निर्जलाले किन मुखमा आएको भनिन् त चिज गुरुङलाई | पानी पधेँरो | Chij VS Nirlala Naurangi Live Dohori

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 247

  • @naurangisansar
    @naurangisansar  Рік тому +73

    नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
    धन्यवाद ।

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa Рік тому +20

    फोन उठाउनु पर्छ समय पुरा दिनुपर्छ chij भाइ गुरुङ जोडी लाइ सुनौलो अवसर दिने नौरङगि सन्सार संचालक उच्च सम्मान गुरुङ जोडी लाइ सलाम

  • @Saraswati952
    @Saraswati952 Рік тому +32

    चिज भाई निर्जला बैनि कहिले पनि नछुट्नु दर्शक को मन जित्नु❤️❤️❤️

  • @StruggleBabu
    @StruggleBabu Рік тому +14

    निर्जला र चिज को दोहोरी को पर्खाइमा बस्ने यता❤❤❤

  • @humkalithapa1277
    @humkalithapa1277 Рік тому +17

    सिज बाबु र निर्जला नानु को गीत सारही उत्किस्ट र अब दुई जना को मिलन हुने होस भनी साथी हरु सब हिले लाइक गर्नु होस ल♥️♥️♥️👌👌🙏🙏🙏🙏

  • @krishnaprasadokhrabu6984
    @krishnaprasadokhrabu6984 Рік тому +21

    निर्जला र चिजजीको अब त घरबार हूनू पर्छ है।हार्दिक बधाई ।

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 Рік тому +16

    आफ्नै मान्छे सङ तं होनि रिसाउने लौ लौ फरक खालको दोहोरी रहेछ सफलताको अग्रिम शुभकामना ।❤🎉

  • @rounnythapa194
    @rounnythapa194 Рік тому +32

    ल आयो धेरै दिन पछि । मलाई अति मन मा बसेको हाम्रो गोर्खाली कलाकार चिज सोल्टी र निर्जला बहिनी यो अति सुन्दर जोडी को गित सुन्न पाएन भनी काहा गयो होला जस्तो लाक्छ ।यो सुन्दर जोडी को अजै शिखर पुकेको देख्न पाउ भनी प्रर्गती को सुन्दर जोडी लाई शुभकामना ❤❤🎉🎉

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Рік тому +17

    दोहोरी त यसतो हो सुनी सबै नेपाली ले मन देखि बधाई छ सबैलाई ❤❤❤

  • @DeependraKumarSharma-p5x
    @DeependraKumarSharma-p5x Рік тому +27

    यि दुबै जना मेरो पसन्दिदा गाएक गायिका हुन।
    धेरै नै राम्रो लाग्यो दोहरी ❤
    छिट्टै बिबहा बन्धन मा बादिन पर्यो।

  • @Birbahadurghartimagar-z7c
    @Birbahadurghartimagar-z7c Рік тому +3

    अब्बल चिज गुरुङ का हरेक भिडियो नछुटाईकन हेर्ने गर्छु

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Рік тому +19

    अर्गानिक गायक #चिज गुरुङ ङोलो र प्रतक्ष लोक दोहोरी गीतकी रानी चर्चित गायिका #निर्जला गुरुङ ङोल्स्यो द्वयको प्रत्येक सब्द-सब्दमा मार्मिक भावनाले प्रहारले मायालु जोडीहरुको पक्कै मन बुझेको हुनु पर्छन् ।
    बधाई छ दुवैको गीत संगीत क्षेत्रमा भविष्य उज्ज्वल छ ।
    सम्पुर्ण गायक गायिका सहयात्री कलाकार तथा बाध्य बाधन साथीहरूको सह्योगमा सुनमा सौगन्ध थपिएको छ ।

  • @aleram9802
    @aleram9802 Рік тому +11

    लोक दोहोरीका बहुप्रतिभाशाली ❤जोडीलाई कसैको आखा नलागोश मलाई मनपर्ने जोडीलाई धन्यवाद।

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa Рік тому +16

    संगितिक जोडी मत्र होईन
    रियल जोडी भएको हेर्ने मन छ

  • @anilbhujel4617
    @anilbhujel4617 Рік тому +21

    सबै सङ्ग नाम जोडिएर छुट्टीएको हाम्रो चिज गुरुङ सर को अब निर्जला सङ्ग चै घरजाम होस ❤️❤️❤️

  • @sandeshthapamagar9066
    @sandeshthapamagar9066 Рік тому +14

    Wow सुन्दर जोडी यो जोडी को दोहोरी सुनेर कहिले धिक मर्दैन ❤❤❤ छिटो बिहे होस् भन्न चाहन्छु ❤❤❤

  • @bhupalthapa3
    @bhupalthapa3 Рік тому +8

    यी दुई गाएकार सुन्दा सुनुम सुनम लागि रहन्छ यो जोडी लाई शुभकामना छ

  • @ramsubedi2726
    @ramsubedi2726 Рік тому +10

    भावना मा डुबेर कडा शब्द ले प्रहार गरन सक्ने क्षमता का धनी गाएक भाई चिज गुरुङ र गाईका निर्जला बैनि दुबै लाई उज्ज्वल भबिस्य को कामना 🙏🙏

  • @singeryanumagar3391
    @singeryanumagar3391 Рік тому +30

    अरु दोहोरीमा रमाइलो गरेर गाउथ्यो
    तर, यो दोहोरीमा सिरिस भएर गाएको छ धेरै राम्रो लाग्यो!!❤❤❤

  • @supriyanani123
    @supriyanani123 Рік тому +2

    नौरंगी सारङ्गी मा चीज र निर्जला सोल्टिनी काे एकदमै मन छुने गीत गाउनु भयो धेरै राम्रो कला र गला ले धेरै को हेर्ने दर्शक काे मन मुटु मा बस्न सफल हुनु भएको यी दुवै जना लाई मेरो हिर्दय देखि बधाई छ! आजै पार्वती होस् आजै आउँदो दिन हरु मा आजै राम्रो सून र हेर्न पाइयोस्! र अन्त्यमा दुवै जना काे जोडी आशादाई राम्रो मिलेको छ ! जो ले जे भने पनि आफ्नो जोडी क्षितै घरजम वयको हेर्न पाउँ धन्यवाद दुवै जना लाई!!

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk Рік тому +39

    भावानमा डुबेर गाउन सक्ने अदभूत क्षेमता भएका यी युगल जोडिलाई सलाम!!!!

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Рік тому +23

    चिज गुरुङ र निर्जला गुरुङ दुबै जना अब्बल गायक हुनुहुन्छ, उहाहरु को मुखमा शब्दको खानी नै छ। दुबै जना लाई उज्ज्वल भबिस्यको कामना🙏🙏🙏🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 Рік тому +12

    लाेकप्रिय गायक गायिका चिजगुरुङ्ग र निर्जलागुरुङ्ग काे मिठाेप्रस्तुति दिनुभयाे अरुप्रगति गर्दै जानु सुभकामना

  • @SIJINALVETPHARMA
    @SIJINALVETPHARMA Рік тому +7

    एक अर्कामा समर्पित मायाको सदार्थको सब्द निर्जलाको गीतमा पाइयो / अति राम्रो छ / हार्दिक बधाई /

  • @loksaru746
    @loksaru746 Рік тому +16

    अति सुन्दर साङगितिक जोडी, वास्तविक जोडी बनेको देख्न पाइयोस, शुभकामना !

  • @naurangisansar
    @naurangisansar  Рік тому +22

    आजको दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिदै गर्नुहोस है

  • @krishnadhakal358
    @krishnadhakal358 Рік тому +10

    आफूलाई मन पनेॅ कलाकार भएर होला यि दुई कलाकार ले गाएको दोहोरी सुन्दा आनन्द लाग्छ।
    21

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u Рік тому +4

    चिज र निर्जला को मुना मदन जस्तो जोडी मिलेको छ स्बर पनि दुबैजना को मिठाे धेरै समयपछि यो जोडी को गित सुन्नपाईयो नौउरङ्गि सन्सार तिमलाई शुभकामना

  • @aashagurung4338
    @aashagurung4338 Рік тому +7

    लामो समय को प्रतीक्षामा बल्ल भाइ बहिनिको गित सुन्न पायौ । धेरै खुशी लाग्यो । हामी चाहिँ दुई जोडी ले गाएको गित सुन्न चहान्छौ । यसरी बिचमा नहराउनु होला । दुई जोडी रियल जोडी पनि होस !!

  • @DilMagar-e7m
    @DilMagar-e7m Рік тому +3

    कति छिटो सक्के छ थाहै भयन भाग दुई पनि आउनु परेयो चिज ब्रो र निर्जला बैनिको दोहोरी सुनेर थाग्दैन मत ❤❤❤

  • @sarutamang2223
    @sarutamang2223 Рік тому +2

    बहिनी nirjala Gurung चिज Gurung को अरू यस्तै रमाइलो दोहोरी herna सुन्न पाउ ❤❤

  • @jayashrestha9029
    @jayashrestha9029 Рік тому +2

    माया भएरै रिसाएकी हुम्ला नि सहि सत्य हो आफ्नै सङ्ग त हो नि रिसाउने खुसाउने। मायामा हुने यथार्थ सङ्ग मेल खाने गीत।निर्जला र चिज जि को गीत सुनु सुनु लाग्छ।

  • @sanukanchha4489
    @sanukanchha4489 Рік тому +9

    सारै मीठो गित जति सुन्यो उति सुनौ सुनौ लाग्यो ।साथै अब भने यहाहरु दुई जनाको बिवाह हुन्छ कि भन्ने अाशा पलायो गितको भाव बुझ्दा बल्ल मनकामना माता र गोर्खाकालिका माताले मेरो पुकार सुने जस्तो छ ।छिट्टै यहाहरु बैवाहिक जिवनमा बाधिएको देख्न र सुन्न पाईयोस् । यहाहरुको साङगेतिक यात्राको शुभकामना !!

  • @dhurba3499
    @dhurba3499 Рік тому +33

    आफूलाई मन पनेॅ कलाकार भएर होला यि दुई कलाकार ले गाएको दोहोरी सुन्दा आनन्द लाग्छ।

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Рік тому +18

    wow❤❤दोहोरी ले मन छुनी छ बधाई छ सबै गित कोसको हो धेरै राम्रो गित ❤❤❤

  • @tilendragrg3592
    @tilendragrg3592 Рік тому +13

    खायो चिज ❤ निर्जलाले नेपाल my favourite singers

  • @suryagole8262
    @suryagole8262 Рік тому +8

    दुबै गायक गायिका लगायत सम्पूर्ण टिमलाई सम्मान छ। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ।

  • @humkalithapa1277
    @humkalithapa1277 Рік тому +10

    चीज बाबु र निर्जला नानु भाईरल बनेको जोडी हो भने जति यता। हजुर ❤❤❤ 👌👌🙏🙏🙏

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Рік тому +6

    अत्यन्त मीठो भाकामा प्रस्तुत लोक दोहरी दूबै कलाकार मा हार्दिक बधाई छ 🎉🎉🎉🎉

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p Рік тому +8

    चिज भाइ र निर्जला बहिनी को दोहोरी सुनन मजा आउँछ धेरै राम्रो छ बधाई होल्ड टिम लाई

  • @Khumolibirahi
    @Khumolibirahi Рік тому +14

    आहा पदम दाईको उत्कृष्ट थेगो र संगितमा चिज दाई र निर्जला दिदिको दोहोरीले मनै आनन्दित भयो । दोहोरी भनेको यस्तो हुनुपर्छ । धन्यवाद पदम दाइ लगायत नौरङ्गी संसारको होल टिमलाई 🙏😍

    • @naurangisansar
      @naurangisansar  Рік тому

      हजुरको मीठो प्रतिक्रियाको लागि आभारी छु

  • @reshampurja6996
    @reshampurja6996 Рік тому +2

    आहा अत्यन्तै शुन्दर जोडीको बबाल घम्साघम्सी दोहोरी 🕺💃🕺💃❤️💝❤️💝👌👌👌👌👏👏👏👏🌺🌺🌺🌺🥀🥀🥀🥀👍️👍️👍️👍️

  • @nargurung2229
    @nargurung2229 Рік тому +13

    Wowo beautiful song sweet voice chij Gurung and Nirjala Gurung you to lai congratulations God bless you All Tim lai ❤❤❤❤❤❤❤❤

  • @hosthapa-ju9cy
    @hosthapa-ju9cy Рік тому +4

    स्यावास् भाइ, बहिनी बधाई छ। दुवैको जोडि अत्ति मिलेको छ। निरन्तर तपाईं हरु साँगितिक सफलता मिलोस्। हामी दर्सक यहाहरुको कला हेर्न सधैं उत्सुक छम्। अरु तपाईं हरु मा निर्भर छ।

  • @deepakgurung3817
    @deepakgurung3817 Рік тому +3

    ङोलो लाई पनि दाइ भनेर बुडि कन्या बस्ने बिचार छ कि के हो ङोल्स्यो रानी ।anyway super performance .keep it up .love you

  • @SombahadurGurung-lv7zt
    @SombahadurGurung-lv7zt Рік тому +6

    Aha git Kati ramro suniraham Jain lagiraheko xa timi duijana ko maya kahilai naxutnos yahi mero subhakamana ❤️❤️

  • @DeependraKumarSharma-p5x
    @DeependraKumarSharma-p5x Рік тому +15

    ठिकै भनिन निर्जला ले❤❤❤

  • @krishnaparajuli9920
    @krishnaparajuli9920 Рік тому +3

    अति मिलनसार जोडि🎉🎉🎉🎉

  • @ganeshbasnet4435
    @ganeshbasnet4435 Рік тому +15

    अति मार्मिक लोक गित गायकोमा धन्यवाद चिज निर्जला

  • @jashmigurung3569
    @jashmigurung3569 Рік тому +7

    गुन्याे चाेलीमा कानकाे रिङ चै मिलेन है निर्जलाकाे । गित जस्तो उत्कृष्ट लबाइ पनि हुनुपर्छ

  • @Redmi-ys8ml
    @Redmi-ys8ml Рік тому +3

    yo prem❤ Jodiko🎉 bihe kaile hola vani mo jastai parkhaima basne 🤔haru plzz like🤔🤔🤔🤔🤔🤔

  • @santagurung1968
    @santagurung1968 Рік тому +9

    बधाईछ दूबैलाई मीठो गित को लागि❤❤❤

  • @nargurung2229
    @nargurung2229 Рік тому +9

    Nice song sweet voice pani pdero Touch heart song chij Gurung and Nirjala Gurung you to ko ❤❤❤❤

  • @buddhikhatiwada8764
    @buddhikhatiwada8764 Рік тому +9

    असाध्यै मिठासपूर्ण दोहोरी

  • @gurungkarna4868
    @gurungkarna4868 Рік тому +9

    ❤www ❤उत्कृष्ट गीत कलाकार त झन के भन्नु र❤

  • @dudharajmalla1211
    @dudharajmalla1211 Рік тому +10

    My favourate singer are Nirjala and Chij Gurung. They are hot cake of dohari.

  • @haripunharipun7291
    @haripunharipun7291 Рік тому +4

    जुनै गितपनि चिच र निरजला को गित जति सुने पनि उतिनै सुनन मन लाकने

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Рік тому +6

    Aaha nice Dohori chij g and nirjala sis👌👌👌👌♥️♥️♥️🙏🇳🇵

  • @dhirendrakc-i6t
    @dhirendrakc-i6t Рік тому +15

    Very nice song 🎵 🎉congratulations 🎊 all 🎊 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rajumagar8765
    @rajumagar8765 Рік тому +5

    ❤❤❤❤❤❤dhami git jasto tarikale gaye pani maya naxutos la yehi mansir ma khusi ko khabar sunna pam.

  • @bharatgurung2495
    @bharatgurung2495 Рік тому +13

    कति सब्य सुमधुर अति मिठो गीत ❤❤

  • @lalumagar3749
    @lalumagar3749 Рік тому +5

    Chij And Nirjala g ko All Dhohori very very super hits x

  • @ChetKawar-wb8zh
    @ChetKawar-wb8zh Рік тому +2

    तपाईहरुको जोडि जिन्दगी भर नछुटवस यहि छ मेरो सुभकामना।।।।।।।

  • @ratnakhadka3085
    @ratnakhadka3085 Рік тому +3

    धेरै राम्रो चिज र निर्जलाको गीत झन् नया भाकामा सुनिरहु जस्तो लाग्छ ।

  • @rukmangrg1240
    @rukmangrg1240 Рік тому +9

    Wow ati utkrishta dohori dherai dherai suvakaman Chij Ngolo and Nirjala baini all the best god bless you both from uk 🇬🇧 ❤

  • @balkishanthapa9368
    @balkishanthapa9368 Рік тому +5

    Nirjala gurung chij gurung super jodi lai 🌿❣️🌿badhai xa ra Maya xa hai from AMRITSAR🌿👏👌 🙏🌿

  • @tulbahadur2186
    @tulbahadur2186 Рік тому +2

    नमस्ते चिज जि निरजला जि दोहोको सब्द हरु सुन्दा त प्रेम्र का मुना हरु पलाउनु थाले जस्तो छ चिज जि निरजला जि उतर उतर प्ररगति को सुभकामन👌👌👌👌👌👌🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @sunitapoudel5385
    @sunitapoudel5385 Рік тому +5

    आहा बधाइ छ भिना म्युजिक थेगो पनि आफ्नै❤❤❤

  • @rajbudhamagar953
    @rajbudhamagar953 Рік тому +4

    लाई दाेहरिका राजा रानी काे गित जति सुनेपनि मन भरिदैन ❤❤❤❤❤

  • @sarswotibk3810
    @sarswotibk3810 Рік тому +6

    कति सुने पनि धित मरेन बधाई छ सम्पुर्ण टिमलाई❤

  • @OppoA57-w1p
    @OppoA57-w1p Рік тому +1

    बैबाहिक जीवनमा बाधिनुपर्छ सारै सुहाउदो जोडि A देखि z सम्म

  • @gopalaryalsyangali674
    @gopalaryalsyangali674 Рік тому +3

    Yo jodi jat vat melne xa la bihe garda darshak dergha khusi hunxa jasto xa la❤❤❤❤❤ dami geet

  • @gurungmilan1533
    @gurungmilan1533 Рік тому +6

    Aha marmik dohori geet,Suni rahana man lagne,

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx Рік тому +3

    Very nice Jodi chij sir and Nirjala Gurung 💯 bast jodi thanks 🙏🙏 ok Nirjala sister thanks 👍

  • @lalumagar3749
    @lalumagar3749 Рік тому +10

    My Best singer ko Dhohori super super hits x

  • @himalgurung7031
    @himalgurung7031 Рік тому +7

    Big fan from dhading

  • @aakgurung435
    @aakgurung435 Рік тому +8

    Good dohori chij vs nirjala nanuko

  • @nargurung2229
    @nargurung2229 Рік тому +2

    Wowo sweet voice nice song chij Gurung and Nirjala Gurung you to ko ❤❤🎉🎉❤❤🎉🎉❤❤ beautiful couple congratulations ❤❤❤❤🎉🎉❤❤❤❤

  • @Dhangurung19
    @Dhangurung19 Рік тому +3

    अति राम्रो छ हजुर ।

  • @sarasawatibk5896
    @sarasawatibk5896 Рік тому +7

    आहा कति मीठो भाका सङै कडा दोहोरी।।।

  • @rukmangrg1240
    @rukmangrg1240 Рік тому +7

    Beautiful couple congratulations both of you.

  • @kajikhatri2646
    @kajikhatri2646 Рік тому +4

    ❤❤Chij r nirjala ko jodi milcha yo jodi ak vhayko dekana pawo

  • @rudrabgurung2508
    @rudrabgurung2508 Рік тому +5

    Very good bhai bainee ho keep it up and best wishes all team

  • @lalumagar3749
    @lalumagar3749 Рік тому +4

    Yo Lovely No. 1 Jodi ko Dhohori very very super hits x

  • @yukeshgurung5096
    @yukeshgurung5096 Рік тому +3

    Wow super se uper Queen of dohari nirnala vs chij gurung nice couple wow

  • @rpshrestha8843
    @rpshrestha8843 Рік тому +9

    Lovely Dohori from handsome and youthful Chij, and expressive-oriented lovely and talented Nirjala...Listening today's Dohori from them seemed that they must hurry up to come together and decide the job should be finished or done, that is: "Conjugal Nuptial ", permanently!
    सुन्दर र जवान चिजबाट लवली डोहोरी, र भावपूर्ण मनमोहक र प्रतिभाशाली निर्जला...उनीहरूबाट आजको डोहोरी सुन्दा उनीहरूले हतार गरेर एकसाथ आएर काम गर्ने निर्णय गर्नुपर्छ जस्तो लाग्यो: "वैवाहिक विवाह", स्थायी रूपमा!

  • @krishnagurung650
    @krishnagurung650 Рік тому +3

    Ahhaaa ! Katti mithoo git, dubai jana vai baini lai badai chaa

  • @sitasharma5919
    @sitasharma5919 Рік тому +3

    दुवैको प्रस्तुति सारै राम्रो❤❤❤

  • @lokrai7606
    @lokrai7606 Рік тому +8

    Popular couple 💏 love birds. 👌💗💗💗.

  • @binoddhakal2403
    @binoddhakal2403 Рік тому +7

    अर्गानिक शब्द को खानि , अद्भुत क्षमताको खानि भएका गोर्खाली को शान दुइ युगल जोडी को भावनमा डुबेर गाएको गित सुन्दा पसलमा ग्राहक आएको नि पत्तो पाइन । 😊

  • @hiralalgurung2530
    @hiralalgurung2530 Рік тому +4

    Wow 😳 छ। के कम छ र स्वर, लय, शब्द, गीत काे भाका अनि जोड़ी every things perfect. संगीती जोड़ी कहिलै नछुटोस्, ज्य गीत ज्य संगीत, love you guys 👌👌👌, UK

  • @sabin602
    @sabin602 Рік тому +11

    👑धेरै राम्रो 🎉🎉👑❤👑🇳🇵🇳🇵

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 Рік тому +4

    How beautifull dohori Song Singing between Chij Tamu and Nirjala Tamusyo So lovely Song and Very deeply words best of luck both of you from Damside Pokhara

  • @minadahal770
    @minadahal770 Рік тому +4

    Chij vau ra. Nirjala nani ko atentai ramro dohori sunirahu banayo vai baini lai dherai dherai dhannybaad xa

  • @gurungkb80
    @gurungkb80 Рік тому +4

    best up luck chini Jodi lai

  • @SantoshSubedi-s5z
    @SantoshSubedi-s5z Рік тому +3

    Yo jodi ko dohori babal xa specially nirjala ko big fan.yo jodi lai hats of

  • @lalumagar3749
    @lalumagar3749 Рік тому +12

    Wow very very super hits song

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 Рік тому +20

    Absolutely amazing Song Singing Well done you both of Very talented Singers and Very
    lovely words I liked So much but don't makes late for marriage as soon as possible you two are One of the Top real Couple

  • @suryalayo7548
    @suryalayo7548 Рік тому +8

    ❤❤❤❤ wwwwwwoooo popular singer both of them good 💯💯💯💯

  • @ramshrestha4192
    @ramshrestha4192 Рік тому +2

    Nirjala nani ra chij babu ko dami chha dohori