गरिबीले सानैमा प्रदेशीनुको पिडा/दिदि भाईले रुवाए सबैलाई/Rudai Rudai Timro Sahar New Live Dohori 2022
Вставка
- Опубліковано 12 вер 2024
- गरिबीले सानैमा प्रदेशीनुको पिडा/दिदि भाईले रुवाए सबैलाई/Rudai Rudai Timro Sahar New Live Dohori 2022
Song:-
Rudai Rudai Timro Sahar (रुँदै रुँदै तिम्रो शहर)
Vocal:-
Meksam Khati & Purnakala BC
Lyrics/Music :-
Naresh Khati
Thego :-
Kushal belbase
🎙गायक/Singer
🎙गायिका/Singer
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
Gem Thapa
♪मादल / Madal
Kumar Lamichhane
Prakash kc
♪बासुरी / Basuri
Sishir Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
Bikash Thapa
अक्टोप्याड / AuctoPad
Padam Chhetri
📟अडियो रेकडिस्ट / Audio Recordist
Kamal Thapa Magar
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Edit
Bharat khadka
Mixing
Kamal Thapa Magar
स्टुडियो / Studio
SurSudhaDohorGhar
9861187509
9862095805
Editor/Color: Bharat Khadka
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
म अहिले परदेश म छु यो गितले मलाई सारै मन छुयो एति खेरा मेरि प्यारी आमालाई सम्झेउ😢😢
एकदमै प्रदेशिएका लाखौं युवा युवतीहरुको सत्य घटनामा आधारित समय सान्दर्भिक विषयबस्तुमा रहेर प्रस्तुत हुनुभयो मेरो पनि मन रोयो कलाकार मित्रहरुलाई उच्च सम्मान छ।
धेरै धेरै धन्यवाद सर
धेरैधेरै बदाई छ भाइ बहिनिलाई
आहा दिदी भाइको मिठो दोहोरी हेर्दाहेर्दै आँसु धेरै पटक खसेको थाहै भएन धेरै राम्रो शब्द बधाई छ 👌🙏🙏🙏
"0
सधै गित गायर हसाउनी सुमन दाजु ले आज रुवाउनु भयो पाल्पा देखि हेर्दैछु ल
मनहि छुनि गिग यनि दुबै भाइ दिदी को बधाई र सफलता को शुभकामना छ
कति यथार्थ परक छ यस गित है एक छिन त भक्कानिय हेरुन जेल जहिले गाउछन सुमन का दिदि भाई ले रुवाउछन मर्म स्पर्पसि छ गित यति मिठो सब्द र गित को लागि Thanks
पर्देशिको मुतुमा छुरा नै धसे जस्तो अति मार्मिक गित दिदि भाइलाई सफलताको कामना
धेरै पछि सुमन दाईकाे र रेजिना दिदी दाेहाेरी सुन पायाे खुसी लागयाे दिदी भाई काे रूवाबासी ले मेराे आँखा बाट नि आँसु आयाे
बास्तबिक नै दिदिभाइ हुन सुमन र रजिना
बधाइ भाइ बैनि लाई
कुनै फिलिम हेरेर कुनै गित सुनेर नरुने मान्छे म आज यो दोहोरी सुन्दा कति बेला आँसु झर्यो पत्तोइ भए न
छोरी ले भोग्नु पने जिन्दगी ।
छोरा ले गनुपने जिम्मेवारी।।
अरु त यस्तै हो।
त्यस् माथी घर को १मात्र छोरा कुन दिन के हृुन्छ थाहा हुन।
सुत्नुभाछ औसधि खाना दि
निस्क बाबु आमालाई थाहा न दि 🥺❤️heart touching word😭❤️
दिदि रेजिना भित्रि मन बाट नै सम्मान छ।भाईको तर्फ बाट
द।मि छ दिदी र भ।ई को गित
दिदि भाइ दुबै लाई बधाई छ सारै राम्रो दाेहरी।👍️👍️👍️
हैट दुई भाइको कस्तो मार्मिक दोहोरि❤️❤️❤️
सुमन दाइ र रेजिना दिदी लगायत उहाहरु को टिम ले गायको यो मर्मइस्पर्सी दोहोरीले मन थाम्नै सकिन सारै मन छोयो 🙏😢😢
जिन्दगी मा सोचेको कहाँ हुदो रहेछ त सीप भएका स्वोर का धनी हरु ले नि देश छोद्नु परेको छ न चाहिँ न चाहि😭😭
😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤😢😢
सारै राम्रो गित फेरी पनि सुन्न पाऊ यस्तै
धेरै पछि सुमन भाइ रेजिना दिदी काे गित हेर्न पाइयाे खुसि लाग्याे तर हेर्दाहेर्दै आँखा बाट आँसु आकाे आकै भायाे सुमनकाे गित आयाे भनेपछि रूदै भयपनि हेर्न मन लाग्छ
10 पटक हेरे 10 पटक नै रोए म मात्र होकी रुने कोई हुनुन्छ😭😭😭😭😭😭😭😭😍
हामी गरिब नेपाली को हालत एस्तै छ अहिले मलाई पनि एस्तै एस्तै हुनथालेको छ सानोतिनो ब्यवसाय ले जसोतसो जीवन चलाउने कोसिस गर्दागर्दै अब त्यो सानोतिनो ब्यवसाय ले घर नचल्ने रैछ र बिदेश तिर जानुपर्ने बाध्यगराउदैछ
एकदमै मार्मिक गित बधाई छ सुमन रेजिना
जब मनमा चोट पर्छ तब मन भुलाउन लाइभ दोहोरी हेर्छु तर मेरो त मन नै थामिएन ।
T/1
दिदी भाईको प्रस्तुति धेरै राम्रो छ फेरी पनि अर्के भाग लिएर आउनु होला धन्यवाद ।
धेरै नेपालिको जिबनमा मेल खान्छ समय सान्दर्भिक गित प्रतेक टुक्काले मेरो मन छोयो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
*( by by xe
साच्चिकै अाखाँ बाट अाँसु अायाेनि मेराे त❤
Wow best song man xuyo😍😍😍😍😍👩❤️👩👩❤️👩
अाहा साचिकै हामी गरिब काे जुनि यस्तै छ प्रदेशी काे मन रुवाउने गित गाउनु भयाे अाशु थाम्नै गाराे भयाे मलाई 😭😭😭😭😭😭 बधाई छ सुमन दादा रेजिना दिदि लाई
Manai xiya xiya hunxa yesto marmik sunda teha aafnai dd vaile gaunu vayo ko
मन कसो कसो भो गित सुन्दा दिदी भाईको
अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी शब्द मा गाउनुभयो मनै भावुक बनायो शुभकामना सम्पुर्णमा।🙏🎊🎈🎉💐
बाधेता ले प्रदेस हिड्नु को कारन गरिबी हो हजुर
बाधेता ले प्रदेस हिड्नु को कारन गरिबी हो हजुर !!
रेजिना दि को स्वर सारै मन पर्छ
एकदमै राम्रो भाका मन छुयो 👌
जति सुनेनि नअघाउने दोहोरी
रेजिना दिदी असाध्यै मन पर्छ big fan didi
एहि संगित ले रूवाउछ। यसैले हसाउँछ। परदेशी हुने रहर हैन बाध्यता हो।
मेरो त आँखा बाट आशु आयो दिदि भाई को गित ले
यो गित सुने देखी म दुई भाई बईनी को फेयान भए एक पनी गित नछुटाई हेर्छु
Very nice songs did and bhai ko aabaj 😳😳❤❤👌👌
Suman dajuko geet dhari marmika hunx
कसलाई घर परिवार छोडेर जान रहर कहाँ हुन्छ र गरिवले गर्दा बाध्याले पर्देशिनु पर्ने नेता हरु गरिवले मरभुमिमा कमाएको रेमिटेन्स ले ठुला ठुला महलमा हामी गरिवकहिले सम्म प्रदेशी हुनु पर्ने सायद यो गित सुन्दा मन समाल्न साकिन 😭😭😭 हाल भने साउदी अरब बाट हेदै छु
धेरै धेरै धन्यवाद sar
सारै मन छुने गीत आखाँ बाट आशु रोकिन 😭😭
दिदि भाई काे मनै रुहाउने गित😢😢😢😢
आहा मिठो गित सुनाइदिनु भएकोमा सम्पुर्ण कलाकार साथीहरू लाई बधाई छ।
मेरो मन धेरै रोएको छ आज 😢😢😢😢
दिदी र दादा काे गित ले एकदमै धेरै रुवायाे याे गित काे भाग २पनि अाउन पराे दा र दि लगायत शबै लाई सुभकामना छ
Has. Aauxa wait
रेजिना दी को स्वर लाई समान छ मेरो💙💙💙
Marmik dohori
Samman xa rejina ani suman babu aasu thamiyana mero pani❤❤❤❤
एकदमै मार्मिक गित बधाई छ सुमन दादा रेजिना दि ❤❤❤
Man mutu xune geet 😢😢😢 dubai jnaa lai subhakmnaa
आहा कति राम्रो गित😢😢😢
Nice song bro and sister🙏🏻
Yasti geeta gako ma hjr haru lai thankyou😢😢
❤❤❤ sarai man xuni git 😢😢😢😢😢😢😢😢😢😢😢
याे गितले अाखा बाट अासु खसेकाे थाहै भयना दादा 😢😢
Wow kati meato did bhai ko dohori
aasu tamnai garo hunxa yasto dohori sunda ta bides jani soch pani marera aauxa ati marmik bayan garera sadya nai xain naya yes cancel lai sabaile maya gardinu hola yastai parstuti ko lagi🙏❤️
निकै मार्मिक git😍😍😍😪😪
राम्रो🎉🎉
कति मार्मिक गित गाउनुभएको हो ।आसु झरेको पत्तै भएन 😪😪😪पर्देशिको जिबनसग मेल खान्छ। हे बरै पर्देशिको पिडा 😪😪थप सफलताको शुभकामना छ। रेजिन दिदी र सुमन दादा दुबैलाई जनालाई 🙏🙏🙏🙏🙏🙏🙏
Wow Kati ramro Didi ,vaiko get👌👌👌👌💕💕💕👌🙏🙏
अति राम्रो मार्मिक गीत ।दिदी र भाइ लाई धन्यवाद ।
आहा मिठो दोहोरी🥀
No 1
कस्तो मन छुने कत्ती रुन मन लाग्दो गित शब्द हामी पर्देशी हरुको हाल म कुवेत बाट
मनै छोयो ❤️😭
dubai didi vaiko man xune gita
घरबेटि चिनिन नि🤣, राम्रो गित पस्कनु भएकोमा धन्यवाद🙋
Hira Rana magar 🙏🙏🙏🙏
Kati Ramo gaunu vo didi vaile
❤super super nice❤
😢😢😢😢😢 kasto dami xa
Marmik song
Veri Veri nice 👍❤
Nice dohori di and vai ko
Geet bhaneko ni hoena jasto lagyo
Yatharta jasto lagyo yo geet sundha
Suman bhai rw rejina nanu ley kati dherai ruwaunu bhayo 😭😭😭😭😭😭😭😭😭😭
Man chune geet cha 😭😭😭😭😭😭😭😭
Love you so much 💖rejina nanu vs suman bhai
पर्देसी हरु को पीडा लाई समेटेर शब्द मा बेक्त गरिएको गित !! मन छोयो !!!
अति नै मार्मिक मिठो आहा मन छोयो
Kasto man xune geet😭😭
Nice sis vai❤❤❤ 😢😢😢
Really heart touching song respact all singer from dhankuta now malaysia bhata hajur
Sarai ramro
man choyo nice song
Waww👍🏻👍🏻👍🏻🙏🙏
😍😍😍🙏🙏🙏
Good
Manee chhoyo
नमस्कार🙏🙏🙏
मेरो आदरणीय दाजु भाइ दिदी बहिनी लगायत सम्पुर्ण लाई फेरि पनि मेरो हिरा राना youbube च्यानल मा अर्को मीठो दोहोरी आइसकेको छ आदरणीय दाइ सुमन परिवार र रेजिना परिवार दिदी को आवाज मा सबै जनाले सुनेर हेरेर लाइक कमेन्ट सेर subscribe गरिदिनु होला र सल्लाह सुझाव पनि दिनु होला हैत
Wow wow 🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
सधै दोहोरि सुनेर हास्ने आज रोयको थाहिभयन 😢😢😢😢
Emotional 😭😭😭
Heart touching
डाक्टर पाइलट पढाउने बा भन्थे
पैसा भय पढ्नलाइ जा भन्थे
very nice ❤❤❤
आहा
Very nice song
Samay sapexik geet
Nice
Manai vaavuk aasu nai jhareu
😢😢😢😢😭
💞💞💞💞💞💞❣️❣️❣️❣️