पहिला जे जस्तो भयो भयो तर अब बिहे भयेर अर्कै को जीवन साथी भैसकेकी र आफ्नो छुट्टै जिन्दगी मा जिउन थालेकी मान्छे को बारेमा येसरी नसोदेको भये राम्रो हुने थियो कि ।
समिक्षा र आमेशको जोडी एकदमै सुहाएको छ। तपाईं हरुको सोच बिचार पनि एकदमै मन पर्यो एकले अर्कालाई सपोर्ट गर्दै जानु निन्दा गर्ने हरुको पछाडि नलाग्नु तपाईं हरुको यो माया अजम्बरी रहि रहोस् धेरै मायाँ धेरै आशिर्वाद धेरै सम्झना छ।
@@bimal96htdvlog15fasne vanne kura aafno afno karmako fal ho .....voli tapai fasnu hunxa ki tapiko afno lai fasauxa tyo dinko kura ho kasko din bigreko xa tei fasxa .......yo case ma pahile keti faseiyo jutha aas dekhayo ketilai ris uthyo usle ni fasain yesma bichara kohi xaina
समिक्षा संग नाम जोडिएको सबै खाले कुरा हरु राम्रो लाग्छ धन्यवाद आमेश दाइ एउटा दुखी नारिलाइ साथ दिनु पर्छ 🎉🎉❤❤ सम्बन्ध ले गलाउछ होनि पैसा धन सम्पती नभएनी हुन्छ तर सम्बन्ध बिग्रेपछि गारो हुन्छ
प्रकाश अङ्कल धेरैका Interview हेरियो अब एउटा काम गर्नुहोस अनि सबैको झन् प्रिय बन्नु हुन्छ तपाइँ एउटा साच्चीकै नेपालि कला सस्कृति लाइ माया गर्ने व्यक्ति हो भने गायिका बिष्णु माझि संग Interview लिनुहोस् अनि करोडौ नेपालीले तपाइलाइ सम्मान गर्नेछन कित बिष्णु माझीको श्रीमान् भनेर चिनिने सुन्दरमणि अधिकारि लाइ बोलाउनुहोस अनि कुरा गर्नुहोस र सोध्नुहोस यतिका वर्ष सम्म किन बिश्नुमाझी बाहिर औदिनन एकचोटि यो बिसयमा कडा रुपमा प्रस्तुत हुनुहोस अनि मान्छु हामि !!! जय नेपाल !!! जय देश !!!
उमेर छ दुवैको बिहे गर्दा केही फरक पर्दैन! आमेश दाईले समीक्षालाई यस्तो ठूलो घटना भएको भए पनि यदि अपनाउँछ भने त्यो आमेश दाईको ठूलो महानता हो! दुवैको राम्रो होस् 🥰❤️✌️💐
❤म समिक्षा आधिकारी ❤ लाई 16 सालैमा भन्ने गित बाट चिनेको हु। उ स्ट्रङ लेडी भएर म उसको फ्यान भएको हु।त्यो कन्ट्रोभर्सी को समयमा उसको बारेमा म राम्रो कुरा गर्थे अरु ले नराम्रो भन्ने गर्थे अनि साथीहरू लाई भन्थे उ बहादुर केटी हो सधैं समिक्षाको पोजेटिभ मात्रै कुरा गर्थे त्यही भएर मलाई पनि समिक्षा भन्ने गर्थे साथीहरु । # हाल साउदी बाट घर चहीँ दाङ जिल्ला #
सबै सोद्नुस तर कसैको ब्यक्तिगत जिवनलाई लियर फोटो तेर्स्याउदै यो कस्तो त्यो कस्तो भनेर सोध्नु गलत हो🙏चुल्ठे दाजु निता होस या पल बिगद कोट्याउनु हुदैन कसैकोपनि🙏😢
Get well soon uncle🙏💐🇶🇦🇳🇵 . Amesh bro i never listened your song but i will listen from today because your polite, humble interview attract towards you. I respect your love towards your father and from my inner core of my heart, I pray to lord shree pashupatinath that next reincarnation as a son from same Dad🙏💐😊🙏🙏
अस्वस्थताको बाबजुत पनि उपस्थित भइ हामीलाई मनोरंजनको साथसाथै कलाकारिता जगतको कार्यक्रम ' द प्रकाश सुबेदी शो ' ल्याइदिनु भएकोमा सम्पूर्ण टिमलाई नै धेरै धन्यबाद !❤🙏
Malai aafno nepal peyaro lagcha mero life ma na mahile hindi filim hare na bideshi filim na news hare sayad ma nai hola hindi filim sireyal kunai pani naharne ma nai hola hajur ko kurA ma sahamati chu balen sir 🙏🙏🙏🙏🙏
Aamesh bhandari म पहीलो पटक देख्दै र चीन्दै छु।मान्छे चैं genuine and positive vibe,bold voice. प्रदीप खड्का पछी यो भाई को शैली राम्रो लाग्यो।good luck bro.
समीक्षा अस्ट्रेलियामा हुदा भ्याङकर भैसकेको रहेछ बधाई छ समिक्षालाई,,, आमेश जस्तो युवाले समिक्षा सँग बिबाह गर्न तयार छु भन्नुनै समिक्षाको भाग्य चम्किनु हो,,अन्तमा पुन बधाई दिदै आमेश र समिक्षाको बैबाहिक समारोह भैरहेको देख्न चाहान्छु❤
ल ल बडो राम्रो कुरा सुन्नमा आयो - दुवै जना पिडित -पिडित पर्यो - तिमि पनि उस्तै। मो पनि उस्तै , मुना मदन जस्तै - विह गरे हुन्छ -तर केटो अलिक बदमास छ कि जस्तो पनि संख लाग्छ - फेरी समिक्चा लाई फसाएर (तेल तानेर ) छाडी देयो भने बिचार केटि त मर्छ है - दुइ दुइ पल्ट धोका सहनु सक्दैन बिचारी ले - सो। अमेश खबरदार ??
Samixya euta huge heart vayeko kt ho. Aamesh ji ra samixya ji ko eutai katha byatha jasto vayeko le dubai life partner vayeko dekhna paye hami dherai khushi hunthe. struggling person hunu hunxa dubai jana. Chemistry pani milxa pakkai pani.
पहिला जे जस्तो भयो भयो तर अब बिहे भयेर अर्कै को जीवन साथी भैसकेकी र आफ्नो छुट्टै जिन्दगी मा जिउन थालेकी मान्छे को बारेमा येसरी नसोदेको भये राम्रो हुने थियो कि ।
समिक्षा र आमेशको जोडी एकदमै सुहाएको छ।
तपाईं हरुको सोच बिचार पनि एकदमै मन पर्यो
एकले अर्कालाई सपोर्ट गर्दै जानु निन्दा गर्ने हरुको पछाडि नलाग्नु तपाईं हरुको यो माया अजम्बरी रहि रहोस् धेरै मायाँ धेरै आशिर्वाद धेरै सम्झना छ।
U r right
खुलेर बोल्ने सकारात्मक ब्याक्ति हुनु हुँदो रैछ आमेश भण्डारी ❤स्वास्थ लाभको कामना प्रकाश अन्कल्🙏
Amesh bhandari is a good person👍️सारै राम्रो सफा मन भयेको हुनुहुदो रैछ 😊 good bels u
यो भाइको राम्रो लाग्यो बोली वचन फस्ट टाइम हेर्दै छु यो भाइको इन्टरभिउ राम्रो राग्यो
खुसी लाग्यो आमेस जि समिक्षा लाई यति धेरै साथ दिनुभएको मा 🙏🙏🙏🙏🙏
पहिलो केस पल शाह दोस्रो आमेश होला बलात्कार केस मा जेल जान मन भय समिक्षा सङ्ग love गर्नु है होसियार त्यो kt बच्चा हो रे जस्ले जे भन्यो तेहि मान्छ
Amesh brother pani fasne vayo 10 lakhey bata..
@@bimal96htdvlog15fasne vanne kura aafno afno karmako fal ho .....voli tapai fasnu hunxa ki tapiko afno lai fasauxa tyo dinko kura ho kasko din bigreko xa tei fasxa .......yo case ma pahile keti faseiyo jutha aas dekhayo ketilai ris uthyo usle ni fasain yesma bichara kohi xaina
समिक्षा र, आमेश् को जोडी निकै सुहाउँछ❤
प्रकाश अंकल लाई Get well soon💐🙏
Paul ko 20 lakh timle dinxau rw🤣🤣🤣
अमेस लाइ पनि नाबालिका काण्ड लगाउलान् नि फेरि धेरै बहिनी रहेछ आमेस को पनि जन्म ४८ साल र समिक्षा ६२
Jo j gare ni garos hamilai k matlab,aafno jindagi t k hunxa thaha xaina
@@ritamoktan895 होर मोक्तान स्या 🤔🤔🤔
@@lurey_boy
Balatkari sasto ma jail bata niskiyo
मनमा लागेको सबै कुरा बोल्ने यक खतरा पत्रकार लाग्छ मलाई प्रकाश सुबेधी 🙏❤️🇳🇵
❤❤
त्यो कठिन समयमा काँधमा राखिएको हात,
सफलतामा बज्ने ताली भन्दा धेरै महत्त्वपूर्ण
हुन्छ,!😊💜 Get well soon uncle💐🙏
होनि
Mh hjr ko big fan banxu hoiiii❤
😏😏😏😏😏होला होला🤣
Wow supper 👌💕👍🧡♥️💚💜💯🔔💐💖🙏🙏🍁🍁🍁
good luck aamesh da ❤️❤️ सुरु देखि अन्तिम सम्म हेरे 😊😊 कति राम्रो सोच हो ❤️❤️
समिक्षा संग नाम जोडिएको सबै खाले कुरा हरु राम्रो लाग्छ धन्यवाद आमेश दाइ एउटा दुखी नारिलाइ साथ दिनु पर्छ 🎉🎉❤❤ सम्बन्ध ले गलाउछ होनि पैसा धन सम्पती नभएनी हुन्छ तर सम्बन्ध बिग्रेपछि गारो हुन्छ
Exatly
प्रकाश अङ्कल धेरैका Interview हेरियो अब एउटा काम गर्नुहोस अनि सबैको झन् प्रिय बन्नु हुन्छ तपाइँ एउटा साच्चीकै नेपालि कला सस्कृति लाइ माया गर्ने व्यक्ति हो भने गायिका बिष्णु माझि संग Interview लिनुहोस् अनि करोडौ नेपालीले तपाइलाइ सम्मान गर्नेछन कित बिष्णु माझीको श्रीमान् भनेर चिनिने सुन्दरमणि अधिकारि लाइ बोलाउनुहोस अनि कुरा गर्नुहोस र सोध्नुहोस यतिका वर्ष सम्म किन बिश्नुमाझी बाहिर औदिनन एकचोटि यो बिसयमा कडा रुपमा प्रस्तुत हुनुहोस अनि मान्छु हामि !!! जय नेपाल !!! जय देश !!!
सहि बिषयको उठान गर्नु भो
Sahi vannu vo
Hami lai sachhi hernu man xa bisnu majhi lai plz
100%
मन को कुरा ❤
चिप्लेटी अन्क्ल खाली past कोटाउछ। past relation सोधेर अर्का को नया जिन्दगी मा भाजो हाल्ने काम चाहिँ नगरे हुन्थ्यो।
कति राम्रो मान्छे हुनुहुदो रहेछ आमेष भन्डारी प्रकास दाईलाई स्वास्थ लाभको शुभकामना ❤❤❤
उमेर छ दुवैको बिहे गर्दा केही फरक पर्दैन! आमेश दाईले समीक्षालाई यस्तो ठूलो घटना भएको भए पनि यदि अपनाउँछ भने त्यो आमेश दाईको ठूलो महानता हो! दुवैको राम्रो होस् 🥰❤️✌️💐
त्यही महान ठानुन भनेर नै हो उनले यो भनेको 😢😢😢😢😮
@@jayantimagar2348 आमेश दाईलाई महान ठनोस् भनेर मिडियामा बोल्नु जरुरी छैन, उ चानचुने मान्छे होइन, आफ्नो नाम आफै कमाई सकेकोले गर्दा कसैको जरुरी छैन
Aamesh frankly bolxan malai sarai man parxa..yo manxelai salute garxu jasle samikshya lai testo situation ma pani sath deko xa.. I love brother.
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ ❤
Lekhna paya vane j pani lekhi dena 😢
😂😂😂❤
आनुस न त नेपाल तिर
नेपालमा स्वागत छ हजुर
Aamesh ji ko best interview….jhan dherai Respect Badeko xa 🙏🙏❤️❤️❤️जे जती बोल्नु भयो धेरै राम्रो लाग्यो
स्वस्छ मनको भाइ रहिछ अरुको सम्मान गर्ने बानी राम्रो लाग्यो good luck vai
Wow so sweet conversation आमेसको फ्यान भए मत❤🥀
यो सो हेर्ने सबैजानको घर परिवार र आफन्त सबैलाई भगवानले रक्षा र कल्याण गरून् जयहोस सबैको 🙏🇳🇵❤️
❤म समिक्षा आधिकारी ❤ लाई 16 सालैमा भन्ने गित बाट चिनेको हु। उ स्ट्रङ लेडी भएर म उसको फ्यान भएको हु।त्यो कन्ट्रोभर्सी को समयमा उसको बारेमा म राम्रो कुरा गर्थे अरु ले नराम्रो भन्ने गर्थे अनि साथीहरू लाई भन्थे उ बहादुर केटी हो सधैं समिक्षाको पोजेटिभ मात्रै कुरा गर्थे त्यही भएर मलाई पनि समिक्षा भन्ने गर्थे साथीहरु ।
# हाल साउदी बाट घर चहीँ दाङ जिल्ला #
हामी दंगाली हौ सहि गलत छुटाउनु पर्छ सफलता म भन्दा असफलता म साथ दिनु पर्छ दाइ
Ramro lagayo
@@nilamcentury4669 धन्यवाद बैनी
@@nepal123ghb धन्यवाद साथी
स्वास्थ लाभको कामना प्रकाश दाइ❤️❤️❤️❤️💐💐💐🙏
Positive thinking love life society.....god gifted only one time..never get chance..pl sp samikshya lvly couple maturity comes Truth....
Samikshya managed to overcome horrible time in the past. She is a great and difficult to find such a strong lady. God must bless her.
आमेश र समिक्षा बैबाहिक जिवनमा बाधिदा सारै राम्रो हुन्छ किनकी नचाहिने कमेन्ट गर्नेको बोली बन्द हुन्छ।
आमोसको समिक्षा प्रतिको सम्मान एकदमै मन पर्यो यहि सम्मान मायामा परिणत भए अझै राम्रो 👍️👍️
अामेश Good Persion लाग्याे ,उहाँलाई धेरै सफलता मिलाेस । प्रकाश सुवेदिलाई सम्मान छ ।
धन्यवाद आमेश जी समीक्षालाइ साथ दिनुहोला
सिड्नी गएर प्रकाश ठूलो बुवाको स्वास्थ्यमा असर भएछ आवाज अर्कै आई रहेको छ तपाईंलाई शीघ्र स्वास्थ्य लाभको कामना ठूलो बुवा🙏🙏🙏🙏
xxx
Understanding amesh ji 🙏good words for samiksya 👍 nice voice amesh ji 🙏good singer
Very humble and simplicity person amesh bro
Best wishes for future 🎉🎉❤❤
मलाई यो केटा सारै मन पर्यो है स्ट्रेट मान्छे
Aamesh ko interview ramro lagyoo maan ni safaa raixaa samikshya ko lagi kati samman khusi lagyooo ❤❤
Amesh bhandari so good looking and talented..🥰🥰nice voice
Aamesh ji … is soooo good,pure heart handsome,& humble person.much love ❤️ & respect.फेरी आउनु पर्यो फिल्म maa
Maja ayo herera aja ko episode, get well soon Prakash sir 🙏
सबै सोद्नुस तर कसैको ब्यक्तिगत जिवनलाई लियर फोटो तेर्स्याउदै यो कस्तो त्यो कस्तो भनेर सोध्नु गलत हो🙏चुल्ठे दाजु निता होस या पल बिगद कोट्याउनु हुदैन कसैकोपनि🙏😢
यो शो प्रकाश सुवेदी सर बिना खल्लो लाग्छ मलाई ❤️✅
huge respect to you amesh bro❤ samikshya ❤️ Amesh perfect for eachother❤
Amesh ji thanks for samikshya support❤❤❤❤❤
राजा रोजेको मा निकै खुसी लाग्यो । राष्ट्रबादी देशप्रेमी कलाकार रहेछन् । ❤
good boy aamesh ❤️❤️ samixya laaii saport gareko ma salute 🙏🙏
अल्पबिराम उहाको गित पो हो अति सुन्दर गित ❤️❤️❤️
याे 😂अंकलकाे एउटै कुरा मन पर्दैन 🤣🤣भुपु माया काे फाेटा देखाएर प्रस्न गरेर चिप्लाउँछन😅😅😅😂😂😂😂
😂😂😂😂😂
😂😂😂
Amesh le khai sake x Australia ma
Ho vanya😂😂😂
😂😂😂😂😂
Get well soon uncle🙏💐🇶🇦🇳🇵 . Amesh bro i never listened your song but i will listen from today because your polite, humble interview attract towards you. I respect your love towards your father and from my inner core of my heart, I pray to lord shree pashupatinath that next reincarnation as a son from same Dad🙏💐😊🙏🙏
काका लाई पनि मेरो तर्फबाट नमस्कार! हजुर को बोली सुन्न हतार मा छु 🎉🎉🎉❤❤❤❤❤
Khusi lageyo je hunxa ramro ko lagi hunxa ❤Samikshya Amesh ❤❤❤❤Thank you prakash sir 🙏
एकदम धेरै खुसी लाग्यो आमेश दाईले समीक्षा लाई साथ सपोर्ट र इज्जत गरेकोमा, समीक्षा लाई यस्तै बुझने जीवन साथीको आवश्यक छ ❤
सालिन interview , कति मज्जा संग ले clear जवाफ दिनु भएको आमेस जी ले । मन पर्यो ।
अहिले समिक्षा ले यस्तो गल्ती नगर्दा हुन्छ यदि दिमाग छ र बुद्धि छ भने ,यो लभ सब माया प्रेम मा नपर्दा हुन्छ सचेन बन अब त
tara samikshya le Paul shah lai dekhauna ko lagi baye ni amesh sanga jodi banaune cha hahahha
@@pabilimbu-ut5hxArka Lai Dekhaunu Lai Kina Ahile Biha Garnu
I really salute amesh I have no word for you ,such a a great man salute for you❤❤
गजबको टेयालेन्ट रहेछ यतिको टेयालेन्ट भएको मान्छे शान्त छ्न।
Amesh bhandari what a good guy❤❤
ल ल भाइ अब लभको चक्कर नपर , सिधै मागी बिबाह गरे हुन्छ ।
Honi tyati ramro hironi Nita Lai xodeko k var keta manxe ko
Now i am fan of Amesh bhandari❤
आमेश भण्डारी💝समीक्षा अधिकारी
अती नै राम्रो जोडी❤❤❤
अस्वस्थताको बाबजुत पनि उपस्थित भइ
हामीलाई मनोरंजनको साथसाथै कलाकारिता जगतको कार्यक्रम
' द प्रकाश सुबेदी शो ' ल्याइदिनु भएकोमा
सम्पूर्ण टिमलाई नै धेरै धन्यबाद !❤🙏
same here❤❤❤❤❤
Malai aafno nepal peyaro lagcha mero life ma na mahile hindi filim hare na bideshi filim na news hare sayad ma nai hola hindi filim sireyal kunai pani naharne ma nai hola hajur ko kurA ma sahamati chu balen sir 🙏🙏🙏🙏🙏
Amesh is so supportive,it would be better if they join together
I watched whole episode and i have huge respect for this man. You have to be very brave to be with her and you dare it because you are a man💙
बातो हेर्दा हेर्दै बल्ल आउनु भयो खुसी लागेय्यो
आमेश भन्डारी मान्छे नि राम्रो रहेछ।स्वर नि राम्रो ,बिचार नि राम्रो रहेछ।केटा मान्छेले समिक्षालाइ कति नराम्रो भन्छन् तर आमेशको सोच राम्रो रहेछ।
Dami layo aajako interview! God bless you aamesh gi❤️
“हमारा एक मात्र चिकित्सक है परमात्मा,हमारी एक मात्र औषधि है प्रार्थना”
जय श्री राम🙏
तपाईंको इच्छा पूरा होस, धेरै धेरै शुभकामना।
Yak dam dami manxa hero vanda geet ma ramro xa voice .. get well soon kaka.. lop u alll ❤❤❤❤
Bises parkas guru lai naman and Sampurna timlai naman aaele samma sabai show hereko xu dherai ramro xa 🙏🏻🙏🏻🙏🏻👏👏👏👏👏💐💐💐
Aamesh bhandari म पहीलो पटक देख्दै र चीन्दै छु।मान्छे चैं genuine and positive vibe,bold voice.
प्रदीप खड्का पछी यो भाई को शैली राम्रो लाग्यो।good luck bro.
आज आएर यो मान्छे मन पर्यो समिक्षा लाई यसरि support garirakhnu 🎉🎉❤
मलाई आमेश भण्डारी मान्छे यस्तो लाग्यो मान्छे भन्दा पनि धेरै उसको मन धेरै चोखो र सफा अनि राम्रो रहिछ। ❤❤❤ 👌👌👌
Kasto ramro positive bichar 🙏
सालिन अनि मन पर्ने नायक\गायक आमेश ❤❤❤❤
राम्रो हुन्छ सम्बन्धमा बस्नुहोस।
सफा मनको मान्छे आमेस❤❤❤❤❤
overall भन्नू पर्दा केटाले चाहिँ समिक्षालाई मन पराको बुझियो समिक्षा बाट पनि केही न केही पक्कै छ!!
अरुको कुरा थाहा भयन तर मेरो दाजु संगै हुदा उहालाई भेटेको धेरै राम्रो बानी व्यबहार छ राम्रो हुनुहुन्छ ❤️💎
Amesh sir ko interview herera kasto Maja aayo tapaike socheko kura Pura hunexa
आफन्त ले मात्र चिन्ने गायक, कलाकार रहेछ। पीडित नै रहेछ केटो।
Uhale jasari Samikshya ko barema positive kura garnu vayo respect u🙏...she is really a strong lady..
right
समिक्षा बुनुलाई उनको कठिन समयमा साथ दिने दिपकराज गिरी, सुरेश सुनार, दिविशा,प्रकाश सुवेदी लगायत आमेशजीलाई पनि धन्यवाद ।
बिष्णुमाझी को अन्तरबार्ता लिएर बास्तविकता ल्याउनु होला, धेरै ठूलो पुण्य हुनेछ....
जे हुन्छ राम्रो को लागी हुन्छ ❤
Really
अामेस लाइथाहाछइनरमइलेत हल्लासुनेकाेथिये पल्तिर केके भयेा भन्थे १० लाखपनितिरनिकुरा सुन्थे फेरि १० लाखकान्ड हाेलानि
समीक्षा अस्ट्रेलियामा हुदा भ्याङकर भैसकेको रहेछ बधाई छ समिक्षालाई,,,
आमेश जस्तो युवाले समिक्षा सँग बिबाह गर्न तयार छु भन्नुनै समिक्षाको भाग्य चम्किनु हो,,अन्तमा पुन बधाई दिदै आमेश र समिक्षाको बैबाहिक समारोह भैरहेको देख्न चाहान्छु❤
???? The hell u are talking 😡😡😡
साँच्चिकै हेर्न र सुन्न मन छ विष्णु माझीको इन्टरभिउ
M सदै यो कार्यक्रम को पर्खाइ मा हुन्छु❤
Aaile samma ko sabai vanda man pareko Pradip khadka ra aamesh Bhandari ko bolne saile ho yo so ma❤
स्वास्थ्य लाभको कामना प्रकाश सुवेदी सर
Yo video 4 choti herey kti thulo manka aamesh vandari ❤❤❤❤
Good person
समिक्षा शीत तपाइको जोडि सारै मिल्छ
ल ल बडो राम्रो कुरा सुन्नमा आयो - दुवै जना पिडित -पिडित पर्यो - तिमि पनि उस्तै। मो पनि उस्तै , मुना मदन जस्तै - विह गरे हुन्छ -तर केटो अलिक बदमास छ कि जस्तो पनि संख लाग्छ - फेरी समिक्चा लाई फसाएर (तेल तानेर ) छाडी देयो भने बिचार केटि त मर्छ है - दुइ दुइ पल्ट धोका सहनु सक्दैन बिचारी ले - सो। अमेश खबरदार ??
बधाई छ दुवै लाई।💐
बिहे चाहिँ गर तर काण्ड ननिकाल्नु है
Samixya euta huge heart vayeko kt ho. Aamesh ji ra samixya ji ko eutai katha byatha jasto vayeko le dubai life partner vayeko dekhna paye hami dherai khushi hunthe. struggling person hunu hunxa dubai jana. Chemistry pani milxa pakkai pani.
Welcome back kaku❤❤ Get well soon kaku❤❤❤
आदर्श को खोल ओडेर पाप गर्दै हिड्ने नाम मात्र का रिएल हिरो हरु भन्दा त यथार्थ का राम्रो मन भएका साच्चिकै यिनै रिएल हिरो हरु भगवान हुन हिरा हुन ❤❤
So Cute n best interview Aamesh brother🙏❤️pure Soul real hero👍️n God bless you n Cute voice👌🙂
सहि भन्यो तेहाका मान्छे पनि खुसी छैनन् यहॅाको मान्छे पनि खुसी छैनन्👍🏻
प्रकाश सुबेधी को यो कार्यक्रम यकदम धेरै मन पर्छ 🙏❤️🇳🇵
@@LoyalNepali fake balen ko koho yo
@@LoyalNepali dhela chiknu prx koho 🍌