आँखाभरी आँसु पार्दै टंकले भने, मलाई दर्जी भनेर होच्याउँछन् | EPISODE - 50 | THE PRAKASH SUBEDI SHOW

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • आँखाभरी आँसु पार्दै टंकले भने, मलाई दर्जी भनेर होच्याउँछन् | EPISODE - 50 | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest : Tanka Budhathoki & Ashok Darji
    Episode- 50
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode44
    #tankabudhathoki #ashokdarji #manbinakodhan #aamababa #deuta
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV

КОМЕНТАРІ • 1,7 тис.

  • @TANKABUDATHOKI
    @TANKABUDATHOKI Рік тому +2520

    नमस्कार 🙏 हजुरहरुको माया साथ हौसला बिस्वासले गर्दा हामी अहिले पनि सङै छौं । सधै सङ्गै रहिरहन पाउॅ आशीर्वाद दिनुहोला है 🙏 चाडै हाम्रो नया गीत हजुरहरु माझ आउने छ ❤️

    • @lokeshbist9371
      @lokeshbist9371 Рік тому +11

      ❤❤❤❤

    • @HimalRaiRealEstate
      @HimalRaiRealEstate Рік тому +13

      यो माया र साथ सपोट सधै यसरि नै रहिरहोस टन्क सर अनि यो साथ सपोट को कदर कहिले नभुल्नु है अशोक भाई भाग्यले मात्र यस्तो सपोट गर्ने मान्छे भेटिन्छ भगवान् रुपि टन्क सरको परिवार ❤❤❤❤❤❤❤❤❤❤

    • @arjunjungpanthee9803
      @arjunjungpanthee9803 Рік тому +2

      This interview really proved that tapai ko maan ma kunai paap chhaina dai..
      Tapai Ashok Vai ko life ma god jastai banerw aaunu vako chha ❤️..
      Ma ekdam inspired vaye tapai Bata
      .. I am also a 21 years old youth...
      Racial discrimination hatauny prayash ma tapai ko kosish pani ekdam appreciable chha Mero dai..
      Plz keep going ❤️❤️❤️❤️

    • @rabindrrarai2125
      @rabindrrarai2125 Рік тому +3

      Tanka you r jus brilliant n talent artist proud of you bro.

    • @samirsubedi2230
      @samirsubedi2230 Рік тому +3

      My hero ❤️

  • @onlinetv3648
    @onlinetv3648 Рік тому +448

    आँसु आयो अन्तर्वार्ता हेर्दा हेर्दै ! अशोकको लागी जिउदो भगवान ❤❤

  • @GaukoKhabarNP
    @GaukoKhabarNP Рік тому +81

    आहा कति ज्ञानी भएछन । धन्यवाद टङ्क दाइ । अशोकमा आएको परिवर्तनले देखाउछ कि एक जना मान्छे मान्छे बन्नका लागि एउटा असल अबिभाबकिय भुमिका कति हुन्छ भन्ने कुरा । सधैं सधैं भगवानले रक्षा गरून् ❤❤❤

  • @Mahesh25989
    @Mahesh25989 Рік тому +46

    कसम आँखा बाटै आँसु आयो yrr टंक दाई भनेको अशोक को लागि भगवान हुन ❤❤❤

  • @lalshrestha3479
    @lalshrestha3479 Рік тому +652

    समाज परिवर्तन को लागि यो हिम्मत गर्नुभएको मा सलाम छ!!❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +412

    मन बिनाको धन ठुलो कि धन बिनाको मन😊
    अशोक दर्जीलाई यो स्थान सम्म पुर्याउनमा
    टंका बुढाथोकी को ठूलो हात छ, जय होस्🙏

  • @user-tk2zv8nr1k
    @user-tk2zv8nr1k 11 місяців тому +13

    कति ज्ञानि भएको असोक भाइ कति राम्रो बोल्ने तरिका ❤️❤️पहिला भन्दा पुरै परिवर्तन भएको👌👌 यतिको ठाँउ मा पुराउने सबै टीम भाग्य भाइ tanka सर अनि सबै परिवार लाइ हार्दिक नमन्🙏🙏 सफल्ताको कामना❤️❤️🙏🙏

  • @dipeshthapa6719
    @dipeshthapa6719 Рік тому +7

    कसम अहिले पनि यस्तै छ। बाहिरी रूपमा यसो गर्नु हुँदैन भन्छन् तर त्यही भन्ने मान्छेले नै स्वीकार्न सक्दैन यो येथर्था हो। जातमा मैले पनि यही सोचेको थिए परिवारले स्वीकार गर्छ की गर्दैन भन्ने सोचेको थिएँ। तर यस इन्टरभ्यु हेरे पछि खुसी लाग्यो। अहिलेको जमाना मा आफू र आफ्नो परिवार बाहेक अरुलाई खुसी पार्न सकिंदैन। अरु ले के गर्छन् होइन आफूले के गर्न सकिन्छ भन्ने हो समाज बिस्तारै परिवर्तन होला तर टंक सर र उहाँको परिवारहरु एक बलियो उदाहरण हुनुहुन्छ उहाँ सबै परिवारलाई कोटी कोटी नमन् । अशोक भाइले पनि यो गुण कहिले नबिर्सिनु तिमीलाई यो समाज र जीवन मा निकैनै बलियो बनाउनु भएको छ।

  • @Sailoprakash2047
    @Sailoprakash2047 Рік тому +190

    एउटा समाज परिवर्तनको निम्ति मुख्य भूमिका खेल्नु भएको छ। टंक सरलाई सलाम 🙏🙏🙏🙏🙏

    • @trishanasunar9712
      @trishanasunar9712 Рік тому +2

      Samaj paribartan ka bahak

    • @user-rp5er7ii5l
      @user-rp5er7ii5l Рік тому

      उच्च बिचार ,समाज सेवी टंक स परिवार लाईं धन्यबात🙏

  • @CineFix_Nepal
    @CineFix_Nepal Рік тому +46

    मानिस ठुलो दिलले हुन्छ भन्ने कुरा टंक सर वाट सिक्नु जरुरी छ यो विवेद गर्ने समाजले😢

  • @laxmineupane1129
    @laxmineupane1129 Рік тому +39

    बाबू अशाेक तिमी ले सर लाई जीवन भर साथ दिनु पर्छ र तिमिले गुन बिरसन हुदैन धन्यबात सर लाई

  • @munera49
    @munera49 Рік тому +19

    हिन्दु धर्म हामी ठूलो जात भन्दै उफ्रिनेहरू यता हेर हाम्रो झापाली टंक दाइ को सोच यसरी हुन्छ समाज परिवर्तन फराकिलो बिचार र सत्कर्मले बधाई छ हजुरलाई❤❤🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +185

    अशोक दर्जी र टंक बुढाथोकी क-कसलाई मन पर्छ ?🙏👍️

  • @tukarampant7929
    @tukarampant7929 Рік тому +149

    टंकजीकाे माहान हृदय स्तुत्य छ।राजनीति विकृत भैरहेको वेला यस्ता उदार हृदयी व्यक्ति पनि हाम्रो समाजमा हुनुहुन्छ भन्दा नेपालीको शिर ठाडाे हुन्छ ।

  • @netrakathayat5064
    @netrakathayat5064 Рік тому +10

    अशोक भाइ निकै नै परिवर्तन भैइसकेका रहेछन् उच्च सम्मान छ टंक बुढाथोकी जि प्रती 👏👏👏

  • @hopeforliving.
    @hopeforliving. Рік тому +17

    तपाई प्रतिको सम्मान आज उच्च बड्दै गाको छ। सलाम छ तपाईलाई॥

  • @user-cx2vc7xm7b
    @user-cx2vc7xm7b Рік тому +86

    कसैको नि आँखा नलागोस यो जोडि को।सदा यसरी नै खुसी भएर बस्नु अनि अगाडि बडोस।शुभकामना 🙏🙏🙏

  • @krishnakhadka-tx1je
    @krishnakhadka-tx1je Рік тому +38

    मेरो त आसु आयो यो भिडियो हेरेर कति महान बिचार👏👏👏

    • @srijanaacharya955
      @srijanaacharya955 Рік тому +1

      राम्रो अन्तर्रबार्ता

  • @diwankumarshrees1845
    @diwankumarshrees1845 4 місяці тому +3

    समाज परिवर्तन को लागि हिक्मत गर्नु भएकोमा सलाम छ !

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 Рік тому +12

    जातिय विभेदले जडो गारेको हाम्रो समाजमा एउटा गरीब पिछडिएको वर्गको एउटा बच्चालाई त्यस्तो अवस्था बाट यहाँ सम्म पुर्याउनु भएकोमा कोटी कोटी नमन् छ टंक सर सांगीतिक क्षेत्रको सफलको शुभकामना लगायत स परिवारलाई ❤❤❤❤❤❤यसरी नै खुसी भइरहोस्

  • @puspakthapahk8087
    @puspakthapahk8087 Рік тому +29

    सहि मान्छेको हातमा पर्यो भने जिन्दगी कहाँबाट कहाँ पुग्दो रहेछ भन्ने एउटा गतिलो उदाहरण हुन प्यारा भाई अशोक दर्जी, धेरै धेरै धन्यवाद टंक बुढाथोकी सर #Respect ❤️🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +162

    भगवान श्रीकृष्ण भन्नू हुन्छ"गुण मिल्छ भने
    गुरु बनाउ चित्त मिले चेला बनाउ मन मिले
    मित्र बनाउ नमिले एक्लै रमाऊ जय होस्😊🙏

    • @bhupalthapa217
      @bhupalthapa217 Рік тому +2

      हजुरले शान्ति पाउनु भयोकी नाइ मिस

  • @kopilalimbuni6732
    @kopilalimbuni6732 Рік тому +30

    बिचरा दुख,समाजको पिडा आफ्नो ठाउमा छ be strong tank dai😢❤❤

  • @jivannaubhag6866
    @jivannaubhag6866 Рік тому +16

    ओत लाग्दा ठुलो रुखको लाग्नु।टंक बुढाथोकी एक महान मानव बृक्ष हुन जसले असोज दर्जीलाई ओत दिए❤

  • @RajTamang-ud3kf
    @RajTamang-ud3kf Рік тому +189

    कुसंस्काकारलाई संस्कारमा परिवर्तन गर्न सफल र संगरससिल जोडी ❤️❤️🙏🙏

  • @govindathapa962
    @govindathapa962 Рік тому +120

    क्या साहसिलो सोच अशोक भाइको उज्ज्वल भबिस्य को कामना अनि टंक सर को कदम लाई सलाम छ सलाम छ्❤️🙏🙏🙏🙏🙏

  • @Lokendraparki79
    @Lokendraparki79 5 місяців тому +5

    बाबु अशोक तिमीले भगवान को साक्षात रूप पाउनु भएको हो ❤
    आँखाबाट आँशु नै खस्यो।

  • @laxmibk314
    @laxmibk314 Рік тому +29

    आँसु आयो अन्तर्वार्ता हेर्दाहेर्दै असोक दर्जिको भगवान टन्क बुढाथोकी🙏❤️

  • @ramrijal2516
    @ramrijal2516 Рік тому +45

    जसले जे भनेपनी tanka जि ले निस्वार्थ भाबले अशोक दर्जीलाई सहयोग गर्नु भएको हो.र अहिलेसम्म गरि नै रहनु भएको छ.नमन्🙏🙏

  • @HamiBalbalika
    @HamiBalbalika Рік тому +115

    हरेकले जातपातको भेदभाव नगरी
    आफ्नो देश र देशबासीहरुलाई
    सबैभन्दा माथि राख्नु जरुरि छ ❤🙏

  • @ravikhadka3926
    @ravikhadka3926 Рік тому +8

    अशोक लगाएत समाज रुपन्तर को लागि गर्नु भएको महान कार्य को लागि टंक सर र सम्पुर्ण परिवारलाई हृदय देखिनै नमन छ❤❤❤।🙏🙏🙏

  • @adhikarikumar4258
    @adhikarikumar4258 Рік тому +4

    आहा टङ्क बुढाथोकि दाजु को कुरो सुन्दा साच्चिकै मेरो मन भक्कानिय किन हाम्रो समाजले अजै बुजन नसकेको होला 😢😢😢 सारै खुसि लाग्छ टङ्क दाजुले ठूलो काम गर्नु भाको छ ❤❤ good lock tanka daju ❤❤❤all the best ❤❤❤❤

  • @Organic482
    @Organic482 Рік тому +45

    यो समाज परिवर्तनको लागि मानवीय धर्म मात्र नभयर एउता सेवा सम्म गर्नु भयको छ धन्यवाद छ दाजु टंक 🙏🌷

  • @cnthapa9405
    @cnthapa9405 Рік тому +179

    अहिले सम्म कै हेरेको सुनेको रजतपटको उत्कृष्ट अन्तरवार्ता, सलुट टंक बुडाथोकी सर।

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 Рік тому +3

    सलाम छ 🙏🙏 टंक बुढाथोकी ज्यु लाइ। कथित् ठुलो जात भनाउँदा हरु ले मान्छे ले मान्छे लाई कस्तो ब्यावहार गर्नु पर्छ भन्ने टंक बुढाथोकी बाट सिक्नुस्।

  • @sanjupariyar7264
    @sanjupariyar7264 Рік тому +2

    एक जना मान्छेको हिम्मतले उस्को पुरै परिवारले जातीय भेदभाव विरुद्ध आवाज उठाउन सक्छ,यहाँ बुझ्नेहरु नै अबुझ बनिरहदा गर्नेहरुलाई हतोत्साहित र कमजोर बनाउछन,बाहिरी कुरा नसुनेर जसरी अगाडी बढनु भको छ यो पाइला कहिले नरोकियोस शुभकामना Tank sir and all family ❤❤❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +44

    तपाईले जीवनमा धेरै पराजयहरूको सामना गर्नु पर्नेछ
    तर आफैंलाई कहिल्यै पराजित हुन नदिनुहोस् 😊
    गायक अशोक दर्जी भाग्य बदलिँदिने भगवान
    संगीतकार गायक टंका बुढाथोकी लाई धन्यवाद🙏

  • @yaggabk2244
    @yaggabk2244 Рік тому +20

    अशोक को लागि अन्नत काल सम्म को लागि कर्म दिने बाबा हुनुन्छ टन्क बुडाथोकि सलाम छ ! टन्क सर तपाईं यो समाज को लागि एक उधार्निय बेक्तितो हुनुन्छ !भोलि का दिनमा इतिहास ले सम्जिने छ हजुर लाई💐💐💐💐

  • @suppergaming4422
    @suppergaming4422 Рік тому +8

    Wo ashok ko बोल्ने सैलि सस्कारि ब्यबहार देखेर म अचम्म परे सम्मान छ टङ्क दादाप्रति😮😮😮

  • @trisanatara4951
    @trisanatara4951 Рік тому +8

    हिम्मतीला टंक समाज परिवर्तनको लागि एक जीवन्त पात्र र असोक का भाग्यमानी मार्गदर्शक आधुनिक पिता सलाम छ टंक बुढाथोकी 🙏🙏

  • @pradeepmagar9416
    @pradeepmagar9416 Рік тому +48

    अशोक आईसकेपछी नै मैले चिनेको हो टंक बुढाथोकीलाई, सलाम छ टंक बुढाथोकीलाई👍️🙏

  • @MohanShreepali
    @MohanShreepali Рік тому +46

    बास्तबमा समाज परिवर्तनको लागि हजारौं टंक बुढाथोकी जन्मिनु आवश्यक छ❤❤

  • @munalratnavlogs8365
    @munalratnavlogs8365 Рік тому +10

    म पनि दलित हो ट्न्क दाइ महान हो समाम छ आँसु नै आयो तपाईं हरुको कुराले

  • @fatmaa8343
    @fatmaa8343 5 місяців тому +1

    अति नै सुन्दर भिडियो देखेर खुसी लाग्यो अशोक बाबु सँगै टंक बुढाथोकी लाई सम्मान छ यति राम्रो मान्छे बनाउनु भएको छ अशोक लाई तपाईंको जति नै बयान गरे पनि कम हुन्छ

  • @sumanlakandri3176
    @sumanlakandri3176 Рік тому +62

    खुशी लाग्यो टंक बुढथोकीदाई अनि अशोक दर्जी लाई धेरै पछि देख्न पाउँदा 🙏🙏❤️❤️❤️❤️❤️🥰🥰

  • @rajubhandari6178
    @rajubhandari6178 Рік тому +40

    अशोक बाबू ठूलो गायक बन्नुपर्छ ल टंक दाजुलाई कहिले नभुल्नु ल❤❤❤❤

  • @sanjaygurang5091
    @sanjaygurang5091 Рік тому +3

    राम्रो मान्छेको हात परे पछि बोली भबिस्य कति राम्रो भयो धेरै धेरै धन्यबाद टंङक बुढाथोकि सर

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 Рік тому +1

    वास्तवमा धन भन्दा पनि मनका धेरै धनी व्यक्ति टंक बुढाथोकी जस्ले यो एउटा जातीय विभेदमा मुसिएको सिङ्गो समाजलाई चुनौती दिँदै अशोक दर्जी लाई यहाँ सम्म ल्याउनमा वहाँको ठुलो त्याग छ। सम्मान स्वरुप टंक बुढाथोकी लाई हार्दीक नमस्कार 🙏🙏🙏🙏 र आगामी दिनहरुमा अझ धेरै सफल्ताको शुभ कामना अशोक दर्जी लाई।

  • @kumar_skb
    @kumar_skb Рік тому +10

    अशोक को लागि भगवान बनेर आउनु भएको टङ्क जि लाई धेरै सम्मान छ अशोक को लागि यति सपोट गर्नु भएको छ।र पनि अनेक शब्द हरु आउछन।हिम्मत न हार्नु होला सर तपाईंको काम नाम सहयोग हामिले देखेको छौ।ए आर र अशोक को लागि केही कमि पनि गर्नु भएको छैन।बराबर हेर्नू भएको छ।अझै अगाडी बड्नु होला।तर आखामा आँसु देख्दा मन भत्कानियो।र प्रकाश दाइ ले सोधपुछ गर्ने हरेन प्रस्न म दम छ कतै चिप्लाउने होकि भनेर 😂सुरुमा डर लाग्यो अशोक लाई प्रयोग गरेको कुरा र गित धन को लागि कि अशोक लागि भनेर बाकी सबै राम्रो लाग्यो।एउटा कुरा यो अचम्म लाग्छ कि प्रकाश दाइ हरेक ब्यक्ति को बारेमा कसरी थाहा हुन्छ कस्ले के गरेको थियो उनीहरुको सम्बन्ध के थियो को साथी थिए को सङ्ग राम्रो न राम्रो के थियो यी सबै कुरा के कसरी पत्ता लगाउनु हुन्छ😂

  • @rbentertainment_07
    @rbentertainment_07 Рік тому +30

    महान टंक बुढाथोकी ❤ असोक को लागि भगवान बनेर आयका हुन् टंक ❤आशोक कति बुझ्ने भएको ❤

  • @lighthouse7900
    @lighthouse7900 10 місяців тому +1

    आशु नै आयो मेरोत अन्तरबार्ता देर्दाहेर्दै अशोका जिउदोभगवान टड़्कबुढाथोकि भाई हजुर को माहान कामको.लागि जति बणँन गरेपनि सकिदैन दाजु भाईको यो साथ सधै कायम रहोस धनबिनाको मन ठुलो कि मन बिना को धन अति मन पर्छ अशोक ले बोलेको अति मिठो 👍👍टड़्कभाईले दुखमा दिएको साथको फल अहले अशोक यति बुझने वाहा वाहा अशोक तिमिलाई धेरैधेरै धन्यबाद बाबु👍💕😍😍😍😍😍😍😍😍😍😍😍😍👌

  • @shamsher384
    @shamsher384 Рік тому +8

    सम्मान छ टन्क सर लाइ सधै सफलताको शुभकामना

  • @sureshpariyar9929
    @sureshpariyar9929 Рік тому +46

    आनन्द आयो यो कार्यक्रम हेर्दा अनि मन देखि संमान छ टन्क दाइ!!🙏❤️

  • @BalenShah180
    @BalenShah180 Рік тому +78

    नमस्कार म बालेन शाह अशोक बाबुको उज्ज्वल भविस्य को कामना नेपाली कलाकार लाई सम्मान गरौ जय होस्🙏

  • @ambikabasnet7954
    @ambikabasnet7954 Рік тому +6

    अहो कति राम्रो ज्ञानि हुनुभको अशोक बाबु❤❤

  • @mingmartamang4953
    @mingmartamang4953 Рік тому

    सारै दुःखद्। यो कथित माथिल्लो जात भनिनेहरु निच मानसिकताका हुन्छ। मानव र मानवता छाडेर अहिलेको युगमा पनि जातमा अल्झिरहेको छ।
    मान्छेले मान्छे माथी यस्तो विभेद गर्दा कति अशोक दर्जिहरुको मन रुदो हो ती दुखाइहरुको कल्पना पनि गर्न गाह्रो हुन्छ।।
    तर tanka budhathoki लाइ दिल बाट सलाम छ।

  • @SubasRag
    @SubasRag Рік тому +45

    आजसम्म सबभन्दा मन परेको एपिसोड अशोक दर्जीलाई स्थापित गर्ने टंक बुढाथोकी र रुपक सापकोटा दाई नै हुनुहुन्छ।
    टंक दाईको मनलाई सल्युट छ।❤

  • @rajunepali9107
    @rajunepali9107 Рік тому +10

    जन्म दिनु मात्र होइन कर्म दिनु पनि धर्म हो । यो जोडीलाई भगवानले रक्षा गरून् ।

  • @user-jd8cd6tc4f
    @user-jd8cd6tc4f 9 місяців тому +1

    अशोक भाईको अवस्था एक्दमै नाजुक थियो।गाँस,कपास ,घरको कुनै निश्चित थिएन एक्दमै दयनीय थियो।आज आएर टंक सरको सहयोगमा ती भाइको life style उज्वल भविस्य बनाउनु भएको छ त्यो महान छ।👍️👍️👍️🙏🙏🙏

  • @sunardorbahadur
    @sunardorbahadur Рік тому +5

    राम्रो सँस्कार र राम्रो शिक्षाले मान्छेलाई कति फरक र सम्झदार बनाउछ भन्नेकुरा अाज अशोक भाइलाई हेर्दा थाहुन्छ पहिले र अहिलेमा कतिफरक देखियो अशोकलाई जुनशिक्षा सँस्कार टङ्कसरले दिनुभएको छ सायद कमैले दिन्छन् र सक्छन् 🙏🙏

  • @jeevankami4214
    @jeevankami4214 Рік тому +62

    No word for tanka daaju.only ❤ for him.

  • @khadgabahadur2779
    @khadgabahadur2779 Рік тому +1

    समाजलाई परिवर्तन गर्न हजुर ले खेलेको भूमिकालाई सलुट छ हजुर लाई.

  • @sujanmarasini3427
    @sujanmarasini3427 Рік тому +28

    Gem of Nepal's music indurtry and humanity 🎉❤

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Рік тому +4

    सामाज परिवर्तन हरेक टङ्क जस्ता जन्मिन जरुरी छ । सलाम छ टङ्क जि लाई

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Рік тому +3

    टङ्क सर लगायत वहाँ को परिवारको यो महान पबित्र कार्य ।केही नालायक , मनुष्य रुपि राक्षस हरु बाहेकका सम्पूर्ण नेपाली हरु ले ससम्मान इज्जत दिनु हुन्छ।मन कमजोरी नबनाउनु होस् ।टङक सर।❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 Рік тому +4

    टंक जीकाे महान कार्य , प्रेरणादायी व्यवहार काफी छ, याे समाजलाई ❤❤❤❤❤

  • @suvatrathapa7357
    @suvatrathapa7357 Рік тому +1

    धन्यवाद छ टङ्क लाई राम्रो सोचअसोक को भविष्य उज्ज्वल बनाउने नै टङ्क बुढा हुन 😏👍️✋👌

  • @tulbahadurpariyar3076
    @tulbahadurpariyar3076 Рік тому +60

    टङक सर तपाइँ अशोकको लागि जिउदो भगवान हो ।

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Рік тому +18

    यस्तो राम्रो गाईड लाइन अनि गार्जन भेटया छ्न असोक बाबुले यो गुन यो लाइन अरुको कुरा सुनेर नभुलेस्👍️🙏🙏🙏🙏

  • @deepakpoudel5231
    @deepakpoudel5231 Рік тому +2

    जति राम्रो गरेपनि यो समाजमा अनगिन्ती मान्छे यस्ता छन जो कसैको भलो चाहन्नन्।

  • @user-jf9un7rp5m
    @user-jf9un7rp5m 4 місяці тому

    अशोक अब तिमी ठुलो भयछउ कहिले पनि टङ्क दाइ तिम्रो जिम्रो भगवान हो बाबू कहिले रुखो वचन नबोल्नु एति धेरै त आमा बा बा लेपनि गर्देन सलाम छ टङ्क भाई लाई

  • @malashrestha3187
    @malashrestha3187 Рік тому +8

    Darji vaneko tallo jaat haina ni usaile silako luga chai mandir ma basera launa hune sagai rakhna nahune. ❤❤❤so love this child …tallent po hernu parcha ❤❤

  • @dipentamang481
    @dipentamang481 Рік тому +5

    कसम होला जिउदो भगवान हो टन्क बुढाथोकी असोक दर्जी को लागि ।यो जुनि मा अशोक ले टंक सर को गुन तिर्नु गाह्रो नै पर्छ जस्तो लाग्छ मलाई। एउटा् सडक छाप बच्चा लाई कस्तो अवस्था बाट लियाएर कस्तो अवस्था मा पुराउनु भयो नाम,गाँस, बास, कपास सब दिनु भयो धन्र छ भगवान टन्क सर जस्तो मान्छे नि छ्न यो सन्सार मा god bless you tanka sir and your family 🙏❤️🇳🇵

  • @shantidewal5966
    @shantidewal5966 5 місяців тому

    मानवता भएको जीवन्त उदाहरण हो याे।समाज परिवर्तन गर्न गाह्रों छ तर संघर्ष गर्दा कार्य गर्न सकिने रहेछ। It's Great deed.Good luck.

  • @MusicMood.7
    @MusicMood.7 Рік тому +1

    टंक जी को कार्य सर्हानिय छ सलाम,
    साह्रै मन छुने /संदेश मुलक अन्तरबार्ता,टंक जी को कथा ,संघर्ष बाट धेरै सिक्न पाइयो।
    टंक ,अशोक राम्रो जोडी ,आउने दिन मा तपाईं दुबै को राम्रो राम्रो गीत सङ्गीत आओस।सधै सफलता को कामना

  • @prembhul4920
    @prembhul4920 Рік тому +5

    18:58 समाज परिवर्तन गर्ने यति ठुलो काम गर्न्नु भएको मा धन्नेबाद छ ।
    तपाई जस्तै मान्छे सबै भैदियको भय समाज मा यक दिन छुवाछूत को यन्ते अवस्य हुने छ ।

  • @sushilbabu4460
    @sushilbabu4460 Рік тому +28

    I have no word for your great job Mr.Tanka Budhathoki sir

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke Рік тому +5

    टँकभाई सलुट छ हजुरलाई के भनु र कुरा सुन्दा खेरी म हजुरकाे लागि भे भनु .......शब्द नै छैन

  • @ranutamang8766
    @ranutamang8766 Рік тому +4

    Always salute to Tanka sir and lots of love and respect from Sikkim

  • @baadalmallachannel9655
    @baadalmallachannel9655 Рік тому +20

    आज एक दम खुशी लाग्यो टंक दाई अशोक भाई लाई सँगै देख्न पाउँदा टंक दाई त भगवान बनेर आउनु भाको छ अशोकको लागि कहिलेनी न बिर्सनु टंक दाई लाई

  • @hukamchalaune1043
    @hukamchalaune1043 Рік тому +24

    सफलता भनेको केहो अशोक दर्जी बाट सिक्न जरुर छ

  • @ambikabasnet8777
    @ambikabasnet8777 3 місяці тому

    मेरो त आँसु आयो यो भिडियो हेरेर कति महान बिचार 🙏🙏🙏

  • @Sonuponu98
    @Sonuponu98 Рік тому +5

    Ashok looks so humble and classic. Thanks tanka bro for raising him in this way ❤💐❤️😘😍

  • @rajunepali1708
    @rajunepali1708 Рік тому +8

    तपाईं जस्तो सकारात्मक सोचको धनी अरु कोहि छैन!!❤❤❤

  • @sanjayjaygadi5485
    @sanjayjaygadi5485 Рік тому +108

    Tanka Budhathoki is God For Ashok vai❤ Wonderful social message for orthodox Nepali society

  • @Sonanepal12345
    @Sonanepal12345 Рік тому +1

    Mero Bhai kati bujhne bhako kasto aasu ayo babu god bless you and salute tanka ji🙏🏻🙏🏻🙏🏻

  • @manojmalla5702
    @manojmalla5702 Рік тому +1

    कति बुझ्ने भएको असोक बाबू अनि यो अवस्था मा ल्याउने टंक सर लाई धेरै धन्यवाद अनि आगामी दिनको शुभकामना

  • @onlinetv3648
    @onlinetv3648 Рік тому +4

    कर्म दिने बुबा अशोक दर्जिको टङक बुडाथोकी हो । धन्यवाद टङक दाइ !!❤❤❤❤❤

  • @sangelamaofficial...4219
    @sangelamaofficial...4219 Рік тому +18

    lets make trend this interview.i would like to bow-down for tanka dai cause he deserve it.big respect ❤❤❤❤❤❤

  • @vickylama8664
    @vickylama8664 Місяць тому

    The man with golden heart tyo chai Tanka Budha thoki ho ... Asok lai dherai dherai maya ani ashirbaad cha ani love u both... bau chora bhayera basnu hamesh hamesha ko lage tapai haru lai bhawasya ko subha kamna cha .....Vicky lama from Darjeeling 🙏❤️

  • @malatikhadka736
    @malatikhadka736 Рік тому +2

    अशोक बाबूलाई देख़दा कस्तो खूसीकोआसु आयो….टंकदाई अनि रूपकदाई प्रती नमन❤❤❤❤❤❤❤❤❤❤

  • @prembk8275
    @prembk8275 Рік тому +45

    You are real great person person Tank Sir. We everyone well-known that there in no any logic in cast based discriminations but yo have applied that in your daily life.

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 Рік тому +10

    मान्छे होस टंक दाइ जस्तो होस ❤❤ जय होस टंक दाइ 🙏🇳🇵

  • @milanmilano9230
    @milanmilano9230 Рік тому +4

    Incredible job Tanka ki,brave heart,God bless you, Ashok is the blessed child ❤

  • @amritabhujel3275
    @amritabhujel3275 Рік тому

    हेर्दा हेर्दै आफै रोए ...टंकदाइ को यो काम मलाई पहीले देखि नै मनपरेको हो ।यो समाझ मा हजुर जस्तो मन भएको मान्छे बिरलै भेटिन्छ ,राम्रो छ अझै राम्रो हुदै जाहोस सुभकामना🙏

  • @yambahadur5925
    @yambahadur5925 Рік тому +5

    धेरै खुसी लाग्यो ईन्टरभिउमा तेति न छाएका कलाकारहरूलाई नि यसरी नै ल्याउनु पर्यो मज्जा लाग्यो आज

  • @RanjitJungMahat
    @RanjitJungMahat Рік тому +32

    Tanka ji lots of respect for your courage ❤️❤️❤️ great humanity

  • @AnishmaGaha
    @AnishmaGaha Рік тому +1

    कति खुशी लाग्यो आज साथ मा देख्दा आँसु नै आयो 😢हजुर हरु को यो साथ सपोत मा कोसै को नजर न लागोस अरुको कुरा सुनेर असोक भाइ ले टंक दाई को साथ न छोडनु कैलेपनी ❤❤

  • @shishirsurkheti2145
    @shishirsurkheti2145 Рік тому

    सर्बप्रथम त सम्मान छ टंक सर तपाईले यो समाज संग लड्न जुन प्रयास गर्नु भएको छ तपाई प्रति उच्च सम्मान 🙏🙏

  • @dhanirajshankar2207
    @dhanirajshankar2207 Рік тому +4

    मनको सफाअनी महान। हो टन्कजी। ऊहालाऊ जन्ताको साथ र सहयोग। गर्नुपर्छ। ❤❤