नमस्कार । म प्रवीण खत्री 'ठुले' । यस गीतमा जानि नजानि शब्द संकलकको भुमिका निर्वाह गरेको छु । राम्रो नराम्रो के कस्तो लाग्छ आफ्ना अमूल्य प्रतिक्रिया दिन नभुल्नुहोला । धन्यवाद ।
गीत यसैमा मीठो हो मलाइ जुन गीतको एरेन्ज गर्ने जिम्मेवारि सुम्पिनु भयो यो नै मेरो लागि ठूलो जिम्मेवारी हो मेरो प्रीय साथी लाई सफल्ता को धेरै धेरै सुभकामना है एक सेयर जरुर गर्दिनु होला आफ्नो मौलिक गीतको जगेर्ना गर्दिनु होला धन्यवाद ।।
चर्चाको शिखरमा उक्लिदै गर्नु भएका गायक प्रीय मित्र रबि कार्कि यो नयाँ गीत सार्है राम्रो लाग्यो । प्रबिण खत्री सरको शब्दले बिछिप्त बनायो । शुभकामना सबैलाइ ।
गज्जब गित । गायक भनेर चिन्यो हाँस्यकलाकार भैदिने, हाँस्यकलाकार भन्यो गायक भएर निस्कीने अद्भुत क्षमता भएका कलाकार रबि कार्कीको “मायाँ के रैच” लाइ बधाई र शुभकामना! शब्द : प्रविण खत्री ठुले स्वर : रबि कार्की/देवी घर्ती मगर एरेन्ज : हेमन्त कान्छा रसाइली अभिनय : रबि कार्की/सज्जन बोहरा/जुना गुरुङ निर्देशन : स्मृति तिमिल्सीना
स्मृति तिमिल्सिना " गुरु आमा" बधाई म्याग्देली हास्यकलाकार का साथै गायन क्षेत्रमा पनि उदाउदै गरेका रबि कार्कीको श्वर अनि सुरिलो श्वरकी गायिका देवी घर्ती को श्वरमा फेरि नयाँ लोक दोहोरी गीत र तपाईंको म्युजिक भिडियो निर्देशनमा " माया के रैछ" बोलको गीत सुन्न पाईयो। गीत अनि म्युजिक भिडियो राम्रो बनेको छ।
आहा कति मौलिक भाका, मर्मस्पर्शी शब्द, सुमधुर स्वर, उत्कृष्ट अभिनय, सबै चिजमा राम्रो लाग्यो । " मायाँ के रैछ" टिमलाई बधाई छ, सँगै सफलताको धेरै धेरै शुभकामना छ ।
👌👌👌निकै राम्रो गित दाजु कता कता मन मन मा माया बसेसी जिस्कन सजिलो हो माया बसेसी भन्नी लय तिर ढल्के जस्तो लाग्यो मेरो आफ्नो नितान्त बिचर गल्ती भए माफ पाउ है 🤝🤝🤝🤝🤝
प्रबिण जि को शब्द अत्यन्तै मार्मिक उत्कृष्ट भावानात्मक मन छुने छन अनि चर्चित हास्य कलाकार एंबम सुमधुर स्वर अनि कलाका धनी गायक रबि कार्किको जादुमय आवाज अनि अभिनय ले सुनमा सुगन्ध भयको छ अत्यन्तै मीठो बनेको छ गित अझै उत्तरोत्तर प्रगतिको कामना छ सम्पुर्ण टिमलाई जय गित संगीत !!!
नमस्कार । म प्रवीण खत्री 'ठुले' । यस गीतमा जानि नजानि शब्द संकलकको भुमिका निर्वाह गरेको छु । राम्रो नराम्रो के कस्तो लाग्छ आफ्ना अमूल्य प्रतिक्रिया दिन नभुल्नुहोला । धन्यवाद ।
धेरै राम्रो ।
आहा दाजी को गीत संगीत प्रती सदै यसरी नै कलम चली रहोस 🙏🙏
एक दम राम्रो छ
रामरा छन
प्रगतिको अनगिन्ति शुभकामना प्रविण
गीत यसैमा मीठो हो मलाइ जुन गीतको एरेन्ज गर्ने जिम्मेवारि सुम्पिनु भयो यो नै मेरो लागि ठूलो जिम्मेवारी हो मेरो प्रीय साथी लाई सफल्ता को धेरै धेरै सुभकामना है एक सेयर जरुर गर्दिनु होला आफ्नो मौलिक गीतको जगेर्ना गर्दिनु होला धन्यवाद ।।
Super song
धन्यवाद यो मिठो सहकार्य गर्ने अवसर दिनु भो मलाई पनि🙏🌹🌺🌺❤️❤️❤️
Mn
Gokhrn moghr
@@arjunbhatta8289 ģhjķlmñbçźźß
सम्पुर्ण शुभचिन्तक हरुमा आभारी छु
चर्चाको शिखरमा उक्लिदै गर्नु भएका गायक प्रीय मित्र रबि कार्कि यो नयाँ गीत सार्है राम्रो लाग्यो । प्रबिण खत्री सरको शब्दले बिछिप्त बनायो । शुभकामना सबैलाइ ।
धन्यवाद सर ।
धन्यवाद सर🌹🌺🌺🙏
आहा मिठो गीत सफलताको सुभकामना
धन्यवाद हजुर ।
निकै मिठो गीत बहुप्रतिभाको धनी गायक रवि कार्की ज्यु र सम्पुर्ण टिमलाई बधाई।
गज्जब गित ।
गायक भनेर चिन्यो हाँस्यकलाकार भैदिने, हाँस्यकलाकार भन्यो गायक भएर निस्कीने अद्भुत क्षमता भएका कलाकार रबि कार्कीको “मायाँ के रैच” लाइ बधाई र शुभकामना!
शब्द : प्रविण खत्री ठुले
स्वर : रबि कार्की/देवी घर्ती मगर
एरेन्ज : हेमन्त कान्छा रसाइली
अभिनय : रबि कार्की/सज्जन बोहरा/जुना गुरुङ
निर्देशन : स्मृति तिमिल्सीना
अब त मोडल रवि कार्की भनेर पनि चिन्न पर्ने भो। 😊🙏
@@bikashbishwokarma9425 त्यही भन्या । मान्छे एक, पहिचान अनेक ।
अाहा क्या दामी गित बधाइ छ सम्पुर्ण टिमलाइ
सारै मन परेको गीत निर्देशन गर्न दिनु भयो धन्यवाद रबि कार्की जि🙏
स्मृति तिमिल्सिना " गुरु आमा" बधाई म्याग्देली हास्यकलाकार का साथै गायन क्षेत्रमा पनि उदाउदै गरेका रबि कार्कीको श्वर अनि सुरिलो श्वरकी गायिका देवी घर्ती को श्वरमा फेरि नयाँ लोक दोहोरी गीत र तपाईंको म्युजिक भिडियो निर्देशनमा " माया के रैछ" बोलको गीत सुन्न पाईयो। गीत अनि म्युजिक भिडियो राम्रो बनेको छ।
हजुरको निर्देशनलाई उच्च सम्मान छ 'गुरुआमा' ।🙏
सारै मन परेको रबि कार्की दाइ को गीत,,सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🌹🌹🌹
@@apsaradhakalsatyalb
टिकटकमा भेटेर भिडियो बनाएको युटुवमा धेरै खोजे बल्ल बल्ल भेटाए यही गित मात्र सुनेर बस्छु अहिले त सारै मन छुने गित छ सफलता को कामना🌺🌺🌺💐💐💐
धन्यवाद हजुर 🙏🙏❤️❤️🌺
आहा कति राम्रो गित हाम्रो रवि दाईको यो गितलाइ धेरै भन्दा धेरै लाईक कमेन्ट सेयर गरिदिनुहोला 🙏🙏🙏
मलाई धेरै मन परेको गीत सफलताको शुभकामना रबि भाइ
हार्दिक धन्यवाद ।
Tq dd
Tq dd
गीत सार्है राम्रो छ।अभिनय पनि राम्रो लाग्यो।पूर्ण सफलताको कामना।
Tq hajur
हेर्दाहेर्दै आशु को भल बगेको रैछ थाहै पाईन ,सारै मार्मिक गित बनाउनु भएको रैछ रबि सर धेरै धेरै बधाई तथा शुभकामना ।
धन्यवाद हजुर🙏❤️🌹🌹🌺
आहा कति मौलिक भाका, मर्मस्पर्शी शब्द, सुमधुर स्वर, उत्कृष्ट अभिनय, सबै चिजमा राम्रो लाग्यो । " मायाँ के रैछ" टिमलाई बधाई छ, सँगै सफलताको धेरै धेरै शुभकामना छ ।
धन्यवाद सर
शुरुको शब्दले हान्यो "" आहा बधाइ छ सम्पुर्ण टिमलाइ।।
अाहा सारै मारमिक लागिएको याे गित रबि दाज्ै धेरै धेरै शुभकामना
आहै
हाम्रो रबि दाइको गित बोल्ल आए छ
राम्रो लाग्यो सफलताको सुभकामना 😍😍😍😍😍
प्रबिण सर सल्युट छ हजुरलाई यति राम्रो शब्द चयन गर्नुभएकोमा ।उस्तै मिठो स्वरमा पर्स्तुति दिने रबि सर अनि देवी मिसलाइ पनि धन्यवाद।
धन्यवाद हजुर ।
देबि दिदीकोनी उस्तै मिठो स्वर ♥️♥️♥️♥️मेरो जिल्लाको गहना अहिले सन्सारको गहनआ मिस्यु दिदि
ल बधाई हामी सबैले सेयर गरौ गित राम्रो छ ।
गितको शब्द अति राम्रो लायो गीत निकै उत्कृष्ट बनेको छ सफलता को सुभकामना
धन्यवाद ।
अत्यन्तै राम्रो लाग्यो गीत । गीतको सम्पुर्ण पक्ष बलियो लाग्यो । शब्द साह्रै चोटिलो लाग्यो । अनुप्रास मज्जाको लाग्यो ।
धन्यवाद 🙏🙏❤️❤️
साँच्चै नै रोधी घरमा बसेर आफैले आँसु झार्दै गाएको जस्तो भान हुने गीत, शब्दमा व्याख्या गर्न नसकिने स्वर अनि संगीत 😍
आँखै रसायो नि मेरो त !! उत्कृष्ट कोशेलीको लागि धन्यवाद सम्पुर्ण टीमलाई ।
आफ्नै जीवन कहानिमा तयार पारिएको जस्तो लाग्यो अभिनय हेर्दा त👌👌👌👌👌👌👌
😂🙈🙏धन्यवाद
Same😢😢😢😢
धेरै धेरै रामो छ यो गित त मेरो आशू नै झरेयो यो भिडियो हेरे र
भिडियो हेर्दा हेर्दै ।अासु खसेको थाहा भयन 😪😪अतिनै मार्मिक गित रबि दादा प्रगतिकाे कामना 🙏
धन्यवाद ❤️❤️❤️
मर्मस्पर्शी शब्दहरुले भरिएको गित मायां के रै छ
सफफलताको सुभकामना
अती राम्रो लाग्यो
हार्दिक धन्यवाद ।
दामी छ यो गितले नेपाली बजार अबस्य तताउने छ सफलता को सुभ कामना छ भाई ।
सारै मन पर्ने रबि कार्की दाइ को गीत ,,,सम्पुर्ण टिमलाई सफलताको शुभकामना !!!🌹🌹🌹🌹🌺🌺🌺❤️❤️
आहा क्या दामी गीत बधाइ छ रबी भाइ लगाएर सबै टिम लाइ ❤️❤️
sbai paxa atinai sundr shabd le nikai man bihabl banyo,, rabi, sajjan sabailai dkhda aafu pani tyahi vayajhai vayo... hr shabda le nikai man xoyo aahhhaaa
👌👌👌निकै राम्रो गित दाजु कता कता मन मन मा माया बसेसी जिस्कन सजिलो हो माया बसेसी भन्नी लय तिर ढल्के जस्तो लाग्यो मेरो आफ्नो नितान्त बिचर गल्ती भए माफ पाउ है 🤝🤝🤝🤝🤝
धन्यवाद सुझावको लागि 🙏तर यो लय 2 बर्ष पहिलै स्टुडियोमा थियो है गित फाईनल मात्र नभएको हो
सारै राम्रो छ आहा कर्णप्रिय स्वर अनि मनै छुने शब्दहरु भिडियो उस्तै हेरुम हेरुम लाग्ने !
हार्दिक धन्यवाद ।
उत्कृष्ट शब्द अनि स्वर पनि राम्रो सफलताको शुभकामना सम्पुर्णलाई
गर्दा पनि मुटु को एक्सरे भन्नी सब्दले मन छोयो
धेरै हेरे जुनाले अभिनय गरेको भिडियो,धेरै राम्रो अभिनय गर्नु भएको छ !अझ निखारिएर अभिनय गर्न सकोस,जुना तिमीलाई सफलताको शुभकामना छ !
*साच्चिकै तपाईं बहुमुखि प्रतिभाको धनी हो रवि जि निकै मिठो मौलिक गित बनेछ शब्द अत्यन्तै मार्मिक वाह खुसि लाग्यो सफलताको शुभकामना सबै टिमलाई ।*
हार्दिक धन्यवाद ।
अति मार्मिक गित छ रबि दाइ अझै राम्रो राम्रो गर्दै जानु
अत्यन्तै मार्मिक गित
धेरै धेरै धन्यवाद मेरो भाइ ।
रबि कार्कीको मिठो र मौलिकता मिसीएको शवर❤❤👏👏
खुशी लाग्छ
आफ्नो ठाउँको मान्छेले प्रगती गरेको देखेर।
सधैं झैँ, सारै राम्रो गित रबि दाइ।
आउँदा योजनाहरु का लागि शुभकामना ।
धन्यवाद प्रिय भाई🌹❤️❤️
अत्यन्तै मार्मिक सब्द अनि स्वर मन छोयो ।
अाहा जति सुने पनि जति हेरे पनि नअाघाउने 🙏💓💓🎤🎤देबि दिदिले गायकाे गित जुन पनि सुपहिट हुन्छ बदाई छ सम्पूर्ण टिमलाई🎤🎤♥️♥️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
सुरुको धुन को निक्कै खोजी गरेको थिएँँ वाउ #!!
millons view deserving song xa yo ❤️❤️ best wishes rabi karki dai....
Aha dhari ramro x get mero gibnma mel khayo❤❤❤❤❤❤
आहा!! कति मिठो गित रबि जि साथै सम्पुर्ण टिमलाई सफलताको कामना 👏👏👏
शब्द,लय,स्वर,अभिनय सबै पक्ष अत्यन्तै बलियो पाएँ। प्यारो मित्र 'ठुले' र भाइ रवि कार्कीलाई अझ बढी सम्मान गर्न मन लाग्यो। 🙏🙏🙏
हार्दिक धन्यवाद तथा हृदय देखि आभार सर ।
गीत धेरै राम्रो बनेको रहेछ, शब्द अब्बल छन अभिनय नि उत्कट !
हार्दिक धन्यवाद ।
सफलताको शुभकामना
बल्ल बुझे माया,त्याग,तपस्या,बलिदान, र समर्पन रहेछ।
Dinesh Basnet धन्यवाद हजुर ।
सुपर छ दाजु
प्रबिण जि को शब्द अत्यन्तै मार्मिक उत्कृष्ट भावानात्मक मन छुने छन अनि चर्चित हास्य कलाकार एंबम सुमधुर स्वर अनि कलाका धनी गायक रबि कार्किको जादुमय आवाज अनि अभिनय ले सुनमा सुगन्ध भयको छ अत्यन्तै मीठो बनेको छ गित अझै उत्तरोत्तर प्रगतिको कामना छ सम्पुर्ण टिमलाई जय गित संगीत !!!
धन्यवाद मामा श्री ❤️🌺🌹🌹🌹🌹🌺🙏 सधैं सुझाव सल्लाह माया पाइरहुं
आहा सारै राम्रो लाग्यो रबि भाइ सायद यो धेरै जना को जीवन मा मेल खान्छ होला।
धन्यवाद
जुना दिको अभिनय खुब राम्रो लाउछ, ,
बेला बेलामा यस्तै मिठा मिठा गितहरू हामी माझ पस्कदै गर्नु धेरै राम्राे छ सम्पुण टिमलाई सफलता काे शुभकामना 🙏🙏🙏🙏
मन छुने गित ! मार्मिक शब्द , पुरै टिम लाई बधाई 🙏🙏
यो गित सुनेर हेरे र मन चसक कतिलाई भयो
Rabi karki , always topical ✌
Yes
राम्रो छ बधाई छ भाईलाई ! अागामि दिनहरुमा अझै बेजोड सिर्जना अाउनेछन अासा गरौ ।
Tq
गर्दा पनि मुटुको एक्सरे
तिम्रै फोटो आएर छेक्छरे
माया केरैछ
असाध्यै मन परेको मीठो गीत शुभकामना दाजुलाई ❤️
निकै मिठो गित सुन्न हेर्न पाइयों।सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 💐💐💐
धन्यवाद हजुर ।
साह्रै मार्मिक शव्द मीठो स्वर बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🌹🌹🎉🎉
सफलताकाे शुभकामना सम्पुर्ण टिमलाइ ।
Tq dai🙏❤️🌹
10 पटक हेरे अब ११ पटक मा फेरि कमेन्ट गरे आहा कति राम्रो गित ❣️❣️
मिठो छ गित ! सफलताको शुभकामना 😍
मर्मस्पर्शी गित मनै छुयो
*🙏🙏🙏सफलताको शुभकामना कार्की सर लगायत सम्पुर्ण टिमलाई👍️👍️*
हार्दीक बधाई तथा सफलता को शूभकामना रवी दाई लगाएत सम्पुण टीम लाई
aaha marmik
मिठोगीत सफलताको कामना साथै बधाई सम्पूर्णटीमलाई
धेरै राम्रो छ हजुर को गीत
धन्यवाद
एक्दमै अर्गानिक गीत !!! मौलिक !! एक्दमै मिठो
Ati marmik words bhai
हरेक शब्द शब्दले मन छोयो जुनुको अभिनय सधै सर्वप्रिय हुन्छ भिडियो पनि उत्कृष्ट बनेको छ करोडौ क्लवमा पुगोस सफलताको शुभकामना!!
हार्दिक धन्यवाद ।
गित त अभिनय दुबै साह्रै राम्रो छ मन मुटुनै छोयो पुर्ण सफलताको कामाना🙏🙏
धन्यवाद
सारै राम्रो सांगीतिक कोसेली हाम्रो Rabi karki भाइ को ।।
saroii ramroo rabi daii
आहा सार्है मीठो गित,
अभिनय पनि उस्तै राम्रो❣️
शुभकामना !!
वाउ क्या शब्द शब्द नै कति मिठो बनाको के ।
गर्दा पनि मुटुको एक्सरे 🤔🤔
तिम्रै छाया आएर छेक्छरे 😂😂😂😂
धन्यवाद
सारै राम्रो छ लय सब्द भाइ रबि आगामी दिनहरू मा पनि सबै को साथ र सपोट मिलिरहने छ यसै गरि अगाडी बर्दै जानु यही छ तिमिलाइ उजल भबिस्य को शुभकामना ♥️♥️♥️♥️
बधाई छ भाइ कति मिठो गितसफलताकाे शुभकामना
मौलिक माया को यथार्थ बोकेको अति मिठो लय शब्द कोकिल कण्ठ आवाज ले भरिएको यो गित सुन्दा यति आनन्द आयो ,, धेरै धेरै शुभकामना छ सम्पूर्ण टिम लाई,,,
धन्यवाद 😂🙏❤️❤️❤️
रोमो छ हजुर दिई
धेरै राम्रो बधाई छ भाई रवि अझै राम्रो गर्दै जानु प्रगाति को कामना।
aaha😍😍😍
Aha kya dami geet best of luck pyaro sathi rabi lagayat sabai teem lai
Aaha Kati dami super nice rabi dai
आहा अति मार्मिक गित
निकै मिठो गीत बहुप्रतिभाको धनी गायक रवि कार्की ज्यु र सम्पुर्ण टिमलाई बधाई।
धन्यवाद सर🙏🌹🌹❤️🌺🌺
निकै मिठो पर्तिभा
धेरेै धेरै दनने बाट छ
मित्र रवि कार्कि अनि सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ,,,
ल बाबु राम्रो छ गीत प्रगति गर्दै जानु |😘
Lau hai balla herne mauka paako maeile chai ☺️
La badhai xa maya k raixa 👍👍😍😍😍
धन्यवाद ।
अाहा सारै राम्रो गीत दाजु
मेरो सारै मन पर्ने गीत हजार पट्क सुनेनी धित नमर्ने ।दाजुको अर्को गीत छिट्टै सुन्न पाउ।
👍️👍️👍️👍️🙏🙏🙏😍😍😍😍 दामि छ गित।। जुना काे अभिनय काे कुरै नगराै।। best of luck 😍😍
धन्यवाद
So nice song safaltako suvakamana
Aha kati mitho geet badhai xa sabai janalai❤️❤️😘😘😍🙏🙏
Aaha saraii ramro geet ❣️❣️❣️
Best of luck daju very very sweet song