New Lok Dohori Song | Rumal Chino - Khuman Adhikari & Bishnu Majhi

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • New Nepali Song "Rumal Chino" By Khuman Adhikari & Bishnu Majhi only on Music Nepal official UA-cam channel.
    Right for this video is provided by Aashish Music Pvt.Ltd.
    Nepali Song - Rumal Chino
    ➤ Singer - Khuman Adhikari & Bishnu Majhi
    ➤ Lyrics - Surya Neupane
    ➤ Music - Khuman Adhikari
    ➤ Artists - Ranjita Gurung
    ➤ Editor - Prabin Bhatta
    ➤ Camera - Rajesh Ghimire
    ➤ Director - Prakash Bhattabish
    #Musicnepal #RumalChino #bishnumajhi
    -----------------------------------------------------------------------------------------------------------
    © Music Nepal. All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    goo.gl/vuX6x5
    ➥CALENDAR PARTNER
    Hamro Patro - v2sr8.app.goo.g...
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
    🎧Listen Live!
    Music City Online Radio - www.musicnepal....
    ➥Visit us - www.musicnepal...
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!

КОМЕНТАРІ • 757

  • @ritaregmi2579
    @ritaregmi2579 2 місяці тому +33

    2081 मा यो गित सुन्ने को को हुनुहुन्छ

  • @kalpanabudha6564
    @kalpanabudha6564 2 місяці тому +4

    बजारमा जस्ता गित आयनि पुरानै गित सुनुन्न आनन्द ❤❤❤

  • @ispringpunmagar5492
    @ispringpunmagar5492 5 років тому +31

    रुमाल चिनो लैजाऊ बैना लाई
    अहिले मेरो बिहे गर्ने सुर छैन पर्ख सानु दुई चार महिना लाई
    धेरै राम्रो मार्मिक गीत
    छैन जागीर खाली हात बेगरि
    तिम्लै सुख कातौला के गरि👍👌👍👍👍👌

  • @munaale5664
    @munaale5664 Рік тому +18

    Old is gold 😊❣️ आहा कति मिठो गीत

  • @ManojKarki-i7p
    @ManojKarki-i7p Рік тому +5

    यो गित निस्केदेखी हालसम्म उत्तिकै सुन्न मन लाग्ने अनि धेरैको मन मुटु मा बस्न अनि बास्तबिकतामा आधारित यो गित बनाउने अनि गाउने सबै श्रस्ठा लाई उच्च सम्मान छ।

  • @kishorbabuchettri
    @kishorbabuchettri Рік тому +12

    दस बर्ष पहीले को याद जस्ताको तेस्तै ताजा बनाउछ यो गीत ले
    watching 2023 🙏🙏

  • @PrakashJarghaMagar
    @PrakashJarghaMagar 7 місяців тому +6

    मान्छेकाे मन भित्रकाे भावना, वेदनाहरुकाे मर्म भाव बुझ्ने गीतहरु भनेकाे वास्तवमा पुरानाे गीतहरु मात्र हाे । शब्द चयन देखि लयसम्मले भित्री मन चसक्क पार्ने । अहिलेका गीतहरु त फेँद न टुप्पाेकाे । बुझ्नै गार्‍हो ।

  • @os4089
    @os4089 4 роки тому +90

    यो गीत सुन्यो कि २०६५/६६ साल तिरको याद आउछ त्यो समयमा मलाई पनि यस्तै भएको थियो ....त्यसैले त अहिलेसम्म यो गीत उत्तिकै मन पर्छ 👉️👉️2020 मा पनि हेर्ने को को हुनुहुन्छ ?? यता हाजिर गरौं त अनि Like गर्न पनि नभुल्नु होला ।

  • @sumandhakal8757
    @sumandhakal8757 Рік тому +6

    सायद उ जमानाका यस्ता गीत अब आउदैनन् हरेक दिन सुनेनी धित मर्दैन...सुनिरहन्छु हरेक दिन🙏🏼❤️

  • @vlogdipak
    @vlogdipak 2 місяці тому +1

    यो गित ले आज पनि रुवाउन छोडेन मलाई❤❤😢😢 मैले crbt prbt धेरै राखेको थिए।

  • @Karan-gp3rq
    @Karan-gp3rq 3 місяці тому +1

    आहा गित 11 बर्ष पहिला गाएको गित रैछ ठ्याक्कै म जन्मेको 7/8 बर्स पछि गाएको तर मैले 81 सालमा facebook मा सुनेर youtube मा खोएर सुने धेरै मन पर्यो
    गित राम्रो हुने त पहिलाको हो अहिलेको लोक गित भनेर jpt गाउनेले हेर्नै पर्ने गित हो यो
    आदरणीय दाजु गायक खुमन अधिकारि र दिदी गायिका बिश्नु माझी लाई हृदय देखि सम्मान गर्छु 🎉🎉🎉 🙏🙏🙏🙏🙏

  • @frontierfighter3964
    @frontierfighter3964 11 місяців тому +40

    २०८० मा सुन्ने को-को? सन्जिता गुरुङ लाई कस्सम अझै जारी गरेर बिहे गरुम झैं लाग्छ।😊 नेपाली कलाकार मध्ये सबैभन्दा मन पर्ने फिमेल एक्ट्रेस।😍😍😍

    • @Addithya
      @Addithya 9 місяців тому +2

      Ma pni xu hai

    • @bipsan123
      @bipsan123 6 місяців тому

      लल मपनी जन्ती जान पर्यो

    • @Kabaddiseries1234
      @Kabaddiseries1234 6 місяців тому

      Bichar gar hai mero cruss Hun uni❤❤❤

    • @frontierfighter3964
      @frontierfighter3964 6 місяців тому

      @@Kabaddiseries1234 क्रस त निता पौडेल पनि होलिन।😆

    • @KiranMdr
      @KiranMdr 3 місяці тому +1

      सन्जिता हैन रन्जिता हो

  • @BhimStha-ct9gn
    @BhimStha-ct9gn 2 місяці тому +2

    मलाई पनि यो गीत सुनेपछि २०७२ त्रिहतरको याद आउँछ किनकि त्यतिबेला मेरो पनि यस्तै भएको थियो अहिले म २०८०मा सुन्दै छु यो गीत तर पनि मलाई यो गीत असाध्यै मनपर्छ।

  • @hemrajsunar8144
    @hemrajsunar8144 2 місяці тому +2

    छैन जागिर खाली हात बेगरि
    तिम्लाइ सुख कटाउला के गरि
    आहा क्या मीठो शब्द❤

  • @papularsouthmovie5292
    @papularsouthmovie5292 4 роки тому +29

    ११ बर्ष पछि पुनः यो गीत सुन्दै छु ! याद हरु लुकेका छन यो गीतमा मेरा

  • @kumarthapa3863
    @kumarthapa3863 4 роки тому +3

    Old is gold......किन किन यो गित सार्है मन पर्छ निरन्तर हेर्ने गर्छु जुन बेला उहीँ भुपु मायालु को याद आउने गर्छ यहि गित सुनेर याद मेताउने गर्छु।।।।।।

  • @aavinashhthapa6447
    @aavinashhthapa6447 4 роки тому +123

    2020 मा सुन्ने कोको हुनहुन्छ।। हाजिर गरम है।।साथि हरू।।।✋✋✋✋

  • @PremLama-er5xo
    @PremLama-er5xo 3 місяці тому

    एकदमै धेरै राम्रो छ यो गीत कहिलेकाहीँ खोजीखोजे सुन्ने गर्छु।

  • @amandarlaameemagar3536
    @amandarlaameemagar3536 4 роки тому +2

    २०६५/६६ साल देखि सुन्दै आको छु ... अति मार्मिक, म र मेरी प्यारीको यथार्थ मा आधारित !
    छैन जागिर खाली हात बिहे गरि, तिम्लाई सुख कटाउला के गरि,... ...
    अनि म 2010 मा पैसो कमाउन साउदी अरब लागे।

  • @manbamagar6370
    @manbamagar6370 6 років тому +33

    Mero जिन्दगीमा सबैभन्दा मन परेको गीत यहि गीत हो जत्ती सुने पनि सुनिरहु लाक्छ

  • @hastabahadurtamang768
    @hastabahadurtamang768 Рік тому +1

    मलाई असाध्यै मन पर्ने लोक गित हो। आज भन्दा करीब 10 वर्ष अगाडि सुनेको गित आज पनि सुन्दा उस्तै महसुस हुन्छ जुन बेला बचपन मा सुनेर आनंद लिएको थियो woow my favorite folk songs I love forever.....

  • @sumanlaxmi5220
    @sumanlaxmi5220 Місяць тому +5

    स्कुल हुदाको प्रेम थियो 2010 मा बिदेश हिडियो यो गीत आउदा बिदेशी भुमिमा दिन रात सुनिन्थ्यो उमेर नै तेस्तै थियो प्रेमको शब्दलेनै मोहित बनाउथ्यो ।पछि उन्ले मलाइ छोडेर बिहे गरिन। म भने आफ्नो उदेश्य पूरा गर्न थाले आज म एक हिसाबले सम्पन्न सफल भय । बिहे हुन सम्भब त छैन आफ्नै आफ्नै परिबार छ तर उनी म अझै फेरि प्रेम मा छौ😂 2024 ।july मा फेरि सुन्न आइयो ।बिदेशी भुमी south korea bata

  • @sbsaud7613
    @sbsaud7613 Місяць тому

    आजभोलीका गित एक दिन सुन्योकी अघाइन्छ ।। पुराना सुनिरहु जस्तो गित होस त येस्तो ❤❤❤।

  • @9848095473
    @9848095473 4 роки тому +15

    मेरो बास्तबिक जिवनमा मेल खानथ्यो २०६४ साल तिर ♥️

  • @sdjyoutuber1809
    @sdjyoutuber1809 3 роки тому +5

    जति सुन्यो उतिनै सुन्ने मन कस कस्लाई लाग्यकोछ र 2021 मा यो गित हामी कस कस्ले सुन्यौं लायक कमेन्ट गरौ त मित्रहरू

  • @gopilalchhetry6796
    @gopilalchhetry6796 4 роки тому +8

    खुमान अधिकारी र बिस्नु माझी दिदि ले गायको गीत कललाई मन परदैन होलार दामि छ सारै मन गहिरो पारछ हौ जादु मय स्वर को लागि मेरो गोरखे सलाम ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 роки тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @Sujan9988
    @Sujan9988 4 дні тому +2

    २०८१ मा हेर्ने तथा सुने जति यता हाजिर हौं ❤❤🎉 4:01

  • @Dipan68
    @Dipan68 Рік тому

    यो गित बजारमा आउदा मेरोता मोबाईल नै पो थियेन अरुको मोबाईलमा भिडियो हेरेको आज याद आयो अनि निकै बुढा भैईयो जस्तो लाग्यो आबता?

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 5 років тому +60

    2019 मा सुन्ने साथी हरु कोको हुनुहुन्छ

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 5 років тому +59

    एल्बम निस्केको ६ /७बर्ष पछी आयर सुन्दा पनी उत्ती कै मिठो र राम्रो लाग्ने गित 😍😍😍
    #chitrakumarshrestha

    • @diparaut4720
      @diparaut4720 2 роки тому

      J
      N
      nnaa.a..a.dw.... .mijakMmqq

  • @KamalBamthakuri-yp1bk
    @KamalBamthakuri-yp1bk Рік тому +1

    १४-१५ बर्ष पहिला त्यो गाउको कुनै दिन को सारै याद आउँछ यो गित ले २०८० मा पनि सुन्दै छु

  • @amarlama335
    @amarlama335 Рік тому +1

    यो गित पहिला मोबाइल मा सुन्नु भन्दा कसैले गाएको सुनेको थिए घाँस दाउरा गर्ने मान्छेहरुले निकै नै गाउन्थे आज मैले आफ्नै मोबाइल मा भिडियो हेर्न सुन्नु पाउदा धेरै खुसी छु यो गित मलाई मात्रै मन परेको होकि अरुलाइ पनि हो

  • @nawarajalemagar6316
    @nawarajalemagar6316 6 років тому +27

    मन छुने गीत,,,,
    बिगतको दिन याद आयो फेरि 😢😢

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому +2

      मनपराई दिनुभएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ravirana9972
      @ravirana9972 2 роки тому

      A

  • @narayanoli363
    @narayanoli363 5 місяців тому +1

    पूराना दिनहरूको याद अनि गीतसुन्नुको आन्नद बेग्लै छ जति सुन्यो त्यति आन्नद आउँछ

  • @sanjitlama5289
    @sanjitlama5289 2 роки тому +8

    यो गित सुन्दा अझैपनी मेरो जिन्दगीमा अचम्मित अनुभास हुन्छ मलाइ
    किन कि यो गित रिलिज भैरहेको बेलामै मेरो बिहे भको भयर होला सायद
    धन्यवाद खुमन अधिकारी&बिस्णु माजी दिदी हजुरहरुलाइ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 роки тому

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @gitrai1354
    @gitrai1354 15 днів тому +1

    मैले त 8 बर्ष पहिले सुनेको तर अझै पनि याद अायो

  • @sujanlama3376
    @sujanlama3376 5 років тому +2

    yo geet ma यो भन्दा 12 barsa agadi hami kati ramilo gareyo biheko bela केटा केटी को दोहोरी चालेको थियो तेहि दिन को yad ayo aja

  • @Chitra_bahadur_Rana
    @Chitra_bahadur_Rana 23 дні тому

    जत्ति नयाँ नयाँ गीत हरु आउँदै गयो त्यत्ति शब्द मा दम हराउँदै गयो, old is gold त्यसै भनेको होइन हौ

  • @gibansalyane4928
    @gibansalyane4928 6 років тому +64

    फेरि उहीँ पुरानाे छाेडि जाने मान्छे काे याद अायाे।
    कत्तिबेला मान्छे लाई कस्ताे ब्रिसिनै नसक्ने कुरानि बध्यताले टाढा हुनु प्रछ।
    सारै मन प्रछ याेगित।

  • @govindanek
    @govindanek Рік тому +3

    जीवनमा सबैभन्दा धेरै मनमा बसेको गीत !

    • @sushilasunar3605
      @sushilasunar3605 Рік тому

      जऋडैटृजःधृडधृजचृअःडचृऐञटदठःऑदढृपथटठटदझःटःजॅथडथप

  • @kishor337muksan
    @kishor337muksan Місяць тому

    पूरानो हिट लोकगीत मध्ये एक ❤❤ यो गित❤❤❤

  • @anurojkarki949
    @anurojkarki949 5 років тому +71

    जिन्दगिमा बरु सास ले छोड्ला यो गित सुन्न छोडिदैन।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

    • @rameshbhujel9692
      @rameshbhujel9692 4 роки тому

      @@MusicNepalPvtLtd verry nice song

    • @newarroshan9275
      @newarroshan9275 4 роки тому

      Sai kuro

    • @bhimrajkhadka8865
      @bhimrajkhadka8865 4 роки тому

      Ekdam Sahi

    • @Syangja711
      @Syangja711 3 роки тому

      मलाइ पनि अति मन पर्छ यो गीत त!!

  • @davilgtm9729
    @davilgtm9729 4 роки тому +8

    मेरोपनि मन मुटु मा बस्न सफल गित सात बर्ष अघिको याद आयो तर 64 सालतिर मेरो जिवनमा पनि मेलखान्थ्यो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 роки тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @rahulkhapangi9639
    @rahulkhapangi9639 5 років тому +12

    आफ्नै जिबन सङ मेल खाने भयको ले होला दिन को एक्चोटी नहेरी चित्तै बुझ्दैन😑

  • @sonirai3950
    @sonirai3950 3 роки тому +1

    Aaj yo git sunera aananda lieaheko chhu 😊 sabda rachana ani best singer bushnu majhi wow❤ love from purba panchthar 🇳🇵

  • @rabinyaupane7988
    @rabinyaupane7988 4 роки тому +14

    नमस्ते म सूर्य न्यौपाने आझ मलाई पनी यो गीत को याद आयर तपाई हरू सबै को मन मुटु छूनी comment पड़न पाउदा खूसी छू

    • @binodkarkari584
      @binodkarkari584 Рік тому +2

      Mali pani dharay man parxa

    • @tamanggita8489
      @tamanggita8489 Рік тому

      @@binodkarkari584 @@@@@@@@@@@@@@@@@@@@@@@@@@@pppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp@

    • @DarkashPakhrin
      @DarkashPakhrin 10 місяців тому +1

      के गर्नु सर डाउनलोड गरेर गाडिमा सुन्ने मन थियो नहुदो रहेछ

  • @deviramgurung1532
    @deviramgurung1532 Рік тому +8

    समाजमा मेल खाने मार्मिक गित उच्च सम्मान छ👍️

  • @kingofnepal9010
    @kingofnepal9010 3 роки тому +14

    अहिलेकाे गीतहरु सुनेर पहिले गीतहरुमा मीठाे शब्द,लय🙏🙏👌👌👌🤘🤘🤘❣️❣️❣️❣️❣️❣️💐💐💐💐

  • @ajitbk3247
    @ajitbk3247 6 років тому +43

    यो भिडियोलाई मेरो एक करोड लाइक छ है किनभने यो गित मेरो लागि नै बनाएको जस्तो छ हजुर

  • @prakashdumirai9247
    @prakashdumirai9247 2 роки тому +4

    सारै मिठो गित
    परदेशमा भए पनि गाउँघर को याद र त्यो सुन्दर मेरो देश नेपाललाई सदाबाहार स्मरण गराई छ !

    • @dipakthapa7177
      @dipakthapa7177 2 роки тому

      Ma pani pardeshi ho hjr....hami pardeshilai yastai yastai geet man parxa ....jaha satye ...ra atmiyeta ko katha hos....jay lok geet

  • @sudipmagar2142
    @sudipmagar2142 2 роки тому

    यो गीत सूनेर धेरै रुएको थिए त्यो बितेको दिनमा
    आहिले पनि यो गीत सुन्दा पहिलेका याद
    सारै आउछ मेराे कमेण्ट हेर्दै छौं भने miss you alot

  • @nirumagarnirumagar4438
    @nirumagarnirumagar4438 Рік тому +3

    मलाई पनि सारै मन पर्ने गीत हजूर ❤❤❤❤❤❤❤

  • @nabinathapa4184
    @nabinathapa4184 2 роки тому +1

    सानोमा मेराे मन पर्ने गीत अहीले सम्म नी एकदम मन पर्ने 💖💗

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 роки тому

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @Chitrapariyar-jp5vd
    @Chitrapariyar-jp5vd Рік тому

    जति पुरानो गित हो उति नैइ राम्रो र मिठो हुन्छ धेरै राम्रो छ गित

  • @sandeshsunar8519
    @sandeshsunar8519 Рік тому +1

    Ma 2023 ma sudai xu Jhan jati soneyo teti nai Sunna man laglgxa man chunxa yo geet le

  • @user-cj1rx2jq2o
    @user-cj1rx2jq2o 5 місяців тому +1

    15 बर्ष पछी फेरी याे गित सुन्दैछु

  • @jogeshbc8626
    @jogeshbc8626 3 роки тому +1

    मेरो जिन्दगीमा मा नि यस्तै थियो केही साल पहिले यो गित सुन्दा अहिले हो कि झैँ लाग्छ
    my lovely song❤️❤️😔😔😭😭😭

  • @manojdhakal9841
    @manojdhakal9841 4 роки тому +13

    यति मिठो गित को viws जम्मा यति छ लोक दोहोरी गित नै सुन्दैनन के हो त्यापे र्यापे हरु ले कति सुनियो एक जमना एक छत्र राज गरेको गित हो आफू त लोक दोहोरी को ठुलो फ्यान परियो जति पुरानो भयेनी सुनी राख्न मन लाग्छ

  • @AnkitThapa-ng8yh
    @AnkitThapa-ng8yh Місяць тому +1

    2024 ma ma geet sundai xu purano samjhana yad aouxa man dherai halka hunxa yo geet sunera

  • @reetuthakuri4223
    @reetuthakuri4223 Рік тому

    Aaha sarai ramro git ani sathai bishnu majhi didiko ra khuman daiko sor ❤❤❤❤❤❤😮😮sarai man xoyo

  • @nimprakashpariyar6218
    @nimprakashpariyar6218 5 років тому +27

    म घर छोडेर प्रदेश प्रबेश गर्ने क्रम मा सारै चलेको गीत सारै मन छुन्छ यो गीत सुन्दा खेरी।

  • @sabuukhadka8139
    @sabuukhadka8139 Рік тому +2

    Sano belaa sunai ko geet ahely sunai ko xu 2023maaa❤❤❤ ramro x

  • @dipendrachhetri4891
    @dipendrachhetri4891 6 років тому +12

    J jastyo vaya pani..yo geet ley mero...pram kahani ko yad de lau xa...den..ma 100 vandaa badhi suni nen thyo..

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @krishnaadhikari8172
      @krishnaadhikari8172 5 років тому

      So nice song

  • @amritpantha2365
    @amritpantha2365 3 роки тому +1

    जती सुने पनि धित मर्दैन मलाई याे गित किन हाेला 😙😘

  • @user-Basnta92
    @user-Basnta92 3 місяці тому +1

    २०८१ समा सुनी काे काे हुनुहुन्छ ❤❤यता हाजिर गर्नु❤❤

  • @binodghimire947
    @binodghimire947 4 роки тому +25

    यो गित को शब्द र सङ्गीत अनि भिडियो बनाउने लाई हृदए देखिन थन्यबाद भन्न चाहान्छु ,

  • @dipakraika8611
    @dipakraika8611 5 років тому +34

    Yesto ramro geet aba khassai sunna paidaina😔💔💖💛💝

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

    • @bijayashahi9821
      @bijayashahi9821 5 років тому

      😭😭😭😢

  • @kailashshrestha5247
    @kailashshrestha5247 2 роки тому +1

    धेरै राम्राे छ भिडीय हजुरु ❤️❤️😍🌷

  • @artsgroupproduction7463
    @artsgroupproduction7463 2 роки тому

    2022
    मा सुन्ने कोको हुनहुन्छ।। हाजिर गरम है।।साथि हरू।।।✋✋✋✋

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 років тому +2

    धेरै मन छुने गित उहिपुरानो याद अायो अाज

  • @dipakthapa7177
    @dipakthapa7177 2 роки тому +1

    Sarai man xune ra satye katha ma adarit geet ...sarai man xoyo...sampurna team lai safalta ko kamana ....

  • @anilghimire370
    @anilghimire370 5 років тому +10

    2075-10-24 Gate yoo geet herdai sundai bigatka din haru samjhidai xu💕💕

  • @poojachauhanphagliya6185
    @poojachauhanphagliya6185 6 місяців тому +1

    मैं राजस्थान से हूं लेकिन यह गाना बहुत ही सुंदर है मैं रोज सुनता हूं इसलिए मुझे बहुत ही सुन्दर

  • @rameshgautam5457
    @rameshgautam5457 4 роки тому

    हुनुत यो सङ्ग धेरै अगिको भएता पनि धेरै अगि सुनेता पनि आज आएर मेरो जिन्दगीमा मेल खायो आज भान्दा पाच छ मैना अगि मेरो पनि यस्तै भाएको थिए तर म केटिको तर्फबाठ भएको थिए उ केटाको शेम आज आएर यो सङ्ग सुन्नु पुगेछु धेरै मन रोएको छ त्यो पल हरुको याद आईराको छ ? यस्तै रैछ भाग्य

  • @janardanneupane6230
    @janardanneupane6230 3 роки тому +1

    Schooko time ma love pardako belako geet aile sundapani aakhama aasu aauxa bigatko yad aayera mero man mutuma baseko geet

  • @madankatwal750
    @madankatwal750 9 місяців тому +1

    yo git sunda tyo dinako yad aaux

  • @vijaybabu4810
    @vijaybabu4810 2 роки тому +1

    Jati purano vaye pani ajha ramro lagxa yo geet ta wow

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 роки тому

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @kishanshrestha2455
    @kishanshrestha2455 4 роки тому +1

    एक जमाना मा मोरि ले Fm मा पत्र कोर्दै विशेष गरि मेरो मान्छे लाई भन्दै मेरो नाम लेखेर रेडियोमा बजाउन अनुरोध गरेको गीत सारै याद आयो,

  • @limbuvlogs5895
    @limbuvlogs5895 3 роки тому +22

    हरेक दिन सुन्ने गर्छु दोहोरी गित।🙏😍

  • @bnjiy4084
    @bnjiy4084 4 роки тому +8

    2020 ma yo git sunne ko ko hununxa

  • @subhojitmondal6146
    @subhojitmondal6146 6 років тому +3

    अाहा कति मिठो स्वरमा सजिएको गित । साह्रै मन पर्यो ।👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👍👍👍👍

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @mohanilalgaudel7778
    @mohanilalgaudel7778 Рік тому +1

    2022 Ma pani sundai xu ma ta
    ati man parx yo geet
    Man parni jati yata aaunu ta

  • @dipenmagar3939
    @dipenmagar3939 4 роки тому +2

    खुमन दाइ nepal top singer lagxa malai लोकगित मा

  • @SRT107
    @SRT107 Рік тому +1

    त्यो जमानामा जस्तो अहिलेको गीतमा कहि पनि मौलिक भेटिँदैन

  • @jhanakmagar8335
    @jhanakmagar8335 3 роки тому

    २०६७साल तिर यो गित सरै चलेको गित हो हामी रिल वाला चक्का मा खुब गित भरेर सुन्थियो यो गित हाम्रो उदयपुरको पुवारे भञ्ज्याङ् भन्ने ठाउँमा तेतिखेर भर्खर गाडी खुद्ने बाटो पुगेको थियो अनि उतघातनको समयमा खुब नाचेको थियो त्यो दिन राति

  • @thamellama9617
    @thamellama9617 Рік тому +1

    2023ma herne koko hunuhunxa hai ki mai maatra ho

  • @chandratamang6733
    @chandratamang6733 2 роки тому +2

    aaja pheri yaad aayo tyo din..sarai mitho geeet

  • @PremKumar-gh8cd
    @PremKumar-gh8cd 7 місяців тому +1

    यो गित सुन्दा मेरा पुराना याद हरु आयो कसै सङग धेरै माया बसेको थियो love you song

  • @arjunkhadka9136
    @arjunkhadka9136 Місяць тому

    चिनो स्वरूप मैले मेरो जिन्दगी नै दिएको छु प्रिय Dec..30❤ जतन गरि यो सम्बन्ध लाई बचाई राखी दिनु।।।

  • @user-vh4hf1dg5i
    @user-vh4hf1dg5i 2 місяці тому

    यो गित 2081 सालमा सुन्ने म मात्रै होला

  • @jhanakmagar6086
    @jhanakmagar6086 2 роки тому +4

    याे गितकाे माेडल बैनि स्थायि बसाेबासकाे लागि अमे
    रिका पुगिसक्नुभाे , कुनै बेला एक छत्रछायामा चलेको गित मेरो जिवनमा सदा अमर रहने छ । ज्यादै मार्मिक छ ।

  • @krishnasapkota1995
    @krishnasapkota1995 5 років тому +6

    यो पो हो गित😍😍😍😍

  • @rrkc7461
    @rrkc7461 26 днів тому

    कहाँ हराए यस्ता गित का सर्जक हरु अहिले खाते खातिनी हरुले लोक गित बिगारी सके

  • @PahiloKhabar
    @PahiloKhabar 5 років тому +4

    Kunai bela lastai suneko geet ho yar

  • @rajkumardahal5568
    @rajkumardahal5568 12 днів тому

    यसाे कमेन्ट हेरेकाे सबैले प्राय लभ गरेर छुटिनु परेकाे रहेछ धन्न म चाहिँ लभ नपर्ने मान्छे परेछु😂😂

  • @puspasharma2952
    @puspasharma2952 5 років тому +2

    Amazing word selection ...how many peoples like this song?? prefect music video ✋✋✋✋

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 4 роки тому

    Lockdown मा को को ले सुन्नु भयो नी??

  • @konenepal9563
    @konenepal9563 4 роки тому +1

    वाहा मौसम .....यहि तिम्रो आदाले म हरेक पल खुसी हुन्छु जब जब मलाइ याद आउँछ तब तब तिमि बर्षी दिन्छौ ।।।।

  • @hombahadur5280
    @hombahadur5280 3 роки тому +2

    Pura githru ramro lagchha 🌞

  • @santimagar3083
    @santimagar3083 6 років тому +52

    यो गित कुनै बेला दिन मा 30±40 चोटी सम्म सुन्थे