देवि आले र चिज गुरुङ संग भिडन्त गर्दैछन् मनिषा बि.क र सुनिल बि.क | EPISODE-6 | DOHORI CHAMPION

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024

КОМЕНТАРІ • 1,2 тис.

  • @omgorkhali5995
    @omgorkhali5995 3 роки тому +150

    चिज दादा अनि देबि दिदी को फ्यान यता हाजिर हुनु होला।।।।।।।

  • @udayakc9661
    @udayakc9661 3 роки тому +9

    चिज गुरुङ र देबि आले का गित मन पराउने जति यता हाजिरी हुनु है ,शुभकामना छ् गोर्खाली जोडीलाई !!

  • @bikashbastakoti2417
    @bikashbastakoti2417 3 роки тому +20

    चिज सम्धी देवि बहिनी बधाई छ पहिलो दोहोरी च्याम्पियन को ट्रफी र 20 लाख गोर्खा लान पर्छ है ❤️❤️❤️ शुभकामना

  • @awasrokamagar3454
    @awasrokamagar3454 3 роки тому +40

    चिज गुरुङ र देबी आलेले यो च्याम्पियन जित्नुपर्छ भन्ने कति हुनुहुन्छ यता आउनुस भलाकुसारी गरौ👇️

  • @shuvarajshrestha6428
    @shuvarajshrestha6428 3 роки тому +80

    बधाई तथा शुभकामना छ देवि आले र चिज गुरुङ टिमलाई

  • @shambhubdrramtel320
    @shambhubdrramtel320 3 роки тому +217

    Chij गुरुङ devi ale का समर्थक जति यता हाजिर हौँ

    • @amritadhakal5197
      @amritadhakal5197 3 роки тому +4

      म नि

    • @user-xn4gp1sy2p
      @user-xn4gp1sy2p 3 роки тому +1

      me

    • @gangakevin8973
      @gangakevin8973 3 роки тому +1

      Badri daai kasko geet vanni thaa na paaye ns bolnu ni yeutako geet xa arkako naam lini yesto pani ho

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому +2

      m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

    • @sbndigitalcompany7719
      @sbndigitalcompany7719 3 роки тому +1

      👏👏👏👏badhai chiz Gurung ani debi ale team lai .....arko dohori battle ko lagi...........

  • @keshobojha7617
    @keshobojha7617 3 роки тому +84

    प्रकाश सपूत दाइको फ्यान जति यता हाजिर गरौं साथीहरू ।

  • @baglungjaljalakharakholana411
    @baglungjaljalakharakholana411 3 роки тому +11

    चिज गुरुङ सर लाई अग्रिम सुभ कामाना धेरै राम्रो कलाकार

  • @deepakrai2304
    @deepakrai2304 3 роки тому +343

    चिज गुरुङ र देबि आले मगर समर्थक यता हाजिर गरौ 🙏

    • @purnasunam8109
      @purnasunam8109 3 роки тому +1

      ल म हजुरकोम आये हजुरनि मेरोम आउनु होल

    • @kamalale6177
      @kamalale6177 3 роки тому +1

      दुबैलाइ बधाइ को सुभकामाना !!

    • @biren57
      @biren57 3 роки тому

      समर्थन गरेर के गर्ने देवी नानीले सलललल गित बगाउन सकिनन्, त्यती राम्रो गाउने किन डराएको होला ...

    • @bikashtamang2029
      @bikashtamang2029 3 роки тому

      @@biren57 ॐिकजबहलमजकोिजबब

    • @shukrabomjan2712
      @shukrabomjan2712 3 роки тому

      B

  • @prakashsubedi8970
    @prakashsubedi8970 3 роки тому +35

    कृष्ण कंडेल पनि त नेपाली लोक कला सस्कृती को संरक्षण र सम्बर्द्धन का निम्ति खटिनुभएको ब्यक्ति उहाँ लाई पनि अतिथी निर्णायक मा बोलाउन पाए कार्यक्रम अति रोचक बन्थ्यो कि 🙏

  • @krishnakc4220
    @krishnakc4220 3 роки тому +9

    सुनिल भाइ हार नमान्नु निरन्तरता दिनु होला तपाइ राम्रो प्रतिभावान् युवा हुनु हुन्छ भविष्य राम्रो छ

  • @prakashthapamagar5947
    @prakashthapamagar5947 3 роки тому +263

    देबि आले को fan येता हाजिर गरुम

    • @samrat6443
      @samrat6443 3 роки тому +1

      Aa

    • @bidhyabishwakarma74
      @bidhyabishwakarma74 3 роки тому +3

      Debi le aja ramro gaunu vayana

    • @queenorprincess3966
      @queenorprincess3966 3 роки тому +1

      Ho राम्रो vayana xodeko Vanni paxi feri दोहोरी मा काम garxu

    • @Laxmee359
      @Laxmee359 3 роки тому +1

      सोचेअनुसारको प्रस्तुती दिन सकेनन आज देवीले

    • @prakashthapa5679
      @prakashthapa5679 3 роки тому +1

      poor performance yar

  • @dilbahadurbudha1377
    @dilbahadurbudha1377 3 роки тому +26

    म चाइ मलेसियाबाट हेर्दै है बधाई छ चिज सर देबि आलेलाइ

  • @shushilregmi6836
    @shushilregmi6836 3 роки тому +5

    मनिसा हामि सङै पढेको साथि धेरै खुसि लागेको येति ठुलो दोहोरि च्याम्पियन मा भाग लिएर चिज गुरुङ देबि आले सङ गाउनु नै ठुलो कुरा हो ।

  • @dhangurung7292
    @dhangurung7292 3 роки тому +10

    चिज सोल्टी लन्थु ले दोहोरी च्याम्पियन जितेको हेर्ने धोको छ ।

  • @abiralyoutubechannel6213
    @abiralyoutubechannel6213 3 роки тому +50

    गाेरखाली चेलाचेली चिज गुरुङ र देवि अालेलाई अग्रिम बधाई तथा शुभकामना

  • @padampanadi4864
    @padampanadi4864 3 роки тому +7

    चिज गुरुङ and देबि आले सपोर्ट

  • @khadkamuskan1058
    @khadkamuskan1058 3 роки тому +92

    मंशिन खड्का सुनिता बुढा को जोडी को दोहोरी पालो कुरेर बस्ने कोको हुनुहुन्छ यता हाजिरी हुनत

    • @purupanta2244
      @purupanta2244 3 роки тому

      #चिति #सांस्कृतिक #कला #केन्द्र
      को प्रस्तुति #kisankale & #manishabk को #lamjungpanchebajasong सुनेर लाईक कमेन्ट शेयर subscribe गरि दिनु है 🙏🌹❤️🥳🌹🙏plz

    • @runjithunter4262
      @runjithunter4262 3 роки тому

      मानसिहं हो मुजि लेख्न सिक👈️

  • @nepalupdate1186
    @nepalupdate1186 3 роки тому +130

    voice of nepal हेरि सकेर यता अाउने हाजिर हाै है ✊✊

  • @sangamudasi5777
    @sangamudasi5777 3 роки тому +65

    चिज को शब्दको प्रहार नै खतरा हुन्छ।देबि त झन दोहोरी कि क्विन नै भइहालिन उनको कुरै नगरौं । तर आज चाहिँ अलिक चित्तबुझ्दो नभएकै हो है । Best of luck .

  • @saugatpanday2816
    @saugatpanday2816 3 роки тому +14

    all tha best devi r chij my best haru

  • @Sergurung3962
    @Sergurung3962 3 роки тому +1

    चिज गुरुङ लाई भारी भारी बधाइ देबि आले लाई मुरि मुरि माया।

  • @pyuthansworgaduharionlinet9047
    @pyuthansworgaduharionlinet9047 3 роки тому +23

    सम्पुर्ण दर्सक बिन हरू लाई यकै मुस्ठ पारि दर्सन नमस्ते देबि घर्ती को फ्यान जती यता हाजिर हुम होई

    • @purupanta2244
      @purupanta2244 3 роки тому

      #चिति #सांस्कृतिक #कला #केन्द्र
      को प्रस्तुति #kisankale & #manishabk को #lamjungpanchebajasong सुनेर लाईक कमेन्ट शेयर subscribe गरि दिनु है 🙏🌹❤️🥳🌹🙏plz

  • @bhimshrestha8889
    @bhimshrestha8889 3 роки тому +36

    अग्रिम बधाई तथा शुभकामना चिज गुरुङ देबिआले को टिम लाई 🙏🙏🌷🌷

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому +94

    दोहोरी चेम्पिओनको पर्खाइमा को को हुनु हुन्छ आउनु सबैलाई मेरो नमस्कार 🙏🙏 म चही चिज अनि देबिको तर्फा

  • @sanjaprasad8048
    @sanjaprasad8048 3 роки тому +1

    DohoRi Ati ramro xa Badai chh hajur lai

  • @kishorchhantyal6497
    @kishorchhantyal6497 3 роки тому +12

    देबि बहिनि अर्को पटक को शब्द आज भन्दा राम्रो हुनुपर्छ है , लौ बधाई तथा सुभकामना

  • @paudeldilip7546
    @paudeldilip7546 3 роки тому +16

    कार्यक्रम संचालक जिउ हरुलाइ नमस्कार देबि आले र चिज गुरुङ लाई सफलताको सुभ- कामना 💗💗💗🙏🙏।।।

  • @Tej-f5m
    @Tej-f5m 3 роки тому +72

    देवी र चिज एकातिर भएपछि अरुको त रहर मात्रै होला लै लै...

  • @dalgharti1471
    @dalgharti1471 3 роки тому +2

    चिज ङोलो को गित मन पर्छ सफलताको शुभकामना ।

  • @balaramentertainment1371
    @balaramentertainment1371 3 роки тому +18

    चिज गुरुङ दाई नेपाली दोहोरि गित संगीतका एक अब्बल,कुाशल असल व्यक्ति हुनुहुन्छ ‌ सफलताको धेरै धेरै शुभकामना छ दाई

  • @padampanadi4864
    @padampanadi4864 3 роки тому +13

    सम्पुर्ण दोहोरी champion बद्री पाँग्रे नि दाजै प्रती आले प्रकाश सपूत देबि घर्ती मगर र म पदम पनाडी को नमस्कार छ है हेर्दै छि म पनि इन्डिया पुना देखि miss you all

  • @kabitakhadka2448
    @kabitakhadka2448 3 роки тому +13

    चिज गुरुङ्ग मलाई मन पर्ने गायक अनी देवी पनी❤💐💐

  • @mitrathapa9772
    @mitrathapa9772 3 роки тому +1

    शब्दको खानी भएको गायिका देवी आले ज्यु को यो दोहोरीमा सरस्वती नफुटेकै हो आउने दिनहरूमा राम्रो देख्न पाईयोस हार्दिक शुभकामना

  • @kaushalprasaddahal
    @kaushalprasaddahal 3 роки тому +1

    चिज दाजु र मनिशा दि को लोकदोहोरी सारै राम्रो जोडी यता चै मिलाउनु पर्थियो अलिकति उल्टो परेछ जे होस् सुभकामना दुबै टिम हजुरहरु लाई

  • @ishworgurung8912
    @ishworgurung8912 3 роки тому +91

    अग्रिम बधाई तथा शुभकामना चिज गुरुङ र देवि आले को टिम लाई 😘

  • @aayusmakc4386
    @aayusmakc4386 3 роки тому +29

    सुनिल भाइको यतिराम्रो भाको थ्यो देविकोभन्दा, एकचोटि अड्केसी नरमश भयो उफ😥😥😥

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 3 роки тому +3

      एकदम साली ज्यु

    • @jahurdin6788
      @jahurdin6788 3 роки тому +2

      सहि हो सुनिलको दोहोरी पहिलो पटक देखियो सुनियो तर देवि भन्दा कडा जाँदै थ्यो 💕💕

    • @aayusmakc4386
      @aayusmakc4386 3 роки тому +5

      मान्छेहरु सहि र गलत छुट्याउन सक्दैनन् त्यस्सै हावाको भरमा म यस्को पक्ष म उस्को पक्ष भनेर उफृन्छन, कमसेकम नया अनुहार लाई प्रोत्साहन दिने काम पनि गरे हुने नि दर्शक भनाउदाहरुले, पहिलोपटक गाउदा यतिराम्रो गाको छ, अझ देवि दोहोरिको रानी भन्याछन उफ्र्याछन छ्या

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 3 роки тому

      @@aayusmakc4386 अनि मेरो सेक्सी साली नानी किन नगाको त मोटी क्षमता भएरपनी कसम गाको भए भोट तिमिलाई नै जान्थ्यो हुनत मैले फोन गर्दा चिनिन रे त्यस्तै हो जथाभावी भेना र सोल्टी भाको मुन्छेको हे हेहे
      सो तिमी अर्को सिजनमा जाउ है साली प्रदेशी भेनाको रिक्युस्ट छ 💟💟💟❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @binisagahatraj5155
      @binisagahatraj5155 3 роки тому

      @@aayusmakc4386 सहि सोच बिचर हजुर को यसमा त चलेका लाई मात्रै नम्बर बडी दिए जस्तो लाक्छ सुरु देखी नै हेर्दै छु

  • @PrakashParajuli
    @PrakashParajuli 3 роки тому +8

    दोहोरी च्याम्पियन कस्तो लाग्दैछ हेरेर प्रतिक्रिया दिनुस है 🙏🙏 आजको बिजेता टिम लाई हार्दिक बधाइ 🙏🙏💓💓

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому +41

    चिज गुरुङले गर्दा देबिको पनि इजत रहयो अजा बधाई छ चिज गुरुङ 🙏🙏👏👏👏

  • @kajinepali4115
    @kajinepali4115 3 роки тому +3

    अति पन पर्ने चिज जि देबि आले जि लाई सफलता को शुभकामना छ

  • @magarhom1491
    @magarhom1491 3 роки тому +5

    बधाई छ चिज दाइ अनि देबि दिदी 🙏🌷

  • @D.RSujan
    @D.RSujan 3 роки тому +1

    निकै मिठो गीत । आहा !

  • @ktthapamagar1057
    @ktthapamagar1057 3 роки тому +5

    खुसि लाग्यो दोहोरि च्याम्पियनका केहि जर्ज ज्युहरु आफुलाई सजग र सब्य ढंगबाट प्रस्तुत गरि कमेन्ट र प्रतिक्रिया ब्यक्त गर्नु भएकोमा, अबका बाकि एपिसोडहरु नछुटाई हेर्ने बाचाका साथ् देवी दिज्यु र प्रकाश सपुत ज्यु लाई हार्दिक सम्मान ब्यक्त गर्दै चिज गुरुङ र देवी आले समूहलाइ बधाई तथा आगामी राउन्दको लागि अग्रिम शुभकामना lll

  • @Anticorr318
    @Anticorr318 3 роки тому +33

    देवी आले,देवी आले,देवी आलेको शब्द अनि स्वरलाइ मान्नै पर्छ !

  • @priteimgurung1526
    @priteimgurung1526 3 роки тому +7

    बधाई छ चिज गुरुङ भाइ र दिबि आले मिस लाई

  • @safalthapa7116
    @safalthapa7116 3 роки тому +7

    आज प्रीती आलेलाइ बोलिले मात्र चिन्ने को को हुनुहुन्छ हाजिर हुनु ल

  • @joodjood3138
    @joodjood3138 Рік тому

    बधाई छ सम्पूर्ण टिममा आज धेरै रमाइलो भयो

  • @dhanbahadurpariyar5419
    @dhanbahadurpariyar5419 3 роки тому +60

    देबि आले र चिज गुरुङ ले जित्छ भन्ने ले यता हाजिर गरुम त ।

    • @purupanta2244
      @purupanta2244 3 роки тому

      #चिति #सांस्कृतिक #कला #केन्द्र
      को प्रस्तुति #kisankale & #manishabk को #lamjungpanchebajasong सुनेर लाईक कमेन्ट शेयर subscribe गरि दिनु है 🙏🌹❤️🥳🌹🙏plz

    • @manubhusal5931
      @manubhusal5931 3 роки тому

      Devi ji aaja kina almalinu vayo geet ma je hos arko pali ramro garnus suvakaman

  • @maibumiyaii6171
    @maibumiyaii6171 3 роки тому +6

    गोर्खाली हो हार्ने त कुरै छैन , अगृम बधाई हाम्रो गोर्खा को सान 🌹🌹🌹😍 फ्रम - गोर्खा, बुङ्कोट

  • @subashthapa3836
    @subashthapa3836 2 роки тому +1

    धेरै धेरै बधाई छ चिज गुरुङ सर्🙏🙏👍️👍️

  • @pyuthansworgaduharionlinet9047
    @pyuthansworgaduharionlinet9047 3 роки тому +5

    bEST OFF DEVI GHARTI MISS MISS YOU

  • @lalchhetri7553
    @lalchhetri7553 3 роки тому +3

    Devi aale ra chij brother ka fan jati yeta like Sathi haru

  • @Santoshofficial46
    @Santoshofficial46 3 роки тому +43

    *सुनिल बिकको पनि गायन शैलि र शब्द चयन अत्यन्तै उत्कृष्ट छ दोहोरीमा निरन्तरता दिनुहोला ।*

    • @durgasubedi914
      @durgasubedi914 3 роки тому

      सुनिल बि क काे गाईकि त सार्है राम्राे तर देवी अाले ले नराम्राे हुदाहुदै पनि पास हुदा नमज्जा लाग्याे ,,
      जहाँ खुवि देखाउन पर्ने त्यहा देखाउन नसक्ने देवि काे खुवि देखियाे तर सुनिल भाइ हार नखानु वयल कार्ड परेमा अाउनु पर्छ।

    • @sandipgurung6885
      @sandipgurung6885 3 роки тому

      Sunil jee ko geet dherai ramro ho tara sano mistake le garda matra ho uhale haar mannu hudaina

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 роки тому +9

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @yamrajbhandari8616
    @yamrajbhandari8616 3 роки тому

    I love you debi aale dee
    Devi gharti salyanko honi

  • @rabingurung9146
    @rabingurung9146 3 роки тому +27

    जय जय गाेरखलि सलाम छ गाेरखालि मेराे दाइ अनि दिदी बधाई 🙏🙏🙏🙏💃💃👌👌👏👏👏🎤🎤

    • @dipendrakoirala5062
      @dipendrakoirala5062 3 роки тому

      गोर्खा भने गोर्खा हो सिङो देस बनाय हाम्रा पुर्खा हरुले चिज देबि ले लोक दोहोरी जोगाउछन

  • @sandeshkhati7845
    @sandeshkhati7845 3 роки тому +4

    Prakash saput devi ghartiko fan hit like😍😍😍

    • @bimlawaiba9215
      @bimlawaiba9215 3 роки тому

      Chij gurung devi dd safaltako agrim kamana

  • @ashokrasaili1814
    @ashokrasaili1814 3 роки тому +1

    आज खासै मज्जा आएन दोहोरी हेरेर

  • @prabinasubedi9399
    @prabinasubedi9399 3 роки тому +1

    जति आशा थियो देवि आले प्रती त्यती भेटिन अर्को प्रस्तुति को लागी सुभकामना खै ति भेडिगोठ को मिठो शब्द हरु

  • @sumankhanal3882
    @sumankhanal3882 3 роки тому +9

    अब अर्को हप्ता बिषणु माझि लाई लेराउन पर्यो 🙏🙏

  • @nimshahi296
    @nimshahi296 3 роки тому +4

    Chij gurung ,devi aale subhakamna xa

  • @baniyanarayan156
    @baniyanarayan156 3 роки тому +2

    बधाई छ चिज भाइ अनि देवी बैनि लाई।

  • @diluthadaraipalpali.palpal2119
    @diluthadaraipalpali.palpal2119 3 роки тому

    Dherai. Ramro ..x Dhohori champian

  • @gangabudathoki2555
    @gangabudathoki2555 3 роки тому +10

    अथितिमा बरिस्ठ हरुपनी ल्याउनु पर्छ होई बिमा कुमारी लछमी न्युपाने हरिदेबी कोईराला पुराना अगर्ज अतिथी लेउदा अझै सोभा बढने छ

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому +1

      m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍😍😍😍😍

    • @deepasapkota3088
      @deepasapkota3088 3 роки тому +1

      shanti shree pani leraunu la

  • @kalevai8217
    @kalevai8217 3 роки тому +5

    Chig gurung and devi ale 😍😍😍

  • @kumarrana4131
    @kumarrana4131 3 роки тому +2

    मनिषा को टुक्का प्रहार फितलो भो, चिज भनेको चिजै हो ।👏👏👏

  • @AnnapurnaOnlineTv
    @AnnapurnaOnlineTv 3 роки тому

    चिज गुरुङ्ग र देबि आलेलाइ बधाइ छ

  • @arunaprakashguragain9420
    @arunaprakashguragain9420 3 роки тому +7

    Best of luck chij vai n devi sis😍😍😍😍😍😍

  • @premkhadka4462
    @premkhadka4462 3 роки тому +6

    मनिसाको धेरै राम्रो छ। उत्कृष्ट मनिसा बधाई छ।

  • @sukgurung2150
    @sukgurung2150 2 роки тому

    गोर्खाली टिमलाई अग्रीम सुभकामना सो गोर्खालिको नाम राख्नु पर्छ है चिज ङोलो अनि देबि सोल्टिना जिउ🌹🌹🌹🌹🌹

  • @ShovaKarkiOfficial
    @ShovaKarkiOfficial 3 роки тому +15

    नमस्ते म लोकदोहोरी गायिका शोभा कार्की दोहोरि च्याम्पियन कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिन न भुल्नु होला है आजको बिजेता टिमलाई बधाइ छ ।

    • @krishnasubedi5867
      @krishnasubedi5867 3 роки тому +1

      यो हप्ताको दोहोरी त्यति उत्कृष्ट लागेन।मात्र चिज गुरुङको उत्कृष्ट गित थियो।

    • @lekhbahadoor8141
      @lekhbahadoor8141 3 роки тому +1

      Ramro xa ajhai ramro gardai janus

    • @birendramalla2175
      @birendramalla2175 3 роки тому

      Shunil bk ko pani sabda dherai ramro xa

  • @prakashhamal
    @prakashhamal 3 роки тому +5

    कर्णाली प्रदेश सुर्खेत जिला सिम्ता गाउपालिका 1 सुन्तोला
    हाल भारत को गुजरात देखि हेर्दै छु
    बधाई छ चिज गुरुङ र देबि आले लाई
    बधाई छ लोक दोहोरी प्रतिस्ठान नेपाल लाई एस्तो गौरब मय काम कोलागि

    • @topkhatri7556
      @topkhatri7556 3 роки тому

      सिम्ता बजेडिचौर देखि हाल कतार देखि

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому

      m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍😍😍😍😍

  • @prabeshdangi543
    @prabeshdangi543 3 роки тому +1

    Championdohorinicedohorichampion

  • @gobindbibashgharti6253
    @gobindbibashgharti6253 3 роки тому +1

    Debi ale mero best singar

  • @mayalukoadhurosanshar6209
    @mayalukoadhurosanshar6209 3 роки тому +14

    म पनि साउदी बाट हेर्दै मेरोमा पनि चिज गुरुङ र देवी आलेको मा समर्थक हाजिर हुम त साथीहरु🙏

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 3 роки тому +2

    खै कसरी कोस्को चाइ राम्रो नराम्रो के भनु अन्यओल म छु सबै गाएक गाइका उतिनै बरबर माया अनि सम्मान छ 🌹📯🎷🎸🎻😘🎶😍😍😍😍😘😘😘😘🙏

  • @durgabasnet4761
    @durgabasnet4761 3 роки тому +1

    प्रस्तुति सबै को उत्तिकै उत्कृष्ट छ ।best of luck all

  • @kamalgaire6356
    @kamalgaire6356 3 роки тому +1

    कन्टेस्टेन्ट हरुको भन्दा पनि बिच बिचमा आउने अतिथी कलाकार र होस्ट को दोहोरिमा साह्रै रमाइलो।

  • @tulsapokhrel3059
    @tulsapokhrel3059 3 роки тому +5

    देबि आलेको टिम ले जित्नेछ 🙏🙏🙏🙏🙏🙏

  • @kabitamagar2741
    @kabitamagar2741 3 роки тому +5

    देवी आले दिदी best of luck❤️❤️❤️

    • @kamalale6177
      @kamalale6177 3 роки тому

      देबि भनेको भगवान को नाम !!

  • @naturalnp120
    @naturalnp120 3 роки тому

    love u all team or manisha bk

  • @kumarlama2694
    @kumarlama2694 3 роки тому +1

    बधाइ छ देबि अालेर र चिज भाइ लाई अागामि एपिसाेटमा अजै ससक्त भएर परस्थुत भएकाे हेर्न पाउ

  • @laureyofficial4076
    @laureyofficial4076 3 роки тому +22

    मलाई त रमेश जी को जर्जे गर्ने तरीका एकदम उच्च छ मेरो सम्मान छ🙏

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому +1

      m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍😍😍😍😍

  • @nabingahatraj8129
    @nabingahatraj8129 3 роки тому +5

    आज देवि आले मगर को टिम बिजय हुन्छ आज जहाँ सम्म लाक्छ

  • @willsonchand226
    @willsonchand226 3 роки тому

    चिज गुरूङ दाइ को म फेेरेन्ड हो

  • @dbkusari
    @dbkusari 3 роки тому +1

    पहिलो एपिसोड निकै राम्रो छ यसै चिज त्यसै चिज अनि दोस्रो त के हेरे के हेरे भो हो गांठे शुभकामना सबैजनालाइ ।

  • @gokulkc7273
    @gokulkc7273 3 роки тому +3

    Aajako dohori devi aale ko Tim le jitxa

  • @ishwordha8019
    @ishwordha8019 3 роки тому +5

    गोरखाली जति यता ल

  • @harishrestha2657
    @harishrestha2657 Рік тому +1

    चिज गुरुङ लाई अगि्रम शुभ कामना

  • @sumitkuwar5573
    @sumitkuwar5573 3 роки тому

    देवि आलेको स्वोरै राम्रो छ ।

  • @user-xn4gp1sy2p
    @user-xn4gp1sy2p 3 роки тому +27

    जित चिज ब्रो देबि आले कै हो आजको ढुक्क छु

  • @haribomzn8512
    @haribomzn8512 3 роки тому +11

    गोर्खाली को शब्दको प्रहर नै दारो हुन्छ best of luck

  • @user-ep4ff5lp7c
    @user-ep4ff5lp7c 3 роки тому +1

    कार्यक्रम यसै राम्रो छ शुभकामना सबैलाइ।हार्दिक बधाइ यश हप्ताको दर्सक संगको दोहोरी बिजेता चन्द्र गुरुङ लाई ।

  • @kumarroka6620
    @kumarroka6620 3 роки тому

    देबि घर्ती चेली को स्वर सारै मन पर्छ

  • @premkhadka4462
    @premkhadka4462 3 роки тому +4

    मनिसाको टिमले जित्यो बधाई छ।

  • @singhchandra4510
    @singhchandra4510 3 роки тому +3

    दोहोरी च्याम्पियन को अतिथि जज का रूपमा बरिस्ठ लोकदोहोरी कलाकार बिस्णु खत्री जि लाई पनि निम्त्याउनु पर्यो । यो हामी आम दर्शकहरुको माग र चाहना पनि हो ।

  • @Pulami000
    @Pulami000 3 роки тому +1

    देबि अले को साथि को को हुनुहुन्छ हात उठाउनु है 🤚✋✋✋✋✋

  • @nepalonlineyoutob7094
    @nepalonlineyoutob7094 3 роки тому

    मनिका बिक को सबै साथी यता हाजिर हुम

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 роки тому +27

    देबि दिदी प्रकास सबुत लाई देखेर राम्रो लागे दाजु हजुर ना

    • @ranarimal3753
      @ranarimal3753 3 роки тому

      देवी जी र प्रकाश जी ले पो रमाइलो बनाए

  • @narayankarki1363
    @narayankarki1363 3 роки тому +3

    Chej Gurung and devi ale best of luck