Rita Raut VS Prakash Parajuli | Semi Final | Dohori Champion Clip
Вставка
- Опубліковано 11 жов 2024
- #sabinachrya #ritaraut #prakashparajuli #ritaraut #minabudhathoki #bishnukhatri #baikunthamahat
Sabin Acharya Rita Raut VS Prakash Parajuli, Mina Budhathoki | Semi Final | EPI - 30
FULL EPISODE: • Sabin Acharya Rita Rau...
प्रतिस्पर्धा समुहलाई जिताउन नेपाल टेलिभिजनको मोबाइल App अथवा मोबाइलको म्यासेज बक्समा गइ भोट गर्न सक्नु हुनेछ ।
भोटिंङ्ग बिहिबार राति १२ बजे सम्म मात्र खुल्ला रहने छ ।
हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
Judges: Prajapati Parajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
Anchor: Badri Pangeni and Preeti Ale
#dohorichampion #top8 #top16 #dohori #homesession #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई UA-cam मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: http: //bit.ly/nepaltelevision
Online Website: nepaltvonline....
Website: http: //ntv.org.np/
Facebook: https: // neptv2041/
Instagram: https: // nepaltelevision_officialchannel/
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
#nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur
रिता मइले भाेट गर्देकाे छु तिमिले जित्नु
Mani sat ma xu ritako ko jitnu parxa jasari ni sani pani xa soji pani xa ..
नयाँ कलाकारहरूलाई पनि ठाउँ दिनुपर्छ
मलाई धेरै मन पर्ने रिता राउत बुनु ले जित्नु पर्छ
Sahi ho rita lai sabina lai vot gardiu hola
Rita sister lai gitnuparxa
भोट् गरौ भोट् गर्न लगाउ
As by mi p
रिताले जित्नु पर्छ सोझी गरिबी इमानदारि लग्नसिल केटि छ यिनलाई जिताउनुपर्छ!!
Sabaile vot gardinu hola
ईस नेप्पर
अति राम्रो छ उत्कृष्ट हुनुपर्छ है प्रकाश् भाइ र रिता बैनीको टिम
प्रकाश पराजुली र मिना बुडाथोकी दोहोरीमा एउटा् अलगै पहिचान बनाएका अब्बल गायक हुन सङ्का छैन तर नब प्रतिभा अन्यतै सुरुलो स्वरको धनी प्यारी बहिनी रिता रावत् र सबिन आचार्य यो पालिको च्याम्पियन हुनुपर्छ सबैले भोट गरौ
मेरै भाइे बहिनि जस्तो लाग्छ मलाई त सबिन भाइे रिता बुनु धेरै धेरै धनेबाद छ है
भोट् गर्नुभो हजुर
सबिन भाइ र रिता बहिनी नै यो दोहरी च्याम्पियन जित्नु पर्छ
Rita baini ra sabina vailai jitaunu parxa
भोट् गरौ गर्न लगाउ
रिता नानुको बेलि बिस्तार गर्नै परेन असाध्यै उत्कृष्ट छ ।अनि प्रकाश भबिस्यको दोहोरिको जज हुनुहुन्छ ।।दुबै टिम लाई शुभकामना जो अगाडि गए पनि।।
हामरो दंघाली चेली रिता रावत लाई सबै ले बोट गरनु होला है
रिता को स्वरले नै सबै कम्जोरी भुलाउछ
यो जित साना कलाकार लाई नै हुनु पर्छ अनि बिकास हुन्छ दोहरी च्यान्पिन
सुपर प्रकाश शुभकामना अगाडि बढ्नु पर्छ प्रकाश र मिना
rita sabin
Parkas mina
रिता सबिन
prakesh ra mina lai vote garrara jetanu parxa
धेरै मन पर्छ रिता बुनु अनि सबिन भइे मलाइे भाइे बहिनि को गित सुनेर धेरै रुन्छु म
How
Sabai le rita ra sabin lai vot garnu hola.
सबिन सर अनि रिता बैनी अगाडि बडेको सुनार हेर्ना पाउ मेरो सुभकामना छ यो जोडिलाई
भोट गरौ
अाहा रिता बैनिकाे र सबिन भईकाे कला गला लाई भाेट दिएर दाेहाेरे चयामपेन जिताअैाँ ।
Rita rita 😘😍
Sabin/RIta
सलाम छ प्रकाश भाइ ! तपाईको शब्दले भावुक भए
प्रकास काे स्वार नेे छेन बुढाे गाेरु रिता काे स्वार कति राम्रो टुरका पनि रिताकाे धेरै राम्रो भब्सय राम्रो छ बहराइन बाट
मन पर्ने कलाकार रिता राउत हो।
अवश्य पनि उहाको गित छाडा दोहोरिमा पनि परिवार सग हेर्न सकिन्छ र?
रमेश बि जि सरकाे प्रसङ्ग प्रस्टाउने तरिका काे उच्च सम्मान छ
एकदमै😀खुबै मन पर्छ उहाँको विषय वस्तुलाई प्रष्ट्याउने तरीका।
Rita sis & Sabian bro. Best of luck.
साच्चै स्वर को मूल्याकंन हुन्छ भने रिता बहिनिको कति मिठो स्वर हो बयान गर्ने कुनै शब्द नै छैन ।त्यसले बिजयको अग्रिम शुभकामना ।। God bless both of you
सबिन आचार्य र रिता रावल क्षेत्री ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रिता रावल हुन गयको छ। रिता रावत क्षेत्री हो ।
Never mind 📱📱📱
Dami xa ho Rita sis
Rita👌👌
भोट् गरौ गर्न लगाउ
RITA Sister ramro gaunu vo yespaali pahilaa ko vanda all the best
रिता सबिन
परकास भाई शब्दको खानी हून सबैले भोट गरेर जिताऊ🙏🏼🙏🏼
एनि हाउ रिता जिताउ अभियान चलाउन पर्यो।
प्रकाश दाजु लाई जिताउनु पर्छ ल सबै मिलेर
I love you Rita
बैनीको पहिलो शब्दले म धेरैरूनबाध्यभएछु । तर भाई पनि शब्दको खाँनीहुनुहुन्छ ।। जस्लाईमनपर्छ उसैलाई भोटगरिदिनुहोला ।।।।
Rita bunu
रिता हाइ हाइ
रिता बैनि को सोर अतिमिठो छ बधाई छ
रिता बहिनी सबिन भाई
Sabin.rita💗💗
रीता र सबिनलाई भोट गरौं ।
wow so sweet rita ❤️❤️❤️❤️
आहाँ रितु बहिनी
Rita ko Ramro chha
यो दोहोरी रिता बहिनी र सबिन भाई ले जित्नु पर्छ
प्रकाश पराजुलीको शव्द चयन एकदमै उत्कृष्ट छन हर टुक्कामा क्या दम छन साथै रिता बैनीको पनि मीठो छ गाउने शैली अनि स्वर साथै टुक्का पनि
Right
Rita😘😘😘😘
Rita Bunu Best of luck
नराेईबसे म छिट्टै फर्किन्छु फरकिएसी रिन तिर्छु घर किन्छु याे टुक्काले मन छाेयाे अाखबाट अासु अायाे प्रदेशिएका हरुकाे कत्ति धेरै सपना हुन्छ सबै ले प्रकशलाईभाेट गर्नु
Rita rawatko swar Kati mitho wwww......
Dohori chyampion hunai parxa
Sabin Rita ramro jodi yaspaliko chempion ma saphata le Shikhar chumdai jaune best of luck
रिता राउत लाइ जिताउनु पर्छ
रिता सबिन को गित यक्दम मै राम्रो छ
यस पटक रितालाई भाेट गर्नुपर्छ ।
Wow ati sundar gayeki rita raut bunu ani prakash parajuli sir ko..grand final ko lagi best of luck..
Sabin sir le ra Rita rawot le jitnuparxa
Rita ra sabin vai le jitnupar xa
sabin nd rita jay hos
Rita vs sabin wow
Mero sabin &rita lai bhote Rita bainilai jitau!!!
Sabina rita
Rita & sabin
Rita ra saben mali man parxa
प्रकाश पराजुली दोहोरी च्याम्पियन को सबै भन्दा उत्कृष्ट हिरो हो
Rita sabin winer
Rita Sabin ♥️🥀💞♥️💞
Rita raut and sabin sir will win first dohori champion
Hi dhohori champion i like verry nice thanks,
Nayy lai pani palo dinu parxa rita Rawat bhaine aabko paloo🎊🎊🎉🎉♥️♥️♥️👈👈
अति राम्रो प्रस्तुति
parkash dai ani mina dede maro vot tw
प्रकाश अनि मिना सिधै winner no daubt❤️❤️
न सोचे नि हुन्छ रिता र सबिन हुन्छन
सम्झिने पानी छम्किने
Super parkash
@@dornachaulagal9506 dekhiyo😆
Rita bainilai getting parchha holla.
अब्वल कलाकार प्रकाश र मिनालाई आगामी दिनका लागि शुभकामना !!
Sarai Ramro xa rita Bahini ko sabda haru badhai xa
Prakash ra mina lai vote grdinu hola
Please sabaile rita dd rw sabin lai dherai vote gardinu hola
Very nice rita
Rita Lai jitau sathi haru
गित गाउदा शब्दकाे अाघारमा प्रकाश र मिनालाई जिताउन पर्छ
Rita vs sabin
Rita raute
Nice
Rita sabin
Rita bahini ko yo tukka manchhele bhullan chahe pani bhuln sakhdainan muskauchhu hola ma mero photo chh to ratho jholama yo tukka r timro kumlai ufrer chhunchhum yo tukka lai chaher pani birsan sakdainan kasaile thank you very much bahini rita m pardeshi dai ko tarf dekhi aashir bhad chh
Rita ra sabin lai jitau sabaile vote garer
ritako teamlai vot gareko xu
Rita Ra Sabin Vai good
Rita bani good jafab
Rita
Sabin dai ani Rita baini jitnu parx la
धेरै राम्रो छ हजुर आझै अगाडि बध्नु होस्
Sabin,,ritu raut
रिता वहिनिको रातो झोलाको प्रसङ्ग अति मार्मिक छ्😌😌किन भने जहाजमा चढेर सात समुद्र पारी जादा पियारीको अत्यास लाग्दा साथमै भएको झोलाबाट फोटो निकाल्न सजिलो होस भनेर रातो झोला डिकिमा नराख भनेको पछि फोटोको प्रसङ्ग आउदा प्रस्टियो यो शब्दले मन कटक्क खायो आँखा रसायो😥😥😥
I am with Rita Bainee
जस्ले जे भने पनि च्याम्पियन मा भाग लिएको महिला प्रतिसपर्धि मध्येको सुरिलाे स्वर रिता राउतकाे देखिन्छ त्यसकारण हाम्रोलाई होइन राम्रोलाइ जिताउ धन्यवाद!🙏
Rita sabin
Rita rawat
Prakash and mina
मिना र प्रकाश भनेको अब च्यापियन को राजा रानी हुन ।
Dohori champion ma jati pni kalakarle dohori gaunu vo rita bahineko jasto sor kasaiko dekhina rita bahine lai vote garnu hola hai sathi haru dhannebat
Prakash
धेरै राम्रो छ बधाई तथा शुभकामना व्यक्त गर्दछु
सानै उमेरमा पनि भविस्य उज्ज्वल छ रिता राउत छाेरि काे, बधाई छ।
Mina and Prakash
Prakash prajuli ra mina budhathoki lai jitaunu parxa
रिता बैनिको फ्यान जति यता हाजिर हुमत
Parkash.... And..... Mina..... Didi..... Lai.... Hardik..... Badhai..... Chha.....👍👍👍👍👍👍👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌👌
Sabaile rita sabin lai vote garnu please