हाम्रो गोर्खाली भाईको स्वर साथै गीतको शब्द चयन अति सुन्दर लाग्यो त्यस्तैगरी बैनी इस्बलले पनि त्यतिकै सुन्दर आवाज र मिठो शब्दले प्रहार गर्नु भएको छ । दुबैलाई हार्दीक शुभकामना । सबैले लाईक र सब्स्क्राई गरी दिनु होला ।
अहिलेकै सम्मकै उत्कृष्ठ लाईभ दोहोरी लाग्यो मलाई त 👍 मेरो कालीकोट अनि कालीकोटका मान्छे हरु अशिक्षित, भयता पनि मनको सफा र दयालु अनि मायालु हुन्छन् ❤I am proud of you इब्सल बैन 👍🙏♥️
धेरै धेरै माया मिठो सम्झना दुबैजना कलाकार ज्यु हरुलाइ येति सुमधुर स्वोर ले गाएर सबैको मन जित्नु भएको छ तपाइहरु को सङितिक यात्रा धेरै अगाडी सम्म लम्किदैजावोस एहि छ मेरो शुभकामना ❤❤❤❤🎉🎉🎉
अर्गानिक मान्छे को अर्गानिक भाका यो होनित शब्द सुन्दा पनि आन्नद लागने बधाईछ थप सफ्ताको कामना दाजु मथु गुरुङ लाई हजुर मुलो पानी हो तेसैले कहिले सुकुनु हुदैन आसाछ जय गित जय सङ्गित
आहा काय मिठो दाेहाेरि सुन पायौं धेरै धेरै धन्यवाद निरुता पुन ज्यु अाहा दुई जाना लाई धेरै धेरै धन्यवाद अझै भनु पर्दा भाईको राम्रो भबिस्य छ सफलताको शुभकामना भाईबहिनीलाई🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सानो मा रेडियो मा सुनेर गाउथे गोठाला मा जदा झोला मा हलेर यो गित सुन्थे मोलाई नि एकदमै मन पर्छ यो गित मठु गुरुङ ब्रोदर र इब्सल सिस लगएक सम्पूर्ण टिम लाई हर्दिक बादाई सथौ सफल त को शुभकामना छ वाउ भेरी नाईस 👌👌👌❤❤🎉
नमस्कार म लोक दोहोरी गायिका निरुता पुन मगर पछिल्लो समय मा हजुर हरुले टिकटिक मा मन पराउनु भयको मठु गुरुङ र हजुर हरुले नै मन पराउनु भाको गायिका इब्सल सन्ज्याल को दोहोरी लियर अयका छौ कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला साथै मेरो यस युतुब च्यानल लाई पनि subscribe गरिदिनु होला है ❤❤❤❤
मठु जी को शब्द चयन निकै मीठो लाग्यो मठु जी लाई साँगितिक सफलताको शुभकामना छ कम्तिमा 20 चोटी दोहोर्याएर सुने हामी जस्तो सच्चा लोकांगितप्रेमी को लागी यस्तो सभ्य दोहोरी सुन्न पाए के चाहियो
ईब्सल नानु त दोहोरिको दिप नै हो भन्दा कुनै फरक नपर्ला।मठठु भाइको पनि शब्द संयोजन उत्कृष्ट छ।यसरी नै मिठासपूर्ण शब्द संयोजन गर्दै अगाडि बढनुहोस।दुबैलाई उत्तरोत्तर प्रगतिको शुभकामना!
बडो बेजोडको दोहोरी इब्सल बुनु र मठ्ठु भाइको अति सुन्दर शब्द चयन सुनेर अघाइन म त❤😊😍 दुवै कलाकारलाइ धेरै माया भाइ बहिनीहरू संगीतको उच्च स्थान सम्मजानु होलाआशिर्वाद छ
बाफरे कलाकार मिठु जि र इब्सलजीको हरेक शब्द शब्दमा सायदै शेक्सपिएर पनि स्तब्ध होला । दुबै प्रतिभालाई लाखौं लाख सल्यूट गरे । अनि दुबैजनालाई भगवानले धेरै धेरै आशिर्वाद प्रदान गरून🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏
म त टिक्टक देखिनै ठूलो पन्खा हो गुरुङ मट्ठु भाईको अहिले आएर ईब्सल बुइनी को पनि है भन्दै सबै कलाकार हाम्रो देश्को गहना हुन सबैलाई सुभकामना अनि धेरै माया पनि❤❤❤
आर्गानिक जादुमय स्वर , उत्कृष्ट शब्द संयोजन , मायाप्रेम ले ओतप्रोत भएको अति मीठो दोहोरी गाउने अद्भुत प्रतिभा गोर्खालीको छोरो मठु गुरुङ ले अब देश बिदेश खाएको हेर्ने धोको छ , मठु भाइलाई सफलताको शुभकामना !!!
नमात्तिनु मिट्ठु भाइ ..... एक दिन सफलता ले शिखर पक्कै पनि चुम्ने छ .....शब्द अनि स्वार पनि तेतिनै मीठो ...तिर्खा लाग्दा पानी को मुल बन्यौ ..... यस्तै हो मया होइनर
❤❤❤आहा कस्तो गहकिलो अनि टक्क मन छुने सुनिरहुँ लाग्ने हेर्दाहेर्दै आखाभरि आँसु भको थाहै-नहुने दुबै जनालाई मुट चरिको निस्चल माया सहित गोर्खे-सलुट नमस्कार सबै टिमहरूमा🙏🙏🙏🙏🎉🎉🎉❤❤💘💘💘❤️❤️💓💓💓💓💓🎉🎉
सांगीतिक क्षेत्रको उज्वल नक्षत्र, नवोदित उदयमान प्रतिभाशाली, शालीन युवा गायिका स्वरकी धनी र आशालाग्दो प्रतिभाको धनी दुवैलाई सफलताको शुभकामना धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, देशभक्ति, कुरुती, अन्धविश्वास, अधिकार , प्रेम बिछोड, लागायतका विषयमा आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन पस्कनु मर्यादित भएर
माया यहाँ पैसा र औकाते किनिनि रैछ but याद रहोस पैसा ले किने माया धेरै टिक्दैन मेरि उनि त अन्पढ गबार गरिब खाते भनेर गै 😪😪😪😪😪 यस्ता सब्द सुन्न मजा लाग्छ but संसार मा रियलिटि फरक छ 🙄😪😪😪😪
congratulations muthtu ani isbal lai kasto ramro man samman gari raka xan ek arka lai jati sune ni dhit na morne sore xa dubai jana ko mata dubai jana ko thulo fan bhaye agami din haru ma pani ajai ramro ramro gaudai janu ❤❤❤
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझमा दोहोरी गाउने कोसिस गरेका छौ । सल्लाह सुझाब सहितको मायाको अपेक्षा गरेका छौ।
🎉
त्यो दिन त timro coment thiyena
Dami hjr ani hjr ko voice ❤❤❤
Dherai ramro lagx harek hohori herekai hunxu manxe ta jhanai ramri❤❤❤❤
शब्द संरचनामा दुवै कलाकारलाई लाई नमन्
मन छोयो 🎉🎉🎉🎉
मठु को स्वर ककस्लाई मन पर्छ लाईक गरौत
मिठु भाइलाइ अघि बढाउन कोसिस गर्नु पर्छ हजुर!!
मट्ठु गुरुङ्ग्को आवाजमा भबिस्य देखिएको छ प्रगतिको सुभ कामना स्पेस्ली नीरुता पुन जि लाई धेरै धन्यवाद यो अबसर दिनु भएको मा❤❤
संसार हौ जगत हौ,मेरो धड्कन चलाउने रगत हौ वा क्या मीठो शब्द ❤❤
Malai ni sarai man paryo
हो भन्या यो शब्दले मेरो मुटु हल्लाइदियो
aile samma hereko dihoriko sabda derai mitho man xune
मुटु हल्लाउने शब्द ,
अहा क्या गहन शब्द संयोजन !
हाम्रो गोर्खाली भाईको स्वर साथै गीतको शब्द चयन अति सुन्दर लाग्यो त्यस्तैगरी बैनी इस्बलले पनि त्यतिकै सुन्दर आवाज र मिठो शब्दले प्रहार गर्नु भएको छ । दुबैलाई हार्दीक शुभकामना । सबैले लाईक र सब्स्क्राई गरी दिनु होला ।
मलाई यो भाइको गित सरै मन पर्छ साथि हरु यो गुरुङ भाइलाई धेरै धेरै सफलता को कामना
मठू भाई र बहिनी को दोहोरी सुनेर भावुक हुने को को हुनुहुन्छ लाईक गरम् है त 🎉🎉🎉🎉🎉
अहिलेकै सम्मकै उत्कृष्ठ लाईभ दोहोरी लाग्यो मलाई त 👍 मेरो कालीकोट अनि कालीकोटका मान्छे हरु अशिक्षित, भयता पनि मनको सफा र दयालु अनि मायालु हुन्छन् ❤I am proud of you इब्सल बैन 👍🙏♥️
धेरै धेरै माया मिठो सम्झना दुबैजना कलाकार ज्यु हरुलाइ येति सुमधुर स्वोर ले गाएर सबैको मन जित्नु भएको छ तपाइहरु को सङितिक यात्रा धेरै अगाडी सम्म लम्किदैजावोस एहि छ मेरो शुभकामना ❤❤❤❤🎉🎉🎉
❤❤❤मठ्ठु भाईकाे स्वरले सबैलाई मख्ख बनायो ,धेरै सफलता मिलाेस,❤❤❤❤❤❤❤❤❤
दुवै जनाको दोहोरी एकदमै राम्रो
अर्गानिक मान्छे को अर्गानिक भाका यो होनित शब्द सुन्दा पनि आन्नद लागने बधाईछ थप सफ्ताको कामना दाजु मथु गुरुङ लाई हजुर मुलो पानी हो तेसैले कहिले सुकुनु हुदैन आसाछ जय गित जय सङ्गित
मेरो भाइ ले सारै मिथो सङ टुक्का गासेर अर्थ पुर्न हिसाब ले दोहोरी गाउदा सारै मन खायो।।।
खुसी लाग्छ भाइ को प्रगती देख्दा।।।।
I agree
अहँ कति मार्मिक छ शब्दहरू तपाईहरुको सांगीतिक यसै गरी अघि बढ्दै जानु शुभकामना
अस्मिता सँगको हेरेर यता हेर्न आइयो ❤❤❤
M ni hjr
म पनि😂
Same m pni ho
म पनि 😂😂
म पनि😂
आहा काय मिठो दाेहाेरि सुन पायौं धेरै धेरै धन्यवाद निरुता पुन ज्यु अाहा दुई जाना लाई धेरै धेरै धन्यवाद अझै भनु पर्दा भाईको राम्रो भबिस्य छ सफलताको शुभकामना भाईबहिनीलाई🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Matthu gurung ko ko hunu hunx big fan yata hajir gram t mitar haru ek like so very nice song aaha nikai ramailo layo
सानो मा रेडियो मा सुनेर गाउथे गोठाला मा जदा झोला मा हलेर यो गित सुन्थे मोलाई नि एकदमै मन पर्छ यो गित मठु गुरुङ ब्रोदर र इब्सल सिस लगएक सम्पूर्ण टिम लाई हर्दिक बादाई सथौ सफल त को शुभकामना छ वाउ भेरी नाईस 👌👌👌❤❤🎉
दामी स्वर भाइको ! नानिको पनि मीठो सफल्ताको शुभकामना !
कति मिठाे शब्द अनि दुवै जनाकाे शैलीकति मिठाे ।यस्तै दाेहाेरी ले त झन मन कति झस्किन्छ दुवै जनालाई धेरै धेरै माया ।
शुभ कामना तिम्रो भ्वाईस्लाई टुक्का पनि अखया छ गाउले भाई माया छ ल 🙏🙏🎉🎉🎉 दिदि बैनि सबैको हो ❤❤❤❤❤❤
आह मिठु भाइ र ईब्सल बहिनीको मीठो प्रस्तुतिले कसको मन नछोला र ? ❤❤
यी दुई भाइ बहिनीको स्वर र शब्द अतन्त्य मिठो छ दुबै जनालाइ सफलताको धेरै धेरै शुभकामना
अत्यन्तै राम्रो लाग्यो दुवै जनाको प्रस्तुती सफलताको लागि शुभ कामना ।
सारै मन पर्यो, हार्दिक बधाई तथा सफल्ताको सुभकामना मठु भाइ र ईस्बु लाई
सारै मीठो स्वर का धनी यि दुई कलाकार हरू
मिठू भाई बबाल सफलता को कामना अनि प्यारी बैनी लाई पनी 🎉🎉🎉❤
इस्वाल बैनी को निकै राम्रो स्वर छ प💕प्रगति को शुभकामना 🌹🌹🎊🎈🎉💕
नमस्कार म लोक दोहोरी गायिका निरुता पुन मगर पछिल्लो समय मा हजुर हरुले टिकटिक मा मन पराउनु भयको मठु गुरुङ र हजुर हरुले नै मन पराउनु भाको गायिका इब्सल सन्ज्याल को दोहोरी लियर अयका छौ कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला साथै मेरो यस युतुब च्यानल लाई पनि subscribe गरिदिनु होला है ❤❤❤❤
Mero bhadai♥️♥️
❤❤❤❤🎉🎉🎉
❤
टिकटिक त होइन टिकटक चाहिँ होला😅 निरुता लाफा
धन्यवाद यति मिठो प्रस्तुती हेर्ने मौका दिनुभएको मा 🙏
सारै मिठो आवाज सँग शब्द पनि👍👍👍♥️ राम्रो लाग्यो दुबै जनाको❤❤
अस्तिको दोहोरी हेरेर यता आएको स्वरमा जादु छ। दुईटै जनाको अझै प्रगति उन्नति हुँदै जाओस्। स्वर शब्दको त बयान गर्न नै सकिन्न यिनी दुईजनाको❤❤❤
गर्भलाग्छ एस्तो आवज सुन्ना पाउँदा ❤❤❤ उनती पार्गती हौस भाइ बाहिनी को ❤❤❤
मठु जी को शब्द चयन निकै मीठो लाग्यो मठु जी लाई साँगितिक सफलताको शुभकामना छ कम्तिमा 20 चोटी दोहोर्याएर सुने हामी जस्तो सच्चा लोकांगितप्रेमी को लागी यस्तो सभ्य दोहोरी सुन्न पाए के चाहियो
मलाई दाईको आवाज धेरै मन पर्छ अनि टिकटकमा देखेर हेर्न आको है।
ल बधाई छ मथु भाइ, तिमीलाई सुरुदेखि नै तिम्रो टिकटक लाईभ हेर्ने गर्थेँ सुरुवाती दिनमा तिम्रो भिवर्स 8/9 जना हुन्थे अहिले प्रगति हुँदैछ र हाेअाेस्❤❤❤
पुरै भिदियो हेर्ने जति हाजिर हुम त❤❤❤
धेरै मीठो स्वर छ हो भाइको❤❤❤❤❤❤
कति मिठो स्वर दुबै जनाको अनि शब्द टुक्का पनि 🎉❤❤
आहा पर्तेक तुक्का अनि स्वोर सारै राम्रो लाग्यो मठ्ठु भाइ धेरै अगाडि बढ्नु
अति उत्कृष्ट शब्द, सङ्गीत र स्वोर,, यो गीत सुनेर म साच्चै रोए😢😢😢,,यो गीतमा मिलियन, विलियम भ्युज जाओस् भगवान् 🙏🙏🙏🙏
आहा सारै मन छुने सब्द हजुर❤❤❤❤❤
म,त सुनेकाे सुनै भए छु,।
एका तिर,ईब्सु भने पछि सपनामा पनि ईब्सु काे नाम लिने म,।💖
मट्ठु भाइ काे अावजले म त,ट्वाल्ला परे,।😊😊
ईब्सल नानु त दोहोरिको दिप नै हो भन्दा कुनै फरक नपर्ला।मठठु भाइको पनि शब्द संयोजन उत्कृष्ट छ।यसरी नै मिठासपूर्ण शब्द संयोजन गर्दै अगाडि बढनुहोस।दुबैलाई उत्तरोत्तर प्रगतिको शुभकामना!
आहा कति मार्मिक अनि शब्द सान्दर्भिक जहाको तेहि wawawa ❤❤❤❤❤
आहा कति मीठो दोहोरी बधाई छ भाई बहिनीलाई ❤
धेरै राम्रो प्रतिभा निकै मार्मिक सब्द मिठु भाइलाई प्रगति को शुभकामना 🌹🌹
आहै मठु ब्रो आजकल चारै तीर चर्चामा देख्दा खुशी लाग्यो सर्व प्रथम भाग्य सर लाइ सलाम लुकेको कला लाई तात्तातो खबर बाट बाहिर लेउनु भयो मठु लाई ❤❤❤❤❤
बडो बेजोडको दोहोरी इब्सल बुनु र मठ्ठु भाइको अति सुन्दर शब्द चयन सुनेर अघाइन म त❤😊😍 दुवै कलाकारलाइ धेरै माया भाइ बहिनीहरू संगीतको उच्च स्थान सम्मजानु होलाआशिर्वाद छ
त्यो शब्द चयन, त्यो संगीत भित्रको डुबाई, त्यो स्वर अनि त्यो निर्दोषता❤❤❤❤❤❤❤❤❤❤
Mata dhale dhale, mata dhale dhale ... baabre bab Mathu bhai ko tukka ra swor, bahini ko pani tyestai ramro. Dhanyabaad sabai lai.
बाफरे कलाकार मिठु जि र इब्सलजीको हरेक शब्द शब्दमा सायदै शेक्सपिएर पनि स्तब्ध होला । दुबै प्रतिभालाई लाखौं लाख सल्यूट गरे । अनि दुबैजनालाई भगवानले धेरै धेरै आशिर्वाद प्रदान गरून🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏
चिज गुरुङ्ग पछि मठु गुरुङ्ग भाइ को सब्द गितमा टुक्का गासेर पस्केको अतिनै राम्रो छ ! गित संगीत मा सफलता मिलोस र हार्दिक शुभकामना !!!
NirutA sis naya kalakar lai abasar diyeko ma dherai dherai dhanyavaad hjr ko yo rodhi ghar nepalko no 1 banosh❤❤❤❤❤
धेरै मिठो स्वोर भाइको दाम्मी छ 👌👌❤❤🇳🇵🇳🇵🙏
धेरै भन्दा धेरै उत्कृष्ट छ भाइ बहिनिकाे साेर अनि सब्द सब्द मा पर्गति उन्नति काे कामना सहित धेरै धेरै बधाई छ ❤❤❤❤❤👌👌👌👌👌👍️👍️👍️
म त टिक्टक देखिनै ठूलो पन्खा हो गुरुङ मट्ठु भाईको अहिले आएर ईब्सल बुइनी को पनि है भन्दै सबै कलाकार हाम्रो देश्को गहना हुन सबैलाई सुभकामना अनि धेरै माया पनि❤❤❤
अरु मैले कै भन्न चाहिन अति उत्तम नंया नयाँ प्रतीभा खोजी ल्याउनु भयेकोमा धेरै धेरै धन्यवाद .❤❤❤
फेरि पनि देख्न पाइयोस यो जोडी लाई ❤❤
मिठु भाइको शब्दमा पक्कै पनि अर्गानिक दम छ ।
100%
सफलताको शुभ कामना मुठु दाइ र इब्सल बैनी अनि सम्पुर्ण परिवार लाई पनि
यस्तो भावले भरिपूर्ण दोहोरीले छाडा दोहरीभन्दा धेरै माथी उठाउनेछ नेपाली लोकदोहोरीलाई ! धन्यवाद !
दुवै जनाको गला र दोहारी खेल्ने कला ले मत फिदा भए दुवै जनालाई अझै सफलताको शुभकामना 👌👌👌👌👌👌🥰🥰🥰❤
सारै राम्रो स्वर भाइको संसार जितुन❤❤
Wow udaudai gareko mathu gurung ko dohori ❤ God bless you mathu gurung bhai ❤
आर्गानिक जादुमय स्वर , उत्कृष्ट शब्द संयोजन , मायाप्रेम ले ओतप्रोत भएको अति मीठो दोहोरी गाउने अद्भुत प्रतिभा गोर्खालीको छोरो मठु गुरुङ ले अब देश बिदेश खाएको हेर्ने धोको छ ,
मठु भाइलाई सफलताको शुभकामना !!!
अहा हामि प्रदेशि लाई मन बुझ्ने गित😊
सफलताको शुभ कामना दुबै जनालाइ
Mathu da Ibsal sis sweet voice and song from Sikkim Gangtok ❤❤❤❤❤
मठु र इब्सलको स्वर र गित को सब्दहरु अति राम्रो लाग्यो बधाई छ दुबैलाई .
आहा कति मीठो छ है शब्द अनि स्वर मठु भाईको । बधाई अनि शुभकामना भाई ❤❤
मेरो प्रिय भाइ मठु र इब्सल बहिनी अथाह प्रतिभा को खानी हो सधै माया आशीर्वाद ...।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमात्तिनु मिट्ठु भाइ ..... एक दिन सफलता ले शिखर पक्कै पनि चुम्ने छ .....शब्द अनि स्वार पनि तेतिनै मीठो ...तिर्खा लाग्दा पानी को मुल बन्यौ ..... यस्तै हो मया होइनर
भाई बैनीलाई प्रगतिको धेरै धेरै शुभकामना
आहा कति मार्मिक दोहोरि छ हार्दिक बधाई दुबै जना लाइ❤❤❤❤❤❤
Ramji khand KO Vanda dami X voice vaiko
❤❤❤आहा कस्तो गहकिलो अनि टक्क मन छुने सुनिरहुँ लाग्ने हेर्दाहेर्दै आखाभरि आँसु भको थाहै-नहुने दुबै जनालाई मुट चरिको निस्चल माया सहित गोर्खे-सलुट नमस्कार सबै टिमहरूमा🙏🙏🙏🙏🎉🎉🎉❤❤💘💘💘❤️❤️💓💓💓💓💓🎉🎉
सफलता को अग्रिम शुभकामना 🎈
सांगीतिक क्षेत्रको उज्वल नक्षत्र, नवोदित उदयमान प्रतिभाशाली, शालीन युवा गायिका स्वरकी धनी र आशालाग्दो प्रतिभाको धनी दुवैलाई सफलताको शुभकामना
धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, देशभक्ति, कुरुती, अन्धविश्वास, अधिकार , प्रेम बिछोड, लागायतका विषयमा आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन पस्कनु मर्यादित भएर
Dohori sarai mitho lagyo sunera ajhai ramra ramara dohori sunna milos 🎉🎉🎉
सारै मिठो आवाज जोवाईसाब💕 congratulations all🙏🌸🌸🙏🙏
हाम्रो मठ्ठु काकालाइ सबैजनाले माया गर्दिनु होला🎉🎉🎉
Gorkhali matthu vaiko mag badhaijaos yehi kamana gardaxu ❤
माया यहाँ पैसा र औकाते किनिनि रैछ but याद रहोस पैसा ले किने माया धेरै टिक्दैन मेरि उनि त अन्पढ गबार गरिब खाते भनेर गै 😪😪😪😪😪 यस्ता सब्द सुन्न मजा लाग्छ but संसार मा रियलिटि फरक छ 🙄😪😪😪😪
मठु भाइ लाई अझै लाई झन धेरै धेरै माया अनि शुभकामना ।
धेरै मीठो आवाज दुबै जनाको कलालाई सम्मान छ।❤❤❤❤
मठ्ठु र चिज पक्का अक्गानिक बिषादी मुक्त लोकगीतका खानी हुन् है ❤❤❤
सारै मिठो मठु भाई❤🎉
मिथो सोर को धनी मथु गुरुङ लाई थप पर्गती को कामना छ ❤
स्वर र गितको शब्दहरु अत्यन्त मार्मिक छन दुवैलाई सफलताको शुभकामना
अति मिठो आवज मठु भाइको❤
टिकटकमा सुनेर आउने जति यता आउनुस्।❤😊
congratulations muthtu ani isbal lai kasto ramro man samman gari raka xan ek arka lai jati sune ni dhit na morne sore xa dubai jana ko mata dubai jana ko thulo fan bhaye agami din haru ma pani ajai ramro ramro gaudai janu ❤❤❤
अभा हाम्रो गोर्खाली माठु भाइ को पालो बल्ला आयो लु बधाइ छ।इन्साल बैनि सङ्गा अहा कति मिठो भका मा दामी प्रस्तुति❤❤❤❤❤
Purba tira bistar aafno saskirti haraudai gaye Pani malai ekdamai man parx dohori ❤❤❤
Nice Mattu ji
Wow man xune dohori song ... congratulations both of you ❤❤❤
Saarai mitho dohori 🫡🫡🫡up both singers ❤❤❤❤❤❤
मठु भाइको शुभचिन्तक
Wow
Mero
Best
Both
Singer
Love
You
So
Much
Forever
❤❤❤❤❤
ओहोहो कति मन छुनी शब्द हरु ले मिठो गाउनु भयो 😮😮🤔 👍️🙋♂️🙏
शब्द चयन एकदमै सहरिनीए छ भाई , Good job ❤ Everything is successful in life
सारै मन पर्यो हार्दिक बधाई तथा सफल्ताको सुभकामना मठु भाइ र ईस्बु बहिनी लाई