काजी बा र दारी बाको परिश्रमको मूल्य नतिर्नेहरु सावधान... | EPISODE - 43 | THE PRAKASH SUBEDI SHOW

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • काजी बा र दारी बाको परिश्रमको मूल्य नतिर्नेहरु सावधान... | EPISODE - 43 | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest : Ram Chandra Adhikari (KAJI BA) & Surbir Pandit (DARI BA)
    Episode- 43
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode43
    #ramchandraadhikari #surbirpandit #nepalicomedian #meribassai
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV

КОМЕНТАРІ • 1,2 тис.

  • @bhojpurnepal7720
    @bhojpurnepal7720 Рік тому +55

    बोली अनि अरुहरुलाई आदर गरेको देखदा respected कलाकार भनेको कलाकार नै हुनुहुन्छ 🙏🙏🙏🙏🙏♥️♥️

  • @dutrajtamang
    @dutrajtamang Рік тому +66

    नेपाली कलाकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्याउने स्रष्टाहरूमा धन्यवाद ।।।

    • @expect0000
      @expect0000 Рік тому

      ua-cam.com/video/JC1vczhqxnM/v-deo.html

  • @Himalaya972
    @Himalaya972 Рік тому +32

    सुन्नमा आएको उहाँहरु दुबै जना एकदमै मिजासिलो हुनुहुन्छ यो त सावित भयो यतिको सरल यतिको मधुर बोली यतिको चर्चित कलाकार कुनै अहम् छैन सबैभन्दा सानो बन्ने हजुरहरुको सधैं जय होस 🙏🙏धन्यवाद प्रकाश सुवेदी अकंल लाई!

  • @banepa10
    @banepa10 Рік тому +5

    हामी नेपालीले बोली , बचन , संस्कार , नैतिकता सामाजिक चरीत्र सबै कुरा दुई जना बरिस्ठ कलाकार बाट सिक्नुपर्ने आभास भयो # नमन छ दुई जना लाइ

  • @puspjoshi4415
    @puspjoshi4415 Рік тому +233

    दुबै जना आदरणीय कलाकारहरुमा हार्दिक नमन ।

    • @TheNextVlogss
      @TheNextVlogss Рік тому

      ua-cam.com/video/uul1Sbh-I04/v-deo.html

  • @khagendraneupane9643
    @khagendraneupane9643 Рік тому +13

    दुबै आदारिणय बुवा हरुलाई हार्दिक नमन र प्रकाश जि लाई धेरै धेरै धन्यवाद। यसरी सबैलाइ समेटेर कार्यक्रममा ल्याउनु भएकोम। आशा छ अझै हराइरहेका कलाकार राष्ट्र प्रेमि व्यक्तित्वहरुलाई पनि ल्याउनु होला🙏

  • @klim6162
    @klim6162 Рік тому +22

    कलाकारहरुको खम्बामा उहाहरु पनि पर्नु हुन्छ हार्दिक सम्मान छ।

  • @BasantiGurung-y7v
    @BasantiGurung-y7v Рік тому +9

    आहा धेरै खुशी लाग्यो प्रिय कलाकारहरुको यो मीठो अन्तरबार्ता हेर्न पाउँदा उच्च सम्मान छ यहाँ दुबैजना ब्याक्तित्वप्रति🙏🙏🙏

  • @TarikaTiwari
    @TarikaTiwari Рік тому +17

    प्रकाश सुबेदी सर र दुबै आदरणीय अग्रज कलाकार हरुमा हार्दिक नमन ।

  • @prashantmalla487
    @prashantmalla487 Рік тому +8

    अहिलेका कलाकारहरूले का कोसङग कससिक्नुपर्ने सिक्नलाई यो कार्यक्रम हेर्नै पर्ने।।सरै मन पर्ने कलाकार😊😊👏👏🙏🙏

  • @pknphg8444
    @pknphg8444 Рік тому +25

    उहाँहरु दुई जना अभिनयकाे खानी छ उहाँ हरुले नेपाली कला क्षेत्रमा याेगदान दिनु भएकाे छ सम्मान छ दुई जनालाई 🙏🙏🙏🙏🙏👍️👍️👍️

  • @prakashdhami7609
    @prakashdhami7609 Рік тому +96

    यो हो सादा जीवन,उच्च विचार।न कुनै नाटक न कुनै विवाद न कुनै घमण्ड।सारै खुशी लागेर आयो हिरोहरु लाइ देखेर💖💖

  • @LoyalNepali
    @LoyalNepali Рік тому +349

    These two legends are synonyms of Down To Earth. ❤ You can learn ethics from these two people. I admire their roles in films(short/long).

  • @sumansharma9007
    @sumansharma9007 Рік тому +7

    देशका मुर्धन्य दुई कलाकार प्रति उच्च सम्मान। ❤❤ कति सरल अनि सालिन व्यक्तित्व आहा।❤❤

  • @hangxen751
    @hangxen751 Рік тому +23

    नेपाल चलचित्र ले र नेपालीले पाएको दुई नछत्र हरू उहाँहरू ले दिनु भएको योगदान हामीले कहिलै बिर्सनु हुन्न 🙏🙏🙏🙏

  • @milanrai7218
    @milanrai7218 Рік тому +10

    नेपाली कला क्षेत्रको महान हस्थिहरु एक अर्कप्रती कस्तो सम्मान !अहिलेको नयाँ कलाकारुले पनि सिक्नु पर्यो !

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +15

    मेरो आदरणिय कलाकार बा दुबै जान लाई हर्दिक नमन 🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @sanjayRai-u6d
    @sanjayRai-u6d Рік тому +4

    अरु हैन राजेश दाइको चै बयान गरेको खुब मन पर्छ ❤❤❤❤

  • @durgamallashah2127
    @durgamallashah2127 Рік тому +18

    धन्यवाद प्रकाश सुवेदी ज्यु!आशु नै आयो यि दुई महान कलाकारलाई सुनेर!फलेको हागो लाई सधै नमन ।🙏🙏

    • @expect0000
      @expect0000 Рік тому

      ua-cam.com/video/JC1vczhqxnM/v-deo.html

  • @ravikhadka3926
    @ravikhadka3926 Рік тому +2

    आजका पाहुना हरु लाई देखेर अत्यन्तै आनन्द आयो बच्चै देखि उहाँहरुको कलाकारिता हेर्दै आजसम्म पनि हेर्न पाउँदा साह्रै खुशी लाग्छ र विशेष धन्यवाद प्रस्तोता प्रकाश सुवेदी सर लाई यस्ता मुर्धन्य ब्यक्तिहरुलाइ ठाउँ दिनु भएकोमा ।

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +4

    आजको सो अती राम्रो भो दुई जान आदरणीय ब्याक्ती हुनुहुन्छ सम्मान को साथमा सलाम छ 🙏🙏🙏

  • @munadarlami3590
    @munadarlami3590 Рік тому +13

    हेर्दा हेर्दै आशु आएको पत्तै भएन मलाइ मन पर्ने कलाकारहरु ल्याउनु भएछ नमन छ हजुरलाई ❤❤❤❤

  • @batuwa7476
    @batuwa7476 Рік тому +257

    यति शालीन यति भद्र कोहि कसरी बन्न सक्छ !! उहाहरुलाई सुन्नु भनेको नेपाली कलाजगतको इतिहास सुन्नु हो !!
    Huge respect to both legends ❤️

  • @gangagautam7170
    @gangagautam7170 Рік тому +4

    One of the best episode
    काति सरलता कति सालिन, हरेक पाहुना मा एक किसिमको घमण्ड देखेन्छ तर आजको episode मा खै घमण्ड खै अहंकार
    Huge respect🙏मेरो पनि आसु खसेको थाहानै पाईन

  • @pusparajoli8359
    @pusparajoli8359 Рік тому +8

    ❤❤❤कलाकारमा हुनुपर्ने शालिनता र सभ्यता उहाँ दुईबाट सिक्नु पर्छ आजभोलिका भुराभुरी कलाकारहरुले

  • @sangitasamana8956
    @sangitasamana8956 Рік тому +2

    कति मीठो अन्तरबार्ता धन्यवाद प्रकाश दाइ🙏🙏

  • @rabioli
    @rabioli Рік тому +16

    मलाई अत्यन्तै मन पर्ने कलाकार ज्यु हरु लाई ल्याउनु भएछ खुशी लाग्यो ❤❤❤

  • @karkikanchho
    @karkikanchho Рік тому +61

    बोली ले भाबुक बनाउने 2 जना नेपाली सदावहार कलाका का नायक हजुर हरुला प्रणम 🙏🙏🙏

    • @expect0000
      @expect0000 Рік тому

      ua-cam.com/video/JC1vczhqxnM/v-deo.html

  • @Rajanpathak1990
    @Rajanpathak1990 Рік тому +489

    सामान्य बोल्दा समेत मात्रै आशु झार्न सक्ने यि दुइ अधभुत महाकलाकार हरुलाइ मेरो उच्च सम्मान

  • @supertamp085
    @supertamp085 Рік тому +6

    नेपाली कला जगत का दुई मूर्धन्य स्रष्टा। 🙏🙏🙏

  • @bishalbishwakarma
    @bishalbishwakarma Рік тому +30

    आज मात्र मलाइ रजतपट हेरेको जस्तो लाग्यो हो यस्तै यस्तै आदरणीय ब्यक्तित्व हरुलाइ ल्याउनुहोला🙏🙏।।

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 Рік тому +3

    सम्माननिय महान कलाकार दारी बा र काजी बा लाई उच्च सम्मान का साथै सलाम 🙏🙏💖💖❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @subashbasnet02
    @subashbasnet02 Рік тому +62

    दुवैजना माहान कलाकार प्रती उच्च सम्मान साथै नेपाली चलचित्र क्षेत्रमा अतुलनीय याेग्दानका लागि धन्यवाद🙏

  • @hiranthapa
    @hiranthapa Рік тому +36

    पुरै episode हात जोडेरै बिताउनु भयो अग्रज कलाकार । सम्मान छ दुवैजनालाई ।

  • @LoyalNepali
    @LoyalNepali Рік тому +69

    Rajatpat Uncle's team have better investigation members than Nepal's CIB. Please forgive me for this statement.

    • @sanjivtamang4338
      @sanjivtamang4338 Рік тому

      Joke of the year. 😂

    • @semuswaiba7192
      @semuswaiba7192 Рік тому

      ​@@sanjivtamang4338❤❤❤❤

    • @factorpro485
      @factorpro485 Рік тому

      CBI

    • @रामबहादुरमगर
      @रामबहादुरमगर Рік тому

      माननिय हरु कमेन्ट गर्न बेस्ट संसदमा ८०/८१को बजेट कार्यनिति कल्ले बनाउछ।
      ल है ठुला माछाले साना माछालाई आहारा बनाउलान अलिक ध्यान दिन पर्‍यो।

    • @sujanbaral74
      @sujanbaral74 Рік тому

      @@factorpro485 you are wrong! CBI is Indian bureau, CIB is Nepalese bureau!!

  • @bishnushresh7116
    @bishnushresh7116 Рік тому +2

    आदरणीय कलाकर्मिहरु दुबै जनामा हार्दिक सम्मान छ !

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Рік тому +4

    यस्तो बाबा हरुको पैसा खाने नदिने लाइ पाप त लाग्छनै तर छिटो भन्दा छिटो दिनु र नाम र फोटो सार्बजनिक गर्नु पर्छ अन्कल🎉❤❤

  • @basughimire7452
    @basughimire7452 День тому

    यस्तो राष्ट्रिय कलाकारको पारिश्रमिक कस्कसले दिन बाकिछ बोलायर दिनुहोला।

  • @dipakdhakal375
    @dipakdhakal375 Рік тому +8

    मलाइ मन पर्ने दुबै बा❤❤ हरुलाई
    मेरो हृदय देखि नै सम्मान छ्🙏🙏

  • @rairabin9563
    @rairabin9563 Рік тому +5

    पुजनिय आदरणीय इमानदारी कलाकार हर्दिक्।नमन ❤

  • @kissnachhetri5034
    @kissnachhetri5034 Рік тому +82

    पुराना कलाकारलाई यसरी नै ठाउँ दिनु होला प्रकाश जि!!धेरै धेरै धन्यवाद 🙏🙏🙏।कलाकारितामा दाम नकमाए पनि दुवै जना लगाएत अरु कलाकारहरुले नाम कमाउनु भएको छ।🙏🙏🙏🙏नेपाली समाजले कहिल्यै बिर्सने छैनन् 🙏🙏🙏🙏🙏धेरै धेरै सम्मान छ🙏🙏🙏🙏🙏🙏

  • @baldebmalla573
    @baldebmalla573 Рік тому +23

    मह जोडी पछिको उत्कृष्ट जोडि सुरा जोडी सधै सफलताको शुभकामना🇳🇵🙆👑🙏❤️

  • @djvai...3324
    @djvai...3324 Рік тому +27

    धेरै दुख छ हो नेपाली कलाकार हरु लाई । सम्मान छ यी माहान कलाकार हरु लाई

    • @wownepal3193
      @wownepal3193 Рік тому +1

      Hami jasto berojgar ko dukha kosle dekxa hajur

  • @yamprasad9453
    @yamprasad9453 Рік тому

    पुराना कलाकारहरुलाई यस्तै बोलाउँदै गर्नु होला सम्मान छ

  • @indralimbu3679
    @indralimbu3679 Рік тому +27

    एक अर्कामा त्यो आदर साम्मान गरेको देख्दा अति भावुक भए म 😢😢😢

  • @sajinabhattarai7620
    @sajinabhattarai7620 Рік тому +23

    कति निर्दोष कलाकार यति सोझा इमानदार कलाकारको समेत पूरा पारिश्रमिक नदिने खराव मान्छेहरु को होलान् है.😌 भाबुक बनायो आजको यो कार्यक्रमले उच्च सम्मान छ कलाकारद्वयलाई ❤❤

    • @yambahadur8334
      @yambahadur8334 7 місяців тому

      Kalakar haru sabai dhersijasto sworthi noi hunxan sajinaa

  • @LoyalNepali
    @LoyalNepali Рік тому +115

    So sad know that these two absolute legends were paid less(under valued) by producers and directors.

  • @charlestripathi4615
    @charlestripathi4615 Рік тому +5

    So much down to earth personels:
    Hats off both of you
    Living legend's

  • @buddhagurung5333
    @buddhagurung5333 Рік тому +23

    Huge respect 🙏 for 2 our Nepal films industry legends

  • @tilakxettri3878
    @tilakxettri3878 Рік тому

    यस्तो बोली मा एकदमै भलादमी र अग्रज हरु कुरा सुनुनै महान हो र मलाई यि दुई पर्ती उच्च सम्मान छ 🙏🙏🙏🙏

  • @rahamatali
    @rahamatali Рік тому +49

    धेरै खुशी लाग्यो है हजुर हाम्रो प्रिय कलाकार जी हरुलाई यसरी साथ मा हेर्न पाएकोमा हजुर!🙏❤

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 Рік тому +1

    Satya Yug Ka Deuta Haru Jasta 2 Kalakar ...Kati Namra,Sada, Komal Man Ka Dhani Haru 🙏🙏

  • @RajanPariyar-u7u
    @RajanPariyar-u7u Рік тому +32

    यति मिलनसार ब्याक्तित्व,कलाकारमा हुनु पर्ने गुण,यति भद्र अनि सालिन..खुब मजा आयो यो एपिसोड.

  • @suzinastha9435
    @suzinastha9435 Рік тому +2

    Oh my god they are so humble people , down to earth person, ahile ko duniya ma pani yesto manche haru dekhna paaunda greatful and proud feel huncha. Kasto ramro safa mann vako kalakar haru, hats off to you 👏

  • @chandrabc1984
    @chandrabc1984 Рік тому +40

    यस्ता होनहार कलाकार नेपाली ले पटकपटक पाउने छैन!यहाँ हरु दुबै जना लाई प्रणाम छ्🙏🙏😍😍

  • @manishdulal2945
    @manishdulal2945 Рік тому +1

    मन नै आनन्द भयो❤️❤ यो interview हेर्दा

  • @hiralama368
    @hiralama368 Рік тому +5

    आहा अग्रज कलाकार लाई सम्मान गराै🙏🙏

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Рік тому

    वरिष्ठ अति साधारण,बहुचर्चित,शालिन व्यक्तित्त्वको अन्तरवार्ता हेर्न पाउँदा सारै खुशी लाग्यो।हजुरहरुको टेलि फिल्म र फिल्महरु अझै हेर्न पाइयोस् ❤❤❤🙏🙏🙏🙏

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Рік тому +5

    यो बाजे हरुको धेरै फिल्म हेरेको छु big fan ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shabnampriya4286
    @shabnampriya4286 Рік тому +38

    आदरणीय बुबा दुईजनामा हार्दिक नमन्🙏🙏 कलाकार मध्य सबै भन्दा अनुशासन भएका दुई बुबा

    • @sanubudathoki2985
      @sanubudathoki2985 Рік тому +1

      आदरणीय सम्माननीय दुई कलाकार मा हार्दिक नमन🙏🙏🙏🙏

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому +29

    आजकाे कार्यक्रम हेरेर निकै आनन्द लाग्याे।सादा जीवन उच्च बिचार भएका दुबैजना आदरणीय बरिस्ठ कलाकारहरु प्रती उच्च सम्मान🙏🙏 साथै प्रकाश सरलाई पनि हृदय देखि नमन गर्न चाहान्छु।कार्यक्रमकाे उत्ताेरउत्तर प्रगतिकाे कामना ब्यक्त गर्दछु।

  • @bookbygod-9
    @bookbygod-9 Рік тому

    वहाँ हरु नेपाली कला क्षेत्रको एक महत्वपूर्ण वेक्तित्व हुन । सम्मान छ वहाहरुलाइ ।

  • @kamalsaud234
    @kamalsaud234 Рік тому +31

    प्रकाश सुवेदी शो नछुटाइ हेर्ने जति यता हाजिर हौँ त😍😘

  • @keshabkhanalkhanal6287
    @keshabkhanalkhanal6287 Рік тому

    ओहो कति अनुसासित कति भद्र कति मिठो बोली अरुलाई सम्मान गर्न जानेको उहाँ हरु बाट केहि सिक्नेकी नयाँ हरुले जय होस् 😊

  • @anilprasadchaudhary1942
    @anilprasadchaudhary1942 Рік тому +6

    I very much like this two legends and also the way they respect to each other.ultimately they are true example of the word ( down to earth?❤❤❤

  • @yakantaramesh3177
    @yakantaramesh3177 Рік тому

    दुबै जना आदरणीय बाहरु प्रति नमन 🙏🙏🙏🙏🙏

  • @hiranthapa
    @hiranthapa Рік тому +3

    कति सालिन अग्रज कलाकारहरू । सम्मान छ दुवै जनालाई

  • @NBDahalNavin
    @NBDahalNavin Рік тому

    अति नै मन पर्ने कलाकार ,नमन दुबै अग्रजहरुमा ।

  • @sagunsen7606
    @sagunsen7606 Рік тому +3

    One of the best episode ever❤❤ Uhaharule episode vari hat jodeko dekhda sacchikai lagyo kati down to earth ani humble hunuhunxa
    Lots of love💕❤️

  • @sunilniraula6395
    @sunilniraula6395 Рік тому +1

    Ram Chandra adikari n surbir pandit ❤❤❤❤🎉🎉 Nepal ko mahan kalakar namaskar ❤❤ from UAE

  • @arpanbhandari8845
    @arpanbhandari8845 Рік тому +35

    नेपाली चलचित्र क्षेत्रको एक मात्र चर्चित महापत्रकार प्रकास सुबेदी दाइ ❤️

  • @kewolpunmagar6579
    @kewolpunmagar6579 Рік тому +1

    उच्च सम्मान छ दुबै महान ब्याक्तिलाइ❤🙏🙏🙏

  • @magicwithnabin
    @magicwithnabin Рік тому +16

    First show ever I am watching with out skipping. truly respectful person ❤❤❤

  • @News211
    @News211 Рік тому

    असाध्यै सरल र लगनशील ब्यक्तिहरू प्रति नमन🙏🙏

  • @nilamcreation6967
    @nilamcreation6967 Рік тому +3

    Wow dherai khusi lagyo uha haru jasto legend 👏 harulai yo program ma bolaunu vayo thank you The prakash subedi show🎉🎉🎉🙏

  • @midorilanguage
    @midorilanguage Рік тому

    आहा यति मिठा जीवन सुख दुख प्रस्तुत गरिदिएको मा सम्मान !!

  • @roshanmagar1988
    @roshanmagar1988 Рік тому +8

    two legendary down to earth artist in our nepali film industry ..🙏🙏

  • @rameshshrestha8270
    @rameshshrestha8270 Рік тому

    यो रजतपट भन्ने कार्यक्रम यसरी एकोहोरिएर हेरेको पहिलो पटक हो। बुढा बा हरुले गफ गफ गरेको पनि फिल्म नै हेरेको जस्तै। उहाँहरुमा भगवानको कृपा सदा रहिरहोस्। 🙏🙏

  • @shankarkhanal1340
    @shankarkhanal1340 Рік тому +10

    बल्ल उहाँहरुलाई हेर्दा नेपाली कालकार झल्किन्छ हेर्दा हेर्दै सामान्य कुरामा पनि आशु आएको पतै भएन❤❤ धेरै धेरै समान्न छ।

  • @kishordhakal9518
    @kishordhakal9518 Рік тому

    न कुनै दम्भ न कुनै घमण्ड,शालिन ब्यक्ति हरु।down to earth❤❤

  • @Deepikathapa9587
    @Deepikathapa9587 Рік тому +5

    Nice 👍👍👍and best of luck for all of your teams 🙏🙏🙏💐💐💐💐💐🥰🥰🥰🥰🥰

  • @bahadur9682
    @bahadur9682 Рік тому +1

    एक्दम राम्रो ब्यक्तित्यो हुनुभाका दुबै जना क्लाकार मा नमन 🙏

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 Рік тому +25

    दुबै जना आदर्णिय कलाकार ज्यू लाई हार्दिक नमन:🙏हजुरहरूकाे याेगदानलाई सलाम 🇳🇵

  • @kamalrai2598
    @kamalrai2598 Рік тому

    राम चन्द्र बा काजी बा को पहिला सानो मा सबै भन्दा मेरो मनै मा छ सम्झना धेरै फ्लिम मा त्यो बेला कमेडी मा नौडाडापारि को र 🙏 सुर्बिर बा दारी बा लाइ चै सबै भन्दा मैले मन परेको मेरीबासै देखि नै हो मान्छे बुढेसकाल तर कमेडी मा सारै खपिस तर रियल मा कति राम्रो बोलि 🙏🙏

  • @mokshyabhai3243
    @mokshyabhai3243 Рік тому +6

    Respect the living legends 🙏

  • @nepalgurung3623
    @nepalgurung3623 Рік тому +1

    the most sweet people in nepal film industry i always love to watch them n behavior hajur jai hos tapai deu ko hajur.

  • @sajindraentertainment5288
    @sajindraentertainment5288 Рік тому +8

    रामचन्द्र अधिकारिलाइ म धेरैजसो नेपाल यातायातमा देखिरहेको हुन्छु र उहासग बोलेकोनि छु।एकदम खुसी लाग्यो दुबैजना अग्रज कलाकारहरु यस कार्यक्रमा आउदा।।।

  • @rameshmalla8586
    @rameshmalla8586 Рік тому

    अनुसासन र सस्कार का खम्बा हरु लाई ह्र्दयदेखिनै नमन्🙏🙏🙏🙏🙏🙏🙏

  • @praku97
    @praku97 Рік тому +15

    सामान्य बोली मै आँशु झार्न सक्ने भावुक बनाउन सक्ने उहाँ दुई महान कलाकारहरुलाइ हार्दिक नमन।
    उहाहरु को जिबनको संघर्ष र उहाहरुको कार्यदक्षता र उहारुको अनुभव लाई सिरोधारे गरेर अगाडी बढ्नु हुन अहिलेका नबजवान कलाकार हरुलाइ हार्दिक अनुरोध ।
    उहाँ कलाकार हरुलाइ राज्यले र कलाकार संघले सम्मान गर्नुपर्छ।

  • @darikakarajan5062
    @darikakarajan5062 Рік тому +1

    एक अर्काको सम्मान गर्न कसैले उहाँ बाट सिकुन अझ कलाकार हरुले झन सिकुन सम्मान दुबै जना दारी बा र काजी बा लाई 🙏

  • @travelmusicandlife5556
    @travelmusicandlife5556 Рік тому +4

    So down to earth personality. We grew up watching their serial.

  • @rajanrokaya4335
    @rajanrokaya4335 Рік тому

    अहिलेसम्मकै सलर सर हरु बा🙏सम्मान हजुर हरु प्रति🙏🙏🙏🙏💚

  • @puskalchhetri
    @puskalchhetri Рік тому +14

    काजी बुवा दाह्री बुवा को ठुलो फ्यान हु म❤🙏🙏

  • @bidhyabasyal9906
    @bidhyabasyal9906 Рік тому

    मलाइ यकदम मन पर्ने कलाकार दाजु हरु लाइ नमन्।
    अइले चाहि मलाइ प्रकास दाइको काम मन परो

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +26

    मलाई मनपर्ने कलाकार दारी बा, र काजी बा😊

  • @nirakrpl8690
    @nirakrpl8690 Рік тому

    कति राम्रो कलाकार आहा सलाम छ

  • @khagendra_official7668
    @khagendra_official7668 Рік тому +16

    सम्मानित ब्यक्तित्व का कुरा सुन्पाउँदा धेरै खुसी लाग्यो 🥀💓❤️💕

  • @sandipmagar677
    @sandipmagar677 Рік тому

    पुराना कला कार हरुमा मलाई धेरै भन्दा धेरै मन पर्ने कलाकार हरु तपाईं हरुलाई मेरो उच्च सम्मान छ

  • @darchula649
    @darchula649 Рік тому +19

    युवराज सफल माथि हातपात गर्ने युवालाई जेल हाल्दे सरकार.....😢
    कुटपिट गरिसकेपछि अलि अलि पनि धाईते बनाउन नसक्ने कस्ता युवा छन् नेपालमा😂😂

    • @binapoudel5227
      @binapoudel5227 Рік тому +1

      ho ni ta ali kti hat ya khutta bhachnu ni hau 😏🤔

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 Рік тому

    यस्ता माहान असलि कलाकार लाई सधैं सम्मान गराै