Mundre ko comedy club season 2 episode 23 || khem sentury || suman thapa
Вставка
- Опубліковано 14 бер 2021
- All Exclusive copyright of these videos are with Jitu Comedy
Mundre ko comedy club season 2 episode 23 || khem sentury || suman thapa
PRODUCED BY: RABINDRA KUMAR RIJAL’SHASHI’, KEY ADVERTISING
DIRECTOR: Jitu Nepal
OPERATIONAL DIRECTOR: SARBESH RIJAL
EDITOR : RAJAN MAHARJAN
CHIEF ASSISTANT DIRECTOR: NIRAJ NEPAL
Host : Jitu Nepal
Mundre ko Comedy Club Season 2: Karishma Manandhar, Jitu Nepal, Rajendra Nepali, Umesh Rai, Lekhmani Trital, Khadka Bahadur Pun, (Kha Ba Pu
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Jitu Comedy.
#Mundrekocomedyclub #Season2 #Comedyclub - Розваги
खेम सेन्चुरी उत्कृष्ट श्वर को धनी चर्चित गित (झ्यालमा पर्दा छ)
होनी प्रमिला जी।।। महान कलाकार खेम सेन्चुरी सर ।
आज भने मैले खोजेको अथितीहरू बोलाउनु भएछ खुशी लाग्यो मुन्दे दाई
खेम सेन्चुरी ,अनि चर्चित सुन्दरी कि खानी राम्री सुमन थापा लाई मन पर्ने हरु हजिर हुम है✅✅👇️👇️
कति दामी मन परेका गायक गायिका ❤️❤️❤️
रवि सर लाइ पनि बोलाउनु परे भनेको किन नसुनेको होउ
🤣🤣🤣
Hahaha
Tehi ta haï 😡😡😡😡😡Aba mundreko mundra tannu paryo kya ho
@@pabitrarana3592 🤣🤣🤣
😂😂😂
खेम सर र सुमन थापाको झ्यालमा पर्दा छ गित सुन्नुहुने जति एकजुट बनौ त मित्रहरू
Jhyaure git gayak matra hain deska mahn hasti Rabi Lamichhane, Manoj Gajurel, Haribansa, Madan Krishna Shrestha, Kali prasad Baskota lyaunu paryo
comedy show ho ki jhyaure git show?
suruko 10 minutes so boring
Karishma dd ko karanle show is so best
Fulandeko ama, thekedarko 6ora, latte are very best kalakar
खेम सेन्चुरी
सम्झना भण्डारी र खेम सेञ्चुरीको चाडै कमेडी क्लबमा हेर्न पाउ Samjhana Bhandari & Khem Century Big Fan
राम्रो लाग्यो तर कपालु कोरेर औठी बेरुवाका गाउने जोडी सम्झना भण्डारीसंग हुनु पर्छ जस्तो लाग्यो मलाई, तर किन होला आज भोली यो जोडीलाई भिडियोमा देख्न पाइदैन
Jhyal ko parda ta mutu mai baseko xa
पशुपति शर्मा र रमेशराज भट्टराईलाई ल्याउनु न मुन्द्रे दाजी एकदम हेर्ने रहर छ हजुरको क्लबमा🙏🙏
Ma pani xu
आशा खड्का , भुन्टी,सुकुमाया लाई नि ल्याउनु पर्यो मुन्द्रे सर पिलिज।🙏🙏
Ummm सही हो ल्याउनु पर्यो सुकु दी लाई
आज चै मनपर्ने गेष्ट ल्याएको रहिछ मुन्द्रे भाइले रमाइलो लागेको छ।खेम दाजु र सुमन मगर अहिलेसम्मकै भाइरल गायक हाे।
सुहाउँदो जोडी लाई हेर्न को लागि पर्खाइ मा बसेको छु ❤️❤️❤️🙏🙏🙏
साउदि बाट हेर्ने जति हाजिर गराै है ।।
me
खेम सरले अफुभन्दा ठुलोलाई मानसम्मान गरेको देखेर खुशी लाग्यो सनस्कार बिर्सनु हुदैन हामिले God bless u sir 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
बल्छी धु्रबे र राजु मास्टर ल्याउनु पर्यो
दुबै जनालाई सम्मान मन परेको गायक गायिका लाई बदाई साथै शुभकामना 👌😆😆😆💓💓🎤🎤🎤🎤🎤
खेम सेन्चुरी र सुमन मगरकाे जाेडीलाइ मनपराउने काे काे हुनुहुन्छ साथीहरू यता लाइक गरुम त ल।लट्टेकाे कमेडी पनि सारै राम्रो छ❤️🙏🙏🙏💛💚👍️👌
खेम दाई लाई र सुमन दीदी लाई धेरै धेरै सम्मान छ🙏🙏🙏
फालाम पिटे तरबार ठग्यो जिन्दगी ले लगायत निकै चर्चित गित का गायिका सुनिता बुढा लाई पनि ल्याउनु पर्यो यस्मा 😍😍
wowowow लटे 🙌👏😯❣️🤟💪👍️🙏🇳🇵🙌👏😯❣️❣️❣️❣️❣️❣️❣️❣️ अनि
फुलु आमा 🤟😯❣️❣️❣️❣️🇳🇵😃🙌👏😯🤟🙏🤗
खुशी लागो
रमाइलो लाग्यो 😯🙏
ab rabi lamichhane ko teams lai lyaunu paryo mundre ji...
राजु परियार दाईलाइ पनि बोलाउन पर्यो भन्ने जति यता आउ त हजुर ………
अब अर्को New episode मा बल्छि धुर्बे र राजु मास्टर पनि ल्याउनु पर्यो, मुन्द्रे कमेडि क्लबमा भन्ने जति यता हाजिर हौ, त को को छौ॥✋✋
ho leunu paryo
सहि लाफा मेरो सोच पनि यहि हो बल्छी अनि राजु लाई ल्याउनै पर्छ
xito lyaunu paro balchhi ra raju lai
Sathi le ramro kura garnu vyo
खाेई किनहाे वल्छि र मास्टरलाई नवाेलाएकाे मुन्द्रेले ।पाडेलाई पनि वाेलाएकाे छैन कि
Khim dai ko big fan jati yata
फुलन्देकी आमाले खुत्रुक्क पारिन बाफ्रे कति धेरै कलाले भरिपुर्ण भएकी फुलन्देकी आमालाई भेट्ने इच्छा छ
मेरो मनपर्ने भाइरल गायक खेम सेन्चुरी दाजुलाइ मेरो नमस्कार छ।बैकरे बाजे युवाराज भन्डारी ठुलाखेत पामे तिरकाे भाइकाे प्रस्तुति सारै राम्रो छ।बैकरे भाइले बिस्तारै देश खान्छ कि हाे ठूलाखेत पामे पाेखराकाे भाइकाे राम्रो छ
मुन्द्रे सर मेरो हेर्ने इच्छा चाहिँ अब राजु मास्टर र बल्छी धुर्बे र रचाना रिमाल अनि रबि सर!!!
वा नाच त बबाल छ फुलन्देबि को
अति खुशी लागियो खेम र सुमन लाई देख्न पाउँदा बधाई छ मुन्द्रे टिम लाई
जितु सर लाई सम्मान छ अब आउने एपिसाेडमा पनि यसरी नै नेपाली गित संगितका सर्जक र कलाकार लाई स्थान दिनु भएकोमा धन्यवाद सम्पूर्ण टिमलाई .......!
ज्ञानेन्द्र शाहीलाई पनि ल्याउनु पर्यो देशको सच्चा सपुत एक मात्र छोरा
अब निखिल उप्रेती लाइ पनि बोलाउनु पर्यो☺️☺️😊
खेम सेन्चुरीको फ्यान जति यता हाजिर गरम त।
Aaha..kti.ramailo.khem.vai.suman.baini.2jana.gayak.gaika.dekhna.pauda.khusi.lagyo
मलाई लटे काे कमिडी एकदमै मजा लाग्छ मत फिदा भय miss you all members
आजको कार्यक्रम साह्रै रमाइलो लाग्यो जय लोक दोहोरी
बैतरे दाजु ले धेरै राम्रो बोल्नु भयो खुसी लायो 🙏🙏
Babal ramailo lagyo...suman nd khem G😍😍
सारै रमाईलो ❤❤❤❤
सिजन २ एपिसाेट ५ काे बाचा बन्धन अनुसार रमेश प्रसाईं र उनकाे दुलहीलाई ल्याउनु पर्याे भन्ने जति यता एक हुनु पर्याे
अब को पलो राजु दाजुलाई एक्लै लेर आउनु पर्यो है
भन्नि जति हाजिर हुम
Arajupariyr
@@pratimadawadi5917 hjur
आहा सुपर हिट जोडी खेम सेन्चुरी सुमन थापा अतिनै रमाइलो भयो 😍😍🙏
ट्याटु कोको ले देख्नुभयो😂🤣😅
😁😁😁😁😁
Maile
Mata karishma lai hernu lai aako
I am here for khem senchuri. Best of luck for your future 😍😍😍
Ramailo lagyo.... Ajhai pragati hudai jaoss vanne suvakamana xa...
रोक्नुस रोक्नुस । यो रमाइलो हेर्न आउनुहुने सबै जानालाई तातोतातो चियाको ब्यबस्था छ है हजुर ☕ ☕️🍵☕️🍵☕️पैसा लिन्न हजुर 🥰
म पनि चिया पिउदै हेर्दै छु
@@bibashthapa8285 😍😍😍
Best program truly appreciate so much both of you.
हाम्रो रुपन्देही कन्चन को सान खेम सेन्चुरी लाई बधाई अनि शुभकामना ।।
रमाइलो लाग्यो दाम्मी मज्जा आयो 👌👌👌👌👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
एकदम राम्रो लाग्यो! खेम जी सुमन जी लाई देख्न पाउँदा खुसी लाग्यो मुन्द्रे कमेडीमा 🎤🎤👌👍🇳🇵
खेम सेनचुरी देख्नसाथ आउने को को छौ💖💖🙏
Raju master ra balxi dhurbelai kahile lyaunu hunx k mundre dost?
अनुसाशित कलाकार ! अनि सफल प्यारो कलाकार
मुन्द्रे जि यो सुटिङ कैले को हो आमसभा सिधिएको त महिना दिन भैसक्यो तपाइ अहिले आएर आमसभा को कुरा गर्दै छौ यो के पारा हो।
सम्झना भण्डारी र खेम सेञ्चुरीको चाडै कमेडी क्लबमा हेर्न पाउ Samjhana Bhandari & Khem Century Big Fan
Aatti khushi laeyo
खेम दाइ र सुमन दि wow so nice song मुन्द्रे कमिटी क्लब मा ऐले चाहिँ टिम ठिक छ है रमाइलो दरो हासियो
सबैभन्दा हसाउने फुल्न्देको आमा हो ।हरेक बिधामा अबल्ल
आजको यो कार्यक्रमले त मलाई निकै हसाएकोमा कलाकारलाई निकै धन्यावाद छ ।
मलाई सुमन थापा मगर लस्टै मन पर्छ दिन मा 10 चोटि हेर्छु smile man parxa
एक फेरा परधान मन्त्री ज्यू लाई ल्उन पर्यो के मुन्दे दाइ ती बाजेलाई तपाईको कर्यक्रम हेरनि मन छ ।
एकदम दमदार प्रस्तुति
आहा आज धेरै खुसी छु खेम सेन्चुरी र सुमन थापा मगर ज्यु लाई देख्न पाउदा😍😍❤️💖💖💖❤️💖💖💖👌😘
latte ko fan hajir hau
मलाइ मन पर्ने जोदि ध्न्ने बात मुन्द्रे दाइले यस्मा नेत्र अर्यल लाई पनि लेको भय झन राम्रो हुन्थ्यो
Dherai ramro lagyo all comedy teamlai dhanyebad namaskar hjr
लट्टे नहुने हो भने यो कार्यक्रम चल्दैन । तलब अलि धेरै देउ है मुन्द्रे
काम छैन लट्टेको फुलन्देको आमा रमेश अन्कल को छोरो हिरो हो सोको लट्टे लाई हटाउनु भए नि हुन्छ
@@kathanepal3762 सहि हो लट्टे अलि ओभर नै बोल्ने ।।
Sharae ramro lagiya comedy show 🙂🙂🙂🤣🙂🤣🤣
दोस्रो एपिसोट मध्ये को सबै भन्दा मन परेको र हासो लाग्ने खेम र सुमन को आगमन संगै राम्रो लागेयो
Very entertaining show.👏
Malai khem dada ko geet sarai man parx sabbai
Wow very beautiful songs dohori congratulations all timlai
एकदमै मनपर्ने मेरा गायक तथा गायिका❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
धेरै राम्रो छ wow latte ko comedy great
खेम अाएर रमाईलाे लागाे
बहु चर्चित गाइका तिका पुन लेउनु परियो मुन्द्रे सर
Saboi vanda suparr hit camedey
अति रमाइलो भयो धन्यवाद छ अनि नमस्कार छ सबैइ लाइ
Dherai ramailo lagyo program 👍👍Thanku jituji 👍🙏❤🇳🇵
Nice
What a talent umesh rai
राम्रो छ मुन्द्रे कमेडी. धन्यवाद छ खेम र सुमन लाई.
मनपर्ने गायक खेम सेन्चुरी सर हाल कतार बाट हेर्दै
Kushi lagyo khem lai ra suman lai dekhera
late le kada hasayo hoi lateko fan hoi ma tw
मचै uae बाट हो? को को छौ uae बाट वैटिङमा बस्नुभाको येता हाजिर हुमत लु छिटो????
Ma pani xu
Today episode latte outstanding 🤟❤️
बुज्ने कलाकार भनेको यस्तो हुनु पर्छ सो मा आउदा दुई हात जोडिएर आउनु हुन्छ अस्ति एलिना चौहान समीक्षा अधिकारी आउँछ म त छक परि हो होइत पूरा पनि भिडियो हेर्नू पनि लागिन जितु दाइ and सबैलाई मिस यु ❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Ati mitho aauja khem ji ra suman ji
watching from south korea
सारै राम्रो लाग्यो आजको एपिसोड , मज्जा आयो
My favourite fulendeko aama.💞💞👌👍
रबि लामिछाने सर लाई पनि बाेलाउनु पराे
मुन्द्रे जि
मत भारतको उडिसा राज्य बाट प्रखी रहेको छु
म पनि ओडिशा छु हो
एक्दमै मन परेको कलाकार लोकदोहोरी निक्कै राम्रो लागियो हेर्दा
wow very nice,,,good x hjur.
👌👌👌❤️❤️❤️✌🏻✌🏻✌🏻💕💕💕🌹🌹🌹🌹very Good best off luck mundre ko comedy club i like it....
Aha khojeko kalakar dekhna paiyo khusi lagyo
Full enjoy this show 🙏🙏🙏🥰🥰🥰
खेम सेन्चुरी र सुमन थापा को फ्यान को को हुनुहुन्छ याता हाजिर गरुम है
सुपर इसटार बिराज भट्टलाई बाेलाउनु पराे मुन्द्रेको कोमेडिमा
भारत को भन्दा त सै गुणा राम्रो छ
ma khem dai ko Big fan ho dheroi miss gareko 6u hai