New Nepali Lok Geet | Euta Chithi Lekhna Manlachha | Bishnu Majhi | Rajan Thakuri | Sirjana Birahi
Вставка
- Опубліковано 19 лис 2013
- New Nepali Song Video "Euta Chithi Lekhna Manlachha" By Rajan Thakuri, Sirjana Birahi Thapa & Bishnu Majhi only on Music Nepal official UA-cam channel.
Right for this video is provided by Rima Recording Studios Pvt.Ltd.
Nepali Lok Song - Euta Chithi Lekhna Manlachha
➤ Singer - Rajan Thakuri, Sirjana Birahi Thapa & Bishnu Majhi
➤ Lyrics - Narayan Rayamajhi
➤ Music - Sirjana Birahi Thapa
➤ Editor - Narayan Satyal
➤ Camera - Shambhu Chalise
➤ Director - Shiva BK
#Musicnepal #Nepalilokgeet #eutachithi
------------------------------------------------------------------------------------------------------------
50,000+ गीतहरु OFFLINE MODE मा समेत सुन्नुहोस् App मा .
DOWNLOAD NOW ➤ bit.ly/appmusicnepal
------------------------------------------------------------------------------------------------------------
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
२०८१ मा कोको ले सुन्दै हुन्हुन्छ लाईक गर्नु है लोक गीत धेरै मन पर्छ❤❤❤❤❤❤
Ma sundai xu
Mmm
Me❤❤❤❤❤❤
Me❤❤❤❤
@@kamalboharachettri9174 🧡🧡🧡
मेरो बिहेको बर्ष आयको यो गित आज पनि एहि सुन्दै छु जिन्दगी पनि एहि गित जस्तै भयो!💔💔💔जब पापिको याद आउन्छ यो गित सुन्ने गर्छु!2079 /2/11
Buda ley kutla feri
Mero pani
हो होइ पाप नै गरो होइ तेस्तो 😢😢😢😢😊
कुनै कुनै गित यस्तो हुन्छ कि जिन्दगी सङ मेल खान पुग्छ तर गित गित नै हो हो र जे छ तेस्मै रमाउनु पर्ने रछ क्यार्नु पापीनि को खुब याद आउँछ तर नि जहाँ भय नि हासी खुसि भय पुग्छ मलाई
Eo song. Kati year agadi ko ho Hajur
❤❤❤❤
२०८१ मा कोको ले हेर्दै हुनु हुन्छ लाइक गरम त एता ❤❤❤❤
2080 nai ho ahile😂😂
*🎉*🎉😂😂😂😂❤😂😂😂😂😂😂😂😂😂😂😂\😂😂\😂true they ttttttttttttt😂t😂😂tttr😊t😅t😮😮😮true; rights rights rights 😅**🎉*,***********🎉,
क्यारी होला पापीलाई भूल्ने कि औषधि खाउ आखै नखुल्ने😢😢 वाह ! क्या शब्द 👏👏
2080 मा पनि खोजेर सुन्दैछु❤
धन्यवाद सर्जस ज्यु हरु😊
आहा सानै मा सुनेको गीत आज सुन्दा मनै अर्कै भयो त्यसको बयान गर्न सक्दिन old is gold 🥇🥇🥇🥇
2021 maa sunne chahi koko xata😊😂
एउटा चिठी लेख्न मनलाछ
वाह बालपनमा नजानि नजानि
गुन्गुनायकोगित आज फेरि सुन्न पाउदा यकदमै हर्सित छु!!
सम्मान गर्छु सम्पुर्न कलाकार गायक कनि संस्टाहरुलाई !!!old is gold
❤😊07😊❤❤
अब कहिले फर्कियला र बालापन र कहिले गुनगुनाउन पाईयलार यस्ता गितहरु
यो गित गाउदै रातभर जागाराम कटाइन्थ्यो गाउमा बिहे रत्यौलि मा बडा मजाले गाएको याद आयो । २०७६ मा पनि यो गित उतिकै कर्णप्रिय लाग्छ जति ६६/६७ सालमा थियोे । अमर अजर गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
m pani hjr rediya nepalma aauda yahi gitako patikxayama basthe
99o
2080❤
New लोक गीत भन्दा पुरानै लोक गित सुन्न मनलाग्छ मलाई ।धेरै राम्रो गित
2019'मा फर्केर हेर्ने को को हुनु_हुन्छ? सबै एक जुट हौ । Super is Duper excellent song mind blowing.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Xanni herne dherai sir
अहिल्यै को गित जति राम्रो भएन नि पुरानो गित सुन्दा केहि होइन जस्तो लाख्छ यो पुरानो गित सुन्दा कति आन्दा लाख्छ।स्कुलमा पद्ने लेख्ने खेल्ने साथी भाइ को याद आउछ ।यो मन कस्तो हुन्छ ।जति गित पुरानो भएनी अहिल्यै को भन्दा धेरै राम्रो छ् ।
2019 मा यो गीत सुन्ने म मात्र कि अरु पनि हाजिर गरौ त लु ताप्लेजुङ हाल दुबई
Mee
Al so me
Me
Mo pani xu hjr
M
सारै स्याड फिल भको बेला म सधै सुन्छु मन छुन्छ मुटु जल्छ 💞💔💔💔😥😥😥 अति राम्रो लोक गित
E#!!!!!@eeeee\\
गित सुन्दा मन भकानिन्छ आखाबाट आसुको भेल बग्यो मन थाम्न सकिएन सफलताको सुभकामना
धन्यवाद ।
2024 सम्म पनि यो गीत सुन्ने सबै यता हाजिर गरौ। काठमाडौं बस्दा खुब सुनियो यो गीत अहिले सुन्दा पनि कहि कतै याद दिलाउने कोहि कोहि को😂😂😂
*_आज पनि बिगतका सम्झना आउँछ यो गीत सुन्दा ।_*
मलाई धोकेवाज त्यो केटीको याद् आयो😍😍😍
@@dipakashrunjali4598 _बिचरा मिता ज्यु होर गाह्रो छ बरै ।_
खेम दाई को बास्तबिक कथा समेटेर मनै छुने यो गित हजुर को यो सुमधुर स्वरमा हार्दिक बधाई छ हजुर लाई ❤❤❤❤❤
,wreyu?etuioweyiwfhk❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤
2080 सालमा नि यो गित सुन्ने कोको हुनुहुन्छ हजिर हुम त्😁😁
2020 Ma yo geet suni jati hit like👍️👍️👍️👍️
Maila pane xunako xu hai
येस्तै येस्तौ पोरानो गित खोजेर सुन्ने गर्छुहै साथी हरु नेपाल रुकुम हाल दुबै बात ????
म पनि सुन्दैछु है। गोरखा।। हाल कतार
Ok
m xu bari ne 😢😢
त्यो दिन जुन माया को कुरा चिट्ठीबात
हुन्थियो ।
अनि यो गित कहिले भुल्न सकिँदैन ।
जय गित जय संगीत
तेइत है शान्ती दिदी
अब त एउटा टिकटक बनाउन मन लाछ भन्ने पो बनाउँछन् बाबै😅😅😍😍
बिछोड्को पिडा बाड्नुनी ल?
Yo geet suna pauda .derai aanada lagxa yo geetle derelai mel khan purako xa yo basabik geet ho
बाल्यकालको याद आयो ,धेरै बर्ष अगाडी रेडियो मा सुनेको गित आज आएर फेरि सुन्न पाउँदा धेरै खुसी लागेको ❤️
2020 यो गीत मन पराउने मित्रहरू जति यता हाजिर गरुत कोभिड 19 भरास समय
अन्दाजी 3.4 बर्स को हुदा माओली गाउँ अर्घाखाँची को वाङ्ला मा हजुरबुबा सङ जादा सुनेको भर्खरै झै लाग्यो
Wangla kun thau ho ni maawal?
यो गित बिगत सबै सम्झनाका लागि पनि सुन्ने गर्छु किन कि त्यो बिगत म भुल्ना चाहान याद आझै ताजै छन बिर्सेका कुरा पनि सम्झान यो गितले मद्दत गरेको हरेक पटक पटक सुन्ने गर्छु!
धन्यवाद ।
आहा यो गीत त पहिलाको याद आयो हजुर अति नै मन छुने गीत यो गीत सुनेर रुने गर्थे म पहिला पहिला 😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤
यति मिठो स्वरको धनि दिदि दाजुको आज भोलि कुनै नयाँ गित हरु सुन्न पाइदैन।
दाजु दिदी अमेरिका छन्
2077मा हैन म त झन 2080 मा सुन्दै छु को को हुनुहुन्छ यो कमेन्ट् लाइक गर्नुस हस
ma❤
Mani 2080 m
2080 Jan derai m
Yo geet suner bizodko pida vogne mo matra hola hai
❤❤❤
2020 मा सुन्ने यता हाजिर
Nice Sung
@@parkashsunar2771 9999999999l9999999
Mee
2021
@@bachchub.k.5740 99999999999
मलाई नि एउटा चिठी लेख्न मन ला छ मेरो निधाउनी साहरा हो नि याे गीत 😭😭❤️❤️
जतिसुकै सुनेपनि नअघाउने गित।।
😢 पुरानो घाउ बल्जियो फेरिनी बल्जियो फेरिनी
देख्छु तिमिलाइ निदाउदा खेरीनि 😢
i miss you so much .....जहाँ भएनी खुशी रहनु 😍
मलाई मन पर्ने गित मध्ये मा यो गित पनि एउटा हो❤❤❤2080/12/6
सदावहार लाेक दाेहाेरी गित कलाकारहरु राजन ठकुरी सिर्जना विरही थापा विष्णु माझी नारायण रायमाझी लगायत सवैमा सम्मान तथा सम्झना ।
यो गीत सुन्दा बाल्यकाल को सम्झना आउँछ ❤❤❤❤❤🤗🤗।
13/12/2019 म नि हेर्दै छु 🇳🇵🇳🇵🇳🇵🇳🇵 यो गितले फेरि 2068 को याद आयो
एक समयमा अति सुपरहिट गीत थियो आज पनि उतिनै हिट छ मैले चार कक्षामा पढ्दाखेरि सुन्थे गाउँदै हिँड्थे।❤❤❤
जति सुन्दा पनि धित नमर्ने गित
अझै पनि उत्तिकै छ ।फेरि उहीँ पुरानाे
याद अायाे याे गित सधै अमर रहाेस् ।
जय गित जय संगित ।
बालपनमा बाबैले साउदिबाट ल्याउनु भएको पानासोनिक क्यासेटमा यो गित बजाएर गाँउ थर्काइन्थ्यो... त्यहि यादसँगै फेरि 2020 मा सुन्दैछु😍
same here.. baba le saudi bata leraunu vako cascade thiyo 😮
एक समयमा अति सुपरहिट गीत
आज पनि उतिनै हिट छ ।
Lakpageli Sherpa u r right bairagi g
Lakpageli Creation x K K
यो सदाबाहार गीत हो हीजको दीन मा पनी हीट थीयो र आज पनी हीट छ र भोली पनी हीट नै रहनी छ we miss you sirjana.....
Lakpageli Creation hio
Nice
, पहिला को गित नै सारै राम्रो ❤ अहिले को त सुन्न मन लाग्दैन हो ओल्ड इस गोल्ड ❤
म १४ को थिए त्यो बेला को कुरकुरे बैँस मा सुनेको गित अति मार्मिक छ । आझै नि झल्को आउछ खै राजन ठकुरी अथोपतो छैन कहाँ छ्न थाहै छैन कसैलाई 🤔
सानोमा गाई चराउन बन जादा ठूलो स्वर मा बन नै थर्किने गरि खुब गुन गुनाउदै हिडिन्थ्यो यो गित।आज फेरि त्यही बाल्यकाल याद आयो😊😊😊
k m
😂😂
@@bgaudel3049 😰😰😰😰
Roshan jagar
@@srijanapandey1570 p
२०८० मा सुन्ने जति एता हाजिर गरम्🖐️
यति का वर्ष बित्दा पनि तिमीले गर्ने माया उस्तै छ तिमी लाई कसरी भुल्न सक्छु माया।Dec..30❤
बास्तविता बोकेको छ यो गितले हिजो पनि आज नि निकै राम्रो सन्देश मुूलक भाका
जब मलाई पुरानो दिनहरुको याद आउँछ यो गित सुन्ने गर्दछु 2021 ❤️❤️
Bbvmvmnvvmbvbcbvbbmbmbmmbbmbvbmcnvmbvmbbcbmvvcvbnvmbbnmmbbbvvvvcvmmvbnvbnbxnmnvvbbbvmbcncvmbvbcvvnvmnbmvmnmnvbbbmmbmccmvvbvvvvvbmzbvncmnvnbmvbxcvvvbvvvb CV bmxxnnmcbbmBnbvcbmbbbvbbnnnmvnbvnnnbnvbbmvncmczcbbvmbbvmzqqmvxbmmvcbvvmmcbbcmvbcbnvnbxbxvnvmmvcbmcbvbvmbvbzvxxxbbvnnmvbmbcnnvvnnbbmmxvmvmvbmbbccvcbcbnnvbcnnmncnxnvnbnvbmmmmccbcnnvcbxcnbnxnbmnmmnzccvncmxvbbnbvcvmzxcvbvccbnbnbcbbcbbzcbznnmzmbvmvcvbxmbmnnbbvbmnvvbmnnncnnvbcvcvncmnnczmbvxnmnvxnvvbncmmnmmmnnmvmcmnmbnvcbnzmbvmvbvvncvbmnbnnbmvbbcvbmxnvcbnbvnbvvnvnnnbmxvmbmbcvvbbmvncvnnccnxvvbcmxbbvnvvmmbmlp
2080मा सुन्ने म मात्र होकी हरु नी हुनुहुन्छ हाजिर हौ त यता
हरेक गायक गायिका हरुले जति प नि गीत गाउनु भएको छ सबै हिट भएको छ न , तर पुरानो गीत हरु लाई फेरि पनि सुनिरहन मन लाग्छ । २०८०/११/२०
मलाई यो गित सुन्दा आफ्नो बल्लेकाल र अन्य गाउँघर को सारै याद आयो 2080 3 27
गित संगीत कहिले पुरानो हुँदैन जति बिर्सन खोजे पनि मेरो पहिलो मयालु लाई कहिले बिर्सन सक्दिन ।। उनले पनि मलाई तेयतिकै माया गर्छन अझै पनि हुन त हामी संगै हुन पाएनौ तैपनी मन हाम्रो संगै छ।। फुरिन्जी शेर्पा
धेरै बर्ष अगाडि बजार मा आयको यो गीत जुन बेला क्यासेट प्लेयर को जमाना थीयो घुमाइ फीराइ यही गीत सुनेको याद आयो।
B side ma dubing gareko pni ho ni
100%
@@kshetrakalakhatri75 1234
@omlal panday k
😍😍😍
बारम्बार भावुक अनि मन्त्रमुग्ध बनाउने गित । सर्जक प्रती हार्दिक आभार
सदाभार गीत ❤❤
२०८० सालमा सुन्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ ?कति जना छौ हाजिर लगाम्त
यो गित सुन्दा मेरो मायालु को एक्दमै याद आहुछ। गित असधै राम्रो छ अहिले कहाँ सुन्न्नु पाईन्छ र येस्तो गीतहरु। अझै पनि 2018 सम्म यो गीत सुन्नु को को हुनुहुन्छ येता हाजिर हुनु त ll▶⬇
Im
Mh xu sadai suniranxu yo geet
म छु । मलाई निक्कै मन पर्छ।
प्रबासी भएर बस्नु पर्दा दिन मा एक पटक नसुनी त निन्द्रा नै लग्दैन मलाई त झन...... 🇳🇵🇳🇵🇳🇵
yes
२०८२ मा यो गीत सुन्ने कोको हुनुन्छ सबैलाइ मेरो हार्दिक नमन छ🙏🙏🙏❤️❤️❤️
धन्यवाद ।
म पनि 20 80 मा सुन्दै छु हजुर
राजन ठकुरी आज कहाँ छन् होला आखिर किन माया मारे गीत संगीत को ?????
Usa
@@sharmilaghimire7233 oh ... thank baby
मलाइ सारै मन पर्छ यो गित डाउनलोड गरेर सुन्न खोजेको हुँदै भएन नेट नहुदा त सुन्नै पाइएन
यो गित सुनेर कयौ को मन रोयो होला है । सत्त्य युक को माया प्रेम स्नेह कलियुग मा तमासा भो । 🤗🙏🙏😊
राजन ठकुरि सर कहाँ हुनुहुन्छ आज भोलि उहाको कुरै सुन्न पाईदैन😢😢
ती पुराना दिनहरू याद आउँछ..बच्चा बेलामा धेरै सुनिन्थ्यो..
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
2080 मा सुन्ने को को हुन्हुन्छ
aaja vanda 8 barsa agadi suneko thiye yo song teti kherw bachcha umer kei man polthena aaja kasaiko maya pauna lai yeti dherai runa pareko xa 😭
जति सुन्छु उति मन दुखx
बाल्यकाल को याद आउँछ यो गित सुन्दा 🌺🌺
एकदमै राम्रो छ गीत यस्तै यस्तै गीत को कोसेली लिएर आउँनुहोस् पक्कै पनि हजुर हरु लाई साथ दिनलाई हामी हरु तत्पर हुनेनै छौ ?
फेरि तिम्रो सम्झना आयो
फोटो हेरि रोइ रन मन लाग्यो।।।२०८०/११/६
Sachai yo geet merai lagi hola ra dherai ramro lagyo ❤❤❤❤❤
2020 मा एक पटक फेरी हेर्ने हरु हाजिर 😘😘
एकदम मनछुने गीत सधैं सुन्न मन लाग्छ ।😍😍
२०८० मा सुन्ने र ती दिनको कल्पना मा हराउनेहर यता लाइज गरौं ल❤
मलाई त यो गित सुन्दा उसको याद आउँछ .........😪😪😪😪😪😪
फेरी उहि पुरानो यादले सतायो😂😂मेरी उनीले गिफ्ट दिएको क्यासेट अझै सुरक्षित छ।
Mansingh Badal omg 😍
Mansingh Badal 😂😂😂
२०७७ सालमा सुन्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ ? कति जना छाै हाजिर लगाम त
Me too
म
म पनि छु है
पुरानो गीत नयन भन्दा राम्रो हुन्छ भने जति येता हाजिर हुम त
म पनि छु हजुर
म चिट्ठी असाध्यै लेख्ने भएर होला ,२०७८ सम्म नि सुन्दै छु
गीत भनेका यस्ता हुन पुरानो पुरानै हुन्छ बिगत को याद बल्झीयो यो मन मा
यस्तो राम्रो राम्रो गित कता गयौ अाजभाेलि गायक गायिका हरू पनि कता हाे लुन फेरि यस्तै गित सुन्न मनलाकाे छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सै छ
मलाई मन पर्ने लोक दोहोरी गायक मध्य राजन ठमुरी पनि यक हुन उनी अहिले साङ्गेतिक क्षेत्रमा त्यति देखिदैनन तर मन भारी भाको बेला यो गित सुनेर हलुँगो हुन्छ गित सारै राम्रो लाग्छ
2023 Salma sunney ma Matra hola ki Aru ni hunuhunxa💗💗🥰🥰
2081 sundai koko hunuhonxa ❤
स्कुलमा दोहोरी प्रतियोगितामा यहि गित मा गायको थिए सारै याद दिलाउछ त्यो दिनको ति साथी हरुको
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Old is gold purano geet ho tara Sarai rammro herat touching 🎵 song 👍I hope everyone 🙏♥❤ like 👍 super heat look dohori song and very nice voice Rajendra Thakuri ji ko best of luck ❤👍
सायद यो गीत आएको १६ / १७ वर्ष भयो। अझै पनि धित मरेको छैन । ८१ सालको जेठ १३ गते राति कतारको मरुभूमि बाट हेर्दै छु।
धन्यवाद ।
जतिसुकै सुने नि सुनिरहन मन लाग्ने❤❤❤❤❤❤❤❤
Bachpan ma suneko
Aaja lockdown ma sundai xu
Yasto lok bhaaka sunna paidaina ajvoli
Sarai yaad aayo bachpan ka sabai sikane, nidar, chakchake, milne saathiharuko love you all
2077 मा यो गित सुन्ने येता हाजिर गरुम :D
आज खोज्दै आय यी गीत सुन्न 2079 मा सुन्ने को को हुनुहुन्छ ।
सत्य ,सलाम छ सर्जकलाई,काल झै सँध अजर अमर गित।
मलाई त गित सुन्दा त लब परेको यादअायाे र उनिसग बिहे भएन अरूसँग भयाे अहिले पनि झलझलति अाखामा अाईरहन्छि उनी हुन त उसको पनि अरूसँग बिहे भयाे अझै पनि मलाई सम्झिछिन रे अरू साथिहरूसग मेराे धेरै कुरा गछिने
Ed
9809503339
अंजाम बरी गीत 🌹🌹🌹❤️❤️❤️
sadabahar geet jati sune pani sunna man lagne
सृजना बिरहिकाे स्वर मलाई मन पर्छ। याे गित सदावहार।
Hait lau 2019 ma ko xa sune hait yaad aayo yll .o tw radio ma suner hedne manxe huu yll jangl ma gola jaane belaaa
यो भिडियो हेरेर अाफ्नो प्रेमि प्रेमिकालाई सम्झने जति हाजिर गरौत कोको कहाँ बाट हुनुहुन्छ खै हेरौ त
Logit madhe derai ma sune git yehi ho derai nai manparxa 👌🏼👌🏼🧡🧡
Yo geet ko music 🎵🎶 sarai man parxa
धन्यवाद ।