गुरु जसरी त्यो एउटा भाईले साउनीले पकाएको सादा चाउचाउ मिठाे मानेकाे थियो त्यो भन्दा मिठाे यो हजुरको कथा मैले माने गुरु अति मार्मिक छ सुन्दा सुन्दै साउनि जस्तै आशुमा भिजे🙏❣️❣️💓
दाई सुन्न त म डाउलोड गरेर पनि यो कथा को पार्ट हरु सुनि रहन्थे तर आज सबै पार्ट हरू यउटै मा सुन्दा झन खुसि लाग्यो दाई हजुर को यि मिठास सब्दहरु अनि प्रिमियल कथा जति सुने पनि मन अघाउदैन दाई अघामि दिनहरू मा पनि यो कथा को बाकि पार्टहरु यसरि नै सुन्न पाइयोस दाई अनि मिठो सम्झना पनि गरेको छु
आहा कति मीठो बोल्नु हुन्छ दादा कुनै सन्सारको आबिस्कारक बैग्यानिक भन्दा नि माथी हुनु हुन्छ दादा तपाईं मेरो लागि दादा नमर्दै यक चोटि तपाइलाइ भेट्ने मन छ पूरा गर्दिनु है दादा।।।।love you and i miss you dada..🤩🤩😘😘🤩🤩😘😘🤩🤩😘😘
Dada dukha dukha haso Rodan sachikai hajur jastai rahexa Katha sachikai Thule lai jastai malai ni nindra lagena yo Katha sunepaschat,,, HATS UP DADA MA HJR KO BIG FAN SADHA RAHANE XU
आह साच्चै जिन्दगी को यथार्थ कथा हो यो मेरो जिबन मा साच्चै लेख्ने कलम मा कति दम छ है र बचन गर्ने शब्दमा कति मिठास छ धन्नेबाद हजुर हरु मा सुन्दा सुन्दै मन भकानियो आसु थामीएन आफ्नो मन आफै लाई सम्झौन गरो भो आमाले दिए को पैसा र सिक्री को कहानी ले त झनै मेरो बिगद सम्झिए धेरै रोए धेरै मिस गरेकी छु
Shakespeare को Hamlet JK Rowling को Harry Porter Leo Tolstoy को war and peace Mahakavi को Muna Madan Bhanubhakta का शब्द, Achyut Ghimire को शैली यि सबैसँग तुलना गर्दा तपाईँको यो लेख एकदम राम्रो रहेछ, च्यानल subscribed छ, video शेयर र रिफर पनि गरेको छु दाजु, लेख्न नछोड्नुस है ।
सर शब्द अनि भाका सुमधुर ❤ हजुर को लेख सुनेपछि छुटै एउटा अनुभव गर्न सक्ने शक्ति पाइनछ हौ सर।। म इंडिया आसाम बाट हो ,दाई हजुर को गजल को एउटा पक्को र साँचो प्रेमी 😢 हजुर को 'मखलार' पाउने आशा मा छू दाई अञ्जै , जो मैले तपाईंलाई फेसबुक मा नी भनेको थिएँ😢❤
हजुरको यो कथा मेरो आत्मिय साथी राजिब ढकाल जि ले मेसेन्जर मार्फत मलाई सेयर गर्नु भएको थियो जुन दिन उहाले मलाई सेयर गर्नु भयो त्यो दिन सुने मनले मानेन र आज सम्म 10 पटक सुनी सके तर पनि चित्त बुझेको छैन अझै पनि सुन्दैछु हजुरलाई खै कुन सब्दले सम्मान गरौ सर मार्मिक सब्दको धनी हजुरलाई म निसब्द छु महोदय,
दाई अब केवल कथा गजल मात्रै हैन एउटा मिठो उपन्यासको को प्रतिक्षा गरीरहेको छु हजुरको...😍😍
सुनिरहंदा आमाले सिक्री दिनेबेला सम्म आइपुग्दा आंशु आफै बगेछ ! यती दमदार कथा रहेछ प्रदिप सर
..आवाजमा दम ,रचनामा भावना अनि मान्छेलाई अर्कै संसारमा पुर्याइदिने क्षमता भएको प्रिय मान्छे❤धेरै सम्झना🤩
मैले सबै भाग सुनिसके दाजु एकदमै मन छुन्छ हरेक शब्दहरूले
गुरु जसरी त्यो एउटा भाईले साउनीले पकाएको सादा चाउचाउ मिठाे मानेकाे थियो त्यो भन्दा मिठाे यो हजुरको कथा मैले माने गुरु अति मार्मिक छ सुन्दा सुन्दै साउनि जस्तै आशुमा भिजे🙏❣️❣️💓
दाई सुन्न त म डाउलोड गरेर पनि यो कथा को पार्ट हरु सुनि रहन्थे तर आज सबै पार्ट हरू यउटै मा सुन्दा झन खुसि लाग्यो दाई हजुर को यि मिठास सब्दहरु अनि प्रिमियल कथा जति सुने पनि मन अघाउदैन दाई अघामि दिनहरू मा पनि यो कथा को बाकि पार्टहरु यसरि नै सुन्न पाइयोस दाई अनि मिठो सम्झना पनि गरेको छु
दाजु हजुर को यो कथाले मेरा आँखा रसाए 😭keep it up .keep going like this .u have a bright future .❣️❣️😭😭😭🙏🙏🙏🙏🙏🙏
दाइ साच्चै यथार्थ वास्तविक र हिजो आज को यथार्थ झल्केको दाइ अब हजुर बाट एउटा उपन्यास को आशा मा छु दाइ छिटै हुन्न पाउ वाह दाई सुभ कामना छ।
Aahha daju maile dhila sune humla tra sahrai taja lageo hajur ko katha bachan le man poni bhariyera aauxa sahrai man pareo ajhai sunaudai janu hola
धेरै जनाको प्रेरणादायी बनोस यो कथा । कथा सुनिरहँदा स्वयं आफै हो जस्तो लाग्यो।
मौका मिले सम्म सुन्छु अनि हेर्छु गुरुको भिडियो हरु🌹🌹🌹
कयौं दु:ख पीडा लुकेका छन् यी कथामा
नयन ताल भएर छल्किन खोज्दैछ आँखामा 😥
क्या गज्जबको कथा अनि वाचन शैली 😍😍
😍😍
बहुत सम्झना छ महोदय 😍
वाह! सायदै नेपाली शब्दकोषमा त्यस्तो कुनै शब्दमाला छैन जसले हजुरको यो कथा लेखनी को र वाचन को प्रसंसा गर्न् सकोस।amazing dada love you💞💞💞
ह्रदय स्पर्श शब्द हरु गुरू
हजुर का शब्द र स्वर को बर्ण गर्ने शब्द छैन
सारै मन छोयो 😢सर पहिलो पटक कथा सून्दा आसु आयो ,
Wowowowo
आँशु नै आयो,,,, दाजु ❤❤❤
आहा दाजै मार्मिक दिन मा डाउनलोड गरेर सुने तिन तिन चोटि 🙏❣️
दाजु ह्रदय देखि नमन साह्रै मन छोयो
जड्या दाजुको पनि सुन्न मन छ
प्यारा कति मेहेनत गर्छौ है हामिलाई खुशि पार्न
Love ur all creation😍ठुले
😊😊😍😍Maya xa
ohh my god all in one thank you da 😍🙏
दाइ कस्तो आङ नै सिरिङ पर्ने कथा यक्दमै प्रेरणादायक कथा अरु पार्ट चाडै आउन पर्यो दाइ अब के हुन्छ?सुन्न आतुर छौ दाइ ❤️❤️❤️
आहा कति मीठो बोल्नु हुन्छ दादा कुनै सन्सारको आबिस्कारक बैग्यानिक भन्दा नि माथी हुनु हुन्छ दादा तपाईं मेरो लागि दादा नमर्दै यक चोटि तपाइलाइ भेट्ने मन छ पूरा गर्दिनु है दादा।।।।love you and i miss you dada..🤩🤩😘😘🤩🤩😘😘🤩🤩😘😘
Wow dada ati mitho voice ani rachana ❤️❤️❤️💕💕❤️❤️big fan dada you are my inspiration ❤️❤️❤️🙏🙏🙏
वाह ❤️
Dada dukha dukha haso Rodan sachikai hajur jastai rahexa Katha sachikai Thule lai jastai malai ni nindra lagena yo Katha sunepaschat,,, HATS UP DADA MA HJR KO BIG FAN SADHA RAHANE XU
Heart toucht
आहा❤️🌸
पूरा सुनें 😍
आनन्द आयो😊❤️
part 6 paxi ko aru hoki vaneko combine vayera aayexa nice
मेरा दाजै अब । भाग 7 सुनम न ।। अझै म सोच्दै बस्छु के भयो होला ठुले अनि साउनी को बारेमा ।
आज त येति छिटो आयेछ दाजु सम्झना छ है दाजु😍😍😍
आह साच्चै जिन्दगी को यथार्थ कथा हो यो मेरो जिबन मा साच्चै लेख्ने कलम मा कति दम छ है र बचन गर्ने शब्दमा कति मिठास छ धन्नेबाद हजुर हरु मा सुन्दा सुन्दै मन भकानियो आसु थामीएन आफ्नो मन आफै लाई सम्झौन गरो भो आमाले दिए को पैसा र सिक्री को कहानी ले त झनै मेरो बिगद सम्झिए धेरै रोए धेरै मिस गरेकी छु
अहा! आति सुन्दर❤
Sunda sundai rati ko 2baje chha sochda sochdai sunda sundai thahai bhayen guru
Thulo dhoko chha hajur sanga live bhetna
Wow दाजु😍
बहुत धेरै प्यार ❣️
Wow guru vedio hernu bhanda pahile comment hai ❤❤❤
Maya xa
प्रदिप सर नमस्कार राम्रो छ l
भक्कानो फुटाउने कथा सर
प्रदिप रोदन सर यो कथाको पूरा भाग भेट्टाउन सकिएन कृपया पूरा भाग (Upload)गर्नुभए हामी पाठक आभारी हुने थियौं । 🙏🙏
साहुनी सितन छ ?
दाजु हजुर को यो कथाले मेरा आँखा रसाए 😭keep it up .keep going like this .u have a bright future .❣❣😭😭😭🙏🙏🙏🙏🙏🙏
कथा अपुरै छोड्नुभयो दा❣️
Adha sundai thiya comment thokne maan lagihalyo
Mitho xa dai
Waiting for new one💗
😍😍🤗
Mero kahani hjr ko aawaj ma hapta ma 3 din suner basxu aaru part ko waiting ma xu.
मन छोयो दाजु😊😍
जति सुने पनि थाक्दैन गुरु सदै सुत्ने बेला सुनिरहन्छु। '
aaha kati mitho rachna part 1 dekhi herdai aayeko xu dai❤💥
Tqsm
प्रेमिका माया धोकाका गुण त गनिगनी तिरौंला
ए आमा तिम्रो दुधको अभिभारा के भनी तिरौंला 😭
Wow wow wow best wishes daju🙏🙏🙏
सारै रामो् लाग्यो दाइ
All part
Nice
Waw sir waw I'm big fan of u
Shakespeare को Hamlet
JK Rowling को Harry Porter
Leo Tolstoy को war and peace
Mahakavi को Muna Madan
Bhanubhakta का शब्द,
Achyut Ghimire को शैली
यि सबैसँग तुलना गर्दा तपाईँको यो लेख एकदम राम्रो रहेछ, च्यानल subscribed छ, video शेयर र रिफर पनि गरेको छु दाजु, लेख्न नछोड्नुस है ।
Sarai man xunxa daju 😍😍
🙁 महिलाका दुख भगवान् ले नि बुझ्दैनन्।
प्रदिप दाई अरु यस्तै रचनाको पर्खाइमा छु ❤
आँसु थाम्नै सकिनँ 😢
❣️❣️❣️
सर शब्द अनि भाका सुमधुर ❤ हजुर को लेख सुनेपछि छुटै एउटा अनुभव गर्न सक्ने शक्ति पाइनछ हौ सर।। म इंडिया आसाम बाट हो ,दाई हजुर को गजल को एउटा पक्को र साँचो प्रेमी 😢 हजुर को 'मखलार' पाउने आशा मा छू दाई अञ्जै , जो मैले तपाईंलाई फेसबुक मा नी भनेको थिएँ😢❤
🔙❤️❤️🔥
Dada maile 5 patak sunisake
Sarai ramro xa
Lots of love dada❤️
Bhetna sarai manxa
I am also from gorkha
साहुनि को सबै पार्ट सुन्न पाए आभारी हुने थिएउ
कुन मुजि ले डिसलाइक गरेछ्। तेरो हात मा किरा परोस्। यत्ति राम्रो मुक्तक हुदा पनि डिसलाइक??
लोभलाग्दो 😍😍
दाई अब के हुन्छ भनेर सुनिरहे , कथा त सकिएको पो रहेछ ।
dear daju❤️✌️
🙏👌
Daju ramro lagayo daju
धन्यवाद गुरु❤️❤️❤️
Love this♥️♥️♥️🙏🙏♥️♥️💖💖
😍😍
Sundai xu
Sunna thalda darsak 57hununthyo aaile suni sakda 120😅
Kata kata Mera jiwan ka kura haru vaneko jasto lagxa
Guru maile choti suneko raixu hai yo 😥😥
नमन् महोदय आराम हुनुहुन्छ, खुशी लाग्यो
सन्तानको दुःखमा सब भन्दा बढी दुख्छ
daadaaT
कसो गर्ने मेरो हजुर म हजुर को गजल ले खाना नै बिर्सन थाली सकेको छु love you
❤️❤️❤️❤️❤️❤️❤️❤️
♥️♥️♥️♥️♥️♥️
3rd ❤️ comments
😍🤗
हजुरको यो कथा मेरो आत्मिय साथी राजिब ढकाल जि ले मेसेन्जर मार्फत मलाई सेयर गर्नु भएको थियो जुन दिन उहाले मलाई सेयर गर्नु भयो त्यो दिन सुने मनले मानेन र आज सम्म 10 पटक सुनी सके तर पनि चित्त बुझेको छैन अझै पनि सुन्दैछु हजुरलाई खै कुन सब्दले सम्मान गरौ सर मार्मिक सब्दको धनी हजुरलाई म निसब्द छु महोदय,
अान्नद अायाे
No words unlimited relaxing
Dada hjrko Katha kamtima maile 20/25 choti bhanda badhi suni sake jatisunyo teti sunusunu laghne part 7samma matra x dada part 8 kaile aaux pratichha garirakheko xu
ओहो 😟
Uhile Dear kalyaan jastai Dear Rodan suru hun parx ab feri
Da🤔🤔
Daii tapai KO voice ani tapiko writing skills dakhi na dharai ne effected xu tapiko maile savaii creation haru suneko xu
😍😍😍😍😍
First viewer first comment love you Daji❤️❤️❤️❤️
nanu😍😍
मृत्यु आउँदा अंगाल्न सजिलो होला बरु
शुभ रात्री भन्दैमा निदाउन कहाँ सकिन्छ र ?
पर्ट 7 सम्म मत्रा छ दाइ अरु पार्य कैले आउछ?
❤❤❤❤❤
😢😢❤❤
🌻🌻❤️🤗
😍🤗🤗
दाइ एउटा उपन्यासको प्रतीक्षा छ ।
Episode 7 kaile aucha dai 😊
❤️🌻😘
Aauxa ali din ma
5 choti vayo suneko dai feri kehi naya chahiyo
आठ मिनेट नकट्दै कता कता आँखा पो तिल पिल भयो त यार
सर आज पनि सुन्दैछु
हिजो पनि सुनियो
सायद भोलि पनि सुन्नेछु
हजुरको लिंकमा आयसी सब काम बिर्सिएर यही अडिन्छु
Dada aru pani story lekhnu na
2022-02-02