गजल , गजल हुनुपर्छ , कथा , कथा हुनुपर्छ शब्दले मन छुनुपर्छ, मनले मन छुनुपर्छ मेरो कुरा, तिम्रो कुरा अलग होलान् मेरा आखामा बग्ने आशुमा ब्यथा तिम्रो हुनुपर्छ नत्र, प्रेम के नै प्रेम हो र ? म टुक्रीदा झर्ने आँसुमा, डुब्ने कथा तिम्रो हुनुपर्छ ।
आफ्ना हरु छदैथिए पाप गर्न तिमि किन आएउ थप्थाप गर्न हजुर्को यो शब्द मा हरकोहि हराउछ्न निकै राम्रो लायो मनै झसग हुनि सारै राम्रो प्रतिभाशाली हुन्हुन्छ त सबैको मन मुटु मा ठाउ ओगट्नु भएको छ !
डाक्टर साब म चामल बेचेर जचाउन आएको हु, मलाई खाली पेटमा खाने दबाई दिनुहोस ..। .. भगवान तपाईंले आज सम्म मलाई रुवाउनु भयो , बिन्ति आज मृत जन्मेको बच्चा लाई नी रुवाई दिनुहोस ।
उहाको प्रत्येक गजल निकै मन पर्छ त्यसैले खोजि खोजि सुन्ने गर्छु कतिपय गजलले आखा रसाएको पत्तै हुँदैन ❤️❤️❤️❤️अझै प्रगति हुँदै जावस प्रदिप रोदन जि 🙏❤️
म छु उहाँको गजल खाेजि खाेजि हेर्ने ❤️🙏
पर्खाल लगायर बसि सके छ तिम्रो शहर ।
म जान्छु मैले गाउमा ढोका लगायको छैन।
गज्जब दाजु
आमा मरेको खबर छोरालाई सुनाईदिए हुन्छ
छोरा मरेको खबर आमालाई नसुनाईदिनुस।🥺🥺🥺Heart touching line🥺Big fan daju❣️
Omg fantastic gazal huge respect
वाह! सर!💞
आफू आफ्नै हुन पाइन्न मायामा परेसी
म तपाईंको हुनुपर्छ तपाईं मेरो हुनुपर्छ !💞💞
वाह | मन्छुने गजलहरु ❤❤
यो भाइको गजलले प्राय हरेकलाई रुवाएको हुन्छ साह्रै मिठो सिर्जना प्रदिप रोदन भाइलाई अरबौं अरब धन्यवाद
तपाइँ अग्लो हुनुपर्छ हुनुस् शुभकामना
तर यस्तो नभन्नुस् की दुनीँया होचो हुनुपर्छ...
बाब्बा कति राम्रो 😍😍
म घेरै रोहि सके जिन्दगीमा ****
भगवान बिन्ती छ त्यो मरेको बच्चालाई रुहाउ ****😍💕
जुन जुन सब्द हरु भन्नु हुन्छ त्यो सब्द हरु आफ्नै लागि झै लाग्छ।।तपाइको सब्द सुन्छु अनि आफ्नो जिन्दगि हेर्छु उस्तै छ बेथा हरु
तपाईंको को हरेक सब्दले सारै छुन्छ मलाइ😍
आहा कति राम्रो मन छुने शब्द चयन गर्नुहुन्छ प्रदिप सर 🙏🙏🙏💕💕💕💕💕💕 ।
गजल , गजल हुनुपर्छ , कथा , कथा हुनुपर्छ
शब्दले मन छुनुपर्छ, मनले मन छुनुपर्छ
मेरो कुरा, तिम्रो कुरा अलग होलान्
मेरा आखामा बग्ने आशुमा ब्यथा तिम्रो हुनुपर्छ
नत्र, प्रेम के नै प्रेम हो र ?
म टुक्रीदा झर्ने आँसुमा, डुब्ने कथा तिम्रो हुनुपर्छ ।
Dherai ramro sa sir 🙏
Hajur ko sabai sabai rachana utakrestha xan sir🙏ani hajurko socha😮
आभार हजुर
आहा हरेक शब्दहरू हरु गज्जब 🙏
Sir namaskar hjr ko ghazal haru asadhai ramro xa best of luck from birdi gorkha
Gajjab Chaa, Nirantarata Dinu hola..
आफ्ना हरु छदैथिए पाप गर्न तिमि किन आएउ थप्थाप गर्न हजुर्को यो शब्द मा हरकोहि हराउछ्न निकै राम्रो लायो मनै झसग हुनि सारै राम्रो प्रतिभाशाली हुन्हुन्छ त सबैको मन मुटु मा ठाउ ओगट्नु भएको छ !
धेरै धेरै धन्यवाद सर❤️
गजलको दुनियाँमा तपाईंको हरेक सब्दले मन छुन्छ।
यो तपाईंको कलम कहिल्लै नरोकियोस सर❤️।
शुभकामना धेरै धेरै🙏
आभार सर
प्रदीप रोदन दाई 🙏❤️❤️हरेक शब्दले मन छुन्छ शुभकामना हजुरलाई 🥰
प्रदिप दाजु निकै सम्मान हजुरका ती शव्दहरुले निकै मन छुन्छन सदा हजुरका शब्दहरुमा ऊभियका प्रश्नहरुको ऊत्तर खोज्ने गर्दछु म साउदिबाट
प्यारा माया छ
दाजु तपाईका गजल सुन्दा कता कता मेरो लागि नै बनाइएको जस्तो लाग्छ No words of comments
Love u bro
मलाई टेन्सन भएको बेला हजुरको गजल सुन्दा जीवन जिउने पे्रणा मिल्छ।।।।
सधै सुनिरहुँ जस्तो लाग्ने गजल र प्यारो गजलकार प्रदीप रोदन दाइ। सिक्किमबाट
Pyara maya xa
आजको दिन गजलकार प्रदिप रोदनको नाउँमा सुनिरहेछु निरन्तर
Naman sath aabhar
Pradip Dai please don’t stop your creative keep up it Dai
अाहा उत्कृष्ट गजलहरू जय साहित्य
i have deep respect of your feeling you share in your presentation dear daaju ,
you are most most most priya for me !
Daju nekai bhabuk banauxa sunda nekai aananda aauxa daju ♥️♥️♥️
जय गोर्खाली प्रदीप रोदन दाई,सुनेर कहिले धित मर्दैन सुभ कामना
Tqsm hajur
Ufff i have no words ..outstanding
Wow wow very nice dai hajur
big फ्यान सर को ।
सारै मन छुन्छ,,
हजुर को शब्द हरुले🙏🙏
😍😍😍
वाह गुरु हजुरको गजलमा यति आनन्द पाउँछु।
क्या शब्द छन् ❤️❤️❤️❤️🙏 गुरु
गजल बादशाहा
हजुर चर्चित सङ्ग सङ्गै लोकप्रिय हुनुहुन्छ दाजै❣️❣️हजुरको ठूलो फ्यान है🙏🙏
Maya sath aabhar
दाजुको शब्द र लय कति मिठो
Tqs 😍😍
Waw waw दाइ सलाम छ 🙏♥️♥️♥️♥️♥️🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
जति सुने पनि पुग्दैन ,त्यही भएर मोबाइलको मेमोरी पनि तपाईकै भिडियोले नै भरिपुर्ण छ❤️❤️❤️
Maya sath aabhar
Rodan guru.. kaha bata aauxan esta sabda.. really inspired.. kyabat..
अथाह सम्मान । अग्रजहरु बाट सिक्ने अवसर यसरी नै मिलिरहोस ।
साह्रै मन छोयो हजुर को गजल ले😍😥
🙏🙏दाजु यार हजुरलाई म कैले भेट्नपाउला।
हजुर को जगल सुन्दा लग्छ मैले पैला लेखेको थिय जस्तो किन दाजु। खुब दिल छुन्छ ❣️❣️❣️❣️❣️
huge respect guru🙏🙏💞
Pardip sir keep it up.sarai ramra xan hujurko gajal sarai man parxa..
Maya sath aabhar sir
आहा मनै सिरिङ्ग हुने गजल्😍😍😍
Huge respect 😊
You are my inspiration sir....
प्रदिप सर धेरै राम्रो धेरै राम्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्नाहरु छँदै थिए पाप गर्न
तिमी किन आयौ थपथाप गर्न 🤩
😍😍🤗
jb sidhakura janatasg program ma frist time dekhe anise big fan vy
love u go ahead...
आभार यहाँलाई
डाक्टर साब म चामल बेचेर जचाउन आएको हु,
मलाई खाली पेटमा खाने दबाई दिनुहोस ..।
..
भगवान तपाईंले आज सम्म मलाई रुवाउनु भयो ,
बिन्ति आज मृत जन्मेको बच्चा लाई नी रुवाई दिनुहोस ।
अाहा!! चाेटिलाे
मिठो गफ चलिरहेको छ साथै गजल पनि
No words daju❣️❣️❣️
शब्दको क्रान्तिकारी, वा😯😯
Kati ramro gajal pradip rodan sir sunda aanand aaux tapaiko gajalle
Tqsm sir
एक हिसाबले भन्नु हो भने म प्रदीप रोदनको ठुलो फ्यान हो किन कि मलै हजुरको उत्कृष्ट गजलले मत्रमुद्द हुन्छ !
Maya sath aabhar sir
साच्चै यो कानुन भन्ने चिज छ भने तपाईलाई मुद्दा लाग्नु पर्छ तपाईका गजल ले मेरो मन मुटु लुटेको छ
Maya xa
Tiktok ma dekhera hernna aako hai ma😍😍😍🙏🙏
🙏 🙏 🙏 🙏. Ur amazing
शेर हो डियर प्रदिप सर......
😍😍🤗
I am grt fan of Pradip ji
माया साथ आभार यो सद्भाव का लागि
मन छुने गुरु 💕🙏
Waa गजल बादसाह, नमन गरे
kunai din yi sabdaharu gajal gayiwos ......ajhai pragati hudai jawos hujur😘❤️
यति मीठो मान्छे बन्न कसरी जानेको ..🦋🌺
यो माया हो आभार्😍😍
सार्है राम्रो र मीठो गजल
dai love your gajal your personality
माया साथ आभार
वा गुरु गह भरियो 😍😍😍
आहा प्रदिप गुरु
😍🤗
Very sweet ghazal, very sweet words, I can't describe❤️
Pradeep jee there is no exact word to explain about your every creation ..every gajal has soul..
😍😍🤗
Anandha aauxa hjrko gajal sunda
मेरो मन पर्ने गजलकार
Aabhar😍😊😊
My name is also Pradip. Good creations sir
अरुले टिकटकमा हालेको देखेर यता खोजेर हेर्न आएको साच्चिकै कस्तो महान तपाई गजल सुनिराखु जस्तो।
आभारी छु यो हौसला हुनेछ मलाई
Huge fan of you bro
Really love this man and his gazal..
Wawawaoo backround music make better fell me
गुरु हजुरको हरेक video मज्जाले हेर्छु छुट्टै मज्जा आउँछ प्रेरणा पाइन्छ
Yo maya ko lagi maya xa
Ho salam guru ji.
हिजो उस्को आज मेरो भोलि कसैको
किन यत्ती सस्तो हुन्छ बोली कसैको
कसैका त शब्दले नै मुटु छेड्छन् यार🙏🙏🙏
खेर पनि गएका छन गोलि कसैको😍😍
Mitho
@@pradiprodan 😍
Love you pradid
मन्त्र मुक्द प्रदिप दाई❤️❤️
अानन्दित महसुस मिल्छ हजुरका गजल सुनेर सर 🙏🙏
आभार सर
Pradip rodan ❤️❤️
Haina daju tapailay kasarii sochnuu hunxa rw 😆
Kaha batw aauxa yesto khatarnak maan xunay lines ❤️haru 😍🥰
(Big fan )😄😎
😍🤗
Wow😍😍😍🙏🙏
love you pardip sir
उल्का आउछन् गुरु
Watching from japan 🇯🇵 brother
माया साथ आभार ब्रदर
Wah! Dazu❣️
जति अग्लो हुनु छ हुनुस तर अरुलाई होचो हुनुपर्छ नभन्नुस 💓
(करोडको लाईन )
नयाँ बर्ष २०७८ को शुभकामना प्रदीप जी !!!
आगामी बर्ष को साहित्यीक यात्रा अझै सफल होस !!!
नयाँ बर्षको शुभकामना सर
जति सुन्छु उति मीठो लाग्छ किन होला
आभारी छु यो हौसला हुनेछ मलाई
@@pradiprodan Thank u so much Respected Sir for your replied
दाइ नमन्😍😍
Waaoooo superb
😍😍🤗
Big fan 😍😍😍😍
big fan
WA dai🥰