SHANKAR CHHETRI, BABITA BANIYA (JERRY) VS TIKA MAYA, DILIP THAPA || EPISODE - 7 || DOHORI CHAMPION
Вставка
- Опубліковано 23 кві 2021
- #shankarchhetri #babitabaniya #tikamaya #dilipthapa #pashupatisharma #ritathapamagar
SHANKAR CHHETRI, BABITA BANIYA VS TIKA MAYA, DILIP THAPA
हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
Guest:: Pashupati Sharma and Rita Thapa Magar
Judges: Prajapati Prajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
Anchor: Badri Pangeni and Preeti Ale
#dohorichampion #dohori #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई UA-cam मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: bit.ly/nepaltelevision
Online Website: nepaltvonline.com/
Website: ntv.org.np/
Facebook: /
Instagram: / channel
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com) - Спорт
तर आज दिलिप को team ले राम्रो गाएको हो भन्ने जति एता हाजिर हुम्🙏🤘
Ho
जजमेन्ट अनफेयर भयो। जेरिको टिमलाइ बढी काख्यी च्यापियो। पसुपती शर्माले औल्याएको त्रुटिलाई बेवास्ता गरेर दिलिपको टिमको मात्र त्रुटि खोजियो।
Aaja ko judgement fair bhayena 😢
Naya kalakar ko respect bhayena!!!
१००% हो
आज जित्ने टिमको भन्दा हार्ने टिमको शब्दहरु उत्कृष्ट थियो ! किन निर्णायक ज्यु फेरि गल्ती दोहोरीदै छ है
Tehi ta sir but jeri ra dilip ko first tukka ma dilip ko kamjori matra dekhyo jeri le pailai 17jana mareko news taha payesi dilip le tyo kura lai lukauna nai pardaina ni j ho tehi vaneko xan but aaru vaneko vaye huntheyo re
100% सहि कुरा हजुर
S bro sahi vanu vo ..pasupati sir le tipya ko tipani thik x .yudha ma gako budo Lai morya mor bachya thikai x Vanya jasto vo ni..manxi herya rw num diya ko hola..
m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍
आज मात्र होइन गए हप्ता तिर पनि जित्ने ले भन्दा हार्ने नै राम्रो गाका थिए आम दर्सक लाई थाहा छ याहा राम्रा लाई होइन हाम्रा लाई अघि बढाइनेछ
याे दाेहाेरीमा पनि ज जस्काे नाम चलेकाे अनि पपुलर भै रहेकाे तिनीहरु नै अहिले सम्म अगाडि बढिरहेकाे देख्ने जति काे काे हुनु हुन्छ?🙋♂️🙋♂️🙋♂️
yo kura ma chi meryo ni suport ho hoi
Dilip dai ko dohori ramro c tatidhari number farak garnamildana
सहि कुरा
चलेकालाई मात्र जिताउछन यहाँ त जहिले पनि
I think so....
जित्ने भन्दा हार्ने टोलीको स्वर मिठो थियो भन्ने जति यता हाजिरी हुमत।
सहि हो हजुर
Sahi pahilo episode batai yastai vako x
हो हजुर 🙏🙏
यो चै चित्त बुझेन दिलिप र सङ्गिना छनोट हुन पर्नि
Yo dohori ma harne ko ramro ho it’s not fair
दिलीप थापा मगरको टीमलाई सपोर्ट गर्न चाहन्छु
यो पर्जापति को काम छैन
ramro sangima ra dilip ko thiyo alibhed bhav jasto lagxa sankar ra jery sangai kasari bho ?
mero sujav beni ko bazara bhakama dohori khelauna paryo yo haraula jasto bho
@@diliptimilsina3764 A
आज चही अलिक चित्त बुझ्दो रिजल्ट आएन है अबचही दर्सकहरुको पनि भोटिङ्ग हुनुपर्छ भन्ने जति यता हाजिर गरौँ
सहि हो sir
Sahi bhannu bho
Sahi Vannu vayo malai ni hernai man lagana aba ta
Sahi vnu vyo
@@sabinatiwari1388 same to you bro
जेरि र शंकरले 4 जना जजको मन जिते तर दिलिप र संगीना बहिनी ले करोडौं दर्शक को मन जिते
Mero bichar ma galat nirayan..
जेरीले सिकाउने , शकर भन्ने ।
Pagal gagaharu sala
यो दोहोरी च्याम्पियन पनि आप्नो र चलेका कलाकार लाई मात्र जिताउने रहेछ आजको मुल्यांकन उचित भयन भन्ने हरु ले like गरौ
होइन मैले कुरो नबुझ्या मिडिया मा चिनिय का कलाकार मात्र अगाडि बढाउने कि मुल्यांकन गरेर अगाडि बढाउने हो क्षेमता हेरेर निर्णायक जिउ हरु ले ख्याल गर्नु पर्ने कुरो हो भन्ने जति मित्र यता आम त हजुर
जज बन्न लायकै छैन यिनि चारै जना जज नै फेरिनु पर्छ
Bilkul Sahi ❤️❤️🙏🙏
सरै मन दुखयो सर नयाँ कलाकार लाई बचनै छैन पुराना चलेका कलाकारले 95%आफ्नो बेस दियो भने नबदित हरुले 101%दिनु पर्ने येहि आयेर बुज्दै छु सर
जो जो भाइरल छ उसलाई नै जिताको छ हरेक एपिसोदमा
चिनेकाे र चलेकालाइ जिताउने हाे, भने किन यतिधेरै नाटक गरेकाे हाेला
खुसुक्क बनायत भयाे नि
निद खर्च गरिगरि हेरेकाे कामै छैन अाँखा मा धुलाे हाल्छन् पाजि जजहरु थुक्क,,,,,
यो पानी मरूवा शङ्करे, अरुको भरमा दोहोरी गाऊन आएको छ, एऊटा टुक्का आफुले बनाएको होइन।
पहिलो चरणमा सिधै केटी पक्षको विजय छ।।।
यो सब कुटनैतिक छ ।प्रस्तुती शब्द सबै दिलिप र सङ्गिता को राम्रो छ।एउटा "भाकेको" लाई भागेको भन्ने त्रुटि देखाएर हरायो।त्यतिको निस्पक्ष जर्ज हो भने त्यति खेरको क्षणले कस्तो माहोल ल्याइरहेक छ त्यो हिसाब ले यस्तो भन्न खोजेको हो भनेर बुझ्न पर्छ नि।यो सब नाटक जर्ज हरु को अनि झन शन्कर त एउटै गित बनाउन पनि न आउने बुढी चाहिले सिकाएको भरमा जित्यो ।न लय न सुरताल होइट ।यो भन्दा त भ्वाइस अफ नेपाल को जर्ज हरु ३००%माथिको रहेछ क्षमतावान
Sahi ho
Laaj mardo, Sankar lai sabei jeri le sikako hera na.
Aklai gaune din aaidiya hunethi akdin
@@tamangsuryabahadurofficial4613 एक दम सहि भन्नू भयो बरू भ्वाइस अफ हेरिन्छ जझ नै ठिक छैनन् नालायक हरू
एस्तै आट देऊ म दुस्मन छिनाउछु❤️❤️❤️
बिर गोर्खाली कस्तो हो चिनाउछु❤️❤️❤️
मेरि आमा रोकी छिन् थाहा छ ❤️❤️❤️👌👌
नेपाल आमा हसाउने चाहा छ❤️❤️❤️❤️👌👌👌
malai ni sab vanda dherai man pareko tukka Dilip ko team words ramro thiyo
पावरमा चलेको जजहरुले यस्तो मर्मस्पर्शी शब्द कहाबाट सुनोस सर😥😥
Superb
वाइल्ड कार्ड देखी दिलीप संगिना लाई लिनु दबाव दिने जती हाज़िर हूम साथी हो
थापा टिम ले जित्नु पर्छ है
Mali ne tasti lagako tho bt k garnu jo li mon porako x tasli no dhari deyar aagadi badyako x
जज सबै चोर घुस्या कसरी जित्नु
लय हेरने भयत थापा तिम राम्रो छ
I think so
जेरिले शंकर लाई कानेखुशी गरेर सिकाएको याद गर्ने हरु यता हाजिर🥰😅😆😇😇😇
Pahilo tukka dekhi nai sikayeko dekhe maile ta.
नियम अनुसार नै सिकाउन पाउछ नि।
@@birendraranabhat5303 सहि भन्नुभयो हजुरले!! नियम अनुसार सिकाउनु पाइन्छ ।।
डिलिप जिको गित सुनेर रुने हाजिर हुनुस त मत रोय
ua-cam.com/video/SFBCeqbTXf8/v-deo.html
जेरिकै भरमा गाएको सबै
Ramro xa song
दिलिप जिको सबै सब्द मुल्यवान छन
यिनी जज नै होइनन् चोर हुन जेरिको भन्दात अर्को जोडिको दोहोरी राम्रोथियो
आलु जस्तो जाज हरु थापा को टीम ले दामी गाको थियो
अाफु भन्दा नि मुला नै हुन कि।।
फेरि रि गरेर सुने पनि हुने हाे कान नसुन्नेले भागेकाे हाे कि भकेकाे त्यहि छर्लंग हुन्छ नि साला जजहरु।।।
100%right
यस्तै आंट देउ म दुश्मन छिनाउछु ।
बिर गोर्खाली कस्तो हो चिनाउछु ।
दिलिप जि वावा❤️❤️
म पनि जेरीको फ्यान हु तर आज दिलीप भाईको उत्कृष्ट लाग्यो।
बद्री दाइको अनुहार नेपालका सबै जाती सङग मिल्दो रहेछ भन्ने हरु याता आउनुहोस ।
ककटेल हो नि बुढा!!!
जेरिकाे टिम भन्दा दिलिपकाे टिम राम्रो हुनुपर्ने हाे तर यहाँ के हेरियो थाहै भएन😭😭😭
teita jerry ko team ko khasai ramro thiyana aspali k heryo thaha vayana
Dilip thapako fan le mero comment like garnu haii
बबीता। अजुन। जीत। हो
100% दिलिप थापाको ग्रुपले जित्नु पर्ने गद्दारि गर्यो जजहरुले।
@@gautambishnu6970 हजर यो त दिलीप ले जितन पर्ने हो
m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍
Chitar haru chit chorera jiteni
वास्तवमा मा भन्नु पर्दा मलाई आजको जज हरुको निर्णय एक दमै गलत लाग्यो 😭😭😭😭
Malai pani
सबै भग्वान रुपि आदर्निय दर्सक ज्यु बसैमा म सङिना थापाको नमस्कार एहा हरुको माया ले आज च्याम्पिएन मा असफल भएनी सन्सार जितेको अनुभव भएको छ एसरी नै सधै एहा हरु को माया को अपेछ्या का साथ सम्पुर्न लाई धन्याबाद
You did great.. actually you are the winner.
थापाको टोली राम्रो छ
जजहरुले बेईमान नगरे
अलि अलि लोक गित हेरिरहने मान्छे म पनि हो ।। तर आज को रिजल्ट हेर्दा गायकी भन्दा नि बजारमा को बडि चलेको छ भनेर जज गरियको देखियो ।।आउने दिनदेखी बहिस्कार गरम कि के गरम भैरहेको छ।।। सल्लाह पाउ साथी हरु है त??
याे साे नै पुरै विवादित हुने भाे गाठे दाङका कलौटे दाजुलाइ जजमा राखेको भएपनि अली गतीलो जज गर्नु हुन्थ्यो गाठे स्वर शब्द गायकि पन लचिलाेपन हुदाहुदै पनि बजारमा काे चलेकाे छ कस्ले कमेडि गर्छ तेतातिर छ त मुल्यांकन त ??
हो मलाई पनि निकै दुःख लाग्यो यस्ता जज देखेर थुक्क मुलाहरु
मलाई नि तेसै लागो हो
वजार मा चलेको मान्छे प्रतिष्प्रदा मा गयो भने हतपती हार्दो रहेनछ भन्ने आजको यो निर्णयले देखायो - उसले भाके भनेको छ भागे कसरी सुनियो - नम्वर घटाउने खेल भयो ।
यि जजहरु लाई बहिष्कार गर्नै पर्ने देखियो हजुर
प्रस्तुति हेर्दा 100 % दिलिप र संगिना को राम्रो छ तर जहाँ पनि चलखेल हुने थुक्क
यसरी सिकाएर पनि दोहोरी champion हुन्छ र
जेरि दिदी पनि कपोटिसन गर्नु भने को साच्चिकै छेमता हो तर दिलिप टिम लाई पनि अाज मेरो पूरा साथ
नाम चलेका भन्दा अरुले भाग नलिए पनि हुदो रहेछ जस्तो लाग्यो
Umm k
एउटा जर्जले ४०/४१ दियो भने अर्कोले ४० लाई ४१ अनि ४१ लाई ४० बनाएको कुनै एपिसोडमा नम्बर देख्नु भयो??सबै मिलेमतो छ।जस्लाइ जिताउनु छ टीका लगाएर दिदा भैगो किन यो रमिता देखाउनु दर्शकलाई😡😡
मैले पनि सुरु देखि त्यही कुरा आफैमा भनी रहेको छु। कसैको नं पनि तल माथि छैन। एकपक्षीय छ यो कार्यक्रम। शंकर र बबिताको भन्दा टीका माया र दिलीप को प्रस्तुति धेरै उत्कृष्ठ थियो।
सहि हो मिलेमहतो छ यहाँ जिताउने टिम भनेर नराम्रो लाई नै बढी नम्बर दिन्छन छि जेरि को टिम भन्दा दिलिप को राम्रो थियो प्रस्तुति 😈😈
@@mandirasubedi8141 जज नै जेरि को पुछर बनेका छन केहि खान पाहिन्छ कि भनेर अनि जेरिलाइ नजिताउनि त कुरै भयन यो भनेको जेरिले जितनु हैन हार्नु हो किनकि दर्शक को मन जेरिमा छैन
Ho sir thik Kura garnu vayo yasto ni judge hunxa
ठिक चन्नु भाे ,,😣😣😣😣😣
हार्ने टिमका शब्द मार्मिक थिए, मन छुने, अनि यथार्थ पनि तर हारे....................101 % अन्न्याय , शुभकामना दिल्लिप एन्ड सङिना ।
Sahi ho
आजको निर्णयले पुन जर्जहरुको नियतमा प्रश्न उठेकोछ। यो गित 10 पटक सुनेर सवाल जवाफको शब्द शब्द केलाए पनि शंकर र जेरि भन्दा दिलिप र सङ्गिता को टिम उत्कृष्ट छ। पशुपती शर्माले गरेको कमेन्ट नै हामिलाई पनि लागेको कमेन्ट हो। भाइरल र चर्चित लाई आँखा चिम्लेर टीका लगाउने हो भने नयाँ अनुहारलाई समाबेस नगराउदै राम्रो होइन भने जेरि र शंकरलाई 100/90 दिने हो भने दिलिप र सङ्गितालाई 100/95 दिन सकिन्छ स्वर र शब्द सबै दिलिप र सङ्गिताको बेस्ट छ।
THANK U
यो निर्णय चित्तबुझ्दो भयन प्रतिभा हेरियन यहाँ ब्याक्ती हेरियो 🤔🤔आजको निर्णयमा चित्तनबुझ्ने यता 🌹
Hajur ko kura 100% thik ho
100% Wright
१०००% सहमत
100% सहमत
100% sahi ho.....
दिलिप भाई र टिका बहिनी लाई यो यपिसोड बाट बाहिर गरियो भने अन्याय हुन्छ जस्तो लाग्छ मलाई
जो जो भाइरल छ उसलाई नै जिताको छ हरेक एपिसोदमा हार्ने भाइ बैनी ले धेरै राम्रो गाउनु भाको थियो 😣😣
ua-cam.com/video/SFBCeqbTXf8/v-deo.html
दिलीप थापाको तिमले जित्नु पर्ने हो अतिनै राम्रो शब्द यियो
यो सब चिटिङ हुदैछ? किन कि अहिले सम्म मै सुरुवात बाटै हेरेको छु चलेको कलाकार लाई मात्र जिताइ रहेका छन आज को जित दिलिप भाइ को टिम को भय को छ
एकदमै हो हजुर चिटिङ नै हो
Sahi vannu vayo
Ho hjr
Malai pani testai layako xa ..chaleka kalakarlai matrai parathamik diyako xa
Sahi ho
*खै के थाह दैव जानुन जर्जले कसरी हेर्नु भो कसरी बुझ्नु भो तर तर दिलिप र संगिनाको टिम बिजेता हुनुपर्ने हो है मेरो हेराईमा अनि तपाईंलाई कस्तो लाग्छ नि ?*
आज थाहा भयो दोहोरी पुरानै कलाकारले जित्छ्न दिलिप र सङ्गिनाको प्रस्तुति निकै राम्रो थियो । पशुपति सर्माले गरेको कमेन्ट ठिक छ । i support dilip sangina team
hami sune sabailai sabinako team le jitnu parne lagxa
je garxa chaleko name le garxa
Asxx
Zz
दिलिप भाई र सबिना बैनीको राम्रो लाग्यो ।
उल्टो नतिजा आयो थापा बहिनी हरु को निकै राम्रो प्रस्तुती थियो खोइ यो जज हरुले कसरी येस्तो गरे नमजा लाग्यो
पहिलो चरण को शंकर जि र सङ्गिता जि को दुइटै को प्रस्तुति खोट लाउने ठाउँ छैन तर गहिरिएर हेर्दा निस्पक्ष निर्णय गर्नु पर्दा गायन शैली स्वर शब्द गीत उठान संगिता जि को सारै राम्रो छ मेरो तर्फ बाट .5 संगिता जि लाई बढी
Taitw vanxu ajako natija mn preanah mohlai pni
👏👏👏
पनि त खोत लगाउने ठाउ थियो।
यहाँ निस्प्पक्षत देखिएन किनकी संगिताको मात्र खोत यस्तो उस्तो भनिएको छ सङ्करको
संगिना र दिलिप को टिमले धेरै राम्रो गाको हो
आज को निर्णयले यो दोहोरी च्यम्पियनमा धाद्ली हुने रहेछ भन्ने कुरा प्रष्ट पार्यो। यति मिठो प्रस्तुति दिदादिदै पनि 10 नम्बर को फरकमा ओउत गरायो। प्रतुतिको आधारमा होइन चर्चाको आधार मा निर्णय गरिदो रहेछ। dilip ra sangina को प्रतुती सुन्दा wwoowww थियो.
म पहिले जेरि को टिमको फ्यान थियो
यो प्रस्तुति हेरेपछि दिलिप को टीमको फ्यान भयो
टिकामाया र दिलिप अघिल्लो राउन्डमा जानू पर्छ
सङ्गिताको फ्यान जति यता हाजिर हौ त ✌️✌️😋
सरै मन दुखयो सर नयाँ कलाकार लाई बचनै छैन पुराना चलेका कलाकारले 95%आफ्नो बेस दियो भने नबदित हरुले 101%दिनु पर्ने येहि आयेर बुज्दै छु सर
thank you🤣🤣
मेरि आम रोकि थिइ थाहा छ ..
नेपाल आमा हसाउने चाहा छ ✌️यस्ता सब्दको मुल्यांकन भएन 😋 पुराना त थिदै थे नयालाई स्थान दिएको भए जाती हुन्थ्यो मेरो बिचारमा नया नयामै सड्नी भए 😪✌️❤️
i am
म पनि हाे
स्वर्स फोर्स चल्यो है । कामै नलाग्ने सुन्न पनि फिक्का लाग्ने आवाज भएकाले जित्ने थुक्क जिन्दगी । हेर्न नै मन नलाग्ने कार्यक्रम । यी जज भनाउदाहरु अहंकारी, घमण्डी, स्वयच्छा चारी र विवेकहिन प्राणी जस्ता लाग्यो । दोहोरीमा फगत शब्द मात्रै हेरिदैन । फेरि शब्द हार्ने भनिएको पक्षको कहाँ कम हो र दमदार थियो । अर्को कुरा कला/गला सुरताल र शब्द सबैको कुल योगफलबाट नतिजा निकाल्नु पर्छ । कला बिहिन कलाकारको परिकल्पना हुन सक्दैन । जजहरु क्षमता बिहिन छन् भन्नेकुरा सामान्य ब्यक्तिले समेत छुट्टाउने अवस्था ल्याए ।
Sahi ho
शब्द पनि राम्रो हुन पर्याे नि
@@akashkhattri6267 शब्द पनि त्यति नराम्रो होइन, सबै पाटा पक्ष हेर्नू पर्छ । जोड्नु पर्छ नि । जेरीको स्वर्स फोर्स हो ।
@@akashkhattri6267 दिलिप ले यस्तो शब्द बनाय कि बिरगोर्खालि कस्तो हो चिनाउछु भने जो शब्द थियो यसको नम्बर जजहरुले दियन्न के यस्तो शब्द मिठो थियो कि कुरै नगरौ
Sahi ho mug jaj haru thik xaina
सलाम छ दिलिप र संगिता थापा लाइ दिलिपको स्वर अनि गाउने शैली उत्कृष्ट हुदाहुदै बाहिरिनु पर्यो
ब्याक्तिगत बिचार पुर्ण न्याय भएन कि
राजनिती छ सबेै क्षेत्रमा , यस्तै हो हजुर.....
completely agre
बबिता बानिया जेरी लाई भगवान ले एउटा चिज खोसेको चाई हो स्वर
🤨🤨😣😣😣☺️☺️
पुच्छर पनि छैन नत्र भन्न नमिल्ने
संकर क्षेत्रीकाे पनि 🤣🤣🤣
टुक्का दरो हान्नु हुन्छ जे होस जेरीले कसैले जित्न सक्दैन
दिलिप को जोडिको राम्रो थियो ❤️❤️❤️
केहो केहो के हो😠😠😠
होइट के हो एस्तो दोहोरी च्याम्पिएन जज को भ्यालु नभएकै हो त अति नमज्जा लाग्यो है अनि दोहोरी गित मा लय शब्द स्वर पनि हेर्दा दिलिप भाइ को अति राम्रो
उत्कृष्ट शब्दहरू !! बविता र दिलिप
यस पटक चाही पक्का घाेटला भयाे निर्णायक ज्यु हरुबाट बास्तविकता आएन झै लाग्याे । आज असल प्रतिभामा न्याय भएन कि
kehi jhukau ta hunchh hola ki
Sahi vanu vayo
आजको रिजल्ट साच्चै नै धादली भयो किन हो निर्णायक हरु दिलिप र टिकाको शब्द हरु उत्कृष्ट थियो👏👏
right
Jaja haru sabai kp ko jole xan dadhali ta vaihalxani
dohori ka jaj harule aafu jastai gauneharulai saport gariraxa prajapati ko swar bora chyate jastai xa tei vayar
स्वरै राम्रो थिएन शंकरको बरु संगिना को स्वर राम्रो थियो शब्द उत्कृष्ट क्यार्नु धादली गरे बोराच्यातेको स्वर वाला प्रजापती🤔🤔
आँट छंदैछ उनै माई भाकें
हुन्छ सानु ऐलेलाई फोनराखेँ ।।
आहा😍 मलाई अहिलेसम्मकै उत्कृष्ट लागेको ending 🙏🙏दिलिपको जोडिलाई Wild Card बाट फेरिपनी देख्न पाइयोस्, भन्ने अपेक्षा छ,,,,,नत्र फेरि जजहरुले गाली खाने बाहेक कुनै विकल्प छैन!
दिलिप थापा जि को शब्द मार्मिक स्वर पनि उस्तै मिठो ।
💯 ramro
मैले नबुझेको कुरा प्रतिसप्रर्दा मा नाम चालेकाले मात्र ठाउँ पाउने होर जानकारी पाउन पाऐ अभारी हुने थिये,,,?
khaate jaj haru
त्यहि त मैले पनि नबुझेको कुरो
जित्नु पर्ने दिलिप थापाको टिमले जित्न पर्ने हो, तर के गर्नु चलेको र नचलेको मा यति फरक पर्ने रहेछ, नही त दिलिप थापाको को शब्दहरू बहुत गहकिलो र सानदार थियो। के गर्नु र
आदरणीय निर्णायक ज्यूहरूमा हार्दिक नमन, मैले एउटा कुरा बुझीरहेको छैन की हजुरहरू सबैको नम्बर दिने तरिका प्राय: एउटै हुन्छ मानौं रामको टिमलाई बढी नम्बर दियो भने सबैले रामलाई बढी नै दिने र श्यामको टिमलाई सबैले कम दिने कृपया निर्णय त निर्णायकको क्षमतासॅंगै गायिकीको क्षमतालाई पनि ध्यान दिनु पर्ने होइन र? अनि एक जनाले कम दिदा बाकी तिनले पनि कमै पो दिनु पर्ने हो की कृपया प्रस्ट पारिदिनु हुन्थ्योकी?
अर्को कुरा कार्यक्रम संचालकलाई पनि मेरो सानो जिज्ञासा छ, बाहिर जो जति नै चर्चित भए तापनि मैदानमा उत्रिसकेपछि समान हैसियत हुदैंन र? फलानो यति चर्चित भनि किन भन्नु पर्यो त्यो कुरा त निर्णायकहरूलाई पनि थाहा छ र हामी दर्शकलाई पनि त्यसैले उचाल्ने र पच्छार्ने भन्दा पनि हातेमालो गरेर अगाडि बढ्दा उचित होलाकी?
चक्चके हात लेखीहाले गल्ती भए माफ पाउॅं, उचित भए जवाफ।
होनि!
Right
sahi kura maile pani yestai vanna khojeko thiye hamro lai hoina ramrolai hernu parxa
दोहोरीमा पनी राजनीति भयो
जित्नुपर्ने टीमले हार्यो सतिले सरापेको देस रैछ नेपाल
Pashupati sharma र Rita thapa का साथीहरू जति ले यता हाजिर हौँ
आजको निर्णय मान्छे हेरेर गरियो ।
मलाइ पनि त्यस्तै लाग्यो
मान्छे हेरेको भए त सङ्गिना थापा अहिलेको मोडल हिरोनी भन्दा कम हुनुहुन्न तर क्षेमता कला शब्द हेरिएको हो
@@ramathapa8447 मान्छे हेरेर भन्दा रूप मात्र कहाँ hunxara
सारै राम्रो दिलीप को टिम ले जित्नु पर्ने के हो । आजको दोहोरी मा म दिलीप को पछमा छु । जित्नु पर्छ।
आज को दोहोरी पछेबात भयो मेरो बिचार मा सिदै धेरै नराम्रो नतिजा आयो यसै भित्र भित्र यसै गर्दै जाने हो भनि मेरो बिचार मा यो दोहोरी बिचमै रोकिन्छ
फस्ट राउन्डमा केटा को भन्दा केटी को उत्कृष्ट लाग्यो
नेपाली दोहोरि चम्पाइन् को को जज हरु बीकेको लाग्यो मलाई फुक gujge
जजहरुले फेरि गल्ती दोह्र्याउन थाल्यो अब गाली नपुगेको जस्तो छ
m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍
अलिकति दोहोरी क्षेत्रमा नाम चर्चामा आएकोछ भन्दैमा जेरि र शंकर को जोडी लाई जिताउने कोसिस गरियो ! निर्णायक हरुले निसपक्क्ष निर्णय गरेको जस्तो लागेन आजको यस् एपिसोटमा दिलिप थापा र संगिना थापाको प्रस्तुति धेरै राम्रो थियो !!!स्वोर पनि तेतिमिठो थियो र सब्द हरु पनि तेतिकै उत्कृष्ट थिए !!!
@@bishnusilwalvlog1069 तेइतानी हजुर जर्जहरु बेइमन
जज हरु नि यक्लौटि जेरि को पक्छे मा रेछ सोचेको थिय 1-2 जना ले त दिलिप भाइ को टिम लाई अलि बढि num दिन्छ भनेर तर यस्तो नि जज हुन्छ
यक्दम राइट कुरा गर्नु भो हजुरले मेरो पनि तेहि सोचाइ थियो
Um tasti ho jo li mon porx tasili no dhari deysko x
SHI KURA
मजा आएन जजले एक तिर मात्रै जेरीलाई सपोर्ट गर्दा
Sahi ho khasai ramro judge vayena yes pali
सबिना र दिलिप को यति मिठो सोर यति मिठो शीत गाउनु भो कसरी नम्बर कम आयो आज को दोहोरी च्याम्पियन मा
Pashupati dai dekhera aako hai
Lots of love dai🌼
दिलिप को तुक्का ले ज्यन सिरिङ शब्द छ thank you dilip
आज जजहरुले मान्छे हेरेर नम्बर दिएका छन
शंकरलाई सबै टुक्का जेरिले सिकाउने हो भने किन दोहोरी गाउन आउने हो ?
दिलिप र सङ्गिना बहिनी को गित एकदमै राम्रो लाग्यो मलाई फेरि किन नम्बर चै कम्ती देके भुझ्नै नसकिने मलाई यो जज हरु नै मन परेको छैन अनि दोहोरी काहाबाट हेर्न मन लागोस आज फस्ट एपिसोड हेरेको हो अस्ति को बिबाद देखेर हेर्न मन लागेन्😄😄😄😄🙏🙏🙏🙏🙏🙏💋🥀
Viral le matra prathamikta pauxa aha
थापा टिमलाई जितको शुभकामना 🙏
पशुपति शर्मालाई देखेर आउनु हुने जति हाजिर गरौं त🙏🤘
वाह!दिलीप थापा।सुन्दर,शालिन तथा भव्य प्रस्तुति।
कति मिठा शब्द संयोजन।बधाई छ दिलीप जी,हजुरले हार्नुभएको होइन,हाम्रो मन जित्नुभयो।निकट भविष्यमा हजुरको जित सुनिश्चित छ।बबिता दिदीहरु त यसै माहिर नै हुनुहुन्छ।
हाम्रो लाई हैन राम्रो प्रतिभा हुने लाई अगाडि बढाउनु होला धन्यवाद
प्रजापति बेईमान छ यो जज
मैले पहिला देखि यो पापी छ मर्ने बेलामा किरा परोस
किरा नै पर्ने त नभनौ ।फोहोर हुन सक्छ।
ho ho
संगिना थापाको राम्रो र मार्मिक लाग्यो । अर्को मा जेरीक भन्दा दिलिप को राम्रो छ । जनहरूले राम्रो संग निर्णय गर्नुहोस् ।
100% Right
Dilip ko team ko eakdum ramro xa
सबैमा नमस्ते,,,सर्बप्रथम त दिलिप थापा भाइ र सङ्गिना थापा बहिनी लाई बधाई छ,,,थोरै तलमाथी परेर खेल को यो चरण मा हामी अघिल्लो चरण प्रवेश गरेपनी दर्शक श्रोता को मन तिमिहरु ले जित्यौ,,,हाम्रो कमाई भनेकै दर्शक हरुको माया हो,,,कहिले कसो राम्रो गर्न खोज्दा खोज्दै सोचेजस्तो हुदैन,,,परिस्थिति एकनास हुदैन,,,हाम्रो लागि यो खेल फाइनल खेल सरह नै थियो,,,अझै भनौ सङ्गिना थापा को स्वोर,शब्द,,,र प्रस्तुति को म फ्यान नै हु,,,उनिहरुको जित भएको भएपनी हामी सहर्ष स्विकार्दै बस्ने थियौ,,,केही सानो सानो अंस मा तलमाथि भएर हामी अगाडि बढ्ने मौका पायौ,,,अझै Wild card मार्फत 4 समुह ल्याउन पाइने एक चरण बाकी छ,,,त्यो चार मध्य यो एक समूह परोस भन्ने कामना छ,,,आदरणीय निर्णायक जिउ हरु ,,,हाम्रो लागि हजुर हरुले खेप्न परेको नकारात्मक आलोचना प्रती माफी माग्छौ,,,विशेष धन्यवाद दर्शक हरु विशेष तमाम दर्शक हरु जस्ले मन नपरी नपरी हाम्रो नराम्रो वाक्क लाग्दो स्वर मा पुरै दोहोरी सुनिदिनुभयो,,,यहाहरुको दिलिप सङ्गिना को जित हेर्ने चाहाना wild card ले पूरा गरोस,,,जय दोहोरिय,जय दर्शक
Sabda ma Jeri dd nai ekdam aagadi hunuhuntho... malai prajapati kaka ko decision man paro by the way
Good
All the best jeeri
Jeri baini hajur lok dohori ma utkrista hunuhuncha.Nirnayek mandal le j garnu vayo thik garnuvayo justo lahgeo.Congratulations to your team.It’s not granted,you deserve this.🙏🙏👏👏👏👏
दोहोरी मा स्वर भन्दा नि टुक्का ले पेल्ने हो दोहोरी को लागि त जेरि दिदी बादसाह हो अरु ले नचिताए हुन्छ, पशुपति शर्मा लाई पनि छेउ लाउने मान्छे जेरि दिदी प्रती सम्मान छ
पशुपती दाईको बिष्लेशण साह्रै मन पर्यो ..मेरो र दाईको सोच एउटै 🎈🙏🙏
मलाई पनि
प्रिती आले र बढ्री पंगेनी लाई खुब सुन्दर देखियको छ नेवावारी पोसाक मा 👌👌🙏🙏❤❤
दिलिप र सङगिना काे अति मिठाे प्रतुति
आजको जजमेण्ट चित्तै बुझेन हजुर
दिलिप को "भाकें" सब्दलाइ कोट्याउनु भनेको जज हरुको निकै तल्लो स्तरको तर्क हो! कतिपय शब्द हरु भासिका को कारणले पनि फरक पर्छ!जेरि हमेसा राम्रो गाउने कलाकार हो तर आज दिलिपको दाजोमा भने कदापी राम्रो होइन , सङिना को दाजो मा शंकर छेत्री को गित न सुर न तालको थियोे । जेरि सङ डराय जज हरु!! पशुपति दाइ को जज्मेन्ट चाहिँ फेयर जज्मेन्ट हो ।।। ह्जुर्को बिचार के छ??🤔🤔
Hamropanitastei ho
@@shirjanadhungana7621 हो नि
अाजकाे एपिसाेडमा दिलिपकाे जाेडीलाई अन्याय भएको छ
श्रिमतीको भरमा दोहोरि गाउनु भन्दा बरु नअाएको भए राम्रो हुन्थ्यो भन्नेजति कति हुनुहुन्छ 😡😡😡
Ma chai पशुपति शर्मा लाई देखेर हेर्न आको आज लोकदोहोरी ।
Me too
मेरि आमा राेकी थिइ थाहा छ
नेपाल आमा हँसाउने चाहा छ वा 🇳🇵🇳🇵
🙏🙏🙏❤️❤️🌹🌹🌹🌹
यति राम्रा राम्रा शब्द बनायर गाउने दिलिप भाइ को टिम ले हारेको देख्दा हेर्न मन नै लागेन
Thukka vata gochna janena diliple jeri 3 4 chori gocheko xa yo bujnush
वा वा खोट लाउनी ठाउ थियेन but पावर पुगेन सर
Dai kuro
पशुपति शर्मा को बिग फेन हाजिर गर्नुस यता ।।🍟🍟🇳🇵😍😍
थाहा थियो जेरीको टिमलाई सिधै जिताउछ भन्ने कुरा । यो दोहोरी च्याम्पियन शुरुमा नै जजहरुको कारणले हेरेको थिएन आज हेरेको अब फाइनल पनि नहेर्ने निर्णय गरियो बरु यो हेरेर डाटा सक्नु भन्दा इन्द्रेणी नै हेरेर चित्त बुझाउने छु किनकि मलाई दोहोरी गीत धेरै रमाइलो लाग्छ र इन्द्रेणी कार्यक्रम नछुटाएर हेर्छु ।
वाह कैलाली देखि आउनु भएछ यति धेरै खुसी लाग्यो अगि बड्न नसकेनी सफलता को सुभकामना
K ko agadi nabadnu fix program ho
@@mbfilmy9337 malae nii testai lagyo yrr
यो भागमा निर्णय गरेको मलाई मन परेन यहाँ केही कूटनीति छ 😠😠😠 !
dilipko team hunuparne winer. pakshapad garyo
थापा टिमलाई प्रदेश नम्बर छ बाट र सात बाट फुल्ली सपोट गर्नु पर्छ है
जर्ज देखेर आगो बलेको छ यस्तो यस्तो हुन्छ कै कहाँ के चुकेको छ यति फरक हुन
नेपालको रियालिटी सो मध्यको अति राम्रो च्याम्पियन दोहोरि! सवैभन्दा नराम्रो खल्लो बनाउने एज जना निर्णायक च्याम्पियन फोहोरी !!
जिमु जस्तो जजहरु दिलीप भाइको शब्द र सोरमा के कमि थियोे खाली जेरिको पछि लाग्ने सोर पनि सुन्ना पर्छ
यस्तो गु र मुत खाने थुतुनाे गरेका जज ले कसरी सहि गलत छुट्याउने। पशुपति दाइ तपाईंको बिष्लेसन धेरै राम्रो
Mero pani tei ho dharana
जज काे काम छैन
जजको काम छैन
सहि हो😀😀😀😀
ख़ास मा जेरी र संकर को आवाज़ के छ खै,लय के छ खै।
कती मीठो मीठो गीत गाऊने नयाँ नयाँ प्रतिस्पर्धी हरू न राखेर पुराना पुराना कलाकार जो नीन्द्रा मैं दोहोरी खेल्ने हरू ले गीत गाई हाल्छ नी।
नयाँ पुस्ता लाई दीन पर्यो क्या सोल्टी हरू।
आजको यो एपिसोडमा दिलिप र सङ्गिना को टीम ले धेरै मिठो दोहोरी गाएको छ । तर यहाँ सरासर पक्षपात गरिएको छ । पशुपति शर्मा जस्तो निस्पक्ष जज भए हामी सबै दर्शकहरुको चित्तबुझ्ने थियो । यी जज हरुले के हेर्छन खोइ केही थाहा भएन । यी जजहरुले फेरि पनि गाली खाने भए । जेरिको नाम चलेको छ भनेर बढी नम्बर दिन खोजेका होलान तर सबैलाई थाहा छ आजको यो दोहोरिमा दिलिप र सङ्गिना को शब्द स्वर धेरैले मन पराएका छन ।
दिलिप थापामगरकाे जाेडीले दमदार प्रस्तुति दिनुभयकाे छ