सिधा कुरामा गजल || Pradip Rodan With Rabi Lamichhane & Arjun Parajuli
Вставка
- Опубліковано 4 жов 2024
- Gazal || Pradip Rodan || Rabi Lamichhane
Sidha Kura Janata Sanga
#rabilamichhane
#pradiprodan
#gazal
#nepaligazal
#bestgazal
#poetrystatus
#poem
#arjunparajuli
गजल र सम्बाद
सम्बाद || सिर्जना || सम्झना #rabilamichhane #pradiprodan #gazal यहाँ हरुको माया र साथका लागी हृदयत:आभारी छौँ ! अन्य भिडियोहरुको लागि च्यानल सब्सक्राइब, भिडियो शेयर गर्न र सल्लाह सुझाब दिन नबिर्सिनुहोला!
वास्तविकता को सान्दर्भिक बयान आदरणीय गुरु 🌹🙏🌹
यस्तो कला की इतिहास रच्छ हजुर अमर हुनुहुनेछ बधाई छ
मिठो ❤️ दाजु
शब्द र वाचनको जति तारिफ गरे पनि कमिहुन्छ जस्तो लाग्ने प्रस्तुति, पहिलो पटक सुने हेरे एकै पटकमा मन छोयो !🙏❤️❤️
wow सबैभन्दा मनपर्ने वर्तमान साहित्यकार दाजु🥀❤️❤️❤️
कडा😍😍
भगवान आज सम्म मलाइ रुवाइदिनु भयो ...यो मृत जन्मेको बच्चा लाई पनि रुवाइदिनु 😢😢😢😢
❤️❤️🥲
Heat touching 😢
हाम्रो मनले स्रिफ हाम्रो पिडाकाे महसुस गर्न सक्छ तर उहाँकाे मनले हामि सबैको पिडा र भावना महसुस गर्न सक्छ,, अनेकन परिवेश बाट परिपाेषित मन 🙏🤗💓
Pradip rodan Daju 💓
प्रदीप भाइको हरेक गजलले मन छुन्छ
कडा
मलाइ अति नै सुन्न मन लाग्ने साहित्यकार गजलकार हुनुहुन्छ उहाँ ।
ua-cam.com/video/SNjlu5yZ87Q/v-deo.html
यता पनि छ है
😍😍🤗🙏🙏🙏
😍😍
मलाई नि सुनी रहन मन लाग्छ
Daju excelent
मेरो मन पर्ने गजल कार❤❤
गजब ❤️🙏
Ma hajurko gajal nidhaune manxe😘😍🙏🙏
यो माया र साथको लागि आभार र माया
जति सुने पनि सुनिरहु लाग्ने गजल सर्💕💕👌☀️🙏🙏
पुरै हेरेको दाजु 😍क्या गज्जब हो❤️
Wa wa bro
प्रदिप साहित्यकै दिप !🙏🙏
आधुनिक संगीत जस्तो होईन गजल सहजै अर्थ लाउने ,
गजल बुझ्न गजलै भित्र पस्नुपर्ने रहेछ तब मात्र गजल बुझिने रहेछ,
वा रे वा प्रदीप रोदन सर यहाँका गजल हरु प्रायःजसो हेरिरहन्छु यसलाई सदा जारी राख्नुहोला 🙏।
love you प्यारो गजलकार दाजु
प्रदिप राेदन सरकाे गजल अति मर्मस्पर्शी अनि सन्देशमूलक छन्
अत्यधिक बधाइ प्रदिप जी।।।
😢😢 jati sunxu teti maan runxa .
वाह सर ।। अत्तिनै मनछुने गजल हरु ।।।
जय नेपालि साहित्य ।।
Ramro gajal dajuu 🥰🥰
❤️ aaye Haye ✨
wow mere vai
sunera man kahiloi variyan dai
रिदय बिधारक शब्द हरु अनि मिठो मधुर बाचन शैली wawawaw
सुनेर कहिल्यै मन भरिदैन कति मन छुने शब्द हुन
Wow u r great
हेर्दाहेर्दै मेरो त आँखा भरी आँशु आयछ रोदन सर
हजुर लाइ हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wawawa❤❤❤
देशको राजनीतिक पनि यस्तै छ एकदम सही बधाई छ
जति सुनेपनि धित मर्दैन रोदन गुरु, सादुवाद सदा ❤️❤️
Pradeep rodan सरको शब्द सब्दमा मनै छुन्छ
Ekdam ramro dajy
जति सुन्यो तेतिनै सुन्न मन लाग्छ सर हजुरको सृजना
प्रदिपजी आज मेरो छाती गर्बले ठूलो भयको छ यति खुसि लाग्योकी सिमानै भयन प्रगतिको कामना गर्छु र यो प्रतिभालाई ठाउँ दिनु भएको मा रबिजीलाई पनि धन्यवाद
😍😍🤗
@@pradiprodan ❤❤❤🇳🇵🇳🇵😍😍😍🧡🧡
प्रदीप सर सान्दर्भिक गजल हरु
Tqsm
जति सुने पनि सुनिरहू लाग्नै गजल प्रदीप दाजुको ❤😊
True gems of poetry
Literally every words touch the reality ❤👏👏👏
Wow 👏👏👏
i salute you sir... साच्चिकै मर्म स्पर्शि
आहा कति राम्रो गजल 🙏🙏
Wowowowowo
Wwo sar
Your Great Sir
प्रदीप गुरु नामै काफी छ
मन छाेयाे
Dila vaya pani tapai sanga jodida khusi lagyo
सबै गजल उतिकै उत्कृष्ट छन सर मन छुन्छन 😓😓😓
Salam xa rodan sir
Har ek word ma quintalko wojan xa aahaaa..kya lucky xau Hami
just woww
टिक्टोक देखियाहा पनि पुगे सारै मन छुने सब्द्🌹🙏❤️❤️❤️
प्रदिप जि को मुटु मा लाग्ने सब्द छ अझ प्रगती को कामना
वाह मेरो दाजु ❤️❤️❤️
बवाल दाम्मी सान्दर्भिक वाह वाह सलाम हजुर❣️☝️❣️
आहा👏👏👏👏💕
सुनिरहु लाग्ने😍🤗
आहा गज्जब अलि ढिला सुन्न पाए तर पुरै सुन्न पाए खुसी लाग्यो हुन् त केही केही सेर त सुनेको थिए गज्जब रहेछन् सबै सेरहरु!!
खान मन छैन भन्दा उपयुक्त उपाय छैन
मलाई थाहा छ कसौटी मा आमा लाइ पुग्ने खाना छैन ,,अद्भुत सर जि
टिकटक बाट चिनेर आएकोहरु हाजिर हुम !💓
तपाइको शब्द चयन एकदम उत्कृष्ट लाग्छ❤❤
सबैको मन छुने जति सुने पनि सुनि रौ जस्तो लाग्ने बधाई छ हजुर लाई
Man chhoyo guru❤️❤️
Dazzling personalities with unimaginable creation...touched!
Very nice
अत्यन्तै मार्मिक 😍😍😍
सुने पछि रुवाउँछन् जहिल्यै यो शेरहरुले
Wow! साहित्यीक क्षेत्रमा कलम चलाउँदै गर्दा हजुरबाट थप हौसला मिलेको छ।
छुटाएको छैन कुनै पनि आज सम्म गुरु🙏🙏😘
Sarai man parne gajal haru
Pardip rodan ji ko gajal ko tik tok herda herada sev garera mobile varryo ani yutob ma aayr here hajur tapaiko gajal na suni nidra lagdain 😘😘😘😥😥😍😍😍😍
आज सम्म न आएको त्यही सु:ख मात्र त हो आमा!!!
आज सम्म न आएको त्यही सु:ख मात्र त हो आमा!!!
दु:ख, हुरी, अभाव पिडा सब हाम्रो घरमा आउछ
मलाइ मन पर्ने साहित्यकार हरु दुवै जना लाइ नमन्
आहा बहुत उत्कृष्ट कार्यक्रम!!
प्रत्येक गजल ❤वाहवाह हुन।
Yo maya ko lagi aabhari xu🤗🤗
Big fan sir😍
Maya sath aavar
wow so nice love it ❤️❤️❤️😍😍😍😍
साहित्य प्रेमी म
जति सुने पनि मन भर्दैन यार
कति राम्रो वाचन मनै रुहाउने।
Hajur ko gajal ko bayan garne sabda nai xai ke pradip sir
So heart touching
I am your big fan forever
Sarai man parxa hjr ka harek gajal haru
सार्है मन पर्यो दाजु ❣️❣️
गज्जव,
हरेक शब्द शब्दले मन छाेयाे।🙏🙏🙏🙏🙏
जति सुन्दा पनि सुनिर्हु लागने गजल वा वा
कति राम्रो शृजना।🙏🙏🙏
वाह महोदय😊😊😊
Maya mahodaye
Daii ❤️💜🙏
मन छोयो दाजु
Kasto ramro . Wooo 😯
अति नै राम्रो प्रस्तुति 🙏
wa waa Pradipji. Congratulation !
❤️❤️👑
मनदेखी नमन गरे यति राम्रो गजलको लागि
हरेक गजल सुन्छु दाई वाउ वाउ
वा रे वा क्या श्रीजना छ यार सुन्न पनि हिम्मत जुटाउन धम्बे धम्बे पार्ने 🙏