +4

    अति राम्रो जय इन्द्रनी

  • @kumarshrestha137
    @kumarshrestha137 Рік тому +3

    बबाल दाेहाेरि चिज ब्रो र निर्जला सिस को यो जोडी बिबाह बन्धन बाधियेको हेर्न चाहान्छु ।जय गित जय इद्रेणी

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c Рік тому +20

    एकदम उत्कृष्ट ठट्यौली पाराले सन्देशमुलक गीत गाउनुभएको मा तपाईं दुवैजना कलाकारलाई धेरै धन्यवाद साथै इन्द्रेणी परिवारलाई पनि बिशेष धन्यवाद।

  • @rameshoficial9983
    @rameshoficial9983 Рік тому +36

    धेरै धेरै सम्मान छ गायक चीज गुरुङ अनि गायिका निर्जला गुरुङ लगायत टिमलाई
    लोकदोहोरी दुनियाको एक अनुपम अनुहार ❤️❤️

  • @krishnagurung4033
    @krishnagurung4033 Рік тому +16

    हे भउमान ... मेरो याे प्यारो जाेडी जिवन साथीमा बांधिएकाे देख्न पाउँ, जय गीत - जय संगीत , जय ईन्द्रेणी ❤

  • @chandralamsal9225
    @chandralamsal9225 Рік тому +18

    पछिल्लो समय खुन मन परेकी कलाकार निर्जला गुरुङ चिज गुरुङ मलाई क्या टुक्का छ वाह सफलता को सुभकाममा दुबै जना लाई

  • @chakragurung9244
    @chakragurung9244 Рік тому +2

    दुइ भाई बैनिलाई उज्जवल भबिस्यको लागि सुभकामन म हेर्ने गर्छु

  • @gajitmagar
    @gajitmagar Рік тому +1

    खै किन मेरो मन यसरी जाला ह
    सस्कार अनुशासन अनि गला हो
    आहा कतिमीठो स्वर अनि टुका
    तेसैले त चिज अनि निर्जला हो❤❤

  • @bishalmahar25
    @bishalmahar25 Рік тому +11

    आज भने इमान्दारि ,अनुसासित ,राम्रो ब्यक्त्ति चिज गुरुङ भाइ र र निर्जला बहिनि को सन्देश मुलक गित गाउनु भो धेरै धेरै धन्यवाद !धेरै कडा दोहोरि भो अझ यो भन्दा बडि कडा देख्न पाइयोस ❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ ❤❤❤❤ कृष्ण दाइ हजुर नाच भने हेरिरौ ,हेरिरौ जस्तो लाग्छ तर समय पर्खिदैन कृष्ण दाइ हजुर यो जोस जागर कहिले न सिधियोस सधै यस्तै देखिरौ !कृष्ण दाइ म जुनि जुनि हजुर कै साथ मा हुनेछु ❤❤❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Рік тому +21

    आहा मिठो गाउनु भयो दुबै जनाले सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @AGvlogs1392
    @AGvlogs1392 Рік тому +14

    अति नै राम्रो प्रस्तुति चिज ज्यू र निर्जला ज्यू को। सधै यसरिनै कर्णप्रिय गित गाउने शक्ति मिलोस।

  • @kishanban4037
    @kishanban4037 Рік тому +13

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂❤

  • @shivaniroula8770
    @shivaniroula8770 Рік тому +16

    यो जोडीलाइ शुभ कामना गितपनि राम्रो छ भबिष्य सुन्दर बनोस ❤

  • @kamalgharti5372
    @kamalgharti5372 Рік тому +19

    बबाल रमाइलो भयो चिज जि र निर्जला जि को दोहोरी हेरेर धन्यवाद कृष्ण कडेल दाई लगात सम्पुर्ण ईन्द्रेनी टिम लाई

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 Рік тому

    Aaha Kati mitho pres tuti dinu bhayo Bhai chij & baini nirjala le samman sathai dhannebad xa Dubai Bhai baini lai 🎤🎤🎵🎵🌹🌹❤️❤️🙏🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Рік тому +1

    चिज को गीतहरू त धेरै हेरेको सुनेको हो आज साथमा निर्जला को आवाज पनि हेर्न सुन्न पाईयोस दुबै जनालाई सफलताको शुभकामना जय इन्द्रेणी जय नेपाल म चाहिँ मलेसिया बाट

  • @laxmangurung1492
    @laxmangurung1492 Рік тому +17

    हाम्रो चिज भाइ निर्जला बहिनी को कति राम्रो प्रस्तुती

  • @dmamarmahatara3937
    @dmamarmahatara3937 Рік тому +4

    आहा चिज र निर्जला को दोहोरी क्या मिठो

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Рік тому +16

    असाध्यै सब थोक मिल्ने जोडी यो जोडीको भाबि जीवन सफल होस.

  • @tenjisherpa8130
    @tenjisherpa8130 Рік тому +15

    अति राम्रो गीत अनि जोडी पनि त्यत्तिकै राम्रो जय गीत जय इन्द्रेणी 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @rekhbahadur169
    @rekhbahadur169 Рік тому

    दुई जना भाइ बहिनी को जोडि जीवन काल सम्म पनि यस्तैनै रहि रहोस धेरै धेरै सुभ कामना छ,

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Рік тому +36

    एकदमै राम्रो लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना।❣️❣️❣️😘😘😘💙💙💙💛💛💛☺️☺️☺️

  • @diludangi
    @diludangi Рік тому +1

    दुखीलाई सुख दिने रोगीलाई औषधि दिने चहराइरहेको घाउहरू मा मलहम-पट्टी लगाईदिने पिडाहरु मा खुशी दिने अनी उत्कृष्ट मनोरञ्जन दिने कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🥰🌼

  • @hiralalgurung2530
    @hiralalgurung2530 Рік тому +10

    गोर्खाली भाई बहिनी काे दोहोरी आज ईन्द्रेणी मा जमेको छ। एक दम रमाईलो लगियो भाई बहिनी काे सङ्गीति जोड़ी राम्रो छ कहिलै नछुटोस् कामना छ। साथै ईन्द्रेणी टीम लाई धन्यवाद छ। फेरि अर्को episode मा भेटमला ।

  • @harikummar5469
    @harikummar5469 Рік тому

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @jae2116
    @jae2116 Рік тому +1

    Nirjala ko swor ta kehi nahali pakae pani mitho. Chij ra Nirjala good luck. Jodi kya swaunxa. ❤❤❤

  • @yakaichhinramailo4455
    @yakaichhinramailo4455 Рік тому +3

    कहिले देख्न पाएल भंथ्यौ आज बल्ला देखियो इन्द्रेनी मा खुशी लाग्यौ यसरी नै सफलता लाखौ लाखा रहिराहोस चीज &निर्जल लगायत सम्पूर्ण लाई
    जय इन्द्रेनी लाई सलूट
    जय गीत जय संगीत

  • @rituthapa5718
    @rituthapa5718 Рік тому +1

    नमस्कार 🙏 मेरो प्यारो गोरखा जिल्ला को भाई र बहिनी धेरै राम्रो जोडी ❤❤❤❤

  • @PadamGurung-d1v
    @PadamGurung-d1v Рік тому +32

    लोकप्रिय गायिका निर्जला गुरुङ र चिज गुरुङले मचाये इन्द्रेणी मा धमका बधाई , शुभकामना दुई गुरुङ कलाकार लाई - साथै इन्द्रेणी सम्पूर्ण टीम।

  • @binitaaryal4066
    @binitaaryal4066 Рік тому

    Iive dohori nai heyreko kasto ramailo thiyo ...jhan ahile tv ma heyrda jhan ramailo vayo❤❤❤

  • @rukmangrg1240
    @rukmangrg1240 Рік тому +9

    Wow excellent dohori Chij Ngolo and Nirjala baini dherai dherai suvakaman. Jaya indrani.

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 Рік тому +6

    ❤❤❤❤❤❤ दाेहाेरी रमाइलो भयाे र सहयोगी दाताहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa Рік тому +21

    लोकप्रिय कार्यक्रम इन्द्रेणीले popular jodi बिबाह भएमा विवाहको खर्च सम्मानस्वरुप सहयोग गर्ने भनेकोमा krishna भाइलाई उच्च सम्मान

  • @ujirsingh1585
    @ujirsingh1585 Рік тому

    ati ramailo git prastut garnu bhayako ma chij bhai ra nirjala baini lai hardik dhanybad xa sathai utar utar pargatiko kamana xa hal qatar bat

  • @RajuAli-en6qh
    @RajuAli-en6qh Рік тому

    Wow aaja mero gorkhali chij bro &Nirjala sis ko dohori sunna paieyo Sarai Khushi lagyo jai indreni.

  • @premthapaprem8349
    @premthapaprem8349 Рік тому

    आहा क्या दामी दोहोरी यो जोडी को साच्चिकै को जोडी भयनी हुने नि दर्सक को चाहाना पूरा गरिदियनी हुने दुबै ले

  • @jdramesh5426
    @jdramesh5426 Рік тому +3

    सारैइ नै मिठो स्वर का धनी चिज गुरुङ्ग तेस्तै टुक्का काहा बाट आउनी हो मलाई हजुर को गित को टुक्का सरै नै मन पर्छ all the best all टिम इन्द्रेनी लाई मनै देखि सम्मान छ सफलता को कामना J D KING हाल UAE दुबई ###🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🙏

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Рік тому +10

    अर्गानिक गायक #चिज गुरुङ ङोलो र गायिका #निर्जला गुरुङ ङोल्स्यो कला र प्रतिभालाई #लाली गुराँस डटकमका संचालक #कमल सरगम ज्यूलाई पनि देख्ने अवसर मिल्यो ।
    बधाई छ सबैलाई ।

  • @rajkumarshrestha8395
    @rajkumarshrestha8395 Рік тому +15

    निर्जला बैनी र चिज भाइलाई उज्वल भबिस्यको अनि उच्छ सफलताको कामना ।

  • @omthapa1807
    @omthapa1807 Рік тому +1

    So very nice log dohory geet gaunu vo dubai jana lai dherai dherai badhai x hjr nirjala gurung singer sister g lati mitho gaunu hunx hai 🙏🙏🙏🙏

  • @rabendrabasnet2349
    @rabendrabasnet2349 Рік тому

    अति राम्रो असाध्यै मन छोयो

  • @rktamu858
    @rktamu858 Рік тому +6

    आति नै मिठो स्वोर मह जस्तै गुलियो #निर्जला ngaloseyo ❤❤❤❤ सफलताको कामना 🙏🙏🙏 दुबै जना लाई ।

  • @vijayprativabudhamagardang5818

    निर्जला र चिजको विवाह भएको देख्न मन छ।

  • @meharsomai8480
    @meharsomai8480 Рік тому +6

    निरजला बोईनिको स्वरै मिठो राम्रो चिज भाईको त भन्नै परेन दुबै जना र इन्द्रेणी टिम सबैलाई नमस्कार

  • @chakrabandhu4557
    @chakrabandhu4557 Рік тому +5

    ❤❤❤❤ मलाई त अति मन पर्छ चिज सरका गितहरु सबै अहिले फ़ेरि नयाँ बैनी निर्जला,पनि उस्तै राम्रो छ ,,,धन्यवाद 🎉🎉🎉🎉🎉 मेरो घर तनहुँ ,,,,

  • @gopalgaha4307
    @gopalgaha4307 Рік тому +2

    निर्जला बैनि को धेरै मिथो सोर जति सुनेनि झन सुनु सुनु लाग्ने❤

  • @kishangurung398
    @kishangurung398 Рік тому +5

    आहा आसदै राम्रो के ❤️❤️❤️❤️❤️👌👌👌सारै दामी गीत ❤️❤️❤️❤️❤️

  • @umeshshrestha2574
    @umeshshrestha2574 Рік тому

    ATI ramro dohori aakhir Gorkhali ho ni dhulo updaye well done keep it up

  • @shushilathapa9819
    @shushilathapa9819 Рік тому +4

    चिज भाई र बैनीलाई धेरै धेरै धनेबाद ।अनि उत्तर उत्तर परगतिकाे शुभ कामना ।।❤

  • @tekbahadurchalaune1189
    @tekbahadurchalaune1189 Рік тому

    आहा गित भनेको पो यस्तो हो जति सुन्यो उति सुन्न मन लाग्यो

  • @ssquare7402
    @ssquare7402 Рік тому

    रामजी खाण सङ को जोडि दाम्मी लागेको थियो तर चिज सङ पनि दामी देखियो।।।निर्जला।।

  • @kesabprasad9174
    @kesabprasad9174 Рік тому +1

    वाव शन्देश मुलक गित धेरै नै रमाइलो लाग्यो निर्जला बैनी लाई पनि उत्र उत्र पर्गती को कामना छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Рік тому +16

    ❤❤❤❤❤
    NIRJALA Ji is one of the bright , lovely and sweet live folk duet singer. Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Рік тому

    💐💐💐💐👋👋👋 चिज गुरुङ र निर्जला गुरुङ्ग को सुपर भन्दा ऊपर लाग्यो जोडी बनेर प्रस्तुती रहेको याे भाग 💐💐💐💐💐

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +2

    अति रमाइलो सम्पुर्ण मा नमस्कार जय नेपाल 🙏🙏🙏

  • @Syangja711
    @Syangja711 Рік тому +24

    दुबै गायक/गायिका अनुशासित र शव्दमा माहिर आहा!
    दोस्रो खन्डको प्रतिक्षामा।
    जय ईन्द्रेणी।

  • @HamiBalbalika
    @HamiBalbalika Рік тому +18

    गाउँघरको याद दिलाउने हजुरहरुको भाका सारै मन पर्यो। ❤

  • @randhojgurung1839
    @randhojgurung1839 Рік тому +1

    Ahile ko dohori stars chij bhai Nirjala nanu perfect dohori ❤️❤️

  • @nirmalroka2005
    @nirmalroka2005 Рік тому +3

    Thank you Krishna Kandel Ji for organizing this wonderful event. singer Chij ji and Nirjala ji thank you for very good performance. what a loving word during dohori... love you both.👏👏🙏

  • @rudrabhujel1699
    @rudrabhujel1699 Рік тому

    साेल्टीनी लाई त फाण हान्नु पर्छ हाे चिज भाइ धेरै राम्राे लाग्याे।

  • @dipakjaisi339
    @dipakjaisi339 Рік тому +26

    अति रमाईलो दोहोरी ❤जय कृष्ण सर जय इन्देणी जय नेपाल

  • @NareEuhw
    @NareEuhw Рік тому

    रामौ छ जोडि गोरखालिले उढाए हुन्छ

  • @kcbharat8821
    @kcbharat8821 Рік тому

    आहा कति रमाइलो धन्यवाद निर्जला चिज र इन्द्रेणी टिमलाई

  • @rajankunwar4728
    @rajankunwar4728 Рік тому

    साच्चै यो जोडी बाधिय कति राम्रो हुने थियो !! भबिस्यमा यो रियल जोडि भएको देख्न पाउ ❤❤❤

  • @dilmayathapa2658
    @dilmayathapa2658 Рік тому

    ❤chij babuko sabdama vanne thau nai xaina nirjala naniko naniko ni jhanai kada raix aasady man paryo uchcha pragatiko kamna

  • @pranishagrg1376
    @pranishagrg1376 Рік тому +5

    One of my favorite singer chij dai n nirjala di agami din haru ma safalta ko suvakamana Ani badhai Pani ❤❤❤

  • @qweqweg3083
    @qweqweg3083 Рік тому +5

    अाहा मिठाे गाउनुभाे धन्यवाद दुबै गायक गाइका लाइ❤

  • @kishanban4037
    @kishanban4037 Рік тому

    चिज गुरुङ भाई र निर्जला गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कान्छा श्रेष्ठ सर कृष्ण सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤😢

  • @bharatdawadi4619
    @bharatdawadi4619 Рік тому

    I love Indreni program ❤️✅

  • @sagarmagar9290
    @sagarmagar9290 Рік тому

    मलाई मन पर्ने no.1जोडी 🙏❤

  • @narayanthakuri9877
    @narayanthakuri9877 Рік тому

    धेरै धेरै राम्राे छ गित अझै चिज गुरुङ र निर्जला गुरुङ अझै प्रगती गर्दै जानू र याे ज्वाडी ज्यादै राम्राे छ गुड 🌹🌹👍️

  • @debendrabasnet3095
    @debendrabasnet3095 Рік тому +8

    लौ आज पनि ईन्द्रणी रमाइलो कारेक्रम लियर म जस्ता हजारौं दर्सक शोर्थामाज आयको रहिछ सारै खुसिलाग्यो। हरदिन हर रात करोडौं जन्ताको खुसि बोकेर आउने मेरो ,हाम्रो र हामी सबैको ईन्द्रणीको जय होस।🇳🇵🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Рік тому +1

    चिज गुरुङ र निजंला बीचको राम्रो दाेहाेरी🎉🎉🎉

  • @StarTechnologi
    @StarTechnologi Рік тому +1

    आहा सारै उत्कृष्ट प्रस्तुति❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤❤❤

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Рік тому +6

    जेहाेस दमदार दाेहाेरी निर्जला नानीकाे ! बधाई छ साथै चिजलाई पनि।🎉❤🎉