खेम सेन्चुरीको भावुक प्रस्तुती, प्रेमिकाले दिएको धोको सम्झेर कार्यक्रममै भावविह्वल
Вставка
- Опубліковано 24 лип 2020
- Program: Bisesh Kurakani
Presenter: Rishi Dhamala
Guest: Khem Century
Video By: Prime Times Television
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #prime_times_television
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2020
All Rights Reserved.
खेम सेन्चुरी को फ्यान जति हात उठाउनु होला,
Ma aae hai la
म छु नि हजुर वहाको हरेक गित उत्कृष्ट छन।
Meee
म छु है
खेम सेन्चुरि दाइ नमस्ते छ हजुर काे ठुलाे फेन म
खेम दाइ को म जति ठुलो फ्यान कोहि छैनन् होला। माया कै पिरलो र बिकृती 2 वटा गित चै दाइ कै संगीतमा गाएको छु मौलिक लोक संगीत लाई सधैं जगेर्ना गर्नुहोला सफलताको सुभ कामना ।।।💖💖💖💖💖
सेम दिजु हजुरको पनि म बिग फ्यान नै हो❤️❤️❤️❤️❤️
अझै उच्चस्तरको सफलताको शुभकामना दाजु ।।
तपाईं झुठो बोल्दैहुनुहुन्छ
खेम दाइ को सबैभन्दा ठुलो फ्यान म हो है💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝🙏🙏🙏🙏
Ma Ta sabai bhanda thulo Ac. MISS you Dadu💕💕
हजुरको पनि त गित र स्वर
ऋषी धमला दाई को
अन्तर्वर्ता मा खेम दाई आउनु भयो धेरै खुसी लाग्यो।।
साच्चै चोखो प्रेम गर्नु भा रैछ खेम दाजु ले कति निसब्द हुनु भयो अब को प्रेम भने सफल रहोस् ❣️❣️
लोक दोहोरी क्षेत्र नयॉं पुस्ता मध्येको एक प्रतिभाशाली गायक सर्जक प्यारो भाई खेम सेन्चुरी ❤️❤️
खुशी लाग्यो दाइको कमेन्ट देखेर
उम
Jay hos
हो
होके अत्तिनै प्रभावशाली ब्यक्ति हो ❤
अति अनुसासित हुनुहुदो रछ खेम सेन्चुरी जि बोल्ने शैली कति राम्रो रछ
अबको १० वर्ष सम्म लोक दोहोरी श्रेत्रको राजा खेम सेन्चुरी हुन भनेर धेरै पटक प्रमाणित गरिसकेका छन् ।
श्रीजनाहरु हजार हजार बर्ष रहिरहनु
@@pramilabasnet502 पक्कै पनि हजुर ।
स्वर को धनी भनेर चिन्ने गरेको मेरो कलाकार
God bless you bro
अाज चाहिँ धमला सरलाई धन्यवाद लोक गितलाई र लोक कलाकारलाई स्थान दिनु भएकोमा
धेरै पछि आज बल्ल राम्रो गर्नु भयो धमला सरले
राजु परियार पछिको मेहनती, जादुमय स्वरका धनी सर्जक अनि गायक खेम सेञ्चुरी हुन सफलताकाे कामना।
Raju Dai
सहि हो
right
👏👏
@@pramilabasnet502 lllll
खेम सेन्चुरी श्वर लय शब्द मोडल सबैमा पोख्त ब्यक्तित्व
👏👏👏👏👏
अर्गानिक स्वर को धनी खेम सेन्चुरी दाइ सधै सम्मान छ।
दुख त यो बेला लाग्छ कि दुर्गेश थापा जस्ता बिदेश धेरै जान पाउने तर खेम सेन्चुरी जस्ता उत्कृष्ट कलाकार अबसर नपाउदा।
Bidesh ma 20 Jana ko agadi gayera ma bidesh gayera aako bhannu ra Nepal Mai gayera ijjat kamaunuma k ramro ho?
Maile sochekai kura garnuvo
होके
Taita
Bro dalit vanera ho 100%
दुर्गेस जस्ता हावालाइ मन पराउने हामी अन्ध भक्त ले उहाँ जस्ता मेहनती कलाकार लाई नि माया गर्न जरुरी छ ।
अती राम्रो कुरा। खेम दाइको गीत सारै राम्रो हुन्छ।
@@binodlamichhane6902 honi hjr
Yo parbirdi dekhda dukhx lagx .
Durgeshlai k soch ho taile....narayad gopalko geet gaauna jaane matra kalakar hunxa ra...
Durgesh ko thau ma durgesh khem ko thau ma khem
sabai eutai type ko singer hunxn ra? Sabai ko aafno aafno thauma ramro hunx
राजु परियार ,कुलेन्द्र वि क जस्तै अब्बल खेम सेन्चुरी
कति मिठो बोली ।जुन मान्छे लोक गितको मर्म बुझ्छ तो हो खेम सेन्चुरी उहीँ मान्छे पछाडी हुन्छ ।तर गितको गि पनि नजानेको अगाडि।
खेम सेन्चुरी जी प्रती हार्दिक सलाम। तपाईंको ठूलो फ्यान 🙏🙏
कला र गलाको धनी आदरणीय respected दाई खेम सेन्चुरी मेरो Idol हुनुहुन्छ मिस गरेको छु।।
यो interview हेरेर खेम सेन्चुरी दाइको आखा रसायो दाइ हजुर जस्तो कलाकार लाई छोडेर जाने मान्छे कस्तो मन होला दाइ नरुनु यस्तो माया गर्ने धेरै आउछ्न 😭😭😭
कति मिठास खेम भाइ को बोली असाध्यै मन पर्यो मलाई त
जिन्दगीमा पहिलो चोटि पूरा इन्टरभिउ हेरे सिरिप खेम दाइ को लागि
✋
👏👏👏
कस्तो पोजेटिप खेम दाई यो ऋषी दाई ले फेरि कुरा फुस्काउन कोसिस गरेको गरे बिचरा खेम दाई सारै माया लायो कती राम्रो voice🤩😍😍👍🏽👍🏽👍🏽👍🏽👍🏽
खेम सेन्चुरि दाजुकाे फ्यान जति यता हाजिर हाैं..🙋♂️🙋♂️🙋♀️🙋♀️😎😎🕵️🕵️😉😉✋✋
Ma xu
सबैभन्दा ठुलो नम्बर 1"फ्यान मपनि हु
नारायण रायमाझी, विष्णु खत्री, पछिल्लो समयमा खेम सेन्चुरी को जस्तो मौलिक गीतहरूको सृजना कमै मात्रा ले गर्छन❤❤❤
पछिल्लो समय लोक संगितमा मलाइ अत्यधिक मन मर्ने कलाकार खेम सेन्चुरी हो
नेपालमा राम्रो मान्छे लाई ठाउँ छैन येहा अाफन्त बादि हेरिन्छ मेरो मन पर्ने गायक खेम सेन्चुरी दाई मिस यु दाई❤️❤️
पहुंच नपुगेर हो कि
यति सुन्दर सर्जक लाई विदेश अवसर नदिएको
पछिल्लो समय लोक गितको छेत्रमा निकै राम्रा प्रस्तुति हरु लेउने खेम सेन्चुर को बोली मान्छेको शोभाब पनि उतिकै राम्रो मीठो लग्ने को को हुनुन्छ
नेपाल मा अर्गानिक लोक संगित सृजना गर्ने मान्छे कोहि छ भने खेम दाइ छ
आजकल मात्र चिन्न थालेको हु मैले खेम जि लाई उहाको सिर्जना अति नै उत्कृष्ट लाग्छ । समाज परिवर्त गर्ने सिर्जना हरु पनि छन्।
खेम दाई हाइ हाई
भन्ने जति एता हाजिर हुम 👍👌🙏🙏🙏🌹💞💞
साचो माया गर्नु भएको रहेछ बिचार कस्तो नि शब्द हुनु भएको आसु नै आएको उहाँको
खेम दाई जस्तो गायक बिदेश गएको छैन भन्दा दुःख लाग्छ
Lok sangit duniyako hira ho khem dai ..❣️hira nachinda dukha lagx ..!
Sachinai
मलाई नी 😪🙏💖
Hota vaneya
उम के उहालाई पनि अव लानुपर्छ
तेरिया मगर,सौगात सायर, खेम सेन्चुरी लाई देश बिदेश मा चिनाउन सफल हाम्रो रुद्रपुर (कन्चन रुपन्देही )को तर्फ बाट सफलता को कामना।।
❤️💕🥰 dherai ramro khem sir aajai ramro ramro Sirjana sunna paiyos
Ma pani khem daiko thulo fan hu .I'm from rudrapur
कामी दाइको छोरो गीतले शरीरमा काडा फुलायो 🙏🙏सलुट छ खेम सरको शब्द अनि स्वरलाई 🙏🙏🙏
मन पर्ने गायक।सलाम खेम जि!
जन्ता जान्न चाहन्छ किन लोक भाका बोकेर चर्चित गितका सर्जक लय शब्द श्रृजनाका धनि अझ मोडल खेम सेन्चुरी किन बिदेश यात्रामा जानुभएको छैन बिदेश यात्रामा चलखेल भएकोछ 👏जन्ता जान्न चाहन्छ 👏
Haina corona le garda jana napa ho,covid sidiye paxi asha x uha sansar var jatti baira nepali hunuhunx, uhalai sabaile demand pakkai garnu hunx yehi asha garxu
Abasya pani paunuparchha bidesh yatra
@@jittamang2362 good news
@@milanbk9139 आयोजकको चलखेल होकी के हो
बिदेश छोड्दिनुस मौलिकता मा हामी सम्मान र इजत नगर्ने????
ए धमला मेरो सबैभन्दा प्यारो कलाकार दाइ लाइ दुख नदेउन.... अफ्ट्यारो प्रस्न नसोदन!
👍️
Hahahahhaha
🤩
सहि हो नि कडा के यार
खेम जी लाई उज्वल भविस्यको शुभकामना । यहाको स्वर अदभूत छ ।
वाह एस्तो राम्रो गायक पनि हुनुहुदोरहेछ ।खेम जि हजुर धेरै अगाडि बड्नु हुन्छ आगामी दिन्को लागि सुभकामना
खेम दाइ को म big fan त्यसैले होला यो भिडियो हेरेर मेरो आँसु आयो।😂😂😂😂
खेम दाइको गित संगीत मन पराउने जति येता हाजिर हुम त।।म दुबई बाट ।।
खेम दाइको प्रेम कहानी थाहा पाएर धेरै यस्तै जोडिका मन झसङ्ग भयो होला साच्चिकै भावुक हुनु भयो बिगत झस्किएर अझै सबै कुरा बुज्ने जीवन संगीनि भेटियोस शुभकामना ।।💕💕💕💕💕💕
खेम सेन्चुरी मुटु भन्दा प्यारो गायक हुनुहुन्छ ।।💖💖💖हजुरको लागि वैदेशिक सांगितिक कार्यक्रम छिटै तय होस् मेरो शुभेच्छा छ ।।।🙏🙏🙏🙏
खेम सेन्चुरीको गित मन पराउनेहरु को को छौ
लोकदोहोरी गीत नसुन्ने म खेम , सेन्चुरी , प्रकाश सपुतका गीत सुनेर लोक दोहोरी मन पर्न लागेको छ।
यति राम्रो कलाकार लाई बिदेश जान किन दिदैनन जन्ताले त अहिले खेम लाई सुन्न चाहान्छ्न निकै अब्बल कलाकार खेम भाइ
खेम दाइ को मनि धेरै ठूलो फ्यान हो प्रेम को बारेमा दाइ को आँखा रसाउदा मेरो नि रसायो,,,😭
पछिल्लो समय को मल्टिट्यालेन्ट हिरो खेम सेन्चुरी ।।कन्चन रुद्रपुर रुपन्देही को सान।।
ल हेर्नुस् दर्शक को माया यति मिठो स्वर हुने कलाकार को भ्यु यहा नराम्रो उट्पटयङ र नराम्रो भाको भए कति दर्शक ले हेरिसक्नु हुन्थियोहोला बिड्मबना कठै हामी नेपाली
पछिल्लो समय मा खेम सेन्चुरी को हरेक गित सुन्छु र गुनगुनाउने पनि गर्छु एक दम मन पर्छ उहाको सिर्जना र स्वर सम्मान छ खेम दादा ।
🎤अब्बल गायक सर्जक।कलाकार भनेको यस्तो पो हुनुपर्छ 🇳🇵🎸
I love you khem daju !! मलाई सबैभन्दा राम्रो मन पर्ने गायक आज दाजु को कहानी सुन्दा आशु नै आयो !!
म पनि खेम सेन्चुरी जि ठूलो फ्यान हो अझ भन्नू पर्दा उहाँ को जादुमय स्वरत झनै मन पर्छ
वाउ.........कामिदाइको छोरो गित कति रोय म खेम भाइ हजुरको जिबन काहनि सङ मिल्दो गित मेरो मन छोयो म हजार पटक सुनिसके सलुट छ मेरो भाइ 😘😘
कति इमानदार र गर्वका साथ भन्नुभो कि बिदेश गाको छैन भनेर😊सलाम छ तपाइको बोलिलाइ र छित्तै बिदेश जनुहुनेछ,यसमा दुई मत छैन 😊😍
मलाई अति नै मन पर्ने सर्जक अनि गायक खेम सेन्चुरी
सफलताको शुभकामना
मेरो अति नै मन पर्ने गायक खेम century जी, अति राम्रा गीत का सर्जक खेम जी सफल ता को शुभकामना l
मलाई कत्ति मन पर्दैन ऋषि धमला के गर्नु खेम दाइ भने पछि हेर्नै पर्ने
Same
Me too
Sahi bhannu vyo hjr
दुगे,श थापा जस्ता पनि छन साडि लगायर मौलिक गित लाई बिगा,नि तर खेम भाई ले सारै राम्रो सोर अनि स,जक हुनुहुन्छ सफलताको कामना धेरै धेरै
हिजो के थियो भन्दा नी आज के छ भन्ने कुरा ठुलो खेम धेरै प्रगति को सुभकामना💐💐💐🙏😍😍😍😍
कस्तो भावुक बनायो खेम जिको कुराले तपाईंको जति पनि गित आउँछ नि सबै मलाई मन पर्छ।म पनि फ्यान हुँ।
अहिले आएर साह्रै मन् पर्न लाग्याे है 👉️Rishi Dhamala😎😎 यसरी हाम्राे लाेक भाका साथै लाेक कलकारलाई यसरी उठान गर्दा😎😎👌👌🙋♂️🙋♂️🙋♀️🙋♀️😉😉
खेम सेन्चुरी को गीत हरू साह्रै मन छुने हुन्छन्। शुभकामना ।❤
खेम सेन्चुरी एक अब्बल गाएक सर्जक हुनुहुन्छ
भाबुक बनायो यो इन्टरभ्यु ले जहाँ जात संगको प्रेम सम्बन्ध बलियो हुन नसक्दा 💔😥 धेरै खुसी लाग्यो खेम सेन्चुरी दाईलाई देख्न पाउँदा😍😍😍धन्यवाद ऋषि सर लाई पनि।
युवती ले धोका दियकै हो त खेम जि
त्यसो भय अर्को गीत गाउनुस 😀😁😁😂
😂
🤣
मन पर्ने कलाकार मध्य एक खेम सेन्चुरी दाइ उत्कृष्ट सृजना उति नै राम्रा अझै अब्ब्ल आउनु शुभकामना ।💕💕💕
पक्कै सम्झना भण्डारी दिदी हुनु पर्छ खेम दाइ को लब 🙏🙏💖💖
@Shanti Devkota hola rw🤔
Hoina hola sathi hoo
Hoina mitra - lop pareko tw uhako aaphnai gauma ho teyo poni bauni sang
पहिले हल्ला त चलेको थियो
Malai pani testai lagx
धमला को कार्यक्रम पहिलो पटक हेरि यो खेम दाइ भएर
बल्ल आज रीषी धमलाको यो एपिसोड चै मन पर्यो है मलाई 😉😉😊! Hats up to you Khem Senchury! What a talent, mesmorising vocal, and creation😍😍😘!
मिट्ठो स्वार को धनि खेम जि तपाईको गित अधिकांश मलाइ मन पर्छ
आहा खेम दाइलाइ अनि लोक स्थान दिनुभयको बधाई छ।।
कसैलाई पनि आफ्नो दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्ने कला चातुर्यता हो ।मेहनतको फल र समस्याको हल ढिलै भएनी मिल्छ जरुर .... good job thanks all suppoters
❤️❤️❤️
ऋषि धमालाको फेन 💗💗💗💗
खेम सेन्चुरी दाइको गीत सुन्न पाउँदा निकै खुशी लाग्छ तर आज प्रेमको विषयमा भावुक भएको देख्दा दुःख लाग्यो 💔
दाइ एउटा होनहार सर्जक गायक हो ... मैले बुझेको कुरा येत्ती हो दाइ सङ कसैले तुलना न गरे भयो ... बधाई छ सफलताको शुभकामना दाजु दाइको अझै प्रगति हुँदै जाहोस
खेम दाई लाई मैले जति बुझेको थिए त्यो भन्दा धेरै पिडा दाई को मन म रहिछ Love you दाई🙏
आज खेम र दुर्गेश बिच तुलना गर्न मन लाग्यो खेम समुन्द्र हो दुर्गेश पानी को फोका हो ।
सही हो
खेम सेञ्चुरी जस्तो legend गायक नेपालमा छैन ! Keep it up dai
खेम सेन्चुरी दाईको म ठूलो फ्यान हो
खेम सेन्चुरि भाइ अाफैमा अब्बल कलाकार हुन ।उनमा अाफ्नै अर्गानिक कला छ सधैं सफलता रहाेस हजुरकाे जिन्दगीमा ।
मेराे मन पर्ने कलाकार खेम जि।।
याे नेपाल मा आझै पनि जातिय छुवा छुत धेरै छ।।याे आन्ते हुन पर्छ।।
खिम दाइ मलाई धेरै दुख लाग्यो बिदेश गको छैन भन्दा एक दिन अबस्से आउने छ दाइ
यस्ताे दिन अाउने छकि हजुरलाई भ्याईनभ्याई हुनेछ
prime times मा अब राजु परियार दा l..लाई देख्न पाइन्छ कि भन्ने आशा छ र दुख लागेयो आज खेम सेन्चुरिको दा..जि को कुरा सुनेर के गर्नु हाम्रो नेपाल मा..
खेम जि प्रगती को कामना छ ! जादुमय स्वर को धनी सफल गायक तथा मोडेल !
खेम दाई तपाईं एक असल सर्जक हुनुहुन्छ यस्ता केटी जिन्दगीमा कति आउछन् कति जान्नछन् पनी चिन्ता नलिनुहोस् उज्ज्वल भबिष्यको सुभकामना दाई🙏
Khem century waw..
कस्तो राम्रो समय बित्यो😊
नरोउ दाइ।
धेरै असल स्वभाव भएको कलाकार हो नभन्दा एक्दम अन्याय हुन्छ खेम दाइलाई मपनी एक्दम ठूलो फ्यान हु दाइको
जादुमय श्वर तथा सर्जक खेम सेन्चुरी लाेक दाेहाेरी गितकाे बादशाह नै हुन मलाई एकदमै मन पर्ने गायक हाे
मन पर्ने मेरो गायक खेम सेन्चुरी brother प्रगति को कामना छ।
कामी दाइ को घर छ मेरो 10 चोटि हेरेको छु खेम जि हजुर अब एक चोटि इन्द्रणि जानू पर्यो जसरी नि महिले कृष्ण सर सग कुरा गरेको छु
Mero pani
👏👏👏
Great 👍
दुर्गेश थापा जस्ता कलाकारहरू पो बिदेश जान पाउँछन् त हाम्रो खेम दाई जस्तो सस्कृति जोगाउने खालका गित गाउने लाइ काहा चान्स दिन्छन त
m purbeli ho ma xx army hu so pasim derai gumekoxu ani git man parxa paltan ko yad auxa raifal bokera 22 kg baluwa bokera but asto kalakar chindainan durges jasto chutiya japn koriya bolauxa
@@verymentl6816 right
लोकगित संगितको अब्बल सर्जक तथा गायक खेमसेन्चुरी जि लाई धेरै धेरै बधाई छ
नमस्कार खेम दाजु। नेपाली लोकसङ्गीतको अबको धरोहर तपाईं नै हुनुहुन्छ । बधाइ अनि लाखौं लाख शुभकामना ।🌸
खेम दाई लाई नचिन्ने नेपाली मूर्ख हरु के गीत सुन्छौ
Sahi ho
Saiho
कस्ले चीनदै न भन्यो र
@@chhabilalmagar9062 sir kalakar nachenarai ta ho afar anayako bds ko yaha yauta geet gaune kalakar Kati thau ma duleko hunxa khem dai saccha Nepali kalakar hununxa
खेम जि को गित स्वर पनि उत्तिकै उत्कृष्ट लाग्छ प्रगति को शुभकामना
खेम सुन्चरी दाइ राजु दाइ पछिको लोक दोरिको हिरो हजुरनै हो सलाम छ
खेम जिको हरेक ईन्टरभिउ हेरेको हुन्छु तर हरेक उकृट अनि सरल हुन्छ अति मन पर्छ खेम जि
मौलिक लोक गितका धरोहर सर्जक तथा गायक खेम सेन्चुरी
खेम दाइको फ्यान जतिले यता लाइक गर्नुस है