PrimeHD||राजु परियार र पशुपति शर्माले गरे कार्यक्रममै देउसी भैलोदेखि गीतमा कमेडी नेताको तीखो आलोचना
Вставка
- Опубліковано 29 жов 2021
- Program: Dhamala Ko Hamala (Reloaded)
Presenter: Rishi Dhamala
Guest: Raju Pariyar & Pashupati Sharma
CONCEPT/PRESENTER
Rishi Raj Dhamala
CHIEF MARKETING OFFICER
Dipendra Singh
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
CHIEF CAMERAPERSON
Roshan Shrestha
PROGRAM COORDINATOR\PRODUCER
Prajwal Raj Shakya
MOTION DESIGN
Santosh Thapa
EPISODE EDITOR
SudipKhanal
CAMERA PERSON
Suman Nepal
Bed Bahadur Shrestha
Bhaskar Bhattacharya
Sanchit Gopali
Sundar Gurung
Milan Magar
Arjun Bhandari
ENGINEER
Er. Keshav Raj Dahal
IT
Rajan Dawadi
Laxmi Prasad Bastola
MCR
Ramesh Bahadur Saud
Dev Raj Bhandari
Laxman Lamsal
Manoj Tamang
EDITOR
Ratna Bhakta Bade
Nitish Awale
Rajkumar Khati
Chetraj Neupane
MAKE UP
Amrit Marahatta
Umesh Sharma
MARKETED BY
Welcome Advertising & Marketing Pvt.Ltd.
(Bipula Joshi Khanal)
Video By: Prime Times Television (HD)
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD #DhamalaKoHamala#(Reloaded)
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
राजु परियार जस्तो कलाकार पाउनु हामी नेपाली को लागि गौरब को कुरा हो
सही कुरा
आभारि छु
सही कुरा
राजु दाइ को स्वर नसुनी दिन कटाउन धौ मान्ने यता आम है
❤
Ma ni xu hai❤❤raju dai ko sor nasuni din kataun nasakne❤❤
स्योर सम्राट राजु परियार र् पसुपती सर्मा लाई सङ्गै देखन पाउदा खुसि लाग्यो ।।
दुबै जना लोकदोहोरी को राजाहरुलाइ एकैठाउँमा देख्न पाउँदा निकै खुशि लाग्यो_स्वर सम्राट राजु परियार लाइ💕💕💕💞💞💞 बिषेश सम्झना
दुबैजना मलाइ धेरै मनपर्ने कलाकार हुनुहुन्छ।
दुबै जना राजु र पसुपति लोकगित का राजा ले राष्ट्र प्रति बफादार बधाइ
Sacai nai raju dada,pasupate dsda hjrhrulai sachekai vatna napayepani rese uncle jeuko aantarbarta marfat 3 jana uncle,dada hjrharulai namaste,sathai aaudai gareko 2078 salko suva depawaliko lakhu,lakh suvakamana sathai metho samjhana.hjrharuko suva chentak shanti limbu from kuwait🥰🥰🥰♥️♥️🙏🙏🙏
हो पशुपति को चस्मा सुहाएन
Saugat
स्वर सम्राट राजु परियार दाइको संघर्ष को कथाको एउता पुस्तकमा पढ्न चाहाने कोको हुनुन्छ
राजु। परियार दाई। उच्च शमान
राजु। दाई। र। पशुपति। शमा। दाई। हरु। लाई। एकै ठाऊमा। देखनपाय। उचाशमानछ
ma
Hami
बल्ल ल्याउनु भयो राजु परियार खुसी लाग्यो ।
म फीदा छु सधैभरी राजु सर को स्वर मा , डाहा लाग्छ हजुरको स्वर सुन्दा
मेरो लमजुङको सान अथवा नेपालको सान,नेपाली लोक संगीतको स्वर सम्राट आदरणीय दाजु राजुु परियारलाई ढिलै भएपनि देख्न पाइयो खुसी लाग्यो ।
सही कुरा
नेपाली जगत को लोक सङगीत स्वर सम्राट का हस्ती sir हरु राजु परीवार ,पसुपती शर्मा ।।। सलुट शुभकामना ।।।
स्वर सम्राट राजू परियार र पसुपाती शर्मा लाई हार्दिक बधाई तथा सुभ कामना ब्यक्त गर्द्छु
लोक दोहोरी का बद्शाह हरु लाई यकै ठाउँ मा देख्दा धेरै खुशी लाग्यो सम्मान छ दुवै प्रति 💟🌸❤️❤️👏
राजु परियारकाे प्रस्तुति निकै नै शालीन देखियाे ।
श्वर सम्राट राजु परियार ज्यू अनि चर्चित गायक पसुपति सर्मालाई देख्न पाउदा खुशी लाग्यो।❤
❤❤❤❤
लोक स्वर सम्राट अनि सालिन ,भद्र-सहनशिल सबै नेपाली को मन मुटु बस्न सफल आदरणीय दाजु राजु परियार र पशुपति शर्मा दाजु लाई एक ठाउँ देख्न पाउँदा धेरै खुशी लाग्यो ! धन्यवाद 😍😍
लोकदोहोरीका बादशाह आदर्णिय दाजु राजु परियार प्रति सम्मान अनि माया छ
*
अनि पशुपति शर्मा चाहिँ केही नि होइन।।
राजु दाईलाई नमन😍
उच्च सम्मान🙏
राजुको सोर चाहिँ बबाल नै छ यस्तै गीत सुन्दा हुर्केको मान्छे हामी त्यही सोर अनि त्यही मान्छे देख्न पाउँदा खुसी लाग्यो।
पशुपती सर्मा र राजु दाजुलाई एकै साथ देख्दा अतिनै खुसी लाग्यो सलोत छ हजुरहरु दुबै जनालाई
💐💐🙏🙏🙏❤️❤️
स्वर सम्राट राजु परियार लाई तपाई ले धेरै पछि चिन्नु भो दाजु
सही कुरा
सही हो
लोक स्वर सम्राट राजु परियार दादा र पशुपति दादा एकैठाउँमा देख्न पाउदा खुशी लाग्यो ।
स्वर समराट राजु र पशुपति दामी एकै ठाउँमा देख्न पाइयो खुशी लाग्यो
दुइटैको गित सारै मन पर्छ
लोकदोहोरीको राजा पशुपति शर्मा र लोकदोहोरी क्षेत्रको स्वर सम्राट राजु परियार दुबै आदरणीय व्यक्तितब लाई नमन्😍
स्वर सम्राट राजु परियार दाजु अनि पशुपति शर्मा सर मिठो स्वर को धनि 🙏💓🇳🇵
हैट प्रभु स्वरको राजा त साच्चिकै राजु परियार नै हो पशुपति शर्माप्रति पनि सम्मान छ तर राजुलाई देशले सम्मान गरोस् ।
तिग्रा देखार नाच्ने र भाइरल हरुलाई चै बोलाइ हाल्ने धमलाले बल्ल लोक दोहोरि छेत्रको हस्ती हरु चिन्नु भयछ.लोक सोर सम्राट राजु दाइलाई धमलाको हमलामा देख्न पाउदा सारै खुसि लाग्यो .
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
Ramro dubai jana
आहा राजु परियार को स्वर ले मन छुन्छ
जस्ले जे भनेपनि चलचित्र उद्योगमा को राजा , महानायक,राजेश हमाल, नै हुनुहुन्छ,
र लोकदोहोरी को राजा लोक स्वर सम्राट राजु परियार सर नै हुनुहुन्छ
स्वर सम्राट "राजु परियारको"आवाजमा उच्च स्तरको तीव्रता (A-high level intensity ) तथा एक किसिमको माधुर्यता छ...!!!
❤❤❤
राजु र पसुपति मिलेर एउटा गित निकाल्नु पर्यो
सहि हो
लोक स्वर सम्राट राजु परियार अनि जनचेतन मुलक र उताउलो प्रकारका गित गाउने गायक पशुपति शर्मा लाई एउटै ठाउँमा आफ्नो आफ्नो प्रस्तुति दिएको देख्दा सारै खुसी लाग्यो "आहा"❤️❤️❤️❤️
नेपाल को सान लोक दोहोरिको राजा राजु परियार दा स्वर सम्राट
राजु दादालाइ फेरि सम्राट बनाउनुपर्छ
आहा राजु दाई लाई दोहरी को बादसाहा तेतीकै भनेको होईन दोहरी मात्र हैन अरुलाई गरने सम्मान र बोलने तरीका तेतीकै रामरो
दुबै जना अग्रज दाइ हरुको गित सुनेर लोक पारखी भय सलाम छ
पशुपति दाइलाइ धेरै पछि देखिन पाईयो साथमा राजुदाइ लाई सङै एकै साथ देखिन पाईयो
Lok geet ko sor samrat Raju daie❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
स्वर सम्राट राजु परियार सर पशुपति शर्मा सर बबाल लाग्यो
धेरै मज्जा आयो यो अन्तर्बार्ता हेर्दा किनकी दुबै मेराे मनको गायकहरु हुनुहुन्छ।
स्वर चाही हो राजु जी को आहा सदाबहार उस्तै स्वर
कती शालिन कती भद्र राजु साच्चिकै प्रभाबित हुने प्रस्तुती अनि धमला जि को आजको प्रस्तुती पनि उत्कृस्ट छ ।बधाइ छ तपाईं सबै लाई । 🥰🥰🥰🥰❤️❤️
लोक दोहोरिका महागायक राजु परियार❤️❤️
चर्तित गायक पशुपती शर्मा❤️❤️
Raju best.
लोक सम्राट राजु दाई सलुड छ।।
दिपावालिको हार्दिक मङ्गलमय शुभ कामना पशुपती र राजु परिवार दाइलाइ !!
बल्ल लिनु भयो स्वर सम्राट राजु परियार र पशुपति लाई खुशी लागियो धमला जि ।अज राम्रो होस
सिंगरहरुको बिचमा मलाई मन पर्ने राजु दाई अनि budha लामा हो किनकी उहाँहरु पपुलर हुन अनि पैसा कमाउन मात्रा गाउनुहुन्न जब गाउन सुरुगर्नु हुन्छ मनबाट गाउनुहुन्छ
सलुट गर्छु म उहाँहरुलाई 🙏🙏🙏👏👏👏🙏🙏🙏
राजु परियार सदाबहार स्वर सम्राट।पशुपति सर्मा जनताको पृय गायक
लोक को मनमा बस्न सफल दुई गायक अझ राजु दाईको स्वरमा त जादु छ।
बल्ल आयो मेरो बेस्ट कलाकार 👍️🙏
राजु दाइ आझै 20 00 बर्स बाच्नु परोस
राजु काे फयान जति हाजिर गराै
Lovely vocal Raju pariyar sir ❤️
मनको धोको पुरा भयो आज
लोक स्वर सम्राट राजु दाजुलाई हार्दिक बधाई छ
र पसुपती दाजुलाई नमन छ।
नमन छ लोक गायक का हिरो हरु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
मेरो सम्मान छ राजु परियार को स्वर प्रति
धमलाको हमलामा आहिलेसम्मकै सबैभन्दा मनपरेको interview दुइचोटी हेरि सके ! अत्यन्त भाबुक गायक राजु परियार सधैं एकान्त मा सुन्नी गर्छु , र दुखमा होस या सुखमा होस पशुपती शर्मा को गीत सुन्नि गर्छु बेग्लै किसिम्को energy आउनी गर्छ मनमा, दुबै लोकगीत का राजा हुन , एकसाथ देख्नपाउदा धेरै खुसी लाग्यो! ऋषि जि लाई धेरै धन्यवाद!!!
स्वर सम्राट राजुपरियार
नेपाली लोकसंगितको राजा अनी मलाई मनपर्ने दाँई पसुपति शर्मा र राजु पारियार लाई संगइ देख्न पाउदा खूसी लाग्यो।
मलाई चाहिँ सबैभन्दा मनपर्ने गायक राजु परिवार
लोक सम्राट राजु परियर
नमस्कार यहाँ हरु सबै लाई रमाइलो कार्यक्रम त्यसैमा पशुपति सर राजु दाइ ले गर्दा त झन राम्रो लाग्यो ।रुमाल धोको छु भन्ने गीत गाउँदा राजु दाइले सारै मन छोयो सलाम छ धन्यवाद ।।।
दुबै महान लोक गायक सम्मान छ
रजुपरियार काे सोर सुनेर म कहिलै थाक्दिन wow क्या सोर छ, सलाम छ हजुरलाई
नेपाली समाजको लोक ,सँगितको इज्जत राजु , दाई हुनुहन्छ| सलाम छ दाजु प्रति
मेरो तर्फबाट सम्मान गर्ने शब्द नै छैन। यति प्राउडफिल छुकि कुरै नगरौं..... i miss you स्वर सम्राट राजु दाइ and पशुपति शर्मा दाजु।
एउटा आत्मा छ र जाम भने जान्छौ र माया गित बाट प्रसस्तै ख्याती कमाउन सफल लोक प्रिय् गायक आदरणीय पशुपति शर्म दाइ र श्याङ्जा रिरुवारी, दुराडाडे दाइ जस्ता अत्यन्तै मन छुने हजारौ गित गाएर लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइ सक्नु भएका आदरणीय लोक स्वर सम्राट राजु परियार दाइ लाई धमलाको हमलामा संगै देख्न पाउँदा खुसी लाग्यो!
आहा!आज दुबै चर्चित गायक राजु दाइ र पशुपती दाइलाइ देख्न पाइयो यो अबसरको लागि ऋषि धमला ज्युलाइ धन्यवाद🙏🙏🙏🙏🙏
क्षेमता को हिसाबले पसुपती शर्मा राजु परियारभन्दा माथी छन, तर स्वरको कुरा गर्दा राजुपरियार र बिस्नु माझी जस्तो गायक गायिका अब लोक क्षेत्रले पाउन मुस्किल छ
दुबैलाई सम्मान 👏💐💐💐
हजुर को बुझाई मलाई एकदम राम्रो लाग्यो कुरो बुझ्न पर्च।
यो क्षमताको कुरा गर्दा मलाई पनि केही कुरा लेख्न मन लाग्यो मन सानो नगर्नु होला।
राजु परियार भनेको समुन्द्र जस्तो हो अनि पशुपति शर्मा भनेको खोली हो। मेरो बुझाई॥
गुद कुरा सर
Raju pariyar vaneko dohori ko raja ho vani pasupati Raj Kumar ho
Thank you my dear vai Raju Lamjunge 🙏❤️
स्वर सम्राट राजु परिवार लाई नमस्कार
हाम्राे मेराे प्याराे दाजु राजु परियार
दोहोरीका 2 महान धरोहर प्रती उच्च सम्मान छ!!
Lok Swor Samrat Aadarniye Daju Raju Pariyar ra bahucharchit lokpriye gayek Pashupati Sharma jiu lai aaja eksath interview ma dekhna pauda dherai khusi lagyo Rishi jiu lai dherai dherai dhanyabad xa.
King of lok dohori honourable raju pariyar dada hats up to u.
सलुट छ राजु दाइ अनि पशुपति दाइलाई आहा कति खुशी लाग्यो एकै ठाउँमा देख्न पाउँदा अति मीठो स्वर छ दुबै जनाको ! मलाई मन पर्ने गायक हजुर दुबै जनालाई फेरि पनि बधाई दिन चाहन्छु !🙏❤️🇳🇵👍️🇳🇵🙏🙏🇳🇵
साचीकै सोर साम्राट हो राजू परियार जी, पशुपति जी को पनी म ठुलो फेन हो।
येसरी स्वर सम्राट राजु सर ले गाको देखेको थिन।😘😘😘
पशुपति सर अनि राजु जि दुबै जना उत्कृष्ट गायक
राजु दाइको त्यो सादगी र सुशील शैली नै अचम्म मन पर्ने भन्या 😍😍❣️
स्वर सम्राट राजु दाइ
राजु परियार दादाको कति मिठो स्वर छ है
स्वार सम्राट राजु परिवार दोहोरी किङ्ग
मलाइ निकै मन पर्नै गायकहरुको प्रस्तुति मज्जाले सुनियो हेरियो best of luck dipawali ko suvakamana
लोक गितका हस्तिहरु लाई सम्मान छ
Mero best singar raju dada
दुबै जना मलाई एकदमै मनपर्ने गायक 🙏 एउटा लम्जुङको आर्को स्याङ्जाको म चाहिँ तनहुँको परे
Congratulations Raju parayar lai
धेरै मन पर्ने कलाकार राजु दाई र पसुपति दाई
नमस्कार लाेकगाएकका सम्राट राजु परियार भाइ र पसुपति सरमा भाइ मेराे नमस्कार छ
Lok sowr samrath raju pariyar daju❤❤❤❤❤🙏🙏🙏🙏
Miss raju dada nd paspati sarma
मेरो लागि दुबै गायक मेरो सबै भन्दा प्यारो हुनु हुन्छ राजु दाइ अनि पसुपती दाइ हजुर सदैब राम्रो गर्दै जानुस अनि राजु दाइ लाई बदाइ पनि लोक सम्राट को लागि दादा
आज यी दुई हस्तीलाइ देख्दा निकै खुशी छु, धन्यवाद ऋषि दाइ❣️❣️🙏
Raju pariyar❤️👌🙏🙏🙏
Raju pariyar ko auta vayenkar geet auna parxa jun galbandi vanda pani thulo hit hos i wish tyo geet xitai aaos
नेपाल का ताराहरु सलाम छ
हाम्रो स्याङ्जाली दाजु र राजु दाजु लाइ नमस्कार 🙏🙏🙏🙏🙏
लोक सम्राट राजु परियार लाइ देख्दा खुशि लाग्यो
Lok sor smart Raju pariwar
lok sor Samrat Raju pariyar 💞♥️💞💘💞♥️♥️💞
लोक सोर सम्राट राजु परियार र जनता का गायक पसुपति सर्मा लाई देख्न पाउदा खुसि साग्यो