पत्रकार ज्यू जसलाई तपाईँले नेता भन्नुभएको छ उहाँ नेता होइन उहाँ त दले हो तपाईँ जस्तो बुद्धिजीवी मान्छे ले यस्ता दले लाई नेता मानदिने हो भने तपाईँहरू पनि चौथो अङ्ग होइन
सहकारी ठग रबि लामीछाने होईन। नेपालको जति पनि सहकारी लुटेराहरु छन ति सबै भ्रष्ट एमाले र भ्रष्ट कांग्रेस पार्टी हो। सहकारी लुटेरा एमाले कांग्रेसको भ्रष्ट सरकारको पालामा सहकारी पिडीत जनताले न्याय पाउदैनन। अब जनताले २०८४ को चुनाबमा भ्रष्ट एमाले कांग्रेस लाई पत्तासाफ बनाए पछि मात्र सहकारी पिडीत जनताले न्याय पाउने छन।
मैले पुरा कार्यक्रममा हेर्दिन हेर्दै रिस उठ्यो यसको कुरो सुन्दै है। यो रसाइलीलाई मैले चिनेको छु। मैले आफैले मासु भात खाएको हो मैले दाङमा। अब कुरा रह्यो यिनीहरूले नचाहिने आरोप लाउन कहिले नि छोड्दैन यिनीलाई त के गाली गर्नु हो गाली गर्ने शब्द नै छैन
Yasta lai samatera khola dubanu parxa chor haru lai Herat krantipur teliven rr Brakhra chor ani Dhanraj gurung jogauxa xi xi xi Hamile bolera matrai hundaina raixa baru sabai nepali janta haru le ghar bat hatiyar liyara sadak ma aaunu parxa Durga prasai sang milera thoknu parxa
Rabi lamichane lai 2.3.sal agadi ta bideshi bhanera khedo khaniyo unko nagarikta nai thiana ta unable sahakakari KO kasari chalay uni ta nagarikta Bina Ka bykti yo ta sidhai jhuto arop hainara .
" सहकारी प्रतिवेदन कांग्रेसले चाहेजस्तो आएन, `धनराज काण्ड´ ले नैतिक संकट ! " रविलाई कुनै न कुनै हिसाबले आरोपित गर्नैपर्ने दबाबमा एमाले-कांग्रेसका सदस्यहरु थिए, तर कांग्रेसले दाबी गरे जस्तो सहकारीबाट रवि आफैंले पैसा निकालेको प्रमाण नभेटिएपछि समिति गोर्खा मिडियाभित्र पसेकाे छ छिछिछि राजनीति ।
यहाँ सम्पुर्ण दोषी सहकारी हो भनेर कुकुरले समेत बुझ्छ यो मान्छे ले नबुझेकै हो?गगन ले राजनीति छोड्नु पर्ने भयेकोले रोइलो हो। पर्दैन हो पर्दैन लाजनिती छोडे मात्र पुग्छ।चार पाटे मुडेर थानकोट काटेको खै?
त्यो त एक्सनमा लिनै पर्यो धनराज गुरुङको त्यहाँ छ पछाडि नाम त्यो पनि एक्सनमा लगेर सिआइबीमा थुन्नुपर्छ उसलाई धनराज गुरुङलाई उसको चाहिँ अलि प्रमाण चाहिँ पुगेको छ है धनराजको
कस्तो pagal sansad रहेछ. रबि लामिछानेले निवेदन दीयर रीन व्यक्तिगत लिएको छ छैन. त्यो भुक्कनु पर्यो. काँग्रेसको पुच्छर. जीवि राई लाई भगाउने नेपाली काँग्रेसका नेताहरू हुन्.
MD बनेर महिनाको पाँच लाख तलव खाने। आफ्नो टेलिविज़नबाट कति आम्दानी भएको छ र यो पेसा कहाँबाट आएको छ भनेर थाहा नहुने कुरा हुन्छ? त्यसै समर्थक नबनौँ। यस्तै अन्ध समर्थन कै कारण कांग्रेस र एमाले बिग्रिएका हुन्।
रबि लामिछाने लाई जे जस्तो सुकै आरोप लगाएर नडामे सम्म हामी सिद्दिने पक्का छ भन्ने काङ्ग्रेसको निष्कर्ष हो । त्यसैले यिनका केन्द्र देखि स्थानीय सम्मका सबै जना रबि फसाउन लागि परेका छ्न । यिनलाई सहकारी पीडितको माया लागेकै हो भने आफ्नो नेताले १५ करोड ठगेको कुरा किन कोहि बोल्दैन।
समितिमा रबि मात्रै छ अरु कोहि छैन त्यत्रो 14 लाख जनताको पैसा रबि मात्रै खाको छ जस्तो गरिराछौ त रबि ले ठगेको छैन पैसा चलाको कार्बाही हुन्छ भने भोग्छ अनि बाकी ठग हरु को के हुन्छ कति परेका छ्न काङ्रेस एमाले
काङ्ग्रेस ले जति माननीय रबि ज्यु काे बिराेध र झुटाे आराेम लगायर मुदाबनायाे त्यस् ले रबिकाे जन्तासामुक्रेज बढ्याे अब २0८४ मा रास्वपाले काङ्ग्रेसी काे मत सर्लकै ल्याइ दुई तिहाइ काे सरकार पक्का छ काङ्ग्रेस लाई टर्च बालेर खाेज्नपर्ने छ
कानुनकाे विज्ञताा भएका मान्छेलाई अन्तर्वार्ता लिए राम्राे हाेला । कानुनकाे विषयमा यस्ता ताई न तुईका मान्छेलाई प्रश्न साेधेर जनतामा के काे भ्रम शिर्जना गर्न खाेजेकाे हाेला ।?
पढे लेखेको महोदय यति पनि थाहा छैन के राजनीति गर्छौ तिमीले पैसा लिएर आउने अनि घरको बुढीलाई ल्याएर दिने पक्रेपछि घरको बुढीले चोरेको भन्ने गरेर हुन्छ। तिमीले लिएर आएपछि घरको बुढीले नचलाएर सन्दुकमा हालेर राख्छ पैसा सुनाइदिनु होला मेरो कमेन्ट
इनिकालाहरुको उदेश्य नै रबि लाई कस्ने हो निर्दोष लाई फसाउने षड्यन्त्रगरेका छौ नि कालाहरु तिमिहरु लाई नेपाली जनता ले हिसाब गरि रहेकाछ्न बुझी राख काला हरु
ई सबै चाेर हरु हुन रबिलाई हात धाेएर खेदाे खन्नी हरुले जि बि राई लाई किन नखाेज नी किन रबि लाई मात्र लखेटेकाे लखेटै गरनी ई सबै जनाकाे मिलेमतो हो अब नेपाली दाजुभाइले बुझ्नु परनेछ
पत्रकार ज्यू
जसलाई तपाईँले नेता भन्नुभएको छ उहाँ नेता होइन उहाँ त दले हो
तपाईँ जस्तो बुद्धिजीवी मान्छे ले यस्ता दले लाई नेता मानदिने हो भने तपाईँहरू पनि चौथो अङ्ग होइन
सहकारी ठग रबि लामीछाने होईन।
नेपालको जति पनि सहकारी लुटेराहरु छन ति सबै
भ्रष्ट एमाले
र
भ्रष्ट कांग्रेस पार्टी हो।
सहकारी लुटेरा एमाले कांग्रेसको भ्रष्ट सरकारको पालामा सहकारी पिडीत जनताले न्याय पाउदैनन।
अब
जनताले २०८४ को चुनाबमा भ्रष्ट एमाले कांग्रेस लाई पत्तासाफ बनाए पछि मात्र सहकारी पिडीत जनताले न्याय पाउने छन।
यसलाई नेता मान्ने पत्रकार पनि कस्तो लाजको पसारो
मैले पुरा कार्यक्रममा हेर्दिन हेर्दै रिस उठ्यो यसको कुरो सुन्दै है। यो रसाइलीलाई मैले चिनेको छु। मैले आफैले मासु भात खाएको हो मैले दाङमा। अब कुरा रह्यो यिनीहरूले नचाहिने आरोप लाउन कहिले नि छोड्दैन यिनीलाई त के गाली गर्नु हो गाली गर्ने शब्द नै छैन
😂😂
यस्तो फटाह मूला पनी नेता 😂
Yasta lai samatera khola dubanu parxa chor haru lai
Herat krantipur teliven rr Brakhra chor ani Dhanraj gurung jogauxa xi xi xi
Hamile bolera matrai hundaina raixa baru sabai nepali janta haru le ghar bat hatiyar liyara sadak ma aaunu parxa
Durga prasai sang milera thoknu parxa
एमाले र काङ्रेस लाई धुलो चटौनु बाहेक कुनै बिक्ल्प छैन 😢
Rabi lamichane lai 2.3.sal agadi ta bideshi bhanera khedo khaniyo unko nagarikta nai thiana ta unable sahakakari KO kasari chalay uni ta nagarikta Bina Ka bykti yo ta sidhai jhuto arop hainara .
यो चम्चा ले अनावश्यक भूकिराको छ अलिकति नेपाली शब्द पनि बुझ्दो रहेनछ
" सहकारी प्रतिवेदन कांग्रेसले चाहेजस्तो आएन, `धनराज काण्ड´ ले नैतिक संकट ! "
रविलाई कुनै न कुनै हिसाबले आरोपित गर्नैपर्ने दबाबमा एमाले-कांग्रेसका सदस्यहरु थिए, तर कांग्रेसले दाबी गरे जस्तो सहकारीबाट रवि आफैंले पैसा निकालेको प्रमाण नभेटिएपछि समिति गोर्खा मिडियाभित्र पसेकाे छ छिछिछि राजनीति ।
रबि काे नाम नलि चर्चित हुदैनस अजै नाम जप
मुला कुरा फेरछस रबी नै ठग भनेको हैन लाज नभाको त भन्दा आम जनता धेरै बाठो भई सके
यी दुयिजना कङरेसका कुलङगार हुन ।
धनराज काहा गयो ऋसि काहा गयो रबी को मात्रा खेदो खन्नी
केगरेर हुन्छ रबि लाई सिद्ध्याउन पाय हुन्थ्यो भन्ने बाहेक अरु केहि सोचेका छैनन्।
यो बेहजेती कामी आफ्नु पार्टी को बारे ज्यान गय बोल्दैन एस्लाइ त ज्ञान् बाहादुर साही लाई भिडाउनु।।।
हजुर काे दिमाग त रबिले,,,,,गरेकाे
अझ कङरेरस भतुवा कुकुकरहरु भुकेर बसेका छन ।।यी दुयि चाेरहरुले अाफ्नाे अनुहार अाेलिकाे कट्टु भाित्र पसेर हेरे छर्लङग भयि हाल्छ नि ।किन थाेत्रा गालालयि दुख् दिनने ?।
बालेन देखि एमाले डराउछ, रबि देखि कांग्रेस , ग्यानेद्र साही देखि माओवादी ,
कांग्रेस एमाले ,माओवादी लाई डराउने विकल्प चाहिएको छ
😅😅😅 rateevhale katti khauo 😢😢😢😢😢😢😢😢😢😢😢😢😢
अस्ताई साधन ले काम नगरेर जन्मेको कुकुर को अन्तरबर्ता लिने पनि कस्तो हो ????
GYANENDRA SHAHI GHANTO KHANA DARAUNI????😂😢😮😅
जिबिराई लाई भयको काङ्ग्रेस र यमाले ले हो जिबिराई पनि ता काङ्ग्रेस हो
जहाँ सम्म कांग्रेस एमाले रहन्छ त्यहा सम्म लुटतन्त्र रहिरहन्छ, जिबिराइ लाई लुकाउने कांग्रेस नै हो,
तेराेचाेरसालाकुकुर 6:09
काल्पनिक कुरा बनार ब्यखया नगरउ रबि जानु अघिनै रकम जम्मा भइसकेकाे थियो
Rabi is right
यो झोलेको दिमागमा गोबर भरेको छ! मुखबाट गोबर बाहेक के निस्कन्छ!
चौरासीको चुनावमा नेपाली कांग्रेसले १०० खर्ब १०० अरब १०० करोड १०० मिल १०० पदम रुपैयाँ बाँडे पनि कांग्रेस जिरो जिरो हुन्छ। यो मेरो भनाइ हो
सहकारी पिडितहरुलाई सडकमा उतारेर आफ्नो दलको नेताहरुको बेइजत नगर्नुहोस् माननियज्यु 😅
सक्छ भनी मलाई कार्बाहिक गर तेराे दिन सक्कियाे अब❤❤❤
जय रबिदाइ देश बचाउ🔔🔔🙏🇳🇵गगन चे र🦙🦙🦙🦙🦙🦙🦙
रसाईली भाई महाफटाहा रैछ।
गाेक्तेहरु कसरी सभासद हुन्छन लुन हजुर मपनि गाेक्ते छु सभासद हुन मन लागाे
यस्तो कुरो कांग्रेसी हरुलाई बाटोछेउ चियापसलमा सुनाउदा खुशी हुन्छन , हामीजस्तो बुजेका मान्छे लाई ठिक लागेन।।।।
कताको कुन प्रस्ट रुपमा भनेको ह।।। ??
रवि सिंगो ब्रह्मामाण्ड जस्तै बनिसके ।
यिनीहरू चोर फटाह का निद्रा हराइदिय
अब त झनै गार्हो छ ईनीहरुलाई ।
कुन पशु हाे कुन नाँगा हाे फेरि याे
सहकारी संचालन जिबि ले पैसा ल्यायो रबि ले त लेको हैन त महोदय
यस्ता केहि थाहा नभएको आफ्नो दलको फाइदाको लागि अनुमानमा मात्र कुरा गर्नेको अन्तरवार्ता के हेर्नु ।
पूर्वाग्रही मान्छेको धारणा।
यहाँ सम्पुर्ण दोषी सहकारी हो भनेर कुकुरले समेत बुझ्छ यो मान्छे ले नबुझेकै हो?गगन ले राजनीति छोड्नु पर्ने भयेकोले रोइलो हो। पर्दैन हो पर्दैन लाजनिती छोडे मात्र पुग्छ।चार पाटे मुडेर थानकोट काटेको खै?
यस्ता गोरु कुबुद्दी काङ्ग्रेसमा छन अबत हामिलाई पनि काङ्ग्रेस भन्न लाज लाग्न थाल्यो
त्यो त एक्सनमा लिनै पर्यो धनराज गुरुङको त्यहाँ छ पछाडि नाम त्यो पनि एक्सनमा लगेर सिआइबीमा थुन्नुपर्छ उसलाई धनराज गुरुङलाई उसको चाहिँ अलि प्रमाण चाहिँ पुगेको छ है धनराजको
एसतै चोर हरु भएर हो नेपाल डुबेको थुकक
कस्तो pagal sansad रहेछ. रबि लामिछानेले निवेदन दीयर रीन व्यक्तिगत लिएको छ छैन. त्यो भुक्कनु पर्यो. काँग्रेसको पुच्छर. जीवि राई लाई भगाउने नेपाली काँग्रेसका नेताहरू हुन्.
यस्ता नेपालका नेता छन, पार्टीका झोले साचो बोल्न नसक्ने, सत्य बोल्नु होस माहासय 😂😂
तेराबाु धनराज लाईकारबाई गरेर देखान तिमारुकाे सरकारछ देखैदेदेनत केहेरररबसेकाेछ
रबिले रबिले प्रमाण खोइ त गोरु? तेरो बाउ छ त सरकारमा गृहमन्त्री प्रधानमन्त्री तिमी बुकेर हुन्छ।
एउटा रबि लाइ पुराना पार्टिहरुले कति खेदेको राम राम राम
ओए मुजी तेरो आङ्को भैंसि देख्न माधर च्योत! मन नलागि नलागि पनि अप शब्द प्रयोग गर्नु परि राखेको छ! साला नेताहरुको बारेमा।
MD बनेर महिनाको पाँच लाख तलव खाने। आफ्नो टेलिविज़नबाट कति आम्दानी भएको छ र यो पेसा कहाँबाट आएको छ भनेर थाहा नहुने कुरा हुन्छ? त्यसै समर्थक नबनौँ। यस्तै अन्ध समर्थन कै कारण कांग्रेस र एमाले बिग्रिएका हुन्।
जति गरेपनि ककिने तिमिहरुहाे रबि सकिँदैन खाने तिमिहरु चाेरहाे जन्ताले बुझिसके
तेराेबाबुलाडभातखानदितलबदिनपरेरचाेर 13:23
Runche bhai timro babu dhan gurung lai her 😊
रबिको कुनै कतै दोस दिनेको मुखमा किरा परुन
Pagal
रवि लामिछाने को हकमा कानुनको कुन धारा उपधारा आकर्षित हुन्छ भनेर बताउन न सक्ने फ्याउरो भुकेको देखेर अचम्म लाग्छ🤛🤛
यी पत्रकारले धनराज गुरुङ र लेखा समितिका सभापति ॱॱॱ पोख्रेलको त कुनै कुरै उठाएन अचम्म !
तेरो बाउ धनराजलाई कार्वाही गर्ने कि नगर्ने
धन्यवाद प्रकास ज्यु 👏👏
How Rabi dare to declared that he got clean chit .Is he uneducated?
Prof.Dr.Mukunda Gajurel
दुनिया सबै रबिकाे पछि वा।
त कसकाे गुला चटुवा हाेस ?
थुक्क झाेले जाना जान किन पतन हुदैछ याे चाेर
देश लुट्न पल्केका लुटेराहरुको तर्क एउटै छ
रबि लामिछाने लाई जे जस्तो सुकै आरोप लगाएर नडामे सम्म हामी सिद्दिने पक्का छ भन्ने काङ्ग्रेसको निष्कर्ष हो । त्यसैले यिनका केन्द्र देखि स्थानीय सम्मका सबै जना रबि फसाउन लागि परेका छ्न । यिनलाई सहकारी पीडितको माया लागेकै हो भने आफ्नो नेताले १५ करोड ठगेको कुरा किन कोहि बोल्दैन।
यस्ले यो प्रस्नको सहि उत्तर दिन सक्दैन यस्को गाउँमा हलो जोत्ने किसान दाजुभाइलाइ सोध्नु पर्छ बल्ल सहि उत्तर आउँछ पत्रकार मित्र ।
झुट बोल्दै छ सालेखाते
Ye kalo congress ko jhole ahile samma Kati jana lai xanbin gareyo Ani timra congress neta harule sahakari ma dhanraj ko barema kina chup???
रसाइलिको तर्क ठिक लागेन
तेराे बाउ केपी र शेरेकाे अाखा निकालि दिन्छौं
जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🔔🇳🇵🔔🔔🇳🇵🔔
हावा गफ नगरूँ साथी हो
नेतात खत्रै रैछ गुरु अनुसार चेला भनेको यहि हो
समितिमा रबि मात्रै छ अरु कोहि छैन त्यत्रो 14 लाख जनताको पैसा रबि मात्रै खाको छ जस्तो गरिराछौ त रबि ले ठगेको छैन पैसा चलाको कार्बाही हुन्छ भने भोग्छ अनि बाकी ठग हरु को के हुन्छ कति परेका छ्न काङ्रेस एमाले
काङ्ग्रेस ले जति माननीय रबि ज्यु काे बिराेध र झुटाे आराेम लगायर मुदाबनायाे त्यस् ले रबिकाे जन्तासामुक्रेज बढ्याे अब २0८४ मा रास्वपाले काङ्ग्रेसी काे मत सर्लकै ल्याइ दुई तिहाइ काे सरकार पक्का छ काङ्ग्रेस लाई टर्च बालेर खाेज्नपर्ने छ
यो हावा बक्वास सुन्ने टाईम छैन है साथि हो मेरो त
न राम्रो भो घीनलाग्दो । जय वालेन
पत्रकार ज्यु तपाई सोच्छ बहस गर्नु हुन्छ भनि वायस नगरी प्रश्न गर्नुहोस मात्र रविको मात्र प्रश्न धन राजको, ऋषि को कुरो किन उठाउनु हुन्न?
सबै चोरहरुलाई हुन
पत्रकार महोदय यी चोरहरुसग किन सधैं यहि कुरामा ल्याउनुहुन्छ यी चोरहरुलाई
रबि को नाम जप ,जपन पाइन्छ
We want Rabi,he is great leader.
यीनीहरु ले केहि गलत काम गरे भने उनिहरुको छोरा नाति सम्म मुद्दा लाग्ला त ?
रबिदेखी यिनिहरु किन यति डराको बुजिएन ।।
डराउनै पर्यो ८४ मा यिन को चुरी फुरि सक्किन्छ
धनराज गुरुङलाई के हुन्छ एमालेका कार्यकर्ता नेताहरूलाई के हुन्छ जता पनि रविको खेदो खाने हुन्छन् १२ भाइहरुले
यसको thoda देखेरै रिस उठेर आउँछ
धनराज गुरुङ लाई सहकारिको पैसा खानु हुन्दैन भनेर भन्यो कि भनेन ?
यस्तो अन्तरवार्ता पनि के हेर्नू हो ताल न बेताल को
अब कल्पना गरि बस ! आफ्नो नेता लाई जोगा !
कानुनकाे विज्ञताा भएका मान्छेलाई अन्तर्वार्ता लिए राम्राे हाेला । कानुनकाे विषयमा यस्ता ताई न तुईका मान्छेलाई प्रश्न साेधेर जनतामा के काे भ्रम शिर्जना गर्न खाेजेकाे हाेला ।?
नमिल्ने भय किन दियो त सहकारी ले जले दियो उसलाई पाे जेल हनलने ।
पढे लेखेको महोदय यति पनि थाहा छैन के राजनीति गर्छौ तिमीले पैसा लिएर आउने अनि घरको बुढीलाई ल्याएर दिने पक्रेपछि घरको बुढीले चोरेको भन्ने गरेर हुन्छ। तिमीले लिएर आएपछि घरको बुढीले नचलाएर सन्दुकमा हालेर राख्छ पैसा सुनाइदिनु होला मेरो कमेन्ट
Roshani Gurung ko pida kasle bujheko xa?
इनिकालाहरुको उदेश्य नै रबि लाई कस्ने हो निर्दोष लाई फसाउने षड्यन्त्रगरेका छौ नि कालाहरु तिमिहरु लाई नेपाली जनता ले हिसाब गरि रहेकाछ्न बुझी राख काला हरु
अनि तिम्रा उपसभापतिको आरती उतार दाजु तपाईंलाई तेहि सुहाउछ
ई सबै चाेर हरु हुन रबिलाई हात धाेएर खेदाे खन्नी हरुले जि बि राई लाई किन नखाेज नी किन रबि लाई मात्र लखेटेकाे लखेटै गरनी ई सबै जनाकाे मिलेमतो हो अब नेपाली दाजुभाइले बुझ्नु परनेछ
यस्तो सीता के अन्तर्वार्ता लिनुहुन्छ हो पत्रकार महासयजी यो भनेको नेपाली कांग्रेसको झोला बोक्ने झोले नेता हो।
थुक्क अहिले कुरा मोडियो गगन को बचाउ गर्यो😂😂
त मुलाहरु भन्दा त सहकारी ठग नै भए पनि रवि नै ठिक छन् बुझिस् मुजि झोले
यो रसाइली मान्छे होइन ।काङ्ग्रेस मात्रै हो
तेरो हैसियय रबिको बारेमा तर्क गर्न अयोग्य छ।
समय सान्दर्भिक भनाई माननीय प्रकाश जी
यो झोलेले धनराज गुरुङ लाई कार्बा हि हुनुपर्छ किन भन्दैन वाइटबडि लाउडा भुटानिकाणड देखेनहोला यो पनि गगनेर बिस्वप्रकास को भाईहोकि रबि सक्ने मिसन फेल भयो
यस्ले ६ चोटि पि एच डी गरेको जस्तो लाग्यो।
Katti thulo Name ho Rabi Rabi Rabi.....
गगन थापा को घर र विशप्रकासको घर घेराउ गनु पछ जनता ले??
पहिला सहकारी बाट पैसा ल्यायको प्रमाण छ भने विश्व र बाख्रे थापा ले अब प्रमाण केही नभय पछि फेरि गोर्खा पटि गयो कालो काङ्ग्रेस ।
यी काङ्ग्रेसको छाउरो पनि का गतिलो हुन्छ?
पत्रकारज्यु यस्ता बकम्फुसरे सङग केअन्तबाता गरेकोहोला समय खेर फालेको होला
अन पढ जस्तो छ यो पत्रकार भाई
काग्रेश का नेतालाइ सोधेर हुन्छ येस्तो परस्न?
समिती मा बस्ने पनि सबै चोर मात्र रहेछन् ।