पललाई समीक्षाको शुभकामना | आमेशसँगको सम्बन्ध के हो ?फेरि छोरी भएर जन्मिन नपरोस् I Samikshya Adhikari

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • पललाई समीक्षाको शुभकामना | आमेशसँगको सम्बन्ध के हो ? फेरि छोरी भएर जन्मिन नपरोस् I Samikshya Adhikari I E Talk
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

КОМЕНТАРІ • 2,5 тис.

  • @dhirajbudha3672
    @dhirajbudha3672 Рік тому +645

    बितेका कुरा धेरै नकोट्याइदिनुस पत्रकार ज्यु दुबै जनालाई अघि बढ्न दिनुस दुबै जनालाइ सफलताको सुभकामना ❤❤

    • @bimal96htdvlog15
      @bimal96htdvlog15 Рік тому +13

      गित मोडेल छेत्र मा लाग्ने अनि छुन नमिल्ने छोयो कि बलात्कार केस हाल्ने अनि दर्सक को माया साथ को आस नगर अब जेल जाने पाको आमेश भन्डारि को हो पक्का

    • @rameshpandit2290
      @rameshpandit2290 Рік тому +16

      यो पागल्नी नाबालीका फेरि आइछ मिडियामा तमसा देखाउन । नाटक पनि कति गर्न सकेकी हो छि छि छि☹️😖

    • @ChimseRai21
      @ChimseRai21 Рік тому

      @@rameshpandit2290tero aama ko puti ma mero lado lwam lwam hanxhu khate muji

    • @indirachudali
      @indirachudali Рік тому +9

      ​​@@rameshpandit2290aaru ko life ma dharai chaso lina vanda ma kun tauma xu vannu kura hernush aaru lai kasari na ramro garauna sakxu vannu vanda man na pare na hernush tara j payo tai vanney kunai aadhikar xaina hjr lai 😢

    • @seemabohara4686
      @seemabohara4686 Рік тому +1

      Hjr le sai vannu vayo ..jataa tatai yautai topic maa kina kura garnu paryo

  • @Kyalsi7
    @Kyalsi7 Рік тому +29

    यत्तिकै साहसिक महिला कसम मैले देखेको थिएन् ! जस्तोसुकै परिस्थिति आएपनी आफू बाच्नु पर्छ,जिन्दगीमा केही गरेर सबैको मुखमा बुझो हाल्नुपर्छ भन्ने सोच धेरै राम्रो छ ।

  • @sagarsunar4691
    @sagarsunar4691 Рік тому +16

    यती सानो उमेरमा पनि कस्तो महान बिचार अनि सकारात्मक सोच तिम्रो !!! तिम्रो त्यो बिगतको घटनाले हामी दर्शकलाई जिन्दगीको बारेमा केहि सकारात्मक कुरा सिकाएको छ । stay strong and move on naanu ❤❤

  • @RanjanAdhikariChhetri
    @RanjanAdhikariChhetri Рік тому +40

    समीक्षा बहिनी ! भेट भएको छैन, मलाई चिन्दिनौ ।
    तिम्राे नाममा यति लेख्छु ।
    तिम्राे अन्तर्वार्ता Raj Shrestha दाइसँग News24 (E TALK) मा प्रसारण भएकाे छ । प्राेमाे बिहान हेरेँ ।
    रूँदै भन्याै - '... तर केटी मान्छे भएर अर्काे जन्ममा जन्मिन नपाम् के म त 😢 '
    'दाइले दुबईमा २-३ वर्ष संघर्ष गरी कमाएर घरकाे तला थपेकाे देख्दा १० लाख पैसाले बनाएकाे भनेर मान्छेहरूले ममीहरूलाई टर्चर दिँदा कति पीडा हुन्थ्याे क्या... मैले मागेकाे हाेइन, मैले लिएकाे पनि हाेइन १० लाख... '
    दिमाग रन्थनियाे ।
    तिमी जति साहसी छाेरी मैले अहिलेसम्म देखेकै छैन बहिनी ।
    सामाजिक सञ्जाल यस्ताे छ कि, ब** हरू रियल हिराे ! उल्टै महिलाहरू झनै बढी । आधा उमेर सानी तिमीमाथि याे १ वर्ष निरन्तर चरित्रमाथिकाे प्रश्न र अपमान त कसैले सहनै सक्थेनन् । तिमीले जितेकी छाै । 'ब** ग्याङ'को नकाव उतारिएको छ । तिम्रै क्षमादानले आज आफू चोखिने दुस्साहस गर्ने अवसर उनीहरुले पाइरहेका छन् ।
    ब***री भन्दा बढी ब***री तिमीमाथि प्रश्न उठाउनेहरु हुन् बहिनी ।
    'अर्को जन्म लिन्नँ' नभन, अर्को जन्ममा तिमी जस्तो साहसी बहिनी मैले पाउनुपर्छ । सबैकाे हुनुपर्छ । बुझेकाहरु सबैले साथ दिएका छन् । अबुझहरु र बुझ पचाएकाहरुले के भने, कसो भने ? छाडिदेउ । बल्ल त तिमी बुझ्ने भयौ । अब झन् बलियाे हुनुपर्छ ।
    Be Strong Samikshya Adhikari Bahini ❤

    • @kathayatprashantprashantka1084
      @kathayatprashantprashantka1084 Рік тому

      Sabdh ma dam x but yesle case gari sake pxi firta kin lee ta jiban maa ghtna ghatirhanchhan but feri teti teskk man dukha xa ta feri case kin firtaa

    • @manjukhanal7737
      @manjukhanal7737 Рік тому

      Great 👍

  • @lokeshkhucee6250
    @lokeshkhucee6250 Рік тому +89

    एकदिन तिम्रो नाम इतिहासको स्वर्णिम पानामा लेखिने छ बहिनी हामी अन्द भक्तलाई माफ गर्देउ ❤

    • @arjungrgarjungrg219
      @arjungrgarjungrg219 Рік тому +3

      Etihasma najane dag ho hjr tyo ani etihas ma nam ?? 🤣

    • @mingsherpa9967
      @mingsherpa9967 Рік тому +4

      Hait k chai garexa samikshya le dag najane galti kasto mentality ho

    • @SANTABHUDHA
      @SANTABHUDHA 3 місяці тому

      गड हामि अनध भक्त नै हाे

    • @SANTABHUDHA
      @SANTABHUDHA 3 місяці тому

      जाेले जेभने पनि हजुर काे पगति नै हास यहि नै सुभकनमन

  • @kapilbhandari9196
    @kapilbhandari9196 Рік тому +158

    आफ्नो सोच सकारात्मक ,सहि सोच र सहि बाटोमा छ भने कसैले कुरा काट्दैमा र खुट्टा तान्दैमा प्रगति पथमा शिखर चुम्न कसैले रोक्दैन।एक साहसि र सहनशिल कलाकार हुन।

  • @arunupadhyay1566
    @arunupadhyay1566 Рік тому +21

    we live in a society where a child falls in love with a mature adult man thinking he will marry her, and rather than protecting that girl, society blames her and supports the culprit! Hats off to Samiksha for being this strong and more power to you!

  • @RamhariThapa-ok9ov
    @RamhariThapa-ok9ov Рік тому +32

    माया भनेको के हो र त्याग के हो उहाँबाट सिकौ समयले सब कुराको बदला लियोस्।

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t Рік тому +18

    My favourite singer bunu...आाज त झन यती खुशी छु कि यती हिम्मतवाली र शाहसी भएछाै कती बुझ्ने भएछाै जीन्दगी मा तिमी यती धेरै प्रगती गर्छाै कि त्याे बिगतका पापी दुनिया जिल्ल पर्ने छ ..धेरै धेरै शुभकामना❤❤❤❤

  • @BimalaAdhikari-ok2gw
    @BimalaAdhikari-ok2gw Рік тому +554

    सबैले यति राम्रो कमेन्ट गरेर समिक्षा लाई सपाेट गर्दा कति खुसि लाग्छ सधैं राम्रो हाेस् समिक्षा काे ❤❤🎉

    • @KasamraniThakuri
      @KasamraniThakuri Рік тому +1

      ❤❤

    • @user-tp7wi5ps3b
      @user-tp7wi5ps3b Рік тому

      Yasto valuu kulangarni lai strong Vanni kukur kukurni haru sabai valuu ma parxan valu lai sopport garni vanako valu harulay tw honi 😏😏😈

    • @minrajkhanal4415
      @minrajkhanal4415 Рік тому +1

      good

    • @silakunwar4156
      @silakunwar4156 Рік тому +5

      Honi ali education bhayako manxe le samiksha lai ramro bhaniraxa

    • @pabigurung8118
      @pabigurung8118 Рік тому +2

      i support both ❤️

  • @nabinpariyar7614
    @nabinpariyar7614 Рік тому +27

    त्यो समयमा, अहिले अनि भोलि म तिम्रै पक्षमा छु नानू। किनकी तिमी यथार्थको धरातलमा उभिएकी छ्यौ। Go ahead/ be strong ❤❤

  • @ashagahatraj2505
    @ashagahatraj2505 Рік тому +90

    समिक्क्षा एक साहासी छोरी हुन् समिक्क्षालाई भगवानले सधै रक्षा गर्नुहोस् मेरो कामना🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤

  • @Sumshre
    @Sumshre Рік тому +47

    Don’t trust people easily in your life again sister. Be strong And follow your heart ❤️

  • @ayellowflower3565
    @ayellowflower3565 Рік тому +21

    I can feel your pain 😪 . Bolna pani kati gahro vairax uslai . Keep going ahead. U r brave, strong and inspiration for many girls

  • @renpuri8666
    @renpuri8666 Рік тому +7

    आबेगमा आएर गालि गरियो ।तर तिम्रो भोगाइ नेपाली समाज को काहालि लाग्दो अथार्त भोगाइ हो ।नारिहरुको ।recpect to you samikchya तिमि जस्तै हिमत हामि सबैमा होस । ❤❤

  • @UttamPrasadPahadi35
    @UttamPrasadPahadi35 Рік тому +12

    समीक्षा तिमी सम्हालिन सक्तिनौ कि भन्ने डर लागेको थियो,एकदम पिर लागेको थियो।हिम्मतिली छोरी रहिछौ।उज्ज्वल भविश्यको कामना।

  • @birkhagurung8493
    @birkhagurung8493 Рік тому +81

    Keep going, Samikshya Bahini..ignore all bad people and definitely you will be the Finest Singer in Nepal. All the best of luck in your future endeavors...! I am your grt fan..from New York, Bahini..!

  • @sabitrimagar4577
    @sabitrimagar4577 Рік тому +87

    राम्रो लाग्यो।सकारात्मक सोच बिचार भएको ब्याक्तित्व सधै आगामी दिनमा राम्रो गर्दै जानुस❤❤❤❤❤

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 7 місяців тому

      पललाई पुति चिक्न दियर फसाउने चिक्ने हो

  • @nirajankhadka4342
    @nirajankhadka4342 Рік тому +71

    16 वर्षको मान्छेको र 33 वर्ष छुट्टाउनु साथीहरु।।।
    समिक्षाको जस्तो आवाज पनि एकदम राम्रो छ।।
    समीक्षा निर्दोष छिन ।।समिक्षा बहिनीलाई पशुपतिनाथको कृपा लागोस ।।शुभकामना ।।

    • @Prashis375
      @Prashis375 Рік тому +2

      Pahila ko boyfriend sanga Garda chai 50 barsa ko rahixa k ho hai ?
      Ta muji Veda janne banxas. Yo samikshya ahile aayera ramro nanna khojdai xi

    • @dashrathchand8432
      @dashrathchand8432 Рік тому +2

      K yo love garne umer ho

    • @user-lw4ry7qt5e
      @user-lw4ry7qt5e 2 місяці тому

      K yo love garne umer ho

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w Рік тому +13

    दोस्रो जन्म समिक्षा❤️सफलताको शुभकामना❤️❤️🌹
    जति ले नराम्रो सोचेर जथाभावी लेख्छन नि।तिनिहरुको घरमा नि छोरी बहिनी होलान।
    याद राख्नु होला यहि जन्म मा भोग्नु पर्छ।।
    मन पर्दैन नहेर्नु,नराम्रो लेखेर मन पनि नदुखाउनु।।🙏

  • @lokendra_gurung7150
    @lokendra_gurung7150 Рік тому +26

    यदि कसैलाई पुरुष सरह हिम्मत दिएको छ भने त्यो हो समिक्षा हुन जो कहिले हारेनन हरेक समस्या सङग जुध्न सक्ने ❤❤

  • @rameshshrestha1197
    @rameshshrestha1197 Рік тому +19

    Be strong sis जस्को सोच घटिया छ उनिहरु घटिया हुनु ,राम्रो मान्छेले राम्रै सोच्ने गर्छ्न , तिमिले चालेका ति पाइलाहरु सफलताले चुमोस आगामि दिन हरुमा❤️❤️❤️🇦🇪🇳🇵

  • @kabirajsharma7789
    @kabirajsharma7789 Рік тому +13

    मुर्दार ले झुक्याएर सुतायो समिक्षा ले प्रेम गरेको हो र माफी दिएकै हो 🙏🙏🙏🙏🙏🙏🙏

  • @ruthrana3771
    @ruthrana3771 Рік тому +9

    You are one of the strongest lady ,went through mountains of pain but still didn't give up. You proof that life is more important than any problem/struggle/pain. "Kutta bhokta rahega Hatti chalta rahega" All the best 👍

  • @TekBdrRana-fh8nx
    @TekBdrRana-fh8nx Рік тому +51

    बहिनीलाई आवेगमा गाली पनि गरियो तर बैनिको धैर्यता सहनशीलता र लगावलाइ सम्मान गर्नैपर्छ 🙏🙏।

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 Рік тому +1

      Tehi tani ahile face dekhaunu pani laaj le gharmai guptabas baseko xa balatkari

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 Рік тому +52

    खराब समय मा दुई जना लाई त्यस्तै भयो अब दुई जना नै प्रगति गर्दै जानु होला धेरै स्ट्रगल गर्नु होला हामी सधै दुईजना काे नै साथ मा छौ ❤❤❤❤❤

  • @RAMON-376
    @RAMON-376 Рік тому +12

    Always supporting her since day 1. He knows inside that what game he played ….

  • @bijayabhandari2060
    @bijayabhandari2060 Рік тому +21

    पीडा भोग्नेलाई मात्र थाहा हुन्छ 🙏
    दुबैजना लाई अगामी दिनको सफलताको अग्रिम सुभकामना। ❤️

  • @bindutimilsina776
    @bindutimilsina776 Рік тому +28

    तिम्रो अभिभावक लाई धेरै धेरै सम्मान छ।

  • @kathmandunewsexpress
    @kathmandunewsexpress Рік тому +31

    शक्तिशाली, हिम्मतवाली नारी
    Kathmandu news express को तर्फ बाट शुभकामना ।

    • @user-tp7wi5ps3b
      @user-tp7wi5ps3b Рік тому

      10 lakhe valu ajha 2 thopa asu khasalarw Sahi vanna khojxay rondi 🤮🤮🤬🤬

  • @poetrysikkim6036
    @poetrysikkim6036 Рік тому +74

    स्वरकी धनी रुपकी खानी बुनुलाइ भारतबाट भक्कु माया अनि मिठो सम्झना ❤

  • @subbajiwan
    @subbajiwan Рік тому +7

    It is one of the brave young nari I have ever seen in my life in Nepali kalakar. Utmost support to baini. ❤

  • @Christinoroneldo
    @Christinoroneldo Рік тому +119

    तिमी मन को सत्य छौ दुनियाँ त जता गुलियो तेतै भुलियो। तिमी उभिनु नै तिम्रो प्रती दोन्दी हार्नु हो you have to stand❤

  • @shashilama4036
    @shashilama4036 Рік тому +25

    तिमि जेस्तो हिम्मत वालि छोरि प्रत्येक नारि को खोख मा जन्मिनु पर्छ समिक्षा god bless u ❤❤❤❤

  • @mithupandey5510
    @mithupandey5510 Рік тому +5

    यस्तो शाहासी छोरी पाउन्य बुवा आमालाइ नमन उस्तै कम्जोरी आमाबाबु को सन्तान भको भय यति बेला के भैसक्थ्यो।।।।

  • @Sanish059
    @Sanish059 Рік тому +215

    तिम्रो प्रगति देखेर जल्ने पनि धेरै हुनेछन कालो दिन हरु छिचोलेर तिमि अगाडि बढिसकेकि छौ लभ को चक्कर बिर्सेर पाइला अगाडि बढाउनु अझै प्रगति को कामना🎉❤

    • @shashilama4036
      @shashilama4036 Рік тому

      right

    • @arjungrgarjungrg219
      @arjungrgarjungrg219 Рік тому

      Kalo dag dhoyera jane dag hoina hjr ..k harnu bichara ..vabise muskil xa

    • @user-tp7wi5ps3b
      @user-tp7wi5ps3b Рік тому +2

      Paul shah KO Pragati dakherw yo sab planning ma vayako interview ho jatha jathi haru laj navaki fatauri valu 🤢😠😠😠

    • @Sanish059
      @Sanish059 Рік тому +2

      @@user-tp7wi5ps3b Tero baini hola valu tero aama hola valu Navaya ta jasto santan janmindaina this

    • @footballer3166
      @footballer3166 7 місяців тому

      ​@@user-tp7wi5ps3bYo comment section vari naramro comment garne yehi xa yedi kta hos vane teroxori lai yestai paros nabalik xorilai 33 barse le balatkar garos kt hos vane talai nai yesto paros

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +8

    अब ता अति भो यो नानीलाई गरि खान देउना हो कस्तो स्वार्थी छ हाम्रो समाज जिन्दगीमा उथाब चडाब सबै झेलेर आको मान्छे लाई बारबार पुरानो कुरा कोट्याउनु राम्रो होइन सलाम छ नानीलाई जय नेपाल

    • @sudarshansamrat8276
      @sudarshansamrat8276 Рік тому

      Hota samikhya himmat vako kti ho. moveon vaisakeko manchhelai kina ruhairakhnu k.patrakar jati sabailai purano kura ra man dukhne kura kottayara paila ruhaune ani samjaya jasyo garne chalanai hune kina hola.

  • @gangagurung9420
    @gangagurung9420 4 місяці тому +1

    100 right vanu vayo salute xa my fvr singer cute samikshay good luck god bless you ❤❤❤❤❤🎉🎉

  • @RimaGc-bz9qw
    @RimaGc-bz9qw Рік тому +6

    अरु भन्दा एकदम फरक छिन प्रिय् समिछा❤️भगवान सहन सक्ने सधैभरी क्षमता दिनु है।be strong ❤️

    • @user-tp7wi5ps3b
      @user-tp7wi5ps3b Рік тому

      Ho raixa afno fasauni planning safal vayasi khusi Vaki Holi ni valu rondi aela nautanki garxay thukka laj navaki fatauri valu 🤢🤢🤢

  • @samirsunarsunar359
    @samirsunarsunar359 Рік тому +15

    समिक्षा बहिनी एक हिम्मत साहसी महिला हुन।1 बर्षा सम्म पनि यति धेरै गाली खाएर पनि अगाडि बडनु राम्रो पक्ष्य हाे।1 बर्षा सम्म डिप्रेसनमा गएर मिडिया फेस गर्नु साहासी चेली हुन समिक्षालाई मेरो सम्मान छ❤️🙏🙏🙏🎊🎉

  • @tilakshirpali
    @tilakshirpali Рік тому +25

    समय ले को सहि को गलत छुटाउछु धैर्य गर्नु पर्छ बल्ल समीक्षा लाई चिनियो अझै प्रगति गर्दै जानू होस् शुभकामना छ 🙏

  • @sochannepali2178
    @sochannepali2178 Рік тому +10

    Time never remains same, you have crossed the hardest time of your life, we are no one to judge you. Do whatever you want to do.❤❤❤

  • @purnahangrai9626
    @purnahangrai9626 Рік тому +3

    Samikshy nanu be strong lots of love from London 🥰🇳🇵

  • @parbatishrestha7394
    @parbatishrestha7394 Рік тому +16

    समिक्षा हजुरको कुरा सुन्दा मेरो आखा बाट आसु खसेको थाहा भयन सधैं खुसी भयर अगाडि बढाउँदै जानु तिमिलाइ शुभकामना बहिनी❤

  • @omkumarikumal6333
    @omkumarikumal6333 Рік тому +7

    Keep going Samikshya boine ❤❤❤
    Delete negative people,
    Forget your past,
    Accept your mistakes
    And Restart your life.

  • @nabinbohara6880
    @nabinbohara6880 Рік тому +6

    Paul and samiksya respact both you be strong nanu🙏

  • @user-ht9pf1tz9u
    @user-ht9pf1tz9u Рік тому +3

    Be strong, great going and keep rocking, breve girl समिक्षा nanu.
    Love you so much.

  • @Khadka851
    @Khadka851 Рік тому +44

    त्यो बलात्कारी फटाहा लाई यिनले आम माफी दिनै नहुने थियो। आगामी दिनको लागी शुभकामना।

    • @silakunwar4156
      @silakunwar4156 Рік тому +2

      Sahi kura garnu bho
      Samiksha le nikalera galti garin

    • @binitakanxivolg2863
      @binitakanxivolg2863 Рік тому

      Umm ke

    • @aharkanike7179
      @aharkanike7179 Рік тому

      हाेनि सर

    • @SostikaKcey82
      @SostikaKcey82 Рік тому

      Keko balatkari ho 😳

    • @silakunwar4156
      @silakunwar4156 Рік тому +1

      @@SostikaKcey82 timi kati padeko xau
      18 barsa munika kta wa kti phakayar maya jal ma parera garine saririk samparkalai balatkar bhanxa hamro nepal ko nanuna le pahile padne gar

  • @Khorajavlogs63
    @Khorajavlogs63 Рік тому +106

    समिक्षालाइ जहिल्यै साथ सपोर्ट छ ।God bless you nani🥰

  • @Roneesh_don22
    @Roneesh_don22 Рік тому +7

    Best of luck🤞🍀 and always be strong💪❤❤

  • @user-pn9rv7od9l
    @user-pn9rv7od9l Рік тому +6

    Be strong sister, God bless you.❤

  • @dipakdhakal375
    @dipakdhakal375 Рік тому +25

    जस्ले जे सुकै भनेनी समिक्षा ले बयान नफेरेको भए पल जेल मै हुन्त्यो ❤❤

    • @silakunwar4156
      @silakunwar4156 Рік тому +2

      Honi galti gareko xa pal le
      Tehi bhayara ta bachha pet baseko bhaya bihe garthe bhanyo pal le use and throw garekai ho

    • @jjrambo2040
      @jjrambo2040 Рік тому +1

      Conversation bujhera bola
      Yadi maile garda baseko bhaye bhaneko chha….
      Tesma purai dabab ra sadayantra 6 & sadayantra ko purai praman 6 tara out matrai na gareko ho…planning ko record Krishna joshi sanga 6 ra interview ma planning darai dhamki garera Paul lai phasayeko ho bhanera accept garekai 6 ta..
      Yo maile hoina khud Krishna joshi & praman le bhane ko ho. Kura khatam bubai jana ko bhalo hos 🙏🙏🙏
      God bless Paul & Samikshya 🙏🙏🙏❤️❤️❤️

    • @silakunwar4156
      @silakunwar4156 Рік тому

      @@jjrambo2040 timle samiksha ko conversation sunyo ki nai sayad sunenau nepal press le dtl garyo paxi yedi suneko bhaya thaha huntheyo sabai

    • @gambahadur9620
      @gambahadur9620 Рік тому +1

      वाक्क दिक्क लागेयो यौतै कुरा 100चोती गरेको छ गरेको छ हाक थु वाग्🤮

  • @silakunwar4156
    @silakunwar4156 Рік тому +20

    तिमी गलत कहिले थीयनौ samiksha
    Always support samiksha ❤❤❤❤❤

  • @runchisaru4098
    @runchisaru4098 Рік тому +2

    Very strong and brave lady . Keep on moving by learning a lesson with what you have gone through in ur life. God bless you sister ❤

  • @Sanoraja52
    @Sanoraja52 Рік тому +5

    Don’t cry you have bright future !! Mero aasirbad xa xori timi lai !!

  • @Balanshahofficial
    @Balanshahofficial Рік тому +13

    मैले सोचेको थिए बैनी तिमी गलत छैनौ सहि साबित भयो!🎉

    • @riteshsaru7384
      @riteshsaru7384 Рік тому

      अनि ए साँच्ची मिन्स भएको छैन भनेर कसले भनेको तपाईको आमाको कोख बाट जन्मेको बहिनीले की दिदीले 😅😅😅

    • @Balanshahofficial
      @Balanshahofficial Рік тому

      @@riteshsaru7384 बुद्धि हुदैन अरुले फुर्काउदा फुर्किन्छ्न भनेर नै नाबालिका भनिएको हो त्यो उमेर मा! त्यस्तो गर्ने , सिकाउने , फसाउने हरुकै गल्तिहो!

  • @adhistac
    @adhistac Рік тому +22

    The interviewer is amazing; respectful and professional. Loved it!!!

  • @simrangaming7575
    @simrangaming7575 Рік тому +3

    Such a strong girl...god bless u always ❤❤❤❤

  • @kesharrayamajhi
    @kesharrayamajhi Рік тому +5

    be strong samikshya and paul ❤❤

  • @rakashkotimagar9952
    @rakashkotimagar9952 Рік тому +59

    स्वर की धनी अनि multi talente प्रतिभा भएकी समिक्षा बैनी लाई सपोर्ट गरौँ❤️❤️

  • @reshmah5427
    @reshmah5427 Рік тому +9

    So proud of her..Always grow stronger samiskya .. you are truly inspiring

  • @puskarchhetri151
    @puskarchhetri151 Рік тому +2

    Be Strong sister forget about the pass we are Always with yu ❤❤❤❤❤❤

  • @shristitamang3597
    @shristitamang3597 Рік тому +6

    Be strong 💪 samikchya ❤❤❤god bless you ❤❤

  • @SmitaSnehaEntertainment
    @SmitaSnehaEntertainment Рік тому +47

    Keep going Samikshya Adhikari 🎶🎼❤️

  • @harikrishnaghimire2152
    @harikrishnaghimire2152 Рік тому +45

    Keep going Samikshya, you will be a best singer of Nepal! All the best!

  • @kalpanakafle1261
    @kalpanakafle1261 Рік тому +1

    Sabai comment here but yeuta pani naramro comment dekhina ..sabai ko maya yesari nai pairakhnu baini 😊
    Really really Happy for you Samiksha baini ❤keep it up, keep shining brave girl 🥰🥰

  • @mithuregmi
    @mithuregmi Рік тому +4

    Respect to those parents who gave birth such beautiful angel, I supported you on your bad times , go ahead samikshya love you dear kanchu

  • @bidhanniraula9350
    @bidhanniraula9350 Рік тому +16

    Samikshya,In the face of adversity, your resilience will prevail. Don't let these false accusations define you. Keep your head up and stay focused on your dreams. Best of luck ❤️

  • @amarmagar1886
    @amarmagar1886 Рік тому +19

    जे भयो भयो बितेको कुरा लाइ धेरै नकोट्याइ दिनु कसैले अब दुबै जना लाइ राम्रो होस कामना गर्नु❤❤

  • @jamunamagar8092
    @jamunamagar8092 Рік тому +5

    Best of luck and always be strong 💪🏻❤️

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 Рік тому +8

    नडराउ समीक्षा माया गर्ने हामी छौ अझै अघि बढ्नु होला सुभकामना ।

  • @havefunwithdiya4658
    @havefunwithdiya4658 Рік тому +21

    दुई जनाको खराब समय हो त्यसलाई भुलेर दुबै जना अगाडी बढेको हेर्न चाहान्छौ हामी

  • @sandeeppun05
    @sandeeppun05 Рік тому +8

    My favourite singer ...luv u samixya

  • @somxtri2272
    @somxtri2272 Рік тому +27

    अलि परिपक्क भयेको अनुभव भयो आगामि दिन सुखमयो बनोस ❤ अब समालिनु पर्छ है नानु be strong 💕

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому +10

    SHE'S VERY STRONG AND BRAVE GIRL.KEEP GOING SAMIKSHA SISTER GOOD LUCK TO YOU.

  • @Ramamagar-o5l
    @Ramamagar-o5l Рік тому +23

    यत्तिका धेरै तनावमा पनि यति धेरै सङघर्स गर्ने ब्याक्ती कमै हुन्छ । सधै अगाडि बडेको हेर्ने मन्छ

  • @AmiroMeor-pq1qg
    @AmiroMeor-pq1qg Місяць тому

    ❤❤ best of luck Samiksha really you are a great lady ❤❤

  • @user-fd6up4vd9z
    @user-fd6up4vd9z 7 місяців тому +1

    Keep it up ❤❤

  • @everesthill4178
    @everesthill4178 Рік тому +10

    एउटा साहसी केटी । जिन्दगी सफलताले चुमोस । पछाडि फर्केर पनि नहेर्नु , बाँच्नु धेरै छ।।। सत्य मेव जयते 🙏

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 Рік тому +44

    एउटा हिकमतावाली साहासिक नारी ❤

    • @bimal96htdvlog15
      @bimal96htdvlog15 Рік тому

      तर बालेन कडा भनेको तर समिक्षा चैइ कडा लाग्यो है यति ठुलो योजना पल कान्ड जेल कान्ड बलात्कार केस कान्ड ओहो

    • @lama_13.
      @lama_13. Рік тому

      Kati sahasi nabalika 17 yearsma pani 4/4jana sang hotelma baser katro palan banako wow good job sahasik nabalike . Second personlae matra dosh thuprnu vanda maeley pani kehi galat taxa hae vani think garneki nabalikey.

    • @shreeyalo7157
      @shreeyalo7157 Рік тому +1

      @@lama_13. I feel so sorry for you hope your mentality will be changed one day. Nabalika sabdha tapai aafai dorai rakhnu vako xa khasma tesko Artha chahi k hola ? 18 -20 barsa napugeko nabalika ma manasik paripakkata vaisakeko hudaina tyo umer ma uniharu Malai sabai thaha xa vanne feel hunxa Tara paxi jaba umer badhdai janxa Ani feel hunxa ma kati aaparipakka rahexu tyo bela vanera ra yehi aaparipakkata ko faida uthauxan manxe haru tyo umer ko baccha Lai maaya gareko jasto garera grooming garera manipulate garera aafno swartha Pura garxan tetro 30 -35 barsa ko paripakka vanauda puris ley . Ohho usley Malai kati Maya kati care gareko jasto feel hunxa tyo bela ta Tara paxi mattra bujhxa aasli khel . Gaau ko sadharan baccha yo umer ma ya samma aaipugera duniya ko nana thari gaali dhamki sahera Pani aaja yesari aagadi badhiraheko xa Ani kasari sahasi navannu? Usko pariwar pani ekdam sahasi xa duniya ko kehi nasuni aafno xori ko harek pahila ma sath dirakhnu vako xa .Katro thulo thulo aparadh garda ta doshi lai nabalik xa vanera sakhta sajaye didaina vaney taba ta kasaile tesma aaula uthaudaina tara jaba euta nabalika ko faida uthauxa ani teti khera sabaijana uthera uslai nai naramro vanxa kina? Yo kura kti ma mattra haina kta ma pani lagu hunxa yedi umer pugeko mahila ley nabalik kta sanga intimate hunxa vane tyo pani crime ho .bidesh ma hernus sanai umer dekhi teha independent huna sikako hunxa aafno life ko decision aafai linxan tara teha yesto vayo vaney yeslai thulo crime manxa aafno xora xoriko safety ko lagi testo garne aapradhi lai sab ley bahiskar garxa ra thulo jel sajaye vognu parxa tara yaha ta testo aapardhilai jel bata niskada ulto ful mala liyera swagat garna pugxan manxe haru ani kasari hunxa hamro desh ma bal balika surakxit ? Pidit lai aapradhi thanne karan ley nai kati pidit haru chup lagera hinsa sahera baseka hunxan jasko karan ley jindagi var uniharulai mental trauma hunxa. I just pray to god ki future ma tapaiko hamro xora xori ko kalilo umer ra aaparipakka mastiska ko faida kasaile Pani nauthawun 🙏

  • @rockey7463
    @rockey7463 Рік тому +2

    Keep going samikshya sis.
    We are with you .
    Love you samikshya❤

  • @samipadhikary630
    @samipadhikary630 Рік тому +4

    You are so brave bahini. Keep shining❤❤

  • @durgabshrestha546
    @durgabshrestha546 Рік тому +14

    बिगत बिर्सेर अघिबढ दुनियाँको साहसी नारी मद्देको एक तिमी best of luck

  • @matrikaadhikari9426
    @matrikaadhikari9426 Рік тому +10

    हिम्मत नहार नानी बाकी जिन्दगी हासिखुसी बिताउन पाउँन❤❤

  • @nbsunuwar5383
    @nbsunuwar5383 6 місяців тому

    She needs everyone's love and support at this time.

  • @user-dp5vh4ms8e
    @user-dp5vh4ms8e Рік тому +74

    हिम्मत कहिले न हार्नु नानू सधै अगाडि बढनु

    • @user-tp7wi5ps3b
      @user-tp7wi5ps3b Рік тому

      Umm aru lai fasauna sakni himmat naharnu 😂😂😂

  • @sandeshofficial1225
    @sandeshofficial1225 Рік тому +43

    समिक्षाले पल शाहको लागि अन्तिम चरणमा उपकार गरेको नै हो ।यदि समिक्षाले बयान नफेरेको भए पल शाह अहिले कारागारमा नै हुन्थ्यो ।

    • @mediakjwalavlog
      @mediakjwalavlog Рік тому

      kina pherin ta

    • @yuwarajraiyuwarajrai9605
      @yuwarajraiyuwarajrai9605 Рік тому

      Kina fernu tw ani, galat kura parirat hunxa satya kahile parivartan hudaena.

    • @tarasuresh123
      @tarasuresh123 Рік тому +1

      ​@@mediakjwalavlog 10 lakh payera😂😂😂😂

    • @mediakjwalavlog
      @mediakjwalavlog Рік тому

      @@tarasuresh123 Aaphule maya gareko bhayar jasari hunchh paauna khojnu le garda yo ghatana bhayo, anyway je hos je na hunu thiyo bhaihaalyo, aaphno aaphno life ma aaphno dharma karma gardai agaadi badhnu parchh. raamro gare raamro nai hunchh na raamro gare na raamro hunchh

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 Рік тому

      ​@@tarasuresh123aba tero baini lai pathai tyo balatkari sanga ani 20lakh maag mula khate

  • @lovelymonsoon2380
    @lovelymonsoon2380 Рік тому +6

    Only love and respect 🙏 ❤❤

  • @nirajankhadka4342
    @nirajankhadka4342 Рік тому

    पल शाह फटाहा हो ।।2045 सालको मान्छे 33/ 34 बर्ष भयो ।।
    समीक्षा अधिकारी 2061 सालकी केटि 16/ 17 बर्षकि ।।।
    अनि 32/ 33 बर्षको मान्छे ठूलो मान्छे हो ।।पल शाह स्वार्थी फटाह हो ।।आफ्नो गल्ती लुकाउन करियर बचाउन सबलाई भ्रममा पार्ने फटाहा ।।।।त्यो बाहेक अरु हिरो छैनन ।।।त्यो जाबो मात्र हिरो होर।।

  • @prakashdhital3519
    @prakashdhital3519 Рік тому +50

    समिक्षा धेरै ज्ञानि र बौद्धिक रहिछ्न शुभकामना प्रगती होस

  • @SusmitaMiss442
    @SusmitaMiss442 Рік тому +31

    समीक्षा अधिकारीलाई त्यो बेलामा पनि समर्थन गर्ने र गलत नदेख्ने म थिएँ । कतिसँग रियल भेटमै पनि डिबेट गरेकी छु तिम्रो लागि माया । ❤❤❤❤❤❤

  • @paulsubba4484
    @paulsubba4484 Рік тому +5

    I’m with Samiksya Bunu .Keep working hard.

  • @mohangurung1181
    @mohangurung1181 Рік тому +9

    May god bless you gorgeous Samikshya. You are the best ❤️❤️❤️❤️

  • @dineshthapa475
    @dineshthapa475 Рік тому +27

    समीक्षा बहिनी लाई शुभकामना,,,
    आत्मबल बढोत्तरी होस् तिमी नारीको role मोडेल होऊँ भोलि इतिहासमा तिम्रो प्रगति ले शिखर चुमोस❤

  • @Sofiya88s
    @Sofiya88s Рік тому +11

    Kati strong timi .. yati sano age ma pani 🤔🤔 timi vitra ko tyo pida har kasaile mahasush garna sakdina so don’t feel down … be strong ❤

  • @indrasharma2736
    @indrasharma2736 Рік тому +4

    Stay blessed bunu keep shinining and rocking things comes and goes, we always learn from mistakes

  • @sitathapaxettry221
    @sitathapaxettry221 Рік тому +20

    हिम्मत नहार्नु सधै अगाडि बढनु बहिनि😍😍

  • @lamamendo9526
    @lamamendo9526 Рік тому +7

    गू र गोबर छुट्टाउन नसक्ने जन्तले गर्द, तिमिले धेरै पिढा सहनुपर्यो नानू! प्रगति अब तिम्रो हुनुपर्छ तिम्रो दुस्मनको होइन नानू!!
    God bless you..❤

    • @lamamendo9526
      @lamamendo9526 Рік тому

      hami ta hoina! tai jaatthi matra..gu ho bujhi raakh!!

    • @lamamendo9526
      @lamamendo9526 Рік тому

      Oi..paul ko baan!
      taile k vanna khojeko?
      tero gharma aama, dd bahini xaina??

  • @neharikashrestha6563
    @neharikashrestha6563 Рік тому

    She is so matured girl who know what she is speaking about and I think now to those people who point out at her and blame her like how lm sure those who blame her will watch this video and comment too

  • @suneetasharma295
    @suneetasharma295 Рік тому +11

    It’s so good to see u speaking like this samikshya ❤ I am one of those person who always prayed for you to survive through this all ❤ katai give up garera timile suicide gareko po Sunnu parxa ki vanera harek prathana ma timro laagi himmat mageko thiye baini ❤ thank u for not giving up ❤ yo Nepali society ma timi yo sab Sahera haha samma aaipugnu pani Thulo kura ho ❤