बशन्त थापा दोहोरी गाउनपनि खप्पिस टीका सानु संग पर्‍यो मारामार । ०७५-१२-०८ HD

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni#Bashant#Tika

КОМЕНТАРІ • 652

  • @manakathapa3448
    @manakathapa3448 5 років тому +5

    टीका सानू धेरै सुन्दर गाउनु भयाे बधाई छ धन्यवाद ।🌹🌹

  • @sagarkhadkathoki168
    @sagarkhadkathoki168 5 років тому +37

    टीका सानू लाई देखेर आउनु हुने कोको हुनुहुन्छ ,,,,हात माथी ,,,,🙋🙋🙋

  • @pharendrashahila9182
    @pharendrashahila9182 5 років тому +147

    मौलिक लोक गाएक सर्जक आदरणीय दाइ वसन्त दाइको दोहोरी मन पराउनेजती एता हाजिर

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 років тому +137

    बसन्त थापा र टीका सानु को दोहोरी कोको मित्र लाई मनपर्यो ।मलाइ सारै मनपर्यो है । दोहोरी का कुइन दुबै जना।

    • @maheshsunarrashali4085
      @maheshsunarrashali4085 5 років тому +1

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙌🙌🙌🙌🙋🙋🙋🙋💪💪💪💪💋💋💋💋💋👌👌👌👌✊✊✊✋✋✋✋👏👏👏👏

    • @ksjalan5369
      @ksjalan5369 5 років тому +1

      Malai ashadeei ramro lagyo

    • @pungovinda5186
      @pungovinda5186 5 років тому +1

      🌹🌹🌹💘💘💘💘💘

    • @birendraacharya1782
      @birendraacharya1782 5 років тому

      r
      Tika.bahibiko.sowar.mitho.x

    • @bikashdhungel4655
      @bikashdhungel4655 5 років тому +1

      Sarai ramro xa

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 2 роки тому +2

    मनको मान्छे बसन्त थापा दाजी ❤️🙏

  • @Dhading407
    @Dhading407 5 років тому +53

    बसन्तको बुढी भित्र भित्रै जलेको होकि क्या हो मन खोलेर हासेकै देखिएन

  • @sureshdcraju2601
    @sureshdcraju2601 5 років тому +50

    वसन्त दाजु ले टीका जि लाई टक्कर दिन सक्नु भएन खासै 😍😍😍😍😍दोहोरीकि रानी हौ टीका हजुर तपाइ 😍😍😍😍😍😍😍😍😍😍😍

    • @Aryal20nu
      @Aryal20nu 5 років тому +3

      भाउजू साथ मा भएर हो के डराएको वसन्त दाई😂😂

  • @baldevmalla213
    @baldevmalla213 5 років тому +12

    म पनि लोकगीतको धेरै फ्यान हुँ।तर मौलिक गीतहरू धेरै मन पराउछु।जब बसन्त थापाको आफ्नै पाराको नेपाली गित सुन्ने गर्दछु मनमा छुट्टै आनन्द आउछ। जय लोक गीत
    जय इन्द्रेणी ✌✌✌

  • @danchand2430
    @danchand2430 5 років тому +31

    टिकासानु दोहरिको लागि खप्पिस

  • @govindagutama5416
    @govindagutama5416 5 років тому +3

    हुर्‍र्‍र्‍र्‍र सै सै बाग्लुङे जति यता हाजिर हुम त खै👍️👍️🙏

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 5 років тому +10

    वाह
    आधा भए नि पाए त साथ मैले
    भुइ फुकेर खाने थे भात मैले ।
    टीका सानुको दम्दार प्रस्तुती ।

  • @lalitbcanjan7911
    @lalitbcanjan7911 5 років тому +74

    मलाई त टीका को टुक्का यक दम मन पर्छ, दोहरी कि रानी हुन टीका,,

    • @nimkumar4382
      @nimkumar4382 5 років тому +2

      malaita tika sanuko aawas dheraiman parxa

  • @prakashmalla4792
    @prakashmalla4792 5 років тому +2

    वसन्त जि को बुडि अलि दुखी जस्तो लाग्यो दोहोरी को कुरा सुनेर हासेको नै देखिन मैले त

  • @prakashnepali1922
    @prakashnepali1922 5 років тому +13

    टिकाका हरेक सब्दहरु कति मन छुने खालका हुन वाओ

  • @bklaxman4059
    @bklaxman4059 5 років тому +15

    टीका सानुकाे भयाे जित मेराे मुल्यांकनमा सफलताको शुभकामना सम्पूर्णलाई

  • @lokendrathapalokendrathapa8610
    @lokendrathapalokendrathapa8610 5 років тому +12

    बामरी बामरि टीका सानु छौ कति रामरी।
    यो जुनिमा हुन्छौ कि हामरि!
    फुल्यो बामरी *******

  • @NabinMajhi-hh4bs
    @NabinMajhi-hh4bs 10 місяців тому

    दामि छ दोहोरि वसन्त थापा दाईको परिवार लाई देख्न पाईयो

  • @aakashpokharel3220
    @aakashpokharel3220 3 роки тому

    वसन्त थापा दाइ त नेपालकै बोल्ड आबाज भको अनि मलाइ अति नै मन पर्ने गायक सलुट दाइ अनि प्रगतिको शुभकामना

  • @ArjunSingh-by2rf
    @ArjunSingh-by2rf 4 роки тому

    दोहोरीकी रानि टिका नानि सबैको मनमा बसन सफल

  • @rananbhandari3936
    @rananbhandari3936 5 років тому +53

    साच्ची भाउजू आगो नै भाको जस्तो लाग्यो

  • @yadavdangi959
    @yadavdangi959 4 роки тому +1

    सुरु देखि अन्तिम सम्म दाेहाेरि सुन्दै जादा निकै मन छाेयाे ,दुबै गायक गायिका लाई धन्यवाद दिदै सम्पुर्ण कलाकार टिम प्रति सम्मान ब्यक्त गर्दछु ,लाईभ दाेहाेरिकि खानि दंगालि चेलि टीका भएसि दर्शकहरु लाई अरु के नै चाहिन्थ्याे र?

  • @RPfan01
    @RPfan01 5 років тому +66

    ल फ़ेरि पनि बसन्त साथै बागलुङ को आयछ धन्यवाद इन्द्रेणी तिम ।बागलुङे जति हाजिर हुनुत 💪💪

    • @rakeshsunar9731
      @rakeshsunar9731 5 років тому

      jhon cena अाजभोलि कता हजुर

    • @RPfan01
      @RPfan01 5 років тому +1

      @@rakeshsunar9731 ktm tiraw ho hjr tapaini

    • @krishnapokharel6355
      @krishnapokharel6355 5 років тому +1

      Bhagulange lai matra okhaldhunge lai chai haina

    • @urajkhawas9772
      @urajkhawas9772 5 років тому

      Tapai ni bajlugko ho

    • @RPfan01
      @RPfan01 5 років тому

      @@krishnapokharel6355 Baglung bata kaskasley herdoI hunuhunxa po vaneko Okhaldhunga bata ni ta mazak ley herna painxani sarkar

  • @Aryal20nu
    @Aryal20nu 5 років тому +36

    भाउजू रिसाएर हा हा हा वसन्त दाइ डराउनु भयो के हो,जे होस रमाईलो छ

  • @chitrabc4501
    @chitrabc4501 3 роки тому

    वसन्त थापा र टिका सानू को दोहरी अति नै राम्रो छ र यो बाजे को नाच हेर्दा जमानामा नाचेरै बिहे गरे जस्तो लाग्यो alll best dohari

  • @bkhelam2176
    @bkhelam2176 5 років тому +12

    दोहोरिगित त टिका सानुकै सुन्न मन लाग्छ

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 років тому +11

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।वसन्त थापा र टिका सानुको दोहोरी झक्कास लाग्यो।इन्द्रेणी टिमको उत्तोरोतर प्रगतिको कामना।

  • @suklalbc2379
    @suklalbc2379 5 років тому +83

    तर हाम्रो दङ्गाली चेली टीका सानू दोहोरिमा चै सक्तैनन के कसैले

    • @prakashnepali1922
      @prakashnepali1922 5 років тому

      Yes bro

    • @tarakc8498
      @tarakc8498 5 років тому +3

      Ho ni

    • @rajeebbairagi3480
      @rajeebbairagi3480 5 років тому

      सहि कुरो ।

    • @user-fw2vg7rj2b
      @user-fw2vg7rj2b 5 років тому

      Tika Sanu Ji Ko Muskan Dohori 👍👍👍♥️♥️♥️

    • @madanshahithakuri7160
      @madanshahithakuri7160 4 роки тому

      Suklal BC चुना हालि माडिन्छ सुर्ति। धेरै लायौ कि बाबुले फुर्ति 😆😆😆

  • @JK-co8er
    @JK-co8er 5 років тому

    धेरै धेरै धेरै धेरै राम्रो छ टीका सानू लगायेत को दोहोरी ....

  • @kisanban7099
    @kisanban7099 5 років тому +23

    मेरो प्यारो बाग्लुङ बसन्त थापा भाई र टिका सानो बहिनीको दाेहाेरि रमाइलो भयो राम्रो छ इन्देणी तिम लाई धेरै धेरै धन्यवाद छ सबै नमस्कार

  • @pramilabasnet502
    @pramilabasnet502 5 років тому +10

    बसन्तथापालाई आगामी दिनको शुभकामना

  • @rabinarana6727
    @rabinarana6727 5 років тому +40

    बसन्त को बसन्ती रिसाइन् । बूढाले दोहोरी गाउदा अली ऊज्यालो मूख लाउनू नी ,साच्चै ल्याउन लागे जत्तिकै छ

    • @chandchandchand7722
      @chandchandchand7722 5 років тому

      Ho hai

    • @rightxri6669
      @rightxri6669 5 років тому

      तेहि त

    • @arjunkumargurung3199
      @arjunkumargurung3199 5 років тому

      हैट्ट,! सहि कुरो… हास्नै जान्नु हुन्न झै लायो गाठे

    • @kunarpandit2220
      @kunarpandit2220 5 років тому

      ho ni risayara baseko jasto lagyo

  • @sureshshrestha3321
    @sureshshrestha3321 5 років тому +23

    बसन्त दाई को श्रीमति टिका सानु ले आऊछ तिम्रो झल्क़ो भन्दा त कस्तो रिसाको 😂😂😂

  • @gomabhandari5993
    @gomabhandari5993 5 років тому +72

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्रि वहा आज पनि धेरै रमाइलो छ जस्तो लाग्यो ल है साथीहरु आउनुहोस् इन्द्रेणी हेरेर रमाइलो गर्नु पर्दछ
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    राधा कृष्णको जय जय जय होस्।।
    👌👌👌👏👏👍👌👏👌👏👍👌

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 років тому

      नमस्कार दिज्जु सन्चै हुनु हुन्छ भन्ने आश र अपेक्षा रख्छु म जैले नि।।।मिस्स यु दिज्जु ।।।

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому +1

      @@pramikarokaya9886 हजुर नमस्कार हजुर लाई पनि सन्चै हुनुहुन्छ भन्ने आसा राखेकी छु

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 років тому

      @ Goma bhandari दिज्जु हजुर को घर कता हो खै भन्नू त दिज्जु अफ्ट्यारो न मान्नु होला

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 років тому

      namaskar didi hjr aaramae hunuhunchh

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому

      @@pramikarokaya9886 हजुर मेरो घर काठमाडौं

  • @mansinghkhadka5121
    @mansinghkhadka5121 5 років тому +38

    आधा भयनी पायत साथ मैले
    भुइ फुकेर खानेथे भात मैले wawaw सारै मन पर्यो नानी यो शब्द वसन्त दाइ को नि सहि छ।।

    • @ajayashrestha6128
      @ajayashrestha6128 5 років тому

      अह साचै मान्सिङ ब्रो यो टुक्का चाहिँ अति खत्रा लग्यो

  • @keshavparajuli9527
    @keshavparajuli9527 5 років тому +9

    tika sanu ra ramesh parsai ko lok dohori kahila herna paixa

  • @rahulkashyap4741
    @rahulkashyap4741 5 років тому +3

    लाटाे दाई । कति राम्रो सग नाच्नु भयकाे ।कति खुसिले नाच्नु । भयकाे । लाटाे दाईलाई धेरै धेरै शुभकामना ।। लाटाे दाईकाे नाच्न मन पराउने ।।साथिहरु यता हाजिम हुम त ।।

  • @dhanapathysharma6518
    @dhanapathysharma6518 2 роки тому

    बसन्त सर को कति मिठो सोर र टुक्का पनि I miss you 👌👌👌👌👌👌👌👌👌👌

  • @lalbahadurbohara6236
    @lalbahadurbohara6236 5 років тому +1

    नेपाली आमाको काखबाट जन्मनु भएका सम्पूर्ण कलाकार हरुलाई धेरै धेरै सम्झिराको हुन्छु हृदय देखिनै नमन गर्दछु ।

  • @khatriarjun9700
    @khatriarjun9700 5 років тому +2

    धेरै राम्रो लाग्यो लोक दोहोरी गीत हिट हुनुपर्छ भन्ने जति यता हाजिर गरौं ✌️✌️

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 років тому +9

    हैट टीका सानो सौता बन्ने पिर ले होला भाउजू त खासै खुसी हुनुहुन्न त 😆😆😆

  • @Technicalpkcom
    @Technicalpkcom 5 років тому

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म यहाँ 👇️👍️✋✋🙋🙋

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 років тому +10

    भाउजू लाई जुम गरि गरि देखाउन पर्ने यार लास्टै रिसाउनु भाछ्😆😆😆😆😆😆

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 років тому +20

    पसुपति दाइ लाई लेउनुस वसन्त दाईले किन हाे खुलेर गाउनु भयन खै फेमलि संगै भयर अललि खुलन अफठाराे लागेयाे कि

    • @rajabadigyanendrasahikobir5710
      @rajabadigyanendrasahikobir5710 5 років тому +1

      K garnu budi ko agadi daraunai parney hami kta ko jaat lai😂😂

    • @rudrahari37
      @rudrahari37 5 років тому +1

      भाउजू र छोरा हल्का रिसायको अवस्था hehehehehehe

    • @dhirajshrestha878
      @dhirajshrestha878 5 років тому

      बास्तबमा टिका सानु को बहुद राम्रो छ जुन मापनि सहि तरिकाले जवाफ दिन्छ यार

  • @bajhangthalariharish1462
    @bajhangthalariharish1462 5 років тому

    रामेश दाइ sang को दोहोरी herna मन xa sar

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 5 років тому +38

    बसन्तजिले दोहोरिमा प्रयोग गरेको सब्द मन परेन स्वास्नी सामु छुल्छुल मुत्नी रैछन

    • @mohanthakuri8510
      @mohanthakuri8510 5 років тому

      😃😃😃😃

    • @rupasitaula1054
      @rupasitaula1054 5 років тому

      ho ho

    • @thuldai7706
      @thuldai7706 5 років тому

      सहि हो लास्टै छेरुवा रैछ बुढिको अगाडी त

    • @arpanakunwar8219
      @arpanakunwar8219 5 років тому

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @dxnking641
    @dxnking641 5 років тому +3

    बसन्त थापा दाइ भाउजू सङ्ग लास्तै दराउनु हुनुहुनेरहिछ लास्तै लज्जित देखिनु भयो नि बाकी सबै राम्रो छ

  • @becomingshyamji
    @becomingshyamji 5 років тому +1

    सालको पात टपरिका फ्यान हाजिर हुम् ।

  • @dhaminlamichhane114
    @dhaminlamichhane114 5 років тому +9

    बसन्त सरले असजिलो मानी मानी गाउनु भाछ जस्तो लाग्यो

  • @birendrakumar-rl9od
    @birendrakumar-rl9od 5 років тому +4

    अति राम्रो कार्यक्रम छ कृष्ण दाइ । बहुचर्चित गायिका बिष्णु माझी को घरबाट पनि यस्तै लाइभ दोहोरी हेर्न पाइयोस् । बिष्णु माझी लाई पनि लाइभ मा देख्न पाइयोस् दाजु .....वसन्त डराएको जस्तो छ है हाहाहा

  • @githa2githa18
    @githa2githa18 5 років тому +1

    वसन्त दाजु लाई दोरी गाको देख्दा यकदम खुशी लागो सम्पूर्ण टिम लाई नमस्ते

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 років тому +3

    टीका सानू दोहोरी गाउन खप्पिस रहिछ नि मान्छे नि उस्तै राम्री ।

  • @liladharpoudel5267
    @liladharpoudel5267 5 років тому +6

    वसन्त थापाको प्रसंसा गरिसाध्य छैन, निसा पनि कम छैनिन!

  • @singerdeepakofficial8711
    @singerdeepakofficial8711 5 років тому +4

    मलाई त बशन्त दाई र टिका सानु मन पर्छन

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 5 років тому

    दोहोरी गितका सबैभन्दा उत्कृष्ट रचना गर्नुहुने वसन्त दाजुका फ्यान जति यता हाजिर हुम त।

  • @arjunkumargurung3199
    @arjunkumargurung3199 5 років тому +1

    हैट्ट!! बाजेको डानस चै कडा हो गाठे😆

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 років тому +9

    हैट भाउजू लास्टै रिसाउनु भाछ यार कस्सम मुस्कानै छैन😆😆😆😆😆😆😆

    • @babitabasnet3176
      @babitabasnet3176 5 років тому

      Sahi

    • @pungovinda5186
      @pungovinda5186 5 років тому

      होनि है साच्चै भाउजू चाइ खुशी हुनुभयना है हासेको भय कति मिठो हुन्तेयो

  • @bkhatida3428
    @bkhatida3428 5 років тому +12

    मिडियाको अगाडि राधा मिस हास्नु पर्ने थियो के के न भैहाल्छ भनेर अँध्यारो हुनु भयो

    • @sunrise-oj4rv
      @sunrise-oj4rv 4 роки тому

      😂😂😂

    • @hampikahampika3128
      @hampikahampika3128 4 роки тому

      Haha hotani hai hjr

    • @sangitashrestha7256
      @sangitashrestha7256 3 роки тому

      Basanta ji lai khulla rupma gauna garo vako jasto xa budile garda singer honi jo sanga jasto pani gaunu parxa ra afno gharma dukha gari tadha bata aako xa sabaijana khusi huni parxani k sachhai hunxa ra gitko kura?

  • @shreeramgiri5490
    @shreeramgiri5490 5 років тому +11

    Ladies voice & tukka sarai man paryo bt basanta dai family ko samu ali nervous vako feel gariyo k ho kura janta janna chahe🤩😇🤣

  • @ajaybaralilee1267
    @ajaybaralilee1267 5 років тому +1

    ईन्द्रेणी सबै टीम लाई बधाई छ र कृण दाजु विसनु माझी लाई नी लेउनु परो

  • @bijaypariyar1833
    @bijaypariyar1833 5 років тому +26

    अरु भन्दा पनि बाजे को नाचो चाहिँ बबाल हो

  • @khumanyogi9440
    @khumanyogi9440 4 роки тому

    sano bachaa ra sreerimati najik bhayar hola akadai kura milayar gaunu vayo khushi lagyo basant jee

  • @ramsenramsen2297
    @ramsenramsen2297 4 роки тому

    कस्ताे अचम्मकाे कला हाेला टिका माजति हेरे पनि नपुग्नि

  • @rudrahari37
    @rudrahari37 5 років тому +7

    दोहोरी चलेको बेलामा वसन्त दाइको छोराले निकै रिसायर हेरेको देख्दा मलाइ हासोलाग्यो hehehehehehehehehe गितमा मात्रै हो बाबू बाबाले अर्को बिहे गर्नु हुन्न डराउनु पर्दैन

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 5 років тому +2

      😆😆😆😆😆भाउजू पनि लास्टै रिसाउनु भाछ यार😆😆😆😆

    • @rudrahari37
      @rudrahari37 5 років тому +1

      @@user-bs6hc6tv7u होतनी है कतिकतिबेला

    • @bijaybhandari2430
      @bijaybhandari2430 5 років тому

      Rudra hari hari image look dohori

  • @dipaksangitsunar4812
    @dipaksangitsunar4812 4 роки тому

    सारै रमाईलो दोहोरी
    ईन्देर्णी कार्यक्रम सारै मन पर्छ।

  • @kiranmukthan2342
    @kiranmukthan2342 5 років тому

    टीका सानु साेलटिनालाइ गित गाउन त मननु पछरछ

  • @vabukudash1475
    @vabukudash1475 5 років тому +3

    रमाइलो दोहोरी , झनै रमाइलो मनमाया लाई देख्न पाइयो

  • @pungovinda5186
    @pungovinda5186 5 років тому +1

    हरेक गीत टीकाकै राम्रो जति सुन्दा नि सुनिरहना मन लाग्छ

  • @parkashashrestha1949
    @parkashashrestha1949 4 роки тому

    Tika sanu ra basntako dohari babal xa

  • @tuklamichhane7934
    @tuklamichhane7934 5 років тому +1

    कडा टीका बेबी🎉🎉🎉🎉

  • @user-mh9gg4zm4n
    @user-mh9gg4zm4n 5 років тому +10

    मैले 50/60 चोती कमेन्ट मा भने पशुपती शर्मा लाई ल्याउनु होला भनेको

  • @padamoli2989
    @padamoli2989 4 роки тому

    बसन्त दाइ डराउने भाउजू उता रिसाउने टीका सानू सदै दाेरिमा खपिस अनि हुनछ त

  • @arjunbindash7323
    @arjunbindash7323 5 років тому

    वोव बसन्त थापा नाइस

  • @tekrana9374
    @tekrana9374 5 років тому +3

    मान्न पर्छ बसन्त जी लाई ।
    नयाँ सिर्जना को पर्खाइ मा छौं।
    शुभकामना ।।।।।

  • @govindabaral4200
    @govindabaral4200 5 років тому +2

    असाध्यै रमाइलोकाे धनी हाम्रो इन्द्रेणी टिम लगायत सम्पूर्ण दर्शकलाई हार्दिक नमनः

  • @dashulamichhane679
    @dashulamichhane679 5 років тому +27

    पुरुतोम नेउपाने र लछ्मी नेउपाने लाई पनि लेउन पर्यो किस्न सर

  • @kamaldiyali1054
    @kamaldiyali1054 5 років тому +8

    टीका सानूर खिमा रा्कामगर मनमाञ काे
    तिनवटी हाँसाे सुपछ

  • @kamalashrestha4732
    @kamalashrestha4732 4 роки тому

    तिम्लाई झल्को छैन र उही दिनको,सन्झेउ की त टिकालाई दुइदिनको ....

  • @birbahadurbudhamagar1699
    @birbahadurbudhamagar1699 5 років тому

    टीका भनेको टीका नैइ हो कस्ले तक्कर दिन्छ

  • @gorkhdangi2853
    @gorkhdangi2853 5 років тому

    बस्न्तलाइ त पानी पानी बनाऊछ होला टीका सानू ले दङाली चेली पो त गाठे

    • @buddhalaxmirai5489
      @buddhalaxmirai5489 5 років тому

      सारै राम्रो लाग्यो वसन्त जी र टीका जी को दोहोरी फेरि पनि सुन्न हेर्न पाउ है

  • @rinapokharel992
    @rinapokharel992 5 років тому

    मजा अाएन तिका सानु भएर मात्र हेरेकाे के हाे यति ठुलाे कलाकार काे छाेरा श्री मति कालाे चुर भएर रिसाका छनत मुहार मा जाे खुशी देखिदैनत श्री मतीकाे कति सानाे मन भएकी रहेछिन

  • @user-um8xk6vo1i
    @user-um8xk6vo1i 5 років тому +9

    नमस्ते अल इन्द्रेणी टिम लागायत सम्पुर्ण म

  • @dipakbasnet3111
    @dipakbasnet3111 5 років тому +2

    Aaha ramailo
    program indreni
    Aayo hai sathiharu
    jo jahabat hernu
    Hune sampurnalai
    saino Anushsrko
    namaskar hjr 🙏🙏
    🙏🙏🙏🙏🙏🙏🙏🙏
    🙏🙏🙏🙏🙏🙏🙏🙏
    ani hjrharu kahabat
    hurdai hunuhunchh
    aaphno sawathko
    khyal garni hola
    jaya indreni jaya Nepal
    jaya hos sabaeko
    suva ratri hjr...............!

  • @ashokchand9816
    @ashokchand9816 5 років тому

    टीका सानू दिदी खत्रा singer wow wow .

  • @sunilbabu7151
    @sunilbabu7151 5 років тому

    आदरणीय लोक दोहोरी वसन्त दैई लै miss euu

  • @lalbahadurbohara6236
    @lalbahadurbohara6236 5 років тому +2

    सबैभन्दा पहिले त इन्द्रेणी टिम लाई मेरो नमस्कार अनि सम्पूर्ण लोक गित कलाकारहरु मा न्यानो न्यानो मायाका साथै नमस्कार छ

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 5 років тому +48

    राम्रो छ तर शारीरिक रूपमा दुर्बलता भएका व्यक्तिलाई अपहेलित शब्द प्रयोग गरी मजाक उडाउनु गलत हो वसन्त जि ।

  • @user-we2rj1db8p
    @user-we2rj1db8p 5 років тому

    टीका सानुको एक मुस्कानले घायल बनायो 😱😱

  • @prakashmalla4792
    @prakashmalla4792 5 років тому

    टीका सानू सङ्ग दोहोरिमा कसैले सक्दैन नेपाल भरिमा

  • @rokamadhav4209
    @rokamadhav4209 4 роки тому

    क्या रमाइलो दोहोरी अझै हेर्न मन लाएको थियो छोतो रहेछ

  • @sanjulama7803
    @sanjulama7803 5 років тому

    भमारी भमारी दोहोरी त दरो चलेको छ है वसन्त दाइ र टीका सानुको बिच

  • @bkhatida3428
    @bkhatida3428 5 років тому

    दुबै जनाको दम्दार दोहोरी प्रस्तुति

  • @mailibabuji2238
    @mailibabuji2238 5 років тому +1

    सर्ब प्रथम तपाइहरु सबै जनालाइ दर्शन नमस्ते छ, धेरै राम्रो लाग्यो यहाँहरुको दोहरी गाउँको घर वरिपरि हरियाली डाडा पाखा आफ्नै जन्म घर गाउँको याद आयो। जय इन्द्रेणी।।

  • @bijaybishwokarma1519
    @bijaybishwokarma1519 5 років тому +5

    बुबाको नच्ने तरिका चाहि राम्रो लाग्यो है 😍😍

  • @gynendraneupane3977
    @gynendraneupane3977 5 років тому +3

    टिका बैनी को गित का सब्दले मन छोयो ।बैनी लाई नै धेरै सुभकामना दिन चाहन्छु ।

  • @sujankoral4022
    @sujankoral4022 5 років тому +1

    अत्ति मिठास सब्दका खानी दुबै जना संगै सबै तिमलाई धेरै धेरै धन्यवाद

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 4 роки тому

    सन्सारको अति नै लोकपि्रय कार्यक्रम इन्देर्नी को सम्पुर्ण सदस्याहरु लगाय सदस्यहरुलाइ धेरै बधाइ

  • @laxmankandel1274
    @laxmankandel1274 5 років тому

    बसन्तले जिल खुवाइदिए त टिकाजी लाइ

  • @parbatrai9644
    @parbatrai9644 5 років тому +2

    Ekdamai ramailo lagyo indreni karyakram tika sanu ko voice kati mitho

  • @gurungsantoshi3036
    @gurungsantoshi3036 5 років тому +1

    Basanta thapalai mane dameeeeeee

  • @sakul9330
    @sakul9330 5 років тому +1

    Basanta daju tika sanuko dohori babal xa la,🖐️🖐️ basabta dajuko family pani gajjab xa 👌👌👌