एमाले नेताको खुलासा: प्रचण्डले राजीनामा दिने, ओली सरकारमा सहभागी हुने, देउवाले स्वीकार्ने
Вставка
- Опубліковано 8 лип 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Thakur Gaire & Rajan Dahal Lekhnath
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#thakurgaire #rajandahal #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
प्रचण्ड र रबिले गरेको काम को मेरो समर्थ छ एमाले र काङ्ग्रेस देश बेचने पार्टी हुन
कांग्रेस एमाले माओबादी खाओबादी सहकारी यी सबै एकै ड्याङ का मुला हुन्
सबै एउटै ड्याङ को मुला
राजन दाहाल जिउ तपाइ सहि हुनुहुन्छ
प्रचण्ड सरकार जिन्दाबाद
झुट बोल्न पिएचडी नै गरेका छन एमाले पाटी
कार्बाही को काम हेर्दा प्रचण्ड सर्खार नै उत्कृष्ट देखिन्छ।
प्रचन्डले गर्नखोजेका हुन सबैले बुजेका छन ।भस्टचारको जरो एमाले र काङ्रेस नै हो एसमा दुइ मत छैन
K bolya vai k bolya ???? Sabai vanda thulo varasta chari ra des drohi gaddar ani manab hatya himsa ko matiyar prachande lai ho vanne thaha xaina ra ?? Cantent men ko 8 arab ncell ko 10 arab khako x timro garna chahane prachande le tyo kina dekhenau
हत्यारा आतंककारी हरु झन बढी भ्रष्ट छ्न
Rajan sir le sahi vannu vo.
@@bimochanadhikari1419ho 7 saal ma congress atankakaari. , 28 ma yemale atankakaari ani taskar Paras gyanendra sadai atankari.
@@bimochanadhikari1419jhole bhrasta ko lagauti
राजन जि सहि कुरा देश का भ्रस्ट यिनै हुन
नेपाल को एक मात्र नेता भनेको प्रचण्ड नै हो
सुनतस्कर को नाइके
एमालेका नेता हरुले झुट बोल्नमा phd नै गरेका छन यो सहि कुरा हो l
राष्ट्र नायक प्रचण्ड जनता तपाईंको साथमा छन् ✊✊💐💐💐👏👏👏
17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam 😅😅 congress yemale mawobadi mukta Nepal banau 🥰
Lutera natak chai ho … yo rajniti ma rahe samma desa ma asthirta rahiranxa yaslai rajniti bata bida dinu parxa 84 ma
सुनतस्करको नाईके हो प्रचण्ड
नालायक प्रचण्डे देशद्रोही आतंककारी हो
ज्यानमारा हो
हत्यारा हो
क्यानटलमेनट खाने माओवादी
शिक्षक मार्ने माओवादी
थुक्क नालायक कुकुर
Rasta nayek?😂😂😂
राजन दाहालको कुरा एकदम सही छ। ७६ ३ अनुसार सरकार बनेन भने मुद्दा अदालतमा जानुपर्छ। समिधानको उलङगन गर्न मिल्दैन
यो गैरे ठाकुर लाई कानको भित्तामा हानेर निकाल्नु प्रछ प्रतिगामी तत्व हरुले ठूलो कुरा गर्ने
Rajan Dahal ko tarka ma dam chha.😅
राजन दाहाल सहि बोल्नु भएको छ बोलिमा दम आट साहास छ। काङ्ग्रेस भुटानीसर्नाथी एमाले गिरिबन्धु टि । फायल खोल्ने डर ले बेचन झा कारण सरकार रातका रात परिवर्तन भएको हो।
राजन दाहाल राम्रो दनक दिनुभयो।
Good debate Rajan ji ✋.
Prachanda sarkar jindabad, sab bhanda jyali fataha emale kp Oli nai dekhiyo Aba janta le prasta bujhi ho
राजन दाहाल को कुरा धेरै राम्रो छ माआओवादी जिन्दाबाद✊✊✊💐
17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam
सुनतस्कर को कुरा राम्रो रे🤣🤣🤣
छलकपटको रास्ट्रय नाम केपि ओलि हो।
यदि यो पटक ओलि प्रधानमन्त्री भयो भने लेखेर राख्नुस काङ्ग्रेसलाई सत्ता हस्तान्तरण गर्ने समयमा फेरि सम्सद विघटन गरि दिन्छ्न।
यो भनाइमा म पनि सहमत छु है...
केपी वली नेपाली र नेपालको राष्ट्रिय समस्या हो पहिलो पटक प्रधानमन्त्री भारतको ६महिने नाकावन्दि, दोस्रो पटक प्रधानमन्त्री कोभिड, अव फेरि नेपाल र नेपालीले के भोग्नुपर्ने हो दुर्भाग्य हामि नेपालीको।
एमाले नम्बर एक भ्रस्ट छ तेहि पैसाले चुनाब जित्छ
Janta veda an
दाहाल सरको कु सहि हो
राजन दाहालले भ्रष्टाचार को मतियारलाई दर्हो झापट दिनु भो💝
राजन सर ले राम्रो कुरा राख्नु भयो
माओवाद जिन्दावाद ❤❤❤ marinxa tara माओवादीको साथ naxodne❤
17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam.. congress yemale mawobadi mukta Nepal banau 😊
Mawobadi chor ho kin vane 52 sal bhanda paila k tho chorharuko ahile kasto vo khate haru
@@shambhushah2112 17 hajar maa dui jana chai mero family ko ni hunuhunxa. Thanks hajurko soch lai mahan व्यक्तित्व hunuhudo raixa.
@@Razesh67थुक्क कुलङगार लाज सरम छैन?
हत्यारा आतंककारीहरुको कति दिन पछि लाग्छस?
कुकुर साला हड्डी खान पाको होलास प्रचण्डेको गु खाएर बाचेको कुकुर
माओवादि एमाले काङ्ग्रेस सबै खत्तम हुन
सबैभन्दा ठुलो देशद्रोही माओवादी हो
५० बर्ष पछाडि पुर्यायो यो देशलाई माओवादीले
@@shambhushah211217 हजर मान्छे मओबादी मत्रै मरेको हो तेसो भए अर्मि र पुलिस ले चाहिँ मान्छे नमारे किरा भाठ्यार हरु मरेको हो
दाहाल जी तर्क ठीक छ
यो देशको भास्ट्चारको मुल जड एमाले र काङ्रेस नै हो कसैलाइ पचुस या नपचुस ।🙏
सबैभन्दा ठुलो भ्रष्टाचारी माओबादी हो मुजि झोले 🖕
राजन दाहालको बहसमा दम छ
माओवादी नेताको तर्क संविधान अनुसार छ एमालेले संविधान विरुद्ध पटक पटक अबैध तारीकले संसद विघटन गरेकोले सर्बोच्चले फेरि विघटन गलत सबित गरेको छ एमाले नेता गलत तर्क छ।
17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam... congress yemale mawobadi mukta Nepal banau 😊
Good rajan ji
एमाले र काग्रेसलाई मेरो एक सुजाब हजुरहरूकै बार बार सरकार हॅुदाचै हिजो राजाहरुले देश धनी बनाउने उर्दोगहरू बनाई दिहेकाथ्ये भनी आफुहरूले थप गर्नाको सट्टामा जम्मै बन्दा गर्दै कबाडीको नाममा बेचेर खायु भन्दै काग्रेसका महेन्द्र यादबले बोलेका थिए भनि एउटा बोओओ गर्दै थुत थुत गर्दै राहाल र सिघान चुवाउदै हिड्ने र आर्को चै हॅासे कलाकरको जोकर बुडो म्यायु म्यायु गर्दै बाहागो औलो जनताहरू पटी देखाउने अनी हसाउदै बीदेसीहरू पटी हुन्छ हुन्छ बरू देशकै खोलानाला जगा जमीन लिनुहुन्छर मिटो फ्याकी दिनुहून्छ र आउदो भोट चुनाबमा जिताई दिनुहुन्छ भन्ने एतीचै काटेर हजुरलाई सुम्पीनु त्यारछु भन्दै इन्डीयेनको गोडा् ढोगेपछी इन्डीयेनलाई चाहेको पनी त्येनैहो र हॅा हॅा नेता बनाईदियुगा फिर पैसाभी लेकर जाहो केपी जी सेरबाहादुर जी प्रचण्ड जी भन्दिन्छ अनी ओकेत बनीजान्छन् भनेपछी आआफुहरूनै भन्नुहोस इनीहरू कत्रो देशघातीहरू रहेछनत फेरी गुहु खाने उनीहरूको कारेकर्ताहरू चै हजारको एक रूपयॅामा आआंफनै छोरा छोरीहरूको भबीसया लुटाउदैछहौ भनेर नबीउजीदै नेताहरूले देश लुटदै बीदेसी ब्याड.गमा थन्काउदै देशनै खोक्राए जनताहरू लुटने। सहकारीहरू जसतो खडा् गर्दै ब्याजको आसामा झुकाहेर आज जनताहरुले खुनको आॅसु चुवादै सरकार खोजदै रोडमा दुगुरदै सरकार सरकार भन्दै दगुरछन् तर जनताहरू लाईत केथाहा र उनै नेताहरूले भोट चुनाबमा खर्चगर्नु बनाहेको भोट ब्याड.ग भन्नेचै
माओवादी को एक मात्र हक्कि नेता राजन दाहाल ।
17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam
खिलित्त हक्की नेता ।
हत्यारा आतंककारी
एमालेको चोर साइबर स्याल । प्रत्येकको कमेन्ट मा तेरो हर्कत हेर्दै छु। @@shambhushah2112
ठाकुरको दम छैन यार्😀😀😀😀😀😀😀😀😀
एमाले देशको सबैभन्दा भ्रष्ट पार्टी हो यो कहिले बुझुन जनताले
एमाले भ्रष्ट पार्टी हो
माओबादी हत्यारा आतंककारी ज्यानमारा हरुको पार्टी हो
यी दुबै देश को लागि हानिकारक छन
तर पनि हत्यारा आतंककारी हरुले देश चलाउन भन्दा बरु भ्रष्टले नै चलाउन
कम्सेकम मान्छे मर्न त पर्दैन
साला ज्यानमाराहरु 🖕
Prachanda ra Rabi le ramro kaam garna khojdai thiye tara KP ra Deubaa vrasta harule SARKAR lai garlayam gurlum dhale😡😡😡 Tara picture abhi baki hain bhai
ए गैरे डाँका बहसमा हारे पछि जे पनि भन्छस डाँका ।
नेकपा माओबादी जिन्दाबाद
kun jan mara ho yo😂😂
17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam
Rajan sir Ko vanai dherai thik xa.
रास्ट्रपति संविधानको संरक्षणकर्ता पनि हो यदी रास्ट्रपति कंग्रेस एमालेको स्वार्थ अनुसार हिड्न थाल्यो भने रास्ट्रपति विरुद्ध अदालतमा मुद्दा हाल्नुपर्छ।
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰
मुद्दा हालेपनी केही खासैनौं
हेर आतंककारी हरुको रोईलो
हत्यारा आतंककारी कुकुरहरु
Good rajan sir
Comred mahobadi ko kura shai lagyo
Rajan dahal sahi lageyo
Prachanda lei trust garna sakkina,hosiyar
Sherbhadur Ra KP Oli Vrasta hun
Good luck rajan dahal
प्रचण्डको विस्वासको मतबाट एमाले तर्सिएको छ तेसैले बेतुकको गफ गरिरहेकाछन।
शेरबादुरले थांनामा सुतायो एमालेलाई अब ७६/३ को प्रम शेरबादुर🤣🤣
Gaire mula pani pathaha tam tam gadh nai raixa
राजन कमरेडको तार्किक विश्लेषण !
मलाई लाग्छ, हतियार उठाएर युद्धका लागि तयार हुनुपर्छ, यस्ता देश द्रोही कांग्रेस एमाले खाओवादी हरुलाइ 🥵देश परिवर्तन को लागी अब नया युवा पुस्ता ले बिद्रोह गर्ने जरुरी छ
प्रस्तोता र सहभागी को प्रस्तुति उस्तै लाग्यो ।
प्रतिनिधि सभा बिगठन सम्बन्धि सर्बोच्च अदालतले गरेको ब्याख्या भनेको संविधानको प्रत्येक धारामा विकल्प रहेसम्म सोही धारा बमोजिम सरकार बन्न सक्नेछ र प्रतिनिधि सभा बिगठन गर्न पाइने छैन भन्ने नै नजिर छ।
एमाले पार्टी नै भ्रष्ट हरु को संजाल हो।एमाले लाई अब बोलेर होइन।अप्रेसन नै सुरु गर्न पर्छ।
केपी ले देश बेचि खान्छ
एमाले यतिसम्म झुर छ भन्ने सोचेको नि थिएन
Gahire ko logic lajjaspat
प्रचण्ड पनि गतिलो मान्छे होइन तर अहिलेको अबस्थामा रवि र प्रचण्डले भ्रष्टाचार को फाइल खोलेर फस्ने डरले एमाले काङ्ग्रेसको तथाकथित गठबन्धन बनेको हो
सलाम छ राजन कमरेड
ए माले भनेको भस्ट चारी पाटी हो100% हो
सबैले माओवादी लाई समर्थन गर्नु पर्छ।एमाले भ्रष्टाचारी पाटि हाे।देशको लागि घातक छ।यो गठबन्धन ।
तिमी मात्रै हो कि ,घरमा अरु पनि यस्तै बिचारका छन।
शिक्षक मार्दै हिड्ने
आतंक मच्चाउने मान्छे मार्ने
ज्यानमारा हरु
लाज लाग्दैन?
बाबुराम भट्टराई ले सबै पोल खोल्दिसक्या छ तिमिहरुको 😂
थुक्क नालायक कुकुरहरु
एमाले काङ्ग्रेस धेरै भ्रष्ट पार्टी हुन
त्यो भन्दा 100 गुणा बढी भ्रष्ट माओवादी खाओबादी हो
प्रचन्डले गर्नखोजेका हुन सबैले बुजेका छन
सम्बिधान पढ यार् केपी प्रधानमन्त्री हुने धारा छैन त्यसको लागि ७६(३) ले विश्वासको मत नपाएपछि मात्र ७६(५) बाट मात्र केपी प्रधानमन्त्री हुने आधार छ नत्र सम्बिधानको बर्खिलाप हुनेछ
मधेस प्रदेसमा के भएको छ?? त्यो बुझ्नु
@@nareshpoudelhello5477प्रदेशमा के भो कसरी भो त्यो मतलब छैन
@@nareshpoudelhello5477प्रदेशमा के भो कसरी भो त्यो मतलब छैन
ठाकुर गैरे कडा नेता ❤
Gaire 👍️👍️👍️
ठाकुर गैरेको तर्क सही छ।
अब राम्रा नेता जेल जानछन भस्ट चारिहरु ले माेज गरछन तर अब जनता चुप लालेर बस्दैन ।
राजन को कुरा मा दम छ है
Prachanda path ma desh aile samma agi badeko x ajai agadi janu parx
Thakur gaire ji laj lagkdaina?
आज झगडा गरे पनि आवश्यक पर्दा मिलि हाल्छन।
Thakur dai sahi bhandai hunuhuncha
राजन भाई लाल सलाम
प्रचण्डलाई बाख भन्नू र ऋषिले सामान्य कार्यकर्तालाई प्रभाबशाली नेता भन्नुमा केहि अौचित्य छैन
Ser bhadur dai..ramro kam garnu vayo..jay Nepal..
Good rajan दाहाल
17000 ko party sidhyanu parcha
KP ko jhole
Prachanda KO jhole
परधानमन्तिरिबन्नखोज्ने
फटाहाबोल्दाकारबाहिगरनुपरदैन
माओवादि का सबै अराजक नै हुन्छन
हत्या लुट बिध्वम्स प्रेरितले कानुन नियम सँबिधानका कुरा छि छि छि
यो अन्तर्वार्ता साहै रमाइलो लाग्यो 😂 काङ्ग्रेस र एमालेको को पक्राउ पर्ने डरकाे पराकाष्ठा 😂😂
😢Y
Rajan dahal is correct
Relationships are not that easy
You should sacrifice your own happiness for the happiness of others
Thakur gaire Pani varthachariko raxek rahex vanne kura thaha vayo
सङगियता खारेजि,सानाे मन्त्री परिसद् हुनु पर्छ।रेमिटेन्स बाट् माेदिका नातिहरु पाल्न सकिन्न।
32 सीट सरकार मायों बादी छ
Good gaire ji😊
Gore kanda chai gaihre jee
राजन दाहालको बोलिमा दम छ!
यसमा माओबादीले अर्घेल्याईँ गर्नुहुँदैन ।
Kati netako interview leko yasbahek karyakarm chalauna sakinna?
76(2)anusar sarkar gadhan hunasakne sambhana bhayesamma 76(3)active huna saklara,sir
यदि बिकास गर्ने हो भने समानुपातिक निर्बाचन प्रणाली, प्रदेस र रास्टिय सभा खारेज गरि सानो आकारको प्रतिनिधिसभाको ब्याबस्था गरि संबैधानिक निकायमा हुने राजनितिक नियुक्ति बन्दगरी प्रतिस्पर्धा बाट नियुक्ती गर्नुपर्छ ।
७६(३)
प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विस्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ।
Thakur gaira ji tapai biddan byakti yak aapasma bistarai tarka rakhds ramro hunchha ki please
76.2 parchandalea matra prayog garina milnea raicha
जय राजा
Great pm prachanda
नेपालीले के पाउँछन् हौ स्वाठहरु जनताहरुले के पाउँछन्?
शेरे भए पनि केपी भए पनि के स्वाद तिमीहरु न्याकियौ सकिगो !
एमाले भ्रस्टचारी हरुको अड्डा हो
Jodi milyena jasto lagyo hai bahash garneko 🏁🇳🇵🤑🫂